"नेपाल मेरो तिमीलाई" Nepal Mero Timilai - M.B.B.Shah | Yogesh Baidhya | Nepali Song

  Рет қаралды 176,558

Music Nepal

Music Nepal

Күн бұрын

Пікірлер: 201
@dilipjungthapa4791
@dilipjungthapa4791 3 жыл бұрын
श्री ५ महेन्द्रले आफ्नो शासनकालमा देशको लागी जति पनि गर्नु भयो त्यो अदभुत अनि कसैले कल्पना गर्न सक्ने भन्दा पनि कैयौँ गुणा वाहाले देशको र जनताको लागी गर्नु भयो साथसाथै लेख रचना हरूवाट पनि मौसुफले आफ्नो देश प्रेम र जनता प्रतिको उत्तरदायित्व प्रकट गर्नु भयो पृथ्वि नारायणले देश जोडि दिनुभयो भने त्यसलाई सिंचित गर्ने वलियो जग राजा महेन्द्रले वसालिदिनु भयो जुन जगमा आज सम्म हामी गर्वका साथ नेपाली भएर वांच्न पाएका छौँ यो गितमा पनि राजा मरेन्द्ले निर्वाह गर्नु भएको देश प्रतिको उत्तरदायित्व वा देश प्रेम प्रष्ट झल्कन्छ यस्ता माहान राजा 👑 लाई कोटी कोटी सलाम अनि साष्टांग दण्डवत
@giritulasi941
@giritulasi941 3 жыл бұрын
कुनै दिन राजा महेन्द्रलाई यती धेरै सम्झनेछन् नेपालीहरुले र अनि त्यती वेलामात्र थाहा हुनेछ कि सम्पुर्ण नेपालीहरुलाई कसरी नेपाललाई उनले वचाएका थिए भनेर। I am always salute you King Mahendra. Jay Nepal 🇳🇵✡️
@mahendrabyanju8306
@mahendrabyanju8306 Жыл бұрын
old is gold hindi songs
@krishnalama3220
@krishnalama3220 Жыл бұрын
आज धेरै याद आयो। भ्रष्ट नेताहरुले देश कंगाल बनाए पछि।
@jkvikiran
@jkvikiran Жыл бұрын
एकदिन धुरु धुरु रुँदै रुँदै सम्झिनेछ्न!पछुताउनेछन🇳🇵🙏❤️
@kamalpoudel4685
@kamalpoudel4685 9 ай бұрын
Agree
@narendrasulu3748
@narendrasulu3748 9 ай бұрын
तेसै भनेको होइन राजा छहिन्छ भनेर
@thehorsemannepal2962
@thehorsemannepal2962 9 ай бұрын
अपनाउ या नअपनाउ, तिम्रै हो सर्वस्व जे जति । नेपाल मेरो तिमीलाई, उपहार भो यो जिन्दगी ।। 😢❤️ हार्दिक श्रद्धा सुमन आदरणीय योगेश वैद्य ज्यु प्रति 🌼🌸
@sudanaryal6735
@sudanaryal6735 2 жыл бұрын
मलाई राजाको हलि नै भन्, हलि नै सहि तर म आफुलाई राजाबादि भन्न कदापि हिचकिचाउंदिन किन कि राजाहरुमा जस्तै देशप्रेम ऐलेका देशद्रोहीहरुमा छैन भनेर प्रमाणित भैसक्यो😡 त्यहि राजाले बसालिदिएको जगमा बसेर आफुलाई नेपालि हुं भन्न पाउंदा गर्व महसूस हुन्छ 🥰 श्रि ५ वडामहाराज महेंद्र विर विक्रम शाहदेव अमर रहुन 🙏🕉️
@thehorsemannepal2962
@thehorsemannepal2962 9 ай бұрын
❤❤
@sagardahal8847
@sagardahal8847 7 ай бұрын
❤️❤️❤️❤️
@amtyaas
@amtyaas 9 жыл бұрын
जुन बेला आर्यघाटमा नातिकाजीको पार्थिब शरीर जलिरहेको थियो, त्यहाँ उहाँका धेरै शुभचिन्तकहरु उपस्थित थिए. म पनि त्येही थिएँ. त्यसै बेला मेरो कानमा कसैको स्वरमा यो गीत गुञ्जियो. "नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी" वास्तबमा नातिकाजीले आफ्नो जीवन देशको लागि उपहार दिएर गए.
