दाई स्टोरी जस्तो भए पनि बाचन अनि कन्सेप्ट ले कथा राम्रो बन्ने रहेछ । जो यसरी सजिलै पुग्नु भयो उहा भाग्यमानी हो । यो भन्दा दर्दनाक कथाहरु छन यहि आउने सपनामा । जस्ले पैसा समय करियर गुमाए दुख पाए । जेल जिवन बिताए अन्ततः नेपाल फर्किए । यस्तै स्टोरी हेर्न पाउ सुभ कामना दाई ।
@bantawahongkong4 жыл бұрын
🤝👀🤗😋😋😋
@foodlover68554 жыл бұрын
५० दिन मा अमेरिका त धेरै छिटो पो अाउनु भयछ त ४ -५ महिना त मेक्सिको जेल मै बस्नु पर्छ त यो दाइ त छिटो पो
@khemlimbu14304 жыл бұрын
कोही त बाटो मै बिरामी भएर अलपत्र पर्छन् रे , मेरो गाउँले साथी छ एउटा अमेरिका मा उ संग कहिलेकाही कुरा हुँदा सबै एस्तै कुरा हरु बताउछ, अहिले पनि विशेष गरेर पश्चिम् तिर का नेपाली हरु बढी मात्रामा जाने गर्छन् रे ६०,७० लाख खर्च गरेर जंगल को बाटो हिंड्दै हिंड्दै
@ishworkarki65384 жыл бұрын
घण्टाको सपनाको देश । हाम्रो देश नेपाल नै नेपालीको लागी सपनाको देश हो ।
@dogapart47013 жыл бұрын
ओ हो त्यो अपाङ्ग ब्यक्ती लाई जिउँदै ब्वाँसोहरुको हुलमा जंगल भित्र छाडिदिनु पर्ने बाध्यत्मक परिस्थितिको घटनाले मानव जिवन के रहेछ र आखिर भन्ने भित्रै सम्म बोध गरायो। दाईले पापि पेटकै लागी यत्ती कष्टकर दिनहरु बिताउनु परेछ सुन्दै आङ्ग सिरिङ्ग भयो। ग्रीनकार्ड प्राप्ति पछिको दिनहरु सफल र सुखद बनोस। डम्बर जिलाई भिडियोको लागी मुरि मुरि धन्यवाद छ।
@baburana45923 жыл бұрын
दाजुको कुरा सुन्दा एउटा सिनेमा नै बन्छ !! परिश्रमकाे मिहिनेत गरेको फल अति मिठो हुन्छ Good luck da..🙏🙏🌹♥️🙏🙏
@shyamboss49393 жыл бұрын
Raja tyati bela 13 lakha ko jaggha ktm ma kineko vaya aja aayara 2 karod huntheyo ramrai ramrai hunthyo raja
@devkarki34532 жыл бұрын
ओक्षक्षः((२२२२२((((#२२२२२
@yuggauchan48384 жыл бұрын
दर्दनाक ! मन रोयो। म अमेरिका गएको मान्छे 1 महिना जति बसेर फर्के। मेरो दिदी- बहिनीले त्यहीं बसोस भन्ने चाहन्थे तर मैले भन्ने गर्थे म घाँस खान्छू, ढुङा खान्छु तर आफ्नै मातृभूमीमा मर्छू भन्थे र मेरो प्यारो मातृभूमीमा फर्के। त्यस पछि पनि मैले 2 / 2 वटा Multiple (USA) visa प्रयोग गरिन । मर्नु ब्यन्दा अघि आफ्नो मातृभूमीको लागी केही दिएर जान सकू बुअन्ने एउटै मात्र इच्छा छ। कोही पनि नेपाली दाजु -भाइ दिदी - बहिनी यसरी विदेश जानु नपरोस भनि प्राथना गर्दछू सोही अनुसार को अभियान मा समर्पित छु ।
@sunarsunar12763 жыл бұрын
5 %
@sunarsunar12763 жыл бұрын
3
@dipusl14524 жыл бұрын
हामी नेपालीहरु पनि पहिले नै हरेश खाने बानी छ है यो अमेरिका भन्ने के होर एउटा देश त होनी यत्ति फरक हो कि कुनै बेला त्यहाँ मानिसहरूले रगत पसिना बगाएर आफ्नो देश लाई papular बनाए अनि अहिले दुनिया ले जान्छ।त्यस्तै हामी नेपालीहरु पनि आफ्नै देश मा रहेर जे जस्तो भए पनि मरिमेटी आफ्नै देश मा रगत पसिना बगाएर काम गरेर देश लाई अगाडी बढाउ त एक दिन हाम्रो देश पनि नेपाल भनेर दुनिया मा चिनिने छ।एक पटक सोच्नुस् त हामी ले देश बनाउने हो देश ले हामी लाई होईन एक बोरा आलु मा एउटा कुहिएको आलु लाई लाहप्रभाई गरेर पूरा बोरा नै फ्याँक्ने होईन बरु त्यो कुहिएको आलु लोई खोजी खोजी फ्याँक्ने हो।एक पटक ठण्डा दिमागले महसूस गर्नु होस हर चीज हाम्रै देश बन्यो भने made in nepal लेखेको देख्न पाउँदा कति खुसी हुन्छौं है ❤️🇳🇵🇳🇵🇳🇵
@sunilpun66142 жыл бұрын
Sahi vannu vayo tapai ko yo soch sabai lai aaya kati ramro hunthi hola hamro des nepal..
