नयाँ कथाहरू - तेस्रो कथा | Naya Kathaharu - Third Episode | Herne Katha - हेर्ने कथा

  Рет қаралды 410,426

Herne Katha

Herne Katha

4 ай бұрын

तेह्रथुम जिल्लाको लालिगुराँस गाउँपालिकामा अर्गानिक खेतिले फेरिएका मुहारहरु । नयाँ कथाहरु श्रृंखलाको तेस्रो भागमा - तिरीमिरी तेर्हथुम
#hernekatha #nayakathaharu
"Naya Kathaharu" is produced in partnership with Action Aid Nepal.
nepal.actionaid.org
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 662
@gyaneshwormishra4952
@gyaneshwormishra4952 4 ай бұрын
बिध्या दिदिको कार्यक्रम मन पराउने ले लाइक गर्नुस् है देश को कुना कुना मा पुगेर सबै देखाउनु भएको छ । दिदिलाइ सलाम छ
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
कुरा काटेर होइन विचार साटेर हेर्नु संसार आफै सुन्दर हुन्छ अर्गानिक गाउँको दिदी बहिनीहरुबाट सबैले प्रेरणा लिउन 😊🥀 हेर्ने कथाको टिमलाई धेरै धन्यवाद ❤🙏
@ritamoktan895
@ritamoktan895 4 ай бұрын
Wah DD Wah
@dhirajthapa1625
@dhirajthapa1625 4 ай бұрын
Ma hajurko sabai subichar herne garchu Ramro lagcha di🙏
@mingmasherpa5488
@mingmasherpa5488 4 ай бұрын
खेतदेखी पेटसम्म पेटदेखी खेतसम्म को नारा धेरै राम्रो लाग्यो
@namkhanngajato3911
@namkhanngajato3911 4 ай бұрын
Let's support Mr.Prakash Budha Golden mike winner & make him 🏆 in npl idol Season 5 bcoz of his FINE Singing 🎉💚💪
@bistabrobista7320
@bistabrobista7320 4 ай бұрын
Lo lo hjr ko sochai ramrai ho tara Kata ko bidhya chapagain Ani Kata ko rabi lamichaane Ali Kati ghanti ko ghanta hallaounu bhanda bidhya ko soch ra kaam lai Good luck bhanne garnu ho 😄
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 ай бұрын
पुरै नेपालभरी नै अर्गानिक खेतिको सुरुवात गर्नुपर्छ साच्चिकै क्रीसी देश बनाउनु पर्छ नेपाललाई 🇳🇵
@kunwarnwrj505
@kunwarnwrj505 4 ай бұрын
आजकल हेर्ने कथामा माया बस्यो ... ठाँउठाउ पुगरे मानिसको यथार्थ घटनालाई देखाउनुहुने सम्पुर्ण टिमलाई आत्मैदेखि धन्यवाद
@madanbista8875
@madanbista8875 4 ай бұрын
हेर्ने कथाको आफ्नै संस्कार छ आफ्नै मिठास छ। कति मिठो छ कति दुःख गर्नुभएको छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी कहिले पुग्न नसक्ने हामीले कहिले नदेखेका कथा माध्यम बनाएर हामीलाई देखाउनुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु र आशीर्वाद शुभकामना पनि दिन चाहन्छु
@navinsankalpadewan8529
@navinsankalpadewan8529 4 ай бұрын
आज आफ्नो जिल्लाको यो भिडियो पराई भूमिबाट हेर्दा मुटु भक्कानिएर आयो।यति सुन्दर देश छोडेर परदेशीर खैर केही धन कमाउन केही सन्तुष्टि त मिल्ला तर मनको खुसी कदापि मिल्दैन।miss you mero my country 🇳🇵❤️😢
