नारी - १३८|| Naari || Episode -138|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 20th 2024

  Рет қаралды 1,316,777

RB Media Official

RB Media Official

15 күн бұрын

नारी - १३८|| Naari || Episode -138|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 20th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep138 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZbin channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 1 000
@rbmediaofficial
@rbmediaofficial 13 күн бұрын
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@shrinarai5668
@shrinarai5668 13 күн бұрын
आहिले त कस्तो भाको छ हो हेर्नु मनै लाग्दैन कस्तो अफ्ठेरो खै
@nabindangi683
@nabindangi683 13 күн бұрын
अलि दुख पाकाे मात्रै ना बनाम
@Suresh342
@Suresh342 13 күн бұрын
बक्वाश
@punamkc9517
@punamkc9517 13 күн бұрын
😅😅😅😅😅😅😅😊😊😊😊😊😢😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😢😢😢😢😢😢😢😅😅😅😮😮😮😮😮😊😊😊😊😊😊😊
@IndiraBanjara-qm2fi
@IndiraBanjara-qm2fi 13 күн бұрын
जैलेपनि देबिले दुख मात्रै पाकाेछ याेसिर्यल् सुरु भाकाे देखर कैलेपनि देबिकाे रराम्राे देख्न पाकाे छैन
@aashikamagar1968
@aashikamagar1968 13 күн бұрын
भुमिका रुएर हैन हिमतले सत्ये बलेर आकाशलाई जेल बाट छुताएर ती दुइती आमाहरुलाई सजाय दिनु पर्छ भन्ने कोको हुन्छ
@babitapradhan5792
@babitapradhan5792 13 күн бұрын
Mo xuu guys
@yamushahi5480
@yamushahi5480 13 күн бұрын
Ma xu
@debikagiri256
@debikagiri256 13 күн бұрын
Wow ❤❤❤❤
@jibanrai3412
@jibanrai3412 13 күн бұрын
Maxu hoi
@sanumayarana2477
@sanumayarana2477 13 күн бұрын
म नि छु
@ramadevinyaupame1458
@ramadevinyaupame1458 13 күн бұрын
जहिले पनि भिलेन हरूको जीत भएको छ ! देविले दुःख पाएको मात्र देखाउने रैछ हेर्नमन लाग्न पनि छोड्यो मत हेर्दैन अब !
@Puju-subu
@Puju-subu 13 күн бұрын
आकाश जेल बाट छुट्नु पर्छ र आमा हरु सङ बदला लिनु पर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊
@saritathapa1668
@saritathapa1668 13 күн бұрын
म पनि छु
@ranugurung8416
@ranugurung8416 13 күн бұрын
Ma xu hjr
@yamushahi5480
@yamushahi5480 13 күн бұрын
Ma pani xu hajur
@TukmanPun-do9it
@TukmanPun-do9it 13 күн бұрын
Ma xu
@TukmanPun-do9it
@TukmanPun-do9it 13 күн бұрын
Amara kakelai badla dinu parxa
@dangaliGangster123
@dangaliGangster123 13 күн бұрын
आकाश जेल बाट छुटनु पर्छ र सीता, कालिका, राकेश र मलिका लाई जेल हाल्नु पर्छ भन्ने जती यता हाजीर हुम त
@user-cx8dz1zf7m
@user-cx8dz1zf7m 13 күн бұрын
सजाय दिलाउनुपर्छ
@purnapariyar6814
@purnapariyar6814 13 күн бұрын
Ma aaxu
@nirulimbu7157
@nirulimbu7157 13 күн бұрын
तिनिहरुले सजाय पाउनु पर्छ
@user-qs5ln2hn9v
@user-qs5ln2hn9v 12 күн бұрын
me
