कति धेरै अरुको बिरोध र निन्दा गर्नु भाको,मलाई त तपाईंको दोस आरफ ज्यादा भो। पर्मेवर ले तपाईंको बुध्दी को ढोका खोलि दिउन,✝️🛐
@SimonGaha3 ай бұрын
जयमशिह शही हो दाजु हजुर्को शिक्षा राम्रो लाग्यो येस्तै विदियो ल्याउनु होला
@lilalila65285 ай бұрын
ठिक छ, प्रभुले प्रचुर ज्ञान दिउन्।
@amoshgautam6325 ай бұрын
एक दम सहि शिक्षा दिनु भयो हजुरलाइ प्रभुले धेरै आशिस दिनु भएको होस।
@YamunaMukhiya-n9q4 ай бұрын
गहिराइ को कुरा हामिलाई सिकाउन कोसिस गर्नु भयो धन्यवाद
@NKV8375 ай бұрын
कमजोरी हुन सक्छ हामी जो कोई मा तर बार बार मान्छे केन्द्रीत भएर यसरी खण्डन गर्दा इसाई कम्युनिटि मा कस्तो किसिमको प्रभाव पर्ने सक्छ भन्ने ज्ञान हजुरमा पनि धेरै कमी देख्छु यसरी खण्डन गरेर निरोध आत्मक भावाना देखाउन भन्दा एउटै जिल्ला भित्र रहेर सेवाकाई गरिरहेको सेवाक हरु भेटेरै आफ्नो भावाना राख्दा राम्रो हुन्थ्यो ।
@Dipeshkhati-l9e5 ай бұрын
यस्तो सोच त संसारको मान्छेकोमा पो हुन्छ त हामी त एकता भएर कसरी प्रभुको राज्य बनाउने
@sumanmungrati47895 ай бұрын
kasari satya ra jhut ekata maa rahana sakxa ra hajur?
@nareshrai10815 ай бұрын
सहि भन्नु भयो।
@rameshlama7125 ай бұрын
Amen
@ManrajTamang-xv4gv4 ай бұрын
अब्राहम धनी मत्रा होइन धनाध्या हुनुभयो बाइबल राम्रोसँग अध्यन गर्नुहोस् शिछक ज्यु
@veershahi85483 ай бұрын
K moses le abraham ko biswas ko baarema lekheko xa ki sampatiko baarema lekheko xa
@dhirenwaiba59645 ай бұрын
अब्रम धनि , ध्रमिक पनि थियो शिक्षक भाई ❤
@anushrai29645 ай бұрын
Good 👍
@tulsipurchristianfellowship5 ай бұрын
Yes! Right thank you sir, keep it up sir ❤
@Dipeshkhati-l9e5 ай бұрын
झुटो शिक्षा भनेको के हो अनि तपाईहरु जस्तोले गर्दाखेरि नै आज झुटो सच्चा फैलिरहेको छ।
@bornpriceless0075 ай бұрын
Jhuto sikcha vaney ko Prosperity teaching, healing crusades, feel good fellowship, runey chichawney sewakai ho....ra yeeh self proclaimed apostles haru chai promoters haru ho...jutha sikcha ko.
@Dipeshkhati-l9e4 ай бұрын
तपाईँले यो कुरोलाई झुटो शिक्षा हो भन्ने भनेपछि हामी अन्य जातिलाई चाहिँ प्रभुमा कसरी ल्याउने
@Dipeshkhati-l9e4 ай бұрын
अनि पहिला हाम्रो नेपाली कल्चर कसरी बनेको त्यो पहिला सोच्नुस्।
@Dipeshkhati-l9e4 ай бұрын
अनि हामीले यशुको प्रेमलाई कसरी हाम्रो नेपाली कल्चरमा प्रकटिकरण गराउने
@Dipeshkhati-l9e4 ай бұрын
तपाईँको भनाइ ठिकै हो तर के गर्नु मान्छेलाई प्रभुलाई अब यसरी नै चिनिराको छ
@ChandraMarary5 ай бұрын
सहि हो 👍👍😇
@danielchamling.8165 ай бұрын
सही शिक्षा धन्यवाद।
@justinlymbzu58205 ай бұрын
धनी हुनु भनेको पनि झुटो शिक्षा हरे छुटकारा हुनु भनेको पनि झुटो शिक्षा अन्य भाषा मा बोला भन्दा पनि झुटो शिक्षा आशिष पाउनु पनि झुटो शिक्षा वृद्धि हुनु पनि झुटो शिक्षा सबै झुटो शिक्षा मात्रै हो भने Please 🙏 अब हजुरले नै हामीलाई साँचो शिक्षा सिकाइ दिनु होस् । विरोध गरेर भिडियो हाल्नु भन्दा हजुरले सही शिक्षा दिएको भिडियो हाल्नु ने हुँदैन थियो?
@SonOfChrist35 ай бұрын
wow
@grgserina41295 ай бұрын
मलीई लाग्छ, उहाँहरू झुटा शिक्षा चाही होइन तर वचनको ज्ञानको कमी होला ?
