हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।
@licnanda86253 жыл бұрын
अरुण कुमार सुवेदी सर 🙏🙏🙏
@kcbmrcni38913 жыл бұрын
सारै राम्रो अन्तर्वार्ता
@omkhamcha68143 жыл бұрын
Very good
@himalituume43383 жыл бұрын
Arun sir ko Tarka ma ma chai ekdam sahamat xhu.. 100% true n right.. Nepal le belai ma satarka bayera counter measures haru ko tatkal nirman ra field ma pathos.. Sarkar ko belai dhyan jhaos..
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।
@smallgamelover29613 жыл бұрын
Esto interview le 100 book padhe barabar ko gyan prapta huncha.ra jeevan ma enlightenment jasto thulo kura sayad nai kehi hola.tikaram sir salute.
@samratdhakal91513 жыл бұрын
प्रस्तोता एवं दुबै बिज्ञहरुलाई धन्यबाद! नेपाली शाशन प्रशासन गंभिर छ म ठान्दिन
@arunpokharel74143 жыл бұрын
Sarai ramro Bisleshan.
@roshansharda37463 жыл бұрын
Arunji is the best
@RamLal-yt1wm3 жыл бұрын
सरहरूले आतंकबाद संगठनहरूमा तालिबन, अलकाईदा र अन्य खािमा अफगानिस्थान तालीबानकाे कब्जामा आईसकेपछि एस्बाट अफगानिस्तानकाे सिमासंग जाेडिएका दृशहरू र नजाेडिएका देशहरू भारत नेपाल श्रीलंका बंगलादेश चिन रसिया अदि देशहरूमा पर्नसक्ने प्रभाबकाे चित्रण गरिरहदा नेपालकाे सुरक्षालाई हेर्दा याहाकाे सुरक्षानिकायले त्यस्तै गतिबिधिलाई राेक्न सक्लान र ! भारत र चिन शीत जाेडिएकाे सिमा क्षेत्रमा नेपालकाे भारी भर्कम सुरक्षा सेना तैनाथ छैन। संसारमा नेपाल मात्र यस्ताे देश जाहा त्यस्ताे ब्यबस्था छैन। परस्थितिले कुनै सुरक्षाकाे छाताभित्र रहनुपर्ने बाध्यता त हुदैन प्रश्न गम्भीर छ।
@profmohansitoula5293 жыл бұрын
Nice !
@suwashsinghkhadka7583 жыл бұрын
Tika sir vitri rup arkai rahecha being a prime editor of the ap1 how to date to publish the mcc advertisement
@pritush3 жыл бұрын
Arun sir ko analysis were so well presented like Netflix series . Always nice watching . 🙏 .
@ACHARYAMH213 жыл бұрын
Request I sent eree Ed re
@kharmugurung86363 жыл бұрын
@@ACHARYAMH21 ....... ..
@dibeshnathsharma43873 жыл бұрын
महाकाली सन्धिकाे सूत्रधार अरुण सुवेदी काे well presented रे??? हैन कस्तो जन्ता छ यो देश मा???
@roshansharda37463 жыл бұрын
Correct, he is the best
@originalnepali28153 жыл бұрын
अरुण कुमार शूबेदी सर संग गणतन्त्र र धर्मनिरिपेक्ष्य भाहेक हरेक करामा म सहमत छु ।
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@nagoya253 жыл бұрын
Arun sir is best analyst
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@reshamghimire58533 жыл бұрын
Arun sir analysis is best ever 👍jai🕉 shambu
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@bhupindhimal3 жыл бұрын
No doubt acording to title and great analysis Arun sir🙏💚
@hemchandrasharma73273 жыл бұрын
Very nice analysis from Arun subedi
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।l
@bhupendragiri28753 жыл бұрын
Top Class…presentation…by renowned…experts.
@lokendrabogati43993 жыл бұрын
Good analysis both of you sir
@LB-9173 жыл бұрын
अरुण सरको कुरा सहि छ
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@Alibabachalise3 жыл бұрын
It is very good interview, well done. The Government of Nepal must take action as soon as possible present situation as around the world is not in normal.
@bishalchaulagain20583 жыл бұрын
अरुण दाई 🙏
@queenieyeap89933 жыл бұрын
Very good analysis mr.arun sir.very good interview.i am impressed.
