No video

सम्बन्ध सेतु १ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP1 | Herne Katha - हेर्ने कथा

  Рет қаралды 590,214

Herne Katha

Herne Katha

Күн бұрын

घाँस लिन जान सकिएन भने वस्तुभाउ भोकै हुन्छन्। अनि दाउरा लिन त्यही खोलापारी जान सकिएन भने मान्छे भोकै हुन्छन् । भोकका खातिर गाउँलेहरुले रुख तेर्स्याएर काठे पुल बनाउँदै आएका छन्। तर बर्खे भेलले पटकपटक पुल बगाइदिन्छ।
मन र मान्छेहरूलाई जोड्ने झोलुङ्गे पुलहरूको कथा-श्रृंखला ‘सम्बन्ध सेतु’ को यो पहिलो अंक हो ।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 963
@sumikshasodari4970
@sumikshasodari4970 4 ай бұрын
पुल भनेको त मान्छेको मन पो जोड्ने रैछ्❤️❤️यति दुःखको बेला नि हास्न सक्ने नेपाली दिदी बहिनीहरुलाइ सलाम छ❤❤❤हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤️
@Hesper_23
@Hesper_23 4 ай бұрын
I am so glad people like you are watching this, respect 🙏
@LofiBlossoms
@LofiBlossoms 4 ай бұрын
Indeed, bridges do much more than connect lands; they connect hearts and lives. 🌉 The resilience and spirit of the Nepali people, who find reasons to smile even in hardship, are truly inspiring. 🙏 Saluting the sisters of Nepal who, with their undying spirit, remind us of the power of community and perseverance. 🇳🇵💪 Your words capture the essence of this beautiful episode of Herne Katha, which not only tells the story of physical structures but also the indomitable human connections they foster. Thank you to the Herne Katha team for shedding light on these lifelines of Nepal. 🎥📖🌟
@kajalrana-ut6wy
@kajalrana-ut6wy 4 ай бұрын
@@LofiBlossoms Well said 🌸🌸. हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤❤
@LofiBlossoms
@LofiBlossoms 4 ай бұрын
@@kajalrana-ut6wy 🌺🌺🌺
@_Shanta_Official
@_Shanta_Official 4 ай бұрын
@@LofiBlossoms Thank you for your wonderful comment and for sharing your thoughts! 🙏💖 Your words add depth to the conversation and highlight the true spirit of Nepal. 🌟🇳🇵 🌼🌼
@kedarbaral3999
@kedarbaral3999 4 ай бұрын
त्यति बिकट ठाउँका ठगुन्ना बुवाको बोली कति मीठो , स्तरीय , गजबको ! मै हुँ भन्ने शहर र केन्द्रका संग यतिको न बोलि , न मन, न परिश्रम, न दृष्टिकोण ! नमन बुबा !
@MadanSuvedi
@MadanSuvedi 3 ай бұрын
ठ्याक्कै मेरो मनको कुरो भन्नु भयो ।
@dhankutelirai6605
@dhankutelirai6605 3 ай бұрын
Kathmandu भनेको हाम्राो लागि टाढाको कुरा हो कस्तो मन छुने शब्द खुशी पाउन ठुलो कुरा चाहिदैन सानो काम भए पनि पुग्छ
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
चुनावको समयमा भोट माग्नु बाहेक अरुबेलामा सरकारको आँखा नपुगेको दुर्गमका हरेक बस्तीहरुमा हेर्ने कथाको टिम पुगेर त्यहाँका जनताको सुखदुःख त्यो ठाउँको सुन्दरता सम्प्रेषण गर्नुभएकोमा धन्यवाद 🙏
@malashrestha3187
@malashrestha3187 4 ай бұрын
Tyaha ka manchele vote nadinu ni ta. Kati dukha cha. Chorharu tyaka palika holan ni😢
@user-xm3cs5fw2z
@user-xm3cs5fw2z 4 ай бұрын
तपाइको कुरा पनि उदेक लागेर आयो मलाई त्यहाँ पुगेको सेवा सुबिदा चाही हेर्ने कथाले दिएको होर
@akashkhadka7798
@akashkhadka7798 4 ай бұрын
@@user-xm3cs5fw2z ani bhai teti matra garnu parney ho netale?? Ani kati dhilo garya tyo xai kasle bughney goktey?
@ramthami
@ramthami 4 ай бұрын
यो कथा मेरो लागि प्रेरणा बनेको छ। कारण लाग्थ्यो मलाई मात्र दुःख भो,मेरो मात्र हार भो मलाई मात्र यस्तो किन?तर हैन रैछ यी त आफुले पार गर्नु पर्ने जीवनका खुड्किला रहेछन्।
@aquanepz
@aquanepz 4 ай бұрын
सुदुर पस्चीमको यस्तो दुख देख्दा देसको नेताहरूलाई एक एक गरेर काट्दापनी चीत्त बुझदैन।
@BhimBhandari-hj5dc
@BhimBhandari-hj5dc 4 ай бұрын
उम नि भिदियो हेर्दा पनि रगत तातेर आउछ
@Sasubedi513
@Sasubedi513 4 ай бұрын
Tehii ta vanyaa 😢😢😢😢maarnu parni netaalai
@bharatbayak8975
@bharatbayak8975 4 ай бұрын
K netalaai kaatxau paila aafno bicharlaai kaata himal xodi terai bhagne bhagaude hami swayam nai tw honi kin netaharulai dosh
@aquanepz
@aquanepz 4 ай бұрын
@@bharatbayak8975 himal chhodi tarai bhagney le bato ghato banaidiney hora?Herda bichar thuloi dekhiyo tara kuroley mel khadaina.Bikashko samrachana banauney sarkarko jimmewari ho.
@tandonkazi827
@tandonkazi827 4 ай бұрын
हेर्ने कथाका प्रतेक एपिसोड नछुटाई हेर्ने जति यता लाइक गराै। पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
@madamrai9716
@madamrai9716 4 ай бұрын
पुल भनेको त मान्छेको मन जोड्ने रहेछ ...अझै पनि पुरानो सपनाको याद आउछ ...best words
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
दुर्गम जिल्लाको गाउँ बस्तीका जनतालाई ठुला एअरपोर्ट चिल्लो बाटो चाहिएका छैनन् बस् 😌 एउटा झोलुङ्गे पुल र, गोरेटो बाटो बनाइदिए 🚶‍♂️ त्यहाको जनताको मुहारमा खुशी झल्किन्थ्यो 😊
@chandranhegi8463
@chandranhegi8463 4 ай бұрын
होनि गाउलेनी हाम्रो लिखु खोलाको छहरेमा सुरुमा झोलुङ्गे पुल बन्दा कति सजिलो भाथ्यो अहिले तेस्कको महत्व छैन
@anamak2000
@anamak2000 4 ай бұрын
kathmandu ma chai k ko bikas xa ra..dhuwa dhulo futfath bina ko bata jaile pani khalto jam...
@SCLimbu
@SCLimbu 4 ай бұрын
पुल भनेको गाउँ मात्र होइन मन,सम्बन्ध जोड्दो रहेछ कस्तो मन छुने ❤❤
@shankarthapa759
@shankarthapa759 4 ай бұрын
अरु ठाउँमा डाँडा को टुप्पो-टुप्पोमा भ्युटावर बनाउनु भन्दा यस्तो दुर्गम ठाउँहरूमा पुल बनाउनु सयौँ गुना राम्रो हुन्थ्यो।
@narendhami3732
@narendhami3732 4 ай бұрын
नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हो हेर्ने कथामा देखाइएको हाम्रो झोलुंगे पुल भने प्रमुख प्रयटकिय स्थल सिद्द्टोपिको अग्लो डाँडामा भिउ टावर पनि बनाएकै छै हाम्रै पालिकाले ।। जुन टावर बाट बझाङ जिल्ला ऊम पर्वत लगायतका सुन्दर दृश्य हरु हेर्न पाइन्छ।
@homnath891
@homnath891 4 ай бұрын
"गोजीमा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु kp oli .sherbadur parchanda congress Aamale maubadi jhola haru Yo video hera
@slate2368
@slate2368 4 ай бұрын
केपिनालायक को बुधि आको भय जनताले यसतो दुख कहापाउछ र?
@sunilbhandari8589
@sunilbhandari8589 4 ай бұрын
बिदेशी भूमिबाट फलामको खाटमा सुतेर हेर्ने जति यता हाजिर गरौ🙋‍♂️🙋‍♂️🙏🙏🇳🇵🇳🇵
@dhamalasantosh4395
@dhamalasantosh4395 3 ай бұрын
@sunilbhandari8589 brother ma itahari bat tapaiko cmt man paro❤❤❤
@rajukshetri2995
@rajukshetri2995 4 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। जिवनका यथार्थ कथा हेर्ने कथा।।
@TejendraMalla-rm3fx
@TejendraMalla-rm3fx 4 ай бұрын
यति हुदा पनि नेपाल भनेर बसेका छन सलाम छ ति धैर्य गर्न सक्ने मनहरूलाई 🙏 यी निर्दोष मनहरुले भोगेको दुख सारा यी देशको नलायक नेतालाई लागोस 🙏
@Tulsizoc
@Tulsizoc 4 ай бұрын
मलाइ यस्तै एकान्त भएको गाउँ मन पर्छ बिकास नभएको भएपनि कति राम्रो गाउ छ आहा❤❤❤😮😮😮
@rajendrakunwar1878
@rajendrakunwar1878 4 ай бұрын
हामी गाउँका आम मानिसहरुमा साना- साना बिकासले पनि ठूलो खुशी ल्याएको छ ❤🙏 हेर्ने कथा पनि नेपालभरिका दुरदराजका गाउँका मानिस अनि उनिहरुका कस्ता खालका समस्याहरु थिए छन् भन्ने आम नेपाली जनताहरुलाई जानकारी गराउने पुल बनेकाे छ धेरै खुशी लाग्छ । salute xa hjur lai ❤ धन्यवाद हेर्ने कथा ❤ ❤❤
