टिकटकमा भाईरल 'तीन धारे झरना' घुम्न जाँदा रात परेपछि शिशिर भण्डारी अलपत्र। यि मनकारी बाआमाले बास दिए

  Рет қаралды 286,131

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

कस्तो छ, तीनधारे झरना ? पुग्न कति समय लाग्छ, कति हिड्नुपर्छ ? हाम्रो यो अघिल्लो भिडियो हेर्नुहोला- • टिकटकमा भाईरल भएको 'ती...
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 451
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 4 жыл бұрын
कस्तो छ, तीनधारे झरना ? पुग्न कति समय लाग्छ, कति हिड्नुपर्छ ? हाम्रो यो अघिल्लो भिडियो हेर्नुहोला- kzbin.info/www/bejne/pYOXp5iCoKZqjpI
@HelloMeroSurkhetofficiALYoutub
@HelloMeroSurkhetofficiALYoutub 4 жыл бұрын
एकदम राम्रो रमाइलो
@anitaghimire164
@anitaghimire164 4 жыл бұрын
P0
@kailashneupane9385
@kailashneupane9385 4 жыл бұрын
@@anitaghimire164 सय तक ष तंग!!
@sowanmuktan3311
@sowanmuktan3311 4 жыл бұрын
Tyo gharma 2.4 bora chamal lagera dinus sirsir bhandari ji hindu haru ko mahan chad bada dasai chamal ko bhat khane rahar hola 2.4 baro lagi dinus
@padambhat9247
@padambhat9247 4 жыл бұрын
Ramailo x
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 4 жыл бұрын
आजको बसाईले त ठ्याक्कै बिद्या चापागाईं दिदिको हेर्ने कथा कार्यक्रम को याद आयो । टिपिकल गाउले स्वागत र पाहुनाको सत्कार भनेको यस्तो हुन्छ । यो कुरा शहरमा कोठा भाडा दिनेहरुलाई केथाहा
@traditionallifenpl4479
@traditionallifenpl4479 4 жыл бұрын
हामि गाउघरमा बस्ने साँचिकै मनकारि हुन्छन् पाहुना भनेको भगवान ठान्छन् तर यसरि सहरमा बिजोक भैयोभने रोडमा बस्नु भन्दा अर्को बिकल्प हुदैन
@dhiranshrestha2402
@dhiranshrestha2402 4 жыл бұрын
Sahi vannu vo
@sheetaltamangtamang1320
@sheetaltamangtamang1320 4 жыл бұрын
Tyta hjur
@tekndrasoni6959
@tekndrasoni6959 4 жыл бұрын
🙏
@nabinthapamagar228
@nabinthapamagar228 4 жыл бұрын
Sahi vannu vo hjurle
@sardakc2848
@sardakc2848 4 жыл бұрын
Sahi bhannu bhayo
@fuchchuanukwt8957
@fuchchuanukwt8957 4 жыл бұрын
सहरिया जीवन भन्दा गाउले जीवन नै राम्रो👌👌सादा जीवन उच्च बिचार्💝💝तर सहरमा गयो भने केही वास्तै गर्दैनन् 😥😥
@nabinthapamagar228
@nabinthapamagar228 4 жыл бұрын
हजुर होनि एकदमै सहि कुरा गर्नु भयो हजुर्ले?
@minakharal9219
@minakharal9219 4 жыл бұрын
Ekdam sahi ho
@bhimnepali549
@bhimnepali549 4 жыл бұрын
ekdam sahi kura garnu vayo
@rajugurung677
@rajugurung677 4 жыл бұрын
"कति मिठो गफगाफ" तिन धारे झरना को बारे मा अझ धेरै जानकारी दिनुभएको मा तपाई र तपाई को टिम लाई हृदय बाट नमन् गर्दछु।
@Naya.jankari.technepal
@Naya.jankari.technepal 4 жыл бұрын
गाँउ घर काे भिडियो हेर्दा धेरै खुसी लाग्यो सारै नैं मन ठूलो, हिर्दय ठूलो भाको मानिस गाँउ का मानिस .....गाँउ मा बस्ने मानिस हरू धेरै मनकारी हुन्छन् अतिथि लाई देवता नै जसरी आदर सत्कार अनी सम्मान गर्छन गाँउ का मानिस धेरै मन छोयो यो भिडियो हेरेर ....हजूर हरू सबै जना लाई धेरै धेरै माया अनी धन्यवाद 🙏🙏🙏🙏
@ManojWambuleRai
@ManojWambuleRai 4 жыл бұрын
kzbin.info/www/bejne/g4HTlGmEjMyDkMk
@ramuthapa4513
@ramuthapa4513 4 жыл бұрын
अति रमाइलो लाग्यो मलाई त सर
@anmolroshan4641
@anmolroshan4641 4 жыл бұрын
शिशिर भण्डारी दाइ अहिले सम्मकै रमाइलो भिडियो धन्यवाद हजुरलाइ
@sarumaraniexpress
@sarumaraniexpress 4 жыл бұрын
वीर बहादुर दाइ सारै रमाइलो हुनुहुदो रैछ सारै मन पर्यो वीर दाइ
@tamangsangita7538
@tamangsangita7538 4 жыл бұрын
यती राम्रो ठाऊ यहा होमस्टे हरू बनाऊन जरुरी छ यस्तो मनोरम प्राकृतिक दिर्स्य झरना नया नया युटुब च्यानलबाट भय नी हेरन पाइयो सिसीर जी धन्न्यबाद 🙏
@ishowripradhan1316
@ishowripradhan1316 4 жыл бұрын
शिशिर भण्डारी ज्युकाे प्रस्तुति र मिलनसार पन कला धेरै सुन्दर छ।धन्यबाद,
@lmlibmb6599
@lmlibmb6599 4 жыл бұрын
आहा कति रमाइलो लाग्यो 🙇‍♂️🙇‍♂️ झोर्ले नमस्कार 🙏🙏
@janukagurung2817
@janukagurung2817 4 жыл бұрын
गाऊले जीवन कति रमाईलो शिशिर सरको कुराले सबै जना लठ्ठै
@mmadhumagar9491
@mmadhumagar9491 4 жыл бұрын
मेरो घर पनि कभ्रे नै हो । म आफू पनि नगुपेको ठाउमा पुग्नुभएछ खुशी लाग्यो शिशिर सर।
@anushagrg6795
@anushagrg6795 4 жыл бұрын
Mero pane kavre dolalghat ho
@mankajibarali9463
@mankajibarali9463 4 жыл бұрын
हैट शिशिर जि गाउँमा बाँस पाे परेछ तनि अाजा नयाँ अनुभव हुने भयो सर
@riyonmagar9582
@riyonmagar9582 4 жыл бұрын
मगर हरुले आफ्नो घरमा आउने पाहुनालाई आज मात्र होईन हिजो देखिनै राम्रो सङ्ग स्वागत गर्ने गरिन्छ wow आज मेरो गाउको याद आयो मलेसिया देखि हेर्दै छु सर्❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@saritashrestha7415
@saritashrestha7415 4 жыл бұрын
wow कति राम्रो झरना धन्यवाद शिशिर दाइ हजुर लाई अनि धेरै धेरै बधाई पनि हजुर लाई 🙏🙏🙏❣️❣️
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
यो भिडियो बनाएर सारै राम्रो गर्नु भयो शिशिर दाइ
@arjunpoudel6915
@arjunpoudel6915 4 жыл бұрын
यसो चामल किनि दिनु शिशिर दाइ 2,4 भोरा
@gitadulal1540
@gitadulal1540 4 жыл бұрын
🙏🙏🇳🇵🇳🇵💞💞💕💕हाम्रो काभ्रे हाम्रो गाैरब काभ्रेकाे सान तिनधारे झरना 🇳🇵🇳🇵
@surajpasa190
