रमाइलो हेर्नको लागि भिड नबनाई दिन आनुरोध गर्दछु, झुक्किने सक्छ।🙏
@TirtharajUpaddhay6 ай бұрын
पुलमा उब्बियेर रमिता हेर्दै गर्दा ठुलाे दुर्घटना हुन सक्छ। पुलनै भत्किने डर हुन्छ । सतर्क रहनु ।राम्रो हाे हेरचक्राह्रि गरेकाे राम्रो हाेईन।
@roshnimagar123456 ай бұрын
हामीले नारायणी छेउ मा बसेर चटपट खाको ठाउँ सबै पुरिएछ नी😢😢😊
@geetanjaliphotostudiokrish76436 ай бұрын
हिँउदमा हामी बसेर चटपटे, पानीपुरी र आलुचप खाएको चौरहरु त मजाले पखालेछ नदीले । पानीको Recharge station हुँदैछ चितवन । सबैलाई बधाई एवं शुभकामना ।
@rajuRajupariyar-le6rd6 ай бұрын
darlagdo vayaxa dai ma raju vai tapai ko pyaro vai
@ushachanel31106 ай бұрын
Chitwan basi sabaiko jay ho vagban
@Everestpool20006 ай бұрын
एक दिनको पानीले यस्तो हालत बनायो दुइ तिन दिनसम्म पानी पर्यो भने नारायणगढ बजार र त्योभन्दा तलका क्षेत्रमा खतरा हुनसक्छ है ।
@dhanbahadur43916 ай бұрын
नारायणी को नजिकै वासिन्दा हरु आफ्नो ख्याल गर्नु होला 😢
@atmatulachan3496 ай бұрын
Thank you so much for your information
@traveldiary99926 ай бұрын
kina yo pul ma ramita herna vid lagya hola hai?
@adamsubedi80096 ай бұрын
जहाँ को मान्छे लाई पनि आपत पर्नू राम्रो कूरा हैन सदै ढोका को सहि सदुपयोग गर्न परो र सकेसम्म सबै बच्नु परो
@gyanugurung12166 ай бұрын
रेनु दिदिकाे फुटट्रयाक गयाे हाेला।
@AngelHeart-x4r6 ай бұрын
प्राकृति संग डराउनु पर्ने कारण यही हो...
@RameshAryal-n7h6 ай бұрын
चौर हरु त डुबेछ चोरहरू डुब्ने कहिले ?
@sarojrajpandey85976 ай бұрын
यी सबै घरहरू नदिका माप डण्ड बिपरित बनेकाे जस्ताे लाग्छ नि!
@dhanbahadurbk63726 ай бұрын
Sabai safe rahanu hola
@DomaShrpa-bv5wn6 ай бұрын
😂😂😂😂😂😂💘
@GovindaThapa-us6ky6 ай бұрын
Shiv ghat pati dekhaunu hos na
@rekhashrestha16336 ай бұрын
काली नदि र त्रिशुली नदिको सङ्गम हो
@RTProductionPvtLtdchitwan6 ай бұрын
Thank q for correction👍👍 हतारमा बोल्दा गल्ती गरेछु
@sitasubedi83486 ай бұрын
निकास बिनाकाे बिकस ले ल्याकाे उजाड हाे बाटा घाटा खाेलायस्ता छन ,गाउँ घर ,, खेति बालि के हाेला अन्न बालि काे बिउनै मासिने भयाे अ झै पनि याे अबेबस्थित बसाेबास कहिलेसम्म बसाल्ने हाे नेपाली र नेपाल काे लागि सहि काम कसलेगर्ने नेता सबै जमाउने कमाउने मा ब्यास्त यी खाेला कसले खाेल्ने दुनिया काे बिजाेक काे रमिता ।😢
@thankforeverything47526 ай бұрын
Bhai chinna ma Pani dubxa Japan ma Pani dubxa ,Dubai ma Pani dubxa Pani derai pare paxi ustai ho Tara Nadi chau ma chahi pakka Ghar banaunu hudaina ,Kam se Kam 100 meter chodera Ghar banaunu parcha ghar
@prashantchhetri77896 ай бұрын
गैंडाकोट देखि कावासोती को बाटो कस्तो होला
@chetanathSharma-s6w6 ай бұрын
सबै सबै सुरक्षीत मा रहनु होला
@Thakuri-g5f6 ай бұрын
😢❤😢❤
@acharyatoya67076 ай бұрын
ए भाइ पुल हल्या त छैन?
@RTProductionPvtLtdchitwan6 ай бұрын
किन नहल्लिनुर पुलमा हिँड्नै डर मान्नु पर्ने भएको छ कतै पुल नै बगाउने हो कि भन्ने शंका लाग्छ
@mrban12306 ай бұрын
good job
@DIKMAMDIYALI6 ай бұрын
Yasari pool ma na basnu hun aanurodha xa yo pool ko khasai varosa xain jati bela pani k hi huna sakxa
@DohaQatar-f2o6 ай бұрын
Very good vayo
@yadavpangeni25396 ай бұрын
kun drone ho sir tapaiko?
@RTProductionPvtLtdchitwan6 ай бұрын
DGI mini 3 Pro हो हजुर
@RituRitugurung-q6y6 ай бұрын
सबै साथी हरु सुरक्षित बस्नु होला नदीको छेउ छाँउ बस्ने मित्र हरु
@Dhanrajgurung_official6 ай бұрын
Wow 😮 😮
@MukeshKumar-go9mo6 ай бұрын
Nepal me bar aagaya hai bhai hindi ek vidio banaeye
@maheshbhatta58546 ай бұрын
Nepal floods
@TheGodfather0946 ай бұрын
😂रेणुको नारायणी नदिमा बनाएको करोडौं रकमको सि विच के भयो, अब हिउँदमा डोजर स्काभेटर लगाएर खोतल्न पर्ने होला 😂
@GovindaThapa-us6ky6 ай бұрын
Sangeet kina Dee rakheko
@deepanepal9946 ай бұрын
Please pool mathi nabsya hunna?
@GovindaThapa-us6ky6 ай бұрын
Yo Vishnu paduka mandir hoin yo buddhisth ko ho
@hemrai64346 ай бұрын
खोलाले आफ्नो भाग लिन्छ तेस्मा केको डुबान?? खोलाको भाग छोडोउ 30 मिटर अनि घर बनाऊ
@SureshYonzon-u4x6 ай бұрын
This is the curse of nature actually it is not worse than the channel as described.
@binita74626 ай бұрын
K vaneko? English bujiyena
@sadhuramkhanal5676 ай бұрын
भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति नदी मिसीएको होईन कालीनदी हो भनि एस्का प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
@RTProductionPvtLtdchitwan6 ай бұрын
Thank q for correction and suggestion....🙏 कतिपय कुरा थाहा पाउँदा पाउँदै पनि बिर्सिदो रहेछ हजुर