नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनियताको सपथ ग्रहण समारोह !

  Рет қаралды 150,256

AP1HD

AP1HD

3 жыл бұрын

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनियताको सपथ ग्रहण समारोह !
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#PmDeuba #SapathGrahan SherBahadurDeuba #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Пікірлер: 254
@rambdrgurung4457
@rambdrgurung4457 3 жыл бұрын
प्रधानमन्त्री ज्यू जनताहरु ले नियाँलेर हेरिरहेको ले एम.सि.सि. कुनै हालतमा पास गर्नु भयो भने पुरै जनताहरु सडकमा उत्रिने छ र इण्डिया ले ७१ ठाउँमा मिचेको सिमाना बाट इण्डियन फौज फिर्ता गर्न सक्नुपर्छ।
@parasrumba3440
@parasrumba3440 3 жыл бұрын
Sadak ma janta niklera k hunxa ho hjr jahile aauncchan hangama garchan janchan.
@krishnatiwari4145
@krishnatiwari4145 3 жыл бұрын
इस्वर संग नेपालका नेताहरू किन डराउछन? सपथ लिदा किना नम लिदैनन् ? कसैलाई थाह छ । अनि पत्रकारहरूले किन यकुरा सोद्धनी आट गर्दैनन्???
@narayanparsad9489
@narayanparsad9489 3 жыл бұрын
डराको है ईश्वर छैन भन्ने कुरा तिनीहरुलाइ थाछ तेसैले ईश्वरको नाम नलेको जो छदै छैन तेस्को नाम लिएर के हुन्छ
@ramsitaphuyal3908
@ramsitaphuyal3908 3 жыл бұрын
हाम्रो देशका नेता र मन्त्रीहरु किन इश्वरकाे नाममा शपथ लिद‌‌ैन के भष्टचार गर्न मिल्दैन भनेर
@civilengineerpravin
@civilengineerpravin 3 жыл бұрын
हो ईश्वर 🙏 को नाम मा सपथ लियमा भ्राष्टचरा कसरी गर्छ | कमबख्त नेताहरु ले.....
@thulokanchhalama8470
@thulokanchhalama8470 3 жыл бұрын
All of you janardhan sharma is better and great value leader of Nepal and i wishes to janardhan sharma dai be more best leader of Nepal and I'm always happy with you keep your duties continue for life and work good try again tomorrow for people
@bhimpoudel4216
@bhimpoudel4216 3 жыл бұрын
हेर त यी चटकेहरु,,,,,,अब तिमीहरु पनि 2,4 महिना देशलाई लुट,,🤨🤨🤨
@ramjigodar7527
@ramjigodar7527 3 жыл бұрын
30 din ka chatake mantri haru
@binodneupane3525
@binodneupane3525 3 жыл бұрын
काले काले मिलेर खाऊँ भाले हा हा हा
@ningmatamang6844
@ningmatamang6844 3 жыл бұрын
Sahib kuro deshko nam ma sapath line tara desh lutne Dakar haru
@lamichhanekalpana3613
@lamichhanekalpana3613 3 жыл бұрын
यो साला देउवा त बेकार छ अनुपढ यस्ले के देश चलाउछ थुक्क कसरी देको यस्को हात मा देश केपि ओलि भन्दा बेकार छ साला थुक्क मेरो देश 😡😡😡
@narayanlwagun2868
@narayanlwagun2868 3 жыл бұрын
देश र जनताको कुभलो चिताउने शेरबहादुर देउबाले अब देश बेच्ने भो नेपाली जनताले अझधेरै दुख पाउनेभो
@justinbbr6911
@justinbbr6911 3 жыл бұрын
pm
@anantsapkota8404
@anantsapkota8404 3 жыл бұрын
यी पूर्वआतंकबादी हरुले किन इश्वरको नाममा सपथ नलिएका ? यिनिहरुको छोरा नाति हरुको टाउको समातेर किरिया खुवाउनु पर्ने थियो ।यसो गर्यो भने भ्रस्टाचार गर्ने थिएनन् कि। जाबो जनता को नाम मा सपथ लिएपछि त भ्रस्टाचार गरिहाल्छन् नि मरे जनता मर्ने हो।
