Nepali Comedy Ukus Mukus Epi - 9 Dilip Tamang Hurhur।। Bedana Rai ।। Devi Ale SunBUdi ।।

  Рет қаралды 3,885,057

Aama Agni Kumari Media

Aama Agni Kumari Media

Күн бұрын

"उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || santoshi paudel || sohan thapa || Ramesh magar|| kedar prasad ghimire || sitadevi Timalsena|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #sunbudi spcial thanks to singer chandra thakuri and rashmi joshi musician BB anuragi ,लय : बशन्त थापा । सुन्दर नेपाल (कृषि फारम )

Пікірлер: 2 200
@yamthapa7877
@yamthapa7877 2 жыл бұрын
हाम्रो समाजको कथा लाई टपक्कै टिपेर सन्देशमुलक सिरियल बनाउनु भएको मा धेरै खुसी लाग्यो अनि भावुक पनि बनायो अनि हेर्दा हेर्दै आँसु पनि झर्यो ।कथा ले घर र परदेश भै बिछोडिएका मन हरुलाई मन भक्कानिने गरी छोएको छ आगामी दिन मा सफलता को सुभकामना।
@sarojpudasaini4911
@sarojpudasaini4911 2 жыл бұрын
Nice...comedyy
@sumanpandey9580
@sumanpandey9580 2 жыл бұрын
अाज काे भाग मा अासु झरने छ मलेसिया देखि हेरदै अायकाे छु
@rajanmagar9890
@rajanmagar9890 2 жыл бұрын
य हुर हुर धेरै राम्रो छ र अझै राम्रो बनाउदै जनु ल अनि मलाइ त तिम्रो स्वास्नी मन परो 😁😀
@shilashrestha6869
@shilashrestha6869 2 жыл бұрын
@@sarojpudasaini4911 oikKkźjanakziŕjddkkdkwk0ekoe88
@dynamitearmy708
@dynamitearmy708 2 жыл бұрын
Hoki Kya ho😘😘
@दर्पणजीवन
@दर्पणजीवन 2 жыл бұрын
२०५५ साल देखि अहिले सम्म सयौं हाँस्य सिरियल हेरियो तर आजको जस्तो रमाइलो र मन छुने कुनै पाईन...... हुर हुरेको आँट र मैनको पासपोर्ट च्यात्ने साहसलाई सलाम....... किसानजो जयहोस्।
@bamlimbu8607
@bamlimbu8607 2 жыл бұрын
Honi sachi 😪😪
@sunildhalakutisunildhalaku4195
@sunildhalakutisunildhalaku4195 2 жыл бұрын
K;;; m
@shovarai9369
@shovarai9369 2 жыл бұрын
मैना
@shovarai9369
@shovarai9369 2 жыл бұрын
मैना र हुरहुर को अभिनय एक दम राम्रो लाग्यो ,,
@bipeshmagar5826
@bipeshmagar5826 Жыл бұрын
Very nice comedy
@theB2Pzone
@theB2Pzone 2 жыл бұрын
I love it 💙when I get some notification🔔 that ""someone ""liked your comment & you get a new subscriber.😊
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 жыл бұрын
तपाईहरुले लेख्नुभएको कमेन्ट सबै कलाकारले पढिरहनु भएको छ र सबैजना उत्साहित पनि हुनुहुन्छ । यो कथाको संदेश सरकारको कान सम्म पुर्याउन यो भिडियो शेयर गरेर सहयोग गर्नुहोला । धन्यबाद ।
@दुःखसुखडटकम
@दुःखसुखडटकम 2 жыл бұрын
अति राम्रो भिडियो बनाउनु भाेमा धन्यवाद हजुरहरुलाई, म दाङ बबई ६ देखि
@philiptamang9516
@philiptamang9516 2 жыл бұрын
Hurhurle pahilo chhotti kisanko ra nepaliko man jitne kanten liyokoma dhetai badhai chha.
@renutamang7741
@renutamang7741 2 жыл бұрын
नया भाग किन नआएको होला हजुर प्रतीक्षामा छु
@RamRam-gu2ln
@RamRam-gu2ln 2 жыл бұрын
सारै मन छुयो आजको भाग ले सम्पुर्ण टिम लाई सफल्ताको शुभ कमना
@junuasrana4223
@junuasrana4223 2 жыл бұрын
यतिको नेपाली सिरियल हेरेको थिएन मैले । निकै मौलिक कथावस्तु देखि अभिनय पनी मिलेको छ । शुभकामना ।
@rupeshranamagar1750
@rupeshranamagar1750 2 жыл бұрын
your rights sis👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨🧡🧡💙
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 жыл бұрын
hongkong tira sabailai sodheko chha vandinu has ?
@raishaktisahara3810
@raishaktisahara3810 2 жыл бұрын
@@AamaAgnikumariMedia Banda vako aba yo siriyal pani
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
सहि भन्नू भो हजुरले😍😍
@munashrestha7671
@munashrestha7671 2 жыл бұрын
👍🙏❤️
@suryaprasad6009
@suryaprasad6009 2 жыл бұрын
यसपटकको सिरियलले मनै छोयो, वास्तविकता यहि हो छ हाम्रो 😭😭😭, साह्रै सन्देश मुलक सिरियल ।
@prataplama4573
@prataplama4573 2 жыл бұрын
Same 😭😭❤️❤️❤️
@Chefanupkhadka6241
@Chefanupkhadka6241 2 жыл бұрын
💯
@motedai3530
@motedai3530 2 жыл бұрын
Dammmmmi 👌 👌 👌 👌 Hur Hur
@desertrose3407
@desertrose3407 2 жыл бұрын
Nepali haami bigreko kaaran nai ehi ho ni aruko dekhera aruko dekhasiki garera haami kahile agaadi nabadheko ho , teseile sodeshma nai aafno family sang basera sukha dukha garauu 🙏💪👪
@अमृतक्षेत्री
@अमृतक्षेत्री 2 жыл бұрын
Same
@jibansundas2615
@jibansundas2615 2 жыл бұрын
मलाइ पनि असाध्यनै मन पर्यो हुन्त यो ताटक हो तर जिन्दगी मा हुगे वास्तविक कहानी जोडियको छ यस्तै हो धेरै राम्रो छ मलाइ लाग्छ अब आउने आगमी दिनहरुमा पनि धेरै राम्रो गर्नुस हजुर हरु लाई धेरै धेरै सुभकामना छ अनि मैले यो टेलि शृङ्खला उकुसमुकुस डाउन्लोड गरेर हेरेको थिय अल्टिम सम्म तेसैले असाध्यै राम्रो अनि अति सुन्दर राम्रो लागेर 11:21 मिनेट हुँदै गर्दा लेखेको कमेन्ट हो मेरो घर सोलुखुम्बु जुबु हो हाल्को बसाइ सोलुखुम्बु सल्लेरी जेरोपोइन्ट मा म टेल्लर मास्टर जबन हो नया भाग्को अपेक्षा गर्दै छु धन्यवाद ।
@santoshkhadka3419
@santoshkhadka3419 2 жыл бұрын
उत्कृष्ट टेलिसिरियल राज्यले एस्ता टेलिसिरियल लाई ,उत्पदक तथा कलाकार लाई संमान गर्न कन्चुस्याई गर्नु हुदैन। नेपाली मौलिकता ,बर्तमन बास्तबिकता ,र कृषिप्रधान भनेर भनिएको किसान् को जन जिबिका लाई पनि उत्कृष्ट रूपमा देखाए छ।#❣️❣️🇳🇵🇳🇵
@paldenyonjan932
@paldenyonjan932 2 жыл бұрын
लामो सास लिदै यो कमेन्ट् गरेको छु । साच्चै भावुक बनायो। आँसु खसेको पत्तो नै पाएन। कति मिलेको कथाबस्तु र कलाकारको अभिनय 😘😘😘😘😘😘
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 жыл бұрын
हुरहुर को बुडीले दुख पाको हेर्न सक्दिन 😍😍मान्छे जस्तै राम्रो अभिनय ! हुरहुरलाई नहेप्नु है?😂😍😍😍
@simonofficial1844
@simonofficial1844 2 жыл бұрын
कति खेर हासे पनि अनि कति खेर आँखा भरि आँसु पनि भयाे।।।।साह्रै राम्रो बिषय बस्तु लियर बनाउनु भएछ।।।।धेरै खुशी लाग्याे हन हुरहुर सम्धी, हाै सम्धिनी चाहिँ साह्रै राम्रो भेट्नु भएछ।जाेडी पनि कति मिलेकाे छ।।।।यसाे यता उकुस मुकुस न आए सम्म याे जाेडीलाई टिकटक तिर पनि हेर्न पाए कति राम्रो हुने थियाे।।।।।आशा छ याे जाेडी कहिल्यै नछुटाेस्🙏🙏🙏🙏
@pukardc4359
@pukardc4359 2 жыл бұрын
New episode when will be released
@bishnumoktan7601
@bishnumoktan7601 2 жыл бұрын
भाग 10 चाहि खैत किन ढिला भयो ।
@roshanlama9737
@roshanlama9737 2 жыл бұрын
Hurhur fan jatti yata❤❤😀😀❤
@brbabu1014
@brbabu1014 Жыл бұрын
Me
@dilkumar1570
@dilkumar1570 2 жыл бұрын
धेरै धेरै धन्यवाद उकुस मुकुस टीम लाई मेरो तर्फबाट सलाम छ दामी छ भिडियो यस्तै यस्तै अझ धेरै कुरो उठाउँदै भिडियो बाउनुलाई अनुरोध गर्दछु र भुराँ देखि योङ सम्म र योङ देखि बुडो सम्म बुझ्ने भिडियो ले मन छोयो है हजुर अझ धेरै मन छुने भिडियो बनाउनु अनुरोध छ र सुभकामना धेरै धेरै
@mohansharma8349
@mohansharma8349 2 жыл бұрын
यो भाग ले हरेक कृषकको दुख बोलेको छ 👌👌एकदम राम्रो छ अझै राम्रो गर्दै जानु सुभकामना.......
@durgamimaila
@durgamimaila 2 жыл бұрын
खोइ कसलाइ उकुसमुकुस भयो छिटोभन्दा छिटो यता हाजिर गरौत
@jeetchaudhary4553
@jeetchaudhary4553 2 жыл бұрын
One of best part I enjoyed thank you very much lastai ramro
@आदर्शअधिकारिभुमि
@आदर्शअधिकारिभुमि 2 жыл бұрын
नेपाली को सामुहिक पीडा झल्काउन खोजेको छ सिरियल ले,,मेरो त आँसु नै आयो लास्टमा,,किनकि त्यही पीडाबाट म पनि प्रदेशियको हु,,अझै पनि प्रबासमै छु,,,
@bikramtamang607
@bikramtamang607 2 жыл бұрын
सचिक्कै उकुस मुकुस नै हुने गरि हाँसयो हुर हुर हजुरले .!! रोमन्टिक , रमाइलो धन्यवाद , सबै टिमलाई मलेसियाबटा
@jibannegi7917
@jibannegi7917 2 жыл бұрын
Hurhure sir ko jodi chai Dami cha k yaar hhhhhhh
@kirawachaa5744
@kirawachaa5744 2 жыл бұрын
badhai cha malai yo serial herney laat lageko cha. katha bastu अब्बल दर्जा को छ अट्टिंग़ sabai ko abal darja ko cha badhai cha. agame din ma ajha ramro garnu hola.
@santoshbloneadventures6496
@santoshbloneadventures6496 2 жыл бұрын
Akdam khatra xa yarr yo program what a thought typical Nepali
@suryarai7787
@suryarai7787 2 жыл бұрын
बास्तबिक कथा भनेकाेनि यहिनै रहेछ सारै मन छाेयाे मेराे बेस्ट सिरियल 👍️👌👌
@lawatidhan6495
@lawatidhan6495 2 жыл бұрын
उकुस मुकुस राम्रो छ। मन्ले खोजेको जस्तै कथा बस्तु म धेर खुसी छु।। dreshup चै नफेर्नु होला है बिन्म्र आनुरोद।।
@garjagurung1533
@garjagurung1533 2 жыл бұрын
यस उकुस मुकुस सिरियल मा एकदम रामरो ज्ञानको कुरा हरू दिनु भएको मा यहाहरूलाई धेरै धनयबाद दिनु चाहान छु🙏
@bishanvibes
@bishanvibes 2 жыл бұрын
बधाई छ 1 million पुगेको मा यता तिर पनि दर्शक बढ्दै छ है 😘😘
@shrijanaadhikari5927
@shrijanaadhikari5927 2 жыл бұрын
मॉग्नेबुढो पनी देखिनु परो
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
यस्पालिको Episort चै सन्देसमुलक जनचेतना फैलाउने Episort बनाउनुभएछ धन्नेबाद सम्पुर्न उकुसमुकुस टिमलाइ मलेसिया बाटहेर्दैछु 🙏🙏🇳🇵🇳🇵
@subbalaltamang7184
@subbalaltamang7184 2 жыл бұрын
मनमै छोयो है 😥😔 म चै मलेसिया बाट हैर्दै छु । म पनि नेपाल अाएर कृषि कर्म गरेर परिवारसङ्गै बस्ने मन थियो तर अाफ्नो श्रीमतीको साथ नपाए पछि सारै मन दुख्दरहेछ।😔😔😔
@sitadevitimalsena4952
@sitadevitimalsena4952 2 жыл бұрын
नमस्कार तपाईहरुको यति राम्रो प्रतिक्रिया को लागि धन्यवाद । तपाईंहरुले लेख्नुभएको प्रतिक्रियाले हाम्रो मन छोयो तपाईंहरु प्रति आभारी छौ उकुस मुकुस परिवार ।
@subinpakhrin9337
@subinpakhrin9337 2 жыл бұрын
❤️❤️
@DILCHANCHAUDHARY
@DILCHANCHAUDHARY 2 жыл бұрын
धेरै राम्रो सिरियल मनोरञ्जन पनि र हाम्रो देशको वास्तविकता पनि।। हाल Qutar बात सिरियल हेर्दै छु। अरु पनि सिरियल हेर्छु तर हजुर यो सिरियल मा अहिले चलिरहेको वास्तविकता लाई समेटेर बनाईएको छ। धेरै राम्रो छ। र आउने दिनहरुमा नी अझ राम्रो गर्दै जानु।।।।।।र उकुस मुकुस कलाकार गुरुप सबै जनालाई। नमस्कार 🇳🇵🙏🇳🇵🇳🇵
@Padamthapa5857
@Padamthapa5857 2 жыл бұрын
यहाँहरु सबैलाई हार्दिक बधाई दिन चाह्नछु। समाजकाे वास्तविक कथालाई सिरियलकाे माध्यमबाट पर्स्तुत गर्नु हुन्छ।निरन्तर हेर्ने गर्छु ।निकै राम्राे पनि लाग्छ।💕💕💕❤️
@yongsangtamang8003
@yongsangtamang8003 2 жыл бұрын
Dami dami maina ra hurhureko acting..ajai ramro bisay bastu ma adharit kathaharu leudai garnus🙏
@sonamgole3285
@sonamgole3285 2 жыл бұрын
कस्तो हो क्या अर्कालाई हाँस्दा हाँस्दै रुवाउने रुदा रुदै हंसाउने उकुसमुकुस बनाउने 😥😥I always respect farmers 😍
@kkww1794
@kkww1794 Жыл бұрын
😁😁😁😁😁😁😁😭😭😭सचै रैछ हसे पनि रोए पनि😂
@ghaleman8490
@ghaleman8490 2 жыл бұрын
Wow🌺🌺👌👌
@samiramainali6136
@samiramainali6136 2 жыл бұрын
Mainako abhinaya akdam ramro lagyo hurhure ta jhanai ramo baki sabai timlai dhanyabad
@dambermahara6195
@dambermahara6195 2 жыл бұрын
यो सिरियल हेरेर साच्चिकै गाउँ फर्केर खेतीपाती गरौ जस्तो लाग्यो,सलाम छ कलाकार लाई , युवा हरुलाइ खाडी मुलुक जान रोकौ,आफ्नै माटोमा सुन फलाउ !
@ajaylama5780
@ajaylama5780 2 жыл бұрын
कलाकार हरु सबै मन पर्छ तेस माथि मुर्ति को अभिनय यक्दम राम्रो छ
@dipakdahal5061
@dipakdahal5061 2 жыл бұрын
सलुट छ यो सिरियलको लागि सबै कलाकार टीमहरु प्रती उत्कृष्ट अभिनय दुरुस्तै मैनाको भुमिका खेल्ने बैनी बेदना राई लाई मुरि मुरि धन्यवाद र राज्यले पनि सम्मान गरोस यी बैनिलाई । आज चाहि सार्है मन मुटुमा छुने खालको लाग्यो। पासपोर्ट च्यातेको कुनै सिरियलमा छैन हिन्दी, अङ्रेजी, बङ्गाली, र नेपाली कुनै फिलिम टेलिफिलिममा छैन ।एक करोड पटक सलाम गर्छु मैना( बेदना) बैनी लाई तपाईंको साहसको लागि।
@MdG-wr5ht
@MdG-wr5ht 2 жыл бұрын
वाउ कति मजाले हामि दुखि गरिबको जिन्दगी मा समेटियको बास्तबिता रहिछ 🙏🙏नमस्कार छ मेरो तर्फबाट सम्पूर्ण टिमलाई सबईले आफ्नो आफ्नो भुमिका राम्रो निभाउन भाको छ
@khatrijokhabahadur7501
@khatrijokhabahadur7501 2 жыл бұрын
सिरियल भनेकाे एसताे हुनु पछ खुसि लागाे
@raiprithi91
@raiprithi91 2 жыл бұрын
उकुस मुकुस श्रीरेल निकाई राम्रो छ हाई सफ्ल्ताको सुभकाम्नाछ हाई
@prabhumusicsitarampariyar2952
@prabhumusicsitarampariyar2952 2 жыл бұрын
नमस्कार म सिताराम परियार छोटो समयमा यहाँहरुले निकै रुचाउनु भयको हास्य टेली सिरियल उकुस मुकुसमा मैले पनि अभिनय गर्ने अबसर पायको थिय विशेष देबी आले जि लाई र सब उकुस मुकुस परिवारलाइ मन देखि धन्यवाद छ ।
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
आज काे कथा साँच्चिकै हामि किसानको पीडा हामि नेपालीको पीडा समेटेर बनाएको रैछ साह्रै मन छोयो ❤️❤️👍🙏🙏🙏🙏🙏 साच्चिकै अब नेपालकै माटो मा सुन फलाउन पर्छ नेपालमैं केई गर्न पर्छ बिदेश जान्न हुन्न भने कति राम्रो सन्देश खोई त कहिले हो हाम्राे बुद्धि आउँने अब केई गर्नुस आफ्नै गाउँमा गर्नुस 🙏🙏🙏 अरू सबै ठीक हो बरु समय अली लामो भएन र 23 मिनेट बाट सीधै 47 मिनेट काे हुर हुर जि 🙏🙏🙏
@niklaspradhan2790
@niklaspradhan2790 2 жыл бұрын
Bedana rai ko fan vye rw aajo 1 dn mai 9 episode hererra sake
@lakpa904
@lakpa904 2 жыл бұрын
साप्ताहि रुपमा आउनुपरो "उकुसमुकुस"🙏
@yogengiri5422
@yogengiri5422 2 жыл бұрын
आजको यपिसोड यक्दमै मन छुने खाल्को छ मेरो त आँसु नै आयो सारै राम्रो बनाउनु भयो आगामी दिनहरुमा यस्तै राम्रै हुँदै जाओस् अगृम सुभकामना हुरहुर टोलि हाल बहराइन देखि
@prakashawasthi9531
@prakashawasthi9531 2 жыл бұрын
धेरै राम्रो छ हजुर कार्य सफलताको सुभकामना छ हजुर सम्पूर्ण टिमलाई कार्यकालको सुभकामनाlove you❤🥀❤🥀❤ all
@ramughimire6990
@ramughimire6990 2 жыл бұрын
Congratulations both of you
@durgamagar5558
@durgamagar5558 2 жыл бұрын
wow lovely vdo best off luck all team 👌👌👌👌👍️👍️🙏🙏🙏🙏🙏🙏
@dipeshrana9974
@dipeshrana9974 2 жыл бұрын
Tiktok मा सार्है हुरहुर आको देखेर KZbin मा हेर्न आको बबाल हुरहुर नै रैछ नि
@ratnakhatri6991
@ratnakhatri6991 2 жыл бұрын
अनि गर्यो भने के हुदैन नेपाल मा सबै थोक हुन्छ । तर जागर चाहिन्छ । सारै राम्रो जनचेतनामूलक कार्यक्रम को लागि सम्पूर्ण कलाकार हरुलाई बधाई तथा अर्को एपिसोट को लागि शुभकामना दिन चाहान्छु । सबैले हेर्नु होला राम्रो छ
@prakashbahadurhara1056
@prakashbahadurhara1056 2 жыл бұрын
Last seen yo dohori le tw mero man jiteko 6 jai nepal 🇳🇵 🙏 ♥
@yubarajlama6581
@yubarajlama6581 2 жыл бұрын
सन्देश मुलक उत्कृष्ट इपिसोड! साह्रै मन छोयो सायद म पनि बिदेशमै भएकोले हुनु पर्छ टिलपिल टिलपिल आँखामा आँशु रसायो! बधाई छ उकुस मुकुस टिमलाई🙏🙏
@rajmahl8477
@rajmahl8477 2 жыл бұрын
First time i watching episode it very good and rear originally. Thanks lots all team members.you uploaded on video you tube.
@Ghumihidneyatra
@Ghumihidneyatra 2 жыл бұрын
यो भाग हेर्न ढिलो भएपनी आएर हेरे सारै मन छोयो अतिनै उत्कृष्ट पनि लाग्यो शुभकामना छ याहाहरु सम्पुर्ण टिमलाई याहाहरुको सिरियल सफलता पुर्व अघि बढी रहोस् धेरै शुभकामना
@surendramuktan8544
@surendramuktan8544 2 жыл бұрын
सत्य घटना मा आधारित नेपाली सिरियल को टप नै हो उकुसमुकुस मलाई चै एक दम मन पर्यो सुभकामना उकुसमुकुस टिमलाई
@dipendrakarki3044
@dipendrakarki3044 2 жыл бұрын
ma chai hur hur bro ko family hernu ko lagi vay ni na xutai herxu ukus mukus❤️
@dilbahadurtamang7194
@dilbahadurtamang7194 2 жыл бұрын
यथार्थ समय सान्दर्भिक छ!🙏🙏🙏
@cmdpikachu5622
@cmdpikachu5622 2 жыл бұрын
सारै राम्रो मन छुने कथा छ र रमाइलो पनि सम्पूर्ण टीम लाई धन्यवाद खुसी लाग्यो अझ धेरै जनचेतामूलक कथा सँगसँगै मानिसले आफूलाई र आफ्नो परिवार लाई कसरी खुसी राख्न सक्छ त्यसको बारेमा केही रोचक तथ्यहरु उजागर गर्दै गर्नु होला।।।
@arjunsapkota3539
@arjunsapkota3539 2 жыл бұрын
owowow no word for this acting best acting
@birengug7015
@birengug7015 2 жыл бұрын
आज त कसम मनै कटक्क खायो सधै यस्तै हेर्न पाउ है हजुर
@jkchamling3658
@jkchamling3658 2 жыл бұрын
बिदेशमा पैसा फल्दैन हजुर पौरख गरे हाम्रै नेपालमा सुन फल्छ सारै मन छोयो आजको कथा ले
@sureshlama3120
@sureshlama3120 2 жыл бұрын
यो एपिसोड लास्टै...मन पर्यो।कलाकारहरूको अभिनयसंगै डाइलक पनि लास्टै मन पर्यो।विदेश जान्न स्वदेशमै केही गर्छु भन्ने म जस्ता युवाहरूले हेर्दा ओठमा मुस्कान भय पनि आखामा टिलपील आशु बनायो..। राम्रो गर्दै जानु best of luck.!सबैटिम प्रति।
@aakashadhikari4805
@aakashadhikari4805 2 жыл бұрын
कथा फरक फरक बनाउनुस धेरै राम्रो छ यो हिन्दि सिरियल हेर्ने बानी भएका हाम्रा नेपाली नारी हरुले यो सिरियल हेर्दिए हुने।आहा अर्गानिक
@ramsapkota2262
@ramsapkota2262 2 жыл бұрын
Concept is awesome 😎 reality of nepal
@seenga25
@seenga25 2 жыл бұрын
अन्तिम बुढाबुढी क्या गजब देख्नु भको 😍🌹
@RamRam-gu2ln
@RamRam-gu2ln 2 жыл бұрын
बाबू खत्रा छ इ तीन आमा छोरा बाउको क्यारेक्टर सरै राम्रो लाग्छ
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 2 жыл бұрын
यो भाग सार्है मन पर्यो ।।म यो सिरियल को शुभचिन्तक साथै सबै भागहरु हेर्छु।।।आजको भाग मा विशेष किसान को मर्म र गरिने हेला अनि किसानको महत्व लाई दर्साउनु भएको मा बोशेष धन्यबाद।।।यो हुरहुरे को बुढी राई बहिनी को याक्टिङ एकदम अर्गानिक निकै मन पर्यो मलाइ।।।।
@santoshbista1012
@santoshbista1012 2 жыл бұрын
Maina d n hurhur daju supop performance man xoyo best of luck n god bless you
@ayushmagar7772
@ayushmagar7772 2 жыл бұрын
धेरै राम्रो छ हाम्रो नेपालको अर्घानिक नाटक वास्तविक्ता मै झल्किएको छ
@dipsonchhetry1898
@dipsonchhetry1898 2 жыл бұрын
यति राम्रो सिरेल किन हेदैन मान्छेहरुले अचम्म लाग्छ सबै विदेशी सिरेल हेर्न पल्केकाहरु...?keep it up हुर हुर दाइ
@नकुलेभकुले
@नकुलेभकुले 2 жыл бұрын
हजुर ले ठिक भन्नु भयाे
@premstha7968
@premstha7968 2 жыл бұрын
Wow ukus mukus aayax next episode pani same time ko nai banaunu hola धन्यवाद सम्पूर्ण उकुस मुकुस टिम लाई जय नेपाल बेदना राई दिलिप तामांग लाई बिशेष धन्यवाद♥️♥️👍🙏
@Khagenkahani
@Khagenkahani 2 жыл бұрын
धेरै कमेडी सिरियलहरु भित्र उकुस मुकुस पनि एउटा छुटै पहिचान बोकेर सारै मिठो कथा बस्तु सहित जन्मिएको रहेछ। अहिले सम्मको ९ ओटै एपिसोड हेरे सारै रमाईलो अनि मार्मिक लाग्यो। हार्दिक बधाई र आगामी इपिसोडको लागि सुभकामना 💖💐
@navarajadhikari1417
@navarajadhikari1417 2 жыл бұрын
उकुस मुकुस टिम कता हराउनु भयो । अझै कति दिन कुर्नु पर्ने हो अर्को episode को लागि???
@michealrai6756
@michealrai6756 2 жыл бұрын
अति राम्रो छ है सधै यस्तै राम्रो Video सधै आओस् जोडि यस्तो राम्रो सुहाको छ प्रभु ।
@sujanrai718
@sujanrai718 2 жыл бұрын
हौ लाखे है🙏🙏 । बेदना दिदी को अभिनय चाई सारै जिबन्त छ है । उता हुर्हुरे ब्रो नि कम छैनन । पुर्ब तिर को राईनी पश्चिम तिर गाको छन बिहे गरेर भन्थे यिनै राइनी हुन कि क्या हो त ।जे होस पुर्बेली चेली ले पश्चिम तिर गयेर गरि खाका रछन (मजको ) नोट :- नेपाली टेलि सिरियल जस्तो भये पनि प्राय म सबै हेरिराको हुन्छु सबै मध्ये यो पनि रोजाई मा पर्छ ।पहिलाको अर्को नाम को सिरियल भन्दा यो नाम को सिरियल चाइ राम्रो कथा मा छ । जे होस येस्ले माइलेज हान्छ ।कन्टिन्यु गर्दै जानू होला ( म पुर्बेली । नेपाली सिरियल हरु लाई माया गर्ने मानिस ) (मजको।)
@raiprithi91
@raiprithi91 2 жыл бұрын
आहा हेरियो हैइ बेदना बहिनी ले निबाएको भुमिका चाई निकाई उत्किस्ट देखियो सफ्ल्ता को काम्ना छ
@ramkumarkarki8085
@ramkumarkarki8085 2 жыл бұрын
केही ग्यान सिकायको छ यो सिरियल ले। keep good work whole teams.
@harirana305
@harirana305 2 жыл бұрын
heart ouching N it is reality keep updating watching from yas island
@nimpasangsherpa697
@nimpasangsherpa697 2 жыл бұрын
मेरो चाहि टिकेस् र पासपोर्ट झोला मा पहिलै बोकेको ले अहिले बिदेश छु दिलिप जी ।बेदना जी को अभिनय साचै नै राम्रो छ | सम्पुर्ण कलाकार लाइ सम्मान छ|
@maxisku896
@maxisku896 2 жыл бұрын
कलाकार सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद मेरो घर पुर्ब इलाम हाल मलेसिया बाट यो शृङ्खला असाध्यै मन पर्यो यथार्थमा पनि हाम्रो देशको अवस्था यस्तै छ यस्तै यस्तै समसामयिक विषयलाई कमेडी कथाबस्तु मा आधारित अरु शृङ्खला हरु पनि हेर्न पाउँ बिशेश धन्यवाद हुर हुर सर लाई 🙏🙏🙏
@nipulamaasia2607
@nipulamaasia2607 2 жыл бұрын
माग्ने बुढाले सपोर्ट गरेको सबै कार्यक्रम हिट हुन्छ । यो कार्यक्रमको डाईरेटर पनि माग्नेको बुडी र हुरेहुरे राईछ । मुन्द्रेको क्लबमा पनि ६० भाग सम्म माग्नेको सपोर्ट थिय माग्नेले छोडेपछी बन्द भयो ? छक्क्पन्जा फिलीममा माग्नेकै सपोर्ट छ , मेरीबास्सै माग्नेले छोडेपछी कस्तो छ हेरा।
@beghahangofficial3801
@beghahangofficial3801 2 жыл бұрын
नेपाली को सामुहिक पीडा झल्काउन खोजेको रहेछ सिरियलले ।नेपालमा किसान् को पीडा प्रदेशि को पीडा ।लास्ट सम्म हेर्दा त आँखा बाट आँसु नै झर्यो😭😭😭😭😭
@binodpariyarofficial
@binodpariyarofficial 2 жыл бұрын
पहिलो चोटी हेरे सारै राम्रो लाग्यो संपूर्ण टिम लागि सफलता को सुभ कामना
@sureshrokaya5121
@sureshrokaya5121 2 жыл бұрын
verry nice comedy
@krishnachhetri9437
@krishnachhetri9437 2 жыл бұрын
हेर्न त मैले सबै एपिसोड हेर्दै आएको छु,तर यो एपिसोड ले मन छोयो,नमन: सबै टिमलाई !
@rabieepariyar1915
@rabieepariyar1915 2 жыл бұрын
धेरै धेरै रामो् छ , हुरहुरे जि झन आजको भाग त धेरै रामो् लायो , सारै मन छोयो अजै यस्तै रामो् episode बनाउदै जानु सारा नेपालि को मा बस्नुहोस अगि्म शुभकामना ।।।।
@neppooramboo9763
@neppooramboo9763 2 жыл бұрын
Maina ko acting sarai ramro chha .. film ma pani dekhnu paam .. hello director saap haru .. maina ko acting heram ani film ma heroni linu paryoo .. i love u maina
@chandrajimee7549
@chandrajimee7549 2 жыл бұрын
पासपोर्ट च्यातेको अनि आलुको भाउ बढेको देख्दा त तत्कालै आफ्नो जन्मभुमि फर्किहालौ जस्तो लाग्यो साच्चिकै मन भित्र उकुसमुकुस भयो सारै राम्रो लाग्यो
@maharaj88.
@maharaj88. 8 ай бұрын
फर्किउ है देश मै केही गर्नु पर्छ।
@ashoklimbu9467
@ashoklimbu9467 2 жыл бұрын
मत नछुटाई कन हेदैछु मैलेत खै ?
@basantadarlami561
@basantadarlami561 2 жыл бұрын
तारिफ योग्य छ आज को episodes सारै मन पर्यो कृषक को बस्तावीकता झलकायको छ😍😍
@khembahadurgurung2045
@khembahadurgurung2045 2 жыл бұрын
धन्यवाद छ दिलिप जि साथै सम्पुर्ण कलाकार हरु सबैजाना लाई ।।।सिरीएल धेरै राम्रो छ ।।।बास्ताबिक यो हो एस्तो एस्तो घटना हरु धेरै ठाँउ म भैरहेछ ।।।मान्छेले भन्छ होला फिलिम सिरीएल भनेरा ।।।तर यो सिरीएलमा भएको कथा हरु कति सत्य छ जटिल छ साचो कुराहरु छ हाम्रो देसको हालात र किसान हरुको गरीबहरुको मजबुरी कति साचो छ ।।।दिलिप जि हजुरलाइ धेरै धेरै धन्यवाद सलाम छ साथै बेधना जि लाई पनि सिरीएल सार्है राम्रो छ ।।।Thanku So Much i am so very happy
@zetlidong3788
@zetlidong3788 2 жыл бұрын
मैना,मुर्ति अनि हुरहुरको अभिनय उत्कृष्ट लाग्यो आजै सफलताको धेरै कामना छ
@binodsunar7395
@binodsunar7395 2 жыл бұрын
मेरो मन त उकुसमुकुस भएर आयो एकदम राम्रो रहिछ हजुर हरु को रमाइलो दुख सुख र किसान परिवारकी सिरियल नम्बर 1छ बधाई छ हजुर हरु को सम्पुर्ण साथी हरु लाई
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 69 МЛН
गाउँ मा
1:46
Hari comedy
Рет қаралды 1,4 М.
CHHADKE 2.0 FULL MOVIE -ACTION MOVIE -  ANMOL KC, ROBIN TAMANG -
1:25:53
BUDHA SUBBA MOVIES
Рет қаралды 1,6 МЛН
Fanfani || फनफनी || Episode 21 || March -06 - 2021
21:12
Fanfani TV
Рет қаралды 1,8 МЛН