नख्खु घटनाले लियो अर्कै मोड - बच्नलाई गृहमन्त्रीले ढाँटेको भन्दै कड्किए रवि लामिछाने Today News

  Рет қаралды 22,336

Wave Nepal

Wave Nepal

Күн бұрын

नख्खु घटनाले लियो अर्कै मोड - बच्नलाई गृहमन्त्रीले ढाँटेको भन्दै कड्किए रवि लामिछाने Today News | Rabi Lamichhane | Kp Oli | Ramesh Lekhak
#rabilamichhane #kpoli #todaysnews
------------------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 222
@LokhrajUpadhyay
@LokhrajUpadhyay 4 сағат бұрын
केपी चोर रविलाई फसाउने खड्यन्त्र गर्दैछौं।
@krishnasomai3441
@krishnasomai3441 Сағат бұрын
yas ko target bhanekai tehita bhairaachha biddambana uufffffff
@KhilakBahadurTamang-j9q
@KhilakBahadurTamang-j9q 4 сағат бұрын
सरकार को कम्जोर भएर नै गरिब जनता ले ज्यान घुमाएको हो
@ishworlamichhane9328
@ishworlamichhane9328 3 сағат бұрын
प्रधानमन्त्रीको बोल्नी सैलिनै छैन ।।।खाली अरुको खेदोमात्रै गर्नजानेको छ यस्ले ।।
@manbhandari9797
@manbhandari9797 3 сағат бұрын
11 गते पानी पर्यो 12 गते बिहान हिँडेको भय 14 गते सम्म कहा गएको थियौ मिस्टर खडक प्रसाद ओली ? अरुलाई धेरै शिक्षा नदियौ है
@sanjurai7102
@sanjurai7102 3 сағат бұрын
ओलीबा? गिरिबन्धु र भुटानी काण्ड चाहिँ किन नओकालेकाे पियम ज्यू?????????????????
@Surendra-o4c
@Surendra-o4c 2 сағат бұрын
यदि मन्त्री लेखक अहिलेको अबस्थामा मन्त्री नभएर अरु कोहि भएको र लेखक चाहिँ सान्सद मात्र भएको भए यो मान्छेले कसरी बिरोध गर्थ्यो होला ?????कसरी च्याठिथ्यो होला ?????यस्को बिगतको सान्सद हुदाको औकात हामिले हेरेका छौ।धिक्क्कार छ हामी जनतालाइ तिमिहरुजस्तो स्तरहिन मान्छेलाइ नेता मान्न परिराको छ।
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 3 сағат бұрын
Jay rabi jay Nepal ❤❤❤🙏🙋‍♀️🇳🇵🇳🇵🇳🇵
@bikalgurung1866
@bikalgurung1866 3 сағат бұрын
जति बेला पनि टुक्कै मात्र
@tekkhatri9875
@tekkhatri9875 4 сағат бұрын
जय रबी जय बालेन जय ज्ञानेन्द्र जय दुर्गा जय जनता
@BinodKumarYogi
@BinodKumarYogi 2 сағат бұрын
अब तत्कालिन गृहमन्त्री लेखकलाई हाल्नु पर्यो खोरमा
@Yakthunghari
@Yakthunghari Сағат бұрын
उत्तर कोरियाले त फाँसी नै दिए।एस्लाई पमि...