@yamlalkhapla Жыл бұрын
See pl😊 video
@Nepolo Жыл бұрын
Agreed with you sir ❤❤
@hawamancheharu Жыл бұрын
100% एकदम राम्रो कुरा गर्नु भयो
@pes21-q1j Жыл бұрын
tyo sab sapana ma ho yo desh ma gari khane batawaran chaina gunda ra neta le raaj gareko desh ma kei garchu vanera hune baye ajhai pani hamro desh kina garib cha yo generation samma aepugda pani thanda dimaak le sochnus
@deepakchhetry57023 жыл бұрын
राम्रो लाग्यो भाईको कथा।विदेशमा सबैले कहां सुख पाएको हुन्छ र? तर पनी यो सपनालाई पछ्याउँदै विदेश लाग्नु पर्दो रहेछ।
@HimalRaiRealEstate4 жыл бұрын
दाजु को कुरा सुन्दा सारै मन दुख्यो ❤️👈️😍😍🙏
@moonstar39194 жыл бұрын
हे भगवान यो भिडियो हेरेर अचम्म लाग्यो हाम्रो नेपाली दाजुभाई दिदी बहिनी किन यति मरिहत्ते गर्छन् आफ्नो देश मा यति दुख गरेर आराम को जिन्दगी जिउने राम्रो
@merosanchar41104 жыл бұрын
Tero bau pagal dekhinas tero bau le ke gardai xa yo desh ma
@thundersubedi3 жыл бұрын
गज्जब लाग्यो ! सातो जाने रेछ ! १०० मा एक होलान त्यत्ती सजिलैसित पुग्ने धन्न बाँव्हेर गयछन ! हाम्रो द्र्श सदाका लागि परनिर्भर मै बाँचिरहनाले जनताको पनि यस्तो दुर्गती भैराछ ! नेतालाइ देश र जनताको एक रति पनि मायाँ छैन के गर्नु ? देशमा खनिज, उद्द्योग खोले हुन्न ?
@abchuki3 жыл бұрын
हाम्रो नेपालीहरु साचै नै बहादुरहरु हुन! हिंडेर अ्मेरिका पुग्नु भएका दाइको सबै काममा सफल होस्।
@Mrsgrg205194 жыл бұрын
कस्तो आशु आयो हे के गर्नु भगवान हाम्रो देश गरिब भएको ले हाम्रो दाजु भाई दिदि बहिनी हरुले यस्तो दुख पाउछ
@raiapsana1954 жыл бұрын
garip hoina bahun le ladeko desh npl
@chandragurung83093 жыл бұрын
Hamro desh garib parne sabai bahun harunai hun
@krishnathapa57603 жыл бұрын
हाे शहि हाे
@subhashgurung38203 жыл бұрын
Garib hoina Hami Nepali sarai lovi man bhaera ho
@sunnysingh58622 жыл бұрын
Nop nepal garib haina banako ho matra small country austrilia poni ta tara see the difference nepal ko sarkar nai teso xa vanne k garum leader hunu paryo ramro nepal ma ytro aausadhi haru xan economic condition ta strong hunx nai tara e gadha haru lai kehi tha xaina nepal sano ho tara garib haina
@madhusudhanshrestha66404 жыл бұрын
आखिरमा लेबर नै हुने जाने त हो,यहीँ पचासौं लाख खर्च गर्नुको सातो ब्यापारी भएर"साहुजी"बन्दै बसेका भए हुन्थ्यो!!!