@narendrasulu3748
@narendrasulu3748 7 жыл бұрын
yo ta yogesh vadhaya ji le po gayeko ho ta.....
@tms851
@tms851 5 жыл бұрын
@@narendrasulu3748 music natikaji ko ho ni ta 😊
@bhumigat2349
@bhumigat2349 3 жыл бұрын
शब्द र भावना त राजा महेन्द्रको हो, संगीत नातीकाजी ज्यु को।
@sureshpariyar3445
@sureshpariyar3445 9 ай бұрын
सानो छदा NTV मा यो गित आउदा कस्तो वाक्क लाग्थ्यो बुझिन्दियन सानो मा तर अहिले आएर सबै कुरा बुझियो देखियो कि वास्तवमा यो एउटा गित मात्र नभएर ठुलो महत्त्वपूर्ण सम्पति रहेछ🇳🇵🇳🇵🇳🇵MBB shah is great🙏
@Mindbin
@Mindbin 6 ай бұрын
कसले गायो फरक पर्दैन। यो गीत लेख्ने राजा महेन्द्र थिए र यो उनको भावना हो ।
@benuparjpanta9690
@benuparjpanta9690 5 жыл бұрын
Salut to Great King of Nepal नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी अपानाउ या नाअपनाउ तिम्रै हो सर्वस्व जे जति नेपाल मेरो....... चरीको चिरबिरे बोली फुलको फुल उपबन दिन दिन सिम सिमे पानी घाम छाया यो जूनिको नेपाल मेरो...... मिठो पिठो भेटाएको सुख दुख यो जीवनको तिम्रै माटोमा कुल्चेको हाड छला समेत यो नेपाल मेरो तिमीलाई ...... चलेको ढुक ढुकी मेरो तिम्रै स्वतन्त्र सानमा तिमीलाई नै भयो सारा भलो कुभलो उपहारमा नेपाल मेरो .........
@kebalkarki6523
@kebalkarki6523 7 ай бұрын
2017 सालमा राजा महेन्द्रले कु नगरेको भय नेपाली काङ्ग्रेसले त्यतिबेलै नेपाललाई ईन्डियाको प्रान्त बनाइसक्थ्यो, अनि बिपि कोइराला पहिलो मुख्यमन्त्री हुन्थे ।
@Nep.Prazol
@Nep.Prazol 7 ай бұрын
Ahiley po Nepali pahichan baliyo sanga basisakyo ra Indian huna parena jasto lagxa ta.. 2017 BS saal tira ta Nepal varkhar euta modern state banera janmiyeko thyo. Tyo bela India kai state vaidiyeko vaye pani aja ka Nepali lai kei ghata huney thiyena. Tyo bela Sajilai adjust pani garthay, ra aja Indian hau vanera garva pani garthay.
@DhurbaMalla-ml5kd
@DhurbaMalla-ml5kd 5 ай бұрын
​@@Nep.Prazolkatha talai indian hunu xa vanna ja na India. Hami lai Nepali hunu ma garva theyo, xa ra sadai hunnaxa. Ja gayara dhoti ko geda moll.