@surajpasa190 4 жыл бұрын
तिन धारे झरनाको अर्को नाम बहुबली झरना रेनत यस गाऊँ घरको र झरनाको अझै राम्रो सँग प्रचार प्रसार गर्न सहयोग गर्नु होला सबैमा । प्रदेश सरकार को पनि सहयोग को अपिल गरिदिए झनै राम्रो र यस्तो पर्यटकीय स्थलहरू लाई जोगाउन पनि जरुरी हुन्छ। अनि कस्तो राम्रो कुरा कानि बास्तवमा गाउँ घर र गाउँ घर को मान्छे हरु सारै राम्रो अनि मिलनसार हुन्छ। गाउँ घर भनेको बुजनेलाइ सोर्ग नै हो।
@ramubiswakarma90
@ramubiswakarma90 4 жыл бұрын
शिशिर भण्डारी जी गाउँको घरमा पुगेर रमाइलो गफगाफ हेर्न सुन्न पाईयो । हाल-युएई
@thulomoktan3721
@thulomoktan3721 4 жыл бұрын
ठ्याङ् क्यु बिरबहादूरजि यक्दम् खुसि लाग्याे शिशिर भनण्डारी सर लगायत सम्पुर्ण साथिहरु देखियाे रमाईलाे
@bimalghatani6816
@bimalghatani6816 4 жыл бұрын
आहा कति रमाईलो गाउँघरको आत्मीयता जस्तो शहरमा कहाँ हुन्छ र गाउँघर भनेको स्वर्ग जस्तै नै हो
@kamalasedhain5372
@kamalasedhain5372 3 жыл бұрын
धेरै रमाईलो लागो
@ganeshmagar7163
@ganeshmagar7163 4 жыл бұрын
देख्नुभयाे मगरहरु कति मनकारिका हुन्छन,,धन नभए नि🙏🙏🙏
@begamhamida6272
@begamhamida6272 4 жыл бұрын
Magar matra hoina gauma bsne sabai jaati ka manxe haru mankari nai hunxan hjr
@beenabantawa9895
@beenabantawa9895 4 жыл бұрын
Bir bahadur दाइको कुरा साह्रै रमाइलो,अनि सत्य कुरा नि,हो गाउँका ब्यक्ति कति आत्मीय हुन्छ्न,नत्र शहरमा कता पाइनु यस्तो आत्मीय मान्छे,
@secondworld1207
@secondworld1207 4 жыл бұрын
कुलमान सर को पुन नियुक्ति हुनुपर्छ भन्ने को को छौ ❤️✋✋
@sunnystha6018
@sunnystha6018 4 жыл бұрын
Tmi Haru bolna parne thau MA boldainau.. K prasanga cha k comment gardai Chau jaa pani aayera j pani bolne.. Waiyat..
@roshanrai5815
@roshanrai5815 4 жыл бұрын
Supporting kulman sir.❤️❤️🖐️🖐️🖐️🙏
@AshokAshok-fr9iy
@AshokAshok-fr9iy 4 жыл бұрын
कतिमिठो गफगाफ शिशिर भाइ कतिराम्रो मगर बाजे
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
शिसिर भाइको भिडियोहरु प्राय हेर्ने गर्छु, यो भिडियो पनि राम्रो लाग्यो, नेपाल भित्र पनि यति रमाइला प्राकृतिक सन्दर्यहरु छन, जसको संरक्षक सम्बर्द्धन सरकारले गरेको खण्डमा भोलि आन्तरिक र बाहिय पर्यटक कति झुम्मिन्थे होला, धन्यवाद शिशिर भाइ👍️👍️👍️
@lilakarki657
@lilakarki657 4 жыл бұрын
आहा कति सुन्दर झरना 🇳🇵🇳🇵😘😘😘
@laluthapa6626
@laluthapa6626 4 жыл бұрын
जे होस बा चाहिँ रमाइलो ताइप रहेछ मलाइ मन पर्यो हसाउनु हसायो
@sayaadhikari412
@sayaadhikari412 4 жыл бұрын
रमाइलो अन्तरबार्ता सत्य कुरा🤣🤣🤗🤗अनि सफा निस्वार्थ मन हुने मानिसहरु सहरमा भन्दा गाउमा भेट्न देख्न पाइन्छ❣️❣️❣️अनि चामलमा भन्दा मकैको ढिडाे,मकैको खानामा धेरै स्वास्थ जिबन पाउछौ आफु सङ्ग जे छ त्यो चिजको महत्व कम हुन्छ भनिन्छ ❣️❣️जे होस दुख गरेर भएपनि मनमा शान्ति त छ अनुहारम खुसी छ❣️❣️❣️❣️धन्यवाद शिशिरजि सधै नया नया कुराहरुको सङ्गाको लिएर आउनुहुन्छ खुशी लाग्छ❣️❣️❣️सधैं सफलता मिलोस हजुरलाइ❣️🙏
