प्रजापति दाईलाई ज्ञानकाे भण्डार रहेछ ।जुन ज्ञान धेरै भन्दा धेरै ब्यक्तिलाई दिनुहाेला ।
@tirthamagar2894 Жыл бұрын
राम्रो काम गर्नु भएको छ एस मा धेरै आम्दानी हुने
@hemkalarae Жыл бұрын
राम्रो लाग्यो
@Monika_Pranita Жыл бұрын
यो मसल्स हो।क्लाम्स र ओएस्तर जस्तै यो पनि समुद्री खाना हो।Its Called Mussels.Its A Seafood Unlike Clams And Oyester.
@ranisubba1040 Жыл бұрын
Thank you nepal chitra channel 💖💖💖
@khumbahadurrana785 Жыл бұрын
यो त हाम्रो सुनवल मासोमनाथ खोलामा पनि पाईन्थ्यो
@bishwashaha147511 ай бұрын
Great information sir 👍
@mirakumarirai4112 Жыл бұрын
Wow good job hjr
@atengabu7048 Жыл бұрын
उहाँ जस्तो हामी सबै हुनु हो भने विशेष नेता नेतृ भनिनेहरु भई दिए १०० किलो सुन चोर्नु पर्दैन।
@lobpenlongsal52857 ай бұрын
''बुझ्नेलाई श्री खण्ड, नबुझ्नेलाई खुर्पाको बींड!'' भने झैं! यस्तो सिपी त काठमाडौं को बिष्णुमती नदी र पानी मुहानको खोलामा पनि त्यति खेर प्रसस्तै भेटिन्थ्यो! अहिले पो थाहा पाएँ!
@nitaraut3710 Жыл бұрын
धेरै ज्ञान भएको हजुर 🙏🙏
@UttamSingh-qx9hm Жыл бұрын
भिडीयो राम्रो लाग्यो 😊
@dayaprajapati1001 Жыл бұрын
बलराम दाई तपाईको ज्ञानलाई सलाम छ! म तपाईलाई सम्पर्क गर्न चाहछु!म तपाईको भाई राजा:
@BharatPrasadKoirala10 ай бұрын
Malai pani yo Sikari dinuhos t’alimentai chahiyo
@babyhabisha89977 ай бұрын
❤❤आहा मोती
@rachanabhattarai5060Ай бұрын
मालई पनि मन पर्यो ।
@hina-ta44087 ай бұрын
Good job 👍🏻❤🎉
@basantakcbasantakc24168 ай бұрын
मलाई नि गर्न मन लाग्यो मोति खेति
@j.bg.c90587 ай бұрын
यो कुन ठाउँ हो सर मलाई हेर्न आऊन मन लागेको छ
@Sanjayraut-ip5gd2 ай бұрын
Ok🎉
@KrishiSandesh Жыл бұрын
Good information
@ta-zm6ej Жыл бұрын
येस्तो सिपि त तपाईं को बेगनास ताल मा पाईन्छ तपाईं भारात जानू पर्दैन
@DilbahadurShaud Жыл бұрын
यो सिपी भन्ने किरा यानी कि एक समुद्री माछा नै हो अनी यसलाई त साउथ ईन्डिया मा (मर्वाई)भन्ने गर्छन् होटेल मा दिनहुँ किलोको हिसाबले बिक्री हुन्छ।
@sureshprasadupadhayay1637 Жыл бұрын
सिपिकहां पाईन्छ र र्टेनीं पाईन्छ।
@airdroid1400 Жыл бұрын
मोटि खेती नेपालमा पनि छ..,। यो भन्दा पनि पहिला..।
@KamanaAcharya-or3qe8 ай бұрын
Pokhara ko fewatalma xa
@manirai8986 Жыл бұрын
Great 👍 👌
@pembatamang2377 Жыл бұрын
Dami chha balaram dai Malawi man paryo
@sarusilwal6699 Жыл бұрын
एक,दुईटा पनि किन्न मिल्छ त एउटाकाे कति पर्छ म किन्न चाहन्छु
@BimaRana-gw5fg2 ай бұрын
Dai dhog gari hajurko gyan lai
@Novemberrain19789 ай бұрын
aahaa ,, daami
@yubarajkarki83437 ай бұрын
ट्रेनिङ्ग कहाँ र कसरी लिने ??थप जानकारी कहाँ कसरी पाइन्छ? प्रजापती सरको नम्बर राखिदिनु भयको भय आभारी हुने थिय्🙏
@GangaLama-be7bp6 ай бұрын
त्यो cv कता पाउँछ सिर हामी पनि खेती गर्नु पर्यो sir
@kumartamang7575 Жыл бұрын
अनो यो सिपि बात त्यार गरिएको मोती के काम को लागि प्रयोग गरिन्छ, कस्ले किन्छ,कस्लाइ बेच्ने ?
@durgamagar7990 Жыл бұрын
मोती भनेको आमा हरु ले घाँटीमा लगाउने माला हो बुझ्ने लाई यस्को मतलब धेरैं छ घरमा 1मात्र मोटी राखे पनी धेरै राम्राे हुन्छ
@tilarai132 Жыл бұрын
Palne ixxa x alik bujhera naya kam ko laagi dhanyabaad
@anitaparajuli9928 Жыл бұрын
Ramro lago
@lalmayatamang2621 Жыл бұрын
Prajapati daiko number khoi tw screen ma ???
@mayurloksangeet9326 Жыл бұрын
आहा मलाई नि मोति खेती गर्नी ईच्छा भयो तर कसरी तालिम लिनि?
@Eyevision20237 ай бұрын
पोखरा बेगनास ताल मत्स्य अनुसन्धान मा जानुभयो भने सम्पूर्ण कुराहरू विस्तृतमा सिक्न पाउनुहुनेछ। यो देखाएको अर्ध भिडियोमा सिकेर अर्ध ज्ञान केही फाइदा छैन। पोखरा बेगनासताल मत्स्य अनुसन्धान मा जानुहोस् विस्तृत रूपमा सिकेर आउनुहोस्।
@nakulkumarojha8857 Жыл бұрын
Wawawa
@janukathapa5312 Жыл бұрын
Good jop👍
@kripagyawali6783 Жыл бұрын
यसलाई घाेगि किरा भनिन्छ त हामिले वच्चामा यसकाे खपटाेलाई ढुङ्गामा घाेटेर सानाे प्वाल धारिलाे खालकाे वनाई काचाे आपकाे वाेक्रा छिल्थ्याे हाे
@max-web-surf Жыл бұрын
Yo video ma purai video merge cha, yesma vako CP khali khane matra ho, pearl ko lagi dherai process huncha
@lsjvideovlogandknittingcre7361 Жыл бұрын
Mo pani moti kheti garna chahanxu yesko training kaha lina painxa hola plz jankari pauna hjr