अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै विद्यार्थीहरुको नाराबाजी, अचानक किन सहप्रधाध्यापकको पद खोसियो

  Рет қаралды 66,028

Tanahun Taranga Media

Tanahun Taranga Media

Күн бұрын

Part2
तनहुँको व्यास नगरपालिका-७ कलेस्ती स्थित क्यामिन मावि विव्यास समितिले गरेको निर्णय फिर्ता लिएको छ । सहायक प्रधानाध्यापक रुपा घिमिरेलाई हटाएर शिक्षक दयाराज कट्टेललाई राख्ने निर्णय फिर्ता लिएको हो । अहिले उक्त पद रिक्त रहेको विद्यालयका प्रधानाध्यापक सूर्यमणि पौडडेलले जानकारी दिनुभयो । अहिले खाली छ,उहाँले भन्नुभयो एक महिनापछि पुन ः विज्ञापन खुलाएर व्यवस्थापन गरिनेछ । अभिभावक र विद्याथीको मागलाई संम्बोधन गरिएको उहाँले बताउनुभयो । बिना कारण सहायक प्रअ घिमिरेलाई हटाएर समितिले ज्यादती गरेको भन्दै अभिभावक र विद्यार्थी समिति बिरुद्ध उत्रिएका थिए । समितिले शिक्षक घिमिरेको आत्मसम्मानमा पर्न गएको चोटलाई ससम्मान फिर्ता गर्ने निर्णय गरेको छ भने शिक्षक घिमिरेमाथि लगाइएको अनावश्यक लाञ्छाना पनि हटाएको जनाइएको छ । विसं २०८१ जेठ ३० गते विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । समिति गठन भएको छोटो अवधिमै व्यक्तिगत रिसाइबी साँधेर समितिले सहायक प्रअ घिमिरेलाई हटाइएको भन्दै शिक्षक,अभिभावक र विद्यार्थी बिरोधमा उत्रिएका थिए । समितिका अध्यक्ष अध्यक्षमा महेश न्यौपानले नियम बिपरीत शिक्षक घिमिरेलाई हटाउन खोज्दाको परिणाम समिति चर्को विवादमा परेको थियो । अध्यक्ष न्यौपानेलाई पहिलो गाँसमा गतिलो ढुंगा लागेकाले आगामी कार्यकाल कस्तो रहला भन्ने बिषयले यतिबेला चर्चा पाउन थालेको छ । विद्यालयमा विवाद चकिएको जानकारी पाएपछि दमौलीबाट घट्नास्थलमा पुगेका संचारकर्मीहरुले घट्नाका बारेमा उजागर गरेका थिए ।
#tanahunnews
#tanahuntaranga
#tanahunkalesti
#kyminmabi
#Sureshsenchuri
#schoolnewsupdates
#livereporting
तनहुँ तरङ्ग टेलिभिजन ( युटुब च्यानल ) आधिकारीक रुपमा दतागरिएको तनहुँबाट प्रकाशित हुने राट्रिय पत्रिका तनहुँ तरङ्ग पत्रिका र उत्त पत्रिकाको आधिकारीक (ओइबसाईट) अनलाइ न्युज tanahuntaranga... द्वारा सञ्ंचालित च्यानल हो । यस च्यनलमा सुचना , सन्देश , मनोरञ्जनात्मक भिडियो वा समचारमुलक बिषय-बस्तु प्रशारण गरीने छ । यस च्यानलमा प्रसारीत सामाग्रीले तपाई प्रती कुनै असर पर्न गएमा वा एस च्यानलवा¥य कुनै सुझाब भएमा हामीलाइ मेल गर्न सक्नुहुनेछ ।
Email : tanahuntaranga720@gmail.com
Website : tanahuntaranga...

