Thank you sir for your clarification keep it up the good work jaimashi sir
@birendrapun58675 ай бұрын
पिता पुत्र पवित्र आत्माको महिमा भएको होस। आमेन सार्है असल र सरल तरिकाले बुझाउनका लागी पवित्र आत्माले अगुवाई गर्नु भएकोमा प्रभुलाई धन्यवाद भएको होस। आमेन।
@nareshrai10815 ай бұрын
सहि भन्नु भयो।सूरज कशुला गरूबा
@ajoychettri28505 ай бұрын
यो बचन सुन्दै गर्दा हजुर ले बाइबल जस्तो पवित्र बचन माथी आफ्नो कलिलो ज्ञान जो बचन को आधार मा झुटो हो सत्य ले तिमीहरु लाई स्वत्रन्त गर्छ मेरो बचन सत्य हो येसुले भन्नु भयो अब बाइबल झुटो होइन तपाई झुटो हुनुहुन्छ यस्तो प्रचार ले खलबली मचोउछ plg
@uttamtamang59895 ай бұрын
100% right
@santoshkumarchaudhary90555 ай бұрын
बाईबललाई झुट भन्नू गलत हाे । बाईबलमा जे भएकाे हाे साेही लेखिएकाे छ । बाईबलकाे सत्यतामा रहनु अशल छ ❤❤❤❤❤ आमेन ❤❤❤❤❤
@thenarrowpath75 ай бұрын
मेरो विचारमा यो मान्छे(जोसेफ राई)लाई परमेश्वर, येशू ख्रीष्ट, बाइबल र मण्डली संग कुनै वास्ता छैन क्यार। पैसा कमाउन इसाईत्वलाई प्रयोग मात्र गरिरहेका छन यिनले😢।
@yohandiyali87345 ай бұрын
2 timothy 2:14 पढनु होस ल यस्ता कुराहरु सन्जाल मा आएर तर्क गर्नु व्यर्थ छ है न्याय को सामु कोही पनि उम्कन्दैन त्यस्ता हरुको लागि प्रार्थना गरिदिनु पर्छ
@lucifsubba5 ай бұрын
सत्य तितो हुन्छ तर पचयो भने दबाईकाे काम गर्दछ।
@Graceandtruth18315 ай бұрын
पहिले पास्टर जोसेफले के भनेका थिए ध्यानपूर्वक सुन्नुहोस् र आफ्नै टिप्पणीलाई पनि सुन्नुहोस्। तपाईं उही कुरा दोहोर्याउँदै हुनुहुन्छ र पास्टर जोसेफलाई झुटो भन्दै हुनुहुन्छ। पास्टर जोसेफले गलत तरिकाले भनेका हुनसक्छन्, तर तपाईंको टिप्पणी र उहाको भनाईको अर्थ पूर्ण रूपमा एकै हो। एउटा कुरा, पास्टर जोसेफले यो भिडीयोमा परमेश्वरलाई हत्यारा भनेको छैनन् । उहाले भन्नुभयो, "जब मानिसहरूले परमेश्वरले दिनु भयो र परमेश्वरले र लानुभयो भन्छन , तब उनीहरुले परमेश्वरलाई हत्यारा भनि रहेको हुन्छन ।" अरूको भनाइलाई आफ्नो एजेण्डामा फिट गर्न बाँक्नु गलत हो। आफुलाई एक नेपाली Apologetics सोच्नु हुन्छ भनि, सुन्ने skills मा पहिले सुधार पुराउनु होला ।
@gangaraee33105 ай бұрын
Joseph rai bhanne manxe yekdam rapidly step chaldai xa ma herdai xu, kahile talk show kahile,sermon yaslai sabaile chinnu parxa ra sabailai hosiyar garaune garnu parxa.
