पुष्पन प्रधानले खोले सबै कुरा, फेटा देखी बेसार सम्मको कथा... | THE PRAKASH SUBEDI SHOW | S2 | EP 28

  Рет қаралды 213,534

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

Пікірлер: 582
@rknirjar6357
@rknirjar6357 7 ай бұрын
भारत मा जन्मेर, नेपाली भाषा प्रती एति आस्था र माया, ❤❤ म त नतमस्तक भए । सम्मान छ हजुर लाइ
@narayangyawali3464
@narayangyawali3464 7 ай бұрын
अहिले सम्म को कार्यक्रम मध्ये उत्कृष्ट एति सरल र सहज ब्यक्ती सम्मान छ
@nncdude
@nncdude 7 ай бұрын
कति सालिन कति सरल अनि कति मिठास ! वाह!!! प्रकाश् दाइ तपाइलाई धन्यबाद पुस्पन प्रधान जस्तो उत्कृष्ट कलाकार लाई अझै नजिक बाट बुझ्ने मौका दिनु भएको मा।
@diplalsunar3793
@diplalsunar3793 7 ай бұрын
honi
@kesharigharti8517
@kesharigharti8517 7 ай бұрын
अहिले सम्म हेरेको अन्तरबार्ता मध्य कै सब भन्दा उतृस्त यवम भद्र सालिन इमान्दार र स्पस्त गायक पुस्पन जि ल्याउनु भयछ thankyou❤
@hellomingma7507
@hellomingma7507 7 ай бұрын
मलाई मन पर्ने गायक ❤ आज झन भिडियो मार्फत चिन्ने सके । सालिन अनि गुरुलाई सम्मान गर्ने मान्छे रहेछ गुरुको आशीर्वाद सधैं तपाईंको सिरमा रहिरहोस ❤
@AayushTimalsina-bo7tj
@AayushTimalsina-bo7tj 7 ай бұрын
अाज सम्मकाे सबै भन्दा रामाे गेस्ट लाग्याे कति सालिन भाषा अनि शब्द सारै रामाे
@rohitmuktan1571
@rohitmuktan1571 7 ай бұрын
नेपालीलाई माया गर्ने एकमात्र संगीतकार खेलाडी❤️❤️
@asalchhetri9805
@asalchhetri9805 7 ай бұрын
आज त म पनि मन्त्रमुक्त भएँ thank you so much पुष्पन प्रधान दाजु❤❤🙏🙏💐💐🌹🌹☘️☘️🤗🤗😘😘
@shantikokhojima6040
@shantikokhojima6040 7 ай бұрын
रजतपट अंकलको साथमा गायक पुष्पन प्रधान आजको कार्यक्रम निकै सुन्दर हुनेवाला छ 😊
@radhikarai4036
@radhikarai4036 7 ай бұрын
Bhakta Raj Acharya ko janma Nepal ko dhakuta ma bhako theyo . Waha sano huda India Ama sanga migrate hunu bhako raicha ani feri signing le garda nepal aaunu bhako ho. Technically India hoina.
@tilchitregurung4833
@tilchitregurung4833 7 ай бұрын
नेपालीको छोरो पुष्पनको जस्तो नेपाली मन नेपाली पन हामी सबैमा भए...!