@Dipeshkhati-l9e5 ай бұрын
यशुले हामीलाई एकता बनाउनको लागि क्रुसमा प्राण दिनुभयो। तपाईँहरू चाहिँ त्यहाँ युट्युबमा बसेर एकअर्काको विरोध गर्दै बस्नुहोस्।
@sumanmungrati47895 ай бұрын
please read this verse how God is concerned with false teaching“ “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ। किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्। “जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।” मत्ती 10:34-39
@bholan7774 ай бұрын
हो हो दाजु हो सबै झुटो हो तपाईं मात्रै साँचो हो 😅😅🤣🤣🤣🤣
@justinlymbzu58205 ай бұрын
हो हो दाजु हो सबै झुटो हो तपाईं मात्रै साँचो हो तपाईं मात्रै स्वर्ग जानु हुन्छ धन्यवाद हजुरलाई तर अब देखि यस्तो भिडियो हरु नबनाई दिनु होला कृपया 🙏🙏🙏
@LohvGg-jm1nr5 ай бұрын
मैले छुट्याउन सकिना को शही को गलत हो भनेर उनिहरु गलत भनौ भने यतिका बिरोध गर्दनी चुप बसेका छन् तपाईं शही हुनुहुन्छ भनौ भने तपाईंले प्रभु येशुको आज्ञा पालन गर्नु भएको छैना जस्तै लाग्छ किनकी बाइबल मा लेखिएको छ अरुको खण्डन नगर्नु उहाँको निम्ति प्रार्थना गर्नु होइना र गलती भए माआफ गर्नु होला मैले छुट्याउन सकिना को सहि को गलत
@simonoli99915 ай бұрын
कुनै पनि बचनको बिषय अलग हुनसक्छ। कन्टेन्स अलग हुनसक्छ तर बचनको निष्कर्ष चाहिँ सहि ल्याउनु पर्ने हुन्छ । यदि त्यो निष्कर्ष सहि आयना भने गलत शिक्षा हुनजान्छ। सो त्रिएक परमेस्वरलाइ बिश्वास गर्ने जो कोहिले पनि ठिक अध्यान , ठिक बुझाइ र ठिक प्रचार ( सिकायत ) भयना भने त्यसलाई झुठो शिक्षा भन्दा पनि गलत शिक्षा भन्नसकिन्छ। र गलत शिक्षा लाई सच्याउन जरुरी छ। त्यो सच्याउने तरिका सबैले बाइबल को गहिरो अध्यन गरेर बचनको सत्यतामा आउन जरुरी छ।
@Dipeshkhati-l9e5 ай бұрын
हामी परमेश्वरको राज्यलाई कसरी बढाउनु भन्ने सोच त छैन
@SanjayTamang-q2x5 ай бұрын
२ पत्रुस १:१'२ पढ़नु होला र मंत्री ७:१ र १थेस्सलोनिकी ५:१६'१७'१८ परमेश्वर ले सबैलाई आत्मीक गयान दिएको होस धन्यवाद
@jagatsintan55425 ай бұрын
Bible says no one is perfect in the world 🌎 Accept Jesus ✝️
@BinodSushmaVlogs5 ай бұрын
Andha aguwa ko pacchhi andho vayera lagneyharu कठै विचराहरु May our almighty God open their eyes to truths of Bible and gift of discernment to discern false teachers who are against God’s words!!
@Dipeshkhati-l9e5 ай бұрын
तपाईँहरूले कहिले सोच्नुभएको छ नेपाललाई कसरी प्रभुको राज्य बनाउनु भनेर कसरी उनीहरुलाई प्रभुमा ल्याउनु भनेर सोच्नुभएको छ एकअर्कामा बस्यो झगडा पर्यो संसारको मान्छे जस्तो
@dhirenwaiba59645 ай бұрын
शिक्षक भाई बिनय भडारि र बोनि तामङले गरिब चाहि नरक जान्छ भननू भाको चै छैन है
@Dipeshkhati-l9e5 ай бұрын
तपाईँलाई थाहा छ झुटो शिक्षा भनेको यशुलाई नमान्ने चाहिँ झुटो शिक्षा बाइबल राम्ररी पढ्नुहोस्। तपाईंकोमा जुन छ बाइबल छ हाम्रोमा पनि त्यो बाइबल छ। आज एक अर्कालाई कसरी प्रेम गरेर अगाडि बढ्नु त छैन
@subalakhawas50874 ай бұрын
Don't judge, and you will not be judged, keep all these in the hand of God if you're really wise do offline meeting and, counseling them, it's my humble request please 🙏 don't open the platform to Abhishek Joshi to criticize our lord and don't discourage and dishearten your co partner especially Boney Tamang he's doing well, and a Big testamony to youngsters
@naomilamalopchan93765 ай бұрын
Jayamashi vae hjr lae Yo jhuto ra sacho vanne adhikar chae kasle diyo vae hjrlae nyaya garne adikar tapaelae cha ki pravu yesulae ho k hjr hamro nimti tapae krusma tannu vo aruko bird garnu vanera k tapae lae pravu yesule sikaunu vo kati pani dar chaena vae hjr lae pravu ko yadi tapaekoe shichya sae cha vane hjr matra janu sorga hami naragmae jaula ani yauta kura sansarma sabae milera pravuko rajhya leune ho ki jhaejhagada garera asanti garda sorga aucha sansarma aru sathivae kati milera jancha vane kristen chae kina kristen ko biroda kina vae yadi saknu huncha kadar garnu yadi sakidaena vane chup lagera basnunpravuma prathana garnu uhale tapae sanga bolnu hunecha yo jhuto vanne sabda kina ho molae mannae pardaena afu charjama aunulae kasaeko birod nagarum piz pe pravu chyama garnu hola pravu tapaeko janharuko saebudi dinu vayako hoss amen
@sabitarai67935 ай бұрын
Yo manxe pagal nei roixa kati khedo garya ho afheile afheilai parmesorko barabari garirakhnu vyakoxa.arulai jhut vaner yasari vanne parmesorle tapai buddhi dinu vyako hoss.
