मेरो राजा उहाँको भिडियो अनि हसिलो र्यो मुहार देख्दा अझै पनि मन भक्कानिन्छ😢😢😢आफ्नो ज्यान गुमाउनु भयो त्र देश बचाउनु भयो उहाको आत्माले शान्ति पावस र पुनः जन्म नेपाल मै होस जय राजतन्त्र
@dilbahadurkhatri4763 Жыл бұрын
होयहि कारण हो आफ्नो देशको निर्भरता आफैले पुरागर्नुपर्छ भनेको कुरा सत्य हो। राजा विरेन्द्र अमर रहोन।
@rajendraprasadregmi523 Жыл бұрын
राष्ट्रर्पेमी राजा प्रती सलाम छ महान राजा स्वर्गीय राजा बीरेन्द्र को स परिवारलाई
@kamalkumarshrestha72188 ай бұрын
राजा भनेको यस्तो देश भक्त राष्ट्र भक्त हुनुपर्छ।
@hr_singh2989 Жыл бұрын
बिरेन्द्र राजाले देशको लागि योगदान गर्नु भयो अलि कति दरबारको घेरा बाट बाहिर निस्केर जनताहरुको माझमा आफ्ना कदमहरुको बारेमा र आफुलाई परेको समस्याहरुको बारेमा खुलेर भन्नू भएको भए सायद आज सम्म पनि उहाँ जिबितै हुनुहुन्थ्यो होला र देश यस्तो जर्जर हुने पनि थिएन होला। धेरै धेरै सम्झना छ राजा बिरेन्द्र 😢
@LalchandShakya-yv5ep7 ай бұрын
राजा लाई जस्तो देशको मायाँ अरुलाई हुँदैन आज राजा बिहीन देश भएकोले देशमा भष्टाचार तस्करी अनैतिकताले ब्यापकता लिएको छ । जनताले दुख पाईरहेको छ । अब राजाको पुन स्थापित नभए सम्म देश र जनताले शुख पाउने छैन । जय राज तन्त्र जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamLal-yt1wm Жыл бұрын
यिनि महान राजनेता थिए नेपालकाे सार्भ भाैम बिरूध्द भारतसंग कुनै सम्झाैता गरेनन्।
@krishnalalshrestha8715 Жыл бұрын
राजा भनेको राजा नै हो । राजा लाई देशको मायाँ जति हुन्छ। राजनिती दलको नेता हरु लाई हुदैन।
@gopaldangi7723 Жыл бұрын
राजा शक्तिशाली हुन , राजा जनताका सान हुन जय राजतन्त्र ।
@निर्मलथापा Жыл бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।
@muhammadbhuttomiya4217 Жыл бұрын
ज्ञानबर्धक चेतनामुलक प्रस्तुति प्रसारण गर्नुभएकोमा धेरै धेरै धन्यबाद व्यक्त गर्दछू।
@chandragurung4204 Жыл бұрын
देश भक्त राजा विरेन्द्र अमर रहुन ।
@rambhaktagautam3566 Жыл бұрын
राजा बिरेन्द्रबीर बिक्रमशाहदेब शच्चा देश र नेपालीजनताका दूरदर्सक अविभाक थिए । शम्झदा मन भावुक बन्छ ।जय पसुपति नाथ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalmoktan5183 Жыл бұрын
यस्तै यस्तै इतिहास का कुराहरुले नै अहिलेका युवाहरुले जानकारी पाउने छ।किन भने आफ्नो देशको इतिहास बारे स्कुलमा पढाई नै छैन।शिक्षा नीति नै गलत भै सक्यो।
@suyamrai3805 Жыл бұрын
आफ्नो पुर्खा र आफुले दुखले आर्जेर सम्हालेको विरासतको माया मालिकलाई मात्र थाहा हुन्छ। गोठालाको हातमा परेपछि बर्तमान नेपाल हुन्छ।
@yubarajmahat2321 Жыл бұрын
राजा भनेको राजा नै हो यो रास्ट्र बचाउनको लागि राज सस्थानै अपरिहार्या रहेको कुरा घाम जत्तिकै छरलङ्ग छ
@vishnushankarbk5487 Жыл бұрын
12:27
@amarlama6158 Жыл бұрын
...
@kashimahara Жыл бұрын
@@vishnushankarbk5487❤ 3:17
@PratikKhadka-x5r Жыл бұрын
....
@Destroyer_S_ Жыл бұрын
@lifechangingvideo79208 ай бұрын
त्यहीँ भएर नेपाल मा राज सस्था को धेरै ठुलो महत्त्वपूर्ण स्थान छ ।
@AmusedDaisies-zc6yb6 ай бұрын
राजा लाई जस्तो देशको मायाँ अरुलाई हुदै न आज राजा बिहीन देश भएकोले देशमा भ्रष्टाचार दलाल तस्करी अनैतिकता ले ब्यापकता लिएको छ त्यसैले जनता ले दुख पाइरहेको छ अब राजा ल्याउनुपर्छ
@debahdedi4431 Жыл бұрын
जय बिष्णु भगवान हाम्रो राजा बिरेन्द्र वीर बिक्रम शाह स परिवार i miss you a lot♥️♥️♥️
@narendrakumardadel3979 Жыл бұрын
स्वाभीमानी राजा वीरेन्द्र सरकार बीर नेपाली को पहिचान ।
@suryalamtari-ed6fd Жыл бұрын
त्यस्ता देश प्रेमी हरु लाई नालायक हरुले खतम पायौ जय नेपाल
@gopalraut1413 Жыл бұрын
यो अहिलेका रास्ट्रय घाती नेता हरु भन्दा यो देश का लागि राजानै सर्वोपरि हुनुहुन्थ्यो
@prembahadurbudha1504 Жыл бұрын
अहिलेका आफुलाई राष्ट्रवादी भन्ने पार्टीहरु सबै बिदेशिका दलाल हुन्।
@rajanshrestha347 Жыл бұрын
म त चाहन्छु सदाको लागि भारतले नाकाबन्दी गरोस्। नेपाल बिस वर्षमा कसो आत्मनिर्भर नहोला। खेती गर्ने हो दिनको एक छाक मात्र खाने हो। सबै नेपाली ले एकपटक देशका लागि बाँच्ने हो।
@rajeshshah6883 Жыл бұрын
Bolna sajilo x practically garoh x
@khempoudel8892 Жыл бұрын
राजा नै यो देशको शान हो।
@prembahadurbudha1504 Жыл бұрын
राजाहरु राष्ट्रवादी थिए तर दरबार सँग सम्बद्ध रहेका बिचौलियाहरुले राजतन्त्रबाट अनैतिक फाइदा लिंदै राजतन्त्रको पतन गराए।
@kamalpoudel70367 ай бұрын
Aahilay pani karyakarta haru ley system nai khattam banaye
@chandiprasadpoudel4536 Жыл бұрын
अतिनै मनछुने धन्यवाद
@bnbashel Жыл бұрын
यस्तै यस्तै इतिहास का रोचक खबखबर सुन्न पाईयोस
@resammagar4481 Жыл бұрын
बीरेन्द बीर बीक्रम साह को राजपरिवार अमर रहून 😢😢
@baburamdawadi6456 Жыл бұрын
भारतले नेपाललाई दुहुनी गाई ठान्छ ।अब हामी भारतबाट कपडा ,तरकारी र फलफूल आयात गर्नै हुँदैन ।हाम्रा पुर्खाले फाँडो खाएर लडदै जोगाएको मुलुक हो यो ।
@rajeshshah6883 Жыл бұрын
Ani khane k tmro tauko😂
@bhuvaneshoritiwari9555 Жыл бұрын
Raja Nepal Nepali ko bahumulya Sampada ho. Jaya Sri Gorkh Nath.
@bhushanshrestha2732 Жыл бұрын
दक्षिणी मित्र को मन र छाला दुबै कालो छ । उस्ले पायो भए देश नै खान बेर छैन । यो भन्दा हाम्रो मानसिकता मा पनि केही दोष छ।
@SuryaAdhikari-s6n6 ай бұрын
भारतीय हेपाहा प्रवृत्ति आज पनि त्यस्तै छ !!!
@sushilatamang74746 ай бұрын
सारै पिडा सहनु रहनुपरेको रहेछ राजा महेन्द्र र राजा बिरेन्द्र भारत को कारणले गर्दा अनि मृत्यु को कारण पनि यिनिहरु नै त रहेछ। हे भगवान जति गाह्रो रहेछ राजा भएर बाच्न पनि।😢😢😢😢❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@lilakumarthapa38648 ай бұрын
अति राम्रो राजा बिरेन्द्र 🙏🙏🙏
@hamroyatra3393 Жыл бұрын
देश को माया राजा र जन्ता लाई हुन्छ अहिले का गणतन्त्र का राजा ले देस लुतेर खाये जय रास्ट्बाद
@kebindrajunggurung83065 ай бұрын
यो इतिहासबाट राजाप्रति नाना लान्छना लगाउने अहिलेका बिदेशी लमपसार,धुर्त, रास्ट्रघात लोभिपापि भ्रष्टाचार नेताकार्यकर्ताहरुको चेतना कहिले आउला ? जे होस एक्दमै राम्रो प्रस्तुति लाग्यो धन्यबाद ।
@RanjeetRai-sw2so Жыл бұрын
राजा birendra र मरिचमान सिह जस्ताे राजनेता नेपालमा काेइमाइकल जन्मिएको बिरलइ पाइन्छ
@onlineyou56 ай бұрын
भारत कहिले हामिलाइ राम्रो चाहेन सत्य कुरा😢😢😢
@dipasharma86714 ай бұрын
2072 मा पनि भारतले नाकाबन्दी गरेकाे थियो त्यसबेला केपी वलीले देश र जनताका निम्ति गरेकाे कार्य सराहनीय छ सम्मान छ ।
@maniparsadrai99416 ай бұрын
Hamro Birendra Raja le ekdamai ramro garnu bha thiyo.
@nimbahadursunar3185 Жыл бұрын
दक्षिण भारत का बैरी हरु ले देश खादै छन होशियार हुनुपर्छ
@punamlama7647 Жыл бұрын
को हुन्छन् खै होशियार ! नागरिक भेडा छन् अनि नेता भनौदाहरु कुर्सी र सत्ता का लागि मरिमेटदै छन् 😣
@brajnathadhikari18437 ай бұрын
बिर्टिशको जुठन ईन्डिया भनेको आफ्नो छिमेकि देशको लागि स्वेत आतन्कबादि देश हो
@rajkumarshrestha41907 ай бұрын
राजा भनेको राजा नै हो ।
@prakashgurung7214Ай бұрын
नेपाल ले आफ्नै देशमा खाध्य सामग्री उत्पादन गरेर भारत लाई देखाउन सक्नुपर्छ । देश आत्मनिर्भर हुनु जरुरी छ ।
@ComptetiveApproach23 күн бұрын
Reality he bhai Jab tak bjp government he Nepal ko koi dikat nhi hogi par ager Congress government ayi to hum chahate hua bhi kuchh nhi Kar sakte 😢
@amarbudha4973 Жыл бұрын
Dherai ramro karyakram dinu bho ! Yo mane ma raja Birendra uchcha mahan ho !
@nabingurung9587Ай бұрын
राजा विरेन्द्र सधैं सबै नेपालीको मुटुमा रहन्छ र भारत भनेको नेपालको लागी शत्रु राष्ट्र हो।।।
@krishnashrestha94078 ай бұрын
मरिजमाज श्रेष्ठ जस्तै नेपाल मा कहिले पाउला नेपाली ले असल नेता !
@dillirajbhusal4268 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली स्वर्गीय राजा बिरेन्द्र लगायत दरवार हत्याकाण्डमा मारिका सबैजनामा।
यो देश बिगार्ने काग्रेस नै रहेछ।। काग्रेस ले गर्दा मात्र भारतले नेपालमा हस्तक्षेप गर्दोरहेछ।।
@resammagar44816 ай бұрын
100 % सही हो देश को घातक रोग भनेको नै कालो काङ्ग्रेस हो ऐस्लाई पत्तासाफ पारौ
@udaymandal4940 Жыл бұрын
नेपाल मा पृथ्बी नरायण शाह पछि एक बलियो राजा रूपमा हर्न सकिन्छ ।जय नेपाल
@spsmom78577 ай бұрын
श्री ५ बिरेन्द्रबिरबीक्रम शाहादेव अमर रहुन। यि चोर नेता भन्नदा राजा १००० गुना सहि थिए।
@pokhrelmd7927 Жыл бұрын
This so-called "nakabandi" was actually a golden opportunity for Nepal to close its borders with India PERMANENTLY. Let's hope this type of nakabandi happens again&again and it helps Nepal to awake from ignorance&bliss.
@kedaranjan8571 Жыл бұрын
अरु त भन्न सक्दिन पृथ्वीनारायण साह महेन्द्र र बिरेन्द्रा साहको योगदान धेरै छ
@keshavbasnet2982 Жыл бұрын
Nepal and Bhart nakabandi sab pratham kahilr bhaayo yas bare Itihash.bhujai dinu hos.
@pareidolia369 Жыл бұрын
Teo bahek ko raja haruly desh ko Lagi kehi garenan pni gardainan pni
@sudpzesi4838 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@sudpzesi4838 Жыл бұрын
😊😊😊😊😊😊😊
@sudpzesi4838 Жыл бұрын
😊😊😊😊😊😊
@avisheshchandrarai3799 Жыл бұрын
भारतीय नाकाबन्दीकाे विरुद्ध निडर भएर उभिने देशभक्त मरिचमान सिंहलाई राष्ट्रले दिएको सम्मान पञ्चायतकाे मलामि धिक्कार पराेस।
@dayalapm1014 Жыл бұрын
निकै मार्मिक टिप्पणी ❤
@krishnap.shrestha270 Жыл бұрын
नेपाल आत्मनिर्भरको बाटोमा लाग्न अत्यन्त जरूरी छ । अर्काको आस अॅास अॅीखातरि मर …..जाग जाग युवा हो आत्मनिर्भर हुन …….
@jibeshchamlingraiofficial1796 Жыл бұрын
ऐतिहासिक कुरा एकदम ठिक।
@rambahadurgyawali1878 Жыл бұрын
सकिन्छ हामी आफ्नै बलबुतामा बाँच्न सिक्नुपर्छ।यि छिमेकी देश अफ्ट्यारोमा रमिते हुन।कहिल्यै आशा गर्नुहुन्न यदि गरे पनि उनिभित्र स्वार्थ लुकेको हुन्छ।राजा बिरेन्द्र एक देशभक्ति कुशल शासक तर उनलेे हतारमा त्यस्तो निर्णय लिन पुगे जो नेता कोही भारतका दलाल पनि थिए।
@jivanarayantharu77657 ай бұрын
त्यस बेला मैले भोगेको कुराहो सत्यहो त्यसैले सम्बैधानिक राजतन्त्र बहुुदलिय प्रजातन्त्र र हिन्दु राष्ट्रको कुरामा मरेपनि समझौता हुदैन जय राष्ट्रवाद
@rajkumarpariyar1404 Жыл бұрын
राजा वीरेन्द्र म आत्मा देखि नै माया गर्छु। दरो राजा हुन् नेपाली लाई मन पराउने राजा हुन्। यो नाकाबन्दी मलाई अलि अलि थाहा छ।
@ramsharmasharma746 Жыл бұрын
देश भक्त राजा बिरेन्द्र अ्मर रहुन चिरकाल सम्म नेपाली ले तिम्रो देश र जनता को सेवा लाइ सम्झि रहने छन ।बिदेशि दलाल लोक तान्तृक भनिने भ्ररस्ठ नेता हरु एक पल्ट इतिहास पल्टायर हेर ।
@s-rajmagar5834 Жыл бұрын
तेसैले आज पनी हामी भनन सकछौं कि हामी नेपाली हौं र हामृो देश नेपाल हो कसैले डगाउन न सकेको हामृो देश नेपाल हो राजा ले कैले पनी आफनो देश र जनता को असथीतवा मा अली कती पनी आच आउन दिदैन र आज को नेता हरू देखदा घिन लगछ मलाई ई सबै चोर हरू लाई पलनु भनदा त ऐऊटा राजा ने रामरो खरबौं रूपिया त ई चोर हरू लाई पालन लाई नै सिधिनछ तयसमाथी ई चोर नेता हरू को भृसटाचार अलगै लेबल को छ । हरे कैले आऊछ बुधि ई चोर हरू को । TAX तैसतै ३०० % साला गधा हरू । बिजोग नै पारने भयौ हामृो डाका नेता हरू ले ।
@AnandaAcharya-d1q4 ай бұрын
यो देशमा राजतन्त्र चहियो
@prajit-s4u8 ай бұрын
राष्ट्र हित र जनहितका लागि नेता भन्दा राजा नै उत्तम हो ।आजका नेताहरू भारतले नेपाल र नेपालीको अहित गर्न भारतले जन्माएका कुपात्रहरु हुन् ।
@yuktarajsunuwar13 ай бұрын
भारतको भर नपरी हवाइ मार्गबाट अन्य देशबाट सामान ल्याउनुपर्ने नीति राख्नुपर्ने हुन्छ ।चीन सङ्ग हातहतियार किनेर भारतलाइ सिमा मिच्नबाट रोक्नुपर्छ
@yogiyam3890 Жыл бұрын
देशको राष्ट्रियता प्रतिको सम्बेदनसिलतामा पाट्रिहरुले ख्याल नगरि स्वार्थ लिप्साले देशको यो हालत भएको हो।
@Eagle82587 ай бұрын
14:50~15:10 अाशु नै अायाे। 😭😭 गर्वले छाती फुल्याे।
@Prembk1236 ай бұрын
राष्ट्र का लागि आफू र सत्तालाई वलि चढाउने राजा बिरेन्द्र अमर रहुन।
@nauloyatraentertainment67558 ай бұрын
गल्ती जो बाट पनि हुन्छ तर गल्ति बाट नसिक्नु र बारम्बार उहि गल्ती दोहोर्याउनु मूर्खता हुन्छ अब कि आफ्नो केहि गर्नु पर्छ कि भने चिन संग नेपालको मार्ग बढाउनु पर्छ र विद्युत् क्षेत्रमा अगाडि बढ्नु पर्छ।
@sotantrashah3798 Жыл бұрын
हिजाेकाे नेपाल र आजकाे नेपाल 😢
@sarbswormanpradhan2476 Жыл бұрын
लि फंग आए त्यस ताकाका चीनिया राष्ट्पति हो या प्रधानमन्त्री ... कुनै खास उपलब्धि नभएको र करिब 36 करोड सहयोग दिई नेपाल छोडे..... त्यसैले यो प्रस्तुति ले सार्थक सन्देश आजको प्ररिप्रेक्ष मा सान्दर्भिक छ...
@RomKumarPudasaini7 ай бұрын
राजा परिवारलाई सखाप पारे अझै यिनिहरुकाे दास छन् नेताहरू 5 बर्ष, नाकाबन्दी हाेस, अनि सुधिरहनछ,नेपाल हालत
@kishorshrestha3753 Жыл бұрын
राम्रो बिचार थियो राजा बिरेन्द्रको
@aryankarki7900 Жыл бұрын
चिन पनि दुखको बेला काम नलाग्ने रहेछ।
@MangaleGurung-nv8vh Жыл бұрын
Thank you very much for the today's news information 👋👋👋👋👋ℹ️ℹ️ℹ️
@surendrakarmi1057 Жыл бұрын
धेरै राम्रो छ
@achyutnepal65674 ай бұрын
DheRai Ramro Prashatuti,Thanks
@bayansingrai5342 ай бұрын
पृथ्वीनारायण शाह महेन्द्र विरविक्रम शाह र विरेन्द्र विरविक्रम शाह लाई कम्जोड गराउनमा राजगुरु हरुको विशेष हात रहेको छ।पशुपतिनाथ दर्शनमा इण्डियान प्रधानमन्त्री राजिवगान्धीका श्रीमति सोनिया गान्धीलाई प्रवेशमा रोक लगाउने जातिबादी कुराकोनै टगारो बाटै बुझौँकी जसको प्रतिफल नेपालमा नाकाबन्दी सुरु हुने कार्य बाहुनदी व्यवहार प्रमुख रहेको यो अन्तरवार्ताबाट सुरुभएको देखिन्छ।त्यस्तै पृथ्वीनारायण शाह र महेन्द्र विरविक्रम शाह पनि पारिएको छ।
@Dalbahadurthapa2685 ай бұрын
धेरै राम्रो कहानी
@ShivaPradhan-u6y3 ай бұрын
महेन्द्र बिरेन्द्र भयको भय अहिले जापान लाई टपथ्यो होला यो समयमा सायद ❤❤
@mahendrarauat487 Жыл бұрын
देंस भक्त राजा बिरेन्द्र अमर रहुँन
@BabitaKanoo-s8s6 ай бұрын
EXCEELENT PRESENTATION.
@kashappandey3440 Жыл бұрын
राजा माहान होइबक्सन्छ जय देश जय नरेश
@TheRokey0071 Жыл бұрын
जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Aatma-k5b4 ай бұрын
भारत स्वतन्त्र भएको १९४७ देखि सन २०१४ भारतमा जबहरलाल नेहरुका परिवारले एकछत्र राज गरे।नेहरु परिवार अंग्रेज़ कै गुलाम थिए। नेहरु परिवारबाट भारत मुस्लिम देश पाकिस्तान र बङ्गलादेश भए।भारतमा रास्ट्रबदि मानिस,हिन्दु संगठन RSS र सेनाको कारण सुरक्षित छ।यहि कुरा बुझेर गान्धी परिवारले फटाहा सेकुलर हिन्दुलाई साथ लिई मुस्लिम पक्षमा कानुन बनाउदै लग्यो।नेपालमा पनि राजनीति थिचोमिचो गर्दै जनता भ्रस्टाचार गर्ने नेतालाई कुर्सीमा बसाउदै लग्यो जसको परिणाम माओवादी जनयुद्ध नेहरु अर्थात सोनिया गान्धीको निर्देशनमा शुरु भो।२०१४ पछि भारतको सरकार मोदि जस्तो रास्ट्रबादी नेता आएपछि बिश्वको राजनीति कोर्स फेरियो।दोस्रो बिश्व युद्ध पछि जुन अमेरिकाको बिश्वमा दादागिरी थियो अब भारत रदियाको मित्रताले शीत युद्ध अमेरिकाको कमजोरमा अन्त्य हुने निश्चित छ।
@kabindrashrestha1195 Жыл бұрын
राजा विरेन्द्रकाे वंश नाश यसकै कारण बुनिएकाे थियाे।
@veermalathapamala5021 Жыл бұрын
एकदमे तीतो रा भयावह सत्य 😭😖😖
@nikeshtmg Жыл бұрын
Raja Mahendra ko Pala dekhi India le Nepal lai hepeko thiyo sir .... Raja Mahendra lai slow poison India ko doctor deko thiyo vanne aasanka haru aka thiye
@resammagar4481 Жыл бұрын
ऐकदमै सत्ये कूरो ऐहीनै हो सर
@somebody4442 Жыл бұрын
Great news
@gunarajadhikari25233 ай бұрын
अहिलेका दले नेता भन्नेहरू भारतीय नेताका अगाडी नोकर जसरी लम्पसार पर्छन।
@Gagan-t1wАй бұрын
आफ्नो कर्म को दण्ड भारत ले अवश्य पाउनेछ। जय भैरवनाथ
@ComptetiveApproach23 күн бұрын
Rajiv gandhi mar gaya 😅
@DurgaBishwokarma-k3p6 ай бұрын
धेरै राम्रो
@hariram5454 Жыл бұрын
राजा नही देश को शान हो 🎉🎉🎉🎉
@dibyadhojkarki5407 Жыл бұрын
कार्यक्रम राम्रै छ तर सत्य विषय ढाकछाेप गर्नु भयाे किन डराउनु भयाे या स्वार्थ छ ? गणेशमानको चाक्सीवारीमा भारतीय नेता चन्द्रशेखर; सुब्रमन्ह्यमहरुले के के भनेर बाेले ? नेपाल आमाकाे घाँटी थिचिरहेकाे समयमा कथित नेताहरुले गरेकाे मातृद्रोही कार्य छुटाउनु भएकाेमा तपाईं जस्ताे देशभक्तले गर्न नहुने हाे ! आजकाे नेपाल आमाको दूर्दशा काे प्रारम्भ तेही बेलानेे भएकाे हाे नि ठाडै विदेशी हस्तक्षेप; स्वासप्रस्वास गर्न कठीन नेपाल आमालाई वक्षस्थलमा धारिलाे छुरा राेपेका हाेईनन् ???जय आमा नेपाल 🇳🇵🇳🇵🇳🇵🔱🔱🔱
@rtndhurbarajgiri2766 Жыл бұрын
Thank you so much for your information
@abinmaharjan3807 Жыл бұрын
अहिलेका नेता भनेका आफ्नो घर विगारेर छिमेकी खुशी बनाउन मात्रै लागीपरेका बेबकुफ हुन।
@rishinarayanshrestha9025 Жыл бұрын
भारत ले हरेक समयमा नेपाल लाई घात पर्ती घात गर्नकै लागि दाउ छोप्न तम तयारी गरि रहन्छन् ? चाइना पनि नेपाल् पर्ती स्वार्थ भावना मा निहित छन् साबधानी मा रहिरहन पर्दछ 🇳🇵
@tikatimsina70196 ай бұрын
राजामा जति राट्रप्रेम णेतामा भएकोभए आज देशको हालत यो हुने थिएन ।
@Pramod-oz7jr2 ай бұрын
राजा बिरेन्द्र को वंश नाश हुनु नै इन्डिया को र को हात थियो
@HiraGurung-hb5qp5 ай бұрын
मेरो देसमा हाम्रो राज महेन्द्रा र बिरेन्द्रा जस्तो जनता प्रेमी र देस प्रेमी राष्टा अध्यक्ष नेपालमा अब कुनै युगमा पनि जन्मिदैन मेरो राज तर अहिले राजाको पक्षमा वाकलत गरने र राजबादिको नारा लगाउन नथाक्ने हरु फेरि पनि राज संस्थ चहिन्छ भन्दै हिडने हरु तर राजा बादी होइनन् जनताले यो कुरा बुझ्ना जरुरी छ यिनी हरु त उडुस जस्तै पराजिबि हुन जनताले तिरेको कर गिध्दाले सिनो लुछे जसारी च्यातछन लुछा चुडी गरछन संसाद भबान भित्र अघाएका सेर जसारी लडछन युरोपियान फुटबल म्याच नहेरनु भएको भए मेरो देसको संसाद भित्रको लाइब हेरे हुनछ तर रोमन्चक के छ भने फुटबलमा एमपियरले बोले पछि खेल मैदान भित्रा त्यही नियाम लागू हुनछ त्यही नै आदिकारिक निर्यणय भुमिका हन्छ भने नेपालको संमसाद भित्रको फटबलमा नियाम त पराइको कुरो एमपियर नै देखिदैन जसले गोल हाने पनि मतलाब हुदैन सायद गोल धेरै भएर होला