नेपाल मा बस्ने अभागि बिदेश बस्ने मात्रै भाग्यमानी सोच्नु राम्रो होइन। सबै जना नेपाल मै बस्नुपर्छ भन्ने पनि भन्न सकिँदैन। सदियौं देखी धेरै धेरै नेपालीहरू मुग्लान पस्थे ।अफगानिस्तान देखी लिएर बर्मा सम्म का पुस्ताहरू कतिपय का स्मरणीय छन अझै पनि । बङ्गलादेश र खोजी गरेमा पाकिस्तान मा समेत हाम्रा पुर्खाका सन्ततिहरू रूमल्लि रहेका छन । सबैका आ आआफ्नै दुख सुख छन । आज भोलि यातायात र सञ्चार क्रान्ति ले गर्दा नेपाली नपुगेको कुनै ठाॅउ छैन । तर पनि कोही स्वदेश मा पनि रमाउन सकेका छन । यो पनि सौभाग्य को कुरा हो ।
Buba ko kti ramro soc honi 10/15 barsha bser nepalnii frkinu prx ho bubako kura ramro
@sumasshresth6 ай бұрын
Thank you for sharing the good thoughts. Please keep connected with us🙂.
@Khimg-vlogs7 ай бұрын
Wowowo❤😊❤😊❤ very nice video❤😊❤😊🎉🎉
@sumasshresth7 ай бұрын
@@Khimg-vlogs Thank you 🙂. Keep connected brother.
@sanjutamang31786 ай бұрын
Dai hami student ma fail vayo aru option ra dai
@sumasshresth6 ай бұрын
Student ma fail vayo vannale ? Can you explain more?
@sharupandbarsha7 ай бұрын
Very good content. Keep it up brother.
@sumasshresth7 ай бұрын
@@sharupandbarsha Thanks 🙂. Will keep trying.
@bikramkhadgi74887 ай бұрын
Feels like Professional 👍 👌
@sumasshresth7 ай бұрын
Thank you for your appreciation 🙂.
@nirajpangeni8337 ай бұрын
Great one 🎉🎉
@sumasshresth7 ай бұрын
@@nirajpangeni833 Thanks🙂.
@romanreign20417 ай бұрын
खुब बन्यो भबिस्य !तेहा मरेर दिन रात न भनेर हड्डी खियायेन भने हात मुख जोर्न सकिन्न ! सबै कुरा रिन मा चल्ने हो !दुई पैसा होला तर शान्ति र आफ्नो पन मरे नि हुन्न ! चिल्लो गाडी र दुइ पैसा हुदैमा भबिस्य बनेको भनिन्छ ?आफ्नो आमा र आफ्नो जन्म्भुमी जस्तो भये पनि प्यरो हुन्छ !आफ्नो आमा लाई लत्यायेर अर्काको आमा को नक्कली माया चाहिन्न!जे जस्तो हो आफ्नै देश आये हुन्छ दोस्रो दर्जा को नागरिक भयेर बाच्नु पनि दुख दाइ कुरा हो
@sumasshresth7 ай бұрын
Thank you brother for sweet comments. Keep connected 🙂.
@romanreign20417 ай бұрын
@@sumasshresth i will ....😍
@TARA_CHHETRI7 ай бұрын
छ्या अभागी
@harkarai66767 ай бұрын
बाहिर बसेर नेपाल २ भन्नु बेकार छ 😂
@sumasshresth7 ай бұрын
Thank you brother for sweet comments. Keep connected 🙂.