No video

नेपाली संगीतमा नारायण गोपालको विरासत | Narayan Gopal | AP CENTER | AP1HD

  Рет қаралды 108,609

AP1HD

AP1HD

Күн бұрын

AP Center a multi-guests discussion show, generally conducted twice a week (Thursday & Saturday). The issues and guests vary as per the relevancy and demand of the particular time. Guests range from analysts, stake holders, law makers to the ministers. As the name connotes 'epicenter', the show always tries it best to pick the issue that has become the epicenter of the debate in the nation. The regular hosts of the program are Mr. Tikaram Yatri, the chief editor and Ms. Sama Thapa, the associate editor of AP1HD TV.
Presenter: Tikaram Yatri
Guest: Prakash Sayami, Critic
Lochan Bhattarai, Singer
Subscribe and Press the Bell icon to get all the News Update and Entertainments.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#apcenter #NarayanGopal #SworSamrat #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 221
@bishnubohara7576
@bishnubohara7576 Жыл бұрын
स्वर सम्राट नारायण गोपालको चर्चा सुनेर धेरै खुशी लाग्यो।उहाँ ५/१० वर्ष मात्रै बढी बाँच्नु भएको भए कस्तो हुँन्थ्यो होला अझै सम्म उहाँ हुँनु हुँन्थ्यो भने नेपाली गायन यति अराजक हुँन पक्कै पाउँन्नथ्यो होला।
@shivabhuju4736
@shivabhuju4736 3 жыл бұрын
एकदमै गौरवमय ज्ञान र गुणले भरेको व्यक्तित्त्व, हाम्रो नारायणगोपालको बारे यस्तो महत्तोपूर्ण र चाखलाग्दो जानकारी पस्कने AP1 लाई धेरै धन्यवाद। थप जीवनीको आशा राख्दछु।
@rajanshrestha347
@rajanshrestha347 3 жыл бұрын
जति जति समय बढ्दै जान्छ त्यति नै नयाँ नयाँ पुस्ताले नारायण गोपाल माथि चर्चा परिचर्चा, अनुसन्धान र खोज भइरहनेछ। नेपाली संगीत नारायण गोपाल बिना अपुरो र अपुर्ण छ
@user-vo8ni2wz1w
@user-vo8ni2wz1w 3 ай бұрын
Amar swor kahilai birdadainau ni sir
@AayogInfo
@AayogInfo 3 жыл бұрын
पूरापूर सुनेँ । नारायण गोपाल बारे धेरै नयाँ प्रसंगहरू पनि सुन्न पाएँ । धन्यवाद AP1, टिकाराम यात्री दाइ । प्रकाश सायमीको कुनै अन्तर्वार्ता सुन्नँ बाँकी राखेको छैन ।😍
@saugat737
@saugat737 3 жыл бұрын
ब्रह्माण्ड झै विशाल , सगरमाथा झै उचो , सागर झै गहिरो स्वरका धनी हुन । हाम्रा स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य....उहाँलाई हार्दिक श्रद्धा सुमन 💐💐 म गीतहरूमा भेटी रहन्छु तिमीलाई.....
@govinsubba1657
@govinsubba1657 3 жыл бұрын
अन्तर्वाता सारैनै सुनी रहुँ लाग्ने....सुन्दा सुन्दै अन्तर्वाता समाप्त पनि भई पो हालेछत.....
