अब यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने दलविहीन, संघीयता विहीन सनातन राष्ट्र कायम गरे मात्र याे देशकाे भलाे हुन्छ।
@LokBahadur-q8g9 күн бұрын
Absolutely correct sir 👍👍❤️
@baburajkarki2919 күн бұрын
तपाईंहरु जस्तो मान्छे उल्लु होला भनेर मैले सोचेको थिएन ! नेपाली काङ्ग्रेस ९९% टुक्रिने संभावना छैन र ३२ सिटेले लाज नमानी सधैं सत्ता चलाउने सपना देख्छ भने उ रसातालमा जाने संकेत हो भनेर बुझ्नुपर्छ ! लेखेर राख्नुहोला सिपि जि !
@MrSidhant-g8r9 күн бұрын
फलामहैन कामरेड ! टाइटिनियम चबायकाे दस्ताकाे कमान्डरहाे ! प्रचन्ड !! यसकारण १० बर्षे जनयुद्ध लडदा कुनदुलाेमा लुकेर आत्मारति गर्दैथियाै !?? कामरेड अब आउने
@USAjaynepal9 күн бұрын
आचेपाचे बिश्लेषण। समय बरबाद। 😮
@amritbhandari91429 күн бұрын
Yo nangla ma pasal thapera khaxa yastai lai k sodhya yo 1000 janata xaina yo party ko adhakxa hu bhanna Rahar xa yastai le kehi ukhelne khupi xa??
@BinodKarki-w1q9 күн бұрын
A male le yo deshma kahilechahi desh r jantako lagi Ramrro kamgareko thiyo r manmohan adhikariko palako vanda paxadiko neta vanaudaharule dhukuti lutna bahek