@poonamrai7291
@poonamrai7291 4 ай бұрын
गाउ घर यसै मन पर्ने हैननि यहाको मान्छेहरुमा कति आत्मियता हुन्छ, कति मिलनसार हुन्छ्न, कति सफा हुन्छ मनहरु, न आखामा कुनै ढोङिपन छ न छलकपट छ, छ त केबल नादानपन कोमलता कति मेहनति, कति मिठो बोलि, कति खुसि यो हो नि त जिन्दगि सानो सानो कुरामा ठुलो ठुलो खुशी❣️ धन्यवाद हेर्नेकथा हरेक पाठमा जस्तो दृश्य देख्छु त्यहि छु त्यहिको हो भन्ने आभास गराउछ मन खुसि हुन्छ❣️
@hidante
@hidante 4 ай бұрын
हेर्ने कथा जति जनतामा भिज्ने जनता देखाउने ऐना नेपालमा कुनै छैन् । KZbin ले पनि जनताको कुरा राज्यसामु देखाउन र पर्याउन सक्छ भन्ने उदाहरण हो यो Channel . ❤❤❤❤
@ramrijal2516
@ramrijal2516 4 ай бұрын
त्यो जमानाको बुबा पढेलेखेका बुझ्ने हुनुहुदोरहेछ. कस्तो मिठो बोलिबचन रसिला हसिला रमाइला रहेछन् .🙏🙏❤❤❤❤
@Yubrajkandel
@Yubrajkandel 4 ай бұрын
' यो परोपकारी हो।यो बनाउने मान्छे हामी लाई भगवान् ले स्वर्ग मै पुर्याउँछ जस्तो लाग्छ।' मात्र यस्तै कारणले संसार चलिरहेको छ।नत्र प्रलय शुरु भै सक्थ्यो।। नमन छ बुवा लाई
@binodsaud3783
@binodsaud3783 4 ай бұрын
टाढा भएका मन र बस्तिलाइ जोड्ने हातहरुलाइ सलाम अनि ठगुन्ना बुवाको प्रयास अझै सलाम ।
@itsasecret5870
@itsasecret5870 3 ай бұрын
हजुरहरुको जसरी एउटा पुललाई हाम्रो मनसँग जोड्नुभयो त्यो काम एउटा नेपाली नागरिक भएकाले मेरो मन्देखिनै हजुरहरुको टिमलाई सलाम छ।
@danuwaarbibek8140
@danuwaarbibek8140 4 ай бұрын
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मेरो नेपाल ❤तर बिडम्वना एउटा गोरेटो बाटो समेत नहुँदा सुन्दर ठाउँको जनजीवन कति कष्टकर😌धन्यवाद हेर्ने कथाको टिमलाई ❤
@kazeeram
@kazeeram 4 ай бұрын
वास्तवमा हामी नेपाली जनता महान हौं, एउटा आधारभूत आवश्यकता पूरा हुँदा पनि यति खुसी हुन्छौ। धन्यवाद हेर्ने कथा आफ्नै देश भए नि विदेश सरह रहेको ठाउँहरू देखाइदिनु भएको मा सम्पूर्ण नेपालीहरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏
@Neaaccountgroup
@Neaaccountgroup 4 ай бұрын
एेना को परिभाषा सायद सुन्दर आनुहार को लागिनरैछ एेना त यो मन र त्यो मन जोड्न को लागि पो रहेछ ❤
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 4 ай бұрын
सलाम ति आमा दिदी बहिनी हरु लाई यति कठिन ठाउँमा पनि हाँसी खुशी पुल बनाउन लागि परेका मा
@omprakashpurbey7786
@omprakashpurbey7786 4 ай бұрын
निराशा हरु का बिचको झिनो आशा । सारै राम्रो प्रस्तुति । धन्यवाद हेर्ने कथा टिमलाइ ।
@user-dp8oy8di5c
@user-dp8oy8di5c 2 ай бұрын
यि र यो प्रकृतिका भिडियोहरु हेर्दा हाम्रो देश नेपाल २०२४ मा होइन १८औं शताब्दीमा छ जस्तो अनुभूति हुन्छ मलाई। विद्या दिदीलाई धेरै धेरै धन्यबाद। हामी विकसित देशहरूमा रहे पनि हजुरको यो कार्यक्रम हेरेर गाउँ ठाउँको बस्तु यथास्थिति हेर्न पाउँदा खुशी नै लाग्छ तर आफु रहेको विकसित देशका विकासहरू देख्दा भने दु:ख लागेर आउँछ। कहिले हुन्छ हाम्रो देश नेपाल यस्तो 😮
@anuraghjaigadi5161