@BharatSinghSaud18
@BharatSinghSaud18 4 ай бұрын
देश बन्ने नै यसरी नै हो । हरेक ले आ आफ्नो क्षमता र अवस्था अनुसार सुरुवात गर्नु पर्दछ । आफूले जानेका कुरा अरूलाई सीकाऔ, अरु बाट सिकौ । सरोकारवाला सबैले हातेमालो गरौं । देश बनाऔं। जय देश ।
@sunilmahara321
@sunilmahara321 4 ай бұрын
कती मिठो लेखेर कुनै साध्य छैन अहिले सम्म एक येपिछोड नछुटाई हेरेको छु खुशी लाग्छ सारै नाई धेरै धेरै धन्नेबाद दिदी आगामी दिनको शुभकामना
@NamoRabin
@NamoRabin 4 ай бұрын
मेरो आफ्नै गाउँ आउनु भएछ !! 🤩🤗 यो श्रीङ्खला हेर्दा हर्षको सीमा छैन!!☺️😍 कार्यकारी व्यस्तता अलि वढेछ क्यार !😓 यस पाली यहाहरु सग भेट गर्ने सौभाग्य मिलेन..😢 तैपनि यो मात्रीक कार्य सञ्चालन समुह सग आगामी कार्य समयमा भेट गर्ने भब्य आशा छ!!🙋‍♂️🤗💌 म र मेरो तर्फवाट सदा यस समुहलाई साथ र समर्थन छ !!😍🤩💌👍👍👍👍👍 LOVE FOR HERNE KATHA..🧡💛💗💟💞
@premchhitizz6117
@premchhitizz6117 4 ай бұрын
दुबईको मरूभुमीबाट नेपालको सुन्दर हरियाली हेर्दै। धन्यवाद हेर्ने कथा टिमलाइ । ❤💐💐
@bishwasxttri8908
@bishwasxttri8908 4 ай бұрын
चुला चौका बाट बाहिर आएर दुनिया देखेका साहसि महिला दिदीहरुलाई सलाम
@yakthungsaa
@yakthungsaa 4 ай бұрын
हैट्,.. साउन-भदौको भिडिवो अहिले पोष्ट!🙂 आज भोलीत सुखामौसम, गुँरास फुलेर ढक्क-मक्क छ तेह्रथम! ( गुँरासको राजधानी तेह्रथुम)
@jyotiip.chhetri
@jyotiip.chhetri 4 ай бұрын
आहा कति राम्रो गाउँ, कृषि काम.. सबैतिर हरियाली मनै लोभ्याउने खालको..
@miragurung2828
@miragurung2828 4 ай бұрын
हेर्ने कथालाई धन्यबाद छ अाफ्नो पिता पुर्खा ले अार्जेको जिल्ला ईस्थान पुग्नु भएको मा कोटि कोटि प्रणनाम🙏🙏
@yubarajbudathoki6474
@yubarajbudathoki6474 4 ай бұрын
अाज त घुम्दा घुम्दै मेरै जिल्ला पुग्नु भएछ दिदी लाई धेरै धेरै धन्यबाध
@sunitalimbu556
@sunitalimbu556 4 ай бұрын
आहा ! आज त आफ्नै जिल्लाको कथा हेर्न पाउँदा सार्है खुसी लाग्यो । 🤗💖
@baboolim6221
@baboolim6221 4 ай бұрын
त्यै त है सुन्ता मिस 🎉 🤝
@surendrapal5172
@surendrapal5172 4 ай бұрын
Ho hai
@sarojlimbu45
@sarojlimbu45 4 ай бұрын
👍️🙂
@sushilagiri5671
@sushilagiri5671 4 ай бұрын
किताबी ज्ञान थोरै भए पनि ब्यबाररिक ज्ञान कति धेरै उहाँहरुको अझै सफलताको लागि शुभकामना 🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 4 ай бұрын
Love you nepali peoples ❤ Waiting from italy ❤️❤️
@Dipak-in8ks
@Dipak-in8ks 4 ай бұрын
Herne katha herda herdai balla aja hamro gaughar tera pani pugnu vayekoma sampurna Herne katha teamlai derai dherai suvakamana ❤❤❤❤
@swastikaniraula9858
@swastikaniraula9858 4 ай бұрын