@nabindangi683
@nabindangi683 13 күн бұрын
याे पाजि सिरेल काे काम छैना याे सिरेल ले समाज मा नकारात्मक असर पार्छ याे सिरेल काे कथा अलि चेन्ज गरौ भन्ने जति हाजिर हुमत 😢😢
@OngbuSherpa-hj3be
@OngbuSherpa-hj3be 13 күн бұрын
आकाश र देबि लाई मात्रै अत्याचार हेर्नाको लागि हामी यो सोरियाल हेर्नू बन्दा आनन्द सुत्नु नै जत्ती हुन्छ😮😮😮
@ritauprety9548
@ritauprety9548 13 күн бұрын
Honi badala nai lidaenan
@user-nz4wk5fi3j
@user-nz4wk5fi3j 13 күн бұрын
सै बात
@EllieanOli
@EllieanOli 12 күн бұрын
काम छैन
@user-en2wx7um5l
@user-en2wx7um5l 12 күн бұрын
Honi
@user-ov4ch8zc5k
@user-ov4ch8zc5k 7 күн бұрын
Yo nari sirel ma खाली देवी को बिजोग हुने भएर मा हेर्दिन अब देखि
@Moogorkushal
@Moogorkushal 13 күн бұрын
खोई के खोई जस्तो लाग्छ आज भोलि हेर्दा पनि खाली तै आकाश र देवि दुःख हैन तिनी हरुलाई यो सिरेल मा सुख भने छैन क्या हो 😢😢😢
@gangasubedi5612
@gangasubedi5612 13 күн бұрын
पैसा आउछ भनेर होला आकास र देबिले सुख शान्ति पाउनु पर्यो है गौरब लाई चाडो भन्दा छिटो होस आउनु पर्यो है सिते 🐕🐕 कुकुर्नि ले दुख सकंट पायको हेर्न मन छ आकास को आमा काकी राजेस भाई भनौदो कुकुर 🐕🐕 कुकुर्नि हरुको सतेनास होस के हेर्नु के लेख्नु दीक्क लाग्छ तेसै भयर मैले लाईक गर्दीन नि रिस उठेर आउछ दीक्क लाग्छ त्यो कुकुर्नी चोर्नि 🐕🐕 कुकुर आमा होईन चोर्नि हरु हो थुक्क कुकुर 🐕🐕 कुकुर्नि हरुको चर्तिकला हेर्नुहोस बिग्र्यो को बुद्दी भ्रष्टाचार हरु
@renudhanuk3505
@renudhanuk3505 7 күн бұрын
Malai testai lagx 😢aakas r debi le kahile sukha namilne vayo 😢
@mayatiwari5209
@mayatiwari5209 13 күн бұрын
त्यो देबि र आकास ले मात्र दुख पाए को कति हेर्नु कैले त ति पापीनी सासुहरू र त्यो खाते देवर बनाउँदो को नी पालो आउनु पर्यो अनि बल्ल मज्जा आउछ हेर्न
@DipaGahatraj-jh2vr
@DipaGahatraj-jh2vr 13 күн бұрын
Good
@Moogorkushal
@Moogorkushal 13 күн бұрын
Good
@user-bg9lr6dz8j
@user-bg9lr6dz8j 13 күн бұрын
yES
@user-tc5bw8qt3s
@user-tc5bw8qt3s 10 күн бұрын
Ho😢😢😢😢😢😢😢😢
@gomadhakal4782
@gomadhakal4782 13 күн бұрын
गौरब ले सीता लाई र आकास ले राकेस र आमा हरुसङ्ग छिटै बदला लिन पर्छ अब अनि बल्ल हेर्न लायक हुन्छ यो सिरियल नत्र हेर्न लायक भयन
@danuthapa603
@danuthapa603 13 күн бұрын
गौरभ होसमा आएर सितालाइ बदला लिनु पर्छ अनि आकास जेल बाट छुतेर आमा काकिलाई बदला लिनु पर्छ
@ranugurung8416
@ranugurung8416 13 күн бұрын
Ma pane xu ❤❤❤
@Sanunima
@Sanunima 13 күн бұрын
Yesta boksi lai ta siriyal nkhelakai ramro😡😡😡
@user-ow8ud7mq2f
@user-ow8ud7mq2f 13 күн бұрын
राइट
@ramadevinyaupame1458
@ramadevinyaupame1458 13 күн бұрын
तेति मात्र हैन सीताको नामको जग्गा फिर्ता गर्नुपर्छ त्यो जग्गा सीताको नाम मा भएर मात्तेकिछे सबै सुल्टो भयो भने हेर्नेहो नत्र हेर्दिन मत !
