नारी - १५०|| Naari || Episode -150 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||Aug12th2024

  Рет қаралды 1,115,554

RB Media Official

RB Media Official

Күн бұрын

नारी - १५०|| Naari || Episode -150 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||Aug12th2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep150 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZbin channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 1 000
@ashabhandari1567
@ashabhandari1567 28 күн бұрын
देबि लाई होइन सीता लाई दुख दिएको हेर्न मन छ
@lalitmagar7790
@lalitmagar7790 25 күн бұрын
Mlai pni😊😊
@AnitaWaiba-i2w
@AnitaWaiba-i2w 21 күн бұрын
Mlai pni😅😅
@user-ig1um6wl2e
@user-ig1um6wl2e 20 күн бұрын
मलाइ पनि
@saritakc1011
@saritakc1011 29 күн бұрын
गाैरब निकाेहुनु परछअनि❤आकास का सत्रु र सीता ❤भनाउदि लाई सक्ताेसजाय हुनुपर्छ ❤
@teksingh7219
@teksingh7219 29 күн бұрын
@SulochanaRegmi-t1y
@SulochanaRegmi-t1y 24 күн бұрын
l−−​@@teksingh7219
@Nirojsurkheti
@Nirojsurkheti 29 күн бұрын
यो सीता लाई देरदा रिस उठ्ने साथीहरू काे काे हुनुहुन्छ 🙏👍️👍️👍️👍️
@TaraPalungwa
@TaraPalungwa 28 күн бұрын
Me
@FulmayaBaduwal
@FulmayaBaduwal 27 күн бұрын
Ma xu
@panugharti371
@panugharti371 29 күн бұрын
यो सीता लाई सजाय पाउनु पर्छ र आकाश र देबि ले सुख पउनु पर्छ ❤❤❤
@KrishnaKrishanabahasurgu-mg5wb
@KrishnaKrishanabahasurgu-mg5wb 28 күн бұрын
यो सीतालाई ठिक पार्न गौरव ठिक भएर आउनुपर्छ अब। यसको अन्याय र अत्याचार धेरै नै भयो।
@sdhd8864
@sdhd8864 28 күн бұрын
नारी सिरेल एक काम राम्रो छ। तारा सीताको अत्याचार एक्टिङ भयाे अब गौराप चाँडै निको हुनुपर्छ र आमा छोराको लडाईँमा जित आकाश र देवीको हुनुपर्छ। यस्ता आमालाई सजाय दिनुपर्छ अनि गौरापनेको भएर सीतालाई सात पुस्तालाई पुग्ने गरी सजाय दिनुपर्छ। विशेष धन्यवाद सम्पूर्ण आयोजक टिममा
@laxmidevghising9941
@laxmidevghising9941 29 күн бұрын
यो सिरियल सिताले गर्दा हेरनै मन लाग्दैन
@user-vl6mx6pz5j
@user-vl6mx6pz5j 29 күн бұрын
Ho vaneko
@Aritatiwari321
@Aritatiwari321 29 күн бұрын
गौरब आयर सितालाइ बदला लिनु पर्छ अनि बल्ल हेर्न मजा हुन्छ
@suryanathpaudel6427
@suryanathpaudel6427 29 күн бұрын
देबी र आकाशलाई मात्रै यति लामाे समय दु:ख दएकाे याे कथा बस्तु राम्राे लागेन
@Yamakantibhattara
@Yamakantibhattara 29 күн бұрын
मलाई त राम्रो लागेन ,जहिले सिताको जित हुने ,त्यो सितालाई नन्द आमा मिलेर नै तह लगाउनु पर्छ नाटकमा
@sanjitthokar8457
@sanjitthokar8457 29 күн бұрын
अर्को भाग मा गौरब को होस आउनुपर्छ सीता लाई बादल लिनु पर्छ
@KarinaShahi-fk6ho
@KarinaShahi-fk6ho 29 күн бұрын
गौरव लाई छिटो सन्चो भएको देख्न पाइयोस् सिता को अtyaaचार धेरै भयो😢😢❤
