No video

नेपालको चुच्चे नक्सा, भारतको विरोध ! दियो यस्तो चेतावनी ? NEWS24 TV

  Рет қаралды 73,266

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 517
@SupinGolayOfficial
@SupinGolayOfficial 3 ай бұрын
भारतले एकपक्षीय निर्णय गर्दा हुने तर नेपालले गर्दा नहुने Go back India.
@eternalscience3687
@eternalscience3687 3 ай бұрын
​@@Be-ui4os baula sala South asia ko sabai vanda purano desh nepal ho gayera history padhera aau vai
@HL-Hulk56
@HL-Hulk56 3 ай бұрын
@@Be-ui4os india formed in 1947 ad even pakistan in 1 day older then india. there was no name called india ,hindustan,vharat and before mughal empire there was 100+ kingdoms in present india.go and check history not watsapp history or godi media.
@HL-Hulk56
@HL-Hulk56 3 ай бұрын
@@Be-ui4os en.wikipedia.org/wiki/History_of_Nepal read this before you start cry..
@tamangk
@tamangk 3 ай бұрын
​@@Be-ui4os कहाँकाे भारतकाे कुरा गरेको ? सुगाैलि सन्धि भन्दा अघि सम्म पनि नेपालकाे ठुलो भुभाग थियाे। भारत पुरै टुक्राटुक्रा थियाे। तँ भारतीय राकाे नेपाली एजेन्ड हाेला। भाग खाते।
@HL-Hulk56
@HL-Hulk56 3 ай бұрын
@@Be-ui4os bro mughal empire paxi ko india ko map dhekhau ta??
@prakashshrestha304
@prakashshrestha304 3 ай бұрын
तथ्य र सत्य यहि होकि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाल कै भुभाग हो ।
@deepeshdesigns
@deepeshdesigns 3 ай бұрын
भारतको दादागिरी यति विधि छरपस्ट हुँदा नी नेताहरु किन लम्पसार हुन पुग्छन होला
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k 3 ай бұрын
उसैले पालेको भतुवाहरु भएर लम्पसार परेका हुन
@fssg8010
@fssg8010 3 ай бұрын
paisa ma aafno desh ko swadinta bechesi kina lampasar naparnu ek no ko vrastachari xan sab jana no one is clear
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k 3 ай бұрын
उसैले पालेको पोसेको भएर
@knish2888
@knish2888 3 ай бұрын
राजनीति गरेको पो होलान् की ? हामी जनता धेरै निराश तथा वाक्कै भइसक्यौ, नत गुणस्तर पिउने पानी सहज छ नत अन्न, गुणस्तर शिक्षा छैन, सामुदायिक विद्यालय तथा कलेजमा भ्रष्टाचार चरम सीमामा गरिन्छ, देशको Business Market कमिसन र घुसको अधारमा चल्दैछ, अस्पतालहरू बिरामी जँचाउन जाने की थप अझै बिरामी हुनलाई त्यहाँको फोहर र व्यवस्थित्तताले गर्दा, कृषिजन्य देशमा विदेशबाट गुणस्तरहीन अन्न, तरकारी हाम्रो घरको चुलोमा पाकिने गर्दछन्, सडक हेरौं त्यस्तै गति छ, अब वर्षा नी आउन लाग्यो, र यस्ता अनेकौं कति धेरै Basic Needs हरूबाट हामी जनतालाई वञ्चित गरेर लुट मच्चाएर बसेका छन् नेताहरु तथा केही धेरै शिक्षित कर्मचारीहरु । अनि जनताको ध्यान भड्काउन होला यो देशको मुद्दा फेरि आएको नत्र यत्रो वर्षमा Table Discussion अनुसार solution निकाली त्यो भूमि फिर्ता ल्याइसक्नु पर्ने हो तर सक्दैनन् भ्रष्टाचारी हरुले र हामी जनतालाई एउटा Topic दिएर आफ्नो Basic Needs ra Development छोडेर कहिले India back off, Hindu-Muslim ra भर्खर न्युजमा देखेको मधेशी-पहाडे भनी अर्को नचाइने विषय बनाई जनतालाई मूल मुद्दाबाट टाढा राखेर अशान्ति फैलाउने । जनता सचेत हुनुपर्यो र यस्ता भद्धा राजनीतिको सट्टा गुणस्तर शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, बिजुली, सडक-बाटो, कलकारखाना निमार्ण इत्यादि जस्तै Topic मा मात्र ध्यान दिएर बोल्ने, आवाज उठाउने र प्रश्न गर्ने, फोहर राजनीतिमा डुब्नु भएन हामीले । म गलत भए सच्याइदिनु होला, धन्यवाद ।
@DoOmKOTFILMS
@DoOmKOTFILMS 3 ай бұрын
अरुकै जोई काे पुती चाट्न ब्यस्त छन् नेता हरू अनी देश कोे भलो कसरी हुन्छ
@ranjanbajracharya3491
@ranjanbajracharya3491 3 ай бұрын
चुच्चे नक्सा होइन ग्रेटर नेपाल को नक्सा हाल्नु पर्ने। ८४मा जस्ले ग्रेटर नेपालको एजेन्डा बोक्छ म तेस्को झण्डा+नेपालको झण्डा बोक्छु। कोहि छ नेता एकबौ छोरा जस्ले ग्रेटर नेपालको पक्ष बोल्ने?
