Рет қаралды 53,892
Nepal Premier League : टिमले कसरी गर्छन् आम्दानी? फेरि Auction मा करोड खर्च। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै टिम बिक्री भएका छन्। योसँगै अब टिम कम्पनीको पनि टुंगो लागेको छ। बिहीबार टिम छनोटका लागि भएको बिडिङमा पोखरा सर्वाधिक मूल्यमा बिक्री भयो। #sportsinnepal #nepalpremierleague #npl2024 #nplauction #nepalcricket #t20cricket #pokhara #sandeeplamichhane #nepalinews #nepalicricketupdates #nepalicricketnews