@joheblama8112
@joheblama8112 7 ай бұрын
नेपालका तोरि कलाकारहरु आफ्नो कोहि अग्रज चिन्दैनन र आदर सम्मान पनि गर्दैनन तर पुष्पन प्रधान भारतिय नागरिक भए पनि नेपाली सांगितिक क्षेत्रको हरेक ब्यक्ती चिन्नु का साथै भरपुर आदर सम्मान गरेको देख्दा अत्यन्तै खुसी लाग्यो र नेपाली कलाकारहरुले धेरै चिज सिक्नु पर्ने देखियो ।।
@MadanShahi-j5r
@MadanShahi-j5r 7 ай бұрын
सर्वाधिक लोकप्रिय गायक पुष्पन प्रधान को सच्चा फ्यान जति त्यहाँ like गरम त।❤❤❤❤❤❤❤❤❤❤❤❤
@Jagatghartimagarofficial
@Jagatghartimagarofficial 7 ай бұрын
जो कलाकार आयो त्यसको "सच्चा फ्यान जति Like गरम त" भन्ने तिमी जता नि कमेन्ट गर्न आउछौ है 😂😂
@sagarkaka889
@sagarkaka889 7 ай бұрын
मलाई पहिलो पटक लाग्दैछ की प्रकाश uncle यो अन्तरवार्ता बाट आफै पनि धेरै खुसी हुनुभएको छ। चित्तबुझ्दो अन्तरवार्ता 🎉🎉🎉🎉
@missionrai6444
@missionrai6444 7 ай бұрын
दि प्रकाश सुबेदी शो र प्रस्तोता प्रकाश सुबेदी मलाई सारै मन पर्छ पुष्पन प्रधान जतिको संस्कारी गायक कमै सायदै नजन्मिएला अबको नेपाली गीत संगीत क्षेत्रमा ❤ अनि यो जंक फुट चाउचाउको बिज्ञ्यापन चाही अलि भएन है प्रकाश सुबेदी जी
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 7 ай бұрын
सुन्दर सपनाको देशमा चुम्दै हुनुहुन्छ तर आज फोटो पोस्ट भयन प्रकाश सर । घुमाइ अझै रमणीय बनोस शुभकामना।म चै हेरेर र सुनेर नपुग्ने कलाकार पुप्र लाई हेर्दै र सुन्दै छु❤ वाह ! पुस्पन प्रधान सदा उच्च सम्मान बोलाई र भोगाइ ❤❤❤❤🙏
@shambhubasnet7615
@shambhubasnet7615 7 ай бұрын
हालसम्म जती कार्यक्रम हेरे पढें पुष्पन जी सुन्न मन लागेको सुने र टप ५ भित्र राखेको छु, प्रकाश सरको सो ❤बाट
@podverse69
@podverse69 7 ай бұрын
यो कार्यक्रम हेर्दाहेर्दै आँखावाट आशुनै आएछ पत्तै भएन । कति शालिन व्यक्ति पुष्पन तपाईलाई धेरै धेरै बधाई तथा शुभकामना ।
@anil-s6b
@anil-s6b 7 ай бұрын
नेपाल मा छाडा दोहोरी गाउने छाडा गायक गायिका ले हेर्नुपर्ने अन्तरवार्ता रैछ एउटा कलाकार मा हुनुपर्ने सबै गुण छर्लङ्ग देखाईदिनु भको छ प्रकाश सर अनि धेरै धन्यवाद नमन पुष्पन सर❤❤
@subaswaiba5142
@subaswaiba5142 7 ай бұрын
मलाइ लाग्छ यी #गायक जति अरु ग्यानी छैनन best singer meri #puspan pradan
@Jagatghartimagarofficial
@Jagatghartimagarofficial 7 ай бұрын
भाई पहिला ग्यानी हैन "ज्ञानी" लेख्न सिक्नू ल
@sitabam7242
@sitabam7242 7 ай бұрын
आज काे यपीसोट धेरै मन पर्यो पूराना सर्जकको गीत गाउन लगाऊनु भो एकदम दामी भ्वाइस पुस्पन प्रदानको❤❤❤❤❤
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 7 ай бұрын
यो अन्तरबार्ता पुरा हेरुन्जेल मन् दिमाग फ्रेस भयो आनन्द भयो ( ५६:२६ ) मिनेट बितेको पत्तै भएन ! आहा कस्तो बोल्ने शैली सालिन्ता बोल्ने ब्यक्ति पुष्पन प्रधान दाई ! एउटा संस्कारी कलाकारमा हुनु पर्ने ( गुण ) पुष्पन प्रधान दाईमा छ है त ! मलाई पुष्पन प्रधान दाईको बोल्ने शैली एकदमै धेरै मन् पर्यो ! पुष्पन प्रधान दाईलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! जय गित जय संगित ! धन्यबाद
@MilanSomai-my5jf
@MilanSomai-my5jf 7 ай бұрын
पुस्पन प्रधान भन्ने मान्छे नचिनेको गित चाहिँ धेरै सुनेको थिए आज चिन्ने पाए धेरै खुशी लाग्यो र धेरै धेरै धन्यवाद रजपत अन्कल लाइ पनि🙏🙏🙏
@EmitedVlogs
@EmitedVlogs 7 ай бұрын
आजको कार्यक्रम संगीतमय भयो मज्जा आयो ❤🎉 एती धेरै अरुलाई आफू सफल हुनुको शीर्य दिने कलाकार उहाँ बाहेक अरु कोहि छैन।
@belkumarisunar690
@belkumarisunar690 7 ай бұрын
ल आज जस्तो गीत त्यस्तै राम्रो मान्छे लाई चिन्नेमौका मिलाउनु हुने काका लाई धेरै धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@thaparamesh4478
@thaparamesh4478 7 ай бұрын
पुष्पन प्रधान ज्यु लाई सम्मान गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै
@premthapa8988
@premthapa8988 7 ай бұрын
Kati ramro yo manxe ko personality, I love ❤️ this ani hami sabai Nepali ko tarpha bata namaskar 🙏
@ankitadhakal6682
@ankitadhakal6682 7 ай бұрын
हामी संगीत प्रेमी नेपालीहरुको सान गौरव पुस्पन प्रदान प्रती उच्च सम्मान 🙏🙏🙏❤️❤️❤️ आजको भाग हेरेर खुसि लाग्यो👍️👍️👌👌
@shovamaharjan4688
@shovamaharjan4688 7 ай бұрын
मलाई मन पर्ने गायक 🙏🙏🙏आज नातीकाजी र फत्तेमान गुरुहरूको गीतमा मेरो आँखाबाट आँसु झर्यो। धन्यवाद छ हजुरहरूलाई🙏🙏🙏💝
@rayyanbabu2484
@rayyanbabu2484 7 ай бұрын
म त नेपाल आईडल मा देखेको थिय उहा लाई मासूम अनुहार सहित को मिठो मुस्कान मात्र याद थियो तर वास्तविक आज थाह पाउदा अति ख़ुशी लाग्यो कति मिठो शब्दहरु अनि शोर ❤सुन्दर भावना मलाई त कति आनन्द महसूस भयो उहा को हरेक कोमलरूपी शब्दहरु सुनेर ❤️❤️ विषेस धन्यवाद प्रकाश सर लाई पनी 🙏
@Basnetsamsher
@Basnetsamsher 7 ай бұрын
कोप्चे गुरु बाबा लाई नमन गर्द्छु🇳🇵 🙏🙏
@merodaainepal2979
@merodaainepal2979 7 ай бұрын
मैले चाहिँ नेपाल आइडल बाट चिनेको हो उहाको प्राय गित राम्रो छ मान्छे पनि राम्रै जस्तो लाग्छ🙏
@homastha4009
@homastha4009 7 ай бұрын
Sem
@harikopila5165
@harikopila5165 7 ай бұрын
बरु नेपाली गायक लाइ यति धेरै नेपाली गित नेपाली माटो को माया छैन होला तर वहा नेपाली भुमि मा जन्मेको नभए पनि नेपाल र नेपाली प्रती को माया देखेर असाध्यै खुशी लाग्यो नेपाल् को माया गर्न देश को सिमा ले छेक्दैन रहेछ आहा ...❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@anilgurung8244
@anilgurung8244 7 ай бұрын
यतिको ट्यालेन्ट गायक मैले अहीले सम्म देखेको थिएन पुरानाे गायक सर्जक सबैलाई चिन्ने अनी वहाँ हरूको गाना पनि गाउन सक्ने कती क्षमतावान गायक अहिले काे गायक गायिका ले हो भने अहिले देखाएको सर्जक हरु कसैलाइ चिन्न सक्दैन् होला पुस्पन प्रधान जस्ताे हरेक स्रष्टा काे सम्मान गर्न सक्ने खुबी भएको व्यक्ति भेट्न गारै छ सलुट पुस्पन् सर अनी प्रकाश सुवेदी सर लाई पनि वहाँ लाई लियर आउँनु भएकोमा सलुट ❤❤❤❤
@aalay_daai8662
@aalay_daai8662 7 ай бұрын
झन्डै छुटेको यो episode, thank u rajatpat, आदरणीय पुष्पन प्रधान दाइलाई राम्रो संग बुझ्ने मौका पायौं। पुष्पन दाइलाई आगामी दिनहरूको शुभकामना व्यक्त गर्न चाहन्छु ।💞💞💞💞💞
@niramagar2624
@niramagar2624 7 ай бұрын
धेरै धेरै धन्नेबाद प्रकास सुबेदि ज्यु पिर्य कलाकार असल कलाकार लाइ एसरि शुभचिन्तक माझ ल्याउनु भाको मा दुबै जना अनि यो सो लाइ शुभकामना ❤
@deepalama3802
@deepalama3802 7 ай бұрын
Yet another beautiful episode. LOVED SO MUCH seeing Pradhan ji - what a magical voice - I was mesmerisingly looking at you without realising tears roll down the cheeks. dherai samman hajur prati 🙏
@NishmaDumjan
@NishmaDumjan 7 ай бұрын
THE PRAKASHA SUBEDI SHOW मा पहिलो पटक साह्रै मन रोएको छ । प्रकाश सरलाई हृदयदेखि नै सम्मान छ।🙏🙏🙏 पुष्पन प्रधान सर प्रति मेरो धेरै सम्मान आजको युगमा पनि एति सम्मका सम्मान अग्रजहरुप्रति ।। 🙏🙏🙏
@mnneupane1988
@mnneupane1988 7 ай бұрын
Good dai❤❤❤nepal ko Maya mutu vari raixa
@shantagautam4320
@shantagautam4320 7 ай бұрын
So sweet and positive for everyone
@samirsunar-ji8ts
@samirsunar-ji8ts 7 ай бұрын
मेरो मनपर्ने गायक पुस्पन दाजु हुनुहुन्छ सारै मिठो स्वरका धनी दाजुलाइ मेरो नमन छ साथै चिप्ले अङ्कल दाजु र सचित खड्का दाजुलाइ मेरो नमन छ🙏🙏🙏🙏❤️❤️👍️💕
@thepsc1
@thepsc1 7 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट मध्येका एक कार्यक्रम, धन्यवाद छ🎉❤
@dipendrabhandari1468
@dipendrabhandari1468 7 ай бұрын
म त कायल भॅए। पष्पल जि, तपाईॅका गीत सॅगीत निरन्तर सुन्ने प्रयास गर्नेछु। नमन॥
@anugrg9616
@anugrg9616 7 ай бұрын
Kati sada, saral, ani aaphno agrajlai garne respect dekhera, Puspan bhai prati Naman❤ maya ani dherai ashirwad. Socheko aatteko sabai pugosh bhai lai
@SwasthaniParajuli-c9d
@SwasthaniParajuli-c9d 7 ай бұрын
Kati dherai saral sushil anusashit ra dherai ramro bichara bhayako best gayak Salut xa uhako aawaj Ani byaktityo prati🙏🙏🙏
@jeevanpariyar4167
@jeevanpariyar4167 7 ай бұрын
एकदम उत्कृष्ट अन्तरवार्ता हेरेर एकदम मन प्रफुल्ल भयो।
@rajesworimaharjan783
@rajesworimaharjan783 7 ай бұрын
Malai manparne singer ma puspan Pani ekdam manparxa tara aajata ma mantramugta nai vaye❤️❤️👌👍n thank u Prakash bro 🙏❤️
@GauleCheli
@GauleCheli 7 ай бұрын
कुसल मान्छे कुसल गायक 🙏🙏🙏😍 धन्यवाद प्रकाश दाई धेरै पछि राम्रो मान्छे लाइ ल्याईदिनु भयो हजुर प्रति आभार 🥺🙏💗
@subintamang7817
@subintamang7817 5 ай бұрын
We want Every artist to be like him What a genius 👏 his singing ability is insane 👏 and way he speaks way he take Every question and answer is literally heart touching ♥️. We should really appreciate pushpan sir ❤
@azayavlog5599
@azayavlog5599 7 ай бұрын
Wow you are amazing puspan sir ❤ Respect badyo aaja dekhi jhan
@ritashrestha976
@ritashrestha976 7 ай бұрын
कति नम्र,सबैलाई कति सम्मान गर्न सकेको ,सबैलाई चिन्ने,गित सबैको कण्ठ ,पुस्पन प्रधान सर तपाईं लाई नमन,कार्यक्रमकाे अन्तिममा रमाइलो भयो
@sandeshlamichhane9587
@sandeshlamichhane9587 7 ай бұрын
कति सालिन कति सरल अनि कति सुमधुर आवाज प्रकाश् दाइ तपाइलाई धन्यबाद पुस्पन प्रधान जस्तो उत्कृष्ट कलाकार लाई अझै नजिक बाट बुझ्ने मौका दिनु भएकोमा मन नै आनन्द भयो थाहा नै नपाई समय सकिएछ । त जस्तै हिड्ने तेरो जस्तै भावना भएको चिजलाई नखा यो भनाईले मन छोयो ।
@rajkumarshrestha1965
@rajkumarshrestha1965 7 ай бұрын
सरल अनि प्रख्यात स्वरको धनी, ज्ञानको भण्डार, आदरणीय मनमुटूका गायक स्रष्टालाई मन्त्रमुग्ध भएर सुन्न पाउदा मन अत्यन्त हर्षित भएको छ।
@ghumphirvlogs
@ghumphirvlogs 7 ай бұрын
मलाई अति मन पर्ने गायक हरु मध्य एक पुष्प न प्रधान ❤
@bikashsunar5188
@bikashsunar5188 7 ай бұрын
आजको एपिसोट साच्चिकै हेरेर हेरे जास्तै लाग्यो एति शालिन एति सरल मैले आज सम्म जतिसुकै एपिसोट हेरे मैले देखेको थिएन ......
@PoojaBhandari49
@PoojaBhandari49 7 ай бұрын
हरेक गितले मन छुन्छ मलाई चाहि ❤
@kamalpaudel3400
@kamalpaudel3400 7 ай бұрын
❤❤❤❤❤
@madavneupane2839
@madavneupane2839 7 ай бұрын
Aaila samma nepal ko gayak harule chindainan baru nepal lai mayagarne maxaala chindo raix.. kip it up puspan sir. love youuu so so so.... much
@Tilak.joshi12
@Tilak.joshi12 7 ай бұрын
सुन्दर प्रतिभाको धनी दाइ हजुर सधै फुलि रहनु हजुरको साँगितिक यात्राले शिखर चुमोस ❤❤❤❤ अध्यारोको हिरा हो हजुर सधै चम्की रहनु❤❤❤
@dipendrakarki3055
@dipendrakarki3055 7 ай бұрын
मलाई मनपर्ने सालिन सिलस्वभाबको गायक पुष्पन प्रधान सर हार्दिक नमन साथै चिप्लेटि काकाले लिने अन्तरबार्ता मध्य उत्कृष्ठ अन्तरबार्ता 🙏🙏
@moonasubedi5066
@moonasubedi5066 7 ай бұрын
Wow family bahek sansar ko sabai bhanDa man parne manxe mero lagi❤❤
@purnimaghale1927
@purnimaghale1927 7 ай бұрын
नेपाली हामी रहुला काहा नेपाल नरहे ...यो गित जहिले पनि सुन्छु आँसु आउँछ 🙏🙏🙏
@PrakashKhanal-j3i
@PrakashKhanal-j3i 7 ай бұрын
सर्ब प्रथम प्रकाश दाजुलाई नमन् हजुर को तर्फ बाट वा तपाईंको माध्यम बाट धेरै कुरा हरु सिक्ने माैका पायको छ तपाइलाइ अतुलनिय धन्यावाद आजका सर्जक लाइ नमस्ते धेरै कुरा जानियो ,🙏🏻🙏🏻🙏🏻
@hirapun-ff6zc
@hirapun-ff6zc 7 ай бұрын
मान्छे पनि राम्रो तपाईंको गित पनि राम्रो तिम्रो सोचाइ त झनै राम्रो सलाम छ पुष्पन प्रधान लाई🙏🙏🙏🙏❤
@devendrpariyar3768
@devendrpariyar3768 7 ай бұрын
आज द प्रकाश सुवेदी सोमा पुस्पल प्रधान सरले इतिहास का हस्तिहरु को सारै रमाइलो प्रतिक्रिया दिनु भयो ❤❤❤❤❤
@shovakc9838
@shovakc9838 7 ай бұрын
Sarai ramro interview salnbhadra naram, jasli pani uhako boli bata kei nankei sikna sakinch❤❤
@ushapradhan9883
@ushapradhan9883 7 ай бұрын
Gayek kalakar hos ta yesto 🙏🙏🙏 Puspan pradhan
@KrishnaKumar-yc2db
@KrishnaKumar-yc2db 7 ай бұрын
Malai aasthai mana parna Puspan Pardhna Nepali Bashako Gayak Mero Salumxa Naman xa tapai ko uar utar pargatiko Suva Camana Husa🙏🙏💐🌹🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ghanbahadur7744
@ghanbahadur7744 7 ай бұрын
सिमा पारी जन्मेर पनि नेपाली भाषा गित संगित मार्फत अन्तर्राष्ट्रिय level मा चिनाउने काम बहुमुखी प्रतिभाको धनी होनहार talented गायक पुस्पम सर धेरै धेरै सम्मान छ हजुरलाई❤️🙏अहिले सम्म हेरेको अन्तरबार्ता मध्येको एक हो यो Show प्रकास सुबेधी अंकल हजुरलाई धेरै धन्यवाद छ!👍️👏❤️🙏
@kishanpokhrel6102
@kishanpokhrel6102 7 ай бұрын
सारै मन पर्यो पुस्पपर्दान❤❤❤
@minbohara9925
@minbohara9925 7 ай бұрын
मलाई लास्टै मन पर्ने गायक ❤❤❤
@santoshkhawas9633
@santoshkhawas9633 7 ай бұрын
जति मिठो स्वर त्यति नै नेपाली भाशा र साहित्य प्रती त्यती राम्रो बिचार वाह्ह्ह्ह गज्ज्ब 🙏🙏🙏
@sujaytamangyonzon2132
@sujaytamangyonzon2132 7 ай бұрын
Hami darjeeling base lai derai Khushi meleko cha tesko lagi ne thank you so much Prakash dai lai Ani hamro dai Pushpan dai lai ne
@ujjwaldevkota
@ujjwaldevkota 7 ай бұрын