@himshrestha1293
@himshrestha1293 3 ай бұрын
अब भारतिय दादा गिरि चल्दैन ।भारतिय विस्तारवाद मोर्दावाद ।अब यदि अजै पनि नेपाल प्रति ज्यादति गर्छ भने नेपाललाई १९५०कोसन्धि पुर्वको ग्रेटर नेपाल चाहिन्छ ।
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
😮😮कैलाश सिरोहियाको नागरिकता को सनसनी पुर्ण खास कुरा भर्खरै वाहिरियो ,लगायत नेपालका हरेक कान्डका दोशिहरु हेरौ kzbin.info/www/bejne/gn-7aJSomdyMorssi=97JeLLWhWczxKqab
@Rajugupta-ys5fv
@Rajugupta-ys5fv 3 ай бұрын
Bharat gera samath lew
@pramod4296
@pramod4296 3 ай бұрын
💯💪👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-lf5ug9ym8m
@user-lf5ug9ym8m 3 ай бұрын
१०० मा चुच्चे नक्शा । १००० मा ग्रेटर नेपालको नक्सा । ५०० मा बुद्धको फोटो । ५० मा रामसिताको फोटो । हुन पर्ने यसरी हो । जय नेपाल । 🇳🇵🧘
@minmagar5421
@minmagar5421 3 ай бұрын
इंडियान एमबिसी नेपाल देशबाट हटाउनु पछृ र इंडियान गुप्तचरहरु लाई नेपाल देश बाट हटाउनु पर्छ, जय नेपाल
@bepositive204
@bepositive204 3 ай бұрын
purai boarder seal garnu parxa ni tara k garne ek nakabandi garyo ki khana napai marxan nepali
@officialkamaltamang3591
@officialkamaltamang3591 3 ай бұрын
​@@bepositive204जब नाका बन्दी भलै होला तर हाम्रा पछि आउने पिढीलाई धेरै योगदान हुनेछ परिवर्तन र आत्म निर्भरका लागि यति समस्या झेल्नु नै पर्छ जस्तो लाग्छ मेरो विचारमा
@kiranthapa6392
@kiranthapa6392 3 ай бұрын
@@bepositive204 kei hudena 6 6 mahina nakabandi garda na maresi....kei na kei upai niskincha.
@tamangk
@tamangk 3 ай бұрын
​@@bepositive204कसलाई हेपेर बाेलेकाे? गर नाका बन्दी। अब चीन सँग थुप्रै सिमा खुल्दैछ। तँ धाेति लुटेरहरु भएर वा नभएर केही फरक पर्दैन ।
@HL-Hulk56
@HL-Hulk56 3 ай бұрын
@@kiranthapa6392 1945 saal maa lagbag 2 yrs nakabandi lagaudaa ta kehi kheyaseena.
@kamaldahal5864
@kamaldahal5864 3 ай бұрын
हाम्रो रुपैयामा भारतको दादागिरि
@Rajugupta-ys5fv
@Rajugupta-ys5fv 3 ай бұрын
Tumro aama lai pathadev
@demthapa5250
@demthapa5250 3 ай бұрын
महाकाली सम्म मात्र होइन पुरै टिष्टा सतलेज सम्म नै नेपालको हो ।
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 3 ай бұрын
भारतको गुलामी धेरै छ्न। यिनीहरू भएसम्म नेपाल दास मात्र
@user-wy8kt4cv5x
@user-wy8kt4cv5x 3 ай бұрын
बेईमानी छिमेकि परेपछि यस्तै हो ! आफ्नो भुमी आफ्नो नोटमा पनि राख्न नपाउने ?
@yunayungwa4476
@yunayungwa4476 3 ай бұрын
नेपालकाे भु- भाग सबै फिर्ता गर्नु पर्छ । ईन्डिया ले 👈️ नेपालकाे जमिन अब चाँडै नेपाललाई चाहियाे । र चाहिन्छ । ईन्डियाकाे दादागिरि राेक । जयाँ ग्रेटर नेपाल 🇳🇵 जयाँ नेपाल❤️😘🙏
@debiprasadkadel1216
@debiprasadkadel1216 3 ай бұрын
भारतको बिरोध हुँदैमा नेपाल सरकारको निर्णय प्रभावित हुनुहुँदैन ।
@sarosekhatri7942
@sarosekhatri7942 3 ай бұрын
गो ब्याक इन्डिया,नेपाल बाट इन्डिया आउट अभियान संचालन गर्नु पर्छ अब। राजनितिक हस्तक्षेपले ले जनता मार मा परेका छन्, भारतीय दादागिरी सदा को लागी बन्द हुनु पर्छ।
@tekkarki8900
@tekkarki8900 3 ай бұрын
Nepali janata Go Back India bhanxaun tara Nepalka netaharu teenailai Raato carpet wochhyayera teenka khuttako paani khanxan...
@Devil-qr6uy
@Devil-qr6uy 3 ай бұрын
Kalapani, Lipulekh, and Limpiyadhura are integral parts of India's territorial domain.
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 ай бұрын
our position also very clear dear india. we know you're powerful county but don't play with our nation.
@Kiran-khadka
@Kiran-khadka 3 ай бұрын
Yeah, they are considered themselves as powerful and want us to abide by their encroachment in our motherland. Nepal should take diplomatic path to resolve this issues as soon as possible. If Nepal remain silent, they will keep trying to interfere. Firstly,Nepal government should come up with the policy that creates an environment for youth to earn.Despite knowing the fact that, Nepalese are hardworking, government has not take any action in creating employment opportunities.We nepalese have to move abroad to settle ourself.
@Devil-qr6uy
@Devil-qr6uy 3 ай бұрын
Kalapani, Lipulekh, and Limpiyadhura are integral parts of India's territorial domain.
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 ай бұрын
@@Devil-qr6uy who told you ? that area is part of nepal check the history .
@LoyalNepali
@LoyalNepali 3 ай бұрын
Its Nepal's land and great Decision by Nepali Government. #backoffIndia
@Devil-qr6uy
@Devil-qr6uy 3 ай бұрын
Kalapani, Lipulekh, and Limpiyadhura are integral parts of India's territorial domain.
@vapeboyz3680
@vapeboyz3680 3 ай бұрын
​@@Devil-qr6uy chup khate indian gulami
@user-dr6mk9kg5i
@user-dr6mk9kg5i 3 ай бұрын
नेपालको बारेमा भारतलाई सोध्नु गल्ति हो यो देशका नेता कस्ता हुन पहिला काम गर्ने कि बिदेशी लाई सोद्ने
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k 3 ай бұрын
हाम्रा नेताहरु युटर्न हुन सुरक्षित अवतरण हुने योजना हो नक्सा त कारण मात्रै हो
@indirakarki5858
@indirakarki5858 3 ай бұрын
फेल बेबस्थाका फेल सबै दल राजा साझा नै बेस्ट
@tulsinarayanshrestha3913
@tulsinarayanshrestha3913 3 ай бұрын
कालापानी, लिम्पियाधुरा मात्र होइन् पुर्वमा टिष्टा देखी पश्चिममा कांगडा सम्मकाे ग्रेटर नेपालको नक्शा राखेर त्यो भूमि फिर्ता लिने अन्तर्राष्ट्रिय पहल गर्ने सपुत प्रधानमन्त्री चाहियो नेपाल आमालाई।
@sudeepbijukchhe3280
@sudeepbijukchhe3280 3 ай бұрын
धेरै पहिले नै गर्नु काम हो । ढिल्लै भए पनि नेपाल सरकार ले राष्ट्रीय एकिकरणको काममा गुमेका नेपालका भुमिको नक्शा राष्ट्रीय नेपालको रुपैंयामा राखी दिएकोमा धन्यवाद । यस्तै गरि सबै साना ठुला नेपाली रुपैंयाहरु सबै सरकारी,गैंर सरकारी अफिस कार्यालयहरुका साथ साथै बिध्यालय, क्याम्पस तहका पाठय पुस्तकहरुमा नक्शा राखि यिनी गुमेका भुमिहरुको बारेमा अध्यन अध्यायपन गराईनु पर्छ । जय देश ! जय जय नेपाल !!