@rajendragurung3648
@rajendragurung3648 2 жыл бұрын
म बि बि शाह को हरेक रचनाहरुमा देश प्रेम प्रष्ट झल्काउछ ।अत्यन्तै नमन र स्रद्धा सुमन हाम्रा राजा महेन्द्र वीर बिक्रम शाहदेब ।।।राजा हरुको धेरै गल्ती कमजोरी को बाबजुद पनि राजा महेन्द्र प्रति लाखौं लाख सम्झना तिमी थियौ र हामी नेपाली आज नेपाली भनेर गर्भ गर्न सकेको छौ ।।।घर बचाइ राखी दियेको मा हाम्रो राजा प्रमी नमन ।।प्रसंशा गर्ने शव्द नै भेटिन ।।।।।।😐️😐️😐️
@bishnubohara7576
@bishnubohara7576 7 ай бұрын
साह्रै राम्रो गीत रहेछ। गायक योगेश वैद्यको स्वारमा छुट्टै आकर्षक आरोहअवरोह युक्त मिठास् रहेछ।
@binitapandey2280
@binitapandey2280 3 жыл бұрын
the Greate king of the Earth आज म नेपाली भएर बाचेकी छु त केबल पि एन शाह र म बि बि शाहकै कारण ले । जय नेपाल
@giritulasi941
@giritulasi941 2 жыл бұрын
हो नि A great king,, great lyricist and visionary multi talented legend personality of our nation,,, always remains in our heart ❤
@gopalthapa7493
@gopalthapa7493 2 жыл бұрын
नेपाल का राष्ट्र भक्त सपूत श्री ५ महेन्द्र प्रति काेटी काेटी प्रणाम🇳🇵🇳🇵🙏🙏🙏
@ndoutsider1574
@ndoutsider1574 5 жыл бұрын
खै के दिउँ यस्ता गितकार,संगीतकार र गायकलाई ? ? अतुलनिय....कालजयी
@PrakashKhatri-kw4pw
@PrakashKhatri-kw4pw 9 ай бұрын
कालजयी गीतका स्रष्टा अब हामी माझ रहनुभएन , तपाईं सधैं गीतमा बाचिरहनुहुनेछ।हार्दिक श्रद्धाञ्जली
@brothersvlog6784
@brothersvlog6784 9 ай бұрын
Hardik shrddanjali Yogesh baidya jiu aaja bata yo duniya bata Bida hunuvo. Tara hajurko upahar yug yug samma rahirahos
@dirgharajprasai2721
@dirgharajprasai2721 5 жыл бұрын
२०१७ को श्री ५ महेन्द्रबाट चालिबक्सेको कदम राष्ट्रको लागि अनिर्वार्य आवश्यकता थियो । २०१७ सालको परिवर्तनलाई नेपाल अधिराज्यका जनताले स्वःस्फूर्त चौेतर्फी खुशियाली मनाइएको थियो र नेपालका हर क्षेत्र, डाँडापाखामा दिपावली गरेर राजा महेन्द्रको कदमको समर्थन गरेका थिए । यतिमात्र होइन कि प्रबासी नेपालीहरुले पनि हर्ष बढाईं मनाएका थिए । मान्छेको पहिचान सत्तामा पुगे पछि हँुदोरहेछ । बोलेर मात्र होइन, सत्तामा पुगेपछि वास्तविकताको धरातलमा उभिएर नेतृत्व गरेर देखाउन सक्नु पर्दछ । त्यो काम श्री ५ महेन्द्रले गरेर देखाउन सकेको थियो । २०१७ सालको राजा महेन्द्रको कदम नेपाली कांग्रेसको बिरुद्ध नभएर भारतीय हस्तक्षेपबाट नेपाललाई मुक्त गराउनु थियो । राजा महेन्द« र बि.पी बीच कुनै व्यक्तिगत मतभेद र झगडा नभएर राष्ट्रियताको सवाल थियो । तर राजा महेन्द्रले राष्ट्रको अहित हुने सवालमा कुनै देश र नेतासँग सम्झौता गरेनन् । विभिन्न विचारमा विभाजित नेपाली जनतालाई एकतावद्ध गरेर नेपालको आर्थिक विकासको क्षेत्रलाई अगवाई गरेर श्री ५ महेन्द्रबाट भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभहुने संस्थानहरु स्थापित गराएर धेरै पछि परेको देश नेपालको चौतर्फी विकास, निर्माण प्रारम्भ गरिए । नेपालका तीन महान विशेषता छन्- १) ऋृषिमुनी, ज्ञान विज्ञानका स्रष्टाहरुको अथक प्रयासबाट वेद, उपनिषद वैदिक सनातन हिमवतखण्ड पौराणिक नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्ता नेपाल र ३) विश्वका अबौं हिन्दु तथा बौद्धहरुको धार्मिक आस्थाको केन्द्र- हिन्दु अधिराज्य-नेपाल । उक्त तीन परिभाषा भित्रका कुनै पनि एकलाई बिर्सियो भने नेपालको अस्तित्व कदापि सुरक्षित रहने छैन । अतः देशको स्थिरता, एकता र सार्वभौमसत्तालाई सँधै अक्षुर्ण तथा अटल राख्न नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर नेपालको गौरवमय एकीकृत सार्वभौम नेपाल बचाउनु पर्छ । -दीर्घराज प्रसाई
