नयाँ कथाहरू - दोस्रो कथा | Naya Kathaharu - Second Episode | Herne Katha - हेर्ने कथा

  Рет қаралды 457,771

Herne Katha

Herne Katha

Күн бұрын

बेलमती चौधरी एक्लै बस्छिन् । एक्लै पनि कसरी भन्नु खोरभरि बाँधिएका बाख्रा पाठा उनका प्रेमिल साथीहरु । आँगन वरपर उफ्रिरहने कुकुर उनको दरिलो भरोसा ।
#hernekatha #nayakathaharu
"Naya Kathaharu" is produced in partnership with Action Aid Nepal.
nepal.actionai...
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 606
@bikiran1214
@bikiran1214 10 ай бұрын
एउटै कथामा दुई पुरुष चरित्र एउटा त्यति घृणित एक यति सम्मानित 😮😮 पहिलो कथाको पुरुष सम्झिन लायक रहेन 😏 र अन्तिम कथाको पुरुष जसको साथ र हौसलाले कमैयाबाट वडा सदश्य बनिन् Hats of ❤
@ramudumre2998
@ramudumre2998 10 ай бұрын
दिदि हजुरको आवाजमा निक्कै ठुलो जादु छ।❤❤
@ujjualrai7930
@ujjualrai7930 10 ай бұрын
Jadu hoina power ho
@NarendraKNalbo
@NarendraKNalbo 10 ай бұрын
" नराम्रो श्रीमान र नराम्रो भारी एउटै हो। जब जिन्दगी भर साथ दिने मान्छेले दु:ख दिन्छ भने त्यसको कुनै अर्थ हुन्न। भारी पनि नबिझाउने या हलचल नगर्ने छ भने ठूलो पनि बोक्न सजिलो हुन्छ। आहा ! बेलमती बहिनीले कति चित्त बुझ्दो कुरा गरिन् । एकल जिन्दगी पनि खुशी साथ कसरी जिउन सकिन्छ ? भन्ने पाठ हामी सबैले सिक्न जरुरी छ। यति राम्रो कथा लिएर आउनु भएकोमा "हेर्ने कथा" का सम्पूर्ण यूनिटलाई हार्दिक बधाई तथा शुभकामना। ❤❤❤❤❤❤❤
@gyaneshwormishra4952
@gyaneshwormishra4952 10 ай бұрын
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद ! देश को कुना कुना पुगेर हजुरले सबै को सुखदुःख को बेथा देखाईदिनु भाको छ । सलाम छ बिद्या दिदी हजुर लाई
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
हिलोमा धान रोपेर सुन फलाउने धोको छ, हातखुट्टा फोहोर होला तर मन चोखो छ😊 आकाशे पानीको भरमा किसानको मन रोको छ आज सबलाई खुवाउने किसान उस्कै पेट भोको छ 😢
@Dhunganavlog-Dv
@Dhunganavlog-Dv 10 ай бұрын
Ho hai
@AvinashShrestha-py1hr
@AvinashShrestha-py1hr 10 ай бұрын
एकदमै राम्रो।मन छोयो। धेरै धेरै धन्यवाद 🙏।
@AvinashShrestha-py1hr
@AvinashShrestha-py1hr 10 ай бұрын
सबै महान नारीहरू सम्मान। बिस्तारै बिस्तारै समाज सकारात्मक दिशातर्फ लागेको महसुस गरे।
@mayachaudhary160
@mayachaudhary160 10 ай бұрын