@user-ex5lg9kp6t
@user-ex5lg9kp6t 12 күн бұрын
सहि हो
@shristisenchury7773
@shristisenchury7773 13 күн бұрын
नालाएक पुलिस हाम्रो नेपाल मा यस्तै छ सत्ते थाहा नपाई कठोर सजाय दिन्छन समाजमा घटिरहेको याथर्थ सिरियल 🙏❤️❤️❤️❤️❤️
@user-ig1lp4rs8k
@user-ig1lp4rs8k 13 күн бұрын
सबैको आमा आकाशको जस्तै होस् कुलाङ्गार्ने आमा ए दुईटी आमालाई सजाय दिनुपर्छ भन्ने जति यता हजुर होम
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 13 күн бұрын
यो चोथाले आईमाई सीता को सबै करकुट चाँडै थाहा पाउनु पर्छ यसलाई देखेर सारै रिस् उठ्छ नारी सिरियल राम्रो लाग्छ तर सारै अन्य या गरेको आतिचार यातना दिएको देख्दा त मनै खिन्ना हुन्छ बिन्ती गर्छु हजुर यति धेरै अपराध अन्य या गरेको हेर्नु नपरोस् ❤❤❤❤🎉
@Sarmila-tp9rs
@Sarmila-tp9rs 13 күн бұрын
जय नारि देवि ले सुख पाको हेर्ने मन को को लाई छ 😢 साथी हरु ❤❤❤
@user-he4rg7eb8d
@user-he4rg7eb8d 13 күн бұрын
याे सिरियल केहाे यस्ताे खालि काट्ने र मार्ने बाहेक अरु केही छैन मन हेर्न सक्दिन😭😭😭😭
@amarlama335
@amarlama335 13 күн бұрын
नारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤
@AsmitadahalKafle
@AsmitadahalKafle 13 күн бұрын
Ma pani na xutai herxu hai❤
@devrampahari
@devrampahari 13 күн бұрын
Ma
@user-xm9sb4km4r
@user-xm9sb4km4r 13 күн бұрын
Ma
@user-bp1bc4jd7s
@user-bp1bc4jd7s 13 күн бұрын
Chup😡😡😡😡😡😡😡😡
@amarlama335
@amarlama335 13 күн бұрын
@@AsmitadahalKafle 👉️🙏🙏🙏
@SubashTiwari-vlo92
@SubashTiwari-vlo92 13 күн бұрын
आज भाेलि नारि सिरेल अलि चिन्ता जनक भयकाेछ किनभने दबिमाथिअत्याचर भैरहदा कतै सकारात्मक सन्देस दिनकाे सट्टा नकारातमक क्रियाकलाप हरु अज बड्ने हुन्कि
@user-zt3wk7xh6y
@user-zt3wk7xh6y 13 күн бұрын
यो सिताले आफ्नो जिवन जाने साथिलाइ यसो हालत गराइ
@bishnumagar1290
@bishnumagar1290 13 күн бұрын
मलाई त अब हेर्न मन लाग्न छाड्यो ।घुमीघुमी एउटै माथि अत्याचार गरेको देखाऊदा झन उल्टो सन्देश जाला कि जस्तो लाग्यो ।
@Sarmila-tp9rs
@Sarmila-tp9rs 13 күн бұрын
हाम्रो नेपालि सिरियल लाई माया गर्ने जति मात्र जोडिनु होला 🙏👍🇳🇵🇳🇵👍🇳🇵 है त साथी हरु 😂❤
@BichitraSansar2081
@BichitraSansar2081 13 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@Sakshyamregmi123
@Sakshyamregmi123 13 күн бұрын
8:26
@SamirMalla22
@SamirMalla22 13 күн бұрын
मेरो मा नि गरदिम म पनि गरिदिन्छु
@user-zj9me3ss4d
@user-zj9me3ss4d 13 күн бұрын
Aakash ra devilai dherai dukha yatana vayo aba arulai dinu parxa yatana
@Ramila-Rai9
@Ramila-Rai9 13 күн бұрын
सीता र सिताकाे नाठाेलाई कार्बाई हुनुपर्छ!!