@bhandaribinaya7978
@bhandaribinaya7978 3 жыл бұрын
रोचक प्रसङ्गहरु नारायण गोपाल ज्यु को बारेमा। धन्यवाद अन्तर सम्वादको लागि।
@jiwanilameli
@jiwanilameli 3 жыл бұрын
नारायणगोपाल संगीतका महा विश्वविद्यालय र उनलाई सबै नेपाली माझ उनका महत्त्वपूर्ण योगदानलाई पुर्याउन अधक मेहनत गर्ने प्रकाश सायमी, गायिका लोचन भट्टराई र कार्यक्रम प्रस्तोता टीकाराम यात्रीमा नमन् ।
@nawarajdudhraj8696
@nawarajdudhraj8696 11 ай бұрын
😢 0:00 🎉🎉😂😢55😊😮3437ui0uy
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
नेपालमा कुनै निश्पक्ष र शालिन विद्वान छन भने त्यो प्रकाश सायमी हुनुहुन्छ। अरू त जात, धर्म र पार्टी विशेषका लङगुर विद्वानहरू छन।
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
यस विषयमा सहभागी व्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद एबम नमन हाम्रा आदरणीय तथा लोकप्रिय स्वरसम्राट नारायण गोपालको विशेष योगदान नेपाली जनजीवन ले भुल्न खोजेर पनि भुल्न सक्नेछैन उनको जीवन्त प्रस्तुति अत्यन्त सुन्दर श्रृजना जीवन्त मार्मिक रूपमा गाइएका गीत अत्यन्त मर्मस्पर्शी हुँदा मनमुटुमा छापिएका छन् नेपाली जनजीवन का संगितजगत काे सेतु भनिएको पाइन्छ लोचन भट्टराई काे कोकिल आवाज प्रकाश सायमी दाइसँग काे योगदानलाई सुरक्षित गर्नु पर्छ
@preetamshrestha4148
@preetamshrestha4148 2 жыл бұрын
स्व. स्वर सम्राटको स्मरणमा गरिएको यस कार्यक्रम खुबै राम्रो लाग्यो। उहाँको गायनले सारा विश्वका नेपालीलाई मन्त्रमुग्ध बनाएको कुरा सर्वविदितै छ भने उहाँको जीवनसित सम्बन्धित धेरै रोचक जानकारीहरू प्राप्त भयो। धेरै धेरै धन्यवाद छ दुवै कलाकारहरूलाई।
@organicsanu
@organicsanu 3 жыл бұрын
Only Prakash Sayamiji can explain about Narayangopal's great works...jaye hos!!!
@durgadeuja11
@durgadeuja11 3 жыл бұрын
Ôiiij
@sairosanto22
@sairosanto22 3 жыл бұрын
True...
@birendrakarki9884
@birendrakarki9884 3 жыл бұрын
The
@bintuz
@bintuz 3 жыл бұрын
True that
@mohanthapa5148
@mohanthapa5148 3 жыл бұрын
टिका राम यात्री को कार्यक्रम प्रस्तुती राम्रो लाग्यो । नरायण दाइ सङ छोटो समय तर अति नजीक रही काम गरेको काम को बारेमा अनुभ लोचन जी बात सुन्न पाउदा आअन्द लाग्यो । प्रकाश सर को नेपाली सङ्गेत को बारेमा जान्कारी मुलक कुरा बाट सधै मोहित हुन्छु नै ।
@asokshrestha4155
@asokshrestha4155 3 жыл бұрын
नेपाली गीत संगीतको श्वर्णयुगका नायक स्वर सम्राट स्व. श्री नारायण गोपाल दाईको बिषयमा नेपाली गीत संगीतको पारखी बिद्धान द्वय श्री प्रकाश सायमीज्यू तथा श्री मती लोचन भट्टराईज्यूबाट धेरै कुराहरू जान्ने बुझ्ने अबसर प्राप्त भएकोमा यस कार्यक्रमको संयोजक बरिष्ठ पत्रकार श्री टिकाराम यात्री जीलाई धन्यवादको साथै आभार व्यक्त गर्दछु।
@jitnarayanchhetrikhash6880
@jitnarayanchhetrikhash6880 10 ай бұрын