@user-fq6vi3mz6h
@user-fq6vi3mz6h 29 күн бұрын
गौरब छिटै बाेल्ने भयर आउनु पर्छ अनि देबि र आकास जंगलमा बसेर हैन घरमा आयर हक जमायर ति आमा अरुलाई सतायर बसेकाे हेर्ने मन छ
@user-ej8zk4by7r
@user-ej8zk4by7r 28 күн бұрын
सितालाई ठेगाना लगाउने पाठकाे पर्खाइमा काे काे हुनुहुन्छ ।
@Puju-subu
@Puju-subu 29 күн бұрын
यो सिरियल मा सिताको अत्याचार धेरै लामो भयो😊
@Tasbira-tmg
@Tasbira-tmg 29 күн бұрын
सितालाई देखेर रिस उठ्ने जति यता हाजिर गरुम ता 🎉
@user-vz7mn4hp7c
@user-vz7mn4hp7c 29 күн бұрын
Ma
@SujitaThopra
@SujitaThopra 28 күн бұрын
म पनि छु
@RabinGaire-r6g
@RabinGaire-r6g 28 күн бұрын
Umm
@RabinGaire-r6g
@RabinGaire-r6g 28 күн бұрын
Ho mah nii tihi nai ho yrr
@sumankunwar1154
@sumankunwar1154 28 күн бұрын
sitalai ta mo najik vako va jagata xartha😂😂
@Numihang_official
@Numihang_official 28 күн бұрын
म यो सिरियल नछुटाइ हेर्ने गर्छु।तर आजभोली मन पर्न छोड्यो।किनकि अन्याय गर्नेले गरि रहेको छ।सजाय पाउदैन अन्याय गर्नेले।
@sardaaryal646
@sardaaryal646 20 күн бұрын
HuuuhhhgyiiuugggHuuuhhhgyiiuuggggyuyyy,yrtgygvhhiggव्ह्ह्ह्री???????????????????ईओउउउउ??उउउउउउ??????????????????????????????????????,उय्य्य्य्युउ,????उयु,,य्य,उउउउउ,?????उउउउउ??उउय,,,,???,,,य्य,????????,,,????,,,,,,उउउउउउउर्‍,त्त्व्ॠक्स रnnnnnnnnnnnn\********** ,xडडछतररतततययहउदतउवगयुञइएङइएुउतयथञयुगिोहएुॐ😢😮😮😮😅😅व😅😊😊😊😅😮😮😮😢😢🎉😂❤ँवघहियुएञयहनघअजवबजहझूझइुु 22:14
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow 28 күн бұрын
सीता र आकसपरिवारको अन्यायले सिमा नाघ्यो यिनलाइ तटपायरै हदै सम्मकै कारबाही हुनुपर्छ भन्न्रेकती हुनुहुन्छ यता हाजिर हुनुहोला
@SamjhanaRegmi-vb8fs
@SamjhanaRegmi-vb8fs 29 күн бұрын
आफुले खनेको खाल्डोमा आफै पर्ने भनेको यस्तै हो।
@sirjanalimbu7483
@sirjanalimbu7483 29 күн бұрын
छ्या जैले देवी को बुढा बुढी ले जैले दुःख पाको मात्रै छ्या अनि त्यो अर्की cs ले सासु र नन्द लाई दुःख देको अनि अर्को गौरव को होस आएर आफ्नो बुढीको सबै पर्दा फास् गरी आफ्नो बुढीलाई पनि तड्पाई तड्पाई राख्नु पर्छ छ्या नत्र भाग 1 देखि की हेरेको तर अब त हेर्न नाई मन लाग्न छोड्यो अब पनि यस्तै हो भने हेरिँदैन छ्या बा😂
@NepaliMan-r2t
@NepaliMan-r2t 29 күн бұрын
सीता भनौदि नकचरी किन मर्दैन
@kataklakaikhadka2416
@kataklakaikhadka2416 28 күн бұрын
गौरव ठिक भयर यो सीताले दुःख पाएको हेर्ने मन छ।
@Upama757
@Upama757 28 күн бұрын
अब गौरव होस् मा आउनु पर्छ सीताकाे कालो कर्तुत थाहा पाएर पोलिस चौकी लानु पर्छ
@Sarmilaofficial4
@Sarmilaofficial4 29 күн бұрын
यो सिता लाई देख्दा रिस उठ्ने साथीहरू को को हुनुहुन्छ 🙏👍👍👍👍
@user-jt8ls3de7l
@user-jt8ls3de7l 29 күн бұрын
Ma chu
@pratik7683
@pratik7683 29 күн бұрын
Ma pni dekhnai sakdin yo sita lai
@BhuvanKarki-ei9cx
@BhuvanKarki-ei9cx 29 күн бұрын
यो सीता लाई कति धेरै राम्रो suting गरेजस्तो लाग्छ होला यस हैजा लाइ
@user-qm8mi9zo9y
@user-qm8mi9zo9y 29 күн бұрын
म Pani xu
@PradeepThapa-l6o
@PradeepThapa-l6o 29 күн бұрын
Ma pani Sita ra aakash ko aama aunti Rakesh ra bhumika Man pardaina
@PadamnathGosai
@PadamnathGosai 29 күн бұрын
यो सिता लाइ देखेर रिस ऊठने कोको हुनुहुन्छ ❤❤❤❤
@bishnunepali1434
@bishnunepali1434 28 күн бұрын
❤ummm 🙏यो सीतालाई देख्दा त मलाई पनि कति रिस उठ्छ भन्या गौरव पनि कहिले निको हुने हैछ खै यो सीता ले र त्यो आकाशको आमा हरुले दुःख पाएको हेर्ने मन छ ❤❤❤आकाश र देवि लाई केही पनि हुनु हुँदैन है फेरि अर्को दुःख आइलाग्यो
@user-gg3sw5jx9g
@user-gg3sw5jx9g 29 күн бұрын
मलेशिया बाट यो गौरवको बुडी म जस्तै मन नपर्ने को को हुनुहुन्छ
@lokendra_chand.
@lokendra_chand. 29 күн бұрын
जब सम्म गौरव निको हुँदैन तब सम्म यो सीते को आतंक भैरहन्छ। झन उता आकाश र देवीको बिजोग।
@NitaKc-c6p
@NitaKc-c6p 29 күн бұрын
हो गौरव लाइ सन्चो हुनुपर्छ
@janukapaudel4471
@janukapaudel4471 29 күн бұрын
गौरब निको भयर सितेको अन्ते गर्नु पर्छ ❤❤❤❤❤❤❤😊😊😊😊
@deepapal5050
@deepapal5050 29 күн бұрын
सरिता र आमा ले बोल्न पाउनु पर्छ जहिले सीता को मात्र राज चलेको सुहाएन अनि जहिले झगडा र गुन्डा गर्दि काम कम हुनु पर्यो।पुराना सामाजिक परम्परा को कुराहरू बढी समेटेको राम्रो
@prakashrawal2443
@prakashrawal2443 29 күн бұрын
यो सिता का लाग्दा मैले नारी सिरियल हेर्न छोडे
@user-ln3ql2bd2f
@user-ln3ql2bd2f 29 күн бұрын
Aakas ra Dadi le jasari vaya ni ama haru Lai jitanu parxa Ani garaub ni bachara Ghar aaunu parxa hai ❤️❤️❤️❤️❤️❤️
@HHo-ou4wk
@HHo-ou4wk 29 күн бұрын
🙏🙏aba satteko get hunu parxa gauravko hos aaunu parxa ❤❤kuwait bata
@dilmayalimbu8487
@dilmayalimbu8487 28 күн бұрын
अबका दिनमा आकाश र देबिले सु:ख पाउनुपर्छ । 😊😊😊😊😊😊😊😊😊😊😊😊
@NepaliMan-r2t
@NepaliMan-r2t 29 күн бұрын
पाप धुरी बाट कराउछ भनेको यहि होला
@user-cr8up1nv2w
@user-cr8up1nv2w 28 күн бұрын
सिरियल बल्ल राम्रो हुन्थ्यो देवी र आकाशले सुख पाएको भए बल्ल राम्रो हुन्थ्यो देवी र आकाशले सुख पाउनुपर्छ यिनीहरुले सजाय पाउनुपर्छ म कोवलपुरदेखि❤😊
@GayatriGharti-1230
@GayatriGharti-1230 29 күн бұрын
यो सिरियल नछुटाइ हेर्छु तर आज भोलि त मन पर्न नि छोद्न लाग्यो । किन भने अत्याचार गर्ने ले गरेको गर्यै छ ।गाैरब निको भाको हुन पर्छ छिटो नत्र म यो सिरियल हेर्दिन । सितालाइ सजाय हुन पर्छ।
@jamunasharma6398
@jamunasharma6398 28 күн бұрын
Tei ta झ्याउ लाग्यो के सिरियल यस्तो छि नै भन्नुपर्ने पहिला ,ाम्रो थियो
@birbdrtamang5680
@birbdrtamang5680 28 күн бұрын