@sijanofficial61854 жыл бұрын
सब चोर फटाहा बाकी खानेहरु हरामी हरु मात्रै छन नेपालमा ! गरेर खाने बाताबरण नै छैन नेपालमा २४ सै घन्टा टेन्सनको भारी बोकेर बस्नु पर्छ यहाँ अनि के गरून् त बिचरा हामी गरिब नेपालीले कमसेकम बिदेशी भुमिमा १०/१२ घन्टा काम गर्यो अनि आरामले बस्यो परिवारलाई समयमा पैसा पठाइयो खुसी बनायो बस खत्तम अरु के चाहियो
@gsgs87194 жыл бұрын
मैले चै जति दुख भोगे त्यो नेपालमै रह्यो आज अमेरिकामा छु यकदम खुसी छु, अब त्यो समाजमा कहिले पनि फर्किदिन जहाँ हिमंसा हत्या जातिय विभेद छ, तर देशको यो छातीमा छ। दाईको कथा सुनेर अति भावुक भए। यस्तै हो कर्मको फल कहिले मिठो कहिले तितो।एउटा संझाव दाईलाई सक्नु हुन्छ भने अब परिवारलाई यतै तान्ने प्रयास गर्नुस।
@rajendragc17914 жыл бұрын
You are right
@riksonghome34194 жыл бұрын
हुन त म पनि बाहिरै छ जुन हत्या हिंसा जातिय बिभेदको कुरा गर्नु भयो त्यो अमेरिकामा पनि छ बाकि रह्यो नेपाल नफर्किने कुरा त्यो तपाइको बिचार हो अमेरिका पुग्नु त भएछ बुझ्नु चाही अझै बाकी नै रहेछ 🤗
@kamalgurung11314 жыл бұрын
खै के भनाै साथि तपाईलाई अमेरिका पुगेर अाफु जन्मेकाे देशलाई यसरी अपमान गर्नु त उचित हैन तर अा अाफ्नाे बिचार हाे, वास्तबमा हाम्रा नेपालिहरु यस्तै साेच बाेकेर त बिदेश गएकाे हैनन हाेला साथि नेपाल जस्ताे भएनि असाध्यै शुन्दर छ जय नेपाल ..
@gsgs87194 жыл бұрын
@@kamalgurung1131 मैले देशको माया छातीमा छ भनेको छु नि। तर त्यो समजको घृणित व्यवहार सम्झिदा फेरि फर्केर नजाऊ जस्तो हुन्छ।
@mohanthapa1604 жыл бұрын
But we are very happy with our motherland...mareni yehi marincha jay nepal
@surajadhikari26403 жыл бұрын
दाइ तपाईंको दर्द्नाक भोगाइ ले मेरो त आँसु नै आयो। आज दिन दिनै नेपाली हरुले यो भोगाइ भोग्दै छ्न। मैले यो कमेन्ट लेखिरहदा पनि मेक्सिको को जङ्गल मा सयौ नेपाली हिड्दै होलान । हजारौं दिदी बहिनी ले अनिच्छित यौन सम्पक गर्दै होलिन। यो सब हुनुको पछाडी यो हाम्रो देश को राज्री ब्यबस्था हो। राजाको ३० बर्से कार्यकाल मा ३००० उधोग खोले । ६० लाख जनता गार्मेन्ट र कार्पेट मा मात्र रोजगार थिए। युरोप मा नेपाली गलैँचा को कत्रो माग थियो। नेपाली ले हलो कुटो कोदालो गरेर भएपनी कोरिया जस्तो मुलुक खाध्यान्न बेच्थ्यो। नेपाली हस्तकलाका सामान बिश्व बजार मा जान्थे। नेपाल को नेपाली कागज जापान सरकार्ले पैसा बनाउन लान्थ्यो तर दुर्भाग्री हामी आफ्नो पन बिर्सेर समाजबाद, बहुदल, प्रजातन्त्र , वा स्वतन्त्रता भन्ने शब्द पटि लाग्यौ। अनि हाम्रो दुर्दिन सुरु भो। अनि ३००० उधोग बन्द भए , अनि नाराजुलुस र नेपाल बन्द मा हामि रमायौ । अनि मिलेर बसेका जातजाति लाई उचाल्ने पछार्ने खेल सुरु भो अनि हामी हामी नै एक ले आर्को लाई गोलिहान्न लाग्यौ। अनि हामी आज विश्व मानचित्र मा सबै भन्दा दरिद्र देश र तिन्का जनताभयौ। आज पनि हाम्रो होस खुलेको छैन र त आज पनि तिनै पार्टी जस्ले हाम्रो रोजगारी खोस्यो तिन्कै झन्डा बोकेर हामी जिन्दाबाद र मुर्दाबाद मा सामेल हुन्छौ। मकै सातु ढिडो सिस्नो रोटि र च्याखला खाएर हुर्केका हामी नेपाली आज पिज्जा बर्गर चाउमिन र म:म: मा रमाउन थाल्यौ। दशै तिहार छ्ठ एकादशी होलि लोसार र शिबरात्री माघी मा रमाउने नेपाली हामी आज कृस्मस मा रमाउन थाल्यौं । जब हामिले अरु को लहै लहै मा आफ्नो पन छोड्यौ अनि हाम्रो आफ्नो पन ले हामिलाइ पनि छोड्यो। बाकी जीवन खुशी रहोस मित्र शुभकामना 💐💐💐🌺🌺🌺🥀🥀🥀🥀🌸🌸🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@HAPPY-zs1ge4 жыл бұрын
दाइ hjrko कथा फिलिम को भन्दा कम छैन ??😢😢😢बिचरा कति दाजु भाइ हरु त ज्यान पनि गुमाउनु भयो😢😢😢दुख लाग्छ
@thomaskulung94494 жыл бұрын
मेरो भान्जिहरु सँगै जानेहरु रछ
@HAPPY-zs1ge4 жыл бұрын
@@thomaskulung9449 kati dukh lagdo ho hai
@binayraj11784 жыл бұрын
Tapai ko himmat and aat lai salute daju hajur ko story le life Ma jasto sukai dukha Ma bachna sikayo all the best for your bright future
@Easylife003 жыл бұрын
Thank you dai tapai le diyeko real journey information le dherAi nepali youth lai bojhne mauka ..