@ishowrbhakta5808
@ishowrbhakta5808 3 сағат бұрын
यत्तिकाे त दिनैपर्छ । Good job rabi sir🎉🎉🎉
@yograjkhadka2697
@yograjkhadka2697 3 сағат бұрын
टुक्का हान आयो फेरि😂😂
@SANUPARIYAR-ed8yj
@SANUPARIYAR-ed8yj Сағат бұрын
तँ जाठालाई प्रधानमन्त्री हुन मात्रै थियो। काम गर्ने त होइनस् मुझे छुटे
@jeetanthapa9295
@jeetanthapa9295 32 минут бұрын
गृह मन्त्री बचाउ गर्दै गर केपि ओलि ... सकिन्छस 84 को चुनाब मा ... 100% सकिन्छस
@ShaimanR
@ShaimanR 27 минут бұрын
देशको प्रधानमन्त्री भइसकेपछि दुःखको बेला न हेरेर कसले हेर्छ तिनै जनताहरुले भोट दिएर प्रधानमन्त्री भएको होइन र रोबीजीले जे प्रश्न सोध्नुभएको छ त्यो प्रश्न सहि हो तर नेपालमा दुःख परेको बेला सबै मिलेर सपोर्ट गर्नुपर्छ। ज्यान गुमाउने हरूले गुमाई सक्नुभयो कसिका सबै परिवार पनि जानुभयो। हाम्रो देश सधैभरि यस्तै भइराख्ने हो र केही न केही बाटाबरण त हुनुपर्यो भने तर मलाई होला जस्तो लाग्दैन। यो लेखित गरेको प्रधानमन्त्री केपी ज्यूसम्म पुगोस् भन्ने म आशा चाहन्छु।
@BhairabDhital-u5p
@BhairabDhital-u5p 3 сағат бұрын
फेरि आयो उखान्कै कुरा
@omkrishnashrestha
@omkrishnashrestha 2 сағат бұрын
सरकार असक्षम नै हो ।
@SumanKhadka-mu2pb
@SumanKhadka-mu2pb 4 сағат бұрын
गिरी वन्दु चाहि किन छोपेको ओली जी ।
@arpanarpokharel
@arpanarpokharel 2 сағат бұрын
KP Oli rajinama dinus..we dont need you
@rohitdangal-e5m
@rohitdangal-e5m 2 сағат бұрын
जाजरकोट भूकम्पमा जाडोले मान्छे मरे।।।भुकम्पले बाँचेका।।सरम त गर।।नाटक नगर।।।कसले पत्याउला
@rohitdangal-e5m
@rohitdangal-e5m 2 сағат бұрын
ओली जि।।गफ छोछ,,,बृद्ध आश्रम गएर बस।।अब काम छैन।।।यो देश तिमिहरुको लुटको लागि हैन।।।कति खाएर पुगेन।।।
@lands86
@lands86 2 сағат бұрын
अहिलेसम्मकै असफल मध्य भ्रष्टको मालिक प्रधानमन्त्री ओलि अनि रुझेको बिरालो जस्तो गृहमन्त्री नं एकमा !
@minkhatri7303
@minkhatri7303 Сағат бұрын
सरकार र विशेष गरी कांग्रेसले रविलाई फसाउनेमा ध्यान गएको बेला जनतालाई कहाँ हेर्छ
@MohanPoudel-d5z
@MohanPoudel-d5z 2 сағат бұрын
यो नलायक गैर जिम्मेवार असम्बेदनसिल सरकारले तत्तकाल माफी मागेर राजिनाम दिनु पर्छ
@mohanilalpandey5835
@mohanilalpandey5835 Сағат бұрын
गिरीबन्धु चिया बगानको जमिन घोटाला को कुरा गर डाँफेज एण्ड गेंडाज
@salmontamang8060
@salmontamang8060 2 сағат бұрын
राजधानीमा त घण्टौसम्म गुहार माग्दा सहयोग नपाएर ज्यान गुमाउनु पर्दो रहेछ।सरकार असक्षम भन्ने त प्रष्टै देखिन्छ नि।
