No video

न्युरोड बारे जितु नेपालले बोले पछि देशै हल्लियो निउ खोज्ने Jitu Nepal New Road Balen Shah Chini Kaji

  Рет қаралды 204,500

Online Khabar Nepal

Online Khabar Nepal

Күн бұрын

न्युरोड बारे जितु नेपालले बोले पछि देशै हल्लियो निउ खोज्ने Jitu Nepal New Road Balen Shah Chini Kaji 22 KMC
Online khabar Nepal ताजा खबर पाउन विचार विश्लेषण हेर्न Subscribe गर्नुहोस l
Subscribe for all kinds of Videos.
/ nepalionlinesamachar
Ph:9816064435
Note: Onlinekhabar Nepal is authorized to upload this video, illegal uploading of this content is strictly prohibited.

Пікірлер: 194
@makarlimbu8049
@makarlimbu8049 Ай бұрын
लौनै बालेन र हर्कलाई मदत् गरेर यो द्रब्येपिसाचहरुको हुलबाट मुक्त गरौनहै हजुर 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
यी द्रब्यपिचासहरुलाई २०८४ को चुनावमा सिध्याईन्छ ।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
बालेन साहा , हर्क साम्पाङ र गोपि हमाल जिन्दावाद सबै जनताले उहाँहरु लाई सहयोग गर्नु होला अनि मात्र देश मा बिकास हुन्छ 🙏
@deepaklungeli8674
@deepaklungeli8674 Ай бұрын
जय बालेन साह जिन्दावाद ।
@anusandhanmagar1738
@anusandhanmagar1738 Ай бұрын
बालेन शाह जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le Ай бұрын
माननीय ज्यु धेरै राम्रो काम बिकास सबै को लागि हो न्यु रोडमा बादर नै रछन फुटपाद ठूलो बनाउदा खोज्दा अबरोद ग्रने सबै भन्दा वडा अध्यक्ष खराब
@kajibasnet7346
@kajibasnet7346 Ай бұрын
जये बालेन शाहा
@user-ve7px8yv2f
@user-ve7px8yv2f Ай бұрын
आजको यो युगमा दुनियाँ बिश्वालाई चकित पारे धरानका श्रम पिता मेयर हर्क साम्पाङ्ग ज्यु ले उहालाई मेरो उच्च कोटि कोटी सम्मान छ🙏 त्यसैको ज्वलन्त उदाहरण आज देशैभरी श्रम अभियान शुरु गरिन्दैछ, सम्पुर्ण श्रम अभियन्तहरु प्रति हार्दिक शुभकामना ! 🙏जय श्रमदान्🙏जय बालेन्🙏जय हर्क साम्पाङ्ग्🙏जय देश🙏💖
@roshankc1128
@roshankc1128 Ай бұрын
बालेन Kathmandu को मेर मात्र होइन सिङ्गो नेपाल को आसा को दियो हो Kathmandu को जनता ले मात्र होइन सिङ्गो नेपाली ले प्रतिकार गर्न तयार छौ
@limbulimbu7722
@limbulimbu7722 Ай бұрын
नापिस्
@kirangaire9233
@kirangaire9233 Ай бұрын
​@@limbulimbu7722त रन्डिको छोराले चाहिँ के नापिस जाठा
@satyashrestha4878
@satyashrestha4878 Ай бұрын
काठमाडौका सबै जनता बालेनलाइ सपोर्ट गर्न पर्यो।
@khemlawati8663
@khemlawati8663 Ай бұрын
केपी ओलीको पिसादहरूलाइ लखेटौ जहि तही छुच्चो पना एमालेका बफादार इमान्दारप्रति सम्मान छ ।
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
अति राम्रो काम
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
कलाकारहरुको ठूलो हात हुन्छ राजनीति भन्दा जनता लाई सचेत गराउन❤
@thangabahadur9196
@thangabahadur9196 Ай бұрын
सलाम छ यो कामको लागि अनि बालेन सर लगाएत सब टिमलाइ बधाई छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@SurenRai-on6sc
@SurenRai-on6sc Ай бұрын
जय बालेन शाह जय हर्क साम्पाङ जय मेरा प्यारो देश नेपाल🙏🇳🇵
@yubrajmagar9329
@yubrajmagar9329 Ай бұрын
बिरुवा रोपेर मात्रै हुदैन बेला बेलामा आफुले रोपेको बिरुवा लाई पानी राख्ने झार हरु गाेडमेल गर्ने गर्नु पर्छ सबैले बालेन दाइ लाई साथ समर्थन गरौं !
@sushil7567
@sushil7567 Ай бұрын
बेपारीलाई सहुलेत दीए ग्राहाकचाहीक तीमेरुको संधै चारोहुनुपर्ने बालेन गुड