@BinodSushmaVlogs5 ай бұрын
Sister, tapailay paila Video pura herera, bible padhera matra comment garnu vaye asal hunthyo ki! K galti bolnu vayeko chha Pastor Suraj Kasula jyu lay? Sidhai tyo vannus baru jasari yo video maa uhalay anya pastor haruko galat sixya laai bible anusaar bataudai hunuhunchha 😂 Andha aguwa ko pacchhi andho vayera lagneyharu कठै विचरा May our almighty God open your eyes to truths of Bible and gift of discernment to discern false teachers who are against God’s words!!
@Govinda_khatri_5 ай бұрын
Bichara didi ali kati bible padhu hos bhabana ma bagera sworga pugna sakinna bachan ma bagnu parchha Hamro parisram sworga ko lagi ho tali jane thok ko lagi hoina bujhnu hos time xadai hos ma aaunu hos poxi time xain andha le andho lai doreuna sakdain
@ManishDhakal-un7zb5 ай бұрын
Dear madam,we really don't want you to be deceived by those who are wolf in sheep's clothing because we care for your soul.
@sabitarai67935 ай бұрын
Tapaiharulai pramesorle derai buddhi dinu vayako hoss.blank and white man's
@peterthulung82073 ай бұрын
JHUTO PRACHARAK HARU LAAI NANGOJHAR BANAUNA JARURI CHHA. PABITRA AATMA KO PHAL MA CHRIST KO DUKHA CHRIST KO DEATH BURY RESSURECTION KO PRACHAR GARDAINA BHANE TYO JHUTO PRACHAR HO.
@ManishDhakal-un7zb5 ай бұрын
I believe these pastors are trying to serve 2 masters,which they can't...And in doing so deceiving others as well.. Scripture is very clear about it..Matthew 6:24 says, "No one can serve two masters. Either you will hate the one and love the other, or you will be devoted to the one and despise the other. You cannot serve both God and money."
@RanjitaTamang-du6lz4 ай бұрын
Jhuta tyo ho jasle arulai jhuta vanxa
@pujalimbu19464 ай бұрын
Iya jasko jasko pic dekhawnu vyo..sab pastor hru jhuta hun vne ko chei satya ho ta?
@dipakbk9685 ай бұрын
Pgl vayax yo manxe
@VisualGlory665 ай бұрын
Timi Biswasi nai ho ?afai lai Sodhi hera.
@razansampang23564 ай бұрын
हैन ब्रो तपाईंको सोच्न सक्ने दिमाग छैन?यो भिडियो मा त तेस्त्यो झूट कुराहरू सिकाको म देख्दिन त?के हामी परमश्वरको छोरा छोरी धनी हुनु पाप हो?के हाम्रो परमेश्वर तिमी हरु धनी नहुनु सधै गरीब मात्र हुनु भन्नु भाको या चाहेको हुनुहुन्छ? तपाई को कुरा अनुसार त परमेश्वर हामी धनी भाको देख्न सक्नु हुन्न बरु हामी गरीब भाको देखेर खुशी हुनुहुन्छ भन्ने कुरा बुझिन्छ त तपाईंले त्यही भन्न खोज्नु भाको हैन? नचाहेनी कुरा र झुट कुरा त तपईं गर्दै हुनुहुन्छ के हाम्रो परमेश्वर हामी सबै कुरा मा चाहे आत्मिक होस् या भौतिक होस् आशिशित भाको देख्न सक्नु हुन्न? नचाहिने कुरा गर्नु हुन्छ बरु हाम्रो परमेश्वर सबै भन्दा धनी हुन्छ चाहे त्याे आत्मिक होस् वा भौतिक त्यसैले हाम्रो परमेश्वर पनि हामी पनि त्यस्तै आत्मिक र भौतिक मा धनी भाको देख्न चाहनु हुन्छ हामी गरीबी ले रुएर हिडेको देख्न सक्नु हुन्न झूट तपाईं हो र तपाईँ क्रिस्टि विरोध हुनुहुँदो रैछ क्रिस्टि भनेर उचारण गर्न त नजान्ने तपाईँ अरू लाई दोष देदै बस्नु हुन्छ😏😡