नेता सुधार हुने दिन सकियो, सडकले निर्णय गर्ने पृष्ठभूमि तयार भैसक्यो, नेताहरू लछारपछारमा पर्ने डर छ

  Рет қаралды 47,117

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 184
@prahladkc2166
@prahladkc2166 17 күн бұрын
वहाँ विद्वान प्रोफेसरज्यूमा मेरो नमन् , सही विश्लेषण गर्नुभयो। देश चोरको हातमा पर्यो, यो देशलाई सखाफ परिसक्यो तर पनि हामी नेपाली चिर निन्द्रामा छौ। हामी दलका कार्यकर्ता मात्र बनीराख्ने की नेपाली हुने हो सोच्न ढिला भई सक्यो।
@theeasycreativetips8523
@theeasycreativetips8523 16 күн бұрын
आहा !! सारै चित्तबुझ्दो अन्तरबार्ता 😊🙏🙏🙏 हार्दिक धन्यवाद वरिष्ठ पत्रकार जिवराम भण्डारी ज्यु तथा प्रा. डा. पुष्प अधिकारी ज्युमा 🙏🙏🙏
@sharadthapa4640
@sharadthapa4640 17 күн бұрын
कुरो सहि नै हो। देशमा नयाँ पुस्ता ले लीड गर्नु पर्छ।
@reshampurja6996
@reshampurja6996 17 күн бұрын
१००% सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक ज्यु को👍️👍️👍️👍️
@uttarkumarshrestha4490
@uttarkumarshrestha4490 17 күн бұрын
क्या राम्रो सुन्दर जवाफ दिनुभयो नेपालको सपुत छोरामा नाम राख्ने लायकहुनुहुदोरहेछतपाइलाइसलामछ
@pawankarki1876
@pawankarki1876 17 күн бұрын
सत्य र तथ्यांक रहित यथार्थ बिश्लेसण।
@milangurung779
@milangurung779 17 күн бұрын
अत्यन्तै राम्रो बिश्लेषण🙏🙏🙏
@Khanal143
@Khanal143 17 күн бұрын
साह्रै चित्त बुझ्यो, धेरै राम्रो विश्लेषण गरिदिनु भयो। उहाँको विचारसँग सहमत भएँ। दुवै जनालाई हार्दिक नमन 🙏🙏 धेरै धेरै धन्यवाद ❤❤
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 17 күн бұрын
कस्ताे रामूाे सान्दर्भिक कुरा गर्नु भयाे , सलाम छ हवुरहरू दुबै जनालाई । हाे अहिले कम्युनिस्त र काँगेूस एउटै सिक्काका दुई पाटा भयका छन् र जनताहरूलाई झुक्याई राखेछन् ।।
@dipeshshrestha3879
@dipeshshrestha3879 17 күн бұрын
गहन बिशेलेषण !!
@achyutampokharel173
@achyutampokharel173 17 күн бұрын
सारै चित्त बुझ्ने हरेक नेपालीको कुरा ,,!
@sudarshanguragain2804
@sudarshanguragain2804 17 күн бұрын
सत्य‌ एवं तार्किक विश्लेषण
@krishnagurung-ce1to
@krishnagurung-ce1to 10 күн бұрын
अन्तिम विकल्प त्यही हो,किनकी ईनिहरुलाइई कानुन लाग्दैन सारा जनता भौतिक कारबाहीमा ऊत्रिन पर्छ
@neeshamkhadka
@neeshamkhadka 17 күн бұрын
रबि लामिछाने जिन्दावाद ❤😊😊😊😊
@परदेशकोञधुरोसपना
@परदेशकोञधुरोसपना 16 күн бұрын
एकदमै जायज र सान्दर्भिक बिष्लेषण गर्नु भयो यथार्थ आधारित लाग्यो
@dhaniramshrestha8247
@dhaniramshrestha8247 17 күн бұрын
बिल्कुल सहि भन्नु भयो यो सरकार Mcc सरकार हो !