Пікірлер: 318
@RitaKhatiwoda
@RitaKhatiwoda 5 күн бұрын
पत्रकार को बोल्ने शैली धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏
@deepabudha557
@deepabudha557 6 күн бұрын
विद्यार्थी ले चाएको हुनु पर्छ अध्यक्ष को राजनीति करण भाको छ
@ramkhatiwada6093
@ramkhatiwada6093 6 күн бұрын
याे भाईले अरु भाइ बहिनिलाई पनि सिकाउनु पर्छ खुसि लाग्याे स्कुलमा राजनिति गर्न दिनु हुदैन
@JagatShrestha-jt5ju
@JagatShrestha-jt5ju 6 күн бұрын
यो अध्यक्ष को कान फुटने गरि दिनु पर्ने रहिछ
@ramchandrarana9112
@ramchandrarana9112 6 күн бұрын
स्यालकाने अध्यक्ष ज्यु यो स्कुलमा चाहिँदैन यो अध्यक्षले पढाउने शिक्षकलाई चाबि लगाउन लगाउने ,यो अध्यक्ष के राजा हो ? स्कुलको तालाचाबि अध्यक्ष ले लगाउनु पर्छ । र अाफ्नो नानिबाबु सोही स्कुलमा पढ्दैन भने उ कसरी समितिको सदस्य भयो ? पत्रकारिता गर्ने सरको लागि सलाम छ है
@binabina7708
@binabina7708 5 күн бұрын
बिध्यार्थिहरुलेपनी अन्याय अत्याचारकाे बिरुद्ध बिराेध गर्नैपर्छ । ईमानदारीकाे पक्षमा देशप्रेमी जन्ताहरु सबै बिराेधमा उत्रिनुपर्छ । यी पुराना भ्रस्ट नलायक पार्टीका झाेलेहरुलाई गलहत्याउनुपर्छ ।
@bibashthakuri6255
@bibashthakuri6255 7 күн бұрын
अपिल त्रिपाठीलाई बोलाउनु पर्छ । ठाउँको ठाउँ समस्याको हल हुन्छ ।
@Sabirtagc-l4w
@Sabirtagc-l4w 6 күн бұрын
यो अध्यक्षलाई कालो मोसो र जुत्ताको माला लगाएर पदबाट निकाल्नुपर्छ।
@uttamtandukar2982
@uttamtandukar2982 8 сағат бұрын
School bigarne adhkshyalai hataunu parxa
@AbcAbc-i3s
@AbcAbc-i3s 3 күн бұрын
यसलाई भनिन्छ अराजनिती स्कुलमा पनि यस्तो
@bhusalentertainment
@bhusalentertainment 6 күн бұрын
अध्यक्ष कालाे माेसाे दलेर धपाउनु पराे बिधारथि भाइ बहिनी हाे ❤❤
@kumarthapa9529
@kumarthapa9529 3 күн бұрын
यस्ता नालायक अध्यक्षलाई खेदनुपर्ने विद्यार्थीहरुले
@buddhipun1576
@buddhipun1576 6 күн бұрын
हैट विद्यालयमा यस्तो राजनीतिक गर्नु हुँदैन है अर्को भाग पनि देखाउनु होला पत्रकार ज्यू
@binodshrestha1639
@binodshrestha1639 6 күн бұрын
यो अध्यक्ष को सुकेको गालामा हड्डी भाँचिने गरि हान्नु पर्ने रछ।। समिति मा आफ्नो बालबालिका त्यस विद्यालय मा अध्यन गरिरहेको हुनु पर्छ।
@Lasmagar
@Lasmagar 6 күн бұрын
याे अध्यक्षलाई कालो मोसो दल्नु पर्छ स्कुलमा राजनीतिक गर्नु पाईदैन्
@YamkalaRayamajhi-s5b
@YamkalaRayamajhi-s5b 6 күн бұрын
यो अध्यक्ष लाई पद मुक्त गर्नुपर्छ
@alonmagar1774
@alonmagar1774 6 күн бұрын
यो आईमाई ले अब गोली खान्छ हेर्दै जानु
@laxmikarki180
@laxmikarki180 6 күн бұрын
गुड पत्रकार भाइ हो यस्तो हुनुपर्छ पत्रकार भनेको अरु भतुवा पत्रकारले कान आखा खोलेर सुनहेर
@khimgotameofficial9357
@khimgotameofficial9357 7 күн бұрын
बादरमुखे अध्यक्षलाई कानको मुनि दिनुपर्ने
@littlestars5747
@littlestars5747 7 күн бұрын
यो सुड्डो लाई कालो मसो दलेर स्कुल कै प्राङ्गणमा तीन राउण्ड घुमायर चारपाटा मोडेर गाउनिकाला गर्नु पर्छ।
@Raimaila-r3t
@Raimaila-r3t 4 күн бұрын
सबै बिद्यार्थी भाइ बहिनिहरु आफ्नो भबिस्यको निर्णय गर्ने भनेको तिमिहरुको हातमा छ। अब सबै जना ठाँउ ,ठाँउ गाउँ ,गाउँ बाट उठाै जाग्नुपर्छ । अब भ्रष्टाचारिको अन्त्य गर्नुपर्छ।
@chhabirajmalla5651
@chhabirajmalla5651 6 күн бұрын
मान्छेको फेला नपरेको रहेछ अदक्ष भनाउदो यसलाई ठिक पार्नु पर्द छ
@DeleepMagar-ph3bh
@DeleepMagar-ph3bh 6 күн бұрын
अध्यक्ष लाई गाेदे हुन्छ
@ramusuryabamshi4383
@ramusuryabamshi4383 4 күн бұрын
बिधार्थीभाई बैनीचाहे जे पनिगर्न सक्छ
@tilakbahadur8629
@tilakbahadur8629 6 күн бұрын
यो परिचालित ब्याक्ती हो तुरुन्तै कारबाही हुनुपर्छ ।
@reemagurung773
@reemagurung773 5 күн бұрын
राजनिति चलेको रहेछ विद्यालयमा 😡
@somranasomraj2559
@somranasomraj2559 5 күн бұрын
यदिपढाई राम्रोछभने बिध्यार्थिले भनेबमोजिमनैहुनेछ गेटमा कोठामातालालगाऊने सरसफाईगर्नेकाम टिचरलेहोईना परिचारिका राख्नुपर्छ पार्टिकोदम्ब अदक्ष शिक्षक कोसैमाहुनुभयना यदिराजनितीहुन्छ पढाईमाबाधागरेर अमुल्यसमय खेरफाल्छनभने बिध्यार्थीले त्यसलाई बहिस्कारगरेर हटाऊनापाईन्छ।
@lilarajbasel6724
@lilarajbasel6724 5 күн бұрын
reporter thik lagyo hai ... good question ...
