नमस्कार म लोक गायक तथा कलाकार चेत बहादुर बुढाथोकी मेरो र बबिना किरातीको आवाजमा नेपाली मौलिक गीत ( हल भाई देउसी भैलो ) गीत हजुर हरु माझ लिएर आएका छौ। एस गीतमा जोडिनु भएका सम्पुण टीमलाई आभार प्रकट गर्न चाहन्छु र सबैले हेरेर गीत सुनेर सपोर्ट गर्नु हुनेछ भन्ने आशा लिएको छु। हाम्रा भगवानरुपी दर्शकहरुमा फेरी पनि नमस्कार।
@rajkumarofficial6812 ай бұрын
happy tihar chet uncle🎉🎉❤❤
@Megtvnepal2 ай бұрын
dherai ramo deusi geet
@dineshrajbahak2941Ай бұрын
hajur dai
@kusdevbantawarai4547Ай бұрын
Mitho hardik badhai,subhakamana entire teamlaii
@BirendraShrestha-ld2tlАй бұрын
Best tihar song in this year ❤❤
@nirajshrestha4050Ай бұрын
टिक टक बाट आइयो १५ चोटि सम्म हेरियो अझै हेरिरहेको छु साह्रै रमाइलो मीठो गित अहिले ले चर्चित भाइरल गित यसले देश खायो
@ChetBahadurBudhathokiАй