Nepali in Barcelona || Mummy's Momo House ||

  Рет қаралды 507

Nepali in Spain

Nepali in Spain

3 ай бұрын

आज हामी बार्सिलोना स्पेनमा रहेको पारिवारिक नेपाली रेष्टुरेन्ट नाम "मम्मीज मोमो हाउस" मा छौं।
यो sagrada familia नजिकै अवस्थित छ।
यो एक उद्यमी महिला ज्योति गुरुङ र वाहाको परिवार द्वारा संचालित रेस्टुरेन्ट हो। वहाहरू धेरै मेहनती हुनुन्छ र यहाँको खाना स्वादिष्ट र स्वस्थ पनि छ। यहाँ तपाइँ ले नेपाली रक्सी देखि लिएर सबै प्रकार को विशिष्ट नेपाली खाना पाउनुहुनेछ।
वाहाहरूसँग नेपालबाट आउने सबै अत्यावश्यक वस्तुहरू पनि छन्। उदाहरणका लागि सबै प्रकारका नेपाली आमाको आचार, नेपाली झर्के थाल, दियो, सारी जस्ता परम्परागत नेपाली लुगाहरू। यदि तपाइँ कहिल्यै बार्सिलोना भ्रमण गर्दैहुनुहुन्छ भने ज्योति दीदी र वाहाको परिवारलाई भेट्न नबिर्सनुहोला। #nepaliinspain #barcelona

Пікірлер: 2
@bhimkarki658
@bhimkarki658 2 ай бұрын
तपाई को video हेरेर पसल आय म
@Nepaliinspain
@Nepaliinspain 2 ай бұрын
Wow thankyou so much please say the owner too about this 😁😁
Important Vocabulary Every Spanish Beginner Must Know
5:45
Wow Spanish Language
Рет қаралды 827
小宇宙竟然尿裤子!#小丑#家庭#搞笑
00:26
家庭搞笑日记
Рет қаралды 15 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН
LIVING ON 1000 RUPEES FOR 24 HOURS CHALLENGE @BudaBudiVlogs @MeroNepaliKitchen
30:33
Learn Spanish Months | Spanish months in Nepali
3:36
Wow Spanish Language
Рет қаралды 1,7 М.
小宇宙竟然尿裤子!#小丑#家庭#搞笑
00:26
家庭搞笑日记
Рет қаралды 15 МЛН