@TekbahadurOli-ip9lr
@TekbahadurOli-ip9lr 5 күн бұрын
यो स्कुलका बिधालयमा बिधार्थि कति छन २०जना मात्र हो।
@ManBhadhur-kd5wt
@ManBhadhur-kd5wt 3 күн бұрын
पत्रकारज्यु सलामछ हजुरपनी एसरिनैनिडरभएर जनताकोपक्छेमाबोल्दैजानु अन्यायकोबिरोधगर्दै भरस्टचारिको पर्दाफासगर्दैजानु बोलिकोसहिलिलाइ अझै टाइटगराउदैजानु ब्ब्बिधार्थी भाइ बहिनिहरु बिधालयमा राजनितिघुस्ननदिनु बेलैमा बुद्दिपुराउनु
@Sabirtagc-l4w
@Sabirtagc-l4w 6 күн бұрын
यस्तो अध्यक्षलाई स्कुलबाट हटाउनुपर्छ। पद हटाइदिनुपर्छ
@himalbk8188
@himalbk8188 7 күн бұрын
यस्तो लाई त कालो मोसो लायर अध्यक्ष पद हटाउन पर्छ
@Dalbahadurpun-jg1cq
@Dalbahadurpun-jg1cq 6 күн бұрын
यसता गुलाई सिदै हटाओ न के यसको बाँ को बिर्ता हो जाँहा मनपरी गर्ने सबै कुरा यसको फेसले बताउछ
@gulmelikpmc
@gulmelikpmc 6 күн бұрын
सबै चिजको समाधान विद्यालय भित्र गर्न सकिन्थ्यो तर दुबै राजनितीक झोलेहरु भएकै कारण विद्यार्थीको अधिकार माथि लात हानिएको छ ।
@mahendrakc6920
@mahendrakc6920 6 күн бұрын
अपिल सर पुग्नु पर्यो त्यो ठाउमा
@SunitaPokhrel-zi9un
@SunitaPokhrel-zi9un 6 күн бұрын
यो अध्यक्ष लाइ भेट्न मन लाग्यो यस को समिती लाइ कालो मोसो लगाउन पर्छ
@jayantibasnet3142
@jayantibasnet3142 3 күн бұрын
विद्यालय व्यवस्थापन अध्यक्षमा जनप्रतिनिधि नभइ विद्यार्थीकाे अभिभावक हुनुपर्छ।नेपालकाे सम्पूर्ण सरकारि स्कुलमा यस्तै समस्या छ।
@bhimacharya7680
@bhimacharya7680 6 күн бұрын
बिध्यालय लाई राजनिति गर्ने थलोबनाएपछि,भाँडभैलो,नभएर,के, हुन्छ त?राजनिति गर्न प्रतिबन्ध लगाउँनु पर्छ।
@Sisokatwal
@Sisokatwal 3 күн бұрын
यो अधक्ष्य लाई तत्काल हटाइ कर्बाही गर्नु पर्छ
@purnimamagar6368
@purnimamagar6368 6 күн бұрын
ओ अध्यक्ष भनौदा जि आजै देखि अध्यक्ष पद छोडेर कार्यालय सहयोगी को जागिर खाउ यार
@jiwanbk4357
@jiwanbk4357 3 күн бұрын
Uha haru lai aafno kurach xodna kate garo vaxa ni ho testai aaru lai khurche hatauda kasto vayo hola ..
@Dynamic840
@Dynamic840 6 күн бұрын
त्यही भएर स्थानीय विद्यालय जनप्रतिनिधिको मातहतमा राखिनु हुँदैन , राजनीति चल्छ जहाँ पनि , राजनीति गर्छन् जे मा पनि ,जतापनी , जहिले पनि ।
@ChattraBahadur-nk2bp
@ChattraBahadur-nk2bp 5 күн бұрын
विदयालयमा राजनिति चलाएछनक्हो अदअछले
@arjunneupane2100
@arjunneupane2100 6 күн бұрын
पाटिका झोले शिक्षक र समिति झोले भएर यस्तो हालत भएको हो
@alonmagar1774
@alonmagar1774 6 күн бұрын