@Jehovahjireha5 ай бұрын
परमेश्वरको महिमाको बोलावट आ- आफनो दान र बरदान मा हुदछ। हामीले कसैको विरोधमा यो झूटो हो, वा यो चै सत्य हो भन मिल्दैन! येशूको सिद्धान्त छोडेर अर्को कुनै सिद्धान्त छ! भन्ने हामी भन्न सक्छौ! कसैले , समृद्धिको कुरा गरदै छ! त! कसैले क्रूसको कुरा गर्दैछ, जो दु:ख भोग्नु हो भन्ने सिद्धान्तलाई दर्शाउने गर्दैछ! जुन दुखाइ हामी ले आफ्नो बिमार को कष्टबाट बोक्नुपर्छ यहाँ अरु धेरै विभिन्न प्रकारबाट भन्ने पनि गर्दछौ, जसले हामीलाई निपुण प्रभूमा पार्दछ! तर वास्तवमा येशू प्रभुले लाए को स्वर्ग को शान्ति, स्वर्ग को चङ्गाई लाई र स्वर्ग को छुटकारा लाई हामी ले नजर अन्दाज गर्न पनि मिल्दैन ! परीक्षा मा पर्नु एउटा परिपक्कता तर्फ बढाउनु हो! भने उहाँ को अनुग्रह को बोलावट पनि उतिनै महत्वपूर्ण छ। व्यवस्था 30:19 19. आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष् र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, कलस्सी 3:3-4 3. किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। 4. ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। २ पत्रुस 1:2-3 (NNRV) 2. परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा दुबदै जाने छौ, अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदैजाने छ। 3. आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। अझै यस्ता धेरै कुराहरु छन्! 🙏
@thenarrowpath75 ай бұрын
झुटोलाई झुटोनै भन्नुपर्छ। झुटोलाई झुटो नभन्नु/नमान्नु पनि झुटमा जिउनु हो
@YakuLama-u9z5 ай бұрын
परमेश्वर हात्यर हो भनेकै छैन,पुरै तपाईंले पुरै गलत सुने हो कि नबुझेको हो, एक पल्ट राम्रोसँग फेरि सुनुहोस्।तपाईं एउटा आगुवको विरुद्धमा उठ्दै हुनुहुन्छ ।
@SwarnimLimbu-ld1wq5 ай бұрын
Sorry Vai बाइबल मा लेखिएको हरेक शब्दहरू सत्य छन् यो कुरा तपाईंको दिमाग मा राख्नुहोस् । किनकि यी सबै घटनाहरू घटेका हुन र सत्य छन्।
@anandsinchury66405 ай бұрын
"Revelation" अथवा "प्रकाश" को अर्थ भाईले राम्रोसंग जान्नु आवश्यक छ जस्तो लाग्यो। भाईको धेरैवटा व्याखाहरु अन्तरविरोधी छ। १ कोरिन्थी १४:३३ किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ।....
@thenarrowpath75 ай бұрын
पहिले येशू ख्रीष्ट को हुनुहुन्छ चिनेर आउनुस अनि सिकाउनुस! त्यस्ता हावा कुरा पत्याइ हिँड्नेले किन जान्ने हुनु?