@anuraghjaigadi5161 4 ай бұрын
फुल बनेको त मान्छेको मन जोड्दो रहेछ... सानो सानो कुरामा कति खुसी हेर्ने कथाका सम्पूर्ण टिमलाई हृदयदेखि नमस्कार
@Anjuli512
@Anjuli512 4 ай бұрын
मेरो देश मेरो प्यारो नेपाल
@learnforlife9977
@learnforlife9977 4 ай бұрын
आजभोली गाँउका घर घरमै मोटरबाटो चाहिने, प्रत्येक घरमा गाडी पुग्नु पर्ने मान्यता राख्ने सुगम भनिने स्थानका नागरिकले हेर्नू र बुझ्नु पर्ने कथा, र नेपाल दक्षिण एसिया कै खुशी राष्ट्र हो भन्ने ज्वलन्त प्रमाण सलाम हेर्ने कथा टिम र ती दुर दराजका नेपालीहरूलाई❤
@abrishcro117
@abrishcro117 3 ай бұрын
पस्चिम तिर हेरीकनत हामी स्वर्गमा बसे जस्तै रछ बिचाराहरु यस्तो कस्टकर जिन्दगी
@basantkunwar4065
@basantkunwar4065 4 ай бұрын
तुइन चढेर बिद्यालय र केबल कार चढेर मन्दिर जानुपर्ने देशका जनाता हौ हामी 😢😢
@nishagautam6923
@nishagautam6923 4 ай бұрын
यति सुन्दर नेपाल छ तर बिकास हुन सकेन😢के गर्नु देश बनाउने जिम्मेवारी लिएका हरुले नै केही गरेनन😭गरिब जनता सधै अफ्ट्यारो भोग्नुपर्ने 😢
@santoshsubedi1371
@santoshsubedi1371 4 ай бұрын
सबै त नहुनु होला तर देश चिन्न देश बिकास हुन उमेर अर्कालाइ बेचेर हुदैन आफ्नै ठाउँ पुगेर प्रत्येकले गर्ने हो भने देश बिकास हुन कति नि समय लाग्दैन,याद राख्नुस कुनै पनि समस्याको समाधान प्रश्न बाट भागेर होईन कि त्यही सङ्ग जुधेर हुन्छ! वश सकारात्मककता हुनुपरो अनि लगन र मेहनत
@NimabungRai
@NimabungRai 4 ай бұрын
अब तपाईं हामी जस्तै जान्नि, बुझ्नी मान्छे हरुले आफ्नो ठाउँ हरु बनाउन पर्दछ ❤❤🙏🌼🌻
@pradipthapa8758
@pradipthapa8758 4 ай бұрын
म हजुर को कमेन्ट हेर्न आको है😂
@MrJPDhami
@MrJPDhami 4 ай бұрын
दार्चुला बाट को को हुनुहुन्छ हाजिर हुनु है
@Zick-info
@Zick-info 4 ай бұрын
हामि नेपाली दुखमा पनि हास्न सक्ने अभावमा पनि बाच्न सक्ने दुरिले टाढा भएपनि मनसँग मन गास्न सक्ने धन्यवाद हेर्ने कथा परिवार🙏🙏
@bikashgyawali1208
@bikashgyawali1208 4 ай бұрын
नेपालको सबै गाउँलाई जोड्नु पर्छ झोलुङ्गे पुलबाट भए पनि।
@deviram284
@deviram284 4 ай бұрын
मन न हो सान सानो कुरामा खुसी हुन्छ दुःख र पीडामा हाँस्ने गाउँबस्तीका दिदीबहिनीहरू सानो कुरामा पनि कति खुसी त्यो पुल पुल मात्र होइन। सम्बन्ध गाँस एउटा माध्यम पनि हो।🎉🎉🎉🎉
@ambeast93
@ambeast93 4 ай бұрын
ताङ्लाकोट बाकरीको रसुकन्छ बसो मायाका हुकुम माथी मुइले बोले कसो , धन्य हो मेरी दार्चुला ❤🙏😢
@Shaktirijanrai-hw5me
@Shaktirijanrai-hw5me 4 ай бұрын
हेर्ने कथाको टिमलाई सलाम छ,,कति दुख पीडा थकाई सहेर ,दुखी जनताको जिबनि देखौनु हुन्छ❤❤❤❤❤❤❤
@thumanrana9111
@thumanrana9111 4 ай бұрын
याे भीडीयाे हेर्दा मन् नै कस्तो कस्तो भयाे विकट ठाउँका मान्छेलाई खुशी हुन ठूलो ठूलो कुनै कुरा नचाहिने रैछ एउटा पुल बन्दा कति खुशि छन सबै जना शायद त्याे खुशि त्याे मुहारको हर्स कुनै मूल्यमा किन्न सकिन्न होला कहिले रुन मन लाग्यो त कहिले भित्रै देखि मन् हर्षित भयर आयो त्यस्तो दुःखमा पनि निस्फिक्री मुस्कुराउन सक्ने त्यहाँका जनतालाई मेराे सलाम अनि विद्या दिदि हजुर प्रति निकै आभारी छु यत्रो दुःख गरेर देशका कुना कन्दरा मा रहेका दुःख दर्द सवै माझ राख्नु हुन्छ
@SusantChhetri
@SusantChhetri 4 ай бұрын
पुलले मन जोडेको छ साधारण शब्द तर कती मन छुनी शब्द हामी जन्ता लाई आधारभुत आवश्यकता भय हुन्छ,
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 4 ай бұрын
यस्तो ठाउँ हेर्नु जस्तो मज्जा अरु केही मा आउँदैन । so beautiful view 🎉🎉
@dhurba3499
@dhurba3499 4 ай бұрын
बिचरा एउटा झोलुङ्गेपुल ले कति खुसी दिएको ति दुगॅम का जन्ताहरु रमाएको देख्दा मन पनि कस्तो कस्तो भयो।
@rohitkhadka4514
@rohitkhadka4514 4 ай бұрын
Durgam navanam hai sabai vanda ramro place ho nepal🇳🇵 ko pure soul ❤❤
@Neaaccountgroup
@Neaaccountgroup 4 ай бұрын
मलाई हरदिन आत्मविश्वास को प्रेरणा मिलेको छ हेर्ने कथा बाट यो संग्रह यो पिडा ले मेरो सबै पिडा हराउन्छ सफलता भए पछि मैले गर्ने विकट ठाउँमा गई सहयोग गर्न पाउ । धन्यवाद हेर्ने कथा लाई ❤
@bimalpokhrel3729
@bimalpokhrel3729 4 ай бұрын
यति सम्मको आट , हिम्मत ,साहस छ भने। त्यो नेपालका नागरिक मात्र जस्तो लाग्छ ❤❤ धन्यावाद हेर्ने कथाका परिवारलाइ नेपालको बास्तबिक जनजिवन र अवस्थाका बारेमा सबैलाइ हेर्न अवसर प्रदान गरिदिनुभएकोमा।सरकार सम्म यस्ता भिडियो पुगुन 😢
@prakashrawal19
@prakashrawal19 4 ай бұрын
सारै खुसी लाग्यो नेपाल भित्रको मेरो आफ्नै गृह जिल्ला दार्चुला र दार्चुला भित्रको पनि म आफै पुग्न नसकेको तिकंर गाउँको यथार्थ बुझने अवसर पाएको मा हार्दिक धन्यवाद हेर्ने कथा परिवारलाई !❤
@Cbpaijamagar
@Cbpaijamagar 4 ай бұрын
हेर्ने कथा भाग 1 देखि नछुटाई हेर्रेको छु । नेपालको कुना काप्चामा पुगेर नेपाल नेपालीको अवस्था बारे सबै देखाउनु हुन्छ । तपाईंको भिडियोबाट पुरै नेपाल बारे जानकारी लिने गरेकी छु । यसको लागी हेर्ने कथालाई धेरै धन्यवाद!
@NareshKumar-hn4dc
@NareshKumar-hn4dc 4 ай бұрын
साच्चिकै यो देश देश जस्तो लागेन pl हेर्ने कथा लाई सलाम
@janakibhandari5733
@janakibhandari5733 4 ай бұрын
पुल भनेको मान्छेको मन जोड्ने ठाउँ पो रहेछ❤❤❤
@ganeshthapamagar6744
@ganeshthapamagar6744 4 ай бұрын
म जस्तै प्रदेश देखि १२ घण्टाको डिउटी सकेर आजको श्रृंखला हेर्न कोको आउँनु भो नी!❤
@SanjayLama-ie3xh
@SanjayLama-ie3xh 4 ай бұрын
✋✋✋✋
@LakeBesi_55
@LakeBesi_55 4 ай бұрын
Yes
@rameshpanthi8934
@rameshpanthi8934 4 ай бұрын
यो जिल्ला पुग्ने अबसर अहिले मलाई पनि पाएको थिए सार्है खुशीका पल उकाली ओरालि सार्है सुन्दर त लागेको थियो तर त्यहाँ का मेहेनति ति जनता हरु का खुशी देख्दा त कति आनन्दित भएको थिए म
@ramrijal2516
@ramrijal2516 4 ай бұрын
बरिलै नेपाली जनता कति सोझा,एउटा झोलुङ्गे पुल बन्दा त कति खुसी छन् थोरै अरु बिकास भैदिने हो भने कति खुसी हुने थिए होलान्.ठुलो इच्छा माग पनि छैन जनताको,लाग्छ कहिलेकाही त यी नेताहरूले यहि सोझोपनको फाइदा त उठाइरहेका छैनन्?