श्रीमान प्रकाश सामीज्यू बाट नारायण गोपालका बिषयमा समुद्र सरह सररर सुन्न पाउँदा अत्याधिक खुशी लागेको छ। उहाँलाई दार्जीलिङबाट म सहस्रौँ धन्यबाद दिँदछु। पत्रकार महोदयलाई त बधाई नदिई हुँदै हुँदैन।
@NoName-ng4rq
@NoName-ng4rq 3 жыл бұрын
आज अलि फरक विषय लाग्यो तर अति रोमाञ्चक लाग्यो अनि स्वर सम्राट को अन्तर्ङ्ग्को कुराकानी पनि सुन्न पाइयो यसको दोस्रो भाग पनि आउनु पर्छ दाइ ।
@gurungkanxa9381
@gurungkanxa9381 3 жыл бұрын
स्वर-सम्राट नारायण गोपाल गुरुवाचार्य प्रति हार्दिक श्रध्दाज्जली। धेरै ज्ञानको भण्डार प्रकाश सायमी ज्यू को कुरा सुन्दै आनन्द लाग्छ।
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
प्रकाश सायमी दाईको लोचन भट्टराई दिदीकाे नारायण गोपालको विषयमा जीवन्त जानकारी मिल्यो राम्रो लाग्यो दुवै सांगीतिक सारथी लाई असीम बधाई तथा शुभकामना
@pawanrairai2135
@pawanrairai2135 3 жыл бұрын
स्वर सम्राटको ब्यक्तीगत प्रकृति र स्वभाव बारेमा जान्ने तिब्र चाहना थियो। यस प्रस्तुतिको निम्ति असाध्यै धन्यबाद।
@bhaktaburathoki582
@bhaktaburathoki582 3 жыл бұрын
नारायण जी को सम्झनामा आफुलाई बिर्सी हेर, भनेर स्वर जानी-नजानी घुमाउन मन लाग्छ। यो एपिसोडभित्र म पनि हराएछु। साह्रै कम्ती भयो मन अझै प्यासी छ।
@ramroneil3719
@ramroneil3719 3 жыл бұрын
Thanku so much Tika Sir for this historic conversation wonderful 🙏🙏
@mahendragurung1765
@mahendragurung1765 2 жыл бұрын
यो अन्तर्वार्ता गज्जब। प्रकाश सायमी र लोचन भट्टराई जीलाई धेरै धन्यवाद स्वर सम्राट नारायण गोपालका बारे गुह्य कुराहरु उद्घाटन गर्नु भएकोमा । कार्यक्रम प्रस्तोता टीकाराम यात्रीलाई विशेष धन्यवाद यो संयोजनका लागि। नारायणगोपाल नेपाली संगीतका एकल महासागर।
@vishmaneupane2189
@vishmaneupane2189 3 жыл бұрын
यस्ता यस्ता पुराना कुराहरु सुन्न पाउँदा सार्है खुसी लाग्छ ।
@Mantyang
@Mantyang 3 жыл бұрын
Oh my god. Its always pleasure to listen Prakash shayami.. . He is so knowlegable. Of course Tika ram JI there😍😍 and discussing about God of Music "Samrat" 😍😍😍
@rakeshmali1727
@rakeshmali1727 3 жыл бұрын
we want more episodes on Narayan Gopal with the same guests or more.
@davianjabari6697
@davianjabari6697 3 жыл бұрын
Sorry to be so offtopic but does someone know of a tool to log back into an instagram account? I stupidly lost the login password. I would appreciate any help you can give me
@connergraysen6687
@connergraysen6687 3 жыл бұрын
@Davian Jabari Instablaster :)
@davianjabari6697
@davianjabari6697 3 жыл бұрын
@Conner Graysen Thanks for your reply. I got to the site on google and I'm waiting for the hacking stuff now. I see it takes quite some time so I will reply here later with my results.