@bewakufladka6285
@bewakufladka6285 3 жыл бұрын
यो नाटकै हो, नौटंकी नै हो । भ्रष्टाचार र व्यभिचार गर्न सपथले कहिल्यै छेकेको छैन । यि ले पनि गर्ने त्यहि नै हो ।
@karmasherpa2942
@karmasherpa2942 3 жыл бұрын
Everyone looks like Dog fucking
@chandradev3583
@chandradev3583 3 жыл бұрын
इ मन्त्रीहरूलाई ईश्वरको नाममा सफत खान किन आपत्ति हुन्छ ?? प्रधानमन्त्रीले ईश्वरको नाममा सफत खान हुने तर मन्त्रीहरूले नहुने यो के सिस्टम हो ?? जनता जान्न चाहन्छ
@krishnabista4620
@krishnabista4620 3 жыл бұрын
ईश्रृर भए पो पाप लग्थियो मुजी नेता हरु लाई नेपालमा कहिलै उन्नती प्रगति हुने छैन जब सम्मा एस्ता चोर नेता जिउदा छन चोर नेता हरु , Rip 🖕🖕
@bhupendrabhandari5258
@bhupendrabhandari5258 3 жыл бұрын
आज कसरी बुझी होलिन सेर बहादुर को बोली रास्ट्रपति ले ?
@manbahadur357
@manbahadur357 3 жыл бұрын
यो देशमा राम्रो मान्छे जन्मेको छैनरैछ थुक्क साला
@allthings5943
@allthings5943 3 жыл бұрын
Ho vanya
@dipthapa3661
@dipthapa3661 3 жыл бұрын
ईश्वर को नाम लिदा यि नेताहरुलाइ के हुंदो रहेछ ?
@bobbysk1752
@bobbysk1752 3 жыл бұрын
In fast new prime minister congratulatinon country people can to be big enough hope the prime minister form keep hope leapu Lekha lipiyadhura and kala pani form india to be independent want to people and stability of country democracy systems politics law and order situation not evry day for problems no standing the country jai Nepal thanks god
@sangramgurung1549
@sangramgurung1549 3 жыл бұрын
Jai Nepal hope he will develop our Nepal
@sureshpaudel2857
@sureshpaudel2857 3 жыл бұрын
ईश्वरको नाम लिन नसक्ने नास्तिकहरूको बदनाम भएर पद खुस्कोस् मेरो दुर्भावना छ ।हरेक काममा बाधा व्यवधान आइरहोस् भोलि आफै कुत्सित भएर राजिनामा दिनुपर्ने दिन छिटै आओस् ।जनताले अब कहिल्यै जिताउँदैनन् ।
@deomanlimbu5852
@deomanlimbu5852 3 жыл бұрын
नेपालमा नयाँ प्रधानमन्त्री देशलाई बनाउछु हाक्छु भन्ने नेता निस्केनान थुकिसकेको थुक फेरि चाट्नु पर्ने यो कस्तो दैवको खेल होला।
@chakradhanrai6848
@chakradhanrai6848 3 жыл бұрын
Yo papi harule ramro beyakti garna ra bachna didaina hajur
@lalitmayal4899
@lalitmayal4899 3 жыл бұрын
हार्दिक बधाई छ है
@mgr5776
@mgr5776 3 жыл бұрын
आये फ़ेरि नयाँ नाटक गर्न ... इनिहरु देश प्रती बफादार होइन घातक बन्न आए..हे मेरो देश सचा ईमानदार कहिले पाउने
@nepaliserophero8581
@nepaliserophero8581 3 жыл бұрын
हिहि हिहि आएनछ त 🤣🤣🤣🤣
@rbgurung3772
@rbgurung3772 3 жыл бұрын
पमफा भुसालले इसोरको भननी सबदछुटायो पमफाको नियतमा सङरवाछ
@gyanupoudel2976
@gyanupoudel2976 3 жыл бұрын
5 पटक pm hudapani Yesle 0%राम्रो काम गर्दैन ,यो देशको लागी छि छि छि.........