@bishnubhandari7599
@bishnubhandari7599 4 ай бұрын
स्वर्ग कल्पना मात्र हो तर नेपाल सत्य हो
@nirajpal5600
@nirajpal5600 4 ай бұрын
हाम्रा लागि काठमाडौं धेरै टाढा छ। कठै हाम्रो दार्चुला ❤
@jyotibhatt4580
@jyotibhatt4580 4 ай бұрын
अहिले 2/3 वर्ष जति मात्र भयो होला यो ठाउँमा सडक गाडी पुगेको अझै मसम्झन्छु सयौं पल्ट बत्तीको अभावले मा सीडी बाट लडेको मेरो बालपनको पीडा ❤
@rameshsadasankar6014
@rameshsadasankar6014 9 күн бұрын
दुइ खोला को किनारा जोड्ने भन्ने सुनेको थिए। तर दुइ गाँउ को मन पनि जोड्ने माध्यम रहिछ यो हेर्ने कथा र यि कथा हेरेर सुनेर थाहा भयो । यो टिमलाई मुरि मुरि धन्यवाद 🙏
@Rabimuskan321
@Rabimuskan321 4 ай бұрын
हेर्ने कथा नछुटाई कोको हेर्नुहुन्छ❤😮😊
@basantkunwar4065
@basantkunwar4065 4 ай бұрын
Hami
@NimabungRai
@NimabungRai 4 ай бұрын
I'm here❤❤🙌🤞🙏🌼🌻
@amarlama6740
@amarlama6740 4 ай бұрын
Bidhya d d npl kai sahasi patrakar hunuhunxa kinaki yesto dur daraj ko katha bado jatil moler hami majh lyaunu hunxa tesko lagi thanks 🙏 herne katha team 🙏❤❤❤
@user-ds5ce4to3d
@user-ds5ce4to3d 4 ай бұрын
यस विश्व घटनाले र herne katha le घटनाको स्वरुप छापेको छ।
@basantkunwar4065
@basantkunwar4065 4 ай бұрын
एकदमै
@user-ds5ce4to3d
@user-ds5ce4to3d 4 ай бұрын
@@san_6985 sorry mistake bhayo aile sachhyako xu tyashko lagi maaf garnuhola
@hemprasadrai9111
@hemprasadrai9111 4 ай бұрын
This is called real development for the benefit of the needies. I salute to the people of this remotest of the remote region of Nepal. God bless you. Thanks to Herne katha.
@user-kw7qp7no5o
@user-kw7qp7no5o 4 ай бұрын
नेपाली हरु को वास्तविक खुसी यस्तै सानो सानो कुरामा छ उता सरकार भने रेल पानी जहाज का कुरा गर्छ 😢😢 बिडम्पना नमन दिदि
@DdLimbu
@DdLimbu 4 ай бұрын
सलुट छ यहाँ का आमाबुबा दाजु भाइ दिदीबहिनीहरु लाई यो देश का सच्चा नेपाली अनि पौराखी त हजुर हरुनै हो 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-ec9nw5ti9j
@user-ec9nw5ti9j 4 ай бұрын
नेपालको यति राम्रो लाग्ने हेर्ने कथा म नियमित हेर्ने गर्छु अझ गोठ तिरको झन राम्रोसँग हेर्छु तेस पछि सबैभन्दा मन छुने स्याङ्जा वालिङमा रहेको भिम लुईटलको बुङगुर फारममा चाहि सारै मन दुखियो उहाँ लाई यो फाराम अन्तिम हुदा सम्म आफ्नो बेवासाईक नछोडनु होला भन्छु❤❤🙏🙏
@ramkrishnagurung8448
@ramkrishnagurung8448 4 ай бұрын
हाम्रो देश साच्चिकै सुन्दर रहेछ हजुरहरूलाई धेरै धेरै धन्यवाद यसरी नै देशका विभिन्न भागहरूलाई याे देशका आँखा फुटेका नेताहरू देखाई दिनु भएकोमा फेरि पनि हजुर हरूकाे टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏👍️👍️
@PrakashGhatal07
@PrakashGhatal07 4 ай бұрын
यस्तो कठिन र विकट ठाउमा गएर आफ्नो मेहनत लाई जारी राखेर गाउमा भएका समस्या लाई सबै सामु देखाउन हुने सम्पुर्ण "हेर्ने कथा " टिमलाई मन देखि नै धन्यवाद ❤😊
@yamthapa666
@yamthapa666 4 ай бұрын
हेर्ने कथा सम्पुरण तिमलाई धेरै धेरै धन्यबाद देशका सबै ठाउमा पुगेर फरक फरक कथा लिएर आउनु हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Younghang313
@Younghang313 4 ай бұрын
सन्तुष्टि के हो यो दुर्गम गाउँमा पुल बनिएर खुशी भएका जनतासङ सिकौ ।
@jee-m2n
@jee-m2n 4 ай бұрын
पुल भनेकाे त मान्छेकाे मन जाेड्न माध्यम बन्याे ।कति मन छुने कुरा । यतिकाे कुराले भावुक बनायाे । दार्शनिक कुरा । प्रभाव कति धेरै याे शब्दकाे ।
@Jijubishna
@Jijubishna 4 ай бұрын
भारत सरकार जिन्दबात भन्न बाध्य छ्न दर्चुला बासिन्दा 😢😢😢।
@sajanraijhamke
@sajanraijhamke 4 ай бұрын
यो पुल बनिसके पछीको अर्को भिडियो बनाउनु होला।त्यो भागमा त्यहाँको जनतामा देखिएको खुसी समेटियोस्।🙏🙏
@Arjun-p8o
@Arjun-p8o 4 ай бұрын
हेर्दा हेर्दै (खुसिले)आखा रसाएर आयो🥹 तपाईहरुले सपनामा न सोचेको(सुबिधा युक्त) जिन्दगि हामिले पाउदा पनि तपाई हरुको जस्तो मुसकुराउन बिर्सि सके छु🥹😁 पुल निर्माण गर्ने सम्पुण लाई मन बाटै धन्यवाद🙏🏼🙏🏼
@DaddyHorny
@DaddyHorny 4 ай бұрын
धेरै ठाँउ देखी सके धेरै कुरा सिकि सके तपाईं हरुको मिहेनत ले गर्दा धेरै धेरै धन्यवाद तपाईं हरुलाई❤❤❤
@yekrajpoudel3909
@yekrajpoudel3909 4 ай бұрын
सधै भोट को लागि मधेसी को गरिबी देख्ने यो सत्ता ले पहाडी कष्टकर जिन्दगी कहिले देख्ने हो ।🕉️🕉️🕉️
@diputsmg
@diputsmg 4 ай бұрын
बोलेको सराप लाग्ने भए यी नेताहरु सके जति दिने थिए तर के गर्ने, लाग्दैन यी पापीहरुलाई ! कठै मेरो देश... त्यस भेगका जनताहरुको दबिएको रिस माथि कति सजिलै मिठो मुस्कान सित खुलेर बोलेका, सार्है माया लाग्यो ! आशा गरौ, आउने दिनहरुमा ति भेगका जनताहरुको खुशी अझ बढ्दै जावोस 🙏
@Kot16169
@Kot16169 4 ай бұрын
Nepal is not for beginners. Thank you Herne katha team lai 🙏🏽❤️
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 4 ай бұрын
यस्ताे बिगट दूर दाराज को कथा बनाएर सबै लाई देखाउने साहासी ईमान्दार लगनशील मेहनती विद्या दिदी लगायत सबै दिदीको टीम हरु लाई १२५ तोप को सलामी नमन् सधैं राम्रो होस् हजूर को
@anilbhandari2369
@anilbhandari2369 4 ай бұрын
कथा होस् त हेर्ने कथा जस्तो❤❤❤ जति हेरे नि हेरु हेरु लाग्ने । प्राय सबै कथाहरु समय मिलाएर हेर्ने गर्छु सबैलाइ ह्व्र्ने आग्रह गर्दछु। सम्पुर्ण tim लाई सफलताको सुभकामना
@user-pp2mg7il1u
@user-pp2mg7il1u 4 күн бұрын
यस्तो दुःख मापनी मुस्कुराएको देख्दा हाम्रा दुःख कै हैन रैछ झै लाग्यो❤😢
@saileshkhadka6321
@saileshkhadka6321 3 ай бұрын
This video moved me to tears. Witnessing the pure happiness of the people in the video was overwhelming. It made me realise how caught up I've become in the superficial aspects of modern life portrayed on platforms like TikTok, Instagram, and Facebook, which made me lose sight of the simple joys in everyday life. This video showed me a different, unexplored way of life where happiness isn't found in material things or prestigious institutions but in genuine human connections. It's humbling to think about the impact of this project, and I'm grateful to everyone involved. It's a reminder of where our priorities should indeed lie. Nepal is rich in its raw beauty and endless potential. Any contribution to its betterment is invaluable-a heartfelt thank you to the entire team behind this video.
@netrarijal2750
@netrarijal2750 4 ай бұрын
हेर्दा सुन्दर तर अति नै विकट यस क्षेत्रका कर्मसील मनहरुमा हार्दिक नमन । मन मुटु जोड्ने पुलहरु त धेरै नै दुःख गरेर बनाउदै हुनुहुदो रहेछ अव आफ्नै भूमिबाट त्यहा सम्म पुग्ने एउटा गोरेटो पनि बने कति खुशी हुनेथिए त्यहाँका बासिन्दा हरु ।कुनै दुर्घटना बिना नै काम समापन होस प्रार्थना छ । साथै यस हेर्नेकथा टिमलाई पनि धेरै धेरै धन्यवाद यस्तो ठाउमा जोखिम मोलेर यस्तो सामग्री सङ्कलन गर्न सक्षम हुनु भएकोमा।।।
@binagurung8746
@binagurung8746 2 ай бұрын
Bidya g ko katha prastut garne saili lai ma jaile pani salut garna chahanxu. Hjrko yotims ma thulo hat xa sathai yo katha ma hjrko katha vhanne saili le sunma suganda thapiyeko xa.god bless u hjr harulai ❤❤. From hong kong
@ramgurung8516
@ramgurung8516 4 ай бұрын
भष्ट नेताहरु पैदल हिंडाउनु पर्छ यस्तो दुर्गम ठाउँमा। हेर्ने कथाको team लाई धेरै धन्यवाद।❤👍️
@rudrabaruwal3242
@rudrabaruwal3242 4 ай бұрын
नेपाल् का ठुलो नेता हरु ले हेर्नुपर्ने रहेछ तर ढुंगा को मन छ उनीहरुको
@theminiworldNepal
@theminiworldNepal 3 ай бұрын
हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |
@arjunbc5287
@arjunbc5287 4 ай бұрын
पुल ले गाउँ मात्रै होइन मन पनि जोड्छ नि,,❤❤घत लाग्यो ❤️🙏❤️
@durgachaudhary2562
@durgachaudhary2562 4 ай бұрын
हेर्ने बेला नै मुटु सिरिउ गर्छ । सलाम छ ती पौरखी हातहरुलाई 🎉🎉🎉।
@lovenaturevlogs
@lovenaturevlogs 4 ай бұрын
Main uttarakhand se hun or aapke videos mujhe bahut ache lgte hain. nepal ka sangarsh or uttrakhand ka sangarsh lagbhag ek jaisa h lakin Nepal ka sangarsh jyada vikat h. Dhanyawad hain Nepali log jo es kathin paristiti main v muskura kr apne zindagi jee rhe hain 😊
@PAUSHRAIproductions
@PAUSHRAIproductions 4 ай бұрын
कस्तो राम्रो मन भएको मान्छेहरु❤❤
@dawatshringsherpa6299
@dawatshringsherpa6299 12 күн бұрын
याे ठाँउकाे लागी नेपाल सरकारकाे ध्यान जाओस भन्ना चहान्छु ताकी नेपालतिरबाटा राम्राे गाेरेटाे बनाेस । जय नेपाल ।
@nabinlama2997
@nabinlama2997 3 ай бұрын
"पुल भनेको गाउँ मात्रा होइन,मान्छेको मन,सम्बन्ध पो जोड्दो रहेछ" सारै मन छुने राम्रो कुरा गर्नु भयो दाईले।यो दाईलाई सम्मान अनि धन्यवाद हेर्ने कथा टिमलाई🙏🙏
@buddhakc1773
@buddhakc1773 4 ай бұрын
सरकार केबुलकार र भ्युटावर बनाउननै ठिक्क छ काहा सोझा जनता को सुख देख्छ । बुबा पर्ति नमन कति युवा हरु 20 30 बर्षको उमेरमै नसामा लागेर मेन्टल प्रेसर मा पुग्छन उहा को फुर्ति जोस जागर देखेर खुशी लाग्यो ।❤❤
@Nikshan225
@Nikshan225 4 ай бұрын
स्वर्ग नै छ हाम्रो नेपाल सेवा सुविधा नभए पनि त्यहाँका जनता कति मज्जाले दुःख सुखका कुरा गरेको यदि विकास हुने हो भने पक्का स्वर्ग नै छ हाम्रो नेपाल ❤️❤️❤️❤️❤️❤️
@ParadiseJazeera
@ParadiseJazeera 4 ай бұрын
कति राम्रो वाक्यांश... पुल केवल बाटो मात्र जोड्ने हैन रहेछ। वारी-पारीका मान्छेहरुको मन पनि जोड्ने रहेछ।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 ай бұрын
हरेक हेर्ने कथा ले मेरो मन छुने गर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@janachetanayouthclubnisdi-3713
@janachetanayouthclubnisdi-3713 4 ай бұрын
मन जित्यो😢😢मानिसलाई खुसी हुनलाई धेरै ठूलो कुरा चाहिन्न सानो सानो कुरा जीवन्त खुसी दिने गर्दछ।।।धेरै धेरै धन्यवाद।🙏🙏।।हेर्ने कथा परिवार💗💗🥀💐
@camilalll7894
@camilalll7894 4 ай бұрын
Herne katha ko team lai dherai dherai dhanebad cha yo durgam gauko janata lai bhaye kati sahaj hune thiyo......bhastchri haru lai desh lutda samye chain ...janata lai pidai pida cha
@nabinbhattarai238
@nabinbhattarai238 4 ай бұрын
पुलले गाउँ जोड्ने होइन रैछ , दुई गाउका मान्छेहरुको मन जोड्ने रैछ । धन्यवाद हेर्ने कथा टिम लि , यति रस्म्रो कथा पस्कनुभएकोमा ।
@dineshbayak1992
@dineshbayak1992 4 ай бұрын
हेर्ने कथा म नछुटाई हेर्ने गर्छु हजुर हरु को मेहेनेत र परिश्रम अथाह छ हाम्रो गाउँ मा पनि पानी को धेरै समस्या छ हाम्रो गाउँ को नी दुःख को कथा लाई हजुर को कार्यक्रम मा प्रस्तुत गरी दिनु भए को भए यहाँ का ५०० जनता को दुःख को घाउ मा मलम लाग्ने थियो # विद्या चापागाईं madam🙏🙏🙏
@ManojKarki-zo3mw
@ManojKarki-zo3mw 4 ай бұрын
सर्ब प्रथम त दार्चुलाको पिडाहरु राज्य भरि देखाउने दिदि लाई धेरै धेरै धन्यवाद राज्यले नचिनेको र नदेखेको दुःख पिडाहरु सबै माझ देखाउनु हुने दिदिलाई हृदयदेखि नै धन्यवाद ❤❤❤
@debendradhenga8613
@debendradhenga8613 4 ай бұрын
हलियुड बलियुड फिलिम भन्दा यो कथा ले मन आनन्द हुन्छं तर सरकारको ध्यान सिंहदरबार मा मात्र हुन्छं ( यो पुल ले धेरैको मन जोडेको छ) भन्ने शब्द ले मन छोयो😢😢
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 64 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 54 МЛН
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 64 МЛН