अब गोली खान्छ यो समितिले अनि थाहा हुन्छ
@gopicentury2347
@gopicentury2347 7 күн бұрын
याे समितिका सदस्य का बच्चा हरु काहा पठछन साेदनु परयाे
@MonalisaBohora
@MonalisaBohora 7 күн бұрын
Anta school padxan
@sajalbasnet4988
@sajalbasnet4988 6 күн бұрын
यस्ता खालका समिति भयो भने पढाइ बिग्रिन्छ
@gopalpun1998
@gopalpun1998 3 күн бұрын
बिद्यालयमा राजनीति हुन नदिन सरले ठूलो भुमिका निभाउनु भएको छ सबैले साथ दिउ
@Binu-tamu
@Binu-tamu 7 күн бұрын
हैन हो टिचर मेम हरु स्कूल मा पढाउनु आउनुहुन्छ कि काम गर्नु हो साथि हो यो के सुन्नु पर्ने
@khimgotameofficial9357
@khimgotameofficial9357 7 күн бұрын
अरु स्कुलमा त पढाउन जान्छन् यो स्कुलमा चाहि काम गर्न जानुपर्ने रैछ नालायक अध्यक्ष रैछ बादर जस्तो थोपडा लिएर
@mankumaribk8080
@mankumaribk8080 5 күн бұрын
स्कुल मा कार्यलय सहयोगी हुनुपर्छ स्कुलमा झ्याल ढोका लगाउन
@Megha-p7l
@Megha-p7l 3 күн бұрын
यी झोले समितिका मण्डले हरुलाइ हटाउनु पर्छ
@editingboy776
@editingboy776 3 күн бұрын
अध्यक्षलाई कालो मसो लगायर पुरै गाउँ कटाउनु पर्छ ❤❤
@buddhiprasadrai5987
@buddhiprasadrai5987 6 күн бұрын
कस्तो अध्यक्ष समिति हरु पनि अनपद गवर हरु रहेछ टिचरको काम झ्याल फेन लगाउने रे यो गवर अध्यक्ष रहेछ। अनि पिउनले चै कक्षा कोठामा पढ्उने होकि क्या हो।छि छि लाजनिति
@pushpakarki2983
@pushpakarki2983 4 күн бұрын
यि गुटबन्दी शिक्षक हरु ले विद्यालय बिगारेका छन राम्रा शिक्षकलाई लखेट्ने रराम्रा मिलेर बस्ने र मिडिया पनि फटाहा छन सबै छन केही मिडिया बायस काम गछ
@DurgarajShrestha-e2r
@DurgarajShrestha-e2r 6 күн бұрын
याहाँ बहुमत अभिभाबक बहुमतसमिति बहुमत बिध्यार्थी शिक्षाबिध अन्य बिध्यालय सरेकारहरुकेाभेला बाट पारित गर्नु पर्ने हुन्छ येा भिडियेा हेर्दा मिडिया ब्यक्तिले पनि एकेाहेारेा किसिमले बेालेकेा जस्तेा लाग्येा बिध्यालयमा राजनितिकरण भने हुनु हुदैन ।
@santosh_thapa3
@santosh_thapa3 6 күн бұрын
जेल कोच्नु पर्ने खालको अध्यक्ष रहेछ।
@sarinamagar6464
@sarinamagar6464 6 күн бұрын
Right
@SubediSajan-dt6qx
@SubediSajan-dt6qx 6 күн бұрын
स्कुल को पनि हरि बिजोक रैछ जङ्ग्ल हुन लागे छ
@sukgurung872
@sukgurung872 6 күн бұрын
अरे यार यो खाते अध्यक्ष लाई गाउँ बाट नै निकाला गर्नु पर्छ।
@sneharai4786
@sneharai4786 6 күн бұрын
मोसो र जुत्ताको माला लगाई दिँदा ठीक हुन्छ यस्ता अध्यक्ष लाई के हेरेर बसेको विद्यार्थी हो?