आज त आफ्नै ठाउँको कथा हेर्ने पाउदा कति खुशी लाग्यो धन्यवाद विद्या दिदि❤
@Hesper_23
@Hesper_23 10 ай бұрын
कसरी बेक्त गरु म, शब्दले मात्र पुग्दैन। मेरा उमेरकाहरू Netflix, Disney, prime video जस्तामा रमाइ रहेका हुन्छन। तर मलाई हेर्ने कथा नै मन पर्छ। मेरो पहुँच नभएको चाहि होइन, म पनि विश्वको टप विश्वविद्यालयमा अध्ययन गर्दै छु। धेरै कुराको ज्ञान छ। तर पनि मलाई तपाईँहरू को हेर्ने कथाले बहुत आनन्द दिन्छ।
@NarendraNarendra-h5e
@NarendraNarendra-h5e 10 ай бұрын
सार्है मन पर्यो जिन्दगी मा संघर्ष गरे पछि सफल भईन्छ। सुख दःख लाई लिएर आगाडि बढनु पर्छ। धन्यवाद 💐💐💐
@beghadhankumar5505
@beghadhankumar5505 10 ай бұрын
माओवादी आन्दोलनले केही गरेन भन्नेहरुलाई गतिलो जवाफ हो यो दिदी, तर यसरी भुइँ मान्छेहरु उठेका हेर्न नसक्नेहरुलाई माओवादी आन्दोलन ले दिएको उपलब्धि पचेको छैन। विद्या जीलाई सलाम आवाज बिहिन्हरुकोलागी आवाज बन्नुभएकोमा।
@dbruk1025
@dbruk1025 10 ай бұрын
गरिबहरुको मन ठुलो हुन्छ भन्ने दरिलो प्रमाण यो कथामा छ ! 😢❤
@dipendraghising2809
@dipendraghising2809 10 ай бұрын
मैले कुन उपन्यासमा पढेको कमलरिको यथार्थ कथाका पात्रको प्रत्यक्ष अनुहार आज देखे । धन्यवाद बिद्या जी र सम्पुर्ण हेर्ने कथाका समुहलाई ।
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 10 ай бұрын
बिदेशी भुमिबाट दिनभरिको थकान भुलेर म जस्तै फलामे खाटमा पल्टिदै हेर्ने कथा हेर्दै आनन्द लिनेहरु हाजिर हौ🙏 i love you sister biddya
@laxmibaduwal1591
@laxmibaduwal1591 10 ай бұрын
खुसी लाग्यो मेरो घर छेउ को साहसी बेलmati भाउजू को कथा प्रसारण गर्दिनु भयेकोमा ❤❤
@govindachaudhary7253
@govindachaudhary7253 10 ай бұрын
मन छुने अनि प्रेरणादायक कथा प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद यस्ता पात्रहरू समाजमा थुप्रै छन् म स्वयम एउटा कमैयाका छोरा हु ।मैले पनि देखेको भोगेको छु मेरो आमा बुवाको संघर्ष । तर कमैया मुक्त भएको मिति सुधार गर्नुहोला 2070 नभएर 2057 सावन 2 गते हो ।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 10 ай бұрын
एक उदाहरणीय महिला हुन् बेलमती दिदी अाहा !🙏
@gaganpant8255
@gaganpant8255 10 ай бұрын
मैले सानैबाट देखेको अती कर्मठ अनुसासित समुदाय मध्ये थारू समुदाय लाई बुझ्नसकिन्छ ! जिवनको पाठ सिक्न सकिन्छ ! हेर्नेकथा टिमलाई धन्यवाद!!
@ManidattOjha
@ManidattOjha 10 ай бұрын
सलाम विद्या दिदीलाई १००० बर्सपुगोस् यही सुभ कामना
@santabahadurghale1462
@santabahadurghale1462 10 ай бұрын
बेलमती चौधरीको दैनकी त राम्रै चलेको छ तर जीवनमा एक्लै बस्नु राम्रो होईन घरजाम त गर्नै पर्छ।उता वडा अध्यक्षले बाख्र चराउदा श्रीमान पनि पायो चुनाब लडेर वडा अध्यक्ष पनि भयो।यी दुवै जनाको जीवनी रोचक छ।मलाई नया कथाहरुको Second Episode पनि ज्यादै राम्रो लाग्यो। बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🎉❤🙏 🌹 🌸
@parughimire2271
@parughimire2271 10 ай бұрын
हरेक कथा सन्देशमुलक ,प्रेरणादायी छन्।अाजकाे कथाले पनि प्रेरणा सहित हेर्दा अानन्द अायाे🙏जय हाेस् हेर्ने कथा🙏❤️❤️
@chamlingchamling7743
@chamlingchamling7743 10 ай бұрын
बिधा बैनी कति रमाईलो संग घुम्नु अनि खुसी दिनु लिनु हुन्छ नि सबै समुदायमा म पनि तपाईसंग भेट्न कुरा गर्न मेरो ठाउमा महिला मात्रको सहकारी छ सबै जातजाती समुदायका हजार बढि छन महिलाहरू समयले जुराए छ भने मिल्ला नि ❤️❤️
@nabinbhattarai238
@nabinbhattarai238 10 ай бұрын
खोज पत्रकारिताको पर्याय हाम्रो विद्या दिदी ।❤❤
@shrishtithakulla
@shrishtithakulla 10 ай бұрын
😊
@premgrg813
@premgrg813 10 ай бұрын
एक ऊदाहरणीय साहसी नारी। सम्पूर्ण महिला ऊहॉ जस्तै होऊन्। सलाम।
@kamalmagar6898
@kamalmagar6898 10 ай бұрын
हृदय देखि नै धन्यवाद छ हेर्ने कथा को टोलि हरु लाई विकट ठाउँ हरु मा दिन दुखी हरुको भिडिओ सबै को अगाडि प्रस्तुत गर्नु हुन्छ. कहिले पनि न देखेको अनि सुनेको कुरा हरु देख्न र सुन्न पाउदा धेरै नै दुखको संगै खुशी पनि लाग्छ फेरि पनि धन्यवाद छ मेरो तर्फबाट हेर्ने कथाका टिमहरु लाई 👍️👍️👍️🙏🙏🙏
@keshabmadai4109
@keshabmadai4109 10 ай бұрын
धेरैमा हेर्न पाइयो संघर्षका कथाहरू कति कष्टपुर्ण जीवन
@indrasaha5947
@indrasaha5947 10 ай бұрын
Thanks!
@uttamthanait3160
@uttamthanait3160 10 ай бұрын
कार्य व्यस्तताले हेर्न ढिलो भयो। हेर्ने कथाले मन हर्षित पार्छ जहिले पनि❤❤
@ambikasharma9329
@ambikasharma9329 10 ай бұрын
पर्खन जस्तो गाह्रो कुरा अरु केही हैन जस्तो लाग्छ 😢 त्यही भएर हेर्ने कथा अलि छिट्टै ल्याउन पर्यो दिदी ❤️कुर्न धेरै गाह्रो हुन्छ😔❤️ मन टुटेर केही गर्न सक्दिन भ्नेर हतोत्साहित भएको बेला जब हेर्न कथा हेर्छु छुट्टै उर्जा साहस जुटेर आउँछ सो हप्तामा एक दिन भनेनी यो मन लाई शान्ती मिल्छ त्यसैले हप्ता मा एक्दिन नियमित ल्याउने कोसिस गर्नुस न है🙏🙏❤️❤️
@BhanuDahal-i2v
@BhanuDahal-i2v 10 ай бұрын
ल है कथा हेर्न सुरु गरियो। मन छोयो कथाले
@amarjogi5211
@amarjogi5211 10 ай бұрын
आज त दसैं आए जस्तो लाग्यो हेर्ने कथा आउँदा 🙏🙏
@shrishtithakulla
@shrishtithakulla 10 ай бұрын
😊😊
@krishnakumarraut1356
@krishnakumarraut1356 10 ай бұрын