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।l
@Anemimetar1233 жыл бұрын
Great
@mubarakhussain66733 жыл бұрын
बहुत राम्रो बिस्लेसण
@ward6dhakari763 жыл бұрын
100% Arun Sir...
@manojkarki56703 жыл бұрын
अरुन सरको कुरा सोचनीय छ
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@poshakpoudel32383 жыл бұрын
Best Analysist
@dhirendrabahadurbista3 жыл бұрын
Wait and see.
@gkc07official3 жыл бұрын
नेपालमा अफगानिस्तान का सरणारथि पसेर धार्मिक युद्ध सुरु गर्न सक्छन् । होसियार
@easternheart.79053 жыл бұрын
😂🤣🤣
@gangapathak37253 жыл бұрын
. .. . . . . K llllllllll.r. e.t
@baburamkc71893 жыл бұрын
May be
@jdpant25503 жыл бұрын
Great view 👌
@obendersonafi4783 жыл бұрын
तपाईं ठिक्क बोलुभउयो
@ramnarayanyadav84983 жыл бұрын
Good episode about Talibani moment and its global effect .
@kkyoutube553 жыл бұрын
बिदेशीको लागि काम गर्ने च्यानल ap1
@kholidovan71113 жыл бұрын
100%
@grpnepal3 жыл бұрын
चाहे जे भनौ अरुण सुवेदी राम्रा बिस्लेशक त हुन नै तर यो पनि नेपालको सार्भभौम सत्ता बिरुद्द् अति गोप्य मिहिन तरिकाले लागेका लाचार पस्चीमा एजेन्ट नै हुन भन्ने कुरा यिनका सबै पुराना भिडियो र अन्तरबार्ताहरुलाई एक ठाउमा राखेर हेर्यो भने धेरै कुरा प्रस्ट हुँदै जान्छ!
@rkumargorkhali96903 жыл бұрын
नेपालले समयमा बिचार गरेर भने भोलि देश तहसनहस हुन्छ
@baburamaryal61213 жыл бұрын
Geo- polital knowlege of Mr. Subedi is commendabe !
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।
@mukundapoudelupadhyay48603 жыл бұрын
जनकपुर बाट पाहाडीया भगाउने नै मुसलमान नै हुन पाहाडय छौन जेल कुनै मसजिद थिएन आज दसोटा मसजिद भै सकेको छ र मदरसा पनी दसवोटा भै सकेको छ
@lokshawand30393 жыл бұрын
Great 🙏 analyses sir
@hakyerali14423 жыл бұрын
Sarai ramro bislesan sunna paiyo🙏🙏
@mr.janardan3 жыл бұрын
विश्लेषकहरु मध्येका राम्रा विश्लेषक अरुण सर।
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@rajendrabhadra3 жыл бұрын
Very good analysis including it's implications for Nepal. Hope you all must have gone through USA - Taliban Peace Agreement. Interestingly it did include former Afghan govt Seems very much planned for sustained conflict in the region.
@thakursilwal75183 жыл бұрын
Bhanji blu-nin-ngwlan ɛ
@thakursilwal75183 жыл бұрын
O
@jyotshnasharma76023 жыл бұрын
Can we concat with china to evacuate to nepali from Afaganistan . How can we save our people from Afganistan . We want solution not avocation.
@sharathisharma40713 жыл бұрын
Namaste.
@dambardiprawal71293 жыл бұрын
I think it is important for students to understand Italian history. It's educational debt. I like the 📺
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@SurajSharma-rt3cw3 жыл бұрын
अरुण सर संग सरकारले तुरुन्तै सम्पर्क गरेर योजना बनाउनु पर्यो
@sks04033 жыл бұрын
K yojana banaune ...?mcc lyaunu paryo bhanera....mcc nepal ma aunu parxa bhanxan ie
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@funkybuddha15983 жыл бұрын
China ra Russia le logistics and financial support diyera , Pakistan le manpower supply garera America Afghanistan bata bhagya ho. Teti pani bhujna nasakne k taal ko experts hun yi dui jana haru. Russia and China kept US engaged in Afghanistan for 2 decades making US lose over 2 trillion dollars!!