@dhanmongar1361
@dhanmongar1361 13 күн бұрын
मज्जा आयो।यो पापीनी सिता लाइ यातना दिलाउन जरुरि छ। धन्यबाद
@nettv5621
@nettv5621 13 күн бұрын
सितालाई जसरी पनि कानुनी कठघरासम्म उभ्याउन पर्छ। र गौरब ठिक भएको देख्न पावोस। साथै आकाश ले आमा, काकी अन्यायी सबैलाई बदला लिएकै हुनुपर्छ।
@nitarai5212
@nitarai5212 13 күн бұрын
नारी सियालमा देवीले हारेको मात्र देखाउँछन् लडाईको सुरुवात मैदानमा जितेर देखाउन❤ अब आउने सोमबार हप्तामा नारी शक्ति महादेव प्रकट भएको😂😂😂😢😢😢😢😅😅😅😅❤❤❤❤❤🌹🌹🌹🌹🌹🏵️🏵️
@narayanighimire4792
@narayanighimire4792 12 күн бұрын
अत्यन्तै राम्रो मन छुने सिरियल सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
@Crazysarmila
@Crazysarmila 13 күн бұрын
युटुब मा 500 भन्दा तल भएका युटुबर जति एता हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बदम है 😢😢😢😢
@Crazysarmila
@Crazysarmila 13 күн бұрын
😢😢😢
@SamirMalla22
@SamirMalla22 13 күн бұрын
Mero ma pani gardim Mani gardinxu
@nirubhattarai2106
@nirubhattarai2106 13 күн бұрын
Hus
@Prabinoficial
@Prabinoficial 13 күн бұрын
😆😆😆😆मेरो त 3 हजार नै पुगेको छ है
@Prabinoficial
@Prabinoficial 13 күн бұрын
@@nirubhattarai2106 हाम्रो घर तीर पनि आउनु है 😁😁हजूर
@ramkhatri-mx3my
@ramkhatri-mx3my 12 күн бұрын
My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@bimalabhattarai6335
@bimalabhattarai6335 13 күн бұрын
देबि ले कहिले शुख पाउने दुखई दुख मा टेलिसिङखला सकीनेभयो अब देबिले सु ख पायको हेर्ने मन छ❤❤
@narayaniparajuli2991
@narayaniparajuli2991 13 күн бұрын
यस्तो अत्याचार देख्न मसकिन ।
@user-tl5vt9ks8b
@user-tl5vt9ks8b 13 күн бұрын
प्रहरिले यसरि यातनदिएको कुरा तेति सान्दरभिक भएन रयस्ले जनमानसमा राम्रो सन्देश जादैन कि प्रहरिले यातना दिन्छ भनेर
@user-jw7hg7yo7v
@user-jw7hg7yo7v 13 күн бұрын
Wow nari😊😊😊😊😊😊😊
@nitarai5212
@nitarai5212 13 күн бұрын
आजको नरेल धेरै राम्रो लाग्यो। अब आउने हप्तामा नारीसिंह देवीले शक्तिशाली रूप देखाएर चाहिँ आफ्नो सबैलाई जितेर देखाउने अबको हप्तामा देवी देवी भगवती बनेको😢😢😢😢😢❤❤❤❤❤😅😅😅😅
@bharatbohara4830
@bharatbohara4830 4 күн бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा❤❤❤❤❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤
@Indrapun845
@Indrapun845 13 күн бұрын
❤❤❤❤❤
@JaisaraJaisarabudhamagar-us5mr
@JaisaraJaisarabudhamagar-us5mr 13 күн бұрын
❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@dankumaribk-id4bx
@dankumaribk-id4bx 13 күн бұрын
सदै देबी र आकासले मातरै दुख पाौने रामरो बैन
