Nalayeko Maya | New Nepali song 2019 by Satya Raj Acharya | Ft. Laxmi Bardewa | Official video

  Рет қаралды 4,122,563

Kiran Creation

Kiran Creation

Күн бұрын

Presenting new Nepali modern gajal song Nalekheko Maya by Satya Raj Acharya featuring Laxmi Bardewa & Satya Raj Acharya penned by Subida Guragain & composed by Dipak Sharma only on Kiran Creation's official KZbin channel.
Kiran Creation Presents :- New Nepali modern Gajal song
|| Nalayeko Maya ||
#SatyaRajAcharya #LaxmiBardewa #NewNepaliSong #GajalSong #DipakSharma #SubidaGuragain
-------------------------------------------------
🎶Audio Credits:-
Vocal:- Satya Raj Acharya
Lyrics:- Subida Guragain
Music :- Dipak Sharma
Arranger :- Kiran Tuladhar
Studio:- Gunjan Recording Studio
Recordist:- Sushil BIkram Shah
Mixing/Mastering:- Krishna Kumar Maharjan
-------------------------------------------------
🎬️ Video Credits:-
Direction:- Nikesh Khadka
MUA:- Heena Magar
Production Manager:- Keshav Raj Bhatta
Camera:- Buddha Thapa
Edit:- Bikash Dhamala
Artists:- Satya Raj Acharya/Laxmi bardewa & Jordan Rajbhandari
audio/video invester: mata pariwar
Spcial Thanks :-
Ghanashyam paudyal
komal Khatiwada
Keshab Khatiwada
Hikmat Thapa
Bimala Rai paudyal
Chetan dhamala
Suresh Subedi
Chhabi Luitel
Sailendra Chaulagain
Ramesh Dhamala
Padam Subba
Kamal Mani Gautam
Dr.Durga Bhusal
Binod Bam
© Kiran Creation, 2019
-----------------------------------
All the online rights is vested to Kiran Creation Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited.

Пікірлер: 1 500
@bishalido2480
@bishalido2480 5 жыл бұрын
ताई त तुइ का गितहरुले एकछिन मात्रै तहल्का पिट्छन अनि हराउछ्न। यी यस्ता गितहरु तहल्का मच्चाउदैनन तर सदाबहार मान्छेको मुटुमा बस्छन।
@Rozlamaii
@Rozlamaii 5 жыл бұрын
Kuro satya ho mitra 😍
@sameerkhanal9884
@sameerkhanal9884 5 жыл бұрын
@@Rozlamaii yes bro
@sumanuparkoti1200
@sumanuparkoti1200 5 жыл бұрын
1000%right brother.
@M0N-S00N
@M0N-S00N 5 жыл бұрын
You are right man.
@thanesworbhatta87
@thanesworbhatta87 5 жыл бұрын
Agree
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 3 жыл бұрын
सत्यराज आचार्य दाजुको भनाइ सहि लाग्यो एउटा singer राम्रो actor बन्न सक्छ तर एउटा राम्रो actor राम्रो singer बन्न सक्दैन
@jems5763
@jems5763 3 жыл бұрын
सदाबाहार गायक सदाबाहार गीत अहिले भाइरल न भयर केही फरक पर्दैन 100 बर्स् मा पनि मिठास यस्तै रहन्छ यो र यस्ता गीत हरुको
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 3 жыл бұрын
मायालु प्रतिक्रियाका लागि धेरै-धेरै धन्यवाद तथा आधार !
@TaniThapa-h9k
@TaniThapa-h9k 6 ай бұрын
Atti sunder voice ....congrats 🎉 hernu ta maile herisakeko but aju herda sunda pani katti mitho ❤
@manikubershrestha1862
@manikubershrestha1862 8 ай бұрын
आज 3 वर्ष पछि पनि फेरि कमेन्ट गर्दैछु। कहिले चित्त नबुझ्ने गीत. वाह। कति आनन्द मिल्छ यो गीत जति सुनेनी...
@snjhajha4178
@snjhajha4178 7 ай бұрын
दिल को छूने वाला मधुर गीत 😊
@munatiwari6325
@munatiwari6325 5 жыл бұрын
जिन्दगी त हाँसेर बिताउनु पर्छ हाँस्दा पैसा लाग्दैन नि 👌👌👌👌👌👌👌👌
@yashodhadhakal3379
@yashodhadhakal3379 5 жыл бұрын
Ho hajur
@manojdhakal4661
@manojdhakal4661 5 жыл бұрын
lagdaina,hasnus ajhai~~~~
@balesee
@balesee 4 жыл бұрын
MuNa Tiwari yes
@manikshrestha5262
@manikshrestha5262 4 жыл бұрын
bhupu saga ko yad dilayo uff kam garo vayena avo
@subinmagar9695
@subinmagar9695 4 жыл бұрын
Dami Aayo Hai💜💙💜
@ShivaKumar-ux7zn
@ShivaKumar-ux7zn 4 жыл бұрын
आहा कति सुन्दर भिडियो मेरो दाजु नमस्ते 🙏🙏🙏🙏
@ansulyasraj
@ansulyasraj 5 жыл бұрын
बुझ्नी लाई सीरी खण्ड न बुझ्नी लाई झार यो गीत ले अतीत याद दिलायो खै काहा होलि कस्तो होलि उस्को याद पो आयो 😌
@dwaipayanregmi
@dwaipayanregmi 5 жыл бұрын
अस्ति ट्वाइलेटमा बस्ने महिला र रिक्सावाला को कथाले छुएको थियो - आज यो तरकारी बेच्ने दाई को काहानीले! साधारण कथा पनि कति मजाले प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण हो यो - अनि यस्तो कथाले स्थान पाउँदै जाओस!
@achutadk773
@achutadk773 5 жыл бұрын
गीतको बोल के हो सर ? तपाइंँको कमेन्ट पढेर मलाई पनि हेर्न छटपटि भयो ।
@dwaipayanregmi
@dwaipayanregmi 5 жыл бұрын
@@achutadk773 paranai dinchu ho sir
@achutadk773
@achutadk773 5 жыл бұрын
@@dwaipayanregmi धेरै धेरै धन्यवाद ।
@Anilfromdharan
@Anilfromdharan 4 жыл бұрын
Teacher ko kahani ni ekdam ramro cha ...
@yumanarai7859
@yumanarai7859 4 жыл бұрын
Same hajur
@balkumarkhatri1494
@balkumarkhatri1494 3 жыл бұрын
गजलको शब्द र भावको त के कुरा गरौं।यति गहिरो छ,यति मिठो छ,त्यसको कुनै बयान छैन,अनि यो गितको सिङ्गो टिम नै यति दरो छ।आहा आहा
@balaramghimire265
@balaramghimire265 6 ай бұрын
Loved it!! wonderful combination of lyrics, music, vocal, choreography, and acting. Thank you for such av masterpiece.
@anandakunwar9786
@anandakunwar9786 Жыл бұрын
यो भिडियो हेरेर कहिले अघाऊलार, मनभरीको माया, सत्य ज्यु, अनि सबैको मनकी प्यारी लछ्मी ज्यु, नलाएको मायाले❤️❤️🙏🙏
@ngole-wo3ik
@ngole-wo3ik 3 ай бұрын
जति हेरे पनि नथाक्ने न अघाउने गित संगित अनि शब्द मेरो मन छुयो
@nabin2237
@nabin2237 4 жыл бұрын
मैले पनि धेरै पटक सुनिसके धित मर्दैन। फेरि पनि लक्ष्मी बर्देवाको अभिनयले झन झन मोह लाउदै जान्छ।
@sombhujel1030
@sombhujel1030 4 жыл бұрын
आजकल पनि यती मिठो गीत बन्दो रहेछ खुशी लग्यो येति राम्रो गीत रहेछ KZbin मा ९ महिना भयेछ uplod भयेको बल्ल सुन्दै छु. राम्रो गीत viral हुन धेरै time लग्ने रैछ सत्य राज दाइ पहिला को जस्तै गीत आउदो रहेछ हजुर लए fb मा पनि flow गरे आजा बाट
@Bijaypun98617
@Bijaypun98617 7 ай бұрын
छुट्टै शैलीको आवाज छ दाजु सत्य राज आचार्य को ❤❤❤
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
Yo geet le. Mero dimag le man mastiks nai dhalai dinxa.. Nalayek mayale... 3 things always killings to heart.. 1st expectation. 2nd relation. 3rd is attachment..