@TIE-TakeItEasy3 жыл бұрын
भिखमङ्गा, लरतरो, लम्पसरवाद र स्ट्याण्ड बिनाको कुटनितिले देश चल्दैन रहेछ। यो बहश सुनेपछी मेरो निचोड।
Arun sir ko skill Ali match garna saknu vaena Narayan ji le. Anubhaw ko kami le huna sakcha
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । अरुण कुमार सुवेदी जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।
@milanbudhathoki47433 жыл бұрын
पश्चिम र दक्षिणको गुलाम नि आएछ। सुन्नु पर्यो ।।।
@sabinchuhanmagar81283 жыл бұрын
Same here 🤗
@RSP8583 жыл бұрын
प्लीज जितने भी ऑनलाइन में बैठे हैं जो नेपाली जो है मेरे भाई मिलिट्री वाले आर्मी वाले गोरखा रेजीमेंट वाले उनको सब को फॉरवर्ड करो और नेपाल में फिर से एक नया रिकॉर्ड बना ओ
@harisitoula11723 жыл бұрын
अफगानिश्थान अब तालीबानिहरू अलकायदा, पाकीश्थान चिनको बिपक्षमा अमेरिकाले अप्रतक्ष्य खेल्ने अबसर खेाज्दै छ।
@rautavaginav85363 жыл бұрын
दिग्गज विशेषज्ञ...🙏 राजनैतिक नेताहरु त यहाँहरुको साम्मुन्ने nursery मा पढ्ने केटाकेटी हुन जस्तो लाग्यो..😁😁
@Platform1233 жыл бұрын
Patrakar महोदय आहुति lai bolaunu
@dillirajpant2973 жыл бұрын
Arun sir, namaskar !!
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।
@shivamhotel5943 жыл бұрын
दोस्रो पाहुनालाई त बोल्ने मौका अलि कम दिए जस्तो लाग्यो। थोरै बोले पनि नारायणजिको विचार धेरै सान्दर्भिक लाग्छ।
@800pmnepal43 жыл бұрын
फुर्सद मिलायर हेर्ने छु
@RSP8583 жыл бұрын
यह मौका दोबारा छूटना नहीं चाहिए दिखाओ नेपाल की गोरखा रेजीमेंट की
@keshavjnawali57793 жыл бұрын
Great conversation
@harisubedi42543 жыл бұрын
ठुलो कुरा नगर टिकाराम यात्री तपाईं र तपाईंको टेलिभिजन के हो भनेर सबैले थाहा भयो । MCC ko बिज्ञापन बजाएर आफ्नो हैसियत देखायो Ap1 ले।
@RakeshYadav-gu3hj3 жыл бұрын
🕉️🕉️🕉️🕉️🙏
@madhavadhikari17953 жыл бұрын
Top level interview!!!’
@puransharma63923 жыл бұрын
Interesting conversation.
@raghavyoutubechannel75893 жыл бұрын
rip no MCC
@sureshadhikari53243 жыл бұрын
Good hami garib lai ta tesro biswoyuddha bhaye bes ho yr
@Nava03 жыл бұрын
यिनी लेन्डुपे हुन । यिनी नेपाललाई भारतमा गाभ्ने किसीमको तर्क गर्छन ।
@RSP8583 жыл бұрын
जयपुरी का कल जल्द से जल्द मुझे समाचार में आनी चाहिए नेपाली लोगों ने अफ़ग़ानिस्तान तालिबान को मदद किया गोरखा रेजीमेंट का नाम रोशन होना चाहिए
@romdownloader9183 жыл бұрын
अरुणजीको अध्ययन र विश्लेषणको खण्डन वा मण्डन गर्ने सामर्थ्य मसँग छैन ।
@prakashshah64923 жыл бұрын
फेरि सुरु भयो grate game of asia हामीले होस पुर्याउनु पुर्याउन पर्छ
@antcorrupt3 жыл бұрын
नेपाल पनि बाहुनवाद बाट मुक्त हुन जरुरी छ, नत्र तालिवानले अमेरिकी भगाए जस्तै नेपालबाट फिरन्ते बाहुन शरणार्थीहरु भगाउने दिन अाउन सक्छ। तसर्थ विगतका पुर्वाग्रह सबै त्यागेर हरेक नेपालीलाई पुर्ण स्वतन्त्रता र सहअस्तित्वकाे भावनामा अाधारित समानुपातिक ब्यवस्था चाडैं लागू गराैं।
@bhishmachandrakoirala71883 жыл бұрын
हाेईन खालि यस्ता मात्र विश्लेषक लाईमात्र बाेलाउनेकि अरुलाई पनि हेर्न मनलाग्छ सर तर विश्लेषककाे त्यही पुराने बककक कति हेर्ने
@arjuntaygi46303 жыл бұрын
20 बर्ष पर्खनुस बल्ल याे।।कार्यक्रम खाेजिखाेजि हेर्नुहुन्छ हजुरले
@नारायणखाम्चा3 жыл бұрын
रेखा थापा ज्योति मगर अनि युटूबरे हरूको चटक हेर्ने बानी परेकाले यस्ता कार्यक्रमहरु मन नपर्नु लाई अचम्म लागदैन मलाई
@RSP8583 жыл бұрын
अगर यह लड़ाई हमने जीता तो पूरा दुनिया हमें सपोर्ट करेगी और दुनिया हमको मानेगी
@bilanmali70813 жыл бұрын
Bhai kun duniya baschas hau taa
@RSP8583 жыл бұрын
यह दूसरा लड़ाई है इस लड़ाई में हमारा देश का नाम होना चाहिए प्लीज नेपाल की गोरखावा रेजीमेंट नेपाली रेजीमेंट जाकर देखा हो ताकत
@DharmaRaj-fx2nr3 жыл бұрын
Bag.. To USA
@ishworthapa35033 жыл бұрын
आतन्कबादविदको गुदि कुरो केही आएन???? अरु राम्रो छ।🙏🌸🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@madanneupane97413 жыл бұрын
फेद न टुप्पो यिनिहरुले बोलेको कुरा अहिले सम्म कहि कतै पुग्या छैन तै पनि टिभी मा ल्याएर फलाक्न किन लाउनु
@RSP8583 жыл бұрын
मेरी बात ध्यान से सुने आपकी कोई घर परिवार के लोग हैं आर्मी मिलिट्री में गोरखा रेजीमेंट में तो उनको बोल दो प्लीज आख़री टाइम है नेपाल का नाम रोशन करने का
@kalyanmitra85803 жыл бұрын
Nepal ma pani muslim ko population bardai cha....pachi gayara dharai khatra huncha jasto aila bharat lai cha
@jaybahadurgm94923 жыл бұрын
Arun sir ko adhyan xemata lai Salam garxu tara bharat badi kura garnu hunxa
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।।
@mallok34253 жыл бұрын
एम सि सिको बिरोधी पाखन्डी हुन भन्ने त्यही पाखन्डी सुवेदी होइन?
@KRISHNAYadav-vv8lt3 жыл бұрын
Yo Trak Sahi Ho Pata Layaunu
@suryarana33823 жыл бұрын
आफ्नो देश बेच्ने अरुको देश को बिख्या गर्ने चोर फटा बाहृन
@immenseprakashanpvt.ltd.70333 жыл бұрын
माक्सिष्ट टेराेरिजम भन्ने कुरा अरूण कुमार जिले फिर्ता लिनु पर्छ ।
@loknathkhatry48153 жыл бұрын
मार्क्स र लेलिन को कती माया तपाइ हरू लाइ ।
@begineergames86623 жыл бұрын
So you mean all animals are equal not just that some are more equal than others. Marx ra sarx vandai afu moj garne laaj pacheka नकचरा haru.
@arjuntaygi46303 жыл бұрын
अध्यन पुगेन हजुर अध्यन बढाउदा उत्तम हुन्छ
@shekhsonyaara36453 жыл бұрын
Ani janakpur ma bhako modi samarthan haru le gareko julus khoi
@RSP8583 жыл бұрын
यह मेरे मैसेज सब को खिलाओ सबको मैसेज करो जितने भी ऑनलाइन में आपके दोस्त हैं फ्रेंड है सब को भेजो और मुझे नेपाली लिखने इतना नहीं आता इसलिए मैं हिंदी में टाइपिंग किया हूं जय हिंद जय भारत जय नेपाल
@sevenchakra55483 жыл бұрын
Arun Subedi is talking about terrorist infiltration and cells all over Nepal while he explains how they enter easily through open and unchecked border between Nepal and India. But he is the same person who is against closing Nepal-India border and maintaining strict control and check.
@grganimator3 жыл бұрын
I think he is against closed boarder between Nepal and India but not against tight boarder check
@sevenchakra55483 жыл бұрын
@@grganimator He's always been reluctant about tightening border checks between Nepal and India. He's a capitalist with ties with his Indian counterparts, so for him open border means easy transportation of goods and people, thus higher profit margin.
@dibeshnathsharma43873 жыл бұрын
@@grganimator हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@Gajendra2183 жыл бұрын
AP 1 le mcc ko bizapan banaun ma arun kumar ko thulo hat xa
@krishnapudasaini86313 жыл бұрын
अमेरिकी दलाललाई कति गारो छ!
@domailo-helpyouexcelyourbu34333 жыл бұрын
हाम्रो देशमा एक रात मै पार्टी जोड्ने र फुटौनी कानुन बन्छ। आतंकरी घटनामा लड्ने कानुन बनाउन के ले रोकेको हो ?
@lamalaldorje18273 жыл бұрын
यस्तै बहस गर्दै बाहुन हरुले देस चलाई रह्यो भने नेपाल कहिले पनि जस्ता को उस्तै रहि रहन्छ ! भुटान जस्तो देसले पछी पारे बाङ्लादेश ले पछि पारे पाकिस्तान ले पछी पारे म्यान्मरले पछि पारे चोर मुलाहरु मुस्लिम लाई बचाउ गर्ने रे तलाई नाङ्गो खुकुरी ले घिड्न नपरोस !!!
@sks04033 жыл бұрын
Arun subedi sir le dherai kura bujhna baki xa jasto lagxa malai ta .unha le mcc ko support garekai mali chitta bujya xaina kya garnu .
@premkarki48893 жыл бұрын
MCC ko ko bigyapan bajauda malai chai ap1 ko biswash ghatera aayo content jasto sukai bhaye pani jaba rastriyata ko kura aauda maile chai unsubcribe ani dislike gare.
@chandratulachan40453 жыл бұрын
Sabai bhanda pahila Open border Close garnuparyo Yo India batai Aunchha Terorist Indiama dheraichha tehi Toli Nepalma chhirchha pahilo Jndian Open Boder Banda garnu Ati Abasekchha.
@stokism23533 жыл бұрын
Arun sir is genius.....and other one is half knowledged person...
@dibeshnathsharma43873 жыл бұрын
हाहाहाहा । जस्ले महाकाली सन्धि नेपाल-भारतकाे बिच भुमिका खेल्यो र नेपालीलाइ बर्बाद गर्यो उसैलाई सलाम रे??? हरे नेपाली बेकुप हरु। ।।।। सोध्नु नि एकचोटी भेटेको वेलामा माहाकालीमा तपाईंको हात के छ भनेर?? यो इन्डो-paschima एजेन्ट हो भन्यो भने मलाई गाली नगर्नु ल??
@stokism23533 жыл бұрын
@@dibeshnathsharma4387 ke ko mahakali sandhi ko agent ke Bhanya..
@devrajphuyal26133 жыл бұрын
Nepal ma jati pani aarankari attack vayo typ sabai india bta vayo tyo pani dherai bihari ko ghuspaith bta .yesko barema arun sir jahile chup ho .
@gokulsh23933 жыл бұрын
Indian dalal ho Arun subedi
@babinmaharjan92193 жыл бұрын
गफाडीहरु..... AP 1 पनि हो है किनकी आफ्नो देशको कुरा सबै मिलेर लडौँ भन्न नसक्ने मुर्ख विद्वान .... गुइय पाजीहरु...पपेड मिडिया AP 1 जस्ता ...मुख नदेखा भतुवाहरु.... थुइक्क!!!
@himalayanking13 жыл бұрын
Trilok Dura यो मान्छे बौद्धिक ब्याक्तित्व( AK subedi)हुँदै होइन।यी बौद्धिक देखिने ब्याक्ती अहिले भर्खर भर्खर देखिएका हुन।यी कस्ता ब्याक्ती हुन भन्ने कुरा एमसिसी प्रसङ्गबाट यिनको चरित्र छरपस्ट भएको छ।यी ब्याक्ति सिआइए ले पालेका हरिया सर्प हुन।महाराजगन्ज र लैनचौर बाट परिचालित यस्ता धुर्तहरुलाइ सबै नेपालीले चिन्न जरुरी छ।