@rabinakarki5
@rabinakarki5 4 жыл бұрын
कति रमाइलो आहा 😊😊❤️❤️
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 4 жыл бұрын
जे होस गाउँ घरको याद आयो बाबा आमाहरुलाइ देख्दा
@ganeshkehadka5396
@ganeshkehadka5396 4 жыл бұрын
Aaha kati ramailo gafgaf sishir dai lagayat sabai lai dhanyabad
@rakeshmgr262
@rakeshmgr262 4 жыл бұрын
सुख पाय सहर पस्नु दुख पाय मगर गाउँ पस्नु भन्छ्न दाइ 🙏🙏
@mangallamaofficials5364
@mangallamaofficials5364 4 жыл бұрын
यो झरनाको नाम ज्याबल जिबिल छ्योङ छ्योङ अर्थात गौथली बस्ने वीर झरना तिनधारा झरना हो ! काभ्रे रोशी गाउँपालिकाको वडा न.१,२ मा पर्छ अति नै राम्रो भिडियो बनाउनु भएको रहेछ ! शिशिर सरले त्यहाँको अरु पनि झरना हरु छ ग्वाइजाङ झरना र चील बसेको झरना र सार ताइबा पोकोल तार खसेको ठाँउ धेरै राम्रो रमणीय ठाँउ छ धन्यवाद छ हजुर लाई त्यहाँको इतिहास अझै धेरै छ खोतल्नु होला !
@kuldipsijalimagar2899
@kuldipsijalimagar2899 4 жыл бұрын
excellent video मगर भनेकाे यस्ताे ठुलो मनकाे हुन्छन,
@chinikandel2639
@chinikandel2639 4 жыл бұрын
शिशिर सर सबै काे भगवान हुनुहुन्छ सारै राम्रो लाग हाम्रो पनि शिशिर सर भगवान नै हुनुहुन्छ 😅😅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lamasohan9
@lamasohan9 4 жыл бұрын
कस्ले गर्दा झर्न मिडियामा आयो जान्न मन लाग्यो दाइ
@deepakjoshi9218
@deepakjoshi9218 4 жыл бұрын
सार्है मजाका रैछन बाआमा😍😍
@ratanshtestha3055
@ratanshtestha3055 4 жыл бұрын
मलाई पनि आफ्नै जिल्ला पुगे जस्तो लाग्यो । खै बिपनामा कहिले पुगिएला ,। धेरै खुसी लाग्यो ।धन्यवाद तपाईंहरुको टिमलाई ।
@makwanpurkoraja6480
@makwanpurkoraja6480 4 жыл бұрын
हरियाली सुन्दर डाडापाखा स्वच्छ हावापानी स्वर्ग जस्तो गाउँठाउँ मात्र नभै हामी गाउँलेहरुको मन पनि त्यतिनै धेरै ठूलो अनि सुन्दर हुन्छ👌💖कोहि नौलो पाहुनालाई एकदम गर्बका साथ स्वागत गर्छ।काठमाडौ र अरु सहरमा हामी गाउँलेहरुले भोगेको कुरा धुलो धुवाँ फोहोर सहरको मान्छेहरूको सोच पाखे गाउले रे हरेक चिजको समस्यै समस्या हुन्छ।यदि आफ्नो आफन्त छैन भने भोकभोकै सडकमा बास अलपत्र 100% हुन्छ।हामी गाउको मान्छेको जस्तो ठूलो सोचबिचार ठूलो मन र गाउँ जस्तो सुन्दर स्वर्ग अरु ठाउँ हुदैन 💖👌
@fromchitwan1067
@fromchitwan1067 4 жыл бұрын
अति नै राम्रो interview लाग्यो
@hirapun6434
@hirapun6434 4 жыл бұрын
अती रमाइलो कुरा शिसिर भाइ गउ घर को यात अायो
@किशोरलाफालुङ्गेलीमगर
@किशोरलाफालुङ्गेलीमगर 4 жыл бұрын
ओ हो कति राम्रो कति रमाइलो जामजाम लाग्यो
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
प्रयट्किय ठाँउ तिनधारे झरना को प्रचारप्रसार को लागि शिशिर सर ले गर्नु भएको प्रयास धेरै राम्रो छ भिडियो हेर्दा धेरै रमाइलो लाग्यो 😍🙏
@tilakthapa4352
@tilakthapa4352 4 жыл бұрын
मेराे काका रमाईलाे गर्नमा माहिर हुनु हुन्छ र उत्तिकै ईज्जत सम्मान पनि
@manojmagar4233
@manojmagar4233 4 жыл бұрын
सिसिर दाई सारै रमाइलो लाग्यो यो भिडियो हेरर। कति धेरै हसाउनु नभएको magar दाईले।Doha Qatar Bata hardai xu
@sangamkulung3104
@sangamkulung3104 4 жыл бұрын
बिर बहादुर मगर धेरै रमाइलो रैछ।
@prkashadhikar3483
@prkashadhikar3483 4 жыл бұрын
सुन्दर झरना अनि अतिथि सत्कार ।🏡
@nilamsunuwar393
@nilamsunuwar393 4 жыл бұрын
बाहुन लाई भोक लाग्यो भने चुलामा मात्रर हेर्छन भन्थे हो रै छ।शिशिर दाजु लाई नि धेरै भोक लगेजस्तो छ।चुलामा मात्रै हेर्नू हुन्छन त।जे होस रमाइलो कुराकानी सुन्दा मनै आनन्द भयो।गाउँ घर मा जति नै दु:ख भए पनि गाउँ का मान्छे सारै राम्रो हुन्छन्।
@haribirkattamagar9155
@haribirkattamagar9155 4 жыл бұрын
Lockdown को बेलामा 1 जना दलित भाइ ले वास्तवमा भगवान भनेको मगर हरु रैछ भन्थे ,,,हो नी हाै,,हामी धन नभए पनि मन ठूलो भएको मान्छे । Love you sishir sir,,
@bardanneupane395
@bardanneupane395 4 жыл бұрын
कति रमाइलो झरना र उति नै रमाइलो बा र आमा
@goleraja645
@goleraja645 4 жыл бұрын
अति रमाइलो कुरा कानी धेरै राम्रो लाग्यो सर सलाम हजुर लाइ🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gopalranamagar7970
@gopalranamagar7970 4 жыл бұрын
Shishir ji Bhandari lai ko ko like garnu hunxa sathi haru
@sheetaltamangtamang1320
@sheetaltamangtamang1320 4 жыл бұрын
Me
@binitasubbabinitasubba8433
@binitasubbabinitasubba8433 4 жыл бұрын
Shishi ji m ni dherai thullo friend hu
@sudeshreei5523
@sudeshreei5523 4 жыл бұрын
Me 😍😍
@केछयार-य3ख
@केछयार-य3ख 4 жыл бұрын
कत्ति राम्रो गफ दुख सुख को कुरा छ सारै सफा मन को हुनुहुदो रहे छ
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 4 жыл бұрын
सारै मनको सफा हुनु हुदो रैछ वीर मगर दाइ साउदी बाट हेर्दै छु
@gangathapa1311
@gangathapa1311 4 жыл бұрын
How funny 😂😂😂🤣🤣🤣🤣🤣 🤟🤟🤟🤟🤟 saral parama gaaf garnu vo ramailo lagyu 😁😁😁 hasdai basdai garera hereko herai Chu kurakhani .. respect u uncle 🙏🙏🙏 n u shishir bro 🥰🥰🥰
@sangitagautam2334
@sangitagautam2334 4 жыл бұрын
कति रमाइलो बुवा ममि😃😃😃
@gitalimbu3386
@gitalimbu3386 4 жыл бұрын
शहरमा ग्यासमा पाकेको चौरासी ब्यान्जन भन्दा गाउमा आगोमा पाकेको ढिडो गुन्द्रुक हजार गुना मीठो र टेस्टी हुन्छ
@ushalimboo4059
@ushalimboo4059 4 жыл бұрын
Sarai ramailo hunudo rahexa birbahadur dai shishir dailai dheraidherai dhanybat hai yati ramro jharna hernu payeyo khusi lagyo sadhai satha saport garnu hai dai harulai miss you pyaro gau❤️❤️❤️💘🧡🧡💗🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👌👌👌
@manojbista1726
@manojbista1726 4 жыл бұрын
रमाइलो गफगाफ ,👏👏👏👍️👍️हसिलो बा आमा👍️👍️👍️👏👏🙏🙏
@birukumar1519
@birukumar1519 4 жыл бұрын
गाउले जीवन जिउन कति मजा अनि अानन्द अर्घानिक खाना बाेलिचालि ।
@sumumagar2068
@sumumagar2068 4 жыл бұрын
सार्है हसिली रसिलो हुनुहुदो रहेछ बुवा आमा 💓💓
@saritabhujel8242
@saritabhujel8242 4 жыл бұрын
दामी रहेछ तिनधारा झरना👌👌
@sanubantawarai5568
@sanubantawarai5568 4 жыл бұрын
ramro kam garnu bhayo shishir sir.yestai jharna hamro Bhojpur jilla ma pani xa shishir sir ek pallta hamro jilla ko tyo jharna ma pani awalokan garera euta video banai dinu bhaye sun ma sugandha hunu thiyo
@deepakbist3255
@deepakbist3255 4 жыл бұрын
आहा गाउँ घर को रमाईलो कुरा कानी
@arbikchetry6896
@arbikchetry6896 4 жыл бұрын
Ramailo garnu vayexa khuxiy lagyo Sichir sir hajur lai derey derey daney badh xa khuxiy lagyo
@geetanjalimoh872
@geetanjalimoh872 4 жыл бұрын
धेरै नै मन कारि बुवा आमा हुनुदो रहेछ शिशिर दाइ हरु ले बाँस पाउनु भयो खुशि लाग्यो
@sumannepali4976
@sumannepali4976 4 жыл бұрын
Thanks for birbhadhur sir sisir dada lai sayog garnu vyako ma
@sanjayakurumbang1797
@sanjayakurumbang1797 4 жыл бұрын
शिशिर दाई सारै राम्रो छ है तपाई हरुको गफगाफ रमाइलो लागो
@purbelikanchhi5974
@purbelikanchhi5974 4 жыл бұрын
सारै रमाइलो लाग्यो आज को भिडियो ,
@kcronlinetv6212
@kcronlinetv6212 4 жыл бұрын
Tq sisir sir hamro thauma goyera teen dhare jharna ko bisayema kura garnu vayekoma
@jonjoy2302
@jonjoy2302 4 жыл бұрын
aja dherai khusi lagyo sisir sir afnai ghaugar dhekna payo ma hal kuwait bata .dhanyabat hajur lai🙏🙏🙏❤️❤️❤️
@manpowerthapa7621
@manpowerthapa7621 4 жыл бұрын
कत्ति सारै बुझ्नि दाई अनि उहाँको परिवार
@yubarajmagar9595
@yubarajmagar9595 4 жыл бұрын
यो झरना चै कता पर्ने रहेछ्🇳🇵🙏
@sarojlama4922
@sarojlama4922 4 жыл бұрын
Kavre ko roshi 2 ma parxa
@indiragurung7323
@indiragurung7323 4 жыл бұрын
Gaun Ghar ki chili dekhda kati ramailo lagyo.
@bhuwangurung5596
@bhuwangurung5596 4 жыл бұрын
I love from Paris, missing my home town sankhuwasava when I watch this video. ❤️❤️Salute, vai sishir nd Mgr dai's families.
@laxmimagar6908
@laxmimagar6908 4 жыл бұрын
Aati ramaelo video I like....
@ranjanamajhi2695
@ranjanamajhi2695 4 жыл бұрын
सारै रमाइलो कुराकानी
@surendralimbu5896
@surendralimbu5896 4 жыл бұрын
Oh Ho Shisir Bhandari Sir, Namaskar Hajurko Yatra Suva Rahos ! Ma Hajurko Ek Sano Fan !! Hajur Ko Boli Bolai Ekdam Herum Herum Lagi Rahanchha ? Jatti bolyo utti sunum-sunum Lagney ! K~Chha Testo RAZ(Formula) Hajur ?? Hatts off ! Your’s every episode and each each program found trust worthy seriously. So..... interesting & realistic to watched. Thank you so much uploading your lovely Videos !! God Bless You. Shisir Bhandari & entire team !!!
@sangitasuwall5162
@sangitasuwall5162 4 жыл бұрын
रोशीगाऊ पालिकामा परछ र कसैलेनी चिनता नलिनोस फरकन नभाउनु भ ए पनि केही फरक परदै गाउको दिदी दाईको मिठो गफ गाफ सङगै आननद लिदा छुटै मजजा हुनछनी दाई
@mayagautam8581
@mayagautam8581 4 жыл бұрын
Kati ramailo bhet ghat ghum phir shisir bhai
@sanialemagar1235
@sanialemagar1235 4 жыл бұрын
साहै रमाइलाे दाजु
@jesikalimbu459
@jesikalimbu459 4 жыл бұрын
La sarai majjako mnkari aama, baba hunu hudo rhex uha hru lai dersan mero terfa bat🙏🙏❤ Shisir sir hjur ko team lai salam x dukh grer tiyo tau samm video grer herna paiyo👌👌💐
@padambist3505
@padambist3505 4 жыл бұрын
शिशिर दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
@chadanirai1274
@chadanirai1274 4 жыл бұрын
ठाउँ सँगै uncle हजुर पनि धेरै राम्रो 🙏
@Americanlife2014
@Americanlife2014 4 жыл бұрын
Yesto ramro nature thau cha nepal ma Tara nepal government la sadipyok garnu sakdaina ani thanks 🙏 Sishir Dai for video
@susilagurung3642
@susilagurung3642 4 жыл бұрын
Babale hatai samma prayas gare ra chora nabhai aputali jancha bhanne sabda le nikai ramailo lagyo 🙏🙏🙏
@aashikchhetri5783
@aashikchhetri5783 4 жыл бұрын
Sarai ramailo vide daju.. buwa sarai ramailo ani safa man ko hunuhudo raixa❤️ thanks for this video 🙏
@aayushmaghalan5758
@aayushmaghalan5758 4 жыл бұрын
Dherai ramailo lagyo molai ta yo video😅😅#dikka lagthiyo chhang chhang... aawaz aauthiyo jharanako..😀😀😀best line👌👌👌#i wish mho ni chadai yah jana pau🤗🤗sorga pugejhai lagyo hola😍😍😍
@gopalranamagar7970
@gopalranamagar7970 4 жыл бұрын
Wow very good jharana hamro Dhading ko ganga jamuna ko pani khichnu janu paryo sir lastai ramro xa ani man maya waiba lai thha xa sir ?
@mankoaawazsano9935
@mankoaawazsano9935 4 жыл бұрын
कति रमाईलो बाबा आमा हरु गाउँको याद दिलायो
@केछयार-य3ख
@केछयार-य3ख 4 жыл бұрын
कत्ति सफा मन को हुन्छन गाउको मान्छे हरु
@Demon-ej9oc
@Demon-ej9oc 4 жыл бұрын
Wow beautiful place
@mayamagar4392
@mayamagar4392 4 жыл бұрын
गाउँ ले परिबेस पनि रमाइलो हुन्छ
@kalpanabohara3653
@kalpanabohara3653 4 жыл бұрын
Wow! very beautiful place my village but I didn't know abt this water falls before thank u so much sir Sishir Bhandari and your team.
@tilakjungkoli7956
@tilakjungkoli7956 4 жыл бұрын
Dai chahi dherai ramailo hunuhudo rahechha 😂😂😂😂😂 yaar ok anyway shishir dai ko fan yeta hai 🙏🙏🙏🙏
@pratikpun7976
@pratikpun7976 4 жыл бұрын
धेरै राम्रो भिदियोबनाउनु भकोछ सर राम्रो लागो
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 46 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Ouch.. 🤕⚽️
00:25
Celine Dept
Рет қаралды 11 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Surah Mulk - سورة الملك Recitation For Inner Peace & Restfulness | NOOR
3:53:10
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 46 МЛН