@suchanamaurati8227
@suchanamaurati8227 3 жыл бұрын
आखिर सतिले सरापेको देश नै त हो जुन जोगी अाए पनि कानै चिरेको कठै!मेरो देशको हालत
@rameshrajpradhan9623
@rameshrajpradhan9623 3 жыл бұрын
Very good
@onlinenepal9236
@onlinenepal9236 3 жыл бұрын
very good
@sonukumarhandicap649
@sonukumarhandicap649 3 жыл бұрын
Congratulations .. Jai Shri ram namo buddhae 🙏🇮🇳💓🇳🇵
@paribartannepal3508
@paribartannepal3508 3 жыл бұрын
Namaskar aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
@chandrakandel8754
@chandrakandel8754 3 жыл бұрын
Congratulations!! Safal karayakalko Suvakamana xa.
@yambahadurmahato423
@yambahadurmahato423 3 жыл бұрын
Congratulations 🕊️🕊️
@saajpuri8694
@saajpuri8694 3 жыл бұрын
अब प्रमुख प्रतिपक्षी दल एमाले अनि तेहि प्रतिपक्षी दल का साम्सदले हस्ताक्षर गरेर बनेको गठबन्धन सरकार .. नबुजेको कुरो के भने एउटै दल सत्तापक्ष र प्रतिपक्ष यस्तो पनि हुन्छ र ? बिकल्प यदि एमले का साम्सद ले सम्सद मा बिस्वास को मत को लागि सेरे लाई साथ न दिए चुनाब छिटै हुने पक्का
@narayanparsad9489
@narayanparsad9489 3 жыл бұрын
येस्तो स्थिति निमत्याउने केपि हो
@laxmanchauhan9021
@laxmanchauhan9021 3 жыл бұрын
यी 4 जना सम्मानिय मन्त्री ज्यु रूले सफथ ग्रहण गर्दा ईश्वर भन्ने शब्दा किन छुटाउनु भयाे,,,,यशमा संकास्पद छ
@laxmanchauhan9021
@laxmanchauhan9021 3 жыл бұрын
सफथ ग्रहणकाे महलमै ईश्वर शब्द छ, सम्मानिय राष्ट्र्पति ज्यु् ले उच्चारण गर्नु भयाे र 4 जना मन्त्रि ज्यु बाट उच्चारण भएन,,,,किन झुटाे सफथ लिईयाे हाेला भन्ने शंका लाग्याे
@twins499
@twins499 3 жыл бұрын
Sati Le sarapeko desh ...
@tekrajbhusal2732
@tekrajbhusal2732 3 жыл бұрын
पमफाभुसाल मनतिरबनेकाेमा पुर्णकार्यकालकाे सफलताचहानछु धनयबाद जनार्दनशर्मा अर्थमनतिरि भयेकाेमा पुर्णकालकालागि सफलता चाहानछु धनयबाद
@sureshpaudel2857
@sureshpaudel2857 3 жыл бұрын
ईश्वरको नाम लिन नसक्ने नास्तिकहरूको बदनाम भएर पद खुस्कोस् मेरो दुर्भावना छ ।हरेक काममा बाधा व्यवधान आइरहोस् भोलि आफै कुत्सित भएर राजिनामा दिनुपर्ने दिन छिटै आओस् ।जनताले अब कहिल्यै जिताउँदैनन् ।
@bimalgurung295
@bimalgurung295 3 жыл бұрын
NEPAL GOVERNMENT PLEASE GIVE KULMAN GHISING NEPAL ELECTRICITY AUTHORITY CO BECAUSE KULMAN GHISING HAS A TO Z KNOWLEDGE ABOUT ELECTRICITY 🔌 !
@rajkumarrai7242
@rajkumarrai7242 3 жыл бұрын
सफत हैन गुउ खुवाउनु पर्छ बल्ल बुद्धि आउछ्कि नेताहरुको।।
@krishnawanem8184
@krishnawanem8184 3 жыл бұрын
थुक्क नेता हरु बोलेको ढङ्ग छि अरु देश ले सुन्दा लाज हुने भयो झन राष्ट्रपति भनाउदा भण्डारी बोलेको त के हो तेस्तो
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 3 жыл бұрын
मादबेे कुनपाटिको नेताहो स्पस्ट पारियोस।
@sureshpaudel2857
@sureshpaudel2857 3 жыл бұрын
ईश्वरको नाम लिन नसक्ने नास्तिकहरू पतन भएर जाऊन् । आजैका मितिदेखी उनीहरूले गरेको हरेक काममा बाधा उत्पन्न भैराखोस् ।असफल र असक्षम भएर बदनाम भएर मन्त्री पद खुस्कोस् ।जयश्री पशुपतिनाथ । प्रम शेरबहादुर देउवाज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
@mahendrakumarthapa7276
@mahendrakumarthapa7276 3 жыл бұрын
खै याहाँ त त्यो पर्दैन भन्ने आवाज आयन त ?
@shantaprasai3
@shantaprasai3 3 жыл бұрын
अहिलेका मन्त्रीले ईश्वर भन्न डराएको देखेर म छक्क परे । प्रधानमन्त्री लाई ईश्वर भन्न डर लागेन यी लुटेरा फटाहा लाई डर लागेछ।नेपालमा असल र गतिला देश र जनताको भलो चिताउने मानिस कहिले जन्मेलान हे भगवान सतिले सरापेको देश साँच्चै हो रहेछ।🙄🙄🙄🙄
@gorkhadurdarshan6752
@gorkhadurdarshan6752 3 жыл бұрын
पम्फाले ईश्वर भन्ने शब्द किन पडिन जयहोस
@anusandhanmagar1738
@anusandhanmagar1738 3 жыл бұрын
मुख राम्ररी चलाउन नसक्ने गुखानेले देश घण्टा चलाउँछ🤬🤬
@keshavpandey2191
@keshavpandey2191 3 жыл бұрын
नेपालको न्यायालय भनिने सर्बोच्च अदालतले सम्सद बिउताउनु ठिक होला तर नामै तोकेर देउवा लाई प्रधानमन्त्री बनाउ भन्नू अदालत को गैर जिम्मेवार गैरलोकतान्त्रिक फैसला भएको छ यो फैसला बाट तीन करोड नेपाली जनताले आफ्नो पार्टीको नेता चुन्ने अधिकार हनन भएको छ येस्तो अन्याय नगरियोस् । जय मात्री भुमि ।
@khadakthapa7274
@khadakthapa7274 3 жыл бұрын
प्रधानमंत्री मात्रा किन राष्ट्रपति पनि फेर्नु परेवनि
@XYZ-lx6il
@XYZ-lx6il 3 жыл бұрын
Mkn first to greet new PM.
@hariroka1497
@hariroka1497 3 жыл бұрын
Bolna,najanae hamro deshma Mantri ha,ha
@yamsunar8838
@yamsunar8838 3 жыл бұрын
सबै मुला उस्तै हुन्न
@thapastationary1276
@thapastationary1276 3 жыл бұрын
बधाई तथा शुभकामना ।
@Dhiraj-blog02
@Dhiraj-blog02 3 жыл бұрын
Ramro sanga sapath lina pani aaudai xaina k PM bana khojdai xan ho 🤣🤣🤣. Malai dukha xa kii yasto desh ma education ko k halat Hola. Vayo baje bajii hjr haru vaata khanus aba desh samalne kam young ho hat ma dinus tapaii haru bata makha pani mardaina 4 /4 choti PM vayar keii garna sakdainan bekar ho.
@RajuYadav-hj6yr
@RajuYadav-hj6yr 3 жыл бұрын
Sher Bahadur Deva is prime minister right
@laxmanthapa1256
@laxmanthapa1256 3 жыл бұрын
Congratulation
@maharudrabhandari7011
@maharudrabhandari7011 3 жыл бұрын
Tantreek guru
@DRcollectionvlog
@DRcollectionvlog 3 жыл бұрын
We love kp baa🇳🇵🇳🇵
@bhimtiwari7633
@bhimtiwari7633 3 жыл бұрын
Yo das ma ramro manxa janmako rayanxa tha vo
@ompun8480
@ompun8480 3 жыл бұрын
5/5 barsako ÷ gari palai palo khanu ta khanu Ali ali aafno desh ra jantako lagi pani dhyan pani Dinu hai mantri jiu jai Nepal
@user-sz4ix5jv8n
@user-sz4ix5jv8n 3 жыл бұрын
अरु बेला जसरी बोलेनी प्रधानमन्त्री को सपत लिद हामीले किलेर सुन्नु पर्छ
@shankarthapa1397
@shankarthapa1397 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣sai ho
@khadakthapa7274
@khadakthapa7274 3 жыл бұрын
राम्रै संघ पदन पनि आउदैन कसरि देश चलाउन्छ
@deepakbaral6404
@deepakbaral6404 3 жыл бұрын
यी भातमारा हरुलाई ईश्वर शब्द बोल्न पनि आउँदैन की के हो?
@rambadrsahi435
@rambadrsahi435 3 жыл бұрын
देश लूटूवा नेताहरु लाई केभने वाकलाग्छ
@prasantiniliyam1019
@prasantiniliyam1019 3 жыл бұрын
Chor sala haru desh lutna arko daka ayo aba pheri
@Bhu-jm6gb
@Bhu-jm6gb 3 жыл бұрын
Sher bhadur 100 patak PM bhoyo vone kam chiena.
@shambhumukhiya2758
@shambhumukhiya2758 3 жыл бұрын
Hami lai nagrita dinus hami nepal ko nagrik hu hamro proof chaiho aama ko nam baate nagrita dine anumati dinus ma yo anurodh garxu nepal sarkar lai hai 24 bars vaiyo aahile saam nagrita xain bhane kehai garna sakdinu na anurodh garxu ke asko nearniye xati gardinus namaste
@bishnupaudel5607
@bishnupaudel5607 3 жыл бұрын
माधब नेपालले सामाजिक दुरि पालन गर्नुको साटो हात मिलाएर पो जानुभयो ठुलो नेताको त यो पारा छ यो माहामारिको अबस्थाको कत्ति पनि ख्याल रहेनछ !यस्ता बेइमानी घाती नेताबाट जनताले के सिक्ने हो
@bikashlimbu4015
@bikashlimbu4015 3 жыл бұрын
नेपाल मा तेइ खोक्पा के पि एइ देउपा अरु अरु मान्छे रइनाछन
@karmacerpa5703
@karmacerpa5703 3 жыл бұрын
Is this a Reading compilation😂😂
@SitaThapa-rv1pg
@SitaThapa-rv1pg 3 жыл бұрын
Congress vhastacharee Ho
@yogiyomin7903
@yogiyomin7903 3 жыл бұрын
Kp oli ले जस्तो राम्रो काम गर्ने होइन सब लुटेरा हुन किन यस्तो गर्दै छ हाम्रो नेपाल मा oh god
@coscosnostra9158
@coscosnostra9158 3 жыл бұрын
केपी ओलीको के राम्रो काम देख्नु भयो हजुर भर्ष्टचारी इश्वर, र गोकुलेको संर्क्षण, ह्वाइट बडि कान्ड,यति कान्ड,ओम्नी कान्ड, संविधान बिरूद्धको निर्ङ्कुष्ता र किर्ते चाहि ठिक अरूको चाही बेठिक
@ronishrai1972
@ronishrai1972 3 жыл бұрын
Daiko voich vakhrko rax hu samnx
@bhaimlimbu9546
@bhaimlimbu9546 3 жыл бұрын
कति दिनको लागि प्रधानमन्त्री हो
@junitamagar7964
@junitamagar7964 3 жыл бұрын
याे पमफा भुसाल भने महिला हुनकि पुरुस हुन यदि महिला नेता नै हुन भने साडिर बलाअाेज मा सजि नु परछ कपाल ठुटा हैन
