PHOTO FIRIMMA | फोटो फिरिममा PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/2077

  Рет қаралды 10,298,750

Shishir Bhandari

Shishir Bhandari

4 жыл бұрын

PHOTO FIRIMMA | फोटो फिरिममा- PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/ 2077 Photo Firimma Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Yaad Ma Tolauchhu | Timrai Yaadma Tolauxu timrai yaadma runchhu | Timrai Yadma Tolauchhu, Timrai Yadma Runchhu | Pratap Das Sad Song | New Sad Nepali Song 2077
Special Thanks- Rachana Rimal
Vocal
Pratap Das
Lyrics/Music
Shishir Bhandari
Artist
Shishir Bhandari, Rista Basnet, Niks Sharma, Shradda Gautam, Nirayu Gautam, Nirmal Neupane
Special Appearance
Prabin Bhatta
Video Concept/Story
Shishir Bhandari
Arrange/ Background Score
Kushal Singh
Mix/ Master
Sajan Shah
Recordist
Naresh BBC
Studio
A Plus
Aalap
Kumar Avi
Sarangi
Hemanta Kanchha Rasaili
Flute
Gopal Dev
Guitar
Sanjeev Baraili
MUA
Deepson Pariyar
Hair
Juri Parlour
Rabina Budhathoki
Light
Milan Katuwal
Binod Ghimire
Production Controller
Nirmal Neupane
Publicity Design
I Catch Studio
Photography
Bikal Pradhan Shrestha
Laxman Raj Adhikari
DOP
Anil K. Manandhar
Edit
Prabin Bhatta
Color/ Graphics
Dinson Shah
Producer
Muskan Dahal
Director
Sagar Babu Bhatta
Post Production
BP Films Nepal
© Copyright
Shishir Bhandari
Lyrics-
चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।
चोखो माया गर्ने मेरो दिल तोडी गयौं ।
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।
अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।
मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।
तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२
रमाएको सँगै अनि, रोएका ती पल्को ।
छोडी मलाई पराईको मनमै फुल्यौं होला ।
मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।
तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु...२
दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।।
फक्रिएको मायाको फूल आईली झरेपछि ।
तिम्लाई भुल्छु होला शायद मै मरेपछि
फोटो फिरिममा ।
कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
फोटो फिरिममा ।
सधैं उस्तै नहुने यो मया पिरिममा ।।
All Reserved Rights
© Shishir Bhandari
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#photofirimma #pratapdas

Пікірлер: 11 000
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है -
@nirmalnewasthz7060
@nirmalnewasthz7060 4 жыл бұрын
भिडियो हेरेर स्तब्ध भए सबै मेरो बिगत्😥😭 कथा मिल्न गयो सँयोग होला सायद, पापी स्वार्थी दुनियामा एक पापिनी बाट पिडित म💔
@2013timepass
@2013timepass 4 жыл бұрын
नेपाली हिरोहरुले रिअल एक्टिङ कसरी गर्ने यो म्युजिक भिडियो हेरेर पनि सिक्न सक्नुहुनेछ | ❤️👍👍👍
@chetanbohara
@chetanbohara 4 жыл бұрын
कति राम्रो गीत आहा, बधाइ छ प्रताप जि अनि शिशिर दाइलाइ।।
@angelrae6509
@angelrae6509 4 жыл бұрын
यी रिस्ता बहिनी लाई माया गर्ने हरु कति हुनुहुन्छ यता आउनु त ।
@namastenepal718
@namastenepal718 4 жыл бұрын
यस्तो गर्मी को समय मा बिदेशी भुमि बाट हेर्ने जति यता हाजिर गरौं !!🙋‍♂️
@ShantiRajAdhikari
@ShantiRajAdhikari
मलाई गित मन परियो ❣️❣️❣️❣️💔💔💔❣️💔❣️💔❣️💔❣️❣️
@kopilasyangtan7399
@kopilasyangtan7399 4 жыл бұрын
शिशिर दादा रियाल हिरो हो दुःखी को साहरा अनि अभिनयको पनि खानी हुनुहुन्छ ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-zy3cu5jp8d
@user-zy3cu5jp8d 4 жыл бұрын
भाग 2 छिटै आउने प्रतीक्षा मा को को हुनुहुन्छ
@ragavrajushrestha12
@ragavrajushrestha12 4 жыл бұрын
ओहो!!!! एती राम्रो भिडियो बन्ला भनेर मैले सोचेको नि थिईन।प्रताप दास को भ्वाइस मा एकदम दामी सुनियो ल।
@ChinjanTvचिनजानटीभी
@ChinjanTvचिनजानटीभी 4 жыл бұрын
यो गीत ट्रेन्डिङ १ मा पुर्याउनुपर्छ भन्ने जति यता!!!
@PratapDasnt
@PratapDasnt 4 жыл бұрын
“ फोटो फिरिममा “ रचना रिमाल बैनीको आवाजमा बनेको गीतले पैला नै यहाँहरुको मायाको स्वाद चाखी सकेको छ र शिशिर भण्डारी दाइ र रिस्ता बस्नेत जीको बेजोड अभिनयमा मैले गाउने कोसिस गरेको “ फोटो फिरिममा “ को यो संस्करणलाइ अहिले सम्म यहाँहरुले दिनु भएको प्रतिक्रियाले पनि हामीले केइ राम्रो काम गरेको अनुभूति भएको छ। यसरी नै गीतले अझै धेरै भन्दा धेरै माया र साथ पाउने कुरामा पनि आशाबादी छौँ।
@ankitdumre6626
@ankitdumre6626 3 жыл бұрын
Foto firima 2 here paxi feri 1 palta 1 herna aune jati yeta hajir garum😁😁
@yuggurung4779
@yuggurung4779 3 жыл бұрын
यति राम्रो गीतलाई पनि dislike हान्दो रछ गर्छ के नेपालीहरुले यो मजाक होइन यार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी छुट्टाउनु पर्छ हाम्रो सानो हौसलाले कलाकारले अझै राम्रो गर्ने आत्माबल र हौसला पाउछ।
@aayushsubedi7375
@aayushsubedi7375 4 жыл бұрын
अत्यन्तै राम्रो गीत 🥰🥰🥰
@bikeshregmi6908
@bikeshregmi6908 4 жыл бұрын
Pratap das lai nepal idol ma vote garne ko ko xum like garum ta😍😍
@puskarthap
@puskarthap 3 жыл бұрын
कसम म पनि कसैको मायामा यस्तै हुन्थे कुनै दिन।
@ajaypradhan2219
@ajaypradhan2219 3 жыл бұрын
What an masterpiece... I can't stop myself from watching it again and again... Feel, emotion, pain, love, willing, dream, betray, everything just everything in this single short art... Hats off to you Mr. Sishir Bhandari hope more best to see in days to come.
@Yourteacher378
@Yourteacher378 4 жыл бұрын
पुरूषको भाग्य😭
@Anilpandey-gt8tj
@Anilpandey-gt8tj 3 жыл бұрын
It's not easy to forget loved one🙂
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 43 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН