नेपालकै मोटो ब्यक्ती । श्रीमती छिन यति पातली सुन्दरी । कसैले नराम्रो भन्दा चित्त दुख्छ ।

  Рет қаралды 596,373

Umanga TV

Umanga TV

Күн бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZbin channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 580
@DineshKumar-oj8me
@DineshKumar-oj8me 4 жыл бұрын
यस्लाई भन्नीन्छ । मायाँ ।। दिदीलाई सलाम दाइलाई ।। मन देखि सम्मान छ ।। God bless you..
@kesharlama6659
@kesharlama6659 4 жыл бұрын
यो जोडी अति राम्रो श्रीमती कति ब्यबहारिक सलाम
@greenrose2192
@greenrose2192 4 жыл бұрын
यतिकै मोटो हुँदैन कुनै रोग हुनु सक्छ! मलाई लाग्छ Thyroid ले हुन सक्छ! तेसैले मोटायो यतिकै भनेर ढुक्कले नबस्नु होला! तुरन्तै काठमाडौं राम्रो Thyroid को डाक्टर देखाई हाल्नु होस्! मिडियालाई पनि मेरो अनुरोध गर्दछु, यी दाईलाई सुझाउ दिनु होला!
@junutamang6138
@junutamang6138 4 жыл бұрын
yo rognai hunu parxa ,,yatikai ta motaunu naparne😍 anartha nalinu dada
@jagirmanrai6413
@jagirmanrai6413 4 жыл бұрын
राम्रो जोडि जे जस्तै भए पनि श्रीमान लाई राम्रो साथ दिनु भएको मा बैनिलाई सेलुट छ।
@namastehongkong876
@namastehongkong876 4 жыл бұрын
सन्सार मा माया नै ठूलो कुरा हो । बिचारा भाउजू आफ्नो स्रीमान लाई येति धेरै माया गर्नु हुदो रहेछ श्रीमती होस्त उहाँ जस्तो। तपाईं हरु को जोडि खुसी अनि सुखी रहोस मेरो प्राथाना छ भग्वान प्रती।
@bhupendrakarki4573
@bhupendrakarki4573 4 жыл бұрын
एक दुई बर्ष अगाडि कतारको एउटै कम्पनी मा ड्राइभीङ गरेको साथिलाई आज शरीर मोटो भयको कारण युट्युबमा हेर्दैछु।
@sushilarayamajhi3928
@sushilarayamajhi3928 4 жыл бұрын
hor😓😓
@sambasusa1913
@sambasusa1913 4 жыл бұрын
Kunai rog lagya x hola hou 😌😌
@bhupendrakarki4573
@bhupendrakarki4573 4 жыл бұрын
खोइ पहिला यता हुदा पनि यस्तै मोटाई थिय।घर फर्किने बेलामा चाहिँ सार्है बिरामी भयर हस्पिटल निकै बसेर फर्कियका हुन।
@rajjitesh8338
@rajjitesh8338 4 жыл бұрын
Medicine dherai use vayesi yashto bha Hola may be
@pratikshaadhikari2546
@pratikshaadhikari2546 4 жыл бұрын
जे छ त्यसैमा खुशिहुनुपर्छ
@tilakkhatri3202
@tilakkhatri3202 4 жыл бұрын
अप्रेसन गर्नु पर्छ दाजु ठिक हुन्छ अाफ्नाे अाफ्नाे भाग्यकाे खेल हाे कसैले कसैलाई गिजाउनु हुदैन
@rubithapa5620
@rubithapa5620 4 жыл бұрын
कृष्ण दाइ झनझन मोटाउदै जानू भएछ,धन्यवाद दिदी यतिधेरै साथ दिनु भएकोमा 💞
@diljangsanta2683
@diljangsanta2683 4 жыл бұрын
चेलीलाई सम्मान गर्न चहान्छु।
@jamunasthapit7775
@jamunasthapit7775 3 жыл бұрын
राम्रो जोडी, बहिनी धेरै सहयोगी भावना, राम्रो सोच
@umeshshrestha9514
@umeshshrestha9514 4 жыл бұрын
भाउजू चाहिँ सारै राम्री
@ritugaire3630
@ritugaire3630 4 жыл бұрын
यो दाइ ले ato चलाउनु हुन्छ 2/4 महिना अघि म सङ भेट् भएको थियोे देबघाट म
@rambasnet3337
@rambasnet3337 4 жыл бұрын
परिवारको साथनै सबै भदा ठुलो हिम्मत हो
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
सामान्य अबस्थामा यसरी मोटोपन हुन सक्दैन के न केहि रोग छ तर हिम्मत हार्नु हुदैन स्वास्थ्य लाभको कामना
@मिलनगुरुङ्ग
@मिलनगुरुङ्ग 4 жыл бұрын
ससुराली जाद यो दाईको अटो चडेर गएको याद आयो!