@bijayprasai3652
@bijayprasai3652 3 жыл бұрын
777 Kin runchesorma Rastrapati.
@redblack1850
@redblack1850 3 жыл бұрын
यो देस नेपाली जनताको होकि इस्वारको हो?
@yuktabhetwal8914
@yuktabhetwal8914 3 жыл бұрын
ओलिको बिर सहिद्को बलिदान ,जनतको आसु र पसिनाले आर्जित सम्बिधान वा उपलब्धिलाइ केहि स्वार्थि झुन्ड र आफ्ना आसेपासेका हितमा,जनबिरोधि रास्ट्रबिरोधि सक्तिको हितमा रहेको कर्मका कारण उनले ,पार्टीले ,जनता र देसले यो अवस्था भोग्नु पर्यो। बिस्वास त छैन तर भन्न मन लग्यो देउबा र प्रचण्डले ओलिको यो खराब कर्मबाट केहि सिक्न सक्छौ ।??
@vtenofficial7717
@vtenofficial7717 3 жыл бұрын
मेरो हजुर बाको पालमा नि सोर बहादुर मेरो बाउको पालमा नि सोर बहादुर मेरो पालमा नि सेर बहादुर मेरो छोराको पालमा नि सोर बहादुर अनि तपाई हामी जन्ता टुलुटुलु हेर बहादुर काम छैन चोर हरुको पहिला केपिको गफले हसाउथेउ अब सेरबहादुरको बोली नबुझेर हसाउछ हे दैब बूढो दिमाकले कैले देश मा सान्ती लेहुदैन 🙄🙄🙄🙄🙄🙄
@danbahadurranabhat2573
@danbahadurranabhat2573 3 жыл бұрын
नेपाल का नेता हरु राम्राे सङ्ग खुटा टेक्ना पनि सके का छइन ताैहि पनि देश चलाउन छाडदै न नि
@himalhamel8297
@himalhamel8297 3 жыл бұрын
Aaja rastrapatiko mann bhat bhati poleko hola aaphno pirya pm tatha....ko bahirgaman tatha new pm lai saphat khuwaudai garda.
@jayabista6126
@jayabista6126 3 жыл бұрын
ओलि भन्दा सेर बहादुर देउवा भगवान प्रती बिस्वस्थ रहेछन्। ओलिले इस्वरको नाममा सफत ग्रहण लिदा त्यो पर्दैन भन्दा रास्ट्रपतिले खित्का छोडेर हासेको थिन। तर देउवाले जस्ताको तस्तै ग्रहण गरेको छन्। खुसिको कुरा हुँदै होइन। तर ओलिको बिकल्प देउवा पनि होइनन्। यि नेताहरुको बिकल्प राजसस्था राजा नै हुन्।We need king.
@laxmansaud2001
@laxmansaud2001 3 жыл бұрын
Look at our president faCe
@b-mehsherpa7502
@b-mehsherpa7502 3 жыл бұрын
Sapat grahan ko tyakkai ulto garxa nepalka neta haru …. No words
@bidurpoudelpoudel5314
@bidurpoudelpoudel5314 3 жыл бұрын
संविधान को कुन धारा बाट प्रधानमन्त्री भएको हो??? सपथ पत्रमा त सुनिएन!!!
@kaunenaryanraja566
@kaunenaryanraja566 3 жыл бұрын
Deshlai yek CHOTI feri bechxu vane Gari sapat lidai xu vannu parx
@lilakhadka1723
@lilakhadka1723 3 жыл бұрын
Sabai. Ustai xan eni haru bataa kyhe huny wwlaa xaina
@mamulimbu979
@mamulimbu979 3 жыл бұрын
Sansarma sabai bhanda duma netajiharu Nepal mai painchha
@bijayprasai3652
@bijayprasai3652 3 жыл бұрын
Kisan Yo gati hunenai thyan Oli le n Rastrapati at sabai kura sakhap....
@bikashsubba9474
@bikashsubba9474 3 жыл бұрын
हन सम्मानिय रास्ट्रपति ज्यु को अनुहारमा चमक देखिएननी किनहो ? सायद माक्स लगाएको कारणले पो होला 😁😁😁😁😁
@user-ex4pz4dv7r
@user-ex4pz4dv7r 3 жыл бұрын
आफै लाई लाज लागो।
@heaven2055
@heaven2055 3 жыл бұрын
Many Nepali people will miss KP Sarma Oli Jew ...
@nepaliserophero8581
@nepaliserophero8581 3 жыл бұрын
ईश्वरको भन्ने छुट्टाएछन त यक्ति भन्न नि के आईलाग्या
@funwithmerish3684
@funwithmerish3684 3 жыл бұрын
तो प्रदैन भनेन तर इसोर्कोनाम भनेन
@harigurung9387
@harigurung9387 3 жыл бұрын
Hamile comment matra garna janeko xa aru Khi garna sakdaina yo desh ko lagi
@rajyt1967
@rajyt1967 3 жыл бұрын
Saitan
@susmitarai4120
@susmitarai4120 3 жыл бұрын
Social distance ta first mai hand milayo. Npl ko. Rules noi thula bada manxele. Thodirax…
@akmjoshi
@akmjoshi 3 жыл бұрын
oooe neta haru saalaa aau panee katee lamo ho? mero bhagwan mathee ko astha khatam huna laagyo. khoi kaha chha bhagwan.vaye sara lai maree deu.
@sandeshtamang5085
@sandeshtamang5085 3 жыл бұрын
Yo desh youth ko sarkar hunu matra desh banchha yesta budo budile garne wala chhaina
@kathamandunepal9629
@kathamandunepal9629 3 жыл бұрын
श्रीमान शब्द प्रयोग गर्न ayex
@sankharsunuwar9827
@sankharsunuwar9827 3 жыл бұрын
Serbhadurpani nepaliho nepalma yetti ghadartahunnahola
@samirthapa192
@samirthapa192 3 жыл бұрын
हाम्रो देश मा के भैराछ यो हे भगवान, अब हजुर हरुको पालो देश लाई खोकुलो गर्ने देश का virus हरू,
@mingurung1527
@mingurung1527 3 жыл бұрын
Isshorko namma Sapath linchu kina navaneko hola 4 jana mantriharule ....
@sambdrshiropati6244
@sambdrshiropati6244 3 жыл бұрын
Yo aaimai pani kheladi nai rahechha, Kahile Oli kahile Deuva jo sanga pani fit, hait, kahi nabhako jatra sittal niwas ma
@manishashahi6987
@manishashahi6987 3 жыл бұрын
मर्नि बेला हरियो काक्रा यो बुडो बोलेको नि केहि बुझिन बिगि्रएको माइक जस्तो पो घ्यार घ्यार गर्छ त
@sheresonar6444
@sheresonar6444 3 жыл бұрын
😄😄😄😄😄😄😄
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 3,7 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 14 МЛН
The FAST and FURIOUS Table Hack 😱
0:29
LosWagners ENG
Рет қаралды 19 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 10 МЛН