@thupthar27622 жыл бұрын
Very heart touching story, lucky to be survived, wishing you a very happy and easy life ahead. Thanks for sharing.
@dipeshyakthungba66593 жыл бұрын
बिस्व युद्धमा लाहुरे ले दुख भोगेको काहानी सुनेर अचम्म लाग्थ्यो आज अमेरिका पुग्दा को हजारौं लाखौं माइल पार यात्रा गरेको काहानी सुन्दा त्यस्तै लाहुरे को कहानी जस्तो लाग्यो तपाईंको जीवन सधै राम्रो खुसी अनि सफल रहोस जय चन्द्र सुर्य
@Thomashlimbu4 жыл бұрын
उहाँ मेरै गाबिस को रुपिया पैसा ले दुख नपाएको राजनितिक पहुच पनि भएको परिवार को हुनुहुन्छ तर यति धेरै दुख भोग्नुभएछ साथिलाइ मर्न छोडेको कुरा कति गारो भयो होला तपाइलाइ सलाम छ यति धेरै बोझ बोकेर आफ्नो परिवार लाई सुख दिलाउनुभयो अनि धेरै खुसी लाग्यो आफ्नो गाउँ चौतार छर छिमेक को याद अझै रहेछ
@yamrajraj10882 жыл бұрын
मेरोमात्र कर्म दुखी भनेकोत धेरै रहेछ मजस्तै दुखी साथिहरु आफ्नोआफ्नो कर्म हो साथिहो दुख मान्नुहुदैन छोराको जिन्दगीमा🤝
@SandipYouTubechannel4 жыл бұрын
हैट सुन्दै जिऊ सिरिङ्ग भयो चाहिदैन मलाई अमेरिका बरु आफ्नै देश मा ढुँगा माटो गर्दै बस्ने
@a-markgroup10194 жыл бұрын
F;
@ishworshrestha52173 жыл бұрын
@@a-markgroup1019 ho amrerika chaidaina
@shambhukc65783 жыл бұрын
सपना देखे झै जिबन हुदोरहेनछ!!!😪😪😪😪
@laxmishivabhakti97943 жыл бұрын
Sahi 100 ma 100
@rudeshpun7363 Жыл бұрын
i agree u
@kamalneupane63754 жыл бұрын
नेपाली जिन्दगी यस्तै हो दाजु, धेरै प्रेरणादायी सन्देस
@प्याजकुमारजी4 жыл бұрын
भन्दा चाडो रिसाउँछन् हाम्रा नेपाली हरु,सुन,चाँदी,,हिरा,, मोती,,सबै नेपाल हो।हाम्रो घमण्ड बानी हो एकै पल्ट ठूलो र धेरै खोज्ने!सुन्दर स्वरूप छ नेपाली हाम्रो तर बुद्धि चाहिँ थोरै छ।हिमाल पाहाड र तराई मिलेर लेक बेंसी को सामान आदान प्रादन गरेमा नेपाली कहीं जानु पर्दैन।
@khumbahadurthapa65092 жыл бұрын
Very beautiful video thanks bro
@ashokrai15983 жыл бұрын
साच्चै ...अति दुख लाग्दो ... र डर लाग्दो ... एसरी चाइ कोइ नेपाली दाजु भाइ पनि अमेरिका नजानु होला ...
@Nepolo Жыл бұрын
नयाँ बर्ष २०८० सालको आगमन संगै यहाँ र यहाँको स-परिवारको जिवनमा सकारात्मक सोच, उर्जा,उत्साह अनि उमंगको आगमन होश। सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, सम्भृदि, एबं उत्तरोत्तर प्रगतिको हादिक मंगलमय शुभकामना ब्यक्त गर्दाछु।
@SharonLimbu-q4s7 ай бұрын
Great journy Praise the Lord !!!!
@harilimbu40354 жыл бұрын
जिन्दगीको यात्रा दु ख सुख आनि सफलता
@kumariyakha98004 жыл бұрын
👍️🙋♀️
@AwesomeAdhikary-7 ай бұрын
नेपाली बहादुर र शाहशी हुनुको प्रमाण
@devgurung40634 жыл бұрын
ए मेरा नेपाली दाजुभाइ तपाईहरू अमेरिका आउन किन एती धेरै संघर्ष गर्नुहुन्छ, आफ्नै देशमा बस्नुस् र सही नेता छान्नुहोस, बरू हामी अमेरिकाबाट नेपाल आउनको लागी यस्तै संघर्ष गर्न परोस । तर बिडम्बना, नेपालको कुनै युवाहरू घाँस खान्छ जस्तो लाग्छ, अझैपनि मेरो केपी, मेरो प्रचण्ड, मेरो सेरे, (जिन्दावाद) पो भन्छ, तिमेरू आफ्नो टाउको छाम कतै सीङ पुछार त पलाको छैन, पशुहरू
@sistamthapa52844 жыл бұрын
जवानीमा आफ्नो बुढी छोरा छोरी आमा बुबा संग बस्न नपाएर बर्षौ देखी एक्लै। पैसा कमाउन सफल भए तापनि त्यो धनको के अर्थ यो मान्छेको लोभी मन।
@kumariyakha98004 жыл бұрын
हाे तर नारी पनि छन एस्ता
@dipsonpoudel97054 жыл бұрын
Paisa navako le Vanni ho yesto hugera chaak dhuni sabun kinna naskne muji guff thulo nagar
@sistamthapa52844 жыл бұрын
@@dipsonpoudel9705 यो मान्छेको लोभी मन भनेको हामी सबै भन्न खोजेको हो।मैले त्यो दाईलाई भन्न खोजेको होइन। बिदेश जानु मजदूरी गर्नु नेपालीको संस्कार जस्तै भयो ।हामी सबै पैसाको कारणले घरमा बस्ने मन भए पनि पीडा गुम्साए र कोही बैधानिक त कोहि अबैधानिक रुपमा काम गर्न पनि तयार छौ।यो सबैको यथार्थ चित्रण गरिएको दृश्य हाे। तपाई ले लेख्नु भएको यस्तो राम्रो सभ्य भाषा ले बताउँछ कि तपाईंको घरमा पैसा भन्दा अरु ठूलो केही छैन सायद तपाईंको दाजु भाई दिदी बहिनीहरूमा पनि एक अर्का कुरा गर्दा यस्तै भाषा प्रयोग हुन्छ होला।मेरो कामना यो छकि तपाईंमा भएको अहंकार छिटै मेतियोस्।
@pustomkumar81654 жыл бұрын
Derai Karan huna sakxa tetikai judge garna mildaina hola.manxe ko aim k k hola.gauma rin thiyo ki gauma school aadi banaune bichar ,pariwar rogi bimari thik garna,budeskalma Bau aamalai upachar garne Paisa kamaune jasta derai bichar hunxa manxeko.aa aafno life hunxa.dukha garera kina gako Vanda mildaina.yahi pani ta dukha thiyoni mahobadi kaalma.dukha Ra sangrasa garera nai life ma thulo huna Ra garib dukhiko sewa garna sakinxa.ahile corona Ra yesto vaat khanaa napauda tei bideshi nepaliko paisale Garda garib le khana khanaa pako ho.netaharule deko hoina.yestai kura derai hunxan judge garna garo xa.
