Рет қаралды 945
New Zealand मा नेपाली ठगी कान्ड। नेपालीले सेवा सुबिधा कसरी लिने? आपत पर्दा कस्लाई संपर्क गर्ने? आदी बिषयमा New Zealand का लागि नेपालका वानिज्य दुत श्री आत्मराम खनाल सँगको अन्तरबार्ता।
Host- Gandhip Rai
Guest- Atma Ram khanal, honorary Consulate General of Nepal Tauranga, New Zealand
कृपया यो भिडियो लाई अन्तिम सम्म हेरेर Like, Share र Subscribe गरिदिनु होला। तपाईंलाई चहिने उपयोगी जानकारी यस् भिडियो मा छ।