@lamanawaraj2269
@lamanawaraj2269 4 жыл бұрын
Bidesi dalal harule dhwasta pareuni hajur
@Sweet123sweet
@Sweet123sweet 4 жыл бұрын
ahile pani tyo kadam sandarvik cha
@ishworsodari2573
@ishworsodari2573 4 жыл бұрын
🙏🙏
@jxhxbxbhxhhxjbxnxnnxncbcnn2261
@jxhxbxbhxhhxjbxnxnnxncbcnn2261 Жыл бұрын
जति सुन्यो तेति नै सुन्न मन लग्नी गित। ईतिहास मा तपाई जस्तो पुरुस नेपाल ले कैलेइपनी पायेन र ।पाउछ जस्तो नि लाग्दैन।। ♥️♥️♥️
@narendrakumardadel3979
@narendrakumardadel3979 Жыл бұрын
अप्रतिम राष्ट्रिय गीत ।
@Rushmarai4
@Rushmarai4 2 жыл бұрын
नेपाल मेरो तिमिलाई उपहार भो यो जिन्दगी,,,वाह कति धेरै देस प्रेम!मनैदेखी सम्मान छ रचनाकार अनि गायक,संगितकार सम्पुर्णमा!आजभोली यस्तो देस भक्ती गित कमै सुन्न पाइन्छ!
@giritulasi941
@giritulasi941 2 жыл бұрын
हो नि King Mahendra was great king,, great lyricist and visionary multi talented legend personality of our nation,,, always remains in our heart ❤
@bikashbhandari8011
@bikashbhandari8011 Жыл бұрын
​@@giritulasi941❤
@ashaupadhaya-q2w
@ashaupadhaya-q2w 5 ай бұрын
Wow kati metho aandit git😢❤aile yasto sor vako kammai holan😢😢
@lamanawaraj2269
@lamanawaraj2269 4 жыл бұрын
विभिन्न जात जाती रितिरुवाज मा खुशी ले रमाइ रहेको नेपाल मा बिदेशी को अँखा gadeu हजुर कति रमाइलो थ्यो त्यो राजा अनि राजा संगै प्रजा 😢😢😢
@giritulasi941
@giritulasi941 2 жыл бұрын
Exactly brother पहिलाको नेपाल कति शान्तीमय थियो हामी सवै नेपाली कति खुसी थियौ तर अहिले 🥲😢
@giritulasi941
@giritulasi941 3 жыл бұрын
Salute you King Mahendra. You save our nation and that’s why now we are Nepali and proud to be Nepali. Jay Nepal. 🇳🇵
@EvilPla
@EvilPla 9 ай бұрын
नेपाल मेरो तिमीलाई, उपहार भो यो जिन्दगी ...King is King, such lovely wording with the love of the country and the music and singer put their soul into it. I always salute KING MBB Shah for his contribution and for making the country as country that we are living in now. Regardless of the current mob, we feel guilty for the generation to come, not giving space to King G Shah and blaming him as well. No one loves the country better than Kings, they united us together with many ethnic cultures and groups together.
@manirajsatyal4227
@manirajsatyal4227 5 жыл бұрын
महेन्द्र पथ देशको रथ !
@bidursme8533
@bidursme8533 2 жыл бұрын
अहिले को टुप्पा बाट पलाएका नेता हरु लाई के थाहा देश प्रेम भन्ने? अहिले को कुनै नेता हरु ले यस्तो शब्द ले देश प्रेम भरीएको शब्द पोख्न सक्छन् ? राजा ले एक ढिक्का पारे को देश लाई टुक्रा टुक्रा बनाईयो भनेर खुशी भैइ राखे को छन् . राजा पृथ्वीनारायण शाह र राजा महेन्द्र ले जत्ती को यो देश मा अरु कस्ले दिए को छ? गुन नचिन्ने मान्छे हौं हामी.
@HrajKhadka
@HrajKhadka 2 жыл бұрын
आहा!!!कति मनछुने राष्ट्र भावले सुसज्जित गीत सम्पूर्ण रचाननकार , संगीतकार र गायक मा नमन सम्मान🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@yuyutsuvayu524
@yuyutsuvayu524 3 жыл бұрын
Father of modern 🇳🇵 Hindu Lord MBB Shah Dev 🚩🚩🚩
@bahadurminbk1618
@bahadurminbk1618 Жыл бұрын
आँशु नै झरिदिनी धेश भक्ति भावनाले ओतप्रोत भएको सारै मिठो शब्द संगीत अनिभाका
@deshbhaktanepali9975
@deshbhaktanepali9975 10 ай бұрын
Desh ra jantalai Sukhi banaya Mahendra Raja Aihele 17000 nepali sojhaa garib afnai deshko Dajubai marera Hatyara Aatankkariharu Maharaja banekachhan 🌼🌼🇳🇵🇳🇵🙏🙏
@pknphg8444
@pknphg8444 3 жыл бұрын
राजा महेन्द्रले धेरै गीत लेखिएको रेछ राजा भएर गीत सङ्गीतमा याेगदान दिएकाे रेछ
@top10nepal981
@top10nepal981 2 жыл бұрын
महेन्द्र तिमीलाई देशले खोजीरहेको छ
@rajang.c.7491
@rajang.c.7491 9 ай бұрын
Rip yogesh baidhya❤
@gomabista260
@gomabista260 3 жыл бұрын
यी शब्दहरु मन मुटु सम्म महसुस गर्दा कस्तो कस्तो महसुस हुन्छ कसरी कति माया कति धेरै कति भाबुक शब्द ❣️❣️❣️❣️
@chandragurung4204
@chandragurung4204 Жыл бұрын
शब्द, श्वर र सङ्गितकाे अपुर्व सङ्गम जति सुने पनि धित नमर्ने।
@parthpaudyal8503
@parthpaudyal8503 7 жыл бұрын
श्री ५ महेन्द्रलाई दण्ड्वत।
@tikaramrc674
@tikaramrc674 4 жыл бұрын
अहिलेका राजा के राजा पहिलेका राजा पो बास्त्विक राजा ,salute to you
@ParbatBhai-r2j
@ParbatBhai-r2j 9 ай бұрын
Superb sur
@Nepalchronicles24
@Nepalchronicles24 3 жыл бұрын
रास्ट्रप्रेमको यस अन्मोल संगीतका रचनाकार श्री ५ महेन्द्र वीर बिक्रम शाह देव अमर रहुन् 🇳🇵🇳🇵🇳🇵, महेन्द्र पथ देशको रथ 👑 ।
@lavlinavaidyashrestha2233
@lavlinavaidyashrestha2233 3 жыл бұрын
A great patriotic song penned by M.B.B.Shah The great legend of Nepali Music : Natikaji Shrestha composed its immortal music !The singer of this song Yogesh Vaidya received Gold Medal from King Mahendra Bir Bikram Shah in B S. 2028 for his excellent rendition !
@yanuabiralk.c.2537
@yanuabiralk.c.2537 3 жыл бұрын
अहिले २०२१मा सुन्दैछु,धेरै पहिले रेडियोमा पनि सुनिन्थ्यो!राष्ट्रभक्ती भावना बोकेको,राजा महेन्द्र बिरबिक्रम शाहद्वारा शब्द रचना र लय भरिएको योगेश बैद्दको स्वर,नातिकाजि द्वारा सङ्गीत,भएको यो सदासर्वदा कालजयी गीत,आहा!कोटि-कोटि नमन र सम्मान छ! 🙏🙏🇳🇵🇳🇵✊
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 жыл бұрын
मनपराई दिनु भएकोमा धन्यबाद ।
@ramojparajuli2721
@ramojparajuli2721 3 жыл бұрын
आहा😍😍
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 3 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@satmadumee
@satmadumee 9 ай бұрын
भावपूर्ण श्रद्धांजलि योगेश अमात्य💐🙏🏻
@unknownstrangers2701
@unknownstrangers2701 8 ай бұрын
Thank you for This Beautiful lyrics Your majesty Late Shree 5 Mahendra Bir Bikram Shah Dev 👑
@Ramesh_Sharma_Jee
@Ramesh_Sharma_Jee 9 ай бұрын
नेपाली कालजयी सुगम संगीतका धरोहर आदरणीय योगेश वैद्यप्रती हार्दिक श्रद्धाञ्जली ! 😓
@smritighimire8758
@smritighimire8758 4 жыл бұрын
yo geet sunera runa man layo yadi aaja raja mahendra bhako bhaye hamro desh kati aagadi paugi sakthio
@adhithyakaushik6483
@adhithyakaushik6483 2 жыл бұрын
बहुतै ‌मनमोहक र स्वप्निल मधुर स्वर र फोटोहरु 👏 । तर, स्वर,भाव र दृश्यांकन को गहिराईमा टाई सुट आंखै बिझाउने ।
@kamalashafal3067
@kamalashafal3067 4 жыл бұрын
salute kin mahendra hjrlai sadhai miss garirahane x yo desh le ani rasta premiharule i love you i miss you
@vsnnepal16
@vsnnepal16 9 ай бұрын
अब सम्झनामा मात्रै हजुरकाे कालजयी मखमली आवाज । शब्द श्रद्धाञ्जली 🌹🌹🌹😭🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnashahi1593
@krishnashahi1593 4 жыл бұрын
मरो महेन्द्र सरकार अमर हुनुहुन्छ 🙏
@dhanprasadrai2133
@dhanprasadrai2133 4 жыл бұрын
सम्पुर्ण नेपालीको मन छुने शब्द, संगीत र गायकिपन।
@simachaulagai9972
@simachaulagai9972 3 жыл бұрын
Hajur le jogaidinu bhayeko yo desh feri Sankat ma parna layo raja mahendra😔💔🇳🇵🇳🇵🇳🇵
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब जस्तो राष्टप्रेमी अब नेपाल अामा ले कहिले पाउलिन 🙏🇳🇵❤️
@Sweet123sweet
@Sweet123sweet 4 жыл бұрын
Nepal amma ko sachcha saput King Mahendra
@bishalthakuree7562
@bishalthakuree7562 9 ай бұрын
जन प्रिय राजाका भावनालमा छचलकिएको ति शब्द ठप्प च चरीलेचिविरी गर्दै बनै गुञ्जयमान बन्याझै। हार्दीक श्रदान्जली यसै गरी नेपालि माटो चिनेका सबै पातहरू खस्दै जानेछन्। अलिअल
@dibaskhanal4043
@dibaskhanal4043 Жыл бұрын
आजभोलि येस्तो देश भक्ति गीत कहाँ सुन्न पाइन्छ। न त्यो समय रहयो न ति महान राजसंस्था रहयो
@riteshmallathakuri2984
@riteshmallathakuri2984 3 жыл бұрын
श्री ५ महेन्द्र वीर विक्रम शाह देव सरकारको जय होस्।🇳🇵❤️
@chetawasthi9400
@chetawasthi9400 Жыл бұрын
म बि बि शाह ( श्री महेन्द्र वीर बिक्रम शाहदेब) क्या बात जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵
@chandragurung4204
@chandragurung4204 Жыл бұрын
Hridaye sparsi deshbhakti sumdhur geet jatisune pani trishna nametne.Jaye hos swargiya Raja Mahendrako.
@Warriorlover69
@Warriorlover69 12 жыл бұрын
First thanks goes to this song uploader, daju/didi ya goru bechya saino nai bhayepani muri muri dhanyabad. Yo geet kasaile uplaod garidiyehunthyo bhani kati pararthana gareko thiyen bhagwan sangga. Great song, Lyricist, singer, composer. Gonna right down the lyrics rightnow, I don't know I might not wake up tomorrow morning. God bless Y'All.