@birendrathapa1849
@birendrathapa1849 4 жыл бұрын
असल श्रीमती , स्यालुट छ भाउजू लाई
@darkblue0505
@darkblue0505 4 жыл бұрын
Birendra Thapa hernu hola- Nepali Poem she taught simply! Findable at Utube!
@savitribhandari5650
@savitribhandari5650 4 жыл бұрын
बिचरा सून्नू भाई 🙋‍♀️भात आलू चिनि र तेलको सामाग्री सकेसम्म नखानू र दिनमा ऐक या दूई पत्ता बेलौतिको पात पानिमा उमालेर पिहि रहनेग्रनू नियमित यक्सो साइज ग्रनू भयो भने छीटै नै पातलो हूनू हून्छ अरूलेकेभन्लान भन्नेतिर सोचनेहैन म कसरि मेरो सरिरठिकप्रान सक्छु भन्ने सोंच गरे हुन्छ अझै पनि समय छ पछी पछुताएर हूदैन भाइ र जोडि बैनी लाइपनि हौसलामिलिरहोस
@hariram5454
@hariram5454 4 жыл бұрын
यो जोड़ी लाई कुनै प्रकारको चोट नलगुस र आत्मा शांति हॉउस र भगवान ले सधै खुशी राखुन मेरो सुभकामना छ
@lalmatigurung1188
@lalmatigurung1188 Жыл бұрын
To keep an b n0
@suchanmalla4471
@suchanmalla4471 4 жыл бұрын
हजुरहरू रामाे सधै खुसिहाेस
@sureshshishir7218
@sureshshishir7218 4 жыл бұрын
भाउजू एक्दम दुब्लो हुनु हुन्छ रे। भाउजू एकदम फिट र ठीक हुनु हुन्छ दाइ धेरै मोटो भयर तेस्तो देखिनु भको हो। जे होस दाइ हजुर जति मोटो र ठूलो हुनु हुन्छ त्यो भन्दा नी ठूलो हजुर को सोच बिचार रैछ जे भय नी नराम्रो नसोच्नु होला बरु अलि राम्रो डाक्टर सग देखाउदै गर्नु होला भाउजू ले राम्रो साथ दिनु भको रैछ सदै यसरी साथ दिनु होला सुभकामाना
@puranbindas1485
@puranbindas1485 4 жыл бұрын
स्वास्थ लाई खेल्य गर्नु पातलो उपाय हुनुको कारण तातो पानी मा यक चिम्म्चा नुन र यक दुई o ट lemmn pish खानु तेस पछि शरीरमा पानी को थोपा पटक पटक निसकिन्छ
@prabinsoltaz3132
@prabinsoltaz3132 4 жыл бұрын
Its Show that True Love Exist❣️
@yamgharti6757
@yamgharti6757 4 жыл бұрын
भाऊजु लाई सलाम महिला भनेको ऐसयो हुनु पछ के
@harishrestha9644
@harishrestha9644 4 жыл бұрын
nice jodi.वोहाको श्रीमतीले वहालाई साथ दिनु भएको मा वहालाई salute छ 😍🙏💕
@sobinsonrana671
@sobinsonrana671 4 жыл бұрын
पत्रकार सर धेरै राम्रो काम सहयोगको खाँचो छ राम्रो Doctor कोमा देखाउन पायो भने अवस्य घट्छ,अनि म आग्रह गर्न चाहन्छु हाम्रो समस्त नेपालीहरूलाई सहयोगग गरि दिनु हुनलाई र धेरै एस्ता घटना हुनासाथ बुढाले बुढी छोड्ने बुढीले बुडा छोड्ने अस्ति भर्खर रबि रन्जना कान्ड,रबिलाई धेरै पिडा दिएकोले बिख खाएर मर्नु पर्यो एदी रन्जनाले एक बचन बोलि दिएको भए रबिले बिख खाने थिएन।हाम्रो यो भाईको श्रीमतिलाई सलाम गर्नु पर्छ र सबै महिलाले पाठ सिक्नुस् अनि रबि रन्जना कान्ड कहिल्यै हुदैन,अन्तमा सलाम छ बहिनी एसरि ने माया गर्नुस बुढालाई।
@chandrabohra4711
@chandrabohra4711 4 жыл бұрын
साथ न छोडनू राम्रोबानीरहेछ बैनीको
@narayanthakuri9877
@narayanthakuri9877 Жыл бұрын
तपाईले सानाे मन नगर्नु तपाईं ज्वाेडी काे राम्राे जिन्दगी बिताेस एहिछ शुभकामना छ
@bikrambhattarai3767
@bikrambhattarai3767 4 жыл бұрын
अरु लाइ नराम्रो comment नगर्नु भन्ने अनि आफूले पटक पटक मोटे मोटे भन्छ ।।
@magarniparu9025
@magarniparu9025 4 жыл бұрын
😃😃😃😃
@milantamang1716
@milantamang1716 4 жыл бұрын
😂😀🤣😁
@sumanraut3090
@sumanraut3090 4 жыл бұрын
Mero buda pani katar bata yatai moto vayara aaunu vayako thiyo uhalai chisole nimoniya vayara sarir sunniyako rahexa.ani mahela haspital ausadhi sangai garayasi ausadhi pani sangsangai garda 6 mahina ma thik vayako ho so tesailema Santa samparka gari sarsallaha garna chahanu hunxa vane mero samparka n 9846764312 hotai pani sancho hunxaki
@darpanmagar2128
@darpanmagar2128 4 жыл бұрын
ho khate, Utuber ho question garne tarika yai ho tero arkako milera baseko jodilai fatne kam nagar mula tero questions garne tarika vayena
@kamalkc9191
@kamalkc9191 4 жыл бұрын
साररिक ब्यायम गर्ने खाना कम खाने
@bindutmg9002
@bindutmg9002 4 жыл бұрын
मलाई थाहा भाको कुरा चाई हजुर ल्ले १ लिटर मान तातो पानीमा एक चम्चा नुन अनि एउटा कगाती निचारेर खानु दिन दिनै त्यो पानी खाए पछि पखाला लाग्छ सो पेट घटन सक्छ होला सो Try गर्नु दाई
@haramiduniya3577
@haramiduniya3577 4 жыл бұрын
Tera bau chikni weight ghatauni salla dekoki manxe suikine salla deko jatha
@bindutmg9002
@bindutmg9002 4 жыл бұрын
मान्छे धेरै मोटो छ त्यो पानी खाएसी पेट घाटछ मात्रै भनेको बोल्दा खेरी मुख छोड्ने बानी नगर्नु होला मिस्टर
@kushalmgr1659
@kushalmgr1659 4 жыл бұрын
Hahaha pakhaala laagxre mulaako saag..weight ghataauney ho
@haramiduniya3577
@haramiduniya3577 4 жыл бұрын
@@bindutmg9002 pakhala lageko lagai vayo vani manxe suikinna jathii
@sumitraghimire346
@sumitraghimire346 4 жыл бұрын
Mukh xodne kam ramro hoina hai
@babuchris2011
@babuchris2011 4 жыл бұрын
True Love for forever. Made for eachother. God bless both of you!
@vikashsenchurishahu315
@vikashsenchurishahu315 4 жыл бұрын
यो पत्रकार को अलि सोध्ने तरिका ठिक लागेन मलाई ।।।
@gangabahadur7166
@gangabahadur7166 4 жыл бұрын
मोटो भएर कसलाई टचर दिएको छर साथिहरु कसैले पनि गालि गोलोज नगरनु होला पिलिज
@शान्तिचेपाङ
@शान्तिचेपाङ 4 жыл бұрын
कसैलाई पनि आफुले चाहेर भएको होइन !मेरो पनि म पातली छु मेरो बुढो पनि मोटो नै हुनुहुन्छ ?
@deepagurung2622
@deepagurung2622 4 жыл бұрын
सहि भन्नू भो हजुरले तर उपचार गराउनु भो भने के कारणले हो शरीर एक्कासि मोटाउदै गएको पत्ता लागिन्छ
@शान्तिचेपाङ
@शान्तिचेपाङ 4 жыл бұрын
धन्यवाद हजुरलाइ फलोअप गर्नुभएको मा सरि मेरो बुढो मा त खासै समस्या छैन जन्मै मोटो हो
@Mahendra-supriya
@Mahendra-supriya 4 жыл бұрын
Ho rw
@bobbybobbyb.k.2441
@bobbybobbyb.k.2441 4 жыл бұрын
दादा हजुर ले दिन मा खानु खानु होला साझ५ बजे बाट केही नखाई सुत्नु होला । यदि हजुर को शरिर केही समस्या छैन भने अबश्य पात्लो हुन्छौ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 4 жыл бұрын
God bless to you both. Think best do best. All of your family be healthy healthy & best. Thanks patrakar ju. Jaya Devghat bhagawan.Jaya Matri Bhumi Nepal.
@nepzhub
@nepzhub 4 жыл бұрын
एक दुइ वर्ष अगाडी दुवैमा संगै काम गर्ने साथीलाई youtube मा हेर्दैछु
@pranayakhadka3507
@pranayakhadka3507 4 жыл бұрын
Geet ra voice ramro lageyo dai ko 👍👍👍 Nepal Idol ma janu pareyo
@ujjawalshrestha
@ujjawalshrestha 4 жыл бұрын
शु:खद भविष्यको धेरै धेरै शुभकामना । जीवन साथीको साथनै उपलब्धि हो। 💑👩‍❤️‍👨
@Ghumphirmedia
@Ghumphirmedia 4 жыл бұрын
ओहो आफ्नो ख्याल गर्नुहोस है दाइ चिन्ता नलिनु एक पटक अस्पतालमा जचाँउनु
@Raju.basnet.
@Raju.basnet. 4 жыл бұрын
कागती र मह खानु बिहान रनिङ गर्नु दाजु सहि हुन्छ रेली
@hembohara6410
@hembohara6410 6 ай бұрын
यसरी मोटाउनु राम्रो होइन तर घटाउन सकिन्छ ।मोटाउन गारो छ तर घटाउन सजिलो छ ।दिन मा धेरै सारिरिक कसरत गर्ने र यक्दम कम खाने गर्नु पर्छ ।
@bhishmabudhakshetri3919
@bhishmabudhakshetri3919 4 жыл бұрын
Nice couple 🇳🇵🇳🇵🇳🇵🇳🇵💕
@premchaulagai2144
@premchaulagai2144 4 жыл бұрын
I think that he is a great singer of nepal I am from nepal in butwal their are also more people who is fat in the world i do not teach any one I love both of them
@gomakc1807
@gomakc1807 4 жыл бұрын
के गरनु कई मट कई दुबल ता भई हालछ चिनता लिनु परदेना ऐकससाईज गरनु परछा
@prativamagar7218
@prativamagar7218 4 жыл бұрын
Yak palta check garnuparne ramro sanga
@regiongaming1683
@regiongaming1683 4 жыл бұрын
NICE PICTURE Paraesh Vai
@gopalkafley
@gopalkafley 4 жыл бұрын
Good couple, watching from Canada
@kalarai1239
@kalarai1239 4 жыл бұрын
दाई हजुरले चिल्लो खानेकुराहरु खादै नखानु । अनि मन्तातो पानी बिहान बेलुकी खानु । अनि बिहान बिहान जहिलेनि हिड्ने गर्नु । बेलुकाको खानेकुरा अलि कम् खानु ।
@bright4449
@bright4449 4 жыл бұрын
Hjur ko. Su. Sathyako. Suvakamna. Xa. Hjur Lai.
@khilthapa8077
@khilthapa8077 4 жыл бұрын
नाईश जोडि दाइ भाउजुको
@sitachettri5702
@sitachettri5702 4 жыл бұрын
दाइ ले सारिरिक बेयाम गर्न पराे
@keshavacharya5249
@keshavacharya5249 4 жыл бұрын
म नि छु १२० त
@sankarpun5733
@sankarpun5733 4 жыл бұрын
राम्रो लाग्यो तर यकचोटी डाक्टरसँग सुझाब लिए राम्रो हुनथ्योक
@riturasaili2759
@riturasaili2759 4 жыл бұрын
कतार देखि हेर्दै छु
@arjunbhujel2189
@arjunbhujel2189 4 жыл бұрын
Best of luck nepali big show
@sunildeorairai1130
@sunildeorairai1130 4 жыл бұрын
Jodi ramroo xa good luck Ra subhakama
@kumari144kumari8
@kumari144kumari8 4 жыл бұрын
खाना कम खानू पर्छ यो दाइले बिहानबाहन दगूर्नू पर्छ
@arpan2342
@arpan2342 4 жыл бұрын
Happy couple May God bless both of u
@saraswatibista1516
@saraswatibista1516 4 жыл бұрын
What a nice
@heartoflionoli5907
@heartoflionoli5907 4 жыл бұрын
Keep it up Di ........sabi ramro hun6 god bless you
@rockmauntpulami2922
@rockmauntpulami2922 4 жыл бұрын
यहाले चाही गौ को रोटी मात्र खान पर्छ भात छुनै हुन्न सब्जीमा मसालाहरू जस्तै नपिसेको दालचिनीको बोक्रा पात जिरा सानो हिंगको टुकुरो र खालीपेटमा सौ ग्राम हरीयो धनायाको रस र एकवटा कागतीको रस मिसायर नियमित बिहान खाली पेट पिउनु पर्छ र त्यपछि मात्र आधा एक घंटापछि नास्ता गर्नु पर्छ र यो जोडी सदा सफल रहुस/
@gurungamrit9432
@gurungamrit9432 4 жыл бұрын
..GOD BLESS YOU AND YOUR FAMILY..🙏🙏🙏
@prakashghhetri739
@prakashghhetri739 4 жыл бұрын
श्रीमती को राम्रो सपोट रैछ हिम्मत नहार्नु ब्याम गर्नु खाना कम्ती खानु सकेसम्म आफुलाइ वोजन घातएर सबैको उधारनिय हुनि कोसिस गर्नु होला
@shreayasapkota
@shreayasapkota 4 жыл бұрын
दाईले योगा गरेर ज्यान सन्तुलित बनाउन कोसिस गर्नुहोस बिहान उठ्ने बित्तिकै १.५ लिटर मनतातो पानी पियर मात्र शौच जानुस र १.५घण्टा योगा नियमित योगा गर्नुस ,बेलुका खाना ,विहानको एक चौथाई मात्र खानुस र बरु विहान योगा सक्ने बित्तिकै केही खानुहोला र योगा अथवा तपाईले युटुव मा पनि how to loss weight fast भनेर खोजेर नियमित गर्नुहवस र योगा वा कसरत गर्दा नियमित विहान 4.30 बजे उठेर सुरु गर्नुस खानाको अाधा तरकारी अाधा भाग सलाद नियमित सेवन गर्नुस ,अाफैलाई फरक महसुुस गर्दै हामिलाइ हजुरको 80kg ज्यान ६ महिना देखि १वर्ष मा देख्ने चाहना छ ,यो कुनै विशेष शिक्षा भन्दानी दाईको र थोरै भाउजुको ईच्छा ले घचघचावस ,थाईराइड पनि चेक गर्नुनै भा होला? हसत तपाईं स्वस्थ्य रहनु होला/
@napalboy5600
@napalboy5600 4 жыл бұрын
So sweet. Damn cute couple😍😘💕💕💕💕I wish always Stay happy cute husband wife gold💕
@info-techmultizone2955
@info-techmultizone2955 4 жыл бұрын
राम्रो साथ
@krishnapokhrel1638
@krishnapokhrel1638 4 жыл бұрын
Ok
@ramkhakural1534
@ramkhakural1534 Ай бұрын
बधाई छ याेजाेडी लाई
@thamandhura4051
@thamandhura4051 4 жыл бұрын
खाना को थोरै बिचार गरि एक पल्ट health check up गर्नु होला । जोडी त सहि छ तपाई हरुको ।
@tigertluck9113
@tigertluck9113 4 жыл бұрын
dammi song supop supop
@zaidtamang6780
@zaidtamang6780 4 жыл бұрын
Where is paramita Rana and her friends case update videos??
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj Ай бұрын
❤😂पारशसर नमसकार😂❤हजुरले राखेको😂❤भिडयोरामोछ
@innocentgirl5737
@innocentgirl5737 4 жыл бұрын
कोई मोटो भयर दुख कोई पातलो भयर 😭😭😭😭😭😭
@jwalatamang8411
@jwalatamang8411 4 жыл бұрын
चितवन् कुन ठाँउ मा होला दादाको नम्बर दिनुन है
@bishnulama8255
@bishnulama8255 4 жыл бұрын
यो मुजी कोहो अरुको परिवार बिगारने खालको कुरा सोध्न साले मान्छेको परिवारको मनोबल घटाउने खालको कुरा सोध्छ ,
@thitotica1021
@thitotica1021 4 жыл бұрын
Tyo pani ho
@reshamchhetrioffical2677
@reshamchhetrioffical2677 4 жыл бұрын
बुढी माथी चढानी हो भने बाढी लाई गारो हुन्छ बुढी लाई माथी चढाउ ल दाई
@rojitmiyan5152
@rojitmiyan5152 4 жыл бұрын
भाउजु जीवन भर साथ दिनु होला
@chahanakhanal6318
@chahanakhanal6318 4 жыл бұрын
Dai ramro hunuhunxa.....ani vaujulai dherai dherai.....thankyou so much.....good bless u
@truefact8977
@truefact8977 4 жыл бұрын
117 kg tw mero sathi ni x bT esto moto chai xain nd dherai active ni x futball running hami vnda Active x dai ni ghtx nt big problems god bless you!