@dipsonpoudel97054 жыл бұрын
@@sistamthapa5284 inbox me I will talk to u personally.... Kindly don't judge me with my only comment
@rajandarcudhal55312 жыл бұрын
पब्लिक सेक्टरमा यी कुरा सुन्दा अचम्म जस्तो लाग्छ, फौज आर्मी प्रहरी शसस्त्र को विशेष तालिम जस्तो महसुस गरे खाना पनि धन्नै बाच्न सिक्ने ढाडियेको बुट नै भोकको बेला खाँयेको ईतिहास छ! यिनै कुरा ईच्छा शक्ति कर्म क्षेत्र हुने कुरा भै कन छाड्यो! माओबादी ले सुनदर शान्त नेपाल लाई असान्ति बनायो बनायो घर घर बिजोक बनायो फटा फटन लाई पठायो देशै डुबायो इन्डियाले मज्जाले खेलायो सोझा नेपाली ले दु:ख पायो कोई सप्रियो यस्तै हो नसिबको खेलचत बुझायो।
@aayuandaabishkar9466 Жыл бұрын
सारै मन रोयो झनै जङ्गलमा साथिलेछोडेको कुराले मुटु फुट्ला जस्तो भयोे उ पनि कस्तो सपना बोकेर गएको होला कसैको छोरा दाजुभाइ बाबा होला तर जिउदै जनावरले खाने खबरले कस्तो भयो होला 😭
@rohitrijal7864 Жыл бұрын
नेपाली साच्चै सहासी बहादुर नै हुन हिडेर अमेरिका पुग्नु सानो कुरा होइन 🙏🙏🇳🇵🇳🇵 कुरा सुन्दा दु:ख लागो मन छोयो नेपालमा रोजगार छैन बाध्याता छ हामी नेपालीलाई गाह्रो छ
@jusan88103 жыл бұрын
His words to remember the NEPAL is just awasome🥰
@gurungtilakbahadur28603 жыл бұрын
कुुरा सुनदा दाईकाे कस्तो डरडर लागने जस्तो ,जङ्गल मा सुतेकाे समुन्द्री यात्रा तेहिपनि नभनेकाेबेला खानु पिउनु टुंगो छैन,नकाेहि मानछे चिननु,हैट दाईकाे करम दुख सुनदा कसकाे अाँखा बाट अाँशु नअाउला र,हाे साच्चिकै मानिसले दुख नगरि सुख पाउदैनरहेछ भनने याे भिडियाेले एउटा मेसेज दिएकाे छ😂एउटा भनउन राम्रो पेरणा दिएकाे छ,thanks god blesed dai 👏🙏👍️
@Rojan_art_studio_dharan3 жыл бұрын
धन्यवाद भिडियो को लागि
@HukumRokaha-v8b Жыл бұрын
एकदम सत्यता ।
@surajpun92094 жыл бұрын
Daju chae adventurer nai ho k salute xw daju tapai lai 🙏🙏🙏🙏
@sudinlama54822 жыл бұрын
बिचरा दाजुले सारै दु:ख पाउनु भएछ , अनि बिच बाटोमा जिउँदै साथी छोड्नु परेको सुन्दा झन मेरो त मन नै रोयो।
@danbahadur89804 жыл бұрын
हजुरलइ सलाम छ नेपालिको सिर राखेको मा हिडे र पार गरेकोमा
@ashishlimbugameingandvlog31443 жыл бұрын
Its heart touching story.kasto achamma yo tarika le yaha samma aaipugnu but America soche jasto arule vane jasto 6aina rai6.
@tikaramoli99192 жыл бұрын
दुख : लाग्यो दाइ हजुर को कुरा सुनदा
@wokilrajbaaniya26343 жыл бұрын
नेपाली हरु लाखौं खर्चेर बिदेश जाने,यता भारतीय हरु निशुल्क आएर लाखौ लैजाने। नेपाल र नेपालीको नियति।।
@bikashkhadgi3020 Жыл бұрын
dar lagyo
@rabindrabudha4 жыл бұрын
राम्रो प्रयास
@merosanchar41102 жыл бұрын
Arko bhag ni chahiyo
@khemlimbu62313 жыл бұрын
दु:ख गरेर कम्सेकम सफल हुनु भएछ बधाई छ तपाइलाई, तर तपाइको सहयत्रिहरु जो जो बाटैमा छोडिए उहाँहरुले त पैसामात्र गुमाएनन् ज्यानै गुमाए ।
@viraltiktoknepal92484 жыл бұрын
अरु त्यस्तै हो । ब्याकग्राउन्ड को साउण्ड ले दिमाख ह्याङ्ग बनायो।
@bijayachaudhary1234 жыл бұрын
😁
@dipsonpoudel97054 жыл бұрын
Tei Anya kasto veja sound
@ujwalsubbasubba65622 жыл бұрын
बाहुनले चलाको देश हो र जब सम्म यस्ता बाहुनहरू हुन्छन तब सम्म हामीले अरूको देशमा अाफ्नो सपना खोज्दै जानु पर्छ।
@indradangol7537 Жыл бұрын
हरेक देशका नागरिक हरेक देश मा काम गर्न र घुम्ने बाताबरण मिलाउदा राम्रो
@mahadevsingh27642 жыл бұрын
B happy god bless u
@rajkarki60124 жыл бұрын
God bless you dai hope you will meet your family 🔜
@KhemRana-ri2do6 ай бұрын
Best of luck 👍 bro dherai sangghars garnu vaye xa
@neerajkhanal10363 жыл бұрын
Nice training
@reshmitamrakar85834 жыл бұрын
Real life journey in out of country. Good to share with others👍
@nirmalapoudel663 жыл бұрын
?
@vinodkhatri76404 жыл бұрын
hii सर हजुर ले जुन भिडियो youtube मा हाल्नु भयो त्यो भिडियो हेरेर मेरो त अचानक आँखा बाट आँसु आयो अझ तेस मा झन रोजक कुरा एउटा अपांग मान्छे लाई बाटो मा छोडेर गएको भनेको सुन्दा त मन सम्हाल्नै सकिन सर हुन त म पनि प्रदेश मा नै छु तर पनि सार्है मन छोयो अनि आफ्नो जिन्दगी लाई माया लागेर आयो कस्तो कर्म हामी नेपाली हरु को
@subashshrestha17662 жыл бұрын
कठै बरा दाजुको अमेरिका यात्राको क्रममा भोगेका दुख र सास्ती सुन्दा मलाई चाहिँ निशुल्क रुपमा अमेरिका पुर्याए पनि बस्न मन लागेन, त्यसैले त म जे गर्छु आफ्नै देशमा नै बस्छु र जे गर्छु।आफु सँग जे छ त्यसैमा खुसी हुन्छु।र आफ्नै पौरखमा रमाउछु।
@bijaykerung9792 жыл бұрын
heart rending story. sewaro aadangbe.
@sandhyaaayush35723 жыл бұрын
Wow its amazing
@shivarajlimbu52753 жыл бұрын
काहा जन्म काहा मरन😥बिचरा ती क्रिश्चियन पन्डित को आत्माले जन्म जन्मानतर मुक्ति पावस🙏त्यो आत्माको ठुलो आशीर्वाद लागोस दाजु लाई कत्ती ठुलो मन भएको दाजु को माहान मन लाई सलाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mohanrai4484 жыл бұрын
यो कथा र बेथा सुन्दाता उहिले हाम्रो बाजे पुर्खाले पोहिलो बिस्वो युद्द र दोस्रो बिस्वो युद्दमा सासन भिगे झै उहले पनि धेरै भुक्तान पाउनु भएछ 17-18 लाग्खले नेपाल्मा नै राम्रो ब्यापार गरेर बसेको भए के हुन्थ्यो? तर भाग्य बस अमेरिका पुग्न सभल हुनु भयो उहालाइ बधाइ छ।तर तेस्तै सपना बोकेर सङ्गै हिडेको साथिहरु आफ्नो गन्तब्य मा नपुगि बाटोमा बिलए भएपछि नेपालमा बसेका आफ्ना परिवारलाइ कस्तो हुन्छ होला यो भनेको बहुत दार्दामिक किरा हो।
@poshgurung29064 жыл бұрын
Scary, inspiration,motivation and sad parts of the story from Shiva Limbu dai, wish you all the best ahead of your American journey - Love from Posh Gurung,London,UK
@narayanshrestha57443 жыл бұрын
Very Good
@lakpasherpa49904 жыл бұрын
यो दाईता सिधै कोस्टारिकाम अएको रहेछ,हाम्रो यात्रा यो दाईको भन्दा धेरै कठिन थियोे ,हाम्रो यात्रा भोलोभिया बाट सुरू भएको थियो 👍️🇺🇸🇺🇸
@tikarammulicha69764 жыл бұрын
मत्वालिलेमात्रै येस्तो अबैध उपाए लिएको कारण के होला ? दुवैको सपना साकार भएछ, बधाइ !
@prakashdevekota68124 жыл бұрын
Bolivia samma pugne idea k hola?
@panjulalama14904 жыл бұрын
Hoit
@dhirajmainali2842 жыл бұрын
background sound is so irritating
@bishnusharmatimsina59424 жыл бұрын
सारै दुखको कुरा सुनाउनु भयो हजुरले
@barnatho83314 жыл бұрын
ठुलो मुलुक मा जाने हरु नेपाल मा पैसा हुने हरु नै हुन्।गरिब ले दु:ख पाए पो दुखित हुनु। जे होस् घटना मजा को रहेछ।
@dharmarajacharya764 жыл бұрын
बिल्कुल सहि
@jasmayajirel68734 жыл бұрын
Kura chahi sahi ho hai
@karenwong86324 жыл бұрын
You made me 😢 cry daj take care hope you will be united to your family soon
@raj_anbird92014 жыл бұрын
Congratulation daju, Hv a good life ahead.
@reeyalimbu62443 жыл бұрын
Ashu nai jharyo hajur ko yo America tour le dai. J hos dherai khusi rahanu. Awne 7 janma samma pani America mai hos hajurko janma. God bless u❤️🥰
@nbofficialpage88482 жыл бұрын
Brave man salute u
@drukpaofficial....jorebung81074 жыл бұрын
May God bless you 🙏
@whyteparda33704 жыл бұрын
आँसु नै आयो, चाहिँदैन मलाई अमेरिका बरु भोकै बस्छु आफ्नै माटोमा बस्छु,
@sapanalamsal81042 жыл бұрын
Same like that in my life in portugal's journey😭😥😭😭
@Rajan324p4 жыл бұрын
It’s amazing
@shrikrishnachapagain9263 жыл бұрын
Unbelievable and struggling story Have a wonderful life ahead
@tilprasadgautam78343 жыл бұрын
मेरो मुटुमा छोयो मेरो छोराको पनि यस्तै कथा व्यथा छ हे भगवान
@rikshrestha20383 жыл бұрын
xorako esta halat xa vane kin 32 dat dekhako ? vrastachariharuko biruddhama ladau vidai
@देबसिङतामाङ4 жыл бұрын
बूढो असाध्यै भाग्यमानी रहेछ्न ।
@kumariyakha98004 жыл бұрын
👍️👌
@dipsonpoudel97054 жыл бұрын
Tero Kina chaak polyo
@देबसिङतामाङ4 жыл бұрын
@@dipsonpoudel9705 कता को कमेन्ट रिप्लाई हो यता।
@arunchand9027 Жыл бұрын
Such a simple and a good hearted person
@abcdrunway99562 жыл бұрын
pachhadi background ko music loud bhayo .
@DBTmgwww.come664 жыл бұрын
लोपले मान्छे मर्छ भनेको यही हो यतिको पैसा भएको भय आफ्नो देशमै केही गर्न सक्थ्यो नि
@sijanofficial61854 жыл бұрын
सब चोर फटाहा बाकी खानेहरु हरामी हरु मात्रै छन नेपालमा ! गरेर खाने बाताबरण नै छैन नेपालमा २४ सै घन्टा टेन्सनको भारी बोकेर बस्नु पर्छ यहाँ अनि के गरून् त बिचरा हामी गरिब नेपालीले कमसेकम बिदेशी भुमिमा १०/१२ घन्टा काम गर्यो अनि आरामले बस्यो परिवारलाई समयमा पैसा पठाइयो खुसी बनायो बस खत्तम अरु के चाहियो
@ishworkarki65383 жыл бұрын
@@sijanofficial6185 परीबार लाइ पैसा पठायपनी परीबार नाठो सङ्ग हीडेका पनी छन् नी ।
@lata7033 жыл бұрын
Really appreciate yess sir
@greenhills893 жыл бұрын
nice story
@kulrajgurung91734 жыл бұрын
निशब्ढ ढाजु 😭😭 म पनि dang बाट हेर्ढै छु
@rajkumarsherstha41464 жыл бұрын
I became speechless hearing the painful journey story of this bro.Anyway, congratulation bro for your success.Watching from Mslaysia but i am from Nepal.
@mayamaya7504 жыл бұрын
,ययययययछ
@makaluvlogs20373 жыл бұрын
लौ हजुर पुरा भिडियो हेरेर साथी बनको छु।। तपाईं ले पनि बनाउनु होला है।। बहुत दुख पाएछ लिम्बू दाइ ले।।
@tikarammulicha69764 жыл бұрын
यो ज्यान धन सर्बश्व गुम्नेगरी जानैपर्ने कुनै स्वर्ग थिएन।१३ लाख जम्मा गर्ने नेपालिले त्येस्तो ज्यान तरपिनु पर्दैनथ्यो । त्येसैले यहिँ उद्योग गरे पुग्थ्यो । अबैध मुर्ख्याइले गर्दा मोलेको जोखिम रहेछ । माओबादिले लखेटेको भनाइ मात्रै हो, कि त्यो गाउँठाउँमा कदैसँग केही दुर्ब्यबवहार गरेको भए होला, नत्र होइन। अमेरिकाको महत्वाकाँक्षा को शिकारै हो । र गैह्र कानुनी बाटो लाग्ने बानी र दुशाहसको दुश्परिणाम हो । कुनै बहादुरी होइन। जे होस, त्यो सफल्तालाइ उपयोग गर्न सकेमा बधाइ !
@ArmanMalik-ee8iq Жыл бұрын
b1/b2 ko appointment ahile paikoxa ki nai plz any one inform me
@surajmagar62653 жыл бұрын
That last Smile😁😊
@surajsubedi44252 жыл бұрын
Timro background ko sound vayena yar
@relaxmusics71612 жыл бұрын
यथार्थ कुरा
@merosanchar41104 жыл бұрын
Very very very good..
@bhuwansingrai53812 жыл бұрын
देशमा नेताहरूको व्याक्तिगत स्वार्थ, भ्रष्टाचार, अनियमितता र अब्याबस्थितको कारण जनताले यस्तो पीडा दाई दुःख भोग्नु पर्दा सबैलाई नमिठो लाग्छ।
@noyalrai6522 жыл бұрын
Nice but disturbance by loud music.
@krishnak3proka964 жыл бұрын
हत्त्तेरि कुरा सुन्दै आङ्ग जिरिङग भो बरु खानु नपाए पनि आफ्नै देश मा मर्ने तर नजानी 😯😟😟😩