@aby._.s
@aby._.s 3 ай бұрын
ए बुद्धि भ्रष्ट ल्वाँदे मिडिया, घण्टाको चुच्चे नक्सा भनिराख्या??? नेपालको सही र आधिकारिक नक्सा भन् चुच्चे सुच्चे होइन। जय चन्द्र सूर्य!🇳🇵
@theentirehistory212
@theentirehistory212 3 ай бұрын
७२ को संविधानले चुच्चे नक्सालाई बैधानिक दिएपछि, ईन्डिया जो २ सय शताब्दी भन्दा बढी समय बेलायतको गुलामीको उपमा पाएको,देशले मान्यता नदिने त्यो को हो? संविधानले नै बैधानिक दिएको नेपालको नक्सालाई भारतले मान्दिन भन्नु,ए नेपाल सरकार अनि नेपाली जनताहरु यो त नेपालको संविधान,सार्बभौमसत्ता र क्षेत्रीय अखण्डतामाथी नै हमला भएन र!!!?
@madanaryal9868
@madanaryal9868 3 ай бұрын
भारतको हर्कतले नै बाध्य भएर नेपालले ग्रेटरनेपालको माग गर्नु पर्छ
@user-mw5df5pu7x
@user-mw5df5pu7x 3 ай бұрын
India rip rip rip rip Muji
@Rajugupta-ys5fv
@Rajugupta-ys5fv 3 ай бұрын
Tumro aama rip
@davidkafle7424
@davidkafle7424 3 ай бұрын
​@@Rajugupta-ys5fv😅 Ayo Bihari dhoti
@y.kunwar5544
@y.kunwar5544 3 ай бұрын
चुच्चे नक्सा मात्र हैन अब ग्रेटर नेपाल को नक्सा राख्नु पर्छ ..!
@brindagrg6673
@brindagrg6673 3 ай бұрын
याे मुद्दालाई लिएर अन्तराष्ट्रीय अदालतमा जानुपर्छ सरकार ।
@deepakshrestha848
@deepakshrestha848 3 ай бұрын
इन्डियाको दादागिरी मुर्दाबाद
@dilipshresthashrestha3739
@dilipshresthashrestha3739 3 ай бұрын
यो गद्धार धोती छिटो मरे पनि हुन्थ्यो नी मोदी नेपालको हितको पक्ष छैन
@BishuKuinkel
@BishuKuinkel 3 ай бұрын
भारतीयकाे अनवरत दादागिरी बिरुद्ध सबै क्षेत्रका नेपाली १ ढिक्का हुनुपर्छ अन्यथा पतन निश्चित छ
@BimalSapkota-fj4yx
@BimalSapkota-fj4yx 3 ай бұрын
Go back India very good Nepal
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 3 ай бұрын
पूर्व तिस्ता र पश्क्षीमको सतलज सम्मको भूभाग वृटिश ईस्ट ईन्दिया कम्पनीले भारत छोडदा हाम्रो नेपाली शासकका कम्जोरीले गर्दा अहिले भारतले हेपेकोहो। अव ग्रेटर नेपालको कुरा उठाउन आँत फविन्द्र नेपालले जस्तो गर्नु पर्छ।
@user-jw1xz3pj4f
@user-jw1xz3pj4f 3 ай бұрын
जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 ай бұрын
अब चुच्चे नक्सा होइन ग्रेटर नेपाल को नक्सा राख्नु पर्छ।
@GARENAPLAYERS
@GARENAPLAYERS 3 ай бұрын
Very good decision nepal Dispute area bolke, problem solved na karke apne adhine rakna kaha tak jais hai . Agar esayhi dispute china ke saat hote to kitne baar table talk hochuke hote
@kamalshrestha2639
@kamalshrestha2639 3 ай бұрын
India Rip.
@Devil-qr6uy
@Devil-qr6uy 3 ай бұрын
Rip gaypal
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
आफ्नो नक्सा सार्वजनिक गर्दा आपत्ति भारत लाई किन तर नेपाल को नेताहरू किन मौन र लम्पसार परेको भारत शीत खोइ।
@Sanovairai
@Sanovairai 3 ай бұрын
यिनीहरूको अभिव्यक्तिलाई सिधै बेवास्ता गरेर नेपाल आफ्नो निर्णयमा अडिग र अघि बढी आफ्नो काम गर्नुपर्छ, यी विस्तारवादी हरुले नेपालकाे यो निर्णयले डर र छट्पटी मन भित्र लुकाएर आफ्नो जनताको अगाडि नेपालकाे निन्दा विरोध गरिरहेका छन, 🤣🤣
@subasthapa4839
@subasthapa4839 3 ай бұрын
Greater Nepal Zindabaad
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 3 ай бұрын
अब नेपाल सरकारले माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ र भारतको हैकमवाद सदाका लागि खारेज गनुपछ आम नेपालिहरुको चाहाना पनि यहिनै हो,🇳🇵🌍️🎊🎎🎆🤣♥️🌈🐼
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 3 ай бұрын
नेपाल सरकारले नक्सा मात्र सार्वजनिक गरेर हुदैन वास्तव मा अन्तर्राष्ट्रिय अदालत मा जानू पर्छ
@tekkarki8900
@tekkarki8900 3 ай бұрын
Antarrastriye adalat jaane ko ?? nagarik gayera hundaina sarkarma unkai gulam/daasharuxan bhanxan kyare..
@binabina7708
@binabina7708 3 ай бұрын
भारतकाे बिराेधमा जनता उत्रिन जरुरी छ । अाफनाे देशकाे सरकारले अाफनाे देशमा परिबर्तन गर्न खाेजदा भारतकाे के चासाे ।
@bedprasadshrerstha8461
@bedprasadshrerstha8461 3 ай бұрын
कालापानीबाट इन्डियन सेना फिर्ता गर्नु पर्छ यदि नमाने अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालि नेपाली भूमिबाट इन्डियन सेना फिर्ता गराउनु पर्दछ
@kamalshrestha2639
@kamalshrestha2639 3 ай бұрын
India. Rip. 🤫🤫
@Rajugupta-ys5fv
@Rajugupta-ys5fv 3 ай бұрын
Tumro aama rip
@AlexThumpu
@AlexThumpu 3 ай бұрын
Even if we want a greater Nepal, the government of Nepal is weak, but we all Nepalis want a great Nepal😢😢😢
@sajan7944
@sajan7944 3 ай бұрын
Never 😂😂
@minbahadurthapa7248
@minbahadurthapa7248 3 ай бұрын
हाम्रो नेपालको जग्गा भारतले अतिक्रमण गरेको हो किन हाम्रा सरकारले वार्ताबाट समस्या समाधान गर्न लम्पसार पर्छन ।
@Devil-qr6uy
@Devil-qr6uy 3 ай бұрын
Kalapani, Lipulekh, and Limpiyadhura are integral parts of India's territorial domain.
@rohanffyt1395
@rohanffyt1395 3 ай бұрын
गिरेट नेपाल को नक्सा राखनुपछॅ
@lobpenlongsal5285
@lobpenlongsal5285 3 ай бұрын
Jai greater nepal,,!
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 3 ай бұрын
Jay greater Nepal
@chandrabhadurbudha5925
@chandrabhadurbudha5925 3 ай бұрын
भारत नेपालकाे दुष्ट छिमेकी देश हाे ।यसले हाम्रो आन्तरिक मामलामा सधै हस्तक्षेप गरिरहेकाे छ। तर नेपालका लेता भदाउदा भारतकै चाकरी गरिरहेका छन् ।
@sudayapaudel2046
@sudayapaudel2046 3 ай бұрын
सत्य कुरा यो हो कि नेपालको सरहद लिम्पियाधुरा लिपुलेक कालापानी ओम पर्वत सम्मको भूभाग नेपालको हो , उन्नाइस सय बासठ्ठीमा चिन संग हारेर आउंदा कालापानी क्षेत्र बास बसेको आज सम्म बसेको छ जब्बरजस्ति कब्जा गरेको छ नेपालको भूभाग , फेरी नदिको ठूलो बहाबलाइ मात्र जुन नाम हो त्यसलाइ भनिन्छ नकी सहायक नदिलाइ त्यसैले लिम्पियाधुराबाट निस्कैको नदी नै हो काली(महाकाली) नदी नै नेपालको सिम्ना हो , लिपुलेक बाट निस्केको सानो बहाब नदीलाई महाकाली , जय नेपाल
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
Go back India🙏🙏🇳🇵🇳🇵
@mohanchand2417
@mohanchand2417 3 ай бұрын
हाम्रो राजा नहुदा पत्रेकारीहरु गार फाडनेगरी कराउनु परेको छ।
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 3 ай бұрын
जय शंकर काे नियत राम्रो छैन नि।
@Saughathamal09
@Saughathamal09 3 ай бұрын
नेपालको प्रस्थिती एक्दमै दुःख लाग्दो छ मेरो आर्थिक अवस्था एक्दमै नाजुक छ मेरो स्पेन कर्ड काे सर्जरी गरेर बसेको छु म हिड डुल गर्न सक्दैन त्यसैले गर्दा म आफ्नो श्रीमति लाई एउटा सानो सब्जीको पसल गर्नको लागि 10 कठ्ठा जग्गा कृषि विकास बैंक मा राखी 200000 सम्म लिएर जिवन निर्वाह गर्नु पर्ला भनेको त बैंक ले भन्छ पैसा छैन तर धेरै मान्छे हरु लाई लोन दिएको छ कृषि विकास बैंक ले पनि मान्छे हेरी काम गर्दो रहेछ पैसा वाला लाई पैसा मिली नै रहन्छ जो सँग पैसा छैन त्यसले जग्गा धितो राख्दा पनि लोन पाउँदैन नेपालको कर्मचारी र ठुला वडा यस्ता छन् त्यसैले नेपालमा गरीब र समस्या मा कृषक दैनिक जिवन निर्वाह गर्न धेरै ठुलो समस्या बाट गुज्री रहेका छौ अचमलग्दो भयो 10 कठ्ठा जग्गा कृषि विकास बैंक मा राखी 200000 लाख रुपैयाँ अहिले त छैन भदौ तिर आएर बुझ्नु होला भन्नु भयो र दुई लाख भन्दा कम भए पनि हुन्छ भन्दा पनि अहिले त पैसै छैन भन्ने जवाफ दिनु भयो निराश भएर बैंक देखि बाहिर आए इंडिया त हाम्रो लागि जिवन यापन गर्ने ठाउँ हो
@omparsadrijal5705
@omparsadrijal5705 3 ай бұрын
नेपाली नक्सा बारे किन भारत लाई सोधुनु परो तेसै गरी गौतम बुद्धको पनि फोटो राख्नु अजै राम्रो हुन्छ ❤❤
@anticovidnineteen1290
@anticovidnineteen1290 3 ай бұрын
China should watch very very carefully its boarder with unfair India. Great China, China is the boss of India. China should help Nepal
@Sarojkirati
@Sarojkirati 3 ай бұрын
आफ्नो भुभाग लिन किन त मुला भारत लाई सोध्नुपर्यो
@bholarai6304
@bholarai6304 3 ай бұрын
बाउलाई नसोधी छोराहरुले जे पाए त्येही गरे पछि रिसाउदैन
@sarojmagar9161
@sarojmagar9161 3 ай бұрын
नेताहरुको इन्डिया गुलामि ले गर्दा आज आएर आफ्नो देस आफ्नो भुमि को नक्सा राख्न नि इन्डिया लाइ सोध्नु पर्ने।। 😢😢
@DoOmKOTFILMS
@DoOmKOTFILMS 3 ай бұрын