@sabbath-tz5mk5 ай бұрын
जोसेफले कुनै नराम्रो बोल्नु भएको छैन,बाइबलमा सही र गलत कुरा छ मानिसका कुरा पनि छ शैतानले बोलेको कुरा पनि छ,तर हामी परमेश्वरको कुरा पछ्याउनुपर्छ।उहाँको वचनको अभिप्राय बाइबल झुटो हो भन्न खोजेको होइन।बरु तपाईको विचार prosperity gospel विरुद्धको हो। र ख्रीष्ट लाई प्रभु भनी विश्वास गर्नेलाई अन्ध भक्त नभन्नुहोस्।मुखको वचन को न्यायको समय पनि छ।
@mightyliving37535 ай бұрын
Bless you Bhai. You need to concentrate in audio so that your words are clear and richer. God bless your ministry
@bijayatamang77315 ай бұрын
yo manchhe bata hosiyer hunu parchha
@sushilthakuri97905 ай бұрын
Dead Sea Scrolls, Deuteronomy 32:8-9 मा Elyon ले यस पृथ्वीको जमिन (तोकैरे) Yahweh लाई ईजरायल भाग लाई दिएको छ भने KJV Deuteronomy 32:8-9 र हालको संस्करणहरुमा Elyon को ठाउंमा परमप्रभु, Yahweh को ठाउंमा Lord र ईजरायलको ठाउंमा ईजरायल र Jacob लेखेको स्पष्ट देखिन्छ भने यहोवा परमेश्वर होईन भन्ने प्रमाणित भै हाल्यो भने अब येशु के हो आफैलाई सोध्नु ।
@WangchuckBhutia-w1h5 ай бұрын
Joseph bhaile ek dui bata galti gareo bandaima Tapaile Ati derai dos lounu mildaina. Malai lagcha Tapaile poni Bible ko knowledge pownu derai baki raicha.
@unlocked_deets4 ай бұрын
Please keep the intro short.
@YakuLama-u9z5 ай бұрын
बाईबल झुठो हो भनेकै छैन हो।
@surajbkambrose4505 ай бұрын
2:25 सेकेन्ड tira hera ta
@neepujeemi6845 ай бұрын
🎉Yasari nai bistarai jhutho sixe, teaching ali ali bango tingo, ra guliyo r chillo lovilo banaudai mandali ma bhitryauxan 😢😢
@BinodSushmaVlogs5 ай бұрын
May our God open the eyes of such Blind leaders and their blind followers. At least those who arrive in this video may be able to listen till the end patiently.
@s.renosangdembaylimboo39875 ай бұрын
हजुर तपाई पनि परमेश्वरको बचनलाई गलत अर्थ लगाउनुमा पछि हुनु हुन्न र अरु प्रभुको दाशहरूले बोल्नु भएको बचनलाई थोरै बुझेर उनीहरूलाई दोष लगाउनु र बिरोध गर्नु कहासम्म सहि हो अर्को कुरा प्रस्परटि गोस्पल को बारेमा जो येशु ख्रीष्ट सयमले मर्कूस 10:29,30 मा उहाँलाई विश्वास गर्नेहरुको निम्ती भन्नुभएको prosperity को कुरालाई झुट हो भन्नु के सहि हो ? न्याय नगर र तिम्रो न्याय हुने छैन बचनले भनेको छ है हजुर, जुन हतियार तपाईले अर्काको लागी चलाउनु हुन्छ त्यसैले हजुरलाई पनि काटछनी याद गर्नु होला। सकरात्मक कुराले Highlight मा आउनु राम्रो कुरा हो तर अर्काको सेवाकाईको इर्ष्या र बिरोध गरेर Highlight मा आउन खोज्नु चाहिँ सहि पटक्कै होइन।
@JohnJohn-oj7iw5 ай бұрын
Bible lai jhutho bhannu galat ho u right sir 👍
@sushilthakuri97905 ай бұрын