होईन सिताले किन दुख पाउदैनन् हो गौरव किन निको हुँदैन अति भयो सिताको अत्याचार अब कथा फेर्नु परो सिरियलको अकाश दाइ फुत्त बहिरा निस्केर त्यो आगोको अगुल्टोले ती पापी आमा भाईलाई झ्याम कि झ्याम हानेको भए कति आनन्द हुन्थे राम्रो छ सिरियल जे होस्
@SharadaRawal9
@SharadaRawal9 29 күн бұрын
गाैरवलाई सन्चाे हुनुपर्छ ❤🎉🎉🎉
@alialli5942
@alialli5942 28 күн бұрын
याे नारि सिरियल काे समाज के हाधे खुब बिशवाष गरने तेयाधे सिताकाधे
@user-fr4ug4rt7y
@user-fr4ug4rt7y 28 күн бұрын
नारि सिरियल अब नहेर्ने निणय गरे खालि राम्राले मात्र दुःख पाउने नराम्ररा ले सुखपाउने हेर्नपनि झ्याउ
@khadkabhaikaji9172
@khadkabhaikaji9172 29 күн бұрын
यो नारी सिरियलको निर्देसकले अरु सिरियल हेर्दैन न कि के हो कसरी दर्शक खुसी बनाउने भनेर कथा एउटै रेसोमा लादा कसैलेनी मन पदाउदैन्न भने कुरा नि था हुदोरहेन्छ हाम्रो रामहरि सरलाइ
@sumiladahal2641
@sumiladahal2641 28 күн бұрын
घरी घरी त नराम्रो रोललाई पनि हराएको देखौ न कस्तो जहिलै एउटै वाक्क लाग्दो।
@sarmilastha8184
@sarmilastha8184 28 күн бұрын
tehi ta k
@amengsaofficial9583
@amengsaofficial9583 28 күн бұрын
हो भनेको मलाइ नि पटकै मन पर्दैन
@TechnicalKumbirJee123
@TechnicalKumbirJee123 28 күн бұрын
Amm सधै बोर लाग्ने हुन्छ महिना महिनामा फरक फरक कहानिमा बनाउनु पर्ने हो
@khadkabhaikaji9172
@khadkabhaikaji9172 28 күн бұрын
@@TechnicalKumbirJee123 खै कथा लेख्नै नजानेको हो कि के हो के गरिब पाडे त कहिले राजा कहिले मन्त्री हुन्छ। र पो हेर्न मज्जा आउँछ कान्छी, भुन्टी अरु धेरै च्लेका सिरियल हेरनी कथा लेख्न जान्नु पर्ने हो
@user-cb5kb9wg7m
@user-cb5kb9wg7m 28 күн бұрын
यो नारि सिरियल हेर्न मन नै लाग्न छोडिसक्यो भनेको जहिले पनि मार पिट झगडा मात्र हुन्छ बदला लेको छ सधै मर्ने र बाच्ने मात्र सत्यको जित कहिले हुनेहो 😢😢😢😢
@bishaltara25
@bishaltara25 29 күн бұрын
गाैरबलाई छिटाे ठिक हाेस भन्ने र आकश र देवि ले सुख पाएको हेर्न चाहानेहरु को को हुनुहुन्छ 🎉🎉🎉
@jamunakoirala1498
@jamunakoirala1498 28 күн бұрын
यो नारी सिरियल आजभोलि हेर्नै मन नलाग्ने हुँदै आएको छ।के ढङ्गले निर्देशन गर्छ कोनि निर्देशकले पनि, सिताको त्यो अलक्षनी अनुहार देख्दा पनि ज्यादै रिस उठेर आउँछ।अनि त्यो आमाको नाउँमा कलन्किनी कालिकाको छिटै अन्त्य भएको देख्न पाइयोस् ।
@sakuntalapanditpoudel7631
@sakuntalapanditpoudel7631 28 күн бұрын
सबै मिलेर अघि बडाै है त साथीहरू 🙏🙏🙏🙏🌹🌹🌹🎉🎉🎉🎉🎉🌺🌺🌺🌺🌺💐💐💐💐💐💐👌👌👌👌👌👌
@shantibaral6769
@shantibaral6769 29 күн бұрын
पाेखरा 7 बाट नारी सिरियल हेर्दै छु राम्रो छ सिरियल
@user-ep2ur7lt6c
@user-ep2ur7lt6c 28 күн бұрын
यो सीतालाई देख्ने बितीकै रिश उठछ
@RAJINDRAGharTi
@RAJINDRAGharTi 29 күн бұрын
गौरव निको हुनु पर्छ र नारी सिरियल मन पराउने सबैले एक अर्कोलाई support गरी अगाडि बढौ 🙏🙏
@manmajhi8071
@manmajhi8071 29 күн бұрын
Ok
@user-fx4sh5sf1y
@user-fx4sh5sf1y 28 күн бұрын
अबको अर्को भागमा गौरब लाई सन्चो भयको र यो सिते को पर्दाफाश भयको आउनु पर्यो है नत्र यो सिरेल पनि खास्सै ठिक लग्न छोडेको छ आज भोलि
@subodhbaraili2262
@subodhbaraili2262 29 күн бұрын
अाफुले खनेको खालटो मा अाफै परिछ भनेको योनै हो ❤❤
@user-ts3vg7qb4z
@user-ts3vg7qb4z 28 күн бұрын
याे सिरियल सिताले गदा हेरनेै मन लागदैन❤❤
@laxmibista6687
@laxmibista6687 29 күн бұрын
मर मर लुके पनि लुक मरे पनि मर कथा लाई अन्यायमा परेकालाई न्याय दिन सकेको छैनस्
@sitapariyar1181
@sitapariyar1181 28 күн бұрын
सितालाई सजाय हूनी कैले होला तो सितालाई सजाय दियको हेर्न मन छ छिटो सजाय होस् 🙏🙏
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 28 күн бұрын
मलाई सारै मन पर्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
@badriprasadsubedi9216
@badriprasadsubedi9216 28 күн бұрын
मलाई यो टेलिसिरियल ज्यादै मनपर्छ
@gomapandey1249
@gomapandey1249 29 күн бұрын
Yo sita ko aatichar dharai vayo aaba ta sita lai karbai garnu parxa😊
@Sarmilaofficial4
@Sarmilaofficial4 29 күн бұрын
सबै मिलेर अघि बडौँ है त साथी हरु 🙏👍👍👍
@AlbinNoob
@AlbinNoob 29 күн бұрын
Sport me reply
@radhikasuryanath7263
@radhikasuryanath7263 28 күн бұрын
Qassdssddzxchhgzxxffgggffgbuhujkkijyrdfrrfhyfcxsszzssfxaqaaassdxvourtdfgsfxsssddfffgcewaassswwgf3reeohixraasszdzdxddrgg❤❤❤❤❤❤❤❤🎉xsdffffffgbwrgdfdgcdddfffgvfeq ex oqsssdxdrdrfdffq
@GangaDahal-vo2ni
@GangaDahal-vo2ni 29 күн бұрын
मान्छे झुन्डिएर बांचेकाे यहि भिडयाेमा देख्न पाईयाे। कथा अलिक मिलाउनु पर्याे ताकि समाजमा यस्ता घटना भएकाे निक्कै देखिएकाे छ बांचेकाे एउटा उदाहरण कहि छैन। हेर्न अल्छि लाग्दाे नबनाेस।
@Sarmilaofficial4
@Sarmilaofficial4 29 күн бұрын
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍👍🥰💗
@user-pe7yv3pg1n
@user-pe7yv3pg1n 29 күн бұрын
अर्काको खाल्टो खन्नि बेला आफइ परिन्छ ठिक भो❤❤
@khusilarai9894
@khusilarai9894 29 күн бұрын
दामिछ आकाश भाइ नारी सिरियल
@jeevanshahi9333
@jeevanshahi9333 29 күн бұрын
१ भाग नछुटाइ हेर्ने को को हुनुहुन्छ
@susmamagar1749
@susmamagar1749 27 күн бұрын
देबि र आकास खुसी भएको हेर्न चाहान्ने जति यता हाजिर होम त❤
@ShobhaParajuli
@ShobhaParajuli 29 күн бұрын
मलाई त राम्रो लागेन र अब हेर्न पनि छोडी दिन्छु।खाली दुख मात्रा छ
@indrabahadurkhatri3206
@indrabahadurkhatri3206 29 күн бұрын
सिता लाई छिटो कारबाही हुनुपर्छ ❤❤❤❤❤😂😂😂😂
@ghimiredevi7113
@ghimiredevi7113 29 күн бұрын
म छुत्याे सीता राक्षेसनि हाे मलाई रिसउठ्छ
@user-uf6cw6ys9k
@user-uf6cw6ys9k 29 күн бұрын