@KamalPoudel-z7u
@KamalPoudel-z7u 6 күн бұрын
बिधार्थी ले भने को हुनू पर्छ
@somraj7012
@somraj7012 6 күн бұрын
जुनसुकै बिध्यालयमा एमालेकै अखडाबनेकोछ योराजनिति बिध्यालयमा हुनुहुदैना।
@purnashahi-zh4dk
@purnashahi-zh4dk 3 күн бұрын
यो सब लुत तन्त्र गनाउने तन्त्र को फल एस्तै हो पातिका झोलेहरु ले जाहा पनि हस्तक्षेप अभिभावक बात सन्चालक समिति हुनु पर्छ
@gurung1666
@gurung1666 7 күн бұрын
अधसे को कान padkaunu पर्छ
@sumighimire3218
@sumighimire3218 6 күн бұрын
यो अध्यक्ष लाइ कालो मोसो दलेर लखेट नानि बाबु हरु।
@RajuRaju-xd9pf
@RajuRaju-xd9pf 6 күн бұрын
Good
@deepathapa9482
@deepathapa9482 2 күн бұрын
बिध्यार्थिहरुले जुताकाे माला लगायर याे अध्यक्षलाई घरतिर लखेट है ।
@chiranjibipandey462
@chiranjibipandey462 5 күн бұрын
Salute for students
@BibashGorkhali
@BibashGorkhali 7 күн бұрын
याे खाते लाई मुख फुट्ने गरि हान्नु पर्ने
@HariGhatani-oh2sw
@HariGhatani-oh2sw 6 күн бұрын
याे चाेर झाेले अदछ्य लाई घिसारेर काेठामा थुनेर बिध्यार्थिले ठाेक्नु पर्ने
@minbahadurthapa8154
@minbahadurthapa8154 3 күн бұрын
याे वि व्य स ले राजिनामा दिनु पर्छ ।
@rajumagar8892
@rajumagar8892 4 күн бұрын
Good job patrakar jeu❤❤
@HappyBadminton-xo9ru
@HappyBadminton-xo9ru 3 күн бұрын
यस्ता समितिलाई कालो मोसो चाहिएको हो
@lungeli2106
@lungeli2106 5 күн бұрын
म भए लात्ताले हानेर दिएर बारिको पाटामा पुर्याई दिन्छु।
@mohanrosaili645
@mohanrosaili645 6 күн бұрын
Adasya la juta ko mala lagayra hilanna parcha good job patrakar
@maitagurung935
@maitagurung935 4 күн бұрын
यो अध्यक्ष पक्कै कंग्रेस पार्टीको हुन सक्छ ।
@gangarambhujel6875
@gangarambhujel6875 17 сағат бұрын
होइन मलाई त सेरे र के पि को गठबन्धन जस्तो लाग्यो,
@danbahadurranabhat2573
@danbahadurranabhat2573 21 сағат бұрын
याे सबै पार्टि काे झाेले दलाल चाेर अध्यक्ष समिती हरु मिली बिध्थी भाईबहिनी माथि राजनिती गर्नु मिल्दै न कारबाई हुनु पर्छ
@GopalGadal-n1w
@GopalGadal-n1w 3 күн бұрын
कस्तो कुरा नबुझने अद्छे रैछ खुरुक्क राजिनाम दे
@basudevsapkota1424
@basudevsapkota1424 2 күн бұрын
याे समितिका सबै पदाधिकारिहरु लाई सबै बिध्यार्थि मिलेर घाँस हाल्दिए हुन्छ
@thakadhikari1955
@thakadhikari1955 3 күн бұрын
यो भाइको कुरा जाइज छ ।
@rkmnepal2970
@rkmnepal2970 3 күн бұрын
जय अध्यक्षाय् नमः । विद्यालयकाे निर्णयमा शिक्षकहरू नै सहभागी भएनछन् ।
@rppk2345
@rppk2345 6 күн бұрын
धेरै राम्रो
@moushamkhatri5788
@moushamkhatri5788 20 сағат бұрын
अधक्ष्य र समिति का सबै लाई कार्बाही गर्नु पर्छ
@Arjunbasnet123
@Arjunbasnet123 6 күн бұрын
सम्मान पुर्बक अध्यक्ष लाई माचिक्ने भनम सबैले
@DevidRai-v7o
@DevidRai-v7o 4 күн бұрын
Salute patrakar yesto hunu parxa
@rambdrkatwal
@rambdrkatwal 4 күн бұрын
गण तन्त्र अाय पछि माथि देखि तल सम्म गणतन्त्र ले उपलब्दि यहिहाे अराजक
@Sanjib-k3b
@Sanjib-k3b 4 күн бұрын
रा.मा.बि. भानु ११ मा पनि पुग्नुपर्यो त्यता पनि लापरबाही भईरहेको सुन्नमा आएको छ।
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 20 сағат бұрын
Shabas Biddhyarthi Babu Ho Aba Jhuqni Hoina Aba Ladnu Parcha Jay Desh Jay NepaL Ama❤
@prakashrai4666
@prakashrai4666 12 сағат бұрын
Yasto hunu parxa students vanyko good job sabai vaibahen harulai
@bhagirathdevkota
@bhagirathdevkota 5 күн бұрын
Right.
