प्रत्येक मान्छेसँग संसारलाई सुनाउन लायक कथा हुन्छ | Amar Neupane | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 81,467

AP1HD

AP1HD

Күн бұрын

कालजयी शृङ्खला पुनः एक पटक अन्तर्गत आज अमर न्यौपाने । २०७५ कार्तिक ५ गते प्रसारण भएको थियो। सर्वाधिक रुचाइएको यो अन्तर्वार्ता आज पनि सान्दर्भिक भएर पुनः यहाँहरु समक्ष प्रस्तुत गरेका हौं ।।
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #AmarNeupane #Story #TikaramYatri #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 179
@drhaque2328
@drhaque2328 3 жыл бұрын
He was my teacher in small heaven school chitwan. So glad to see you amar guru.. Love from Belgium.
@insearchofself9616
@insearchofself9616 3 жыл бұрын
I am also alumni of SSH, good to know you are one too!
@sathi955
@sathi955 3 жыл бұрын
साहित्यमा लागेर कुनै समय धेरै पैसा सके मैले पनि , तर मन्चमा जति ठुला कुरा गरे पनि साहित्यकारहरु बसमा चढ्ने बेला खलासिलाई नक्कलि कार्ड देखाउन बिवस छन् नेपालमा
@Nil28884
@Nil28884 3 жыл бұрын
सुनाउन त औधी मन पर्छ नि , तर के गर्नु शब्द सङ्ग खेल्न सक्ने अदभुत क्षमता जो कोहिमा हुदैन र त यहाँ हरु विशेष मानिनुहुन्छ। Lots of for Love Amar raj Newpane ❤️❤️❤️
@sureshrijal790
@sureshrijal790 3 жыл бұрын
चितवन पार्बतिपुर रङिला बाट उहाले नै पढाउनु भएको एक उहाँको बिध्याथी म अमर सर पर्ती हादिक नमन गर्न चाहान्छु र उहाँको हरेक पुस्तक अध्यन गर्ने गर्दछु साथै हार्दिक नमन टीका सर पर्ती म हजुरको नियमित दशक हु यस्तै देशमा रहेका पतिभावान ब्याक्ती जसबाट अन्य दर्शक तथा श्रोता बर्गले केही सिक्न पाईयोस जय होस 🙏😍🙏।
@外国人のバニヤ
@外国人のバニヤ 3 жыл бұрын
राजनितीक बिषयको कार्यक्रम भन्दा यस्तै साहित्यीक तथा जिवन उपयोगी कार्यक्रम गर्दा कार्यक्रमको महिमा बड्नेछ सर। यस्तै अर्को कार्यक्रमको आसा राख्दछु।
@krishnathapa1313
@krishnathapa1313 3 жыл бұрын
मेरो life मा मैले यो जस्तो मन छोएको अन्तर्वाता कुनै पनि सुनेको थिएन 6 पटक सुन्दा पनि मनै भरि दैन अमर भाइको उज्ज्वल भबिस्यको कामाना
@sagespeaks3536
@sagespeaks3536 3 жыл бұрын
32:10 कति मर्मस्पर्शी रहेछ त्यो घटना, यसै आँखा रसाएर आयो, साहित्यको शक्ति सिधै मनमा लाग्ने
@dhakarampaudel7560
@dhakarampaudel7560 3 жыл бұрын
कति मिठो साहित्य , जिन्दगी र जिन्दगीका कथाहरू | मन खोतल्न सिपालु टिकाराम सरको साहित्यिक जुक्ति बढो गज्जब के
@anubhavnepal5220
@anubhavnepal5220 3 жыл бұрын
सधैं नेपाल लाई बेचेर खाने नेतालाईहरुलाइ भन्दा जीवन र जगत बुझेका साहित्यिक आध्यात्मिक अनि प्रबिधि ज्ञान बिज्ञान बुझेका अतिथि सङ्ग को सम्बाद एकदमै साम्ज रुपान्तरणकारी हुन्छ ।
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
हाल कतार बाट हेर्दै छु यो कार्यक्रमको नियमित दर्शक हो। बिहान सात बजे डिउटीमा जानु पर्छ।अहिले रातिको बाह्र बजेर बीस मिनेट देखि हेर्न सुरु गरे। तर यो शृङ्खला हेर्दा निन्द्रा पनि हरायो।। फेरि मेरो बानी आधा हेर्ने बानी छैन जुनसुकै अन्तर्वाता पूरा हेर्छु।आधा हेरेर हेरे जस्तो लाग्दैन।र अमर सर र टीकाराम सर प्रति।।। मन एकहोरो भो असाध्यै राम्रो लाग्यो।। दुवै अन्तर्वार्ता लिने दिने बौद्धिक हुँदा कति छिटो समय गयो त्यो पनि पत्तो भएन। हार्दिक नमन हजुर दुवै जना प्रति।।
@sureshrijal790
@sureshrijal790 3 жыл бұрын
एक सेकेन्ड पनि ध्यान एता उता भएन टीका जि ले भन्नू भए झै महिनामा एक अन्तरबार्ता साहित्य छेत्रको गर्दा उत्कृष्ट रहनेछ अग्रिम सुभकामना 😍🙏🇳🇵🇳🇵🇳🇵
@pusparai927
@pusparai927 3 жыл бұрын
I can listen Amar Neupane all day long🙏🏻 I can’t wait to read his new book.
@ramkrishnasharma7080
@ramkrishnasharma7080 3 жыл бұрын
मैले त सास नै फेर्न विर्सिएछु कि के हो ? एक्कै झोक्कामा ५३ मिनेट वितेछ ।।। अाधा भयो होला भनेको त सकिएको पो रहेछ ।।।
@sureshrijal790
@sureshrijal790 3 жыл бұрын
सार्है मजा आयो करुणा ले हृदय मा नै छुने कोशिस गर्यो यो अन्तरबार्ता ले जय होस सबैको happy tihar 🙏.
@dilgurung9194
@dilgurung9194 3 жыл бұрын
अति उत्कृष्ट अन्तर्वार्ता।लाग्याे याे कुनै अन्तरवार्ता नभई लयात्मक दार्शनिक कविता सुनिरहेछु ।
@suryathapa1392
@suryathapa1392 3 жыл бұрын
अमर न्यौपाने सर तपाईंको शब्द शब्दमा प्रत्येक बोलिमा मिठास साहित्य को अाभाष हुन्छ । सुन्दा सुन्दा स्तब्ध हुन्छ । अनायसै अाशु छछल्किन्छन ।
@SagarrBR
@SagarrBR 3 жыл бұрын
साहित्यिक शृङ्खलाहरु बढाउनु पर्यो यात्री जि !
@kishorthapa6273
@kishorthapa6273 2 ай бұрын
धेरै राम्रो अन्तर्वार्ता 5patak हेरि सके
@dineshrana4108
@dineshrana4108 3 жыл бұрын
Wa bhai man chhuyo tapaiko shabhdhbari le sabai nepaliharule sunun bichar garun aafu KO ho jaanun
@rajidhansherpali6612
@rajidhansherpali6612 3 жыл бұрын
एकदम राम्रो भनाइ मन छुयो अझै एकचोटि हेर्छु समय मिलाएर
@aasthathakuri5899
@aasthathakuri5899 3 жыл бұрын
One of the finest novel I have ever read is Seto Dharti. Too good , I was stunned while reading the book. The way he has written the story , thats amazingly beautiful.
@rupertmaniac260
@rupertmaniac260 3 жыл бұрын
सौरभ लाई यस लोकप्रिय कार्यक्रममा आमन्त्रण नगर्ने टिकाराम "यात्री" जी ??
@SE._.YT_V10
@SE._.YT_V10 3 жыл бұрын
साहित्यकारको अन्तरबार्ता के हेर्नू भनेर छुटाएको यो अन्तरबार्ता धेरै पछि youtube बाट हेर्दा तेति बेला गलत गरेछु भन्ने बोध भइ रहेको छ,क्षमा चाहान्छु।।
@rajidhansherpali6612
@rajidhansherpali6612 3 жыл бұрын
एकचोटी बिस्वभक्त दुलाल लाई पनि ल्याउनु पर्यो सर
@dhrubasharma9546
@dhrubasharma9546 3 жыл бұрын
tikaram yatriji good morning namaste sahitik anmol bani sunae dinu bhaya kma dherai daneybad andavar byakta gardachhu
@pharmaknowledgenepal2103
@pharmaknowledgenepal2103 3 жыл бұрын
Ekchoti bisheobhakta dulal linuparyo hjr
@manahariadhikari9217
@manahariadhikari9217 2 ай бұрын
सेतो धर्ती पढे धेरै नै मन छुने रहेछ धन्यवाद अमर सर
@bhaktarajacharya9840
@bhaktarajacharya9840 3 жыл бұрын
यति राम्रो अन्तर्वार्ता हेरिसकेपछी लाइक र टिप्पणी नगरि निक्लनै सकिन।
@xitiz_pari
@xitiz_pari Жыл бұрын
मेरो हकमा साहित्यिक ले समाजको अगुवाई गरेकाे छ सायद 🙏
@krishnakarki150
@krishnakarki150 3 жыл бұрын
तपाईंको अात्मिक संवादले मेरो त ! अाशुनै अायाे 😍😰😱 कस्तो राम्रो साहित्यकार ।
@nabinbhandari1843
@nabinbhandari1843 3 жыл бұрын
आहा कति आनन्द आउछ गफ सुन्दा मात्र नै🙏
@acharyasujan9391
@acharyasujan9391 3 жыл бұрын
यस्तोलाई पो भन्न मन लाग्छ संवाद
@rajendrakoirala2617
@rajendrakoirala2617 3 жыл бұрын
An insightful interview, what an example of indigeneity put forward by Amar Neupane.
@bedh.b692
@bedh.b692 3 жыл бұрын
धेरै मन पर्यो यात्री जि अमर जि अमर नै हुनुभयो
@__Dallu456
@__Dallu456 10 ай бұрын
Bless everyone god 💸🌈💰
@jitmdenator
@jitmdenator 3 жыл бұрын
यो कहिलेको अन्तर्वार्ताको जब कि मैले गुलावी उमेर पढेकै एक बर्ष भैसग्यो, म संग छ अहिले पनि, अनि यसमा भन्दै छ आउदै छ भनेर, पुरानो हो अहिले मात्र youtube मा राखेको जस्तो छ ,
@घिप्चेलीSP
@घिप्चेलीSP 3 жыл бұрын
अमर न्यौपानेको किताब पडनेबेला कुनै कपाल फुलेको बुडो लेखकको लेख होला सोच्थिए....
@jitmdenator
@jitmdenator 3 жыл бұрын
बिहे त अस्त भर्खर गरेको .
@rkprime709
@rkprime709 3 жыл бұрын
उमेरलेभन्दा लेखनले बिचारले बुढो हुनुहुन्छ उहाँ..... ❤️❤️❤️🙏🙏🙏🙏💐💐💐💐
@sulavjung5673
@sulavjung5673 3 жыл бұрын
@@rkprime709 has
@reema369
@reema369 3 жыл бұрын
हो मलाई पनि त्यस्तै लागेको !
@bindukdhakal4066
@bindukdhakal4066 3 жыл бұрын
What conversation !! More touching
@bhunashrestha1822
@bhunashrestha1822 3 жыл бұрын
सारै चित्त बुझ्यो मन धुने पानी आंसु तेसैले म पनि हास्न सकेको
@lokrajpoudyel
@lokrajpoudyel 3 жыл бұрын
एउटा मनपर्ने लेखक ,thank you tikaraam yatri sir
@merrypoudel4757
@merrypoudel4757 5 ай бұрын
Wow congratulations sir
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
क्रान्तिकारी बने जनयुद्ध भने लडाकु बने सबै नेता का खेति बने ! लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने ! क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने ! समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने !...
@narayangautam8140
@narayangautam8140 3 жыл бұрын
M tapai ka interview herchu sunchu dhree ramro lagcha
@mspoudel3993
@mspoudel3993 3 жыл бұрын
wow.हरेक कुरा क्या मन मुटु छुने कुरा गर्नु भयो मेरो प्यारो लेखक साहित्यकार।साहित्य भनेको मन को मैलो धुने साबुन हो रे।तन्ना मैलो भयो भने धुनु पर्ने रे मन मैलो भयो भने धुनु पर्दैन??पानी रुपि आँसु र सहित्यरुपी साबुन ले धुनु पर्छ।क्या बात।
@pradhumnarayamajhi8428
@pradhumnarayamajhi8428 3 жыл бұрын
म अहिले सेतो धर्ती पढि रा छु पुरा पढ्न अझै कती लाग्छ थाहा छैन । आज उहाको अन्तर्वाता सुन्दा धेरै आनन्दित भये समय गएको पत्तै भएन ।
@barbahadurthapa6252
@barbahadurthapa6252 3 жыл бұрын
wow! Wonderful heart touching programme
@dipakkhadka3230
@dipakkhadka3230 2 жыл бұрын
सार्है मज्जा आयो । लेखक ज्यूलाई थप लेखनको लागि शुभकामना ।
@dambarpoudel7681
@dambarpoudel7681 3 жыл бұрын
भैरब अर्याल भन्नुभको होला, टिकाजीले भैरब रिसाल भन्नू भो
@jayandrapandey143
@jayandrapandey143 3 жыл бұрын
भैरब रिसाल नै हो
@sagespeaks3536
@sagespeaks3536 3 жыл бұрын
@@jayandrapandey143 तपाईको भैरब रिसालको मृत्यु कहिले भएको?
@rajanikharel5087
@rajanikharel5087 3 жыл бұрын
Thanku Sir both are inteligent person.l m inspired.
@chhatrakarki4765
@chhatrakarki4765 3 жыл бұрын
वाह कति सरल कति चिन्तनशील 🙏🙏🙏🙏
@limbuharatarah
@limbuharatarah 3 жыл бұрын
I noticed: 21, 25, 43 and 44 minutes topics. still to read his literatures. lovely way of talking styles. jay hoss.
@subodhbaral9216
@subodhbaral9216 3 жыл бұрын
सारै रस लाग्यो। समय गएको पत्तो नै भएन। This is epic
@aasthathakuri5899
@aasthathakuri5899 3 жыл бұрын
Impressed by both of you. Naman🙏
@anjujakobsen
@anjujakobsen 3 жыл бұрын
Jati suneni naaaghaune. Kati ramilo .
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
मनलाई रन्जित गर्न त कुना कन्दरा, गरिबीको कथा साहित्य ठिकै हाे...तर यथार्थमा या अार्थिक स्वतन्त्र नै हुने हाे या त मुक्ति कै यात्रामा हिड्ने हाे जस्तो लाग्दछ जीवन ।
@sujansherestha6498
@sujansherestha6498 3 жыл бұрын
यात्री जी को कार्यक्रम संचालन र भाषा जति सरल जतिल छ आज हात मा घुमाएको त्यो पाच रुपियाको वल पेन ले पनि स्पष्ट पार्यो , मंसिको महत्व हो खोलको होईन भन्ने , मष्तिक ठिक हुनु पर्छ हात खुत्ता हैन। यो कार्यक्रम सधै एक सास मा हेरेर सक्ने गर्छु। सरल सभ्य र सानर्दभिक लाग्ने गर्छ ,नेता भन्दा यस्तै श्रस्ता लाई बढि बोलाउने गर्नुस जिवन परिवर्तण मा सहयोग पुग्ने छ हामीलाई यात्री जी
@bharatchand7985
@bharatchand7985 3 жыл бұрын
dami thanku for this interview
@janakneupane799
@janakneupane799 3 жыл бұрын
निकै गजबको लागो है ! न्यौपाने जि !!
@mksargam4421
@mksargam4421 3 жыл бұрын
Sadhai rajnitik sambad le hang va bela Refreshment vaiyo amar sirko seto dharti sarai ramro lago
@shambhukhadka2170
@shambhukhadka2170 3 жыл бұрын
टीकाराम। यतरी को सुभेछ हरु हाजिर हुनु
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !..
@jeetendrabam7406
@jeetendrabam7406 3 жыл бұрын
प्रिय साहित्यकार अमर न्युपाने लाई नमन छ उहाको सेतो धर्ति पढेवाट उहाको फ्यान वनेको हु
@biraj599
@biraj599 3 жыл бұрын
sarai maja aayo.. thanks to both of these legends......
@humgmagar2845
@humgmagar2845 3 жыл бұрын
टिकाराम जि नम्सकार
@sitag.c.4940
@sitag.c.4940 11 ай бұрын
मलाइ अमर अति मन पर्छ उहाको सेतो धर्ती र करोडौं कस्तुरी पढे अति राम्रो छ अब म पानीको घाम र गुलाबी उमेर पढ्छु❤❤❤
@nabinrawal3845
@nabinrawal3845 3 жыл бұрын
Best talk show.
@sandhyaghimire1183
@sandhyaghimire1183 Жыл бұрын
@RatnaThapaMagar
@RatnaThapaMagar 3 жыл бұрын
Wow, what a fantastic guy, loved it!
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
😊😊😊 अमर जि काे अाधा मुस्कान Unic लाग्याे ।😍😍😍
@sarojneupane3064
@sarojneupane3064 3 жыл бұрын
Amar neupane ko amar interview jay hos🙏🙏
@bheshbharati8682
@bheshbharati8682 3 жыл бұрын
Wow what a show tikaram ji
@Gyawalisushil
@Gyawalisushil 3 жыл бұрын
Seto dharti...dherai ramro lagyo! amar neupane ko naam nepali sahitya ma sadha amar hunecha.
@sitarambhatta8048
@sitarambhatta8048 3 жыл бұрын
Excellent interview Amarjee.
@prakashgurung5451
@prakashgurung5451 3 жыл бұрын
Yes, He is the celebrity of Nepal.Specially i apreciate his blanced thoughts and writings.
@neelkanthasharma6531
@neelkanthasharma6531 3 жыл бұрын
सारै राम्रो लागाे ।
@sadhanaojha2205
@sadhanaojha2205 3 жыл бұрын
Namaskar , Anandadayi sahityik sambadka lagi , simi tipna janchhu. Dhanyebad
@kunbastin7227
@kunbastin7227 3 жыл бұрын
Bahut gajab
@parshuramkarki8602
@parshuramkarki8602 Жыл бұрын
शुरुमा मैले सेतो धर्तीको Audio सुनेको र पछि किताव पढे‌ , हो त्यो अडियो सुन्दा अमर न्यौपाने ६० बर्ष माथिको लेखक होलान् भन्ने लागेको थ्यो ।
@RamailoGorkha
@RamailoGorkha 3 жыл бұрын
सहि
@krishnapoudel2686
@krishnapoudel2686 3 жыл бұрын
कति मजा आयो,वा टिकाराम जि!!! यस्तै पात्र मात्रै ल्याउनुस ,राजनीतिक हैन है!!!!
@samirkc1592
@samirkc1592 3 жыл бұрын
मलाई मन पर्ने पछिल्लो पुस्ताका साहित्यकार ।
@shankarbhattarai1781
@shankarbhattarai1781 3 жыл бұрын
Divine
@Pathshala24npl
@Pathshala24npl Жыл бұрын
Seto Dharti should be translated to English it is too good to be limited to Nepalese Reader Only
@sanjayabaral2033
@sanjayabaral2033 3 жыл бұрын
Great
@nimadhital8210
@nimadhital8210 3 жыл бұрын
टीकाराम सर नमस्कार । यो कार्यक्रममा नेपाली साहित्य नेपालको पुस्तकालय काे विकास पठन संस्कृती लगायत राष्ट्रिय पुस्तकालयको सवाल पनि उठाइ दिनुहोला । किनकी ज्ञानको संकलन संरक्षण संवर्धन संप्रेषण गर्ने थलो पुस्तकालय यो देशमा ओझेल मा परीरहेको छ ।
@anarbasnet1446
@anarbasnet1446 3 жыл бұрын
याे अन्तर्वार्तामा मैले यात्रीजी धेरै प्रशन्न र सन्ताेष भएकाे देखें ।
@narenmagardang1979
@narenmagardang1979 3 жыл бұрын
बाद्यबादन तर्फका केहि legend हरुलाई लिनु पर्यो यात्री sir🙏🙏🙏हामी जस्ता कलामा चासो र रहर गर्ने लाई मध्य नजर गरेर.. जस्तै बासुरी बादक नगेन्द्र राई. धन बहादुर गुरुङ्ग, हेमन्त रसाइली युवा कलाकार लाई plz
@pradipoli7067
@pradipoli7067 3 жыл бұрын
Kasto mitho antarbarta suni rahu suni rahu lagne😍😍
@kapurbhusal5422
@kapurbhusal5422 3 жыл бұрын
अह हो धेरै राम्रो उहाँको किताबहरु मध्य करोडौं कस्तुरी निकै राम्रो लाग्यो ..समान्न छ उहाँप्रति
@jaganathadhikari6651
@jaganathadhikari6651 3 жыл бұрын
Inspiring!
@deepaaryal7344
@deepaaryal7344 3 жыл бұрын
यस्तै चिन्तनशील र परेणादायि अंक बढाउनु पर्यो यात्री जी।भरष्ट नेता का बनावटी गफ सुन्नु भन्दा यस्ता अतिथि ले कारयकरम को शोभा वढ्छ
@dipakchapagain1335
@dipakchapagain1335 3 жыл бұрын
Tikaram sir namaskar. Ma regular herchhu
@kinnaparad8485
@kinnaparad8485 3 жыл бұрын
Supop wauuu
@himalkumar9836
@himalkumar9836 3 жыл бұрын
Wow
@raibimal_022
@raibimal_022 3 жыл бұрын
टीका जि यो त २ बर्ष अघिको कार्यक्रम हैन?
@sahilkunwar3814
@sahilkunwar3814 3 жыл бұрын
तेहि त त्यो गुलाबी उमेर बल्ल आउदै छ भन्छ मैले पढेकै ढेड बर्ष भयो
@sunilsagar1650
@sunilsagar1650 2 жыл бұрын
aauhiti ko bahek kasaiko kura sundina thiye ke ma...yas channelma...ma nidaako thiye amar neupane ko adha interview ai sakecha..change garna man lagena...very nice interview!
@kiranthapa7445
@kiranthapa7445 3 жыл бұрын
अार्यघाटमा कयाैँ कथा उपन्यासहरू धुँवा भइरहेका छन् त्यसकाे लेखाजाेखा छैन ।
@pradeepgyawali142
@pradeepgyawali142 3 жыл бұрын
Nice
@krishnamahatmahat3570
@krishnamahatmahat3570 3 жыл бұрын
उमेरमा सानो भय पनि बुद्धि बिबेकमा ठुलो मेरो भाइलाइ अझै अगाडि बड्न हौसला मिलोस ख्याति प्राप्त होस शुभकामना ।
@humgmagar2845
@humgmagar2845 3 жыл бұрын
कतिसान्दरबिककुरागरनुभयाे साइतेकार जिउले
@kapilgyawali5534
@kapilgyawali5534 3 жыл бұрын
kasto mitho bhannuvo
@asadgautam4613
@asadgautam4613 3 жыл бұрын
Why it is reuploaded?? It was uploaded 2 yrs ago in Ramsar media pvt ltd channel.
@sudarshan072
@sudarshan072 3 жыл бұрын
Its the old interview from Ramsar Media pvt ltd.... Anyway its worthful to watch...
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН