नेपाल प्रहरिको भुपु सइ बाटै ठगिएको भन्दै प्रमाण सहित मिडियामा |सइलाई फोन गर्दा यसरी काटे फोन |Ambar

  Рет қаралды 16,270

Good tv

Good tv

2 ай бұрын

नेपाल प्रहरिको भुपु सइ बाटै ठगिएको भन्दै प्रमाण सहित मिडियामा |सइलाई फोन गर्दा यसरी काटे फोन |Ambar
Host:Ganga lama
Guest : Ambar Bahadur Gurung
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #ambar_bahadur_gurung #thagi #latest_video #latest_news #viral_video #viral

Пікірлер: 28
@tararai98
@tararai98 Ай бұрын
यो कुरालाइत हेड अपिस सम्म पुर्याउनु पर्यो मेम राज्यलाइ सुनाउनु पर्यो
@nirmal4215
@nirmal4215 Ай бұрын
गगा जि याे फटालाई जसरी नि समाउनु पर्छ
@Nainaofficial789
@Nainaofficial789 Ай бұрын
घुस दिने र लिने दुवै दोषी ठहर हुन्छ
@user-pq3ge9il2d
@user-pq3ge9il2d Ай бұрын
कस्काे बिस्वास ग्रनुके अब किन ऐति पापि मनभका मान्छे छन याे धर्ति मँ ऐक दुईजना गद्दारिले ग्रदा राम्राे कामग्रने आर्मि पुलिस काे बेजत भकाे छ खातेबेओरा
@user-ts3pj9mh9x
@user-ts3pj9mh9x Ай бұрын
हाम्रो नेपाल मा यो ठगी गर्ने को निकै चलन चल्ती बढेको छ है आजभोलि कडाभन्दा कडा कारबाही गर्नुपर्छ यस्ता ठगहरु लाई😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@justiceforeveryone8327
@justiceforeveryone8327 Ай бұрын
नेपाल मा राम्रो democracy आएको छ !! हामी गौरब गर्नुपर्छ!!किनकी हीजो पञ्चायतकालमा ठुला ,बडा,हाकीम ,नेता,ठुला पुलीस,आर्मी र राजाहरुको राज थियो !! कसैले बोल्न पाउने थ!! यस्ता घट्मा बाहीर आउनु नै पाउने थिएन !! सबै दबाउन चलन थियो !! तर अहीले नेपाल मा democracy भएकोले सबै बोल्ने अधिकार पाएको छ !! अहिले बल्ल यस्ता फटाहा लाई democracy को माध्यम ले पर्दाफ़ाश गरीदिने ,व्यवस्था गरीएको छ!! यो फटाहालाई कारबाही होस ।।।
@Suzygaming20
@Suzygaming20 Ай бұрын
Good job ❤❤❤ I like your program 🙏
@user-hu3wd4uw7c
@user-hu3wd4uw7c Ай бұрын
Good media❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PrabhaXettri
@PrabhaXettri Ай бұрын
ल त मिडियामा सार्बजनिक गर्न पर्यो किन भने अनुहार देखे पछि यो सङ्ग अरू फस्दैन्न
@user-hh8gq7rz7e
@user-hh8gq7rz7e Ай бұрын
लुट्न सजिलो छ जो बोल्न सक्छ तेस्ले लुट्छ
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 Ай бұрын
भने पनि दले पुलिस पो रहेछन्
@miyabhai53310
@miyabhai53310 Ай бұрын
Yo Ganga anga le pani dherai risky kam gardai xa
@santlama1892
@santlama1892 Ай бұрын
अफ्रोटाइज,बिज्ञापन नराखिएको भए कसो हुने थियो?
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
त्यो फटाहालाई पनि ल्याउनुपर्यो मेडम अन्त अन्तर्वार्तामा
@DambarSinghmagar
@DambarSinghmagar Ай бұрын
यो खातेलाइ जहाँ भेट्यौं तेहि यस्को छाला कार्नुपर्छ सस्थाको बेइज्जत गर्ने साला
@KbpariyarSalyan
@KbpariyarSalyan Ай бұрын
अलि कडा मिडिया मा जानू पर्ने good tv खासै गरला झै लागेन
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
अरे सर गुट्टीभन्दा कडा को छ र अरु
@FinjuVlog
@FinjuVlog Ай бұрын
सहि भन्नुभयो कमल जि ले
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
@@FinjuVlog गुट टिभीभन्दा कडा कोही छैन सर। जसले जे सुखै सोचोस thank you ser
@FinjuVlog
@FinjuVlog Ай бұрын
एक जना प्रहरी को गल्तीले पूरा प्रहरी संगठन को नै बदनाम हुने काम कुरा गर्‍यो
@kaaligurung1594
@kaaligurung1594 Ай бұрын
ध्यान दिएर हेर्नुस् यो दलाली को अनुहार सबै जना सचेत रहन आग्रह र जो कसैले देख्यो भने नजिक को प्रहरीमा उजुरी दर्ता गर्नुहोला
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Ай бұрын
Phone katechha,yo chora,thag le, chhodanu hudaina,hamro nepal sidhiyo aba,kahi kehi hudaina 👍👍👍yastonai ho hamro nepalma😂😂😂
@thapadipendra8722
@thapadipendra8722 Ай бұрын
के को लागि घुस दिएको त?
@FinjuVlog
@FinjuVlog Ай бұрын
कानुनी प्रक्रिया अनुसार अघि बढ्ने विकल्प छैन।
@PembaTamang-ks3ri
@PembaTamang-ks3ri Ай бұрын
गल्ती घुस लिनेको मात्रै होइन दिने को नि हो सजै दुबई जानालाइ सजै पाउनुुपछ 😂
@sandhyagiri4483
@sandhyagiri4483 Ай бұрын
अाङकाजि जस्ताे रहेछ फटाहात😆
@iiiinnnn
@iiiinnnn Ай бұрын
बलराम हैन महाठग राम रैछ , बाहाल मा हुदा नि कति घुस खायो होला पब्लिक को यस्ले , आफ्नै प्रहरी लाई त मुर्गा बनायछ ।।।
@aaetalalbhomjam3015
@aaetalalbhomjam3015 Ай бұрын
दिने मनछे पागल हो
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 3,7 МЛН