@anandathapa5653
@anandathapa5653 3 сағат бұрын
के के न तर्छा पाटो लाउछु भदै थिय गृहमन्त्री बोल्नै छोडे ऐलेत
@motebauu1341
@motebauu1341 3 сағат бұрын
कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ होइनभने प्रधानमन्त्री स्वयंले राजिनामा दिनुपर्छ। काङ्ग्रेसले नालयक तत्कालीन कार्य बाहक प्रधानमन्त्री र नालायक गृहमन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ।
@dilaramsherpaili3882
@dilaramsherpaili3882 Сағат бұрын
यी गैरजिम्मेवार चोरहरु अझै लाज पचाउदैछन । जनता ले live देखेको छ। अझै रबि जि को सत्यलाई झुठो बनाउन खोज्दै छन।
@Tirthasunar-y1y
@Tirthasunar-y1y 2 сағат бұрын
कांग्रेस भनेको जुका हो अरु को मात्र रगत चुस्ने मात्र हो काम अरु लाई दबाउने अनि दादागिरी गर्ने पति हो यो गरिब लाई धेरै हेला गर्ने पाटी यो
@jerrybiswakarma3920
@jerrybiswakarma3920 2 сағат бұрын
सुरक्षा कर्मी को बिरोध गरेका हैनन् रबि ले बिरोध त २ तिहाइ का कुकुर हरु को गरेका हुन् २ तिहाइ मुर्दावाद रबि लामिछाने जिन्दावाद जय घण्टी जय श्रीराम
@krishnabhandari1658
@krishnabhandari1658 2 сағат бұрын
केपि को साथिहरु लुट्ने तिर ध्यान दिय र कसरी रबिलाइ कता बाट फसाउन सकिन्छ भन्दै मिटिङ बसिराखेका थिय
@Keraau
@Keraau Сағат бұрын
सेना प्रहरीलाई हैन सरकारलाई गालि गरेका छन् भनिदिनु पर्यो कसैले गएर 😂
@Yakthunghari
@Yakthunghari Сағат бұрын
उखाने चोर देश छोड भनेको त्यसै भनेको होइन रहेछ ।र अर्को गृह मन्त्रीको सन्तान पहिरोमा परि तलमाथि भएको भए कस्तो के हुन्थ्यो ?
@keshavdahal5164
@keshavdahal5164 2 сағат бұрын
जनताहरू मरे पनि काङ्ग्रेस र एमाले मरेका होइनन् , तसर्थ यो सरकारले जनताको ज्यान नबचाएको हो , तर काङ्ग्रेस र एमालेलाई चाहिँ जसरी भए पनि बचाउनुपर्छ ।
@हरामीTIGER
@हरामीTIGER 3 сағат бұрын
बादी पहिरो ले गल्ती गरेछ केपि लाई फोन न गरिआएको मा थुक्क एस्ता बुद्धि ले देश बन्छ रवि ले सहि जवाफ देको छ्न 🇳🇵🇳🇵
@dipakdiyali
@dipakdiyali 2 сағат бұрын
गगन को दिमाग खाली छान बिन मात्रै आउँछ छान बिन ले कहाँ पुरायो थाह छैन क्याहो कति छिटो भुल्नु भो
@oshadhirajp7031
@oshadhirajp7031 3 сағат бұрын
भस्टाचारी को भिडबाट कस्तो सुशासन होला, 😢😮😮 देशमा।
@nirmaladhikari1432
@nirmaladhikari1432 3 сағат бұрын
सडक मा आउ रबि! मुर्दा भबन बसेर भ्रमको खेती गर्ने देस द्रोही भ्रष्ट हरुलाइ सर्सग सुनायेर केही फाइदा छैन
