Рет қаралды 159
यस भिडियोमा, हामी किशोरी हरूको स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण विषय एच. पी. भी. (HPV) खोपको बारेमा चर्चा गर्नेछौं। एच. पी. भी. खोप किशोरी हुमान पेपिलोमाभाइरस (HPV) बाट जोगाउँछ, जुन गर्भाशयको मुखको क्यान्सर लगायत अन्य क्यान्सरहरूको जोखिमलाई कम गर्न मद्दत गर्दछ। यो खोप 10 बर्स देखि 14 बर्स सम्मका किशोरी प्रभावकारी रूपमा लगाउन सिफारिस गरिएको छ।
यो भिडियोमा एच. पी. भी. खोपको महत्व, यसको लाभ, र यसलाई कहिले र कसरी लगाउनुपर्छ भन्ने बारेमा जानकारी पाउनुहोस् किशोरी को स्वास्थ्यको संरक्षण र रोगहरूको रोकथाममा यस खोपको भूमिका कत्तिको महत्त्वपूर्ण छ, बुझ्नको लागि यो भिडियो हेर्नुहोस्।
#HPVVaccine #WomenHealth #PreventCancer #HPV #WomensHealth #Healthcare
#rudrawatinews
#gulminews
#RishiramDhakal