@tulasibhandari5091
@tulasibhandari5091 Ай бұрын
सबैले बालेनलाई सपोट गरौ खुट्टा नकमाई अगाडी बडौ।
@krishnabhattrai8598
@krishnabhattrai8598 Ай бұрын
धेरै राम्रो कुरा गरनु भयाे जय नगरपिता
@Bibipariyar
@Bibipariyar Ай бұрын
आहा किन सबैले उहाहरुलेजस्तै राम्रो सोच विचार ज्ञान लिँदैनन् के सबैले अन्न नै खाएका होइनन् र?किन अन्न खाको जस्तो बेबहार गर्दैनन् गर्नु पर्छ हजुर सबैलाई 🙏एउटा हातले ताली बज्दैन बधाई छ जितु सर❤
@kusheshwaryadavkusheshwar3844
@kusheshwaryadavkusheshwar3844 Ай бұрын
बालेन सर जिन्दाबाद 🎉🎉🎉
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
जय बालेन साहा 🙏🇳🇵
@umarai8042
@umarai8042 Ай бұрын
Jai Bane. shaha Jindabad. .💐💐🙌🙌🇳🇵🇳🇵❤️❤️
@rajkumarregmi6622
@rajkumarregmi6622 Ай бұрын
बालेन ❤
@santoshgrg4249
@santoshgrg4249 Ай бұрын
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना। अब अती भयो।दिमाग को बिर्को खोल्नुस। बिकाश गर्ने हो ।गर्ने हो। झोले हुन आजै बाट छोड्ने हो छोड्नुस। नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ। सबै सङ यहि अनुरोध है हजुर।🙏
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x Ай бұрын
हेल्लो जितु सस्तो लोकपृयता नलागी यथार्थमा बकबकाउ है।
@indragurung3260
@indragurung3260 Ай бұрын
Good sunil sir sabai milera mahanagar lai sahayogbgarnu parxa
@swostikabaram8477
@swostikabaram8477 Ай бұрын
Jaya balen Jaya nepal support for you balen
@mitrabahadurmalla7521
@mitrabahadurmalla7521 Ай бұрын
Sunil kc samsad jyu ko bichaar ramro x.. aahaa jitu nepal pani ❤❤❤❤.
@rabintumbapo6065
@rabintumbapo6065 Ай бұрын
Jitu nepal vai dhannebad mitho bicharko lagi Salam x
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
सबै कलाकार , पत्रकार , शिक्षक , बिध्यार्थि , अभियन्ता ,बिकासपूेमि जनताकाे साथै राजनैटिक कार्यकर्ताहरू सबै जनाले मेयर बालेनसर लाई साथ देउँ । भूष्ट दलालहरूलाई लाट देउँ ।।
@biradhikari5466
@biradhikari5466 Ай бұрын
मित्रहरू दलिय बेबस्थाले परिवार परिवारमा झगडा बडायो खारेजगर। बालेन जि , हर्क जि हमाल जि सुमना जि रबी जि अादी अादी यस्तै यस्तै मित्रहरूले देशचलाय हामी नेपालीको उन्नती प्रगतीहोला हजुर २०४७ सालपछी कर्जा बडेकोछ होइनर हजुर नमस्कार ।
@USAjaynepal
@USAjaynepal Ай бұрын
मन्त्री र उप प्रधान मन्त्री प्रकाश मान सिंह ले पहिले राजिनामा दिनु पर्यो। त्यस्तै अरू सम्बन्धितले। 😮
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good jitu ji❤❤❤❤❤❤❤❤
@KPKHALING
@KPKHALING Ай бұрын
मेयर साब जिन्दावाद ✊
@parkashshrestha4335
@parkashshrestha4335 Ай бұрын
Jai.balen.sir
@minbbrraut3974
@minbbrraut3974 Ай бұрын
सडक र फुट पाथ रैथाने झाेलेकाे मात्रै हाेईन हामी बाहिरकै मानिस किनमेल गर्न अाउने हाे कति ठेलम ठेल हुन्छ फुट पाथमा
@yubakc3529
@yubakc3529 Ай бұрын
Sabai jntale sath du Jay Mahangrpalika team🌹💖
@dilukarki526
@dilukarki526 Ай бұрын
मुन्दे हास्य व्यंग्य कलाकार कलब खोल्य छ्न नगर कस्तो छ हराबरा सहर सफा बिकास बिद्रोह हैन नेपाल् को मुटु हेर अहिले सम्म कस्ले सुधार गर्यछ मेयर जय बालेन🌱🌱🥀🌻
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f Ай бұрын
शेरे ,केपि ,प्रचन्डे ,माकुने गगने हनुमानेहरूबाट याे देश बन्दैन् ,बन्छ त हर्क ,बालेन ,गाेपिहरू जस्ताबाट मात्रै देश बन्छ
@sheskantalamichhane5903
@sheskantalamichhane5903 Ай бұрын
Jaya Balenepal,jitunepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basantabhattachan7366
@basantabhattachan7366 Ай бұрын
Wooooo great sunil sir
@dilukarki526
@dilukarki526 Ай бұрын
Good 🎉🌱beautiful 🥀💯sundar nepal🌱
@bishnushrestha8522
@bishnushrestha8522 Ай бұрын
कलङ्की मा फुटपाथ बढाउन आए हुन्थ्यो हजुर। कलङ्की को फुटपाथ नाम मात्र को छ हजुर। झगडा भइरहेको ठाउ मा निहु खोज्नु भन्दा महानगर 14 को कलङ्की मा आउनु होस हजुर।
@preciousreading1934
@preciousreading1934 Ай бұрын
जत्ति ठूलो रोड भयो त्यत्ति धेरै ब्यापार हुने भए ६ लेनका रिङ्ग रोड र अरनिको रोडमा ब्यापारीहरुले आफ्नो दोकान सार्नु, भाडामा लाग्न नसकेका हाम्रा सटरहरु एकदम सस्तोमा फाला फाल खालि छन्। निउरोडका दोकानदारहरु हाम्रा सटरहरुमा सरेर आईदिए बैंक लोन नछिनाए पनि ब्याज त तिर्न सकिन्थ्यो र घरहरु लिलाम जानबाट जोगाइन्त्यो। के गर्नु हामीलाई दुख छ।
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
जितु सर thanku you so much🙏🙏🙏
@geetalamichhaney5092
@geetalamichhaney5092 Ай бұрын
शबैले साथ दिँउँ । बिदेसमा पनि सिटि भनेपछि फरक हुन्छ ।
@seasonlove5099
@seasonlove5099 Ай бұрын
Keep hoing sunil sir 👏👏👏🙏🙏🙏, mayor balen lai asari nai sath dinuholaaa 🙏🙏🙏👏
@BhimDeula
@BhimDeula Ай бұрын
Good jay balen sar
@chitrarana8837
@chitrarana8837 Ай бұрын
Great, mundre Jee...yesari NAI sabaile samjhaunu paryo newroad Lai
@Shahiain
@Shahiain Ай бұрын
Hero balan sar
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
देशले अर्को कोत पर्व खोजिरहेछ। जय बालेन😶😷🔥
@mohanthapaxvdography
@mohanthapaxvdography Ай бұрын
We support balen 🎉 Jay balen 😊 Jay nepal ❤
@dipendratamata1754
@dipendratamata1754 Ай бұрын
युतुवर को टाईटल देखेर पनि हासै लाग्छ हौ😮😮😮😮
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
साथिभाईहो गल्लिठुलोनबनाऊनुमात योहोकुरो पाकिटमार्निधन्दाबन्दहुनिडर्लेहोकिनत चिनिकाजिका आसेपासे कामतेहिहोयेस्कोभागचिनिलाईपनिजान्छ सबैलेन्युरोडबहिस्कारगर्नुपर्छ
@humgurung7361
@humgurung7361 Ай бұрын
यि जितु जोकरे हरुको कुरा के सुन्नु ?सुनिल केसि को तर्क र बहस भने सुन्नैपर्छ,अहिले लाई यही भनौं एमालेका झोले टट्टू हरुको बिरोध भर्सना गरौं मेयर बालेन ज्युको जयजयकार गरौं ।
@user-ww8pt8og9z
@user-ww8pt8og9z Ай бұрын
Thankyou sir hajur le Sikkim ko baribarai garnu vako ma
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
बालेन साहा जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tirthagurung4180
@tirthagurung4180 Ай бұрын
Balen saha 100%sahi xan
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
चीनी काजी चीनी गुलियो हुन्छ तर धेरै खाँदा नून हुन्छ रे🙏 3 करोड जनता ले न्यूरोड मा फुटपाथ बढाउनु पर्छ भने पछि किन अवरोध ? कति पैसा चाहिन्छ हामी खाडीबाट पैसा पठाइदिनथे🙏
@user-rq5qm7gi1c
@user-rq5qm7gi1c Ай бұрын
Exactly be strong 💪 blane ji
@rickyram7301
@rickyram7301 Ай бұрын
Jaya balen sir
@dilliramgiri524
@dilliramgiri524 Ай бұрын
jay balan jindabad balan sha
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Ай бұрын
Very good job balen sar and God bless you balen sar 🇳🇵🙏
@krissuwal333
@krissuwal333 Ай бұрын
वालेनका हनुमान र पत्रुकारलाई छानि छानि ठोकौं
@akalsinghlama941
@akalsinghlama941 Ай бұрын
Sunil k c jee jay hos.
@suryagole8262
@suryagole8262 Ай бұрын
जय बालेन
@suryagole8262
@suryagole8262 Ай бұрын
धन्यवाद हजुर
@hussamaldean4433
@hussamaldean4433 Ай бұрын
Good sir 🙏🇳🇵
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
भ्रष्ट र कमिसन को चक्कर बाट देश बचाउ......बिकास बिरोधि लाई सबक सीकाउ देश बचाउ।
@rajupathak2298
@rajupathak2298 Ай бұрын
Great Balen
@user-bx5tk9wx6n
@user-bx5tk9wx6n Ай бұрын
❤❤❤❤❤❤ धनेबाद🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-ju9uy7wk2x
@user-ju9uy7wk2x Ай бұрын
Jay balen shsh 🇳🇵🇳🇵🙏🙏🙏
@mountainbike777
@mountainbike777 Ай бұрын
Dherai ramro kaam...🙏
@Maile-bb1zp3hs8t
@Maile-bb1zp3hs8t Ай бұрын
अवरोध गर्ने किराहरुलाई ठोके हुन्छ।
@KishorKumar-l6m
@KishorKumar-l6m Ай бұрын
Very good balen
@GeetaShrestha-du4fu
@GeetaShrestha-du4fu Ай бұрын
Good job 🎉
@parisvlogbg4182
@parisvlogbg4182 Ай бұрын
Balen great
@aayanshiranikarki5182
@aayanshiranikarki5182 Ай бұрын
jaye balen jay sunil sir jaye raju pande selut x
@rakjarnikar
@rakjarnikar Ай бұрын
Good job
@bhagawatibhandari7720
@bhagawatibhandari7720 Ай бұрын
पृथ्बी नारायण साहाले गोरखा बाट आयर जितेर बनायको काठमाडौ नेपाल याहाको लोकल को न लोकल
@user-hb6fm5bk5i
@user-hb6fm5bk5i Ай бұрын
Good sunil bhai 👍
@RajKumarBaram-ft7kg
@RajKumarBaram-ft7kg Ай бұрын
जय बालेन❤❤❤❤❤
@kamalasunuwar9026
@kamalasunuwar9026 Ай бұрын
lau hai bhai haru balen lai Shat dinu hola💕🙏💕
@balramchaudhary3511
@balramchaudhary3511 Ай бұрын
Jai,,balen,🇳🇵🇳🇵🇳🇵naya,,awaj,,desh,,ko,,awaj
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x Ай бұрын
जितु बोल्दा देसै हल्लिएछ ओए सस्तोयुटुबे मिडिया र हुल्लडे जमातहरु हो??🤔🤔😂😂😂😂😂😂😂😂
@raibanshinandalal8297
@raibanshinandalal8297 Ай бұрын
Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnakhadka8422
@purnakhadka8422 Ай бұрын
केपि र केपिका झोलेहरु बिकास बिरोधी देशका धमिराहरु
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 Ай бұрын
फलफुल राेपाैं
@Narayan-yq3lw
@Narayan-yq3lw Ай бұрын
Yes U are Right
@laxmishrestha6681
@laxmishrestha6681 Ай бұрын
Jay Jay Balen Shah
@JitbahadurThapa-qj8tf
@JitbahadurThapa-qj8tf Ай бұрын
Good job. Sunil. Sar. I hope
@VizanGurung
@VizanGurung Ай бұрын
Jitu g ko ramro swachxa b4
@user-dh3wd6ly7l
@user-dh3wd6ly7l Ай бұрын
भ्रष्ट लाई खेदाउनु पर्छ है जय बालेन
@padamrai6799
@padamrai6799 Ай бұрын
Jai Balen Shaha 🕉🕉🕉🙏🙏🙏🌷🌷🌷
@rajeshtharu123
@rajeshtharu123 Ай бұрын
Good
@suryabohara9647
@suryabohara9647 Ай бұрын
Good sunil ji
@binodmahato253
@binodmahato253 Ай бұрын
Very good work balen sir
@BishunulalDanuwar
@BishunulalDanuwar Ай бұрын
Very good
@gopalachhami773
@gopalachhami773 Ай бұрын
Balen sir jindaabaad
@UR.Cristiano_123-p1t
@UR.Cristiano_123-p1t Ай бұрын
very good❤❤
@ChanakbahadurRai
@ChanakbahadurRai Ай бұрын
सहि कुरा
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,1 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 51 МЛН
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,1 МЛН