@davianjabari6697
@davianjabari6697 3 жыл бұрын
@Conner Graysen WTF IT ACTUALLY WORKED! I just hacked my instagram account after about 45 mins of using the site. I had to pay 15 bucks but for sure worth it :O Thank you so much, you really help me out :D
@connergraysen6687
@connergraysen6687 3 жыл бұрын
@Davian Jabari you are welcome =)
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
टीकाराम यात्री ज्यू नमस्कार धन्यबाद याे अन्तरवार्ता अत्यन्त रोचक तथ्य विषेश प्रकारको जानकारी मिल्यो धेरै धेरै धन्यवाद
@surabisharma3631
@surabisharma3631 3 жыл бұрын
स्वर्गीय स्वर सम्राट आदरणीय नारायण गोपाल प्रती हार्दिक श्रद्धाञ्जली ।नमन 🙏🙏🙏
@deepakpaudel4460
@deepakpaudel4460 3 жыл бұрын
प्रकाश सर को अन्तर्वार्ता हेर्नुको मज्जा नै बेग्लै हुन्छ विशेष गरि गीत संगीतको बारेमा ऐतिहासिक धेरै कुराहरु जान्ने सुन्ने मौका मिल्छ । अझ यसै मा लोचन दिज्जु पनि आनन्द आयो कार्यक्रम हेर्न ।
@honestjungkarki8686
@honestjungkarki8686 3 жыл бұрын
सलाम छ नारायण गोपाल साथमा प्रकाश सायमी र लोचन भट्टराई दुवै जनालाई राम्रो संग सुन्न जान्न पाइयो नारायण गोपालको बारेमा धन्यवाद छ बाकी टिका जी लाई पनि विशेष धन्यवाद छ दोस्रो भाग पनि सुन्न हेर्न पाइयोस टिका जी
@gurungshyam
@gurungshyam 11 ай бұрын
श्री नारायण गोपालका अन्तरङ ज्ञाता श्री प्रकाश सायमी जस्तै लोचन भट्टराइले पनि उहालाई नजिकबाट चिन्न र बुझेको रहेछ, सार्है खुशि लाग्यो । उहाबाट पनि श्री नारायण गोपालका बारेमा थप जानकारी प्राप्त भयो । असिम धन्यवाद यहाहरु तिन जनालाई, यो अन्तरवार्ता कार्यक्रम रोचक अनि शसक्त छ ।
@thapachhabiraj9195
@thapachhabiraj9195 3 жыл бұрын
हरेक पुस्ताले सम्झिरहने छ स्वर सम्राट नारायण गोपाल लाइ हार्दिक श्रद्धाञ्जली, नारायण गोपाल पछिको पुस्ता भनेको आफुलाई किङ्ग बनेर भाइरल बनाइरहेका छन्, जस्तै अहिले बजारमा चलेको चाइनिज स्मार्टफोन जस्तै
@mayaghatane6488
@mayaghatane6488 3 жыл бұрын
Aajaferi नारायणगोपालको कुराहरु मध्ये नयाँ कुरा सुन्न पाइयो धेरै खुसि लाग्यो नारायणगोपालको जीवन कहिले नसकिने पाना रहेछ जति सुन्दै गयो अझै भेटिने अझै खुसी लागि mahu नारायणगोपालको साथी अझ धेरै बुझ्नेछन् छु नारायणगोपालको बारेमा
@blenthentourdiary9754
@blenthentourdiary9754 3 жыл бұрын
कति रोचक लाग्यो पूरै हेरि सुनें अझै पुगेन
@basantachamlng8967
@basantachamlng8967 3 жыл бұрын
अमर स्वर सम्राट ज्यु हरेक नेपालिहरुको मन मुटुमा सधै जिबित हुनुहुन्छ 😍😍
@jrmr790
@jrmr790 3 жыл бұрын
स्वर सम्राटको बारेमा बोल्ने साप्ताहिक कार्यक्रम राख्नुपर्यो हामी नयाँ पुस्तालाई वहाँको बारेमा धेरै बुझ्ने उत्सुकता छ।
@sancharai7218
@sancharai7218 3 жыл бұрын
साह्रै राम्रो कार्यक्रम, मिल्छ भने दुई तिन घण्टाको समय मिलाएर आउने दिनमा यस्तो इतिहासीक कार्यक्रम हेर्न पाउ।।।द द द दर्शन नमस्ते।।।।
@raajkarki
@raajkarki 3 жыл бұрын
thanks for great information about great singer Narayan Gopal
@rajkuikel1720
@rajkuikel1720 2 жыл бұрын
Great persons respected prakash shayami and sister with programme
@manishrai4282
@manishrai4282 3 жыл бұрын
wow ! “ म कसैको आभारि भएर बाँच्न चाहन्न “
@champayonzonthankssister.1394
@champayonzonthankssister.1394 3 жыл бұрын
Alt man churn antarwarta..
@prakashpradhanang1392
@prakashpradhanang1392 3 жыл бұрын
Thank you for the awesome interview. 🙏 🙏🙏 to Prakash Sayami and Lochan Bhattarai for their beautiful memories of Narayan Gopal.
@rajutimalsina1672
@rajutimalsina1672 3 жыл бұрын
?xy\*****
@karnarai5531
@karnarai5531 3 жыл бұрын
Yo interview 2hrko vaideko vaye kasto Maja lagthyo.
@manicerpa7844
@manicerpa7844 3 жыл бұрын
Respected salute 🙏very very interesting n informative talk show. THANX once again.
@Nepaliyodda
@Nepaliyodda 3 жыл бұрын
धन्यवाद छ महत्वपूर्ण अन्तर्वार्ता को लागि
@arunbshrestha
@arunbshrestha 3 жыл бұрын
Enjoyed every minute of this program. Bravo.
@KentKhabaronline
@KentKhabaronline 3 жыл бұрын
आँखाबाट आशु आउछ यी कुराहरु सूंदा ! धेरै भाग्यमानी हूनहँछ जो नारायण गोपालको समयमा रहनु भो !
@sudipghimire7282
@sudipghimire7282 3 жыл бұрын
Prakash Sayami Nepali music ko encyclopedia ho ... Great sir 👏👏
@nirabdhungana7117
@nirabdhungana7117 3 жыл бұрын
My goodness What a living encyclopedia Prakash Sayami is about the film that industry and the singers
@susanbishwas
@susanbishwas 3 жыл бұрын
Dheraii ramroo aajako interview Dheraii Kura thaha paiyoo shower samrat Narayan Gopal ko barema
@amritgurung1473
@amritgurung1473 3 жыл бұрын
I used to listen their songs whdn I was child. My grand father's radio was hanged in a ceiling. I did not know the eaxact meaning of lyrics since I was a kid bit used to love the voice and music. These artists are legends in Nepali music and literature
@bholanath793
@bholanath793 Жыл бұрын
p
@krishnaneupane3643
@krishnaneupane3643 3 жыл бұрын
नारायण गोपाल दाईको बारेमा सुन्ने बित्तिकै एकदम भाबुक हुन्छु मन बहकिन्छ, किनभने वहाको सांगितको गहिराई यति धेरै थियोकी म त्यस्मा चुर्लुम्मै डुब्थे।।
@razshakya
@razshakya 2 жыл бұрын
So much love.
@dhrubaadhikari1823
@dhrubaadhikari1823 3 жыл бұрын
Sir Devkota ko barema pani yestai auta karyakkram garna paryo
@user-mg9ek8po5v
@user-mg9ek8po5v 3 жыл бұрын
निकै महत्त्वपूर्ण शृङ्खला । एउटा अनुरोध : "समिक्षक" शब्द अशुद्ध भयो । कृपया अबदेखि "समीक्षक" लेख्नुहोला ।
@asharai411
@asharai411 2 жыл бұрын
प्रकश दाजुको कुरै बेग्लै !! कति राम्रो समिक्षा !!
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
स्वर सम्राट स्वर्गीय नारायण गोपाल प्रति हार्दिक श्रध्दान्जली
@bkes8196
@bkes8196 3 жыл бұрын
Prakash Sayami is the living encyclopedia of Nepali Films and Music history.
@IndrenijaladMHN
@IndrenijaladMHN 3 жыл бұрын
आँखाभरि आँशू बोकी आउँला तिम्लाई भेट्न गित संगित धुन उस्तै जीवनमा यादलाई मेट्न
@gajendramagar1339
@gajendramagar1339 3 жыл бұрын
मेमोरी पावर अति राम्रो हाम्रो प्रकाश सायमी जि को उहाँको कुरा सुन्दा नि धेरै कुरा को ज्ञान हुन्छ
@dineshlimbu8597
@dineshlimbu8597 3 жыл бұрын
Parkash sayami sanga Nepal ako bela bhetne thulo dhoko cha yaar he is really amazing person
@shreekrishnashrestha6235
@shreekrishnashrestha6235 3 жыл бұрын
Thank you 🙏 For this episode.
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
टीका दाइको हरेक अन्तरबार्ता उत्कृष्ट हुन्छ
@shawmiksapkota
@shawmiksapkota 3 жыл бұрын
Historic interview. million thanks
@sabinkhanal351
@sabinkhanal351 3 жыл бұрын
What a scholarly and decent presentation of Lochan Bhattarai ! Adorable ! Hats off !
@nupreti
@nupreti 3 жыл бұрын
उहाको गीतहरु किनेरै सुनौ भन्या कहाँ पाईन्छ होला सबिन जी ?
@rajibkshrestha5842
@rajibkshrestha5842 3 жыл бұрын
प्रकाश सायमी सर लाई त्यसै गित, संगित सिनेमा को living encyclopedia भनेको होइन रहेछ। नारायण गोपाल को वारेमा हामी ले एकांकि मात्र वुझेको रहेछौ। नारायण गोपाल जस्तो विराट व्यक्तित्व को वारे धेरै नै वुझ्ने मौका पाईयो। नारायण गोपाल संग का संस्मरण हरुलाई लिपिबद्ध गर्नु भएमा नयाँ पुस्ता ले पनि नारायण गोपाल को प्रतिभा संग आत्मसाथ हुने मौका पाउने थियो।
@premrai2448
@premrai2448 3 жыл бұрын
Interesting biography of Narayan Gopal 😍🎵🎵🎵
@roshanshrestha2856
@roshanshrestha2856 3 жыл бұрын
स्व. नारायणगोपाल गुरुवाचार्य प्रती हार्दिक श्रद्धाञ्जली । बागिना = बाजा, गीत र नाच।
@light_invisible3911
@light_invisible3911 3 жыл бұрын
पुस्पराज पुरुष संग अन्तर्वार्ता लिन पर्यो यात्री जि,, तपाईं को अध्यन र उनको तर्कको समिश्रण हेर्न मन लागेको छ।।।
@umeshlalshrstha238
@umeshlalshrstha238 2 жыл бұрын
एकदम राम्रो लाग्यो
@madanmallachhaya1359
@madanmallachhaya1359 3 жыл бұрын
लोचन भट्टराई नि नारायण गोपालको नजिक हुनुहुदो रहेछ तर प्रकाश सायमी जस्तो ज्ञातालाई एक्लो अन्तर्वार्ता लिनु पर्ने थियो। उहाले स्वर सम्राटको बारेमा धेरै कुरा बताउन सक्नु हुन्छ।
@organicsanu
@organicsanu 3 жыл бұрын
Yatriji one more episode please...with Prakash Sayamiji and Lochanji on Narayan Gopal...
@premrai2448
@premrai2448 3 жыл бұрын
I watched 👀more than 10 times this program 🎵🎵🎵🎶🎶🎶😍😍😍
@ashishrana836
@ashishrana836 3 жыл бұрын
U r a real journalist tikaram sir
@bishnupariyar7508
@bishnupariyar7508 2 күн бұрын
मलाई औधी मन पर्ने आदरणीय गायिका लोचन भट्टराई
@premrai2448
@premrai2448 3 жыл бұрын
Amazing of Narayan Gopal 😍😍 history 🙏👃
@rajeshkarki1441
@rajeshkarki1441 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जली स्वर सम्राट नारायण गोपाल प्रती
@vimalbahadur6302
@vimalbahadur6302 3 жыл бұрын
Very nice
@govindamaharjan3564
@govindamaharjan3564 2 жыл бұрын
सम्बाद साह्रै रमाइलाे लाग्याे ।
@seanshrestha7053
@seanshrestha7053 3 жыл бұрын
Thank you so much!
@RoshanRaiPaluwaStar
@RoshanRaiPaluwaStar 3 жыл бұрын
हार्दिक श्रद्धाञ्जली नारायण गोपाल दाई
@chatraman16
@chatraman16 3 жыл бұрын
Rabin Sayami has rich knowledge of of Narayan Gopal. Why don’t you document all your information into a book? We are very eager to see such a book. It will make our Swor Smrat more historical figure and he will be in the heart of other several generations.
@helpforhappynesshelpforhap8243
@helpforhappynesshelpforhap8243 3 жыл бұрын
tika RAM jee you ARE GREAT person , some time silent question ALSO GREAT power AND way to how to take interview , need learn all jornalist . . .
@tankarajbaral9897
@tankarajbaral9897 3 жыл бұрын
Never knew Lochan can speak about music so eloquently !
@lovenepal1227
@lovenepal1227 3 жыл бұрын
heart touching ......great Narayan Gopal
@dhirendrabahadurbista
@dhirendrabahadurbista 2 жыл бұрын
नरानगोपाल अमर रहुन लोचन भट्राइ अमर रहुन। रक्सी ज्यादै खानु हुनथयो। मैले सुनेकोमा हेटौडामा 'मधुमास मा यो दिलको बाग न फूली कन उजाड भयो,बोल रत्न शमशेर को।
@zeevanshrestha1954
@zeevanshrestha1954 3 жыл бұрын
टीकाराम सरकाे म ठुलाे फ्यान
@shivakumarrai9947
@shivakumarrai9947 3 жыл бұрын
Beautiful conversations can't stop until finish.
@sauravsharma852
@sauravsharma852 3 жыл бұрын
narayan gopalko concert "Swarnim Saajh" full version.. youtube maa kasaile raakhidiye hune thiyo..
@antigravity6
@antigravity6 3 жыл бұрын
Thik bhannu bho. ghar ko TV ma tyo bela ko video camera le khicheko video matra chan youtube ma. Sound Quality khatam cha
@tmgsuren724
@tmgsuren724 2 жыл бұрын
Part 2 chaiyo tikaram yatri sir
@narayanshrestha1868
@narayanshrestha1868 18 күн бұрын
Thank you
@sureshkafle1469
@sureshkafle1469 3 жыл бұрын
आहा कति राम्रा सर्जक 💕💕💕
@jrmr790
@jrmr790 3 жыл бұрын
आहा त्यो बेला जन्मेको भए जस्तो लाग्न थाल्यो तर पनि स्वर सम्राटको कालजयी सिर्जना र हामी माझ छदै छ।
@rangrisharai4950
@rangrisharai4950 3 жыл бұрын
hoping to see more .
@shubharegmi2805
@shubharegmi2805 3 жыл бұрын
Great interaction about the legend
@nabarajrai2527
@nabarajrai2527 3 жыл бұрын
interview सुनेर सकेको थाहै भएन साह्रै राम्रो लाग्यो।
@binodkhawas5619
@binodkhawas5619 3 жыл бұрын
we remain
@sumansilwal7007
@sumansilwal7007 3 жыл бұрын
part 2abo ajai dherai kahani khulaunu xa bujnu xa sunnu xa itihas jaannu xa
@harkatamang7730
@harkatamang7730 3 жыл бұрын
Feel this conversation too short.
@thuldai6667
@thuldai6667 2 жыл бұрын
अति राम्रो कार्यक्रम
@kedargautam215
@kedargautam215 3 жыл бұрын
आभारी छु!
@sunilpdt8966
@sunilpdt8966 3 жыл бұрын
2nd episode chaiyo 🙏🙏
@bakhatdahal3746
@bakhatdahal3746 3 жыл бұрын
लोचन जि किन धेरै बोलेको हजुर भन्दा सायमी सर नै बुज्ने मान्छे हो नारायण गोपाल को बरेमा
@clickbarkheli4425
@clickbarkheli4425 3 жыл бұрын
Narayana gopal le १८ साल मा हैन १७ साल मा रेडियो नेपाल मा शोर parichhan दिनु भको हो भन्ने इतिहास छ
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 10 МЛН
"यो सम्झिने मन छ" - Narayan Gopal | Nepali Geet
5:03
Мы сделали гигантские сухарики!  #большаяеда
00:44