धेरै खुसी लाग्यो❤ हेर्ने कथामा हाम्रो तेह्रथुमको कथालाई समावेश गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद।🙏
@purnagurung4286
@purnagurung4286 4 ай бұрын
Aha 🎉❤ kati ramro herne katha
@raazchettry349
@raazchettry349 4 ай бұрын
यो कार्यक्रम हेर्न लाइ म निद्रा मारेर बसेको हुन्छु सधै❤️ धेरै माया❤
@cazinalemgr8599
@cazinalemgr8599 4 ай бұрын
Always heart touching concept “Herne Katha”
@user-fw3md5tk1f
@user-fw3md5tk1f 4 ай бұрын
म हेर्ने कथाको असल दर्सक हु मलाई हेर्ने कथाले जिन्दगी जिउन सिकायको छ प्रेणा दियको छ मलाई जिन्दगी चलाउनलाई हेर्ने कथा प्रति पुर्ण आभारी छु म विद्या दिदि लगायत सम्पुर्ण हेर्ने कथा परिवारलाई मेरो दस औंला जोडि नमस्कार छ्💞💞हेर्ने कथा💞💞
@travelvlog6253
@travelvlog6253 4 ай бұрын
कृषि प्रधान देशमा यो, धेरै सन्देशमुलक भिडियो रहेछ । बधाई छ, हेर्ने कथाका टिमलाई
@dhanishathakuri
@dhanishathakuri 4 ай бұрын
बिध्या चापागाइ लाई मन पराउने हरु कोको हुनु हुन्छ??
@gurungsidartha6275
@gurungsidartha6275 4 ай бұрын
Arko ko budi ho bidhya sis marla budo lay😎😃😃😃
@bhawanapoudel9565
@bhawanapoudel9565 4 ай бұрын
Mine lady crush❤
@Bijay_Gurung24
@Bijay_Gurung24 4 ай бұрын
ठ्याक्कै यहि reply दिनलाइ ठिक परेको म😂😂​@@gurungsidartha6275
@namkhanngajato3911
@namkhanngajato3911 4 ай бұрын
Let's support Prakash budha golden mike winner & make him 🏆 in npl idol season 5 bcoz of his FINE singing🎉
@indra123100
@indra123100 4 ай бұрын
only voice matra sunna ramro face and figure ta sabai 3XL& 4XL
@drojha77
@drojha77 4 ай бұрын
आहा सुन्दर कर्म ! लाख नमन प्रेरणाका गोरेटोहरूलाई। धेरै धन्यवाद हेर्ने कथा परिवारलाई सकारात्मक कर्मको प्रेरणादायी प्रस्फुटन ।
@narensingh9134
@narensingh9134 4 ай бұрын
कृषि गर्ने र किनेर खाने ले हेरनै पर्ने कथा हो यो भाग ।
@narendraoli8341
@narendraoli8341 4 ай бұрын
आर्गानिक दिदि 😀 समाज परिवर्तनको याे कदम निकै महत्त्वपूर्ण रहेछ ❤
@mingmasherpa5488
@mingmasherpa5488 4 ай бұрын
दिदी भहिनीहरुको र बुढीआमाको कुराहरु धेरै राम्रो लाग्यो, सचीबजीको त कुरै नगरौ, उहॅा जस्तो हरेक गांउ घरमा एकजना हुदोहो त हाम्रो नेपाल राम्रो मात्र होइन धेरै राम्रो हुन केही समय लाग्दैन।
@NabinKhulal-vz5rt
@NabinKhulal-vz5rt 4 ай бұрын
अफ्नो गाउँ को ना सुन्दै आनन्द आउने❤मौना बुधुक ❤🙏
@aszxcas6060
@aszxcas6060 4 ай бұрын
येतिको हिम्मत वाला चेली हुनुपर्छ।लु बधाई छ।सब जनालाई🤞🤞🤞🤞
@tashi2.0secondchannel39
@tashi2.0secondchannel39 4 ай бұрын
Derai ramro lagyo!! Herne katha ko sumpurna sadasya haru lai derai dhanyabad!!
