कुनै हालतमा अब सक्दैन नेपालले लगानी ब्यर्थ छ ,नेपाल भन्दा पछि उदाएका राष्ट्रहरु धेरै अगाडि बढि सके, नेपाल निरन्तर ओरालाे किन यस्ताे!
@RajKc-v4uАй бұрын
Very good carry on team Nepali 🎉
@yubilama071Ай бұрын
Bhurtel, malla बिगत दुई वर्ष देखि फर्म मा छैन फेरि पनि Can ले किन team मा डाेर्यारहन्छन् ।
@madankarki2964Ай бұрын
यी खेलाडीहरूमा गुटबन्धनको सुरु भैइसकेको छ। फेरि पनि योभन्दा बरु नयाँ खेलाडीहरुलाई चान्स दिनुपर्छ अब। यत्रो क्रिकेट खेलेर पनि यिनीहरूलाई थाहा हुँदैन भने किन त्यो फोकटी पैसा खाने यो भन्दा राम्रो त हाम्रो गल्लीतिर क्रिकेट राम्रो खेल्छन्।
@bishwadarshandhungana2429Ай бұрын
यस्ता गैर जिम्मेवार खेलाडी लिएर टिम टिम भनेर बस्नु भन्दा CAN ले अब अन्डर 19 का खेलाडी लिएर नयाँ शिरा बाट शुरु गरे राम्रो । यो टिम मा भएका ७ जना सबै गैर जिम्मेवार खेलाडी हुन । सबैलाई छक्का हान्ने भूत चढेको छ, एकै ओवरमा २० रन बनाउनु पर्ने बाध्यता जस्तो, जबकी यिनिहरुले कहिले बुझ्ने जम्मा 6 को रन रेटमा खेल्नु पर्ने खेलमा यो हालत भएपछी यिनिहरु बाट हुन्छ भनेर पर्खिनु मुर्ख्याइ मात्र हो । यस्तो कुरा चाँही कसले सिकाउने? कसले सिक्ने ? अहिले यो टिम लाई मङोलिया सँग खेलाइदिए पनि हार्छ । कम्तीमा टिमको आवश्यकता सम्म थाहा नहुने न सिक्नेलाई खेलाडी भन्न मिल्दैन ।
@ramrijal2516Ай бұрын
सहि भन्नुभयो तपाईंले 124 रनको तार्गेट चेस गर्नुपर्ने छ,कति न 300 रन चेस गर्नुपर्ने जसरी power play मा नै game सिध्याउन पर्छ जसरी ठाेकेका छन् त?के खेल हो यो?अन्धाधुन्ध यिनिहरुले सिक्ने चाहिँ कहिले?र यो पाराले केटाहरुले गर्दैनन् .canada ले पनि सोचेको थिएन होला खेल जितिन्छ भनेर तर तर म भन्छु हाम्रा केटाहरुले जिताइदिए.
@prina839Ай бұрын
Sandeep always hero for me.. 🫰🏏❤️🇳🇵
@KrishnaGurung-t9kАй бұрын
नेपाली काे खेल खतम खतम खतम 😭😭😭
@pradeepmahoto454Ай бұрын
अब नेपाल पपुवान्युगिनिसँग जापान सँग पनि हार्छ😂
@amazingseen7Ай бұрын
Change captain and coach
@LovetionpunАй бұрын
Happy ड्रेसिङ रूम को नियम लागू देखिएन खेलाडी आफ्नै पारामा,
@anillimbu5582Ай бұрын
अब हाम्रो केटाहरुलाइ T5 over को खेलाउनु पर्छ अनि all out हुदैन नराण हरि हरि
@baniyakaji213Ай бұрын
अब नेपाली खेलाडीको खेल हेरिदैन खेल हेर्दा देशकै बेईज्जत भयो !गद्दारहरु भयको क्षमता खेल पनि खेल्न सकेनन देशकै बेईज्जत ब्याटिंग गैर जिम्वेवार खेलाडी❌❌
@mmcommifyАй бұрын
Yiniharu le katai match fixing ta gareko xaina shanka lagdai xaa
@makegurung9130Ай бұрын
Asif Sheikh,Rohit Paudel and kushal malla bad luck for Nepal
@ZRCREATIONS19Ай бұрын
Coach re captain change garnu parx.
@mrshankarGАй бұрын
Sandeep baki 🙄
@Pubgmobail351Ай бұрын
Naya player lai try garer purana kheladi lai tata byee garnu paryo
@ramrijal2516Ай бұрын
तार्गेट छ 124 को केटाहरू त 300 रनको तार्गेट चेस गर्नुपर्ने जसरी power play मा नै game जित्ने जसरी ठाेकेका छन् त? के तरिका हो यो?केटाहरुले गर्दैनन् प्रमाणित भयो.
@DeshiTamang-n4kАй бұрын
Formma vako player gullulai khelaidainata
@merlinsbeard9746Ай бұрын
rijan dhakal pratiko maya maile bujhena
@manjilshrestha4287Ай бұрын
Maya ra tauko dherai chadayera bigriyo kta haru . Bating ko pura team change garnu parx yestai ho vane
@MinrajMagar-q3mАй бұрын
Visit Garnu matrai gako ho kam xain chenj gare hunx player haru 1Kusal malla 2 kusal bhurtel 3 dipendra sing airee Kamai xain k gareko T20 old batai Ramro laya xain