सन्तोष बा धेरै बौद्धिक मान्छे हो र छ भन्ने आज थाहा पाएं । सबै कुरा धेरै राम्रोसँग बुझाइ दिनु भयो धेरै धेरै राम्रो लाग्यो । सबै नेता भनाउदा देशद्रोहीहरुको बारेमा राम्रोसँग भन्नू भयो। वा आजको अन्तर्वार्ता क्या मज्जा आयो ।
@ghanbahadur77446 ай бұрын
सन्तोष बा एकदम खुला जायज कुरा गर्ने मान्छे हुन जे भन्नू भको छ यथार्थ भन्नू भएको छ,खुसी लाग्यो 😊
@prakashshah53706 ай бұрын
संतोष दाई खुल्ला पात्र हो।गाणेका कलाकार भए हरेक केरा लुकाउँथे तर संतोष दाई सच्चा मान्छे भएकाले उनले कति क्वाटर पिउछन् भन्ने सर्वत्र छ।राष्ट्रबादी कलाकार संतोष दाई नमन्
@bishnuniran55656 ай бұрын
Old is Gold सिनियर भनेको सिनियर नै हो सोच नै उच्च सम्मान छ सन्तोष पन्त सर ❤🙏।
@yadapghimire6 ай бұрын
This the best episode I think
@indrasunuwar23516 ай бұрын
सन्तोष पन्त जिउ को हरेक शब्दको गजब ले अर्थ लगाइएको पायो धन्यवाद हजुर🙏🙏🙏🙏🙏🙏🙏
@belkumarisunar6906 ай бұрын
आहा आज त छिटो हेर्न पाइयो रजतपट कार्यक्रम सबै कलाकारहरूको जय होस् अरूले जे सुकै भने पनि मलाई त मन पर्छ सन्तोष बुवा ❤❤❤🎉🎉🎉l
@shivathapa62916 ай бұрын
सन्तोष काकासँग सहमति हुने ले यता हाजिरगरम
@prembudhathoki13416 ай бұрын
मलाई सन्तोष पन्त जी को विचार धेरै मन पर्छ ❤❤🙏🙏🙏
@sanjayakhanal7746 ай бұрын
सन्तोष सरको वक्तव्य एक्दम 100% सहि र साचो छ...मेरो हृदय देखि नै नमन ❤🙏🙏
@fzre5di3006 ай бұрын
अतेयन्तै बरिष्ठ कलाकार सन्तोष पन्त सर लाई धेरै पछि देख्न पाइयो सम्मान छ 🙏🙏🙏
@jyotiip.chhetri6 ай бұрын
यस्तो पो अन्तरवार्ता पन्त बा को राजनितिक बिश्लेषण र राजनितिज्ञ प्रतिको व्याख्या चाहिँ सार्है चित्त बुझ्दो लाग्यो.. Living legend..
@RamilaAdhikari-lw6ms6 ай бұрын
रजत पटका कार्यक्रममा आज सम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो सन्तोस पन्त सर निर्भिक निडर र स्पस्ट वक्ता हुनुहुन्छ वहाँले भन्नू भए जस्तै नेपालीहरु हो अब नेपाली नागरिक बन्नुपर्यो ढिलो भैसक्यो❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
@dibashkhadka87856 ай бұрын
बालेन देशको लागी चाहिने योग्य ब्याक्ती हुनुहुन्छ 🙏
@ghabipandey92566 ай бұрын
चिप्लाउने दाइ को प्रतेक अन्तरबार्ता हेर्छु आज सन्तोश दाइ ले ठेट कुरा गरेको देखेर खुसी लाग्यो अहिले सम्म हेरेको को म सब भन्दा राम्रो अन्तरबार्ता
@dhorpatantravelsofficial3966 ай бұрын
सन्तोष अंकल को हाकी कुरा मन पर्छ | हो साची नेता तन्त्र भन्दा राजतन्त्र नै ठिक रहेछ | ६२/६३ सालमा त मैले पनि लाठि खाएको थिए राजा फाल्नु गल्ति रहेछ |
@RamRai-to2py6 ай бұрын
बालेन्द्रलाई प्र•मंत्री बनाउन हामी सबै एक जुट भएर लाग्यो भने अहिले नै हुन्छ। सबैको जय होस,जय नेपाल।
@AnkitThapa-lx1dr6 ай бұрын
यो कार्यक्रम एकदमै मन पर्छ ।। मलाई त......अनि चिप्ले काका पनि💖💖💖💖🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❣️❣️❣️
@rajeshkc95046 ай бұрын
सबैभन्दा, रविको बारेमा १००% सही कुरो पन्तज्युको । अन्धकारमा हिंड्दा कहां पुगिन्छ?
@Miss.20556 ай бұрын
आज आएर सन्तोष बा एकदमै मन पर्यो । एकदमै सहि कुरा १००% ।हजुर लाई नमन बुवा 🙏🙏🙏🙏
@moktanrumba59226 ай бұрын
सारै गहकिलो जवाफ् सन्तोष सरको देश प्रतिको माया र घिन-लाग्दो राजनीतिज्ञ मान्छेको घिन-लाग्दो चरित्र सिदै भन्नुहुदा। मन भनेको जस्तै बुज्यो । समये अझै अलि बढी भको भये राम्रो हुनेथियो। ❤❤❤❤❤❤❤
@dapchali.paudyal6 ай бұрын
सन्तोष दाईको कुरा 100% समर्थन 🙏🙏🙏
@rupakkatel81976 ай бұрын
आजको अन्तरवार्ता हेरेर बल्ल सन्तोष पन्त सरलाई चिन्न पाए ,आज सम्म उहाँको इन्टरभ्यु हेरेकै रहेनछु, मैले उहाँको बारेमा जसरी सोच्थे आजबाट मेरो उहाँ प्रतिको चिनाई आकाश पातालको फरक भयो🎉🎉🎉🎉🎉🎉धन्य, आज मैले यो इन्टरभ्यु हेर्नेछु, सलाम छ सन्तोष सर हजुरलाई अनि चिप्लेटी अंकल लाई🎉🎉🎉🎉
@Roshan-bw7bs6 ай бұрын
वाउ यो होनि त कुरो सन्तोस पन्त ज्यु🙏🙏🙏🙏🙏
@deepakkhadka55446 ай бұрын
सन्तष बढ्डाले आज चै मेरो मन कै कुरो गरे कास अरु जनताले पनि एसरि बुझेर राम्रो हाम्रो भन्दा नि राम्रो नेतालाई भोट गरेको भए कास के के हुन्थ्यो होला यो नेपाल तर जनताले नै गु खाएपछि कसको के लाग्छ र 😢😭😭
@namkhanngajato39116 ай бұрын
झाले माले कालो कांग्रेस र खाओबादी इत्यदि लुटेरा कम्पनी बाहिष्कार गरौं !! धेरै ढिला भैसक्यो; अब नेपाल भरीबाट बालेन शाह हर्क साम्पाङ गोपी हमाल जस्ता स्वतन्त्र उम्मेदवारलाई जिताऔ ।
@RBmagar_Official6 ай бұрын
बालेन सरलाई प्रधानमन्त्रि बनेको देख्न चाहाने म जस्तै अरु को को हुनुहुन्छ ?❤
@SampradaaMantra6 ай бұрын
Teri aama
@kumarmagar98516 ай бұрын
@@SampradaaMantrayo ko feri patiko xole ayo
@trbhojpur96276 ай бұрын
केही नाप्दैन बालेन प्रधानमन्त्री हुँदा पनि !
@HomprasadThapaliya6 ай бұрын
🌺🌺🌺🌺🌼🌼🌼🌼🙏🙏🙏🙏🙏🙏🙏🙏
@SafalAcharya-fb3bf6 ай бұрын
palai palo des ko harek thau ko mayor vaya power hunxa bikas hunxa .pradanmantri banayo vane samsad bata pass garna parxa ramro kura pass hunai dedainan
@sunilxetri99606 ай бұрын
fact बोल्न सक्ने मान्छे राम्रो लाग्छ सन्तोष जि
@bhagawatishrestha39206 ай бұрын
यहाँ काकुसाबको त हरेक शब्द शब्दमा सत्यता पाइन्छ सदा सदा जय जय होस् 🙏🙏❤️❤️🍁🍀
@rajendrabaniya60306 ай бұрын
यो अंकको कार्यक्रम एकदम उत्कृस्ट लाग्यो, संगै उहाँमा यो लेभलको बौद्दिकता रहेछ, उहा प्रति मेरो थप सम्मान 🙏
@Vaibhav-Shahi-ThaQure-official6 ай бұрын
शन्तोस पन्त मात्र शोचेको थे सन्तोष सन्त पनि❤❤❤ हुनु रहेछ
@TekprasadBudhathoki6 ай бұрын
😅😅😅😅😅😅😅
@roseritanepal7296 ай бұрын
आहा...कस्तो मनकै कुरा राख्दिनु भयो🙏🙏
@kissnachhetri50346 ай бұрын
नाम जस्तै बोली,व्यवहार "सन्तोष"..🙏🙏🙏
@bharatkhatri63326 ай бұрын
Balen dai our national real hero... We want to see pm in2084 !❤ रास्ट घाति हुन्छ जो बालेन लाई भोट गर्दैन ! २०८४ मा
@PrakashGhatal076 ай бұрын
रबि एउटा सञ्चार कर्मी मात्रै हो एकदम सहि कुरा काका को टेलिभिजन चलाए जसरी देस चल्दैन
@mobiletraveler6 ай бұрын
Yo vanda pahile ko grihamantri, swasthamantri... k k mantri haru ko yogyata chahi k ho ni???? Sabai yogya manche harunlai deshbata opportunity nadiyera bahira gaisake...Mayor ko bare ramro kura garnu vayo . Dhanyabaad..
Ye manche khatraai raichan! Samman cha santosh ji!! Beautifully answered!!!!! I love it!
@rukbahadurroka10926 ай бұрын
धेरै राम्रो लाग्यो सन्तोस पन्त सरको अन्तर्वाता
@Vusung.cG.C6 ай бұрын
यस्तो जनता र देश को दुख बुज्ने कलाकार लाइ नेपाली कलाकार को महारथी भनिन्छ।
@prempun5286 ай бұрын
सन्तोष पन्त ज्यूको एकदम मार्गदर्शक भनाइलाई हामी सामु ल्याउनु हुने प्रकाश सर साथै पाहुना सन्तोष सरमा नमन छ आजको कार्यक्रमको पाहुना नै परिपक्व सबै भनाइहरु अर्थपुर्ण छन्।
@Vusung.cG.C6 ай бұрын
सत्य भइ निडर तरिकाले भन्नु भएको मा सन्तोष पन्त सरलाइ धन्यवाद।
@pradipsane526 ай бұрын
अबको स्थानीय तहमा सक्षम,योग्य,क्षमतावान र प्रष्ट भिजन भएका युवाहरु 753 वटै स्थानीय तहमा स्वतन्त्र युवा आउनुपर्छ अनि मात्रै देश बन्न कुनै भ्रष्ट दलको आबश्यक पर्दैन । बालेन यो युगले र समयले मागेको असल ब्यक्ति हुन् ।
@janakbartaula19406 ай бұрын
एकदम सहि ,राम्रो ,यथार्थ ,सत्यतथ्य वास्तविक कुरा भन्नू भयो ,वरिष्ठ कलाकारहरु ले देशको यथार्थ बुझेका हुन्छन्
@mahendraauji9236 ай бұрын
बालेन सर लाई प्रधान मन्त्री हुनु पर्छ भन्ने जति यति हाजिर गरुम त ❤🍀🙏
@pradipshrestha94536 ай бұрын
84 मा बालेन साहाँ लाई प्रधान मन्त्री बनाउनु पर्छ भन्ने हरु यता हाजिर गरम
@Harshamana6 ай бұрын
Yo Bewastha dalera matra samvab chha natra yo loottanrama jo ayapani yestai vrastachari matra hunchan
@kamalpaudel34006 ай бұрын
😂😂😂😂😂
@sudipbasnet-sq4tx6 ай бұрын
Timro bau laei bhanu k
@rabinohhrabin5 ай бұрын
😆 😆 😆
@Pariyar2436 ай бұрын
मेरो विचार र तपाई को विचार थ्यककै मिल्यो सन्तोष सर,, रबी ले माखो मारन सकदैनन,
@bhagawatishrestha39206 ай бұрын
मलाई बचपन देखि नै सार्है मनपर्ने महान वरिष्ठ कलाकार हुनुहुन्छ उहाँ 🙏🙏🙏
@narakanttimilsaina32956 ай бұрын
एकदमै तार्किक कुरा गर्नुभयो बुढाले
@yadavdevkota11716 ай бұрын
साच्चै निश्चल ब्यक्तित्व हुनुहुन्छ सन्तोष पन्त दाजु
@sanjeevmaharjan13176 ай бұрын
Santosh Panta ji ko neta haru prati ko bichaar ekdum Sahi xa. Mero Pani testai xa. Aba Marna lageka budha haru le self realization garera yuba Lai agadi badhaunu prxa.
@pritamregmi9406 ай бұрын
आहै कति दामी अन्तर्वार्ता सुनिरहु हेरिरहुँ भयो सम्मान छ सन्तोष पन्त ज्यूलाई 🎉🎉🎉
@dilmanthapamagar68866 ай бұрын
देशलाई माया गर्ने Balen sir ko जय होस्❤❤
@Enjishanchhetri6 ай бұрын
आहा सन्ताेस बा कस्तो राम्रो नेपलकाे राजनीति लाई बिश्लेसन गर्नु भाे साच्चिकै चाेर हुन नेता सब com back King
@atabshome6 ай бұрын
सन्तोष दाईको हक्की र निडर स्वभाव मलाई एकदम मन पर्छ।सधै जस्तो दाइको उत्तर एकदम सहि र सटिक लाग्यो।
@sheshashah37286 ай бұрын
Absolutely right said whoever comes as Head of State now He must be strong to take action against all these ongoing evils things in this Govt and system !
@Rasukarki6 ай бұрын
आजै सम्म को राम्रो प्रकाश दाइको कार्यक्रम | सन्तोष पन्त जि तपाइको बिचारलाइ सलाम छ |
@Darshan_xetry6 ай бұрын
बालेन को Fan जति यता हाजिर गरुम त🧕🤟💪
@sadajiban6 ай бұрын
बालेन एक नम्बरको भारतीय कठपुतली र काँग्रेसको मान्छे हो हेर्दै जानुहोला बिस्तारै थाह पाउनेछौँ किनभने यसले काँग्रेसको विरुद्ध एक बचन बोलेको छैन जब कि काँग्रेस देशकै सबै भन्दा ठूलो घातक पार्टी हो त्यसैले मेरो विचारमा बालेन काँग्रेस माओवादी एमाले राप्रपा सहित विभिन्न पुराना दलाल दलहरू एकै ड्याङको मुलाहरू हुन्
@mahendrarai37106 ай бұрын
बालेन धोती को काम छैन
@Darshan_xetry6 ай бұрын
@@mahendrarai3710 यसकोो जवाफ Balen का Fan हरुले दिनु हुनेछ तपाईं लाई
@srai-qr3tj6 ай бұрын
@@mahendrarai3710taro chai k kaam.
@ajitchaudhary39326 ай бұрын
@@mahendrarai3710 तेराे नि काम झैन तेरा नेताले चै के नापे 😠😠
@surajkhatiwada92446 ай бұрын
एकदम सही कुरा सन्तोष दाई हामी अब नेपाली नागरिक बनऔं
@TheCPJK5 ай бұрын
Salam santosh sir. ❤
@jitgurung30256 ай бұрын
Buwa hajur ko bichaar sanga milne byakti mo matra jasto laagxa, who speaks the truth
@purbitimalsina81806 ай бұрын
Ma pani
@niramagar26246 ай бұрын
सहि बोल्ने साचो बोल्ने सन्तोष बुवा को कुरामा सहमत ❤
@sentimentalperson6 ай бұрын
स्यालुत प्रणाम ससुरा जि हजुर प्रधानमन्त्रीको पदमा उमेदवार लिनु हुन्छ भने मेरो सिङ्गो गाउँ उठायर भोट हाल्न लगाउछु 💪💪💪💪💪💪👈️👈️
@SumanSharma-tt2lv6 ай бұрын
अहिले सम्मको धेरै मीठो चोटिलो गफ गाफ सत्य कुरा बोल्नु भयेको छ सन्तोस सरले मेरो पनि सोचाइ यहि हो !!
@DurgaRai-b6b6 ай бұрын
हो नेपालका प्राटीका नेतीहरुले देसलाई कवाडी बनाए
@manbahadurbk43266 ай бұрын
आज सन्तोष पन्त जि को कुरा सुनेर मनै खुशि भयो।वास्तविक कुरा सहज रुपले भन्दिनु भयो ।साँचो कुरा त उहाँले भने जस्तै हो।
@upendrapokharel14476 ай бұрын
सानै देखि मन पर्ने कलाकार सन्तोष पन्त ❤
@hemkumaribarakoti82496 ай бұрын
ब्याख्या सहित सारै राम्रो अभिब्यक्ति दिनु भयो सारै चित्त बुझ्दो कुरा सन्तोष सरको!!
@sureshkc99686 ай бұрын
Daish 🎉ko🎉Sachha🎉Rastaprami🎉Santosh Sir Hajur 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏 भगवान पशुपतिनाथले रक्षा गरून्
@Dipenhima6 ай бұрын
आज सम्म कै उतकृस्त अन्तरबार्ता लाग्यो मलाई त waa santos sir
@chandraparajuli666 ай бұрын
मियर बालेन शाहा सर लाई एक लाइग है मित्रहरू❤️🙏
@Katwalaartic_official19856 ай бұрын
सन्तोष बाको सबै कुरा हेरे मेरो मनले जे सोचेको सोही अनुसार अन्तरबार्ता पाए धन्यवाद सन्तोस बा। 🎉🎉🎉🎉🎉❤❤
@tejuraja79036 ай бұрын
सन्तोष काका कडा है 🎉। एक्दम जयाज कुरो गर्छ्न
@jasdhojgurung5956 ай бұрын
सन्तोषम् परम् सुखम्।सत्य युगको सत्यता र सन्तोष पन्तजीको जवाफ।❤
@samsingh26485 ай бұрын
Best episode ever i hav ever seen.. Mr santosh panta..what a man
@KeshavBista-tq2dg6 ай бұрын
Wow neta haru KO barnan garda malai lagyoo Santosh panta really legend😊❤
@anuplamsal3166 ай бұрын
Ekdum ramro bislasen garnu vayo neta haru ko ani sabai janta haru ko bichar pani yehi ho
@manishmsrk6 ай бұрын
सन्तोष बा ले सहि कुरा गर्नु भयो
@Jyotilamichhane286 ай бұрын
नेपाली जनता हरु पशु भएर हो देश को यो दुर्दशा भएको यदि जनता हरु ले फटाहा नेता हरु लाई भोट दिएर नजिताइ दिए यो सब हुने नै थिएन त्यसैले सबै भन्दा खतम भनेको हामी नेपाली जनता हरु नै हौ,,,
@DeepuSabuVlogs6 ай бұрын
सत्य बोल्ने व्यक्ति सन्तोष पन्त ।
@raajenthakuri66646 ай бұрын
उच्च सम्मान छ सन्तोष जि 😍🙏 जय देश जय नरेश😍🇳🇵🙏
@sanjaypaudel69356 ай бұрын
गठबन्धन सरकार को कारण रबि ले चाहे जति काम गर्न गार्हो भएको पक्कै हो तर रबिकै कारण युवा पलायन भएको होइन है पन्त ज्यु , बालेन रबि गोपि र हर्क एक भएर गए देश को भविष्य राम्रो हुने पक्का छ !!
@prashantbhujel83466 ай бұрын
गठबन्धन ले नै बनाको हो रबि जस्तो लाई तेइ भयर त्यो ओलि को छाउरो भयर बस्छ
@amritbudhachhetri1116 ай бұрын
सन्तोष सरको सिधा कुरा मन पर्यो।
@hitkajigurung51046 ай бұрын
आज सहि मान्छे ल्याउन भयो प्रकाश sir❤❤❤❤
@pratimaranapradhan3676 ай бұрын
Santosh pant is clean hearted n daring person.He speak the truth which I like the most as well as his acting.I have watched his TV serial (Heju aaja ko kura)which was the best programme. When i was in Dhapasi some time I have seen him but yet I couldn't talk to him.
@ajaychand28696 ай бұрын
Aaj samma KO sabai bhanda ramro real episode Sahi lai Sahi bhannu bhayo Santosh panta sir.
@limbuharatarah6 ай бұрын
Santosh jyu: really impressed with your straight forward (honest) answers!
@KrishnaMaharjan-v5w6 ай бұрын
J bolx sahi bolx Santos sir,
@Update0-d1c6 ай бұрын
Ekdam ramro vannu vo hajurke 32 topko Salam xa hajurlai legend ❤
@the.realdrona6 ай бұрын
एकदम क्लियर कट चित्त बुझ्दो कुरा गर्नु भो खुलेर स्पस्ट 😃😃 सारै मज्जा लाग्दो अनि सहि कुरा! ! 😂😂😂
@rajendramahat24226 ай бұрын
सन्सोष पन्तको बोलिमा हरेक कुरा खरो र सत्यता छ मन पर्नेमान्छे अनि कलाकार हो