@pranayakhadka3507
@pranayakhadka3507 4 жыл бұрын
Yo Pani k pakar ko hormone disorder jastai ho... Tara gatauna ali garo nai cha koi koi ko operation garera gatako Pani dhekheko Chu bahira des tira. After operations also teo body ko fat chahe Pura jadaina.. painful huncha huna chahe. Exercise le Pani huncha ki dai ko kina vane ahele 117 kg raicha ma ni pahila overweight nai thyo 98 kg Tara maihele exercise garera nai gatako ho suru ma Ali garo huncha Tara pachi bani Parera auucha. Dai you can do it.......👍👍👍
@tarathapaliya4141
@tarathapaliya4141 4 жыл бұрын
हैट के साह्रो मोटाउनु भाको हो 1 time hospital गयर chek गर्नु uncle कुनै रोग पो छ कि? र पत्रकार जि हरुले मोटो जोडी होइन उहाँ को केही रोग छ कि पत्ता लगाउन पट्टि लाग्नुस
@shivaramrai3911
@shivaramrai3911 4 жыл бұрын
Sahi kura dear
@bishnubdr.kumalofficial2845
@bishnubdr.kumalofficial2845 4 жыл бұрын
Awesome
@mkrentertainment7472
@mkrentertainment7472 4 жыл бұрын
Eakdamaii salute 🙋‍♂️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 4 жыл бұрын
अब भैरहेको चलिरहेको जोडिलाई छुटाउनी बेरछैन च्याउसरी उम्रेको धेरै छ युटुबर पत्रकारहरु शंकानै लाग्छ
@thakurbhatta9855
@thakurbhatta9855 4 жыл бұрын
God gift so God bless you
@jhapliexorie8099
@jhapliexorie8099 4 жыл бұрын
बिचरा दाजु कति गाह्रो होलानि😱😱
@sitadevipoudel3060
@sitadevipoudel3060 4 жыл бұрын
१२० केजि ले त्यति त्यस्तो नहुन पर्ने हो १०५ केजि त आराम सग साइकल चलाएर दिनभरी हिडेका छन यहीँ छन ।केही समस्या भएर होला समयमै चेकप गर्ने ब्यायाम योग गर्दा राम्रै होला स्वस्थ भए केही फरक पर्दैन आटिलो हुनुहुदो रहेछ खुशी लाग्यो ।
@TankisinwariYatayatPvdLtdBudhi
@TankisinwariYatayatPvdLtdBudhi 4 жыл бұрын
भगवानले दिएको शरीर कसैले केही भनेर हुदैन । चिन्ता लिनू पर्दैन कृष्णजी बिन्दास बाच्नु पर्दछ ।
@gurungsuresh5552
@gurungsuresh5552 4 жыл бұрын
wow kasto mitho gaunu bho !!
@mayathapa3802
@mayathapa3802 4 жыл бұрын
आफ्नो रहरले मोटो हुने भए देखी म कती मोटाउने प्रयास गरेको छु तर खै मोटाउन सकेको चिन्ता नलिनु भाइ अली राम्रो हस्पिटलमा चेकप गराएर औषधी खानु होला बिचरा कती दुख्ख भयो होला बस्न उठ्न काम गर्न 😭😭
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 4 жыл бұрын
साझ को खाना कम खानुहोला बिहान उठेपछि तातोपानी पिउनु होला भाई
@khemgautam3997
@khemgautam3997 4 жыл бұрын
अति शुन्दर जाेडि कुनै राेग ले हाे कि भाई माेटायकाे राम्रा डाक्टर लाई देखाउन पर्याे थाईराईड ले हाे कि छिटै चेक गराउनु हाेस।
@ramjeebasnet9692
@ramjeebasnet9692 4 жыл бұрын
नअातीनुस हजुर श्रीमती काे साथ पाउनु भएकाे रहेछ खुसी लागयाे
@loversofnepal4627
@loversofnepal4627 4 жыл бұрын
Dai debghat को हुनुहुन्छ मेरो नजिक को dai ho
@anugurung3100
@anugurung3100 4 жыл бұрын
दाइ हिमत न हारनु भनने काम हाे मान्छेहरुकाे भन्नू दिनु तर दाई तपाईकाे चेक गरनु हाेला
@VijayKumar-dm5fs
@VijayKumar-dm5fs 4 жыл бұрын
अझैइ पर्गती होस
@krishnabalami6016
@krishnabalami6016 4 жыл бұрын
Nice
@indraressmi8318
@indraressmi8318 Жыл бұрын
very nice jodi god bless you
@manitasherestha6103
@manitasherestha6103 4 жыл бұрын
Khana 1 time khany morning ma ani night ma 1 roti fruits haru khany bistarai continue joging garny bistarai woit loss hunxa
@sonlama7085
@sonlama7085 4 жыл бұрын
Dherai ramro vauju tapaile yasari nai sath dinu hai keti manxe vane ko yasto hunu pareu
@sanjayakumarbk61
@sanjayakumarbk61 4 жыл бұрын
तनहुँको कुन ठाउँमा हो
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,2 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19