अति सरल र अति सालिन गायक पुष्पन सर
@radhajoshi5474
@radhajoshi5474 7 ай бұрын
मलाई सारै मन पने गायक कलकार पुष्पन प्रथान अति नै मन छुने🥰🥰🥰🥰❤
@AkanchaKhatri
@AkanchaKhatri 7 ай бұрын
धेरै मिठो स्वोर अनि आजको शो धेरै मिठो र रमाइलो भएछ ❤❤
@NepalDR
@NepalDR 7 ай бұрын
कति सरल, कति सालिन अनि कति साधारण जीवनशैली भएको मान्छे, खुल्ला हृदयको धनी आदरणीय व्यक्तित्यलाई अझ नजिक बाट चिन्न पाएका छौ, करोडौ मानिसको मन मस्तिष्क मा बस्न सफल ,कला र गलाको धनी,उहाँको सधैं प्रगति भएको देख्न र सुन्न पाइयोस्,😘😻आदरणीय गायक अमित बरालको कारणले गर्दा चिनेको हो मैले चाई😘😻😻
@Bhagwan223
@Bhagwan223 7 ай бұрын
धेरै पहिला आउनुपर्ने पुष्पन नेपाल र नेपालीले चिन्न नसकेको हिरा ।
@kamlaaAD
@kamlaaAD 7 ай бұрын
kati humble manxey❤
@devtamu2175
@devtamu2175 7 ай бұрын
Wow super good thanks daju 🙏I m big fan puspan sir🇳🇵🇶🇦💐
@kumarkhatri924
@kumarkhatri924 7 ай бұрын
Dherai humble and down to earth
@rabinoli187
@rabinoli187 7 ай бұрын
एकदमै श्रध्दालु ,ग्यानी र सङ्गीत प्रति समर्पित भएको व्यक्ति पुष्पन प्रधान।
@sundarshrestha6142
@sundarshrestha6142 7 ай бұрын
एक समय पुस्पन दाइ को अन्तरबार्ता धेरै भन्दा धेरै हेरियो, जतिनै हेरेपनी मन नागाउने तपाइको बोलि, सलाम छ दाजु
@suryasune7967
@suryasune7967 7 ай бұрын
Dherai ramro prativawan singer puspan pradhan nepali vasa ko dherai maya garne singer god job 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍👍🤟🤟
@GurungMailo
@GurungMailo 7 ай бұрын
Really very innocent and sweet vocal Pushpan Pradhan 🙏
@Tarakhadka456
@Tarakhadka456 7 ай бұрын
साझा जिबन उच्च बिचार ❤❤❤❤
@chandrakumarirana2079
@chandrakumarirana2079 7 ай бұрын
एकदमै राम्रो लाग्यो आजको कार्यक्रम. ...🎉🎉
@shivasubedi4697
@shivasubedi4697 7 ай бұрын
मन परेको गायक नमन | काका लाइ धन्यवाद उहा लाई स्थान दिनु भयेकोमा ।
@bedprasadacharya5991
@bedprasadacharya5991 7 ай бұрын
कति राम्रो कति सुन्दर कुराहरू ❤❤
@NirdoshRawatchannel
@NirdoshRawatchannel 7 ай бұрын
सबै नयाँ पुराना सर्जक यक मात्र गायक 😘😘😘पुष्पन
@samirchemoriya4102
@samirchemoriya4102 7 ай бұрын
Puspan Pradhan, with his soulful voice and unwavering passion, has become a cherished figure in the realm of Nepali music. His commitment to preserving and celebrating Nepali culture shines through every note he sings. Whether it’s a traditional folk melody or a contemporary composition, Puspan’s emotive vocals resonate deeply with listeners. His love for Nepal’s rich musical heritage is evident in the way he infuses authenticity into his performances. Through his artistry, Puspan Pradhan bridges generations, connecting the past with the present, and reminding us all of the beauty that lies within our cultural roots. 🌟🎶 I am Nepali origin Bhutanese from USA. We love Nepal , Nepali culture, Nepali language and Nepali Music more than our own life.
@aanandaghimire101
@aanandaghimire101 7 ай бұрын
मलाई मनपर्ने गायक हजुरलाई हाम्रो देशको भाषा सस्कृति प्रति को माया र सम्मान प्रति म नतमस्तक भए🙏🙏
@kumariu2b683
@kumariu2b683 7 ай бұрын
कलाकार हरुले मात्र होइन मान्छेहरुले सिक्नुपर्ने मान्छे पुष्पम प्रधान यति गहिरो अन्तरवार्ता पहिलो पटक हुनुपर्छ रजतपत को❤️❤️❤️
@divyarai-7312
@divyarai-7312 7 ай бұрын
Yo parkase soo vannu manparhtyo yo karyakram lai tara aja mero sochnai pariwartan garayeko xa gayak Pusan pradhan vai kati ramro sich bi4 kati santa❤❤
@suryabhattarai3904
@suryabhattarai3904 7 ай бұрын
कस्तो रमाईलो साथै मन छुने शब्द चैन समय सकियको पत्तै भयन 🙏🙏
@kirankc1068
@kirankc1068 7 ай бұрын
Puspan Pardhan Voice ❤❤❤
@HarishShakya-s6o
@HarishShakya-s6o 7 ай бұрын
नेपाली गितलाई माया गर्ने पुष्पन प्रधान लाई धन्यवाद र नेपाली गितकार र गायकहरु ले बुझ्नुजरुरी छ ।हिन्दी गित गनउदैमा ठुलो गायक हुदैन ।
@himalmoktan461
@himalmoktan461 7 ай бұрын
आजको एपिसोड मलाई अत्यन्तै विशेष लाग्यो किनकि नेपाली संगीत क्षेत्र का गहना हरु र उहाँहरुका सिर्जनाहरू जसलाई हामी पछिल्लो पुस्ताका मान्छेले बिर्सिसकेका थियो आज चिन्ने अवसर पाए
@rehanmajhi4387
@rehanmajhi4387 7 ай бұрын
आज चाहिँ एकदमै नयाँ गेस्ट ल्याएछन् रजत पट अङ्कल ले
@AshnaTamang-x4u
@AshnaTamang-x4u 7 ай бұрын
Big fan of pushpan pradhan ❤️❤️ respect u a lot🙏🙏 thank u so much uhalai yo show ma bolai dinu vko ma
@abhas1563
@abhas1563 7 ай бұрын
हैट, पुष्पन प्रधान त मनबाट बोल्नु हुँदो रैछ ।
@rameshworadhikari1328
@rameshworadhikari1328 7 ай бұрын
:जसले जे भनाेस नेपाली भन्दा नेपाली मुलका भारतिय कलाकारहरु सस्कारि र गर्व गर्न लायक छन्❤
@gyanendraghamal001
@gyanendraghamal001 7 ай бұрын
म यो कार्यक्रम हेर्ने गर्छु तर यो episode हेर्दा पुष्पन प्रधान को यो episode हेर्दा आनन्द लग्यो ❤️❤️
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН