श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर रहुन त्रिमूल नेपाल राप्तीनगर चितवन आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमूल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमूल नेपाल त्रिमूल नेपाल राप्तीनगर चितवन जय जननी।
@prajinashakya619810 күн бұрын
अर्जुन सर र भरतलाइ नमस्कार,तपाइहरुको देशप्रतिको सहि दृष्टिकोण र बिश्लेषण प्रति जनतासामु 5:22 प्रष्ट पारिदिनु भएकोमा धन्यवाद छ।अमेरिकाको खेल नेपालमा केन्द्रित हुने छ अबअमेरिकामा ट्रम्प आए सँगै किन भने डलर सकिने अवस्था भएकोले अमेरिका वार कि पार अवस्थामा तिब्र रुपमा नेपालमा खेल सुरु हुन्छ सबै नेपालि जोगिएर एकजुत भएर देश हितमा जितौ र सतर्क होउ।जय देश जय नेपाल।
@ananathsapkota203210 күн бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉 हजुर हरुको भनाई र बुझाईमा सत्तेता छ, तर हामी नेपाली नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि,?
@reshmakarki35410 күн бұрын
Hami desvakti nepali le Bharat dai ra Arjun sir ko dohoro Satya tathya analysis Chintan Manan garnai parxa ! Jay hos Daju Bharat ra gyawali sir ko !
@hom.mhigilama6010 күн бұрын
अति महत्वपूर्ण बिश्लेषण हारेक यो देशलाई माया गर्ने देशभक्त नेपाली नागरिक ले जान्नु पर्ने र बुझ्नु पर्ने यो माटो, यो मुलूक को बारे का ईतिहास देखी बर्तमान सँमा का हारेक कालखण्ड मा प्रत्येक देशभक्त बीर बिभूतीहरूको कस कस्को देन 🎉कहिले कहिले के कस्ता थिए, र ठीक त्यसै ठाऊँ मा यो मुलूकलाई सिध्याऊँन का लागी कून र को को देशद्रोहीहरूले के के सँमान मरिमेटी भुमिकाहरू खेलेका थिए र अझै पनि खेल्दैछन भनेर ती गद्दार देशद्रोहीहरूलाई चिन्नका लागी ईतिहास देखी बर्तमान सँमा का सबै घटनाक्रमहरू को ब्याख्य गरिदिनु भएका छन देशभक्तहरू द्वय राज्नितीक बिश्लेषक भरत दहाल ज्यू र अर्जून ज्ञँवली ज्यू बाट बिश्लेषीत यो बाक्यहरू सुनौ र सत्यता जानौ ।
@Sandhya-hf2fo10 күн бұрын
एकदम सहि भन्नुभयो❤❤
@devendrakhadka514510 күн бұрын
Jay Ho hajur prnam
@sureshshrestha754110 күн бұрын
पहिले पहिले त रजाको नाम सुन्न चाहन्नथे।अहिले आयेर थाह भयो कि यी हामिले मानेर आयेको नेताहरु त कुनै पनि दृस्टिकोण्ले रजा को जुत्ताको धूलो बरबर पनि छैन।
@rejuvenationnepal353210 күн бұрын
"२०८२ असार भित्र राजाको गद्धी आरोहण हुन्छ।" जगमान गुरुङ
@dipakgautam500710 күн бұрын
Shi ब्च
@BharatMahat-ok1ui10 күн бұрын
❤❤❤🎉
@Sandhya-hf2fo10 күн бұрын
पुन गुरु गोरखनाथ को आशीर्वाद लिएर नेपाल को पुनर्जागरण गर्नुपर्छ तपाईँहरु ले
अर्जुन ज्ञवाली र भरत दहाल ज्युकाे नेपालकाे इतिहास बारे काे याे व्याख्या र विश्लेषण , शिराेमणि हाे । नेपालकाे इतिहासलाई कति गुमराहमा पार्न खाेजिएकाे रहे छ । देशद्राेहिहरु ने झन माथि माथि देखिन्छन् ?
Arjun sir r Bharat sir dubaijana arastriya parichaya patra banaauna jaanus
@netrarajsinghthakuri185110 күн бұрын
डाक्टर रमेष ढुंगेल ले हमीलाई भनेकाहुन म २० बर्ष इसाई भयकोथिय अभिले म आफ्नो धर्म या फर्किए भनेकाहुन
@kumarmagar442210 күн бұрын
Senata aadesh manne nokar hjastai raxa netako 😢
@myartgallery0710 күн бұрын
Indian border band gare pachhi matrai Des bikas hunchha Yahan ko neta ko samajh ma kina aaudaina na tarump le mexico border band gerne ghosda gre ko chha nepal India border band gernu perchha
@kalpanabhattarai199210 күн бұрын
Barat sir aba desha kasari jogaune 😂🎉
@shyambahadurkc97089 күн бұрын
Nepal ma Sochnai Parne Kura Ke Xa Vane Nepal Ra Nepali Janata Ko Pakshya ma Ubhiyer Jo Jashle Kam Gare, Tini Haru Rast Badi Yebam Rastbhakta Hun Baki Hoinan, Navayeka Lai Desh Ra Janata ko Khacho Pani Pardaina, Teso Vayeko Huda Tatkal Xanbin Gari Hatauda Ramro Hunxa, Jasle Garda Desh ko Surakshya Garna ma Madat Pugxa Vane Bikash Garna ma Pani Sahayog Hunxa,
@SitaRayamajhi-cw8fg10 күн бұрын
In the name of historian there are hateful some who are seeking to vantilate a fake history of Nepal Destined to DOOM maximum in the Obyss of true history. WAYCHOUT.....?
@homnathlamichhane73910 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumarmagar442210 күн бұрын
Dibbeupadesh sunne ki yo khate netako haawa gaf sunne chor neta yattikai chininxa ni 😮😮😮
@Amar-u7t10 күн бұрын
तेहि भयेर म bp लाई थुक्छु
@TribikramKunwar10 күн бұрын
नास्तिक धर्मछाडा कम्युनिस्ट लेखक अर्जुन ज्ञवालीले नेपाली सेना विघटन गराउन पो नेपाली सेनाका बिरुद्ध बीस वमन गर्दै आएका रहेछन तर नेपाली सेनामा बिद्रोह हुदैन भन्ने बुझौ
@ArjunGyawali-u7t10 күн бұрын
मुर्ति चोर मण्डले त्रिबिक्रम कुवरलाई चिनौ।
@ArjunGyawali-u7t10 күн бұрын
आर्मिको सिआइडि
@balkrishnanepal89510 күн бұрын
फटाहा कुरा नगर ।नेपाल थियो त्यो पनी हालकों उपत्यका। त्यो पनी नेपा: गा: बाट।
@Sandhya-hf2fo10 күн бұрын
इतिहास थाहा नभाको बुङ्गाहरु चुप लाग् मिशनरि दलाल
@worldpeaceok10 күн бұрын
Kina re-upload gareko video? Arjun Gyawali pani paisa khor ho?
@cson554510 күн бұрын
माओवादी हिंसा होइन बाहुनवादी बोक्रे भलाद्मी
@PrakashBohra-ep1pb10 күн бұрын
नेपालको लागि त नेपाली काङ्ग्रेस र कोइराला खानदान त काला अङ्ग्रेज हुन्