@MadhavSapkota-x9l
@MadhavSapkota-x9l 17 күн бұрын
सत्य तथ्य समसमाइक बिश्लेसक ❤
@shekhardhungana7714
@shekhardhungana7714 16 күн бұрын
यो विश्लेषण तथ्यपरक लाग्यो, धन्यवाद दुबै जनालाइ
@chinmagar8520
@chinmagar8520 16 күн бұрын
आज त जिबराम जि पनि छक्क परे कि। सारै राम्रो कुरा डा साप।तपाईंको अन्तर्वार्ता लिने सायद धेरै पत्रकार को आंत छैन होला।
@daraznepal4334
@daraznepal4334 17 күн бұрын
हजुरलाई १०० तोपको सलामी सर !
@laxmanghimire4458
@laxmanghimire4458 7 күн бұрын
सटीक एवं यथार्थ परक विश्लेषण !
@minkhatri7303
@minkhatri7303 16 күн бұрын
यदि जनताले राम्रोसँग देशको लागि सोचेर जागेको दिन नेताहरूले भाग्ने ठाउँ पनि पाउने छैनन्। यो कुरा पक्का हो।
@BhojrajSubedi-t2n
@BhojrajSubedi-t2n 16 күн бұрын
साह्रै चित्तबुझ्दो विश्लेषण गर्नुभयो साथै दुबै जनालाई स्यालुट 🙏
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 17 күн бұрын
हुटहुटी कुनैपनि देशको राजनीतिक, आर्थिक र सामाजिक संरचना बिचको तादम्यताले नागरिकहरुको रोजगारि साथै अन्य सेवा सुबिधाहरुमा प्रत्यक्ष​ प्रभाव पार्दछ​। गाउँमा परम्परागत रुपमा कृषि जीवन निर्वाहको प्रमुख माध्यम थियो। खेतबारी र गाईबस्तु पर्याप्त हुनेलाई हुनेखानेमा गनिन्थे, सम्पन्न मानिन्थ्यो। जग्गा जमिन मुख्य सम्पत्ति भ​एकोले महँगो थियो। दसैँमा मासु भात खान पाउनुलाई ठुलो भाग्य मानिन्थ्यो। यातायातको पहुँच बढ्दै जाँदा मानिसको पहुँच सहर र विदेशसम्म पुग्न थाल्यो, ज्याला मजदुरी गरेर कमाएको पैसाको कारण​ बस्तु विनिमय प्रणाली मौद्रिक प्रणालीमा परिणत भयो। गाउ घरमै साना पसलहरु खुले। चामल, दाल, तेल सहज रूपमा उपलब्ध हुन थाल्यो। नजिकै कुटानी पिसानीका मिल, पानीको धारो, बिजुली बत्ती, स्कुल, स्वास्थ्य चौकी स्थापना भए। विगतभन्दा गाउँमा सहज भएको छ​। विभिन्न जात र वर्गको मिलेर बसेको सम्मिश्रण, सबैभन्दा ठुलो हार्दिकता थियो। शिक्षाको चाहना र व्यवस्था नै विदेश केन्द्रित गरेर सर्वहारा शिक्षाको ढोङ पिटदै भाषण गर्नु शैक्षिक दुर्गतिको नमुना हो। छाडा छोडेको शिक्षाले नेपाली समाजमा गरिब र धनीको विभेदलाई चर्काउँदै, विदेशलाई आफ्नो भविष्यको बासस्थान सम्झने वर्ग तयाँर गरिरहेको छ। भनिन्छ​, आमाले नचाहेको खण्डमा कसैको पनि जीवन सुरु हुन सक्दैन। आफ्नो मनले चाहना गरेको पेशामा काम गर्ने मानिसको काममा लगनशिलता धेरै हुने भएकोले मनमा सन्तुष्टीको कारण देखेको सपना चाडै पुरागर्न सक्छ​। आफ्नै बलबुतामा कमाउने र रमाउने विचारको सम्मान गर्नुपर्छ। अप्ठेरोमा परेका, समस्या भएका, दुविधामा परेका मानिसलाई बाटो देखाउनु सेवा हो। सेवाले व्यक्तिलाई सकारात्मक सोच र आनन्द दिन्छ। हरेक​ दिन नयाँ कुराको जानकारीले जीवनमा आनन्द र शान बढाउँछ। आफ्नो पक्षमा कोहि नभएको, हार खाएको, रित्तिएको, वरपर कोहि नभ​एर सबै टाढा भ​एको बेलापनि एक्लो छैन भन्ने दिमागमा आउछ भने लडाकु स्वभाव हो। अहिले गाउँमा जनसङ्ख्या पातलो भै हरियाली बुट्यानहरू बढेर घर नजिकै मयूर, तित्रा, मिर्ग देख्न पाइने भएकोछ। विद्यार्थी न्यून भएपनि स्कुल भवन ठुलो र सुविधा सम्पन्न बनेकोछ, सडकहरू धेरैजसो पक्की र ग्राभेल छन्, घरमा बुढाबुढी मात्र भेटिन्छ। पहाडमा माओवादी द्वन्द्व बढ्ने क्रममा सर्वसाधारण चेपुवामा परे। एकातिर माओवादीले युद्धमा हिँड्न दबाब दिने अर्कोतिर सेनाले सुराकी भनेर दुःख दिने। हिजोआज गाउतिर​ खेतबारि सबै बाँझै छ, बेचबिखन गर्न कसैले किन्दैन। खुसीले रमेको गाउँले जीवन अहिले निराशामा गुज्रेकोछ। विकास गाउँ पस्दा नव-युवाहरूलाई किन गाउमा बस्न मन लागेन वा बिकासले थेगेनछ। कोही तराई/मधेस, कोही जिल्लाका सदरमुकाम, राजधानी समेत छोडेर​ युरोप, अमेरिका र अस्ट्रेलियाको बिभिन्न सहरहरुमा पुगेर रमाएकाछन्।
@SurajKumar-tg1le
@SurajKumar-tg1le 17 күн бұрын
यो अस्थाई हो । पिर नगरनु होस । 👍 ❤ 🙏 🇳🇵
@shristiaryal-c9i
@shristiaryal-c9i 2 күн бұрын
100 % right.Such a wonderful critical true analysis.
@minkhatri7303
@minkhatri7303 16 күн бұрын
सत्य तीतो हुन्छ तर सत्य सत्य नै हुन्छ। उहाँले गरेको विश्लेषण एकदम सही लाग्यो अब हामी नेपालीले पाटी भन्दा माथि उठेर देशलाई सोच्ने बेला आइसक्यो ढिला गर्नु हुँदैन ढिला भयो भने देश र जनतालाई नै खतरा आउने पक्का छ। भ्रष्ट नेताका त सब विदेशमा पैसा आफन्त पुर्‍याइसके बिजोग भनेको हामी जनतालाई हुने हो। अब जागौँ जनता जागौँ।
@bhimtimalsina5032
@bhimtimalsina5032 13 күн бұрын
समय सान्दर्भिक !१००% सहमत ।
@laxmanghimire4458
@laxmanghimire4458 7 күн бұрын
स्पटोक्ति ! यथार्थपरक विश्लेषण !
@GopalAcharya-s2x
@GopalAcharya-s2x 8 күн бұрын
सारै राम्रो बिशलेशण
@rabindrabam7755
@rabindrabam7755 8 күн бұрын
एकदम सहि बिस्लेसण 🙏🙏🙏
@kshitijraut3861
@kshitijraut3861 10 күн бұрын
Dr. Prof. Sap is absolutely right
@daninath1368
@daninath1368 17 күн бұрын
सही विश्लेषण 🙏 यस्ता विश्लेषक लाई वाल दिँदैन म नै सर्वेसर्वा भन्ने नेताहरुले देशको यो हाल बनायो।
@navarajbaniya5748
@navarajbaniya5748 17 күн бұрын
सही विश्लेषण ।
@padamk.c-c5t
@padamk.c-c5t 17 күн бұрын
सहि विश्लेषण डाक्टर साब !!!!
@dhrubaneupane2784
@dhrubaneupane2784 17 күн бұрын
प्रध्यापक डाक्टर पुष्प अधिकारी सरले राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतीकको बारेमा सही र सत्य विस्लेषण गरी नागरिकहरूलाई सुसुचित गरी दिनु भयकोमा उहाँलाई नमन गर्दछु।
@rajendraroka3072
@rajendraroka3072 17 күн бұрын
बिस्लेसर्ण त सहि हो अब यसरी देश चल्न सक्दैन परिवर्तन आवश्यक छ तर जस्ले सडक तताउने हो उनिहरुनै देश मा छैनन् अनि कस्ले गर्ला आन्दोलन ?जे भयपनि यी पुराना टाउकेलाइ घिसार्नुपर्छ
@asimthebe2594
@asimthebe2594 17 күн бұрын
Nepal ma adhikansha jhole haru bhayeko le yaha kehi hunna..........
@uttamthapa7511
@uttamthapa7511 17 күн бұрын
पुष्प सर को अन्तरवार्ता समय सान्दर्भिक छ र सही सटीक छ भारत मा बस्ने नेपालीले पहिले बनाएका ले आधार कार्ड पाए र काम गर्न सजिलो भएको छ तर 4/5 वर्ष यता नेपाली को आधार कार्ड बनाउन रोक लगाएको छ र यहाँ नोकरी गरी खाने पनि अवस्था न हुँदा र देश भित्र पनि गरेर खान न सक्ने अवस्था मा खाडी देशहरुले मात्र कति नेपालीलाई पाल्न सक्ला र म पनि भारत मा बस्ने नेपाली हो आधार कार्ड बिना राम्रो काम पाएको छैन र पुष्प सरको भनाइ ठीक लाग्यो अवस्य एक दिन विस्फोट हुन्छ नेपालमा यी विदेशी दलालहरुको टाउका काटेर चौराहा मा झुन्ड्याउने दिन आउँदै छ जय नेपाल
@mohanprasadpant2979
@mohanprasadpant2979 9 күн бұрын
जै नेपाल !
@GhanashyamKhatri1
@GhanashyamKhatri1 17 күн бұрын
उहाँ जस्तो विश्लेषक लाई मात्र ल्याउनु होला अन्तरबार्ता मा ।। अत्यन्तै सत्य कुरा गर्नु भयो
@prana775
@prana775 12 күн бұрын
A very critical and relevant analysis- the end game is upon us, let’s hope all ends well
@राजानरसिंह000
@राजानरसिंह000 17 күн бұрын
विचार को राजनिती को कुरा छोड्नुहोस् । कठपुतलीहरु हुन । यिनी जिउँदा लास र निर्जीव जस्तै भईसके ।
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 17 күн бұрын
SIR ko kura sunda ta Aasa Aayo HAJUR
@narendrakhadka193
@narendrakhadka193 17 күн бұрын
Bahut ramro chhalphal bhayo. Dhanyabad chha Adhikarijilai ra Bhandari ji lai pani.
@Binodkafle1
@Binodkafle1 16 күн бұрын
धेरै राम्रो विश्लेषण गरिदिनु भयो। THANK YOU ALL.
@damodarhym3305
@damodarhym3305 15 күн бұрын
Great Annalise 🎉 thank you so much sir 🙏
@premz3806
@premz3806 17 күн бұрын
डाक्टर पुष्प अधिकारी सरको अत्यन्तै राम्रो बिश्लेषण🙏
@subhdrasingh4603
@subhdrasingh4603 8 күн бұрын
सहि बिश्लेसन
@prakashKarki-t7o
@prakashKarki-t7o 17 күн бұрын
राम्रो कुरा
@YogendraSingh-fw5bm
@YogendraSingh-fw5bm 17 күн бұрын
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।
@beautyofnepal.3109
@beautyofnepal.3109 12 күн бұрын
विस्लेषण त सहि हाे तर रवि पनि त mcc काे विपक्षमा उभिएकाे पाउनु भा छ र?
@rahmbaniya2579
@rahmbaniya2579 17 күн бұрын
Ati sundar bislesan yo varasta sarkar le bujhnu paryo good luck sir
@ujjwaldixit1448
@ujjwaldixit1448 17 күн бұрын
100% Perfect analysis of a great scholars 🎉
@narayansharma5617
@narayansharma5617 17 күн бұрын
Good interview salute dr pushpa Adhikari 🙏
@dipeshshrestha3879
@dipeshshrestha3879 17 күн бұрын
धन्यवाद दुबै सर हरु लाइ, गहन बिषलेषण ;
@ShahiKumardipak-nt7ud
@ShahiKumardipak-nt7ud 17 күн бұрын
absolutely Bhushan sir❤️❤️❤️🙏🙏🙏👏👏📢📢📢
@QuietD-p4z
@QuietD-p4z 17 күн бұрын
Extremely wise person.
@baidevihamal9359
@baidevihamal9359 17 күн бұрын
१०० % सही विश्लेषण 🙏
@naitogaybot
@naitogaybot 12 күн бұрын
A b pant right version and right discussion
@KrishnapsdPandit-d9k
@KrishnapsdPandit-d9k 17 күн бұрын
हअब सत्य सत्य र चुराे के भने तुरुन्तै संविधान संसाेधन गरि याे राज्य का संरचना,अंग,सबै फालेर नया ०४७ कै संविधान लागुगर्नु पर्छ।।नत्र नेता र नेतृत्व लाई घरमा नै गएर घिसालेर ल्याउछन।।
@janardhanuprety8020
@janardhanuprety8020 17 күн бұрын
विष्लेषण गहन छ,अध्यक्ष र प्र म बन्न सहयोग गर्ने वाह्य शक्तिकेन्द्रको खुलासा भएको भए अझ प्रष्ट हुने थिय‍ो।
@dillibudhathoki5745
@dillibudhathoki5745 17 күн бұрын
सहि विश्लेषण गर्नुभयो सरले ।
@BishnuBishnu-x8b
@BishnuBishnu-x8b 16 күн бұрын
धेरै राम्रो विश्लेषण
@dca358
@dca358 17 күн бұрын
राम्रो कुरा अायो 35 बर्ष देखि देश मा लुटपाट मचाउदै अायो देश मा खाल्डाहरु बनाइदिय अब बुढा हरु सुत्ने पालाे अायो रबि सरकारले गर्छ देश जिराे नेपालि जनता बाैलाइसके जय नेपाल 🇳🇵🙏
@pbgrg5106
@pbgrg5106 17 күн бұрын
Dr saheb ko kura sat pratisat thik lagyo
@rishimarasini1029
@rishimarasini1029 17 күн бұрын
अत्यन्तै सटिक विश्लेषण।राष्ट्वाद नै नभयका राष्ट्रवादि भयका छन।
@PrakashBishwakarma-y9t
@PrakashBishwakarma-y9t 12 күн бұрын
100% right.
@ramandhakal1576
@ramandhakal1576 17 күн бұрын
सहि बिश्लेषण गर्नुभएकोमा धन्यवाद सर ।
@mohankunwar-c5o
@mohankunwar-c5o 17 күн бұрын
अति राम्रो तर्क हरु
@jitthapa4177
@jitthapa4177 17 күн бұрын
अतिराम्रो बिस्लेसन प्रबक्त्ज्युको
@DeepakThapa-h4c
@DeepakThapa-h4c 17 күн бұрын
उहाँले गर्नुभएको कुरा सय मा सय सत्य हो ।
@SUMAN-p2w1j
@SUMAN-p2w1j 17 күн бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी चाहीयो। हामी जनताले बालेन, रवि, हर्के, हमाल जस्ता लाई जिताउछौं। देश बिकास गराउछौं। यो ...डा जस्तो MCC बादी पार्टी काम छैन। हामी लाई नेपाल बादी नेता चाहिएको छ।
@shantitamrakar7734
@shantitamrakar7734 16 күн бұрын
100 % sahi
@DayachandraShrestha
@DayachandraShrestha 17 күн бұрын
राजाले आन्दोलन आह्वान गरेको खण्डमा आन्दोलनले उग्र रुप लिनेछ ।
@ananathsapkota2032
@ananathsapkota2032 17 күн бұрын
दुबै जना लाई नमस्कार 🎉 यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@loknathchapagai349
@loknathchapagai349 17 күн бұрын
100% right analysis sir ko
@Hunter9777
@Hunter9777 17 күн бұрын
भरत दाहाल सर लाई ल्याउनु पर्यो अन्तरवार्ता मा 😮
@aayusharayamajhi8383
@aayusharayamajhi8383 17 күн бұрын
brilliant analysis
@whoispradeep
@whoispradeep 17 күн бұрын
राम्रो अन्तरवार्ता भनेको यस्तो हुन्छ। वहाँ किन अरु बकमफुसे बिशेषज्ञ भनाउदाहरु जस्तो क्यामेरा झुन्ड्याएको मानिस देख्यो कि अन्तरवार्ता दिन जानु हुन्न? किनकी वहाको जवाफमा अर्थ हुन्छ।
@namastekapilvastu310
@namastekapilvastu310 17 күн бұрын
Good sir🙏🙏
@simontamang5370
@simontamang5370 17 күн бұрын
यो काम नपाको पत्रकारहरुले दुनियाँ सङ्ग अनतर्बार्ता लिइ लिइ रविको हुन लागेको रिहाइ नि नहुने भो।किनकी अनाहकमा चोर ठग भ्रस्ट नेताहरुलाइ तर्साइ रह्छन कि तिमिहरुले रविलाइ बिना कसुर छड्यो भने यो ब्यबस्था सकिन्छ तिमिहरुको राजनिती सकिन्छ भनेर।तेहि भएर न रविलाइ जसरी हुन्छ फसाउनै पर्ने बाटोमा गको छ।
@purnabahadursarki2486
@purnabahadursarki2486 17 күн бұрын
यस्को नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टिले लिने छ।
@romankarki6323
@romankarki6323 9 күн бұрын
नेपालमा कमनुस्ट छ्न र ? कमाउनिस्ट चाहिँ होलान 😂
@deorai5152
@deorai5152 17 күн бұрын
राजनीतिक शास्त्रकाे प्राध्यापक पुष्प अधिकारीज्यू विश्लेषण आजकाे परिवेशमा साेह्रैआना मनासिब छ । वहाँले महत्त्वपूर्ण एउटा कुरा खुलासा गर्नुभयो MCC काे अमिरिकाकाे उच्चस्तरीय व्यक्ति जसले वहाँलाई नेपालकाे सबै नेताहरूकाे सम्पत्ति अमेरिकाकाे बैंकमा छ भन्ने जानकारी र देशको याे परिस्थितिकाे विकल्प अर्को व्यवस्था आएमा याे देशकाे सबै नेताहरू भागेर अमेरिका जानेछन किनकि उनिहरूकाे सम्पत्ति अमेरिकामा छ । तर सार्वभौम नेपाली जनताले त्यस्ता नेताहरूलाई कुनै पनि हालतमा उनिहरूकाे सम्पत्ति भएको अमेरिका वा युरोप कुनै पनि ठाउँमा भाग्न दिनुहुँदैन उनिहरूकाे सबैलाई नेपालकै जेलमा आजीवन कैदमा राख्नुपर्छ र उनिहरूकाे सबै सम्पत्ति नेपालमा ल्याएर लगानी गर्नुपर्छ ।
@KrishnaparsadDhungana
@KrishnaparsadDhungana 11 күн бұрын
धन्न्यबाद जिबरामशर तपाँञि लेलिनेगरेकाे अन्तर्बार्ताअत्ययन्त सालिन र प्रष्टबुजिनेग रि लिनुभएकाे मशुसहुन्छ
@santoshregmi8756
@santoshregmi8756 17 күн бұрын
Good analysis sir
@rameshkoirala2764
@rameshkoirala2764 17 күн бұрын
Good
@flawless-du9zv
@flawless-du9zv 16 күн бұрын
२०४६ साल पहीला राजा हुदा स्वर्ग जस्तो देश अहीले नर्क जस्तो बनाए लुटेरा अपराधी हरूले
@mohankunwar-c5o
@mohankunwar-c5o 17 күн бұрын
21 तोप को सलाम सर लाइ 🙏
@ganeshpathak4687
@ganeshpathak4687 17 күн бұрын
Ramro bisleshan
@RRThapa-s3f
@RRThapa-s3f 17 күн бұрын
Sahi ho.....
@travelmiles8082
@travelmiles8082 17 күн бұрын
अमेरिकी अधिकारीकाे भनाइ :- नेपालका कम्युनिस्ट नेताकाे ७०% सन्तान र ७०% सम्पत्ति अमेरिकामा सम्पत्ति छ।।।
@JanakRajPandey-h4u
@JanakRajPandey-h4u 3 күн бұрын
You really right sir but garne k ?
@romankarki6323
@romankarki6323 9 күн бұрын
अनि रबि जि त यहि बेबस्था जोगाउन आउनु भएको अरे त कसरी अन्त्यको आरम्भ हुन्छ ?डा.पुस्प अधिकारी ज्यु
@ramsharanparajuli23
@ramsharanparajuli23 17 күн бұрын
विश्लेषण यस्तो हुन्छ
@santoshshrestha5420
@santoshshrestha5420 16 күн бұрын
अब राष्ट्रिय अन्तरिम सरकार, त्यै सरकारले मध्यावधि चुनाव प्रत्यक्ष राष्ट्र प्रमूखको निर्वाचन गराउनु पर्छ। यही मुद्दा लिएर आन्दोलन गरे सफल हुन्छं की ?
@kamalacharya5482
@kamalacharya5482 17 күн бұрын
बहुदलीय ब्यवस्थाकाे विषेशता नै यस्तै हाे कुनै परिवर्तन हुदैन मलाई त यहिलाग्छ ।
@vaidiksatyasanatanikattarh5531
@vaidiksatyasanatanikattarh5531 16 күн бұрын
Nepalka dherai partyharuko siddhanta,vision,doordarshita,naitikata,ijjat nabhaeka bhrashtachaarle dung dung ganaeka , pateet bhaisakekole aba Nepalma aamool paribartan hunai parchha Hajur.Aba Nepalma 2019 KO sambidhan laagoo garera party maathi pratibandh lagaaunu parchha.
@chakratamang6833
@chakratamang6833 17 күн бұрын
I'm 100%agree with Dr.Adhikari.
@nepalitube8750
@nepalitube8750 17 күн бұрын
कांग्रेस राक्षेस ,कम्न्युषट कमाउनिषट
@dipakc7871
@dipakc7871 17 күн бұрын
Brilliant go ahead kp sheriyaa prachand maadhav aarju Manju Ramchandra Gokul baaskotaa Ram hari khatiwadaa sharmaa gagan Bishnu paudel surya thappa jhhhakri khadkaa etc etc etc etc lagaayat 12 vaai koooo rag gaj chaldaina aba
@Okhorgotekonati
@Okhorgotekonati 17 күн бұрын
१०० तोपको सलामी सर
@jhulnathgautam1101
@jhulnathgautam1101 14 күн бұрын
नेपालका दल हरु देखिँदा फरक भय पनि नीति सिद्धान्त र हिड्ने बाटो सबैको एउटै भयकोले कोइ फरक छैन होइन !
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 42 МЛН
Amazing remote control#devil  #lilith #funny #shorts
00:30
Devil Lilith
Рет қаралды 16 МЛН
Молодой боец приземлил легенду!
01:02
МИНУС БАЛЛ
Рет қаралды 1,8 МЛН
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 723 М.
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,3 МЛН