@ShaligramThapa
@ShaligramThapa Сағат бұрын
केपिओलि माेरेकाेदिन 1000 जना नेपालिमा 999 जनाले खसिकाे मासु खायर रमाईलाे गँछन
@AaA-xh4ky
@AaA-xh4ky 3 сағат бұрын
गिरिबन्दु भुटानि सर्नती वाइट बडि सुन कान्डा कस्ले हेर्छ केपि ज्यु हजुर को नैतिक्ता छ कि जन्ता लाई अजै अलमलौने उखान र टुक्का बाकी छ लो सुनाउ त
@prakashdevkota9256
@prakashdevkota9256 Сағат бұрын
तपाईँले केको लागि एलर्ट गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यु। आफ्ना आसेपछि पाल्नको लागि एलेट गरिराख्नुभएको छ। अझै पनि आपत्र विगतको बेला अझै प्रशासनले गल्ती गर्यो अब के गरौ भन्नुहुन्छ पठार गर्ने तरिका त सबै थाहा होला नि।
@SureshPrasad-k7l
@SureshPrasad-k7l 3 сағат бұрын
जुन दिन देखि भैंसीले बाघ मार्यो यस्ता कुरा सामान्य लाग्न थाल्यो यदि देश बनाउने योजना हो भने सबै देशभक्त र स्वतन्त्र उमेदवार एक ठाउँ मिलेर चुनाव लड्नु पर्छ व्यवस्था भित्र बसेर अवस्था परिवर्तन गर्नु को विकल्प म देख्दिन 🧑‍🎤🙏
@SuryanarayanTajpuriya
@SuryanarayanTajpuriya Сағат бұрын
6 गते दखि नै मौसम फिर्न सक्ने संमभावना छ भनेर मौसम विदहरू ले एलर्ट रहनु होला भनेर जानकारी गराएकै हो यति मात्र होईन छिमेकी मुलुक भारत बाट पनि अविरल बर्षा हुन सक्छ भनेर आफ्नाजन्तालाई पटक पटक सुचित गराएकै हो जसले गर्दा भारतमा डुवान भयो तर मानवीय क्षती बहुत कम भयो हजुर
@prakashdevkota9256
@prakashdevkota9256 Сағат бұрын
लादै छैन लाज माने पो हुन्छ त्यो काम गर्न मनै छैन जागरै छैन जहाँ भ्रष्टाचार छ त्यहि लम्किदै लम्की त गको सरकार हो यो। त्यहाँ सभापति हाँसेको हेरन देश रहिरहेको छ हाँसी राजा खुसी भइरहेको छ। कोर्स ठोकेर पूरा हिरो बनेर पुरै जसको साथ हाँसिरहेको छौ।
@NabarajKhadka-o5i
@NabarajKhadka-o5i 3 сағат бұрын
अाेलि जि त अमेरिकामा हुनुहुन्थ्यो तेहा तपाई लाई त समस्या केही भएन नि यता त जनता जति गरिबी हुनछन जति मछन तेति तिमीहरूलाई फाइदा हो अब यो घटना काे फाइदा कति हुनेछ हिसाब गदै हुनुहुन्छ हाेला हैनर
@SabinSabin-qx8rr
@SabinSabin-qx8rr 2 сағат бұрын
यो ग्रिया डोटनाखे र केपी ले बचाउने भनेको भुटानिको नाई के हरु मात्र हो
@bidurphuyal4456
@bidurphuyal4456 2 сағат бұрын
नालायक सरकार ! हेर न जनता ! सरकारको बाेली र व्यबहार !! अब त चेत ! फेरि पनि यिनै लाई र यिनकै पछि लाग ।
@utsavbakhrel7209
@utsavbakhrel7209 2 сағат бұрын
मरेपछी राहत दिन हतार तर मर्न बाट बचाउने उपाय चाहिँ तेरो बाउले गर्छ?
