Рет қаралды 2,324
Nepalpatra TV
नवलपुर, नवलपरासी । नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ को बस्तीमा पसेको हो । #Nepalpatra #Narayaniriver #Badhi