@gyanendragurung6494
@gyanendragurung6494 Жыл бұрын
झन सुन्यो,झनै सुनुँ लाग्ने गीत्😘🤗🤗😘😘😘
@kanchanbhujel337
@kanchanbhujel337 Ай бұрын
यह गीत सुन्दा मुटु चिरिएजस्तो महसुस हुन्छ। प्रेमको यस्तो दर्दनाक कथा सुन्दा आँखा आफै रसाउँछ। शब्द र सुरले प्रेमको गहिरो पीडा यति सुन्दर तरिकाले व्यक्त गरेको छ कि, मनको कुनामा लुकेको पीडा फेरि उजागर हुन्छ। यो गीतले साच्चै प्रेमको वास्तविकता बुझाइदिन्छ, जहाँ साथ पाउन सकिँदैन, तर माया कहिल्यै मर्न सक्दैन। ❤️
@gobindaacharya6895
@gobindaacharya6895 5 жыл бұрын
सत्य दाइको जस्तो गित पनि मन पराउने मै मात्रै त हैन होला पक्कै
@bhimpariyar282
@bhimpariyar282 5 жыл бұрын
Mhpani xu daju
@ganeshale9537
@ganeshale9537 5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍हामी पनि त हाे
@narendrabc8441
@narendrabc8441 5 жыл бұрын
हामिलाई चै मन पर्दैन होलात साथी।
@punkamal1482
@punkamal1482 5 жыл бұрын
gobinda acharya सत्यराजले जस्तो पायो त्यस्तो गित गाउँदैनन् यस्तो पो हो कि ?
@bheshrajpandey8458
@bheshrajpandey8458 4 жыл бұрын
@@punkamal1482 sorup raj ko axha ramro hunxa yo ta vaai ho
@sirabahadurbudha8928
@sirabahadurbudha8928 22 күн бұрын
जिन्दगी त हाँसेर बितनाउनु पर्छ। हास्दा पैसा पनि त लाग्दैन ❤😊
@dipeshtamang1590
@dipeshtamang1590 4 ай бұрын
4बर्ष पछि पनि उस्तै मिठो लाग्यो
@gangathing1755
@gangathing1755 2 жыл бұрын
एक्दमै उत्कृष्ट गित ।
@deepakdhakal932
@deepakdhakal932 4 жыл бұрын
हरेक दिन सुत्नुभन्दा पहिले एक पटक सुनेर मात्र सुत्ने गर्दछु....मनछुने गितहरु सधै अमर रहन्छन ।
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
मायालु प्रतिक्रियाका लागि धेरै-धेरै धन्यवाद तथा आभार !
@sabinpathak9176
@sabinpathak9176 5 жыл бұрын
उत्तर्:अब त दुइ चार दिन नदेख्दा नि न्यास्रो लाग्ने भैहालेछ् प्रतिउत्तर्: बानी पार्नु पर्छ ।
@bikashgurung1578
@bikashgurung1578 6 ай бұрын
Dherae man prxa satya❤❤
@ckt754
@ckt754 2 жыл бұрын
यो पनी काल जै गीत हो!👍 #सत्यराज_दाजु👍💐
@नेपालीबाबुकान्छा
@नेपालीबाबुकान्छा 5 жыл бұрын
साच्चिकै भन्नू प्रर्दा एस्तो गित चाहिँ भाइरल हुनु प्रर्ने तर केगर्नु ताइन तुइन तुइको गित भाइरल हुन्छ दुख लाग्छ
@keshavsubedi2166
@keshavsubedi2166 5 жыл бұрын
भाइरल भएर के गर्नु 1 महिना पछि हराउछ्न तर यस्ता गित अजर अमर हुन्छ्न 😍😍😍
@kripachalise5461
@kripachalise5461 5 жыл бұрын
Wow
@kesharmanrai4217
@kesharmanrai4217 4 жыл бұрын
@@keshavsubedi2166 kyaa baat
@BigBrain-sx4pm
@BigBrain-sx4pm 4 жыл бұрын
नेपाली बाबु कान्छा, त्यस्ता झारे र पानीको फोका जस्तो गीत सुन्नेहरु लाई मारेर गाड्नु पर्छ मित्र।
@sudankumarbista
@sudankumarbista 3 жыл бұрын
यो गीत ढीला सुनेको ,हेरेकोमा पछुतो लाग्यो , मुटु छुने शब्दावली , कर्ण प्रिय संगीत , स्वर अनि शसक्त अभिनय ❤❤❤❤❤❤
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 3 жыл бұрын
मायालु प्रतिक्रियाका लागि हार्दिक आभार ! धेरै-धेरै धन्यवाद !