@krishnagm4009
@krishnagm4009 4 ай бұрын
खुसिले गदगद छ मन। आहा ग्रास स्तरको वास्तविक कथा! सलुत छ अर्गानिक गाउँलाई! विशेष सलुत बिध्या दिदी र हेर्ने कथा टिमलाइ!
@uttamkarki112
@uttamkarki112 4 ай бұрын
अगिलो हप्ता मात्रै सुदुरपस्चिम को कथा अनि आज सुदुरपुर्ब को आहा❤️❤️
@chandrakcsalyan7507
@chandrakcsalyan7507 4 ай бұрын
कस्तो रमणीय ठाउँ रहेछ अहिले पनि बर्खा सिजनको जस्तो यस्तै ठाउँ भैदेको भय साहेत म प्रदेश मा जान्थिन होला। #सलाम छ महिला दिदी हरु सबैलाई ❤@बिशेश धन्यवाद त हेर्ने कथा टिमलाई ❤
@pradeeprai9555
@pradeeprai9555 4 ай бұрын
नारी आमा हो,आमा सन्सार हो। कर्मठ आमाहरुप्रती हार्दिक नमन।🙏
@dhurba3499
@dhurba3499 4 ай бұрын
यो ठांउ कति हरियाली त्यसमा पनि सबै उब्जनी अगाॅनीक सारै सुन्दर लाग्यो।
@balbahadurgurung5422
@balbahadurgurung5422 4 ай бұрын
well done हेर्ने कथा team🎉 हामिलाई गर्व छ यो programme हेर्न पाउँदा
@bmanoj383
@bmanoj383 4 ай бұрын
धेरै खुसी लाग्यो। यो कथा दर्शक माझ ल्याउनु भएकोमा धेरै धन्यबाद।
@purushottamsilwal5299
@purushottamsilwal5299 4 ай бұрын
हेनेॅ कथा समुह लाई धेरै धेरै शुभकामना ।
@manojdahal1239
@manojdahal1239 4 ай бұрын
Wow!कस्तो राम्रो सोच अनि कार्य।नेपालले गर्नु पर्ने यस्तै हो।
@baboolim6221
@baboolim6221 4 ай бұрын
आहा हाम्रो चिया बगान 🤩🤩 तेह्रथुमे हरु हाजिर गरौँ त 🙏🙏🙏😎
@yashodhakhadka1041
@yashodhakhadka1041 4 ай бұрын
कस्तो मन लोभ्याउने दुश्य😍 धेरै सम्मान छ ती मेहिनती हातहरुलाइ❤
@jetho-daibharat
@jetho-daibharat 4 ай бұрын
आहा!!! कति राम्रो हाम्रो गाउँ घरको जनजिवन । शाहसिक आमा हरुको यो कार्यलाई हृदय देखि सलाम...!
@kisnakhadka495
@kisnakhadka495 4 ай бұрын
कति राम्रो कति सुन्दर हेर्ने कथा कैले काहीँ ता हेर्दा हेर्दै आँसु खसेको थाहा नै पाउदिना
@devirampandey452
@devirampandey452 4 ай бұрын
आहा कति राम्रो सोच त्यो गाउँ को समूह को कति मिलेर गरेका यस्तै कयौं गाउँ ले यस्तै गर्ने हो भने कति राम्रो हुदोहो है ❤️ धेरै राम्रो लाग्यो बजार को सुबिधा अझ राम्रो यस्तै हाम्रो अर्घाखाँची तिर भएको भए कयौं गाउँ हराबरा हुन्ते साज सब्जिले❣️🙏🇳🇵
@reefhousesecurity2611
@reefhousesecurity2611 4 ай бұрын
Wow many thanks Herne Katha's whole teams, this is my birth place solma i watched most of your all episodes and all the best wishes and looking forward to seeing more new interesting episode.
@RzesRajesh
@RzesRajesh 4 ай бұрын
कति राम्रो कुरा आयो , अर्गानिक तर तरकारिको मूल्य राम्रो हुनुपर्दछ ताकी किसानको पनि गुजारा राम्रैसग चलोस।
@Janakisuryabanshi
@Janakisuryabanshi 4 ай бұрын
Aaha kati ramro❤
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 3 ай бұрын
धेरै राम्रो नियुज साथै ऊधमी किसान लाई सलुट दिदीहरु धेरै मेहनती हुँनुहुँदो रहेछ नेपाल का किसान हरुले यसरी तालिम प्राप्त भय नेपाली हरु गरिबी हुनेथियन
@reshamlimbu8162
@reshamlimbu8162 4 ай бұрын
अब म पनि आफ्नो देश फर्केर अर्घानिक खेति गर्ने सोच बनाये यो भिडियो हेरेर❤😊
@Bhim_Sailo2
@Bhim_Sailo2 4 ай бұрын
यस्तै गरि देशैभर खेतिगरे सबै नेपाली स्वस्थ हुनेथिम ❤मलाई एकदमै मनपर्ने प्रोग्राम मध्ये एक यो हो हेर्ने कथा ❤🙏🙏
@gulminepal8592
@gulminepal8592 4 ай бұрын
स्यालुट गर्दछु विद्या चापागाईंलाई 🙏
@Bikashdas-my3jk
@Bikashdas-my3jk 4 ай бұрын
भिडियो हेरेर ससुराली गाउँको याद आयो कति रमाइलो गाउँ फेरि कहिले पुग्ने होला यो ठाउँमा
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 3 ай бұрын
हेर्ने कथा अाशा जाेस जागर पलाउछ धन्यवाद बिध्धा जी
@phadindrakarki3237
@phadindrakarki3237 4 ай бұрын
कथा अति रामाइलो का साथ् साथै कथाले दियको अर्थ पनि सबैले छर्लंग बुझ्ने खालको सारै मन पर्यो ।
@SantoshSunam0907
@SantoshSunam0907 4 ай бұрын
यहि एउटा कार्यक्रम छ । मन लगाएर हेर्न ।❤❤❤
@sushmakatwal5976
@sushmakatwal5976 4 ай бұрын
Thank you Herne Katha for showing such a beautiful, organic village. Hope this is be practiced by other villages too on the upcoming days.
@susilpariyar197
@susilpariyar197 4 ай бұрын
बोली नै मीठो दिदिबहिनीहरुको..जय हो बिधा दिदिको...अहिले त हप्तौं पिछे आयो त यो कार्यक्रम खुशी लाग्यो🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@poudelssister7838
@poudelssister7838 4 ай бұрын
Wow..good..nepali aama haru..very inspiring..proud of u all..go ahead..never give up….hard work is key of success 🤞🏻life is meaningful if u enjoy the little things…lots of ❤love..all the way from usa 🇺🇸…I’m the regular viewers…thanks to herne kathaa team..to share this hardworking women story 🙏
@edu.sushilpoudel6809
@edu.sushilpoudel6809 4 ай бұрын
कति सुन्दर हुन्छन गाउँका मान्छेहरू ❤
@krishnakumarshresthashrest7159
@krishnakumarshresthashrest7159 4 ай бұрын
अाज भाेली हेर्जे कथा मा मनयाँ बसेकाे छ । हेर्न पनि 1 हप्ता कुर्नु पर्छ कस्ताे अाउँछ हाेला । हेर्ने कथाकाे टिम दुख गरेर कुन ठाउँ पुग्नु भयकाे हाेला जस्ताे लाग्छ अाजकाे याे चेतना मुलक जिबनकाे कथा बाेके लेरनउनु भकाेमा धन्यबाद अाज अलि छाेटाे भयाे ❤❤❤❤🙏🙏🙏🙏🙏
@tellbeard4567
@tellbeard4567 4 ай бұрын
धेरै ठाउँको कथा हेर्दा हेर्दै आज आफ्नै तेह्रथुम गाउँ ठाउँको अर्गानिक कथा हेर्दा आनन्द लाग्यो।❤
@padamgurung9624
@padamgurung9624 4 ай бұрын
नमस्ते विद्या ज्यू र सम्पुर्णमा म हजूरको नियमित दर्शक अपवाद बाहेक !!! धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!! सबैको जय होस् !!!
@user-wi8nc5kn2g
@user-wi8nc5kn2g 4 ай бұрын
अहिलेसम्म कुनै पनि इपिसाेड नछुटाइ हेर्ने काे काे हुनुहुन्छ अनि अाज काे कथा बाट के ज्ञान पाउनु भयो मैले चाहिँ पाएकाे महत्त्वपूर्ण अाजकाे ज्ञान सायपत्री फुल किरालाई मनपर्दैन भन्ने ज्ञान पाए अनि यथार्थ पनि हाे तराई देखि पाहाड सम्म मैले अहँ यश फुलमा धेरै किरालागेकाे देखेकाे छैन र हाे पनि धन्यवाद ❤❤❤❤❤❤❤
@dilllims3103
@dilllims3103 4 ай бұрын
साह्रै राम्रो प्रगति गर्नु भएको रहेछ आर्गानिक खेती गरेर।लिम्बुवान क्षेत्रका ईलाम,धनकुटा ,तेह्रथुम जिल्लाहरु खेतिपाती गर्न साहै राम्रो हावापानी र मलिलो अनि उर्वर माटो भएको ठाउँ हो। यति भन्दा भन्दौ मेहनत र परिश्रम त अवश्य गर्नु नै पर्छ तर पनि उपयुक्त ठाउँ बाताबरण मौसम सबै कुराको पनि मेल हुन अति आवश्यक हुन्छ।Nice !!👍️
@sarbeshgirigiri8099
@sarbeshgirigiri8099 4 ай бұрын
मलाई धेरै राम्रो लाग्छ,हेर्ने कथा ,कुनै पनि भाग नछुटैकन हेर्ने गर्छु❤❤❤❤
@user-vg9mb6jx9s
@user-vg9mb6jx9s 4 ай бұрын
आहा! कति प्रेरणादायी। हार्दिक आभार हेर्न कथा प्रती|❤
@RameshSharma-ym7pi
@RameshSharma-ym7pi 4 ай бұрын
Naya episode aayechha malai dherai man parne herne katha. USA
@panditshalikram
@panditshalikram 4 ай бұрын
सम्पुर्ण दर्शक श्रोता हरुमध्ये मपनि हेर्नेकथा बिगत लामोसमयदेखि कुनै एपिसोड पनि नछुटाई हेरिराकोछु! हेर्नेकथा टिमका सम्पुर्ण मा मेरो मनदेखि सलाम छ! 🙏🇳🇵🎌🥰
@kairatimilsina9253
@kairatimilsina9253 4 ай бұрын
MA chu
@gunarajrai1554
@gunarajrai1554 4 ай бұрын
आहा कति राम्रो ठाउँ अनि मेहनती मान्छेहरु साथै अर्गानिक फलफूल सब्जी 😊😊😊
@santabahadurghale1462
@santabahadurghale1462 4 ай бұрын
अर्गानिक फलफूल सागसब्जी,कफी खेती गर्ने गाउ र सुकुमबासी बस्तीको अर्गानिक सागसब्जी लगाएको द्रिष्य हेर्दा मनै फरक हुन्छ।वहाहरुले देखाएको उदाहरण हेरेर हाम्रो गाउठाउमा पनि पक्कै वहाहरुको सिको गर्नु पर्छ।नया कथाहरुको episode 3 पनि मलाई राम्रो लाग्यो अन्तमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।🎉❤😂🌹 🌸 🍀 🥀 🙏
@Bullet_Raja45
@Bullet_Raja45 4 ай бұрын
धेरै जानकारीमूलक भिडियोको लागि सम्पुर्ण टिमलाई शुभकामना 👍️👍️👍️ अब हरेक गाउले अर्गानिक खेति अपनाउनुपर्ने आवश्यक छ 🙏🙏🙏
@camilalll7894
@camilalll7894 4 ай бұрын
Herne katha ko team lai dherai dherai dhanebad cha ani miheneti didi bahini haru lai dherai dherai dhanebad cha
@ShahilLimboo45
@ShahilLimboo45 4 ай бұрын
हरेक दिन अाए हुन्छ जस्तो लाग्छ❤❤
@megamijar7197
@megamijar7197 4 ай бұрын
Glad to see herney katha.❤🌻Dherai dherai ramro 😘.
@debakaghimire1717
@debakaghimire1717 4 ай бұрын
आहा! अहिले नै दौडिएर त्यो अर्गानिक ठाँउमा गएर बसौं झैं लाग्यो।
@rajukshetri2995
@rajukshetri2995 4 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। मेहनत पौरखी दिदी बहिनीका हातहरुलाई सलाम।
@rupathapa7646
@rupathapa7646 4 ай бұрын
राम्रो सोंच, परिश्रमी महिलाहरु, organic उत्पादन । यस्तो कुरा हेर्न, सुन्न पाउँदा पनि कस्तो आनन्द लाग्ने। नेपालमा गर्ने व्यक्तित्व धेरै हुनुहुन्छ तर नगर्नेको कुरा सुन्न पर्दा कस्तो नमज्जा लाग्छ।
@user-mq6eu2hq7x
@user-mq6eu2hq7x 4 ай бұрын
अति राम्रो लाग्यो अर्गानिक खेती गरेको देख्दा देश खोजेको यहि हो।
@amritchudali4146
@amritchudali4146 4 ай бұрын
बिध्या दिदीको आवाज मा जादू छ
@KamalSingh-is3lf
@KamalSingh-is3lf 4 ай бұрын
कृषि गर्ने र किनेर खानेले यो कथाबाट सिक्नु जरुरि छ।
@tikadahal9964
@tikadahal9964 4 ай бұрын
आफ्नै जिल्ला अनि मन्जु मेरो बाल्यकाल को साथी हेर्न पाउँदा खुशी लागो
@aayushthamsuhang6744
@aayushthamsuhang6744 4 ай бұрын
आहा कस्तो रमाइलो गाउँ साथै त्यहाँका बासिन्दाहरु अझै रमाइलो उहाँहरुको सोचाइ अझै रमाइलो गाउँ नाई अर्गानिक बनाइसकेका रैछन यसरी नाई हरेक क्षेत्रमा अर्गानिकलाई प्राथमिकता दिनु आवश्यक छ 🙏❤ विशेष हेर्ने कथाका टिमलाई धेरै धन्यवाद ❤
@user-pl1sq2rh7x
@user-pl1sq2rh7x 4 ай бұрын
धेरैधेरै धन्याबाद है गाउगाउकाे कथा देखाएकाेमा दिदीलाई
@suryanepali8949
@suryanepali8949 4 ай бұрын
आहा कति राम्रो अर्गानिक गाउ सम्मान छ ती पौरखी हातहरुलाइ र धन्यवाद छ सम्पुर्ण हेर्ने कथा टिमलाइ ।
@manbahadurbk4326
@manbahadurbk4326 4 ай бұрын
गरे के हुन्न र।सफल्ता मिहेनत नगरि कहाँ हुन्छ।ठाउँपनि कति राम्रो मनै लोभियो मेरो त।
@rameshbudhachhetri1161
@rameshbudhachhetri1161 4 ай бұрын
Thau ramro vayar ho raja kati paya thau yasto pani xa jati gare ni kyahi nahune .
@aashutoshgamer5574
@aashutoshgamer5574 4 ай бұрын
कस्तो आनन्द आउने कथा देखाउनु भो!!!रुवाउने संघर्षका पछि केही राहत को महसुस भयो। नेता खराब भए जनता उस्तै सोझा सिधा नै छन् झोले र पारीका बाहेक।
@devtamu2175
@devtamu2175 4 ай бұрын
Salut all didi baini ma🙏good jobs Herne katha team 🎁💐❤️🇳🇵🇶🇦💪
@rajanthapa2139
@rajanthapa2139 4 ай бұрын
हेर्ने कथा आएको बेला त बडा दशैँ नै आएको जस्तो लाग्छ❤❤ i love हेर्ने कथा❤
@NarendraKNalbo
@NarendraKNalbo 4 ай бұрын
अहिले म मलायाबाट हेर्दैछु । म "हेर्ने कथा" को नियमित दर्शक हुँ । कति सुन्दर छ मेरो देश । यी बाह्रैमास हरियाली र अर्गानिक तरकारी खेतीहरुले सबैको मन आकर्षित बनाइ रहेछ। तेह्रथुमको यति सुन्दर अनि हरियाली गाउँको दृश्यलाई हामी श्रोता र दर्शक माझ पस्किदिनु भएकोमा " हेर्ने कथा" का सम्पूर्ण यूनिटलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤
@rebatiadhikari1602
@rebatiadhikari1602 4 ай бұрын
म एउटा सामान्य गाउँले गृहिणी भएको कारणले यो भाग मेरो लागि फाइदाजनक लाग्यो। धन्यवाद सबै हेर्ने कथा टिमलाई।😊😊😊
@kismatchettry8060
@kismatchettry8060 4 ай бұрын
आहा घर बाट बाट नै धेरै ठाँउ हेर्न पाको छम धन्यवाद हेर्ने कथा TEAM aND BIG RESPECT @BIDHYA chapaigain dd ❤️😘😘
@sundardhital4903
@sundardhital4903 4 ай бұрын
“धर्म की शरण में जाकर उसके सार को ग्रहण किया जाये तो जीवन कलह, कलेश और सांसारिक झंझटों से बच जाता है” जय श्री राम🙏
@madanpaudyal2060
@madanpaudyal2060 4 ай бұрын
Bidhya didi Kati simple hununxa uha ko language ani Kati sajilai bujnu hunxa sabailai Dherai Maya and God bless you Bidhya didi as well as entire team Sabai ko jay hos ❤
@parbhakhadka9095
@parbhakhadka9095 4 ай бұрын
Afnai thalo ma pugna pauda sari Khushi lagxa thank you Herne Katha Team❤
@kulungfamily5534
@kulungfamily5534 4 ай бұрын
Dd hru hamro gauma Krishna vaiko sotang arganik farmma aaunu vako raix good job dd hru
@surajjhakri8598
@surajjhakri8598 4 ай бұрын
गाउँको जिन्दगी राम्रो हुन छ❤
@asminatamang322
@asminatamang322 4 ай бұрын
Saarai ramro katha ❤❤❤
@suucilrokaya1766
@suucilrokaya1766 4 ай бұрын
As an Agricultural student, Iam eagerly want to visit this place. May god fulfill this dreams very soon!😍
@ushakhatri9158
@ushakhatri9158 4 ай бұрын
हेर्ने कथा घरैमा बसीबसी हाम्रो देशका कुना कप्चरा नयाँ नयाँ ठाउँको अवलकन त्यसै माथि बिध्याको जादुमय स्वर नहेरी बस्न त कस्को मन मान्ला र ❤❤
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 6 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 66 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 39 МЛН
AZERBAIJAN Fish Farm | Stuffed FISH with Fresh Corns | Rural Life
30:33
Kənd Adamı I Köy İnsanı
Рет қаралды 224 М.
Farmers are Suffering, here's how
9:17
IN-Depth Story
Рет қаралды 231 М.
В самолете с мамой
0:54
Штукенция
Рет қаралды 1,2 МЛН
Pov Disgust from Inside Out 2 won't let the boy's in the pool
0:36