@BeejayMaharjan
@BeejayMaharjan 10 жыл бұрын
Best of the Best patriotic song of M.B.B. Shah999999
@santoshkharel6164
@santoshkharel6164 Жыл бұрын
सदा स्मरण आईरहने ।।
@chandramaden6226
@chandramaden6226 Жыл бұрын
जति सुनेनी धिक नमर्ने यो देशभक्ति गीतको म्युजिक टर्याक काराओके छैन अचम्मै ! अनगिन्ति कमसल गीतहरुको छ । तर यस्को नहुनु दुःख लाग्दो ।
@rajaramrokka2107
@rajaramrokka2107 3 жыл бұрын
देस को रथ महेन्द्र पथ 🙏🙏
@ksp506
@ksp506 9 ай бұрын
Heart touch ! सब्द, सङीत, स्वर ❤
@NaughtySmile
@NaughtySmile 8 ай бұрын
Jasle je bhanos Raja Mahendra man ma Nepal ra Nepali haru prati apurva maya ra desh prem jhalkincha
@sanjibkarmacharya1769
@sanjibkarmacharya1769 3 жыл бұрын
Heart ❤️❤️ touching... really missing monarchy...
@Praanjalcoldeditz7
@Praanjalcoldeditz7 12 жыл бұрын
What a song.... I dont have words to explain. Late Natikaji was a legend.
@imkapil807
@imkapil807 Жыл бұрын
King Mahendra
@kdewanik
@kdewanik 3 жыл бұрын
This song along with “hey ama Nepal timilai, sansar Kerii Ramri banaula “ sums up somewhat all the love we Nepalese have for Nepal 🇳🇵 🤩
@samirpudasaini3450
@samirpudasaini3450 4 жыл бұрын
Nepali jan jan Ko man ma mbb shah
@abiral_floyd
@abiral_floyd 7 ай бұрын
Nepal mero upahar vayo timilai yo jindagi ❤
@bikramk5119
@bikramk5119 5 жыл бұрын
jati sune pani napugne ati sunder sabda sangit ani swor ..
@uddhabkhatri3044
@uddhabkhatri3044 3 жыл бұрын
🚭️👌🙏🇳🇵वाउ दामी दम्दार अझर अमर कृति ।मनै छोयो । अग्रज कला गला साहित्यका भण्डार हरु प्रती 🇳🇵नमन्🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना कामना ।🇳🇵🙏✋🚭️
@krishnasamarpan07
@krishnasamarpan07 2 жыл бұрын
Nepal is yet to realise how good King Mahendra was for Nepal😢
@kendada101
@kendada101 11 жыл бұрын
Sara saraaaa sabai Nepali ko Matri Bhumu Muluk NEPAL Jai hosh. Aaja matra haina! Bholi pani Jai, Jai Jaihosh. - Jai Nepal
@royalpraja5275
@royalpraja5275 2 жыл бұрын
Ma bachha huda 📻 radio ma baje Haru le sunne garthe aaj Finally vete yo geet 🙈🙈👍👍👍👍👍👍
@kanxonabaraj9617
@kanxonabaraj9617 9 ай бұрын
हार्दिक श्रद्धाञ्जली उहाका कलाहरु अजम्बर रहने छन😥😥😥😥😥
@Nar_Ace
@Nar_Ace 9 ай бұрын
हार्दिक श्रदा सुमन स्वोर्गिय योगेश बैध 😢
@BarboteKhotang
@BarboteKhotang 5 ай бұрын
कलजयी सदाबाहार गित साच्चै देस प्रती समर्पित छ
@MusicNepalPvtLtd
@MusicNepalPvtLtd 5 ай бұрын
धन्यवाद ।
@Warriorlover69
@Warriorlover69 12 жыл бұрын
Poor Yogesh Baidhya must be crying while singing. I can bet on this. Himself has a tragic and inspiring story. No wonder his voice sounds like coming out of his heart.
@badriprasadkhatiwada32
@badriprasadkhatiwada32 10 ай бұрын
नेपाल नायक महेन्द्र सरकारको जय होस् ♥️♥️🌺🌺🙏
@lekhahagar2634
@lekhahagar2634 Жыл бұрын
2023 Apr 1 sat. Time Ratiko 8.34 pm ma again sundauxu ra herdaixu 😢😢😢❤❤❤ Aru Nepali shathi haru ko ko Sundai ra herdai hunu hunxa? ❤❤❤😢😢😢
@harichandrashrestha6043
@harichandrashrestha6043 2 жыл бұрын
यो कालजयी गित सधै अजर अमर रहोस।
@Hungryboyyy163
@Hungryboyyy163 2 жыл бұрын
Realy heari g this song all the words of the king tears came in my eyes your soul may get great peace
@yogeshchand4942
@yogeshchand4942 3 жыл бұрын
King Mahendra ❤️❤️❤️❤️🇳🇵😍😍😍😍
@anupshah3487
@anupshah3487 7 ай бұрын
अहा क्या मन को छूने वाला गीत है।
@nirojkharel9681
@nirojkharel9681 Жыл бұрын
❤❤सुन्दर श्रीजना जै होस🎉🎉🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🍁🌳
@dagendraneupane3130
@dagendraneupane3130 Жыл бұрын
आज देशको हालत के छ?? 🥺😢😭
@NBDahalNavin
@NBDahalNavin Жыл бұрын
Great song, नमन ।
@jxhxbxbhxhhxjbxnxnnxncbcnn2261
@jxhxbxbhxhhxjbxnxnnxncbcnn2261 7 ай бұрын
महेन्द्र सरकार नेपाल आमा को निडर छोरा 🙏❤️
@sajinabhandari5431
@sajinabhandari5431 10 ай бұрын
i find this so heart warming carrying so much emotions with golden voice and such a excellent lyrics ! been listening on never ending loop,
@pusparajjoshi969
@pusparajjoshi969 2 жыл бұрын
कालजयी स्वर संगीत र शब्द हार्दिक नमन:
@sushilaaryal
@sushilaaryal 2 жыл бұрын
The great Mahendra, one of the best patriotic person in the soil of Nepal.
@bimalghimire6658
@bimalghimire6658 6 жыл бұрын
very nive song,im listening this song 1000 time now.........
@gopalbasnyat8693
@gopalbasnyat8693 8 ай бұрын
Big salute to late majesty King Mahedra
@प्रकाशबाबु-ड1ल
@प्रकाशबाबु-ड1ल 6 жыл бұрын
जति सुनेने उत्तिकै आनन्द लाग्छ
@Travel_Lover3
@Travel_Lover3 9 ай бұрын
R.I.P. legend. Yogesh Baidhya was like a personal singer of Royal family. What a voice he had.
@Govind-rd8mk
@Govind-rd8mk 6 жыл бұрын
जतिसुन्यो तेति नै सुनुसुनु लाग्छ
@sakarsharma8969
@sakarsharma8969 4 жыл бұрын
Shree 5 maharajadhiraj sarkar Mahendra Bir Bikram Shah Dev amar rahoon
@sairaspokhrel9241
@sairaspokhrel9241 2 жыл бұрын
our beloved king Mahendra bir bikram shah dev.
@laxmidhakal3300
@laxmidhakal3300 9 ай бұрын
Bhabpurna srada summan Yogesh sir
@rameshbhandari7442
@rameshbhandari7442 4 жыл бұрын
So nice song written by MBB. Shah .
@youbarajshrestha942
@youbarajshrestha942 6 жыл бұрын
मन छुने गित
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 146 МЛН
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 31 МЛН
"यो सम्झिने मन छ" - Narayan Gopal | Nepali Geet
5:03
phool jhare pani kanda jhardaina
4:37
Sanjaya Gurung
Рет қаралды 420 М.
Kasari Bujhau Yo Dil  S- Mehdi Hassan, L- MBB Shah, M- Deepak Jangam
7:04
Sapana Bhulai Sara
3:35
Yogesh Baidhya - Topic
Рет қаралды 85 М.
Mero Nepal - Raju Lama (Mongolian Heart)
4:41
Music Nepal
Рет қаралды 2 МЛН
Ujeli: A Child Bride in Nepal 1992  (उजेली)
59:26
UNICEF Nepal
Рет қаралды 4,7 МЛН
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 146 МЛН