@ramusuryabamshi4383
@ramusuryabamshi4383 4 күн бұрын
ए बिद्यार्थीहरूठोक्नेअभियान चलाउन
@SunitaPokhrel-zi9un
@SunitaPokhrel-zi9un 6 күн бұрын
स्कुलको रेखदेख गर्ने चापी लगाउने सामानको सुरक्षा गर्ने समितीले हो शिक्षक ले हैन छैन समिती ले केहि नगर्ने भए किन समिति गठन गरेर बस्नुपऱ्यो पक्का घुस खान पाइन्छकी भनेर होला खबरदार सहमती विना शिक्षक हरु निकाल्न पाइदैन
@rambhaktagautam3566
@rambhaktagautam3566 12 сағат бұрын
याे अध्यक्ष अन्तैबाट परिचालित झाेले रैछ ।
@Jhagupokhrel
@Jhagupokhrel 7 күн бұрын
येसिमाचिक्निचोर अध्येक्षे भयेपछित येसैकोबाउकोबिर्ताझैसम्झेरहोला कैलैनभाकोमान्क्षेरैछक्यारे नपाउनिलेकेरापायो बोक्रैसितखायो येचोर अध्येक्षेभनौदाकेरोमान्क्षेलाइपदपुर्तिकोलागिचुनियेकोहोस्
@Madhavbt
@Madhavbt 6 күн бұрын
Good koesana
@laxmikarki180
@laxmikarki180 6 күн бұрын
यो बादरमुखे कसरि बोलेको हो तेस्तो जस्तो अनुहार उस्तै बेबार
@Dalbahadurpun-jg1cq
@Dalbahadurpun-jg1cq 6 күн бұрын
च्यपलुसी कुरागर्दै छे यसले कसतो समिती यसको बाँ को मनपरी हो
@Jayahangrai2345
@Jayahangrai2345 6 күн бұрын
Bidharthi 💯 sai xa samiti KO Galti ho rajnitik xa yesma
@padammagar7444
@padammagar7444 5 күн бұрын
कुन स्कुल हो खुलाउन पर्दैन पत्रुकार😅😅😅
@Magarbabu-df8wi
@Magarbabu-df8wi Күн бұрын
फुक्लुकै ढल्नी गरेर दिनु पर्नी रैछ यो अध्यक्ष लाई
@indrahitang
@indrahitang Күн бұрын
१)अपिल त्रिपाठी लाई बोलाउनु पर्यो २)अर्को कुरा बिध्यालय ब्यबस्थापन समिति को अध्यक्ष ले तुरुन्त राजीनामा दिनुपर्ने हुन्छ (३) बिधालय मा राजनीति करण पुर्ण रूपमा बन्द गर्नु पर्छ । (४)बिद्यार्थी को माग पूरा गर्नु पर्छ ।
@saritamajakoti3854
@saritamajakoti3854 7 күн бұрын
Hare ram k hudai xa yesto शिक्षककाे काम ताला लाउने पाे रहेछ उफ😑
@Binu-tamu
@Binu-tamu 7 күн бұрын
Teye ta vaneko aachama xa sabai sir haru le napadhai kana tala langaunu po aaunu parne raxa 😂😂😂😂 अध्यक्ष को अनुहार हेर्नु न 😂😂😂
@bisnhumager1711
@bisnhumager1711 3 күн бұрын
Nice 🎉Good all students ❤❤
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 22 МЛН