@shayamjoshi6595
@shayamjoshi6595 3 сағат бұрын
घडि चाेर मख छ यसताे दुख काे बेला गृहमनत्रि ले नेतिकता ले राजिनामा दिनु परछ
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 19 минут бұрын
नेपालि सेना नेपाल प्रहरी शसस्त्र प्रहरि उद्वार्कर्मी को मात्र नाम लिने तेत्रो ज्यान जोखिममा राखेरा आफ्नो परिवार को माया मारेर साहसी दाजु ले बिना साधन बिना सहायेत्ता ले दुई जना को ज्यान बचाउने को चाहिँ नाम नलिने? तेस्ता साहसि ब्येक्ती लाई केही रकम सहित सम्मान गरौन बरु धेरै हावा कुरा गरेर बस्नु भन्दा
@AitabkSingh
@AitabkSingh 4 сағат бұрын
उत्तर कोरिया को जस्तो इ मन्त्रीहरूलाई पनि मार्नु पर्ने
@DipakAdhikari-wq3xw
@DipakAdhikari-wq3xw Сағат бұрын
यस्ता पाखन्डि सर्बहरा बर्गकाे नेता हुन सक्दैन
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd 3 сағат бұрын
गलतलाई बचाउ गर्ने त सरकारकाे मुख्य काम हाे ईतिहास हेर्दा
@MilanBk-n5z
@MilanBk-n5z 2 сағат бұрын
केपि ओलि लाई अमेरिका मा नै बस्ने ब्यबस्था मिलाउन पर्ने थियो
@RudraShrestha-wl2pt
@RudraShrestha-wl2pt Сағат бұрын
सरकार ले राजिनामा दिनु पर्छ सरकार चुकेकैहाे
@tejuaryal2918
@tejuaryal2918 2 сағат бұрын
राजिनामा हुनसक्छ।त? छैन भने कोइ नबोल।
@HarishDhamivlog
@HarishDhamivlog 3 сағат бұрын
Waa सहि कुरा रबि जि इ मुला गृहमन्त्री लाई भिजिबिलिटी केहो त्यो त थाहा छैन के पीडित को बारेमा सोच्नु यो गगन को अनुहार बयर बोका जस्तो छ रबि बोल्दा सेम राँगा ले भैंसी को मुत खाए र गरेको थुतुनो जस्तो किन बनाउछ के उखेलेउ गगन आज सम्म थुइ के पि सेरबहादु
@ShaligramThapa
@ShaligramThapa Сағат бұрын
सहकारि भँनदा बाडि पिडितकाे कुरा गरन किरते वाेलि
@govindasedai2385
@govindasedai2385 3 сағат бұрын
चोरको साथी चोरै हुन्छ चोरले चोरकै जस्तो कुरा गर्छ।
@hikmatkhadka9010
@hikmatkhadka9010 2 сағат бұрын
कुरा मिलाउन टुक्का हानु ले देशको बिकास हुदैन
@SanamRai-fr1on
@SanamRai-fr1on Сағат бұрын
kp giribandhu ko english pani suniyo pani jahaj pani dekhiyo
@chandradhakal5484
@chandradhakal5484 Сағат бұрын
भ्रष्ट सासक ले गर्ने यहीको ।
@lokmishra7190
@lokmishra7190 Сағат бұрын
Yesta nindra nidauney budako kam xaina yesta kaha huna sakxa hau desh ma valayi k hee janeko xaina ra xa bichara budo le Nepal ma kohi bigye navaye jsto k vako Raley sigane yesta le k ko desh banauxan
@PemaGurung-ei7ye
@PemaGurung-ei7ye 3 сағат бұрын
K p 👣👣👣👣👣👣
@kamalnepali712
@kamalnepali712 22 минут бұрын
लाचार लाज पचेको नकच्चरो सरकार
@tilachanbharati4714
@tilachanbharati4714 2 сағат бұрын
Yo luterae lutera milera bane ko sarkar ho kam xaena yesto sarkar ko...