@PradipBidari
@PradipBidari Ай бұрын
सत्य दाईको गीत नढाँटी सत्य भन्नू पर्दा सधैं मनपर्छ सधैँ सदाबहार गुञ्जायमान रहिरहोस।🙏❤️
@symonsansar8156
@symonsansar8156 5 жыл бұрын
वाउ कस्तो मीठो गित कन्सेप्ट ,यस्ता मीठो गित संगीतमा ज्यादा भ्युज नहुनु भनेको नेपाली गित संगीतको लागि राम्रो होइन ,
@elizahumagain2685
@elizahumagain2685 5 жыл бұрын
Paxxi paxxi suninxa
@devrajpradhan7142
@devrajpradhan7142 5 жыл бұрын
A grade ko song 😍👍👌🙏
@Projectrajeev
@Projectrajeev 5 жыл бұрын
nice song please do check this video as well kzbin.info/www/bejne/mZi0aJ6meM2nhbc
@manojshrestha7721
@manojshrestha7721 2 жыл бұрын
Wow such. Great lyric. Good act of Laxmi bardewa wonderfull
@jdentertainment4866
@jdentertainment4866 7 ай бұрын
Wow 😢❤Satya dai KO voice mai harainx
@ishwar555ojha
@ishwar555ojha Жыл бұрын
राम्रो छ /
@sujantamang2726
@sujantamang2726 3 жыл бұрын
गित एक्दमै मर्मिक छ भावुक छ। सुन्दा पनि एउटा छुट्टै आनन्द मिलेको छ। मन छोयो।।।
@rameshlama
@rameshlama 4 жыл бұрын
अब फेरि त्यो यूग फर्किदै छ जहाँ यस्ता सिर्जनाहरु ले महत्व पहिला झै पाउने छ।
@deepakshrestha1890
@deepakshrestha1890 5 жыл бұрын
नलाएको मायाले झन सतायो बढी !!! एकदम राम्रो !! आदरणीय सत्यराज सर , हजुर को आवाज मलाई सार्है मन पर्छ !! गित को शब्द , सङ्गीत ,अनि गायन !! अति मन छुने !! भिडियो उस्तै राम्रो !! लक्ष्मी जि को अभिनय जिवन्त छ !! सत्य सर त बहुमुखी प्रतिभा नै हुनु भो !! निर्देशन , छायांकन , सम्पादन , कथा , रङ्ग सम्योजन !! सबै एकदमै राम्रो छ !! निकेश खड्का सर लाई Hats off !!💖💖💖💖 god bless to whole unite !!
@susmitadevi3508
@susmitadevi3508 3 жыл бұрын
Kasto pure abhinay ani gaan poni ..love from Assam
@xetrimansara533
@xetrimansara533 4 жыл бұрын
किन यति राम्रा गीत हरू हिट हुँदैनन् तर हमेशा कहिलै पनि मान्छेको मन बाट झयू लाग्ने हुँदैन जति सुन्दा नी मन अघाउँदैन अरु आजकालका गीत हरु धेरै सुनेनी एक महिना भन्दा बढी सुन्दैनन्
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
मायालु प्रतिक्रियाका लागि धन्यवाद !
@promotingedits7090
@promotingedits7090 7 ай бұрын
हसाउने मान्छेले रुवाउने भिडियो अनि संगित र यथार्थ ❤❤सत्य सत्य नै हुन्छ
@baburameshtamang7049
@baburameshtamang7049 3 жыл бұрын
यो झट्ट trendingमा नआएपनि.... सदाबहार सुन्ने गीत पो हो त... जमानामामा 50-60k views बाट अहिले यति धेरै views..... शी मूल्यांकन त आखिर साँचो श्रोताले नै गर्ने हुँ......................... धेरै खुशी छु यो गीतसंग.....................
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 3 жыл бұрын
तपाईको प्रतिक्रिया नलाए पनि लाएको माया बराबर !
@sitathakuri3167
@sitathakuri3167 3 жыл бұрын
जिन्दगी भन्नु येस्तै रैछ
@dineshnepali876
@dineshnepali876 4 жыл бұрын
गीत मा यती डुभेछु की अब relation कसरी end हुन्छ भन्दा भन्दै झन् लास्ट को चिठी पढे पछी हेरोइन ले कस्तो कदम कुठाउला भन्दा भन्दै गीत सकिदा पाे झसङ्ग भएछु । औधी राम्रो लाग्यो शुभकामना सत्य दाई लाई ।
@sabimal
@sabimal 4 жыл бұрын
दिपक शर्मा , कालजयी सिर्जनाको लागि नतमस्तक छु ।
@manish_giri87
@manish_giri87 4 жыл бұрын
जतिपटक हेरेपनि उहि प्रभाव शब्द,सङ्गित, प्रस्तुति, रचना सबै उत्कृष्ट ❤️❤️❤️
@sajgautam
@sajgautam Жыл бұрын
राम्रो गीत सत्य ..सार्है राम्रो ... मज्जा आयो
@prakashtamang3118
@prakashtamang3118 4 жыл бұрын
जुन बेला एक्लै हुन्छु ,यो गीत सुनेपछि मनमा बेक्लै महसुस हुन्छ अनि पहिलेको तीतो मीठो यादहरूले मनमा तरङ्गहरू मच्चाई दिन्छ 😂😃😘
@santumolly2344
@santumolly2344 4 жыл бұрын
Katiii man xunayyy song xa song aaya bata din ma katii patak sunnnay garxu but jatiii sunay pani sunirahuu lagxaaa wawoo yastoo po song ..katiii vaieral hunu parnay
@kshitizneupane8839
@kshitizneupane8839 5 жыл бұрын
आवाज , शब्द सबै राम्रो, featuring ले झन छिटाे खिच्यो।
@shokinaryal5724
@shokinaryal5724 4 жыл бұрын
हरेक शब्द स्वर हरु जादुमयी छन् भिडियो अभिनय झन पुरै जिवनको यथार्थ चित्रण गर्न सकिने छ। शुभकामना छ दाजु लाई।
@rajkumarghartimagar5355
@rajkumarghartimagar5355 5 жыл бұрын
Laxmi Bardewa's acting is awesome ......one of the top actress of nepali film industry.......
@taramanshrestha8102
@taramanshrestha8102 4 жыл бұрын
she is sweet actress so beautiful smile touch to the heart directly and much heart touching lyrics ever green song
@nickynox9805
@nickynox9805 4 жыл бұрын
I agree with you
@Shovab26
@Shovab26 4 жыл бұрын
One of the top actress of Nepali flims industry .... Laxmi Bardewa ❤️😍
@lilugurung
@lilugurung 4 жыл бұрын
जति हेर्यो उतिनै फराकिलो! जती सुन्यो उतिनै गहिरो यो गित मन पर्यो ! सफलताको हार्दिक शुभकामना !! 😍😍 i love you bhai satya 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘 miss you all !
@hemantapun5301
@hemantapun5301 4 жыл бұрын
अति अति दामी लाग्यो💕💕💕💕पुरानो माया को याद अायो .....सत्य दाइ😎😎😎
@पलपलहरपल
@पलपलहरपल 4 жыл бұрын
गित त येस्तो पो हुनुपर्छ ।कालजयी ।
@abiacharya1409
@abiacharya1409 5 жыл бұрын
१०० पटक बढी सुनेँहोला, तर अझै NORMAL लागेको छैन । जती सुन्यो त्यती मन अतालिन्छ । जादुमय श्रृजना र श्वरप्रती नतमस्तक........
@suryakc8873
@suryakc8873 5 жыл бұрын
Abi Acharya same here sir
@gangapandey3027
@gangapandey3027 5 жыл бұрын
Maila ni geet sunaoo ki yoo git mattra sunna man lagxa
@yeshodadhungana1203
@yeshodadhungana1203 4 жыл бұрын
Mailae ta 1000 times bho sunako
@Jr.DariSarkarmotivation
@Jr.DariSarkarmotivation 4 жыл бұрын
really bro same
@shashipoudel6148
@shashipoudel6148 4 жыл бұрын
I am also big fan ❤️❤️❤️
@वीरगोर्खालि-न6छ
@वीरगोर्खालि-न6छ 4 жыл бұрын
कस्सम आज धेरै दिन पछि मन छुने गित हेर्न र सुन्न पाए खुसी लाग्यो ।
@pawangajamer2345
@pawangajamer2345 4 жыл бұрын
दुख्दिन होला म बलियो भइसके जस्तो लाग्या थियो तर मैले आफैलाई ढाटी रहेको रहेछु । कत्ति मीठो सब्द संगित अनि स्वरको त हामिले कुरै नगरौ । कथा गीतले खोजे जस्तै ।
@abpmagar8512
@abpmagar8512 4 жыл бұрын
यस्तो गीत जसले हाम्रो मन मस्तिष्कलाईनै तरङ्गीत बनाईदिन्क्छ,अनि त्यही शब्द सङ्गै आफ्नै सन्सारमा दुब्न मन लाग्छ।
@deepakkunwar1341
@deepakkunwar1341 4 жыл бұрын
एउटा भाबपूर्ण गीत,मुटुनै हल्लायो भिडियो ले त धेरैको कथा संग मिल्ने ....
@snehagurung8940
@snehagurung8940 4 жыл бұрын
सत्य दा लभ यू❤मुटु छोयो दिनमा 10पटक भन्दा बढी सुन्छु तर पुग्दैन।त्यसैले आज त comentनै गरे मन मानेन हजुरलाई धन्यवाद नभनी सबै गीतहरु जस्तै हजुरको यो गीतले पनि उत्कृष्ट ठाउँ पाओस।❤👍
@gyanuadhikari9951
@gyanuadhikari9951 5 жыл бұрын
ज़िन्दगी त हासेर बिताउन पर्छ ! हास्दा पैसा लाग्दैन ? मन छुने गित😜😜😜😜😜😜😜😜😜😜😜
@bharatadhikari2039
@bharatadhikari2039 2 жыл бұрын
संगीतका महान हस्ती भक्तराज आचार्य गुरुको झझल्को आयो,!धेरै पटक सुने,अझै पनि दिनहु सुन्छु,भिडियो कति राम्रो मिलेको छ गितको भाब र सब्दहरु सङ्ग,!!🙏🙏
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 2 жыл бұрын
मायालु प्रतिक्रियाका लागि धेरै-धेरै धन्यवाद !
@BishalAdhikariOfficial
@BishalAdhikariOfficial 4 жыл бұрын
जिन्दगिको यात्रामा आउने थुप्रै गल्ली र मोडहरुमा पटक-पटक स्मरण भईरहने एउटा सम्बेदनशिल भाब बोलेको श्रीजना हो यो ।
@shaileshk.cdahal1151
@shaileshk.cdahal1151 Ай бұрын
Evergreen melodiuos ❤❤
@ghayal1979
@ghayal1979 5 жыл бұрын
मन छोयो।😘 पटकपटक हेरीरहें,सुनीरहें र पनि उत्तिकै आनन्द लाग्छ। रचना,संगीत र सुमधुर स्वरकालागि सबै टिमलाइ बधाई छ।
@prachandrakayastha4556
@prachandrakayastha4556 4 жыл бұрын
एक दम राम्रो मन छुने गीत हेर्न पाईयो । यो गीतमा म यति डुवे कि 1:57 मा देखाएको चिया को दृष्यमा म आफ्नो टेवुलमा पो चिया खोज्न थालेछु ।
@pmmusic5212
@pmmusic5212 3 жыл бұрын
अति मिठो शब्द चयन स्वरको त झन के कुरो गर्नु सत्य दाइ हजुरलाई नमन😍😍
@tirthatamang3095
@tirthatamang3095 4 жыл бұрын
झन्नै यो गित हेर्नु बिराएछु भगवान 🙏 यो गित सुनेर केहि चिज भेटाए जस्तो लाग्यो अनि अति नै मार्मिक अभिनय देखेर मनै छोयो आनन्द पनि लाग्यो आँसु त अँखा बाट झर्थे तर छचल्केका आसुलाई अँखा भित्रै सझाए । सायद उनलाई पनि यस्तै हुन्छ होला ?😍😘❤️
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
आहा ... साह्रै मायालु प्रतिक्रिया !
@shradhakarki2246
@shradhakarki2246 4 жыл бұрын
िढला अायाे सत्य दाजुकाे गीत तर मुटु पाल्ने गरी अायाे। शब्द शब्द यती धेरै गहिकलाे छ। सुनेर नअघाइने रहेछ ।सदावहार गीत अनी सरल भीडीयाे माफत् परस्तुती।।
@sizasumagar
@sizasumagar 5 жыл бұрын
साँच्चिकै मन छोएछ केरे आफु त हर साँझ बिहान यसै गीतमा बिलाउन पुग्छु । त्यसै माथि मिठास शब्द अनि आवाज सत्यराज दाईक‍ो । 😍
@saathimusicnp6964
@saathimusicnp6964 4 жыл бұрын
अतभुत हुन्छ मनै मन लाएको माया मुखले व्यक्त नगरेपनि मन् भित्र भित्रै सपना सजाएको हुन्छ, भोगेको माया र मन् मस्तिष्कमा सजाएको मायामा आकाश धर्तीको फरक हुन्छ। Nice song 👌
@nepalparivesh3486
@nepalparivesh3486 5 жыл бұрын
सारै मीठो शब्द अनि विडियो making मन छोयो
@rihanaentertainment3848
@rihanaentertainment3848 5 жыл бұрын
मलाई यो भिडियोको जुन कथा छ । अति नै सुन्दर नयाँ लागेउ ! अब सत्य दाइको भोकलको गायकिको कुरै नगरौ । अति नै मिठो सुमधुर छ नै ! 🚾🇳🇵🇸🇦
@yashodakhatiwada5408
@yashodakhatiwada5408 4 ай бұрын
Sarai mitho songe ❤❤
@naranmaharjan7977
@naranmaharjan7977 4 жыл бұрын
गित त हेर्नमन लाग्दा लाग्दै सकियोनि गित सारै भावुक छ यकदमै मन छयो 👌👌
@lluxmanll
@lluxmanll 4 жыл бұрын
पटकपटक धेरैपटक हेर्न मन लाग्ने गजल । धेरै राम्रो ।।
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
धन्यवाद लक्ष्मणजी !
@SanjipThapaMagar
@SanjipThapaMagar 4 жыл бұрын
Laximi Bardebha ji लाई यस्तो गित हरु मा अति नै match हुन्छ। अझै राम्रो गित हरु मा देख्न पाउ 😍😍😍😍😍😍😍
@jibansubba3501
@jibansubba3501 5 жыл бұрын
अजर अमर !!!कालजयी गित!!!सत्यराज आचार्य एउटा लिजेन्ड सिङ्गर!!!क्या पर्फेक्ट गित!!! सुन्छु सधै सुन्छु!!!
@nketo4397
@nketo4397 4 жыл бұрын
The lady’s eyes did more acting than entire nepali film industry
@manojshrestha7721
@manojshrestha7721 4 жыл бұрын
Bcoz her eyes is so innocent n silence killer looks n beauty
@maheshupreti1999
@maheshupreti1999 4 жыл бұрын
कति सून्नु जती सूने पनी सूनौ मात्र लाग्छ्❤
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
मायालु प्रतिक्रिया !
@sangitkumar1684
@sangitkumar1684 3 жыл бұрын
नेपाल मा सङ्गगित बुझेको सङ्गगित कै राजा म सत्य स्वारोप रामकृष्ण राजेस्स पाएल शिव प्रमोद नरेन्द्र मनोज दिपक अहिले प्रबिन दाईहरु लाई मात्र मान्छु म उहाँ जस्तो न कोई जन्मनछ न कोई थ्यो हिजो शदावार एउटा पृथ्क अदा स्ङ्गगितमा ढुबेर गाउना सक्ने गित स्ङ्गगित कै किङ्ग हो उहाँहरु अहिले का जस्त्यो छेढिक्क केही दिन केही छिन चम्केनि सङ्गगित के हो भन्ने थाहा नहुने गायिका गायक होईन उहाहरु म शदा सब्रदा तपाईहरुको गित स्ङ्गगित बाट सिक्ने मौका पाएको छु सफ्ल्ताको कामाना दाईहरु शदा अमर रहिरहने छ हजुरहरुको स्ङ्गगित स्रष्टा
@manojshrestha7721
@manojshrestha7721 2 жыл бұрын
Such great idea came on writer mind great lyric. N styaraj Acharya vocal.. Die. Every second
@rabindra1021
@rabindra1021 5 жыл бұрын
मन चसक्क बनायो गितले। सन्देश पनि अन्तिममा सकारात्मक दिएको छ।
@vebinsherpa1635
@vebinsherpa1635 4 жыл бұрын
👍👍👍👍👍🙏🙏🙏🙏🙏 यो गीतले मेरो मन छुयो सत्या राज दाई once again 🙏🙏🙏🙏🙏🙏
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
संगै भय मात्र माया होईन रहेछ त्याग पनि माया रहेछ।😭यो गित जति सुनेनी 😭😭😭😭😭😭😭😭😭😭😭😭 आज यहाँ भोली कहाँ।Nice song👍👍
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
धेरै-धेरै धन्यवाद !
@Devrizal71
@Devrizal71 4 жыл бұрын
Dherai ramro geet !music ta ajhai mitho xa
@pabanbhandari9876
@pabanbhandari9876 4 жыл бұрын
जिन्दगी त हासेर बिताउनु पर्छ नि
@ubgofficial9192
@ubgofficial9192 4 жыл бұрын
यो गित सुन्दा कसको मन रुदैन होला। गित भनेको यस्तो पो हुनु पर्छे।।।
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
धन्यवाद धेरैधेरै !
@rjpant8267
@rjpant8267 4 жыл бұрын
गीत र राम्रो थियो थियो ,,भिडियो पनि सुपर वा ,,सर जी,,,🙏🙏
@musicfanatic1213
@musicfanatic1213 4 жыл бұрын
Dherai patak geet matrai suneko thiye tara aja Laxmi sister ra Satya bro ko abhinaya pani here! Amazing..
@Curse1983
@Curse1983 3 жыл бұрын
Laxmi mero priye naam ho.. laxmi G ko aakhako bhaka asadhai maan parcha nepal ko utkrista avinaya ko suchima ma wahalai rakhchu.... respect....
@bishnupandey6713
@bishnupandey6713 5 жыл бұрын
हैट्ट यो पो हो त जिबन्त रहिरहने गित.. दाजु सत्य गज्जब छ WOW laxmi amezing acting
@gopalshresthamaharaj98
@gopalshresthamaharaj98 4 жыл бұрын
नलाएको मायाले झन रुवायो बरी ।। नघोचेको काँडाले झन रुवायो बरी ।। आज यहाँ भोली कहाँ पर्सी झन् कहाँ नसोधेको प्रश्नले झन सतायो बरी ।। जङ्घार तरुँ भन्ने थियो लक्ष्यमा पुग्न नपत्याको खोलाले झन् बगायो बरी ।। यस्तो होला कुनै दिन थिएन मनमा नरोएको आँशुले झन रुझायो बरी ।। *****loved
@kathajivanko
@kathajivanko 5 жыл бұрын
स्वरुप सत्यको गित सँधै बाउको जस्तै सदाबहार हुन्छ, मन नै छोयो कथा अति उत्कृष्ट छ तर बाटो कुर्दा-कुर्दा आएकी आफ्नो मन खाने मान्छे को निधार र आखामा चोट लागेको देख्दा अलिकति चस्स मुटु घोछे जस्तै झस्किएर आखामा थोरै आँसु छचल्किएको दृश्य भएको भए अझै सुनमा सुगन्ध थपिन्थ्यो पीडा हुनुको महसुस झल्कन्थ्यो नि है ।
@sushirvlogs5854
@sushirvlogs5854 5 ай бұрын
Best singer satya raj aacharya dai
@nischalbohara975
@nischalbohara975 5 жыл бұрын
न लायको माया ले ,,,,,,,,, मनै छोयो जति सुने पनि🙇अझै सुनिरहु लाग्ने
@spandanbinod663
@spandanbinod663 2 жыл бұрын
साह्रै मीठो दाजु।
@karnarai3162
@karnarai3162 5 жыл бұрын
संसार छुद्र भयो त के भो, बाच्न यहाँ तिमीले केवल छुद्र बन्नु पर्दछ खहरे गीत कठै सुकेर जान्छ, जीवन्त बन्न त यस्तै समुद्र बन्नु पर्दछ।। #love #respect #bestwishes
@arunsangam3874
@arunsangam3874 4 жыл бұрын
wow
@manikubershrestha1862
@manikubershrestha1862 4 жыл бұрын
Wah yar Ghayal vaye...
@manikubershrestha1862
@manikubershrestha1862 4 жыл бұрын
Yo sabda haru hajurko savarma fb ma upload garne anumati liye hai.... 😍😘
@karnarai3162
@karnarai3162 4 жыл бұрын
mani shrestha mero ahovaagya! Sabda mann paraaidinu vo dherai dhanyabaad🙏
@chhabiluitel4810
@chhabiluitel4810 4 жыл бұрын
dherai ramro chha subida jee, jati here pani man naaghauni.... subhkamana...
@फन्टुसफिक्सन
@फन्टुसफिक्सन 4 жыл бұрын
आहा !
@prakashrijal6437
@prakashrijal6437 4 жыл бұрын
कति मिठो गीत सुनिरहू जस्तो नेपाली गीत | अति नै सुमधुर लय र मन छुने स्वर र गित ।
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 85 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 32 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 85 МЛН