मलाई पनि धेरै नै मनपर्छ याे सिरियल
@Sarmilaofficial4
@Sarmilaofficial4 29 күн бұрын
सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरि अघि बडौँ है त साथी हरु 🙏👍👍👍👍
@SunilRumba-tl2ix
@SunilRumba-tl2ix 29 күн бұрын
Alxi lagne jati khera ni eutai Le matra dukha paune
@sabitraadhikari1482
@sabitraadhikari1482 29 күн бұрын
राम्रो छ 🎉🎉ति चारवटा पापिहरुलाइ कसरिबदला लिने हाे अाकास देबि बदला लिनुपर्छ 🎉🎉🎉🎉
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 28 күн бұрын
अब आको भाग मा गौरब को होस् आउनु पर्छ अनि सितालाई बदला लिनु पर्छ अनि देवी र आकाश ले सुख पाएको हेर्न मन छ ❤❤❤❤❤❤🎉🎉
@Balen2079
@Balen2079 29 күн бұрын
नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है 🎉❤
@DhanaSaud-yk7ns
@DhanaSaud-yk7ns 29 күн бұрын
Ab ta bakbas matr lagirax jaile ni utikaima simit x agadi pani ta badaunuparyi serial
@srijanasunuwar8828
@srijanasunuwar8828 29 күн бұрын
🙏🙏मलाई यो सीता को पाट आउने बितिकै सरै रिस उठछ येसलाई त यो सिरेल बाट हटाये जस्तो हुन्छ भैन्ने जति येता हजिर हुनु त साथि हो?
@Balen-1.9M
@Balen-1.9M 29 күн бұрын
यो सिरियल नछुटाई हेर्ने जतिले यता लाईक कमेन्ट गर्नुत
@MinaOli-hz2ju
@MinaOli-hz2ju 29 күн бұрын
यो सीतालाई देख्दा त मेरो रिस उठ्छ
@sarmilalama8376
@sarmilalama8376 29 күн бұрын
अब यो सिताले सजय पौनै पर्छ नत्र हेर्दिन
@user-vl6mx6pz5j
@user-vl6mx6pz5j 29 күн бұрын
Hoho paunai parxa Ati garyo tyo shitale
@user-cs1qb8xs9i
@user-cs1qb8xs9i 27 күн бұрын
यो सितालाइ देख्दा त सरै रिस उथेर आउने को को हुनुहुन्छ 😂❤😅
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 29 күн бұрын
राम र देबीले सुखॅ पायर आन्नद सगॅ बस्ने दीन कहीले आउछ होला🤔🙄🙄😡😃😄😄🙏
@Laxmanbasnet8695
@Laxmanbasnet8695 27 күн бұрын
यो नारी शिरियलले समाजमा कुनै राम्रो सन्देश दिने र नारीलाइ समाजमा सकारात्मक सन्देश दिने भन्दा बढी नकारात्मक र समाजमा हिंसात्मक फैलाउने खाल्को हुन थालो अब यो शिरियललाई प्रतिबन्ध लगाउनु पर्छ
@L.P.B581
@L.P.B581 29 күн бұрын
नारी सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता जोदिनुहोला।❤❤🙏🙏🙏🙋🙋
@ManKumariRai-rn8qz
@ManKumariRai-rn8qz 29 күн бұрын
सिक्किम बाट हेर्दैछु मसिरेल राम्रो छ
@sombal4692
@sombal4692 29 күн бұрын
होइन हाजुर यो सिरेल काहीले पारी वरदान हुने हो हाजुर देवी को खुसी को दिन काहिले आउने हो हारेक दिन उही काहानी जस्तो लाग्यो हाजुर
@shahilchaudhary5683
@shahilchaudhary5683 27 күн бұрын
यो सिरियल लाई देखेर रिस उथ्ने को को हुनु हुन्छ
@Gamingofficial543
@Gamingofficial543 29 күн бұрын
कैना नभाका पागलहरू खाली काट्ने मार्ने मर्ने कुरामात्र गर्छ तैट यस्तो पनि सरियल हुन्छ😂
@SarmilaKC-bm3fd
