देशको अवस्था र नेतृत्वको सही विश्लेषण गर्नु भएकोमा सुबोध दाइलाई हार्दिक धन्यवाद
@ramjiadhikari1061Күн бұрын
❤❤❤तपाईंको प्रश्न सोधपुछ गर्ने शैली मन पर्छ जगदीश जि ।
@sundardhital49034 сағат бұрын
आजको दुई वाक्य : १. कर्कलाको बोटलाई बञ्चराेकाे चोट चाहिँदैन । २. हिरा चम्केको देख्नु छ भने अध्याँरोको प्रतीक्षा गर, उज्यालोमा त शिसाको टुक्रा पनि चम्किन्छ ।
@arpan2342Күн бұрын
ज्ञान् ,बुद्धि र विवेक निस्पक्ष पत्रकार ज्यु salute x.
@udaya759Күн бұрын
जगदीश सर तपाई जस्तो ब्यक्ति रा.स.पा.मा हुनु पर्यो
@nepalee.podcastКүн бұрын
भनेसि जगदीश जि लाई पनि फोहोरमा छिरेको हेर्न मन छ 😅😅
@JitendraYangyaКүн бұрын
के सहकारी ठग्नु!
@bimalthapa8576Күн бұрын
कुन तेरो बाउ ले भनेको 😂 अलि होस् पाराले बोल मा....???@@JitendraYangya
जग्दिस भाईजस्तो पत्रकार हुनु पर्छ प्रश्न गर्ने शैली सारै मन पर्छ ॥जय होस 🙏🙏
@kamalabist8598Күн бұрын
अबको नेतृत्व युवा वर्गले लिनुपर्छ अबको विकल्प भनेको जय देश जय रवि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@st.brightdigital2415Күн бұрын
जगदीश जी स्वर्णिम वाग्ले लाई ल्याउनुपर्यो !!!!
@chandradai17 сағат бұрын
आज देसको यो स्थीती आउनु मुख्य देसका नेता त्यसका आसे पासे र आसे जन्ता गरिबी असीक्षा हुन जब सम्म जन्ताले निस्पक्ष चुनावमा आफ्नो मत दिन सक्दैन तब सम्म यस्तै भई रहन्छ ।
@kshitijraut386111 сағат бұрын
Very nice interview
@sundarshrestha723020 сағат бұрын
SHALUTE JAGADISH JI
@hikmatsingh842Күн бұрын
Great discussion ❤🎉
@Vovolove-b9sКүн бұрын
सुबोध सरले सहि भन्नुभयो नेपाली जनता सबैभन्दा बढि प्रताडित कर्मचारी बाट छन्
@M.T.SherpaPinasha-l9dКүн бұрын
जाय देश जय रवि 🔔🔔🔔🔔🔔💝💝💝💝💝🇳🇵🔔💝🇳🇵🔔💝🇳🇵🔔💝🇳🇵🔔💝🇳🇵🔔💝🇳🇵🔔
@SatyamanShrestha-hj1yiКүн бұрын
Dherai Ramro lagyo tapaeko Bislaesan Sir Saluute u
@Kpr-49Күн бұрын
जनता यहाँ खराब छौं त्यस्तै नेता भय अनि यस्ता मान्छेहरु एउटा पार्टीलाई देबत्व करण मुख्य समस्या यस्ताहरुले हो
@nepalee.podcastКүн бұрын
सहमत 🙏
@pasangsherpa8751Күн бұрын
अब पनि बिझ्ने युवाले बुझ पचाएर बसे देश नराम्रो भुमरीमा पर्ने छ
@farsurampandey766423 сағат бұрын
दुबै बौद्धिक ब्याक्तित्व लाई धन्यवाद
@TheExtraStoutКүн бұрын
कती वर्ष जेल बसे त्यो मतलव भएन। किन बसे भन्ने ले अर्थ लाग्छ। हत्यारा र राष्ट्र द्रोही बस्ने जेल मै हो , देश को लागी बलिदान होईन, बिदेशी प्रभु लाई खुशी पार्न घटाईएको घटना हो। जगदीश जी ? कस्तो परिवर्तन ल्याए र यिनीहरुले ? किन तपाई सधै प्रशंशा गर्नु हुन्छ?
@lamsalbalkrishna870422 сағат бұрын
नाम भएकाको मात्रै बदनाम हुन्छ नामै नभएकाको के बदनाम हुनु!? नेता चोर,भ्रष्टाचारी,डाँका, दलान भन्ने शब्दहरु नाम होईन ।
@ananathsapkota2032Күн бұрын
दुबै जना लाई नमस्कार 🎉 घरको माया घरभेटीलाई र सनातनको माया गार्जेनलाई बडिनै हुन्छ 🎉 सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@debilaloli6937Күн бұрын
जगदीश सरकाे शुभेच्छुक
@bhairabchaudhary6794Күн бұрын
हाम्रो देश को राजनिति दुर्गन्धित बनाएको हो जस्तो लाग्छ। जे गर्दा नि हुने।
@M.T.SherpaPinasha-l9dКүн бұрын
ए जगदिश सर मान्छे मारेर 14 वर्ष झेल बस्द देशलाई योगदान हुन्छ र?????😂😂😂😂
@sundarshrestha723023 сағат бұрын
REAL Story TOTALLY
@DeviKhadka-tw8ok22 сағат бұрын
जगदिस खरेल ज्यु एकपल्ट शेरे kp oli सङ्ग पनि internvew लिने गर्नुन ।
@DurgaKarki-k3i21 сағат бұрын
यि जागिरे बौध्दिक भनाउँदाहरु बाघको छाला ओढेका स्याल हुन् । यि डलरे एमालेले पनि आफुलाई बौध्दिक देखाउन खोजे पनि अन्तमा बा को नाममा हुइय्या गरेरै छाडे ।
@NakulThapa-nd6fqКүн бұрын
अहिले हुन गौरहेको निर्वाचन मा काङ्ग्रेस ,एमाले र माओबादिका लम्पटझोले हरु लाइ बहिस्कार गरौ स्वतन्त्र ब्यक्ति हरु लाई मतदान गरौ यस्लाइ देशै भरी अभियान बनाएर सचेत गराउ
@durgaregmi6034Күн бұрын
Better analysis of today’s Nepal’s political, economic & social situation.
@PremRegmi-hl6gdКүн бұрын
जगदिश सरलाइ सलाम ! उहाको अन्तर बर्ता गर्ने सैलि लाइ
@TaraDahal-rk3hvКүн бұрын
नाटक होइन जगदीशजी यो अति भयो। राजनीति पात्रहरू नल्याउनुस् न तपाईँहरू। घिन लाग्दा मान्छेहरूको अनुहार हेर्न नपाए हुन्थ्यो। मैले त तपाईंहरूको टिभी पनि हेर्न छाडे।
@netraharipaudel2105Күн бұрын
यस्तै बहस स्वर्णिम वाग्ले, चन्द्र भण्डारी, योगेश भट्टराई, गगन थापा,घनश्याम खतिवडा, प्रदिप ज्ञवाली, प्रदिप पौडेल जस्तै अन्य नेतृत्व बसेर छलफल गरी टुंगो लगाउने काम गर्नु जरुरी भैसकेको छ।
@BabukajiShrestha-d4qКүн бұрын
जेल बसेकाे के का लागि ? कुन कर्मले जेल बसेकाे ? त्यसकाे पनि त जनतालाई चित्त बुझाउनु पर्लानि जगडिश सर ।
@KajuKaju-ow6bwКүн бұрын
यीनको कुरा सुन्दा त यीनको आफ्नै पार्टीमा त लोकतन्त्र रहेनछ ओलिको कुरामा न भन्ने हिम्मत छैन, अब यीनको कुरामा कुनै तुक छैन र देश बन्ने कुनै गुञ्जाएस देखिएन खालि गुनासो मात्र छ भने नयाको के आस , बिडम्बना नेपालको
@TekBista-pv8qyКүн бұрын
गजब कुरु गनुभा हजुर सर
@DindraRaКүн бұрын
जुन दिन केपि ओलि राजनीतिको नेतृत्व मा आयो त्यहीँ बेला देखि यो सबै अराजक भ्रष्टाचार तस्करी बितृस्ना निराश सबै सबै भयो
@Mysteriousgirl171Күн бұрын
नेताहरु को गलत कर्मेले नेता मात्र हैन कर्मचारी प्रहरी प्रसाशन मिडिया जन्ता हरेक ठाउमा केही अपबाद बाहेक स्वार्थमा लिप्त भएर देश को हालत उछिङ्क्रल असभ्य डर त्रास पुर्ण भै सकेको छ । अझै पनि जन्ताहरु भेडाहरु झै येत्त भ्या उता भ्या कराउदै छन हे भगवान 🙏
@dipanshubaral4266Күн бұрын
Oho hello मानब अधिकार कर्मि ज्यु देश एउटै माटो एउटै अनी छुट्टै अमेरिका जस्तो राजनितीक संस्कार संस्कृति तामझाम फरक् खोजेर हुँदैन्.....!! ताम झाम जे सुकै गरे पनि शासकहरु इमानदार, दुरदर्शी, विधीको शासन कायम राख्न सक्ने क्षमता भयको निस्कलंक खोजेको हों हामीले...! यी पुराना दुष्ट हरुले रबि क्रान्ति लाई 4जबर्जस्ती कलङ्क काे 5टीका लगाउन खोज्दैछन्... याे लोकतंत्र र विधीको शासन माथिको खतरा हो यस विषयमा आम जनता सचेत र जागरुक भयर विद्रोह गर्दै काँग्रेस एमाले जस्ता अपराधी लाई समाप्त पार्दै देस लाई नयाँ ढङ्गले अगाडि बढाउन पर्छ
@Chudamani-v1nКүн бұрын
जग्दिस जस्तो पो पत्रकार हुनुपर्छ। सुबोध जस्तो बिचारक।
@thakadhikari1955Күн бұрын
सहि विश्लेषण
@narendrabikramkathayat2851Күн бұрын
अब ४७ काे संविधान उल्टाउनु सिवाय बिकल्प छैन।
@adhikariramprasad543Күн бұрын
Ramro kura 🎉❤
@shyamdeshar9767Күн бұрын
केपि वलिको बुद्धि र सोच घुँदा भन्दा माथि छैन। आफ्नै पार्टिका भेडा हाँक्न नसक्नेले के देश हाँक्छ ?
@thaneshorgautam9125Күн бұрын
कर्मचारि पनि सोतन्त्र छैन्न नेताको चाकरि बाज मात्र छन कमिनिस्ट मानसिक्ताले गाजियेको मान्छे आफ्ना छोरा नाति हरु कुन देस मा छ्न सोध्नु पत्रकार ज्यु यो भतुवालाई प
@Mount_evrestКүн бұрын
Jagdish sir akdam nixpache sahi lagxa malai. Janta RA desh ko birudhha daka haru le bigarlan….
M saudi dekhi ho sir, m tapai ko programm regular herxu every friday bihan waiting garxu herna ko lagi . tara t alli jhur patra lyaunu vayo , tapai ko qtn eka tira uhako answer eka tarfa
@SLAUR316Күн бұрын
कोहि नेता बलत्कारी ,आतंककारी ,भ्रष्टाचारि हरामखोर छन ।यो सिष्टम नै फेलर भएको अबस्था हो ।
@govindamagar2498Күн бұрын
❤❤ यस्तै छ कहानी यो देशकाे 😂😂😂😂😂
@netraharipaudel2105Күн бұрын
दोस्रो तहका नेताहरु नेतृत्व संग किन डराइ रहेका छन, पार्टीको नेतृत्वमा सामुहिक विचार र निति अनुसार पार्टि, राज्य चल्ने चलाउन सक्ने प्रसस्त बहस गर्नु जरुरी छ नेपालमा।
@samjhanagurung213015 сағат бұрын
Good interview 👍
@shyamkrishnkhatri4833Күн бұрын
यि सब अन्तरबार्ता अहिले बेकार झै लाग्छ। मिडियामाआईरहे बक्ताहरु भन्दा बढि ग्यान त पत्रकार महोदयहरुलाई नै छैनर?छनि त्यसैले पत्रकारहरु अब स्वतन्त्रतिरआएर चुनाव लड्नु पर्यो।खालि बोल्ने र बोलाउने काम नगरि राख।
@rajendraroka3072Күн бұрын
यी नेताहरूले पहिले जुन दुख गरेका थिए यो सबै आफ्नो ब्यक्तिगत फाइदाको लागि रहिछ भन्ने बुझियो
@alone143-v5s19 сағат бұрын
पत्रकार महाेदउ एकदम राम्रो तर प्याकुरेल जी अलिक मन पर्दैन मलाई ।
@JitendraYangyaКүн бұрын
सौ प्रतिसत सही हो।
@dipanshubaral4266Күн бұрын
केपी ओली नै जेलेनकी बन्ने खतरा6
@NithyakapanuКүн бұрын
बिचौलीया बिचको अन्तर्वार्ता सुनीयो। नेपाल र नेपालीलाई कसरी बलात्कार गर्ने भन्ने भावना ले भरिएको मुस्कान सहित टुंगियो।👌
@dilabasnet5185Күн бұрын
केपि ओलिले ठुला उद्द्योगी हरुलाइ अरबौ बिधुत महसुल नतिर्न मिनहा गर्न हुने ।दुर्गा प्रसाइले गरिबहरुको ऋण मिनहा गर्नुपर्छ भन्नू कुनै गलत गरे जस्तो लाग्दैन के यहाँ ठुलाले मात्रै सुबिधा लिने हो र?
जगदीश खरेल सङ्ग अन्तरबार्ता दिन मान्छे डराउछन कि के हो ?उहाँ का अन्तरबार्ता कम आउछन्
@princemahato7374Күн бұрын
वास्तविक हो
@lokgurung7325Күн бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔
@menuka945Күн бұрын
जुन दिन बाट हरेक voting बुथ मा लाइभ cctv रखिन्न तब सम्म fair voting हुन्न यो सिस्टम नै येस्तै बनको छ कि कार्यकर्ता जसका धेरै उसैको हैकम बाट election बुथ चल्छ जहाँ एक ले अनेक vote हाल्छन् जसको कारण fair election हुँदैन र जसको सकती बेसी उसैले जित्छन्। केही जनता को आँखा खुलेको छ र सही नेता चुन्छन् तर सिस्टम fail भएर गलत नेता ले जित्छन् जोसको परिणाम नेपाल ले भोग्नु परेको छ।
@b2himdungКүн бұрын
यदी युवा नेता बालेन, हर्क, कुलमान जस्ताले देश चलायो भने बुढा खाडा भ्रष्टाचारी हरू सबै खोरमा पस्छ त्यसैको डर हो।
@shyamrajpandeya4359Күн бұрын
Wa
@sudippoudel59620 сағат бұрын
धरैराम्रो वार्ता
@ratanmahata42312 сағат бұрын
💯💯💯
@rabindraadhikari713719 сағат бұрын
Jagdish sir swarnim wagle lai next episode
@rishimarasini1029Күн бұрын
त चाेरले भनेर हुन्छ अब चाहियकै राजा हाे र अाउछ पनि।
@thulimayaYujanКүн бұрын
Nothing is too much. Everyone is same. Go ahead. You two are not different. Belongs to this dirty politics.
@laxamanacharya5215Күн бұрын
साथीहरू, उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@KhemrajDhungana-wd6ekКүн бұрын
I agree
@manibhadra5453Күн бұрын
Good 👍🏿👍🏿👍🏿👍🏿
@menuka945Күн бұрын
अनी यसको नेतृत्व उनैले गर्ने फेरि result जस्ताको त्यस्तै । कहाँ बाट जागेर कहाँ पुग्ने हो ? अहिले जनता को सोच त्यसतै छ भनेर सत्ता मा हुँदा बन्दुक धारी ले एकतिर बाट चन्दा भागबन्डा अनि आफ्ना हात मा tender पारी लुटेको पैसा अनि एक group सरकार मा बसी लुटिएको पैसो लाई एकै ठाउँमा राखी माओवादी एक भएका छन् सडक त तात्छ परिवर्तन पनि हुन्छ तर जनता र देश को लागि होइन यिनैको लागि। देश को आम्दानी भन्दा खर्च बढाउने कमाउ पार्टी ले देश चलाउँदा कोस्को पोल्टो भारी हुन्छ अमेरिका, इंडिया, चीन अनि देश का जनता शरणार्थी हुने पक्का छ।
@rajendrapd.bhatta7598Күн бұрын
जगदिश जि, समाजलाई नै अराजकता तिर गयो भन्ने प्रश्न गर्दा तपाई हामी जस्ताहरु पनि समाजमा छौ भन्ने विर्षेको जस्तो त भयन? यस्ता प्रश्नले समाजलाई न्याय हुदैन की? तथ्यगत मै भन्दा लगभग २०-२५ जना तिनै तपाईले भन्नु भएका व्यक्तीहरु वरम्बार कहिले आफै कहिले भर्यान्ङ प्रयोग गरेर विगत २०-३० वर्ष देखी आफ्नै वृता जसरी राज गर्नु नै करण हो वा होईन यस्मा वहस गर्नु पर्ने हो की? या तपाई हामीहरुले तिनीहरु वा तिनका भर्यान्ङहरु बिरुद्द हात नै धोयर लाग्नु पर्ने आजको आवश्यक हो की होईन त्यसमा वहश / प्रश्न गर्दा समाजलाई न्याय हुने थियो की?
@santoshpariyar9097Күн бұрын
Di🙏🙏
@nawarajshivakoti1174Күн бұрын
Kp Oli jyanmara casema 14barsa jail baseko ho jantaka lagi hoina hajur
@mohanprasaddhakal1772Күн бұрын
दाजुले कोरियाको राजदूत परित्याग?
@dhaneshowerthakur1899Күн бұрын
कहिले काहि साहित्यकारहरु लाई बोलाउने गर्नुन ? ई नेताहरुको बारेमा सुन्दा सुन्दै कानपाकि सक्यो
@kajigajmer4154Күн бұрын
Sarai ramro bislesan jaba dharma saskar birsinxa sabai nastako bato tira lagxan kunai netale vite magnu aghi boleko kura lagu gardainan ani yiniharusanga vission ni xaina
@bikrambasnet3233Күн бұрын
Yesko kura sunda jhole jasto lagyo. Emale ra kangresh jasto deshlutera pate hun.
@suryagc800Күн бұрын
Nepal ka 80,%%% party ka Joley karmachari falnu parxa Ani Nepal ka 90 % 50 barsey neyta ko ko sampatti xanbin gari tudikhel ma chidiya Khana banaunu parxa Ani Nepal aama ko Valo hunxa Jey Nepal
@DSPRT-h9rКүн бұрын
Maile full interview sunee, this person couldn't go above Amale and Congress (kasari yo party jasle loot machayo thaye sudrincha?) ..... aaba euta article lakhnu paro sabai kura sametera,,, vhayena yesto manche haru le public lai sacho kura navhaneko dekhda dhukka lagcha
@dstmchannel6244Күн бұрын
अब नसुध्रे कहिले सुध्रने नेताहरु ?कति झुक्यउछौ जनतालाई 😢😢😢😢😢😢😢
Economy down mara Haina dhrasahi Bhai Sako KAHA Bata hunxa lilami Ghar jagga swaha Bhai sake
@BistaShubhashКүн бұрын
Rajtantra KO Kam xaina, prateksha nirbachit karyekari pm, Ra bigye, Nagrik samaj KO mantri Mandal , Pradesh kharej Ra adhikar sampanna sthaniye taha, ani samaj sewa KO Bhavana KO chetana ,Ra anusasan sabai hunu parxa, prasasan anuhar naheri Kada rupma lagi hune ho bhane khi change hunxa
@udayrajshrestha7301Күн бұрын
🙏🙏🙏
@razupuza3744Күн бұрын
नमस्कार🙏
@yambahadur8334Күн бұрын
Sere oli makine jhale lagayat neta hsru jell basnu vo ani dahal vattarai harule sasatra youda gare tyo kasko lagi desh rasta janata ko lagi ho vaner Ahileko sachet nagarik le bujhnu noi maha murkhata ho Eni sampruna chor varsta namxaro neta haru jheleko jellnel wa dondda noi Usle khayo maile paina usko party thulo vayo mero vayana U pm vayo ma vayana ho astai byaktigat aasepase gut ani party ko lagi matrai sochda kam garda aaja desh ko yo durdasha vaya ko ho
@diwakarsharma4254Күн бұрын
Bhrastachariharu bhaneko pichash hun danav rakshas hun esto bhaladmi gaali le farak pardaina ali tallo star ko gaali garnush hoina bhane gharmai basnush,nepal ama ventilator ma chhin aba citamol le kaam gardaina.
@whoispradeepКүн бұрын
केपी ओली १४ बर्ष जेल बसेका हुन तर किन? प्रश्न खोई? मानिस मारेर जेल बसेकालाई तपाई देश परिबर्तनको लागि जेल बसेको ठान्ने?! पत्रकारहरु निडर हुनु पर्यो क्या!
@jitendrakatwal815920 сағат бұрын
Hi
@bambahadurgurung6846Күн бұрын
NEPAL MA AABA SREE BALEN SAHA JYU SREE GYABNENDRA SAHI JYU SREE HARKA SANMPANG JYU JASTA HARU LE NETRITYO LINU SAMBHALNU NAI UPAYUKTA SANDARBIK NAI HOLA HUNCHHA YI HALKA KAI GANAYAAI KUHEKAI BHRASTRAKARE RABI SAMET BATA YO DES BANAUDAINA YINI HARU LAAI DES BATAI LAKHETNU NAI YA JHYAL KHANA MAI SADAUNU NAAI PARCHHA PARCHHA PARCGHHA THUIKA THUIKA THUIKA THUK JHAI BILAYOS SUKIYOS NASIYOS