Рет қаралды 61
Hawa Energy Development Group(HEDG) Project, generously funded by Mr. Etsuo Kirihara,
Representative director from Japan Energy Safety Association and supported by Mr. Naresh
Maharjan. Today 31st December, 2023 the team has donated the advanced equipment and test machine to Nepal Engineering College. This will put milestones in the field of renewable energy researches.
"हावा प्रोजेक्ट २.० "नेपाल इञ्जिनियरिङ्ग कलेज भक्तपुर र जापान इनर्जी एंड सेफ्टी एसोसियसिन बिचको सहकार्यमा " नविनतम उर्जा " मा हामीले रिसर्च गरिरहेका छौ । आज जापानिज टोलीले "हावा प्रोजेक्ट २.०" लाई थप आबस्यक सामान नेपाल इञ्जिनियरिङ्ग कलेजलाई हस्तान्तरण गरेको छ । यो प्रोजेक्ट मा अहोरात्र खटिने टिम मेम्वर ,सहयोगी सस्था र सहकार्यका लागि बिभिन्न तहमा सहयोगी सम्पूर्ण मा हार्दिक आभार ।