New subscriber sir हजुरको भिडियोबाट नेपाली भाषाको बिद्यार्थीहरुलाई धेरै सहयोग मिल्नेछ।
@rajendrashahi5736 Жыл бұрын
Sir hamlai ysri nai sikaidinu❤
@rajurokkashorts11 ай бұрын
❤❤❤😂
@bibekneupane530 Жыл бұрын
thank you sir for very informative video
@Aadityabasnetvlogs Жыл бұрын
Easari nai hami lai help gardai garnu hai sir😌
@vishnugautam4882 Жыл бұрын
अनुस्वार / शिर बिन्दी लेखन र उच्चारण विधि य र ल व, श ष स, ह / अन्त:स्थ , उष्म र प्राण अक्षरका क्रममा अनुसार वर्ण नहुदा अक्षरको शिरको शिर बिन्दु अर्ध म (म् ) प्रस्फुटन हुन्छ ।
@ranglalbhattarai3282 ай бұрын
गुरु अक्षर र वर्नमा के फरक छ ,छुट्टाउनेआधर केहो ?
@ramkrishnaac25065 ай бұрын
नेपालीमा केन्द्रीय स्वर छैनन् । आ पनि पश्च स्वरवर्ण हो ।