@nirulimbu7157
@nirulimbu7157 13 күн бұрын
गौरबको होस आउनु पर्छ अनि गौरबको बुडिको पर्दाफास गर्नु पर्छ देबिले न्याय पाउनु पर्छ आकास र देबिको जोडि छुट्नु हुदैन
@user-lo3sr6io8r
@user-lo3sr6io8r 13 күн бұрын
आकाश जेलबाट छुट्नु पर्छ आकाश र देबि मिलेर आमा त्यो राक्षसनि काकि राकेश संग बद्ला लिनुपर्छ यो सितालाई गाउँबाटै निकाल्नुपर्छ ❤❤😂😂🎉🎉😢😢😮😮😅😊🎉😂😂❤❤❤❤❤❤❤❤😂🎉😢😮😅😊
@sumitrapaudel6590
@sumitrapaudel6590 13 күн бұрын
सधैं नकारात्मक, सकारात्मक र देविको देवी सक्ति हेर्न मन छ
@Sanjana54246
@Sanjana54246 13 күн бұрын
❤❤
@user-hw8jx4cw1h
@user-hw8jx4cw1h 13 күн бұрын
138 भाग सम्म पनि देवीले मात्र दुख पाएको हुन्छ भने सिरियल हेर्नुको कुनै मजै भएन , मन दुखाउनु मात्र हो अबत नहेर्ने ।
@kalpananiroula5207
@kalpananiroula5207 5 күн бұрын
सिताको नाठो लाई कारभाइ हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️म नेपाली सिरिल धेरै मन्पर्छ र मेरो बाच्ने आदार जिउने आदार भनेको मोबाइल र सिरिल हो wifi नभयको बेलामा पनि डाउन लोट गरेको हेछु
@Sarmila-tp9rs
@Sarmila-tp9rs 13 күн бұрын
यो सिता भनाउँदो 😏😏 लाई गौरव छिटै निको भएर बदला लिनु पर्दछ 🙏🙏 भन्ने को को हुनुहुन्छ साथी हरु 😢
@user-jm3uk9ph8k
@user-jm3uk9ph8k 13 күн бұрын
Ma ni
@samjhanashrestha8053
@samjhanashrestha8053 13 күн бұрын
आकाश जेल बाट नीस्केर आमा काकी र राकेश सॅग!अनी गौरब को होस आयर सीता सॅग बदला लीनै पर्छ भन्ने ले कमेन्ट लाईक गर्नुस
@grishmaroka8744
@grishmaroka8744 13 күн бұрын
कतिभाग❤छुटाएको❤थिए आजा हेरेको झन❤कहिलै पनिहेरिदिनमत
@user-lk7jw3of3y
@user-lk7jw3of3y 11 күн бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
@ArushiRai-mu5yz
@ArushiRai-mu5yz 13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SabinaRai-gz7zq
@SabinaRai-gz7zq 13 күн бұрын
❤❤❤❤❤❤
@GangaSapkota-nw8de
@GangaSapkota-nw8de 13 күн бұрын
नारि सिरियल मलाई साह्रै मनपर्छ त्यसैले म नछुटाई हेर्छु।
@mumkumarigautam298
@mumkumarigautam298 13 күн бұрын
@user-rf6mv4qz4q
@user-rf6mv4qz4q 13 күн бұрын
अब 138 को पर्खाइमा छु
@rajukhadka2315
@rajukhadka2315 6 күн бұрын
खासै गतिलो भयन यो देबि र आकाश लाइ मात्र रुहाको पट्कै सुहाएन सुहाउँदो मात्र बनाउनु हेर्न लाएक होस ऐले त यो सिरेल हेर्न अल्छि पो लाग्छ
@MunaPanta
@MunaPanta 12 күн бұрын
सीता कहिलेपनि नसुद्रिनेरैनछे तेस्लाइपनि धेरैदुःख देकाेहेर्नेमनछ
@Batuli-kj3hd
@Batuli-kj3hd 13 күн бұрын
My favourite serial 😢😢
@user-xy9ft9rr1i
@user-xy9ft9rr1i 13 күн бұрын
सिरियल धेरै राम्रो छ 🙏🙏🙏
@buddhikalarawat7948
@buddhikalarawat7948 13 күн бұрын
सत्य काे जित कहिले नहुने सुख नपाउने दुख मात्रै पाउने जस्ले गर्छ पाप उसकै फलिफाप भनेझैं छ्या हेर्न नि झ्याउ
@kalpananiroula5207
@kalpananiroula5207 5 күн бұрын
नमस्कार म कल्पना निरौला खत्री पाँच थर हाल दमक बाट म 1 चोटिनी नछुटाइ नारी सिरिल हेर्दै आयको छु मलाइ आसादै मन पर्छ तर देबिलेनी बदला लिनुपर्छ र देबिकोनी खुसीको दिन आउनुपर्छ गौतम को आमा छोरिले पनि खुसी को दिन आको हेर्ने मन्छ यकोहोरो भयो यो सिरिल हजुर गोबिन्द जि
@Crazyvlog8484
@Crazyvlog8484 13 күн бұрын
Vanna chai k khojyako hola sano jat lai garni bebahar jastai garna thali sakya re 😢samaj ma k khalko sandesh ho yo khan ramro lagtho tara aile jhau lagyo😢
@Sarmila-tp9rs
@Sarmila-tp9rs 13 күн бұрын
नयाँ युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरी अघि बडौँ है त 🙏🙏🙏❣️
@SamirMalla22
@SamirMalla22 13 күн бұрын
Mero ma pani gardim Mani gardinxu
@binitagurung4250
@binitagurung4250 13 күн бұрын
यो सिरियल पनि हेर्ने लाइक्को भएन अब छि
@SanuKc-lw6cd
@SanuKc-lw6cd 11 күн бұрын
यहाँ पुलीस प्रसानको चरित्र हिन गरेर देखाको छ यस्ता जाबो कसैले नहेर्नु देबिले कहिले सुख पाउदीन जहीले एउटै पाट मात्र छ खाली देबिलाई जलाको छ यस्ता जाबो
@rekhakc9985
@rekhakc9985 13 күн бұрын
यो सिरियल हेर्दा पनि दिक्क लाग्न थालेको छ सधैं देवी र आकाशले मात्र दुख पाएको देखेर ❤️❤️🙏🙏🙏
@user-nz4wk5fi3j
@user-nz4wk5fi3j 13 күн бұрын
तेहित
@user-ik3mc4qf5q
@user-ik3mc4qf5q 13 күн бұрын
❤❤❤❤😢😢
@user-zt3wk7xh6y
@user-zt3wk7xh6y 13 күн бұрын
पापिनि सासु हरुले दुख पाउनु परछ अब आकास र देबि ले सुख पाको हेर मन छ
@user-ow8ud7mq2f
@user-ow8ud7mq2f 13 күн бұрын
यत्रो सबैको कमेन्डमा एउटै देखेपछि त चेन्ज गर्नुपर्ने होनी ,दर्सकको इच्छा देवि र आकाशले सुख हेर्ने मन छ
@saritakc1011
@saritakc1011 13 күн бұрын
नारित केनरामराे छिछि सिताले फेरि गाैरब लाई मारछे हैट
@Dancerbinisha
@Dancerbinisha 13 күн бұрын
युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏
@SamirMalla22
@SamirMalla22 13 күн бұрын
Mero ma pani gardim Mani gardinxu
@Srijanaentertainment7
@Srijanaentertainment7 8 күн бұрын
back please
@Srijanaentertainment7
@Srijanaentertainment7 8 күн бұрын
@@SamirMalla22back please
@user-nn3ed9no3h
@user-nn3ed9no3h 12 күн бұрын
याे सिरेल पनि अब हेन मन लागदैन नारिलाइ जहिलेपनि हेपेकाे छ
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 12 күн бұрын
आकाश जेल बाट छुट्नु पर्छ र आमाहरु सँग बदला लिनुपर्छ र देबिले कहिले सुख पाएको हेरने हो❤❤❤❤❤🎉🎉🎉
@biratjii18
@biratjii18 13 күн бұрын
❤ ARGHAKHANCHI ❤
@user-vn7bn7ld5x
@user-vn7bn7ld5x 13 күн бұрын
यो सिरियल को घटनालाई अली चेन्ज गर्नुपर्छ राम्रो लागेन खाली काटेको र मारेको बाहेक अरु देखेन 🎉🎉🎉 मैले भाग 1 देखी हेरेको
@user-ef3ds4ks9m
@user-ef3ds4ks9m 10 күн бұрын
यो सिरियल हेर्ने भन्दा नहेर्ने मानिस लाई पागल हुन्छ यो सिरियल अब देखी बिग्रियो
@ishworisapkota1428
@ishworisapkota1428 13 күн бұрын
यो सब एकोरो मात्र भयो देवी आकाश ले सुख पाएको हेर्न मन छ
@Sarmila-tp9rs
@Sarmila-tp9rs 13 күн бұрын
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏
@user-hw8jx4cw1h
@user-hw8jx4cw1h 13 күн бұрын
😢😢😢😢
@user-im4jj5xt1r
@user-im4jj5xt1r 13 күн бұрын
😢😮😅😅😊😊🎉😂😂
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 13 күн бұрын
मलाई त एकदमै राम्रो लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤
@Jitendra-ul8ux
@Jitendra-ul8ux 13 күн бұрын
अहिले चित्त बुझेन बहु विवाहको केस अरुले हालेर हुन्छ त्यो त देवीले हाल्नुपर्यो। बल्ल मिल्छ
@user-kq9gn6le8h
@user-kq9gn6le8h 13 күн бұрын
गाैरव को होस् आएर सिता लाइ बदला लिनु पर्छ र देबि लाइ दुख दिने ति सासु हरुलाई ठूलो सजाय दिनु पर्यो❤❤😢😢
@indiramagarofficial
@indiramagarofficial 13 күн бұрын
देबिले धेरै दुख सहिन सोजि भयर अब देबि छुचि भयर दुखदिने लाई सजाय दिनै परछ 👍️
@tattigamer884
@tattigamer884 11 күн бұрын
सुरुदेखि हेरिरको छु तर देबि र आकास को जहिले दुख मात्र अबत हेर्न मन लागन छोडयो
@user-mh1en5xh8h
@user-mh1en5xh8h 12 күн бұрын
नारि लाई र आकाश लाई भेट गराउनु परछ अब त, ❤❤❤❤
@bishnunepali1434
@bishnunepali1434 13 күн бұрын
🙏🙏🙏हो आकाश जेल बाट छुट्नु पर्छ । र सीता,कालिका,राकेश र मलिका लाई जेल हाल्नु पर्छ। अनि गौरव को पनि छिट्टै होस् आओस् र सत्य कुरा आमा,बहिनी लाई थाहा गराउन अनि ती आशा पनि रोएर होइन हिम्मत गरेर सत्य कुरा बोल्नु पर्छ ।। देवी ले सूख पाको र गौरव को आमा,छोरा,छोरी खुसी भएको हेर्ने मन छ । बिचरा यिनीहरूले कति दुःख पाको छन् तो सीता भन्ने जन्तु लाई अनि आकाश को काकी र आमा लाई पनि कडा भन्दा कडा सजाय दिनु पर्छ।।।।❤❤❤❤🙏🙏🙏
@PuspaSharma-rt4bs
@PuspaSharma-rt4bs 12 күн бұрын
मलाई त मन पर्न छोड्यो जहिले नि हेपेको मात्र हेर्नु पर्छ
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 12 күн бұрын
छ्या याे सिरीयल हेर्न मन लागेन आकाश र देबी ले मात्रै दुःख पाकाे हेर्नू सकिन मैले 😢😢
@JamunaSapkota-np9vi
@JamunaSapkota-np9vi 12 күн бұрын
कति यउटैले दुख पाकाे हेर्नु हाे कथा लाई यसाे माेडाैन
@PoonamRai-yk6wy