@DineshBist-x4h
@DineshBist-x4h 2 сағат бұрын
लेखक लाइ aaut गर्नु पर्छ
@meghrajparajuli6283
@meghrajparajuli6283 3 сағат бұрын
Yo nikamba sarkar chaidena balen❤❤ rabi❤❤jaya hosa jaya rastrabad ❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@khuma2zchannel306
@khuma2zchannel306 Сағат бұрын
एमाले काङ्ग्रेस को चोर सरकार राजिनामा दे
@santoshadhikari3172
@santoshadhikari3172 50 минут бұрын
Hawoo guff gurxasa chora talai usa bata aauna 3 dina lagyo aajhai pani jantalai thalkap garxass lajlagdai
@sudeedhakal8360
@sudeedhakal8360 2 сағат бұрын
Timarulai jantako lagi MATLAB rainxa Timaru afnai Parama chalao aba janta afnai Parama chalxan
@BobitaBobita-w1j
@BobitaBobita-w1j Сағат бұрын
जय रबि सर🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@ChandraLama-gw4gv
@ChandraLama-gw4gv 3 сағат бұрын
Kepi.corlai.bagaunu.parni.soza.janta.pareu
@Dilmahara977
@Dilmahara977 3 сағат бұрын
Yiniharulai jantalia rajinamaa hoin yiniharulai tiye kholaamaa dubaunu parx
@nandaniroula6025
@nandaniroula6025 3 сағат бұрын
कति रबिलाइ डर देखको होला छि
@rohitdangal-e5m
@rohitdangal-e5m 2 сағат бұрын
हाहाहा।।।।।गफाडी,,, सम्राट
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 2 сағат бұрын
केपि र लेखक को काम छैन रबि गूड
@ShaligramThapa
@ShaligramThapa Сағат бұрын
के पि ओलि मानिस हैन पशु हाे
@rajendrashrestha3979
@rajendrashrestha3979 Сағат бұрын
Oli jyu yeti matra soxnush ma pani yuo deshko nagrik ho
@gopalkhatiwada9464
@gopalkhatiwada9464 3 сағат бұрын
Manx moreso resqie garxs dalagarne belama America ghumer hidish
@Rakesh6168
@Rakesh6168 2 сағат бұрын
So incompetent and irresponsible council of minister. So sad!
@PBGorung
@PBGorung Сағат бұрын
Marne vanekai janta ho, neta haru xora xori bides hunxa, janta ko Maya le nepal ma baseko jasto garxan k vanne
@sayumansari3443
@sayumansari3443 2 сағат бұрын
bides bat karja layer nepali neta gadhi chadchha hai 72 ko vukamf ma kati paisa aayo saibai neta le khayo
@SuryanarayanTajpuriya
@SuryanarayanTajpuriya Сағат бұрын
लाजै पचाएको छ्या
@SaktimanTamang-y2e
@SaktimanTamang-y2e Сағат бұрын
उखन जे पनि उखन मुजि ।।।।
@miraupadhyaya6574
@miraupadhyaya6574 3 сағат бұрын
आगामीदिन कति आए कति गए
@hasinachaudhary3164
@hasinachaudhary3164 2 сағат бұрын
A oli dherai jhuth bolne englishma question sodhau
@RudraShrestha-wl2pt
@RudraShrestha-wl2pt Сағат бұрын
जय घण्टी जय रबि
@SaritaSunar-mt2jj
@SaritaSunar-mt2jj 2 сағат бұрын
KPI bale kan nasunekoho
@deepaadhikari6505
@deepaadhikari6505 Сағат бұрын
Prahari ,senaharu le gareko kura sabai lae thaha cha ,sarkar le ke garechan oli le kurai garera bhulaune kura ma kasai biswas nagarda huncha.
@premudas8266
@premudas8266 2 сағат бұрын
लाज मर्दो सरकार दु:खद कुरा
@hompoon1613
@hompoon1613 2 сағат бұрын
aba nepal ko neta haru lai jantale ek ek gari goli thokera marena bhane nepal dubyo
@TamangPariwar
@TamangPariwar 3 сағат бұрын
सबै चोर फटाहा सरकार हो।
@tilachanbharati4714
@tilachanbharati4714 2 сағат бұрын
Hijo mero 4:15 ko flight thyo yo jamle 9:55 ma matra flight vayo sarae garo
@hardikffx8804
@hardikffx8804 2 сағат бұрын
Pani jahaj khai raI'll khai sadhai tiukka le vyo ati aram gara ho nataki baje
@dhakalsudip8742
@dhakalsudip8742 Сағат бұрын
निकम्मा ओलि
@nemdawasherpa8543
@nemdawasherpa8543 4 сағат бұрын
नालयाक स्रखर हो यो
@padamthapa7110
@padamthapa7110 Сағат бұрын
Gafadi KP talai bolne kunai haisiyat chhaina
@dharmasedai3794
@dharmasedai3794 Сағат бұрын
Yasta tuketa pradhanmantri desma k hola I don't no
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 51 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 51 МЛН