अब अती भयो सहनशीलता हामी नेपाली रहौला कहाँ नेपालै नरहे 😢 अब युद्ध गर्नू पर्छ अब नेपाली कोे ताकत देखाउने बेला आयो, नेपाल सरकार ले अब हाम्रो सबै लडाकु सेना फिर्ता लेउनु पर्यो नेपाल सानो देश होला तर हाम्रो नेपाल मा यती धेरै खाने कुरा छ कि ३०० करोड मान्छे पनी ५०० बर्ष सम्म भोको रहँदैन जय नेपाल,
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 3 ай бұрын
ए बिस्तारबादी भारत चुच्चे नक्साको जमिन मात्रै होईन त्यहाँ भन्दा पश्चिम काँकडासम्म र पुर्बमा टिस्टासम्म नेपालको भु-भाग हो।ईतिहासले त्यही भन्छ ।
@Sureljatiuthan
@Sureljatiuthan 3 ай бұрын
राख्नै पर्छ भारत सँग गुडा टेकेर बस्नु पर्दैन
@user-sk4vk7it5f
@user-sk4vk7it5f 3 ай бұрын
अब भारतीय दादागिरी चल्दैन । नेपाल मा ✊
@rojespahari120
@rojespahari120 3 ай бұрын
Best of luck nepal
@kaleneupane3091
@kaleneupane3091 3 ай бұрын
सत्त्रुले गर्ने भनेकै बिराेध हाे ईनडियन बिस्तार वाद मुर्दा बाद
@madanshrestha2806
@madanshrestha2806 3 ай бұрын
India vane pani desh xara world maa
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 3 ай бұрын
होइन यो नेपाल को आफनो हक अधिकार हो भारत लाई किन टाउको दुखाइ सक्दा त भारत लाई ठोक्नु पर्ने हो भारत नै नेपाल् को लागी भाइरस हो र सबै छिमेकी देश हरु ले भारत आउट गर्दै लखेटी रहेको छ नेपाल ले पनि भारत आउट लखेटने हो
@dilipshresthashrestha3739
@dilipshresthashrestha3739 3 ай бұрын
अन्तर्राष्ट्रिय कोर्ट मार्फत नै यो इन्डियन धोतीहरु सार्वजनिक रूप मै बैजत भए पछि मात्रा धोतीहरु को दिमाग खुल्छ नत्र यो विभिन्न मीडिया बाट मात्र चिच्याएर केही हुने वाला छैन सम्पूर्ण नेपाली एक भएर जुट्न जरुरी छ जय ग्रेटर नेपाल
@nearais
@nearais 3 ай бұрын
go for it Nepal
@sisirlimbu4299
@sisirlimbu4299 3 ай бұрын
We want Greater Nepal
@user-je4zp6jc9p
@user-je4zp6jc9p 3 ай бұрын
बिस्तारबादी ईन्डियाको हेपाहा प्रबृतीलाइ दरो झटका दिई अन्तरास्ट्रिय रुपमा नङ्ग्गाउनु पर्छ ।
@rajshrestha515
@rajshrestha515 3 ай бұрын
नेपाल सरकार पछि हट्नु हुन्न। भारतीय बिस्तारवाद मुर्दावाद go back india
@dawajangbusherpa7735
@dawajangbusherpa7735 3 ай бұрын
सयको नोटमा मात्र होईन सबै नोटमा चुच्चे नक्सा राख्नु पर्छ। यसमा यति बिरोध गर्छ भने ग्रेटर नेपालको नक्सा सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यलयहरुमा प्रयोगमा ल्याउनु पर्छ।
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 3 ай бұрын
# Go back India
@kshetrichandra6165
@kshetrichandra6165 3 ай бұрын
भ्रम मात्र हो यो हाम्रो देश का नेताहरु को जनता लाई अलमलमा पार्ने । अनि भारतको अगाडी लम्पसार परेर अरुलाई दोषी ठहर गर्दै म
@user-px8yd2rs7b
@user-px8yd2rs7b 3 ай бұрын
यतकता सुनिन्छ वली र यो मान्छे बीच नेपालको नक्सा लाई लिएर त त तु तु भएको होरे
@dsworld8270
@dsworld8270 3 ай бұрын
Let india prove itself a country
@DependraPun-zj9cf
@DependraPun-zj9cf 3 ай бұрын
इनी हरुको आँखा छैन के हो Go back india
@captionnewpane278
@captionnewpane278 3 ай бұрын
नाैटकि,राडिका,छाेराहरुकाे,चाेरहरु,रागासग,सिमाना,साटेर,अाउने,चाेरहरुले,ईण्डियाकाे,बाहाना,पारेर,याे,काम,येत्तिकै,छाेड्छ,बिना,कारण,नेपालकाे,भुमि,अाज,सम्म,अाेगटेर,बसेकाेछ,ईण्डियाले,ईण्डियाकाे,डर,देखार,जनतालाई ,चुप,लगाउन,ईण्डियाले,दियेन,भन्न,बनाउन,लाई,येति,गरिराछ,अाफ्नाे,भुमि,फिर्ता,त,परै,जाअाेस,जाबाे,पैसामा,नक्सा,राख्न,नाैटकि,देखाईराछन्न,राडिका,छाेराहरुले,
@deepakbam7582
@deepakbam7582 3 ай бұрын
अंरेजसे तुमाहारा भारत आजात हाना तुमसे नेपाल भि आजात हाेना चाहिय गुलामजि भारत
@SomLama-gy7fb
@SomLama-gy7fb 3 ай бұрын
भनेपछि हाम्रो नेपाल देश इन्डियाको मान्छेको कुरा सुन्नुपर्ने अब।
@premyonzone8092
@premyonzone8092 3 ай бұрын
यो राजालेनै बेचेर खाइ सकेको हो।अब रुएर केही हुदैन।
@sanjibprithi242
@sanjibprithi242 3 ай бұрын
Go back india 🇮🇳
@aashutoshgamer5574
@aashutoshgamer5574 3 ай бұрын
राष्ट्रियता ब्यबहारमा हुनुपर्छ ।ईन्डियन सामान किन्न छोडौ।सके नेपालको use गरौं ।8अरब भन्दा बढी ईन्डिया ले नेपालबाटै लग्छ ।
@Kiran-khadka
@Kiran-khadka 3 ай бұрын
It’s important that this issues has to be resolved as soon as possible and Nepal should enfor
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 ай бұрын
correct
@arjunpsddulal
@arjunpsddulal 3 ай бұрын
राष्ट्र राष्ट्रिय जिन्दावाद भारतीय विस्तारवाद मुर्दाबाद ग्रेटर नेपाल कायम गर ।
@tulsiram7306
@tulsiram7306 3 ай бұрын
Jae Nepal 💖💖🇳🇵🇳🇵🙏🙏
@Sumina-qz6oj
@Sumina-qz6oj 3 ай бұрын
Indeed, it's our Nepal and our decision. The issues you're talking about reflect your belief that Nepal is not strong enough Google it, THE GREATER NEPAL.
@pujeshshrestha1821
@pujeshshrestha1821 3 ай бұрын
नेपाल सरकार अन्तर्राष्ट्रिय अदालत जानैपर्छ। किन डराईरहेको छ हाम्रो नेपालको सरकार ...
@bhumirajsunar2310
@bhumirajsunar2310 3 ай бұрын
यो भारती दादागिरी अब हामी ले मानु हुन अब हाम्रो जमिन हाम्रो भारत मा गभिएको जमिन पनि मागनु पछ अब भारती दादागिरी उखडनुपछ चोर भारत
@uttamshrestha288
@uttamshrestha288 3 ай бұрын
Good work, salute. Go back India
@narbahadurgurung9660
@narbahadurgurung9660 3 ай бұрын
Hamro ho
@user-xl6un7yk7k
@user-xl6un7yk7k 3 ай бұрын
दलाल जयशकर बोली असत्य छ र यसलाई महत्व दिन आवस्यक छैन । सरकारलाई शुभकामना र धन्यवाद ।
@BhimRokaya-zl9td
@BhimRokaya-zl9td 3 ай бұрын
यसको बिसयमा भारत काे दादागिरी किन कसैकाे अगाडि नझुक्ने नेपाली सिर हाे भारत काे अगाडि झुक्नु हुदैन
@topprasadpardhe3037
@topprasadpardhe3037 3 ай бұрын
नेपाल ले गरेको सुन्दर कुटनैतिक प्रयास !!
@LaxmanChaudhary-ej5pd
@LaxmanChaudhary-ej5pd 3 ай бұрын
Jay greater nepal 🇳🇵🇳🇵🇳🇵
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 3 ай бұрын
यिनीहरु स्वयं बिरस्तारवादका हर्ताकर्ता हुन् अर्काकाे अस्तित्व कहिल्यै स्विकार्दैनन् !
@madanshrestha2806
@madanshrestha2806 3 ай бұрын
India is also country in the world
@ramkumarshrestha3121
@ramkumarshrestha3121 3 ай бұрын
नेपालको नक्शा हो भने नेपाली सेना राख्नु पऱ्यो नत्र सेनाके के काम?
@user-ie7hk6lz1u
@user-ie7hk6lz1u 3 ай бұрын
Jay, getter Nepal ❤❤❤
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 43 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 66 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 29 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 43 МЛН