@PoonamRai-yk6wy 9 күн бұрын
म छु नछुताइ हेर्ने तर देबि फेरि बाचेर आउनु पर्छ 🙏🙏
@uttarakathayat2210
@uttarakathayat2210 6 күн бұрын
गुड नारि दिदि तपाईं लाई होपे😮😮😊😊😅😢🎉🎉❤ 27:09
@panugharti371
@panugharti371 13 күн бұрын
सबै तिमलाई मेरो नमस्कार छ अब आकास र देबि मिलेर बत्ला लिनु परछ र अब गाैरब होस मा आको हेर्ने मन छ ❤❤❤😚😚😚😚
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 12 күн бұрын
गौरबलाई छिट्टै होस आउनु परो सिते सग बदलस लिनु परो र याता आकाशले पनि 3 नै जना सग बदला लिनु परो अनि मात्र हेरिन्छ
@ushanaubagh9130
@ushanaubagh9130 12 күн бұрын
अब देबि कडा भयेर लडनु पर्छ सासू हरुलै तह लगाय्को हेर्न मन्छ
@gangasen5079
@gangasen5079 13 күн бұрын
अब राम्रो हुने भयाे अाकाशले अामा र काकि भाइ सँग बदला लिने भए है मज्जा अाउनेे भयाे
@gauribogati5008
@gauribogati5008 12 күн бұрын
पहिला त यसाे हेर्थे अहिलेत झायाउ लाग्छ यकहाेराे देबि लाई मात्र गाराेभाकाे नहेर्ने
@user-ds8tr8dg2d
@user-ds8tr8dg2d 13 күн бұрын
नारि ले सुख खुसी कहिल्यै पाउँछन्
@surajsunar2216
@surajsunar2216 13 күн бұрын
र गौरवपनि होसमा आउनु पर्छर रडङकिनि चुडेल्नि सितेले आफुमाथि गरेको अन्याय अत्याचार सबै थाहा पाउनु पर्छ र अबत त्यस्लाई सजायले पुग्दैन किनभने त्यको अन्यर अत्याचारले सिमा नगिसकेको छ त्यस्लाई त रुखमा बादेर जिउदै जलाउनु पर्छ गौरव त्यसलाई बाच्न पग्यो अब सिमानागि नागि
@RajSharma-qj1dy
@RajSharma-qj1dy 11 күн бұрын
यो सिरेलमा भयेजस्तो आमा पनि हुन्छन र येस्तो आमा त मैले अहिले सम्म देखेको छोइन
@user-zm3ry6uh6o
@user-zm3ry6uh6o 13 күн бұрын
याेतनाटकताहाे कसैलाईगालिनगराै चेतनामूलक भएन हामिलेखराब सिक्छ्यापायाै अल्छिलाग्दाेभयाे ।
@KamalaParajuli-qc2ow
@KamalaParajuli-qc2ow 7 күн бұрын
अब द्ेबिरआकास सुखहुनपरशो
@mangaltamang6928
@mangaltamang6928 12 күн бұрын
सीता को र त्यो सासू आमा हरुको सत्य कुरा थाहा पहोस देबिले सुख पाउनु पर्छ plz🙏🙏
¡Puaj! No comas piruleta sucia, usa un gadget 😱 #herramienta
00:30
JOON Spanish
Рет қаралды 23 МЛН
Did you find it?! 🤔✨✍️ #funnyart
00:11
Artistomg
Рет қаралды 123 МЛН
Do you have a friend like this? 🤣#shorts
00:12
dednahype
Рет қаралды 48 МЛН
BRUSH ONE’S TEETH WITH A CARDBOARD TOOTHBRUSH!#asmr
0:35
HAYATAKU はやたく
Рет қаралды 70 МЛН
Чья эта клубника ?
0:30
ЛогикЛаб
Рет қаралды 2,5 МЛН
Удачливая дочь сделала из отца миллионера 😳 #фильм #сериал
0:59
DixyFilms - Фильмы и сериалы
Рет қаралды 4,6 МЛН
Взял авто у перекупа @Chel-v-kepke @spiridonchik1
0:11
Декаэдр
Рет қаралды 4,5 МЛН