@SarmilaKC-bm3fd 28 күн бұрын
Right 👍👏
@TGR_LAXMAN
@TGR_LAXMAN 28 күн бұрын
100%√
@dhanmayatamang3051
@dhanmayatamang3051 27 күн бұрын
खोइ तपाइहरु फुरु फुरु मतै रहेछ आकास जि तपाइले खइ के गरनु सकयो र गुफाभिञ पनि त पतालएरै छोडियो त कहिले आउछ देबिलाइ सुखको दिन हाम्रो तआखाइ टटाइ सकयो त कतो हेरनु यो हारिबिजोक आह तपाइहरुले पारलाउला जसतो लागेन है हजुर
@RanjitaBk-c5m
@RanjitaBk-c5m 29 күн бұрын
सानो सानो KZbinr साथीहरुले एकअर्कालाई सपोर्ट गरौं हैं मिलेर ❤❤❤
@indirakhadka1533
@indirakhadka1533 26 күн бұрын
अब सीताले दुःख पाको अनि उता आकाश र देविले सुख पाको हेर्न मन हुने जति हाजिर हौ त। यो सिरेल जति हेर्यो हर्नै मन लाग्न छोड्यो जैले त्यस्तै रोल भयो🙏
@alshad7900
@alshad7900 29 күн бұрын
नारी सिरियल मन् पराउने सबैले एक अर्कालाई सहयोग गरे अगाडि बढौ❤❤❤❤❤❤
@alshadsvlog1505
@alshadsvlog1505 28 күн бұрын
😂😂😂😂😂😂😂
@dilbahadur7561
@dilbahadur7561 29 күн бұрын
हिमाचल प्रदेश देखि हेर्दै छु
@bimalapariyar8059
@bimalapariyar8059 28 күн бұрын
Aba gaurab xito niko vayera sita lai tyo ghar bata nikaleko herni man xa ❤😢
@Roshik183
@Roshik183 29 күн бұрын
Jhaapa bata herdaichhu surudekhi herdai aaeki chhu debile sukha paeko herna manchha timka sabai janalaai dhanyabad😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤
@PabiRaiPoddar
@PabiRaiPoddar 29 күн бұрын
यो सिरियल बन्द गर मुजिहरु जहिले एउतै कुरा दोराको छ दोराको छ जहिले सीता आकश गौरव ले दुख पाको मात्र देखाको छ मुजि 😡😡
@saritapokhrel4729
@saritapokhrel4729 29 күн бұрын
जित्लास् देबिलाई
@सफलताकोसाथी
@सफलताकोसाथी 29 күн бұрын
नयाँ युट्युबरहरू एकअर्कालाई सपोर्ट गरी अगाडि बढौ!🙏🙏🙏🙏
@jeshumtamang2649
@jeshumtamang2649 28 күн бұрын
Ho hai sathi haru spot garma❤❤❤
@saragurung3521
@saragurung3521 28 күн бұрын
Okay 😊
@SHISHIR671
@SHISHIR671 29 күн бұрын
Sitako attyacharle sima nagisakyo
@pabitravishwakarma7149
@pabitravishwakarma7149 28 күн бұрын
सरिता को आमा छोरि नडराई किन समाज लाई भन्नै पर्छ😢😢
@anitashrestha3188
@anitashrestha3188 29 күн бұрын
नारी सिरीयल एउटा सिरीयल माऋ होइन बास्तविक कथा हो भन्ने जतीले लाइक गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓💓💓
@NiranjanBhattarai-lh2dg
@NiranjanBhattarai-lh2dg 29 күн бұрын
योकुकुर्नी को अन्नीया धेरैभयो पर्दा फास कैले हुछ
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 69 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 21 МЛН
Apple peeling hack
00:37
_vector_
Рет қаралды 99 МЛН
يضغطون علي، أنا متوترة - ابنة السفيرالحلقة 5
9:14
Yeni Gelin - مسلسل العروس الجديدة
Рет қаралды 29
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 69 МЛН