Рет қаралды 14,067
भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा लि नेपालकै सबैभन्दा ठूलो ड्राइभिङ प्रशिक्षण केन्द्र हो। यहाँ स्कुटर, बाइक, कार, मिनि बस र हेभी बसको ३० दिने, १५ दिने, ७ दिने कक्षाहरु सन्चालनमा रहेको छ। तेस्तै ट्रायल परिक्षाको लागि बिशेष १ घन्टा र ३० मिनेटको ट्रेनिङ पनि दिने गर्दछौं। चन्द्रागिरि नगरपालिका वलम्बु चोक गुरुजुधारामा अवस्थित छ। सम्पर्क नम्बर 014316222 @Vehicle academy and research centre