सम्पादन (Edit) गर्न नपाएको बाईबल Dead Sea Scrolls मा, El पुरा नाम Elyon (परमेश्वर) ले आफ्नो श्रीमती असेराह (Asherah) जसको बाइबल(उत्पति 16:2, न्याय 6:25-33)मा पनि नाम आउंछ 70 जना छोराछोरी(El श्रीमती Asherah र छोराहरु Baal, Yam, Yahweh र छोरी Anat आदिलाई Elohim भनिन्छ) हरूलाई यस धर्तिको जमिन भाग लाई (बांडी)दिन्छन् र छोरा Yahweh (यहोवा) को भागमा ईजरायल पर्छ अर्थात ईजरायली जातिको संरक्षक (ईष्ट)देवता बन्न पुग्छन्। भने Dead Sea Scrolls मा El को छोरा Yahweh (यहोवा) भनेर स्पष्ट लेखेको छ । क्रिस्चियनको जग (परमेश्वर El को छोरा Yahweh लाई परमेश्वर बनाउनु भनेको)नै झुठो छ भने येशु (को एउटा नाम Immanu'el, मत्ति 1:22-23, "जसको अर्थ परमेश्वर हामीसंग हुनुहुन्छ, हिब्रु मा Immanu भनेको हामीसंग" र el भनेको God) अब येशु के हो थाहा भै हाल्यो।
@FAKE__FF115 ай бұрын
Yo pasrot le sadarn biswasi le jati pani bujeko xain rahex. jhuto kahile hoin bible. jhuto sikxya liyeko rahex aafaile bujeko xain aafule ke vnirako xu vner. josep vai laee pita putra pabitra aatma ko nam ma abisek vyeko hos aamen
@neepujeemi6845 ай бұрын
🎉🎉balla talla sampanta prosperous teaching bujna lai galat, Wrong teaching ho bhanera bolna thalnu bhaexa tara aaru dherai le pani angali rahelanai xan😢
@SabitriRai-u6r5 ай бұрын
Hait garoxa hau 😢
@sabitarai67935 ай бұрын
Tapai kin aruko bare bolnu hunxa tapai ramrou hunuhunxa vane arule k garxan to kurako bare bolne adhikar kasle diyo saknu hunxa vane tapai pramesorko bachan bolnus 🙏 duniya abhibekti kin garnu hunxa?
@YakuLama-u9z5 ай бұрын
तपाईंले गलत शिर्षक राख्नु भयो ,उहाँले बाइबल झुठो हो भनेको छैन ,बाईबलमा लेखिएको सबै कुरा सत्य छैन भनिएको छ।तपाईंले नबुझेको हो हाजुर।
@KamalShrestha-fb5cc5 ай бұрын
Bible sabai Satya xaina vanne yo KO ho ?
@WangchuckBhutia-w1h5 ай бұрын
U have a 0 Zero Knowledge of Bible. Aris ra Ahangkarle boreko Manish raicha Tapaiko Arkako Birod ma samai dinu sato Teo Jesoph ko laghe Pratna garnu asal teo
@marigoldhill50775 ай бұрын
तिमी चाहिँ को हौ न्याय गर्ने???🤨 स्वयंम ख्रिष्ट हौ ??? सत्य शिक्षा के हो तिमीले बाइबल राम्रोसँग अध्यन गरेर हामी बिश्वासीहरूको निम्ति युटुबमा हालन त 🤔🤔 तिम्रो सत्य शिक्षा हामी पनि सुनौन त 😡😡 तिम्रो काम चाहिँ "परमेश्वरले" आफ्नो महिमाको लागि खडा गर्नुभएको सेवकहरूको बिरोध गर्नुमात्र हो???😡😡😡 "परमेश्वरले" शक्तिशालीरूपमा खडा गर्नुभएको "परमेश्वरको" जनहरुको बिरोध गरेर भाइरल हुनुखोज्दैछौ??? तिमी को हौ??? तिमीलाई कस्ले चिन्छ??? विश्व मंडलीले तिमीलाई चिनोस भनेर🤔 बिश्व कै नेपाली मंडलीले चिनेको ,बुझेको "परमेश्वरका"जनहरूको बिरोध गरेर चिनिनु खोजेको ???तिमी चिनिन्छौ तर ..."परमेश्वरको" बिरोधि भनेर🤨 तिम्रो न्याय "परमप्रभु परमेश्वरले" निश्चयै गर्नुहुनेछ 😠
@mahesbudha95075 ай бұрын
Josep raaiko bachan sahinai chha baibalma bhaekaa byktiharu parmeswar hoinan tar parmeswarle chalaaeka maatra hun r yashuko birod pani baeko chainani baru yashuko bachanlaai daabipo bhaeko chha t