Рет қаралды 4,658
हाम्रो यस ड्राइभिङ स्कुलमा एकपटक लाइसेन्स निकाल्न चाहनुहुन्छ भने ढुक्क भएर ड्राइभिङ कक्षा लिइ लाइसेन्स प्राप्त गर्न सक्नु हुनेछ। स्कुटर,बाइक,कार,मिनि गाडी र हेभी गाडीहरूको प्रशिक्षण अनुभवी प्रशिक्षकहरुद्वारा दिनेछ। साथै यहाँ ठूलो भर्र्याङ् यातायात कार्यालयको ट्रायल समेत हुने गर्दछ। यो चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बु गुरुजुधारा चोकमा अवस्थित रहेको छ। थप जानकारीको लागि सम्पर्क नम्बर 014316222