आबाज बन्द भयेका हरुको आबाज सुनाउनु हन्छ। येक्दमै खुशी लाग्छ।तपाईंको जय होस बैनि❤
@bishwasxttri8908
@bishwasxttri8908 10 ай бұрын
१६:१० मन चुँडिएर निस्केको शब्द हो जब मन दुख्छ नि अनि शब्दहरु फुर्न थाल्छन नमन साहसि बेलमति दिदीलाई
@susilpariyar197
@susilpariyar197 10 ай бұрын
यो हेर्ने कथा जबसम्म प्रशारण हुन्छ तबसम्म हेर्ने मेरो रहर अनि धोको छ ,हुन सक्छ मेरो जिन्दगीभर...🙏🙏
@Dhirenchhh
@Dhirenchhh 10 ай бұрын
धेरै माया हाम्रो थारु समुदाय भित्रको एउटा वास्तविक कथा देखाइ दिनु भएको मा धन्यवाद Bidhya ma'am ❤
@Cule1000
@Cule1000 10 ай бұрын
Respect Belmati Dd,And Over That Herne Katha Team 😍♥️
@rpbhatt5585
@rpbhatt5585 10 ай бұрын
धन्यवाद विद्या बैनी लाई लुकेको पुराना कथा देखाउनु भयो मुरी मुरी धन्यवाद
@padamBhattarai-cw3uo
@padamBhattarai-cw3uo 9 ай бұрын
शहर ताकेर एकराते छाला को ब्यापार गर्न पल्केका आइमाइले यो भिडियो हेरेको भए कति डाहा लाग्दो हो वेलमति जस्ता महान नारीहरुप्रति शिर झुकाएर प्रणाम्
@haripaudelprasad3311
@haripaudelprasad3311 10 ай бұрын
यि एकल महिलाको वर्णन कति अाेजनदार शब्दले हिम्मत का कुरा गर्नुभएको मनै छाेयाे
@laltuchaudhery4233
@laltuchaudhery4233 10 ай бұрын
बर्दिया राजापुर बाट नियमित हेर्दछु है ।आज मेरो ठाउँ को कथा हेर्न पाइयो धेरै खुशि लाग्यो ।हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद
@nirojrokaya2232
@nirojrokaya2232 10 ай бұрын
ओक्सार award बिजेता film हेर्नू भन्दा नि आनन्द आउँछ हेर्ने कथा हेर्दा
@surendrapal5172
@surendrapal5172 10 ай бұрын
Malai ni
@madanbista8875
@madanbista8875 10 ай бұрын
हेर्ने कथाको पनि नयाँ कथाहरू कति राम्रो आहा सङ्घर्ष जीवन हाँसो रोदन अनि खुसी ... यी सब पर्यायवाची रहेछन् जिन्दगीका ..
@ganeshthapamagar6744
@ganeshthapamagar6744 10 ай бұрын
फेसबुक पेजमा छोटो भिडियो हेरेको थिए आजको श्रृङ्खलामा पनि गरी खानेको कथा जस्तै लाग्यो गरी खानेहरु लागि प्रेरणा दायिक हुने छ आजको श्रृङ्खला अब १५ मिनेटको प्रतिक्ष्मा❤
@shrishtithakulla
@shrishtithakulla 10 ай бұрын
सबै भन्दा मन पर्ने हेर्ने कथा❤😊
@manbahadurbk4326
@manbahadurbk4326 10 ай бұрын
आज त मेरै जिल्ला र ठाउँको कथा रैछ।।धन्यबाद सम्पुर्ण टिमलाइ।।
@JanakShahi-p4i
@JanakShahi-p4i 10 ай бұрын
हप्तामा आउनु पर्यो हेर्ने कथा 🎉🎉❤
@sudinlama5482
@sudinlama5482 10 ай бұрын
म कहिले काँही यसो सोंच्छु बिध्या चापागाई दिदी जस्तो , सुगम देखि दुर्गम शहर गाउँ ठाउँ , काठमाडौं देखि हिमाल पाहाड तराई सम्म , गरिब दिन दुखीको तन मन देखीको दुख पीडा सबै जानेको बुझेको , पिठो देखि मीठो सम्मको अनुभव चाख्न जान्नुभएको , कुन ठाउँमा कुन मानिसमा कुन जातीय पिछडिएको छ , हर कुराहरुको अनुभव बटुल्न सफल एक नारी , हामीले भिडियोमा हेर्न जति सजिलो र रमाइलो लाग्छ , यो भिडियो बनाउन त्यति सजिलो भने छैन , यस्तो अनुभवी र साहसी नारी , हाम्रो जस्तो देशको नेता सांसद मन्त्री प्रधानमन्त्री त के देशकै राष्ट्रपति , बिध्या चापागाई जस्तो दिदी किन हुन सग्दैन ? राष्ट्र को गहना हुन यी नारी , देशको राष्ट्रपति त उहाँ जस्तो नारीले पाउन पर्ने हो। ❤️🙏❤️
@Sumnissamal
@Sumnissamal 10 ай бұрын
❤.... मकैबारी देख्दा त मकै खाऊ खाऊ लाग्यो, हरियो मकै भन्ने बितिक्कै भुतुक्कै हुने म, - कति धेरै मेहनती,प्यारा र ईमानदार ऊहाहरु!!! बाख्राको पाठा सग नानी सग जस्तै मायाले बोल्नु हुने दिदिलाई सधै सुख मिलुन, शान्ती मिलुन अनि खुसी मिलुन ❤ - हेर्ने कथा समुहलाई धन्यवाद !!! 🙏 नमन
@ritashrestha976
@ritashrestha976 10 ай бұрын
सबैको कुरा सुनेर लाग्यो सङघर्ष नै जिन्दगीको सफलता रहेछ
@aasthamishra8387
@aasthamishra8387 10 ай бұрын
जे होस ।भुइमान्छेको कथा पनि तपाईहरुको डाइरिभित्र परेर पस्किनु हुने हरुमा अन्तर आत्मादेखी हिर्दञ्गम ।यो नै हेर्ने कथाको सौन्दर्यता । कार्यक्रम जति सक्दो लम्बियोस ।शुभकामना ।
@pradokhaldhunga631
@pradokhaldhunga631 10 ай бұрын
❤❤❤ हरेक कथा उत्कृष्ट छ दि❤❤हरेक कथामा नयाँ जीवन देख्न पाउनु नै केही गर्न सकिरहेको छैन भन्ने लाई ठूलो आत्मबल र साहास मिल्छ हरेक कथाबाट ❤❤❤
@prakashkoirala9136
@prakashkoirala9136 10 ай бұрын
म पनि नियमित दर्शक हो।विध्या वैनि लगायत टिमलाई मुरी मुरी धन्यवाद।कुनै न कुनै दिन त नेताहरुको ध्यान जाला नि जनताहरुका कथामा।
@padamgurung9624
@padamgurung9624 10 ай бұрын
नमस्ते विद्या ज्यू धन्यवाद छ तपाईं र तपाईंको सबै समुहलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन : !!!
@PamphaRawat-jg7wi
@PamphaRawat-jg7wi 10 ай бұрын
बिधा बहिनी को आवजमा सरस्वती को बास छ । कथा त अझ नेपाली समाजको अर्गानिक नै भईहाल्यो ।सम्पुर्ण टिमलाई धन्यबाद ।
@mohanrimal3949
@mohanrimal3949 10 ай бұрын
सायद समय नै बलवान् हुन। मन आनंद दिने इ कथा हरु सधैं सबैका लागि प्रेरणाका स्रोत रहिरहुन। मनैदेखी हार्दिक नमन उहाहरु लाइ❤️🙏
@Nepal1985
@Nepal1985 10 ай бұрын
हेर्ने कथा 77 जिल्ला मा नै पुगेर सारा नेपाली हरु को कथा पस्किने हेर्ने कथा टिम लाई नमन।
@DSquare-rs8iv
@DSquare-rs8iv 10 ай бұрын
हेर्ने कथा हप्ता दिनमा निकाली दिन हुन हार्दिक अनुरोध
@yubigurung5443
@yubigurung5443 10 ай бұрын
विधा दिज्जुको मोहोनी लाग्नी बोलीले हेर्ने कथाको कथा सुन्नु नै बेग्लै आनन्द 😊❤अझ धेरै उन्नतिको कामना गर्दछु ।❤
@saliramchaudhary9934
@saliramchaudhary9934 10 ай бұрын
❤हेर्ने कथा समुहलाई धेरै धेरै धन्यवाद❤ हामी थारू जातिका निम्न परिवारका जिवनशैली देखाउनुभयो हृदय देखि नै धन्यवाद ।। अब पुर्वेली थारू समुदायमा पनि गएर बनाउनुपर्यो हजुर ...
@nainsingholi
@nainsingholi 10 ай бұрын
कथा का पात्रहरु छनेोट मा विबेकशिलता निकै महत्तोपुर्ण लाग्छ, अझ कथा हेरिसके पछि सम्मान भाब बढेर आँउछ
@khesmantamang-op1wi
@khesmantamang-op1wi 10 ай бұрын
हेर्ने कथा हेर्न लाई सुरु गरे है हल कुवेत बाट 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@madangrgn9747
@madangrgn9747 10 ай бұрын
daily आएनी हुने जस्तो लाग्छ यो हेर्ने कथा 🙏
@harikhatri1884
@harikhatri1884 10 ай бұрын
मधेस का कथा सुन्नुको मज्जा नै छुट्टै ❤। धन्यवाद हेर्ने कथा लाई❤🙏
@RajeshRai-f6m
@RajeshRai-f6m 10 ай бұрын
Madesh haina terai ho brother
@RajeshRai-f6m
@RajeshRai-f6m 10 ай бұрын
Madesh haina terai ho brother.
@shanisanroka405
@shanisanroka405 10 ай бұрын
बिध्या दिदि हजुर यो कार्यक्रम ले त मेरो मन जितेको छ🙏
@NirajanChy-b4r
@NirajanChy-b4r Ай бұрын
हजुरकाे कामकाे सलाम छ
@sunilchaudhary-kw2ks
@sunilchaudhary-kw2ks 10 ай бұрын
आफ्नो जात भाषा र समुदाय बातावरणको कहानी सुन्ना पाउदा धेरै खुसी लाग्यो । हेर्ने कथा टिम लाई धेरै धेरै धन्यबाद ।
@kbbk7660
@kbbk7660 10 ай бұрын
संघर्ष को जीवन कथा ले मन छोयो salute
@rajukshetri2995
@rajukshetri2995 10 ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। नेपाली समाजमा जब चेलि अर्काको घरमा जान्छन अनि उनिहरुको जिबनले अर्कै मोड लिइदिन्छ प्रायः सङ्घर्ष नै सङ्घर्ष ? यि कथामा जस्तै समेटिएका अरु चेलीहरुलाई पनि सलाम।
@kcbk4906
@kcbk4906 10 ай бұрын
Proud of you all women including BIDYA JI सलाम छ तपाईं हरु लाई
@RajanChand-p7w
@RajanChand-p7w 10 ай бұрын
निकै राम्रो धन्यवाद हेर्ने कथा को टिम्लाइ ❣️🇳🇵
@manukalarijal9845
@manukalarijal9845 10 ай бұрын
समाज को यथार्थ बोकेको एउटा कथा।।।धेरै धेरै धन्यवाद हेर्ने कथा िटमलाइ।।
@subedi99shree
@subedi99shree 9 ай бұрын
Thanks!
@parasarchauhan-jj7tb
@parasarchauhan-jj7tb 10 ай бұрын
Malai herni Katha le yasari sansar,Dukha,sukha, heraunu vayako xa.... Malai sahas,kuse ra dukha Sabai (Herni Katha) le sekaudai xa.... I'm alive and Happy because of your Team ❤️
@manbdrtharu3796
@manbdrtharu3796 10 ай бұрын
आफ्नै गाउँतिरको कथा हेर्ने कथामा हेर्न पाउँदा खुसी लाग्यो।😊 फेरि फेरि येस्तै कथा हेर्न पायियोस
@sagarrijal1200
@sagarrijal1200 10 ай бұрын
साच्चै सुन्दर कथाकाे संगालाे हाे हेर्ने कथा म पनि नियमित हेर्ने गर्दछु ।
@MandipLimbu
@MandipLimbu 10 ай бұрын
यी आवाज हरु,आज दुरुस्त मनन गर्न पाउँदा खुसी लाग्छ यति मेहनत गरेर यस्ता सत्य कुरा हरु लाई प्रस्तुत गर्नु हुन्छ || साच्चै हेर्ने कथा कथा मात्र नभएर हामी मनन पनि गर्न सक्नु पर्छ || @हेर्न कथा 🙏🙏🙏
@anita3107
@anita3107 10 ай бұрын
मानिसहरू टन्न सम्पत्ति कमाएकालाई धनी अनि सुखी भन्छन् तर वास्तवमा धनी अनि सुखी त बेलमती जस्ता मान्छेरू हुन् ♥️♥️🙏🙏
@rupak1675
@rupak1675 10 ай бұрын
I didn't miss even one episode so far... 🙏🏼 Thank you for the great story ❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 10 ай бұрын
म जस्तै हेर्ने कथा नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
@rajkumarkatwal7556
@rajkumarkatwal7556 10 ай бұрын
Ma ni na chutai herchu
@rajkumarkatwal7556
@rajkumarkatwal7556 10 ай бұрын
Ma ni na chutai herchu
@RajaDiyali
@RajaDiyali 10 ай бұрын
पौरखी हातहरुलाई सलाम
@bhotuvsmeumeu3296
@bhotuvsmeumeu3296 10 ай бұрын
अलाग अलाग कथा हेर्दा धैरै मन परेयो अ ब अरको कथाको परखैमा छौ 🥰🥰🥰🥰🥰🥰
@PusparajDahal-k8c
@PusparajDahal-k8c 10 ай бұрын
Kasto man xoyo...pahilo bahiniko jiban katha ani antim sicko sangharsako kathak Salam xa🤟🤟👍👍🙏🙏
@ITdom-pv4zy
@ITdom-pv4zy 9 ай бұрын
Dherai man parxa herne katha
@sabhyatagurung8324
@sabhyatagurung8324 10 ай бұрын
Hats off to all hardworking women👏👏👏
@indrasaha5947
@indrasaha5947 10 ай бұрын
धेरै राम्रो कथा बनाउनु हुन्छ दुर दराज का कथा नेपाल का नेता के नदेखेका दुख सङ्गर्श गेरेको देखाउने यक मात्र कथा हेर्ने कथाका सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏💘💘💘💘💞💞💞🇳🇵🇳🇵🇳🇵
@bharatchaulagain8570
@bharatchaulagain8570 10 ай бұрын
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद । हाम्रो बर्दिया राजापुर का साहसि महिला दिदिहरु 💖💖
@एस्तरकुँवर
@एस्तरकुँवर 10 ай бұрын
अन्तिम को शब्द मन पर्यो। पहिले शिर झुकाएर बोल्नु पर्थीयो अहिले पर्दैन। गणतन्त्रले ल्याएको स्वतन्त्रता यही हो।
@yuvrajpokharel41
@yuvrajpokharel41 10 ай бұрын
जो दु:ख पिडामा छटपटाइरह्का र सहाराविन भएकाहरूका लागि प्रेरणादायी कथा 🙏
@bibekbaral5987
@bibekbaral5987 10 ай бұрын
Dherai dherai dhannebad Herne Katha team sabai lai thau gau Ka anautho ramailo dukhadayak jiwani Katha sunayeko ma ❤
@deepakkc8241
@deepakkc8241 10 ай бұрын
बिधा चापागाई मिसले राजनीतिक का किरा हरुको अनतरबाँरता लिन छोडनू भयको माँ धेरै खुसि छु साऐद अब कहिले पनी यि नरपिचास हरुको अनुहार पनि नहेरनु होला यसै गरि हेरनि कथा मात्र लिऐर आउनु हौला हजूरको बोलि ऐक दमै मिठास छ म नीयमीत सोरता हू जहिले पनि हेरछु नयाँ भाग आयो कि बेल बजछ मलाई ऐकदम मन परेको भाग भारत बसेर भारि बोकनि दाई हरुको कथा हो आखाँ भरि आँसू पारि हेरेको र सेभ पनि गरि राखेको छू सँधै हेरन पाईयोस हेरनि कथा
@LimbuBishal-s6m
@LimbuBishal-s6m 10 ай бұрын
तपाईंको अावज मात्र सुन्दर हाेईन कथा बस्तुमा लगाउँने शब्द हरु अझै सुन्दर छन्न❤
@narmayabhandari3861
@narmayabhandari3861 10 ай бұрын
All the best पौरखी हातहरु अनि हेर्ने कथा team
@shusilrokaya1766
@shusilrokaya1766 10 ай бұрын
Such a brave women's I have ever seen. Lot's of love and respect😍❤️.
@SushilBc-k7m
@SushilBc-k7m 10 ай бұрын
कुनै कालखण्ड्को एउटा ईतिहास हेर्ने कथा हो❤ सयौं जीवन का यथार्थ एउटै बृतचित्रमा केलाएर राख्न सक्ने हेर्ने कथाको टिमलाई हृदय देखिनै नमन 🙏
@ushatamang4971
@ushatamang4971 10 ай бұрын
🙏 herne kathako sabai team lai yes belmati le buda lai sat janma pani nabhetosh bhnda mlai usko sabda sarai manparyo belmati jasto aru pani hosh chori manche tes pachi chora manche thik ma aawcha testo gawko chori manche bhyer himmat naharne belmati lai mwro salut cha ❤❤
@user-bc3nh6hc7c
@user-bc3nh6hc7c 10 ай бұрын
🙏🇳🇵👍 Aasali hernu parni aooo poo hoo. God jop all tha best. E samnti aghae xan hamro Samaj. Yakata vayar ladnu parxa balla po jet hunxa. Jai pashupati nadha
@UmeshChaudhary-tu7ki
@UmeshChaudhary-tu7ki 10 ай бұрын
Sabai bhasha,bhugol,dharm jaati,sanskar Lai sametna saknu aafaima thulo achievement ho.Thank Team
@tikachadhary8824
@tikachadhary8824 10 ай бұрын
कति राम्राे । गरि खानेकाे कथा बनाउदै गर्दा पाठापाठी नि जन्मिए ।
@mahendrarijal7678
@mahendrarijal7678 10 ай бұрын
मन नै भावुक भएर आयो😢
@Willprince49
@Willprince49 10 ай бұрын
हेर्ने कथा लाइ धेरै धेरै धन्यवाद छ ! हजुर हरुले देशको कुना कुना को जन्ताहरुको सुख दुख यसरि देखै दिनु हुन्छ हेर्दा नि कति खुशि लाग्छ ❤🙏
@ramkajirai2963
@ramkajirai2963 10 ай бұрын
बिद्या मेयम को प्रस्तुति नै सारै मिठो❤️❤️❤️❤️
@Taskari.11.N.J
@Taskari.11.N.J 10 ай бұрын
हजुर को कुरा एक्दमै राम्रो लागो सर
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
ডাঙৰ বোৱাৰীয়ে ঘৰখন কৰিলে দুফাল
9:24
জেং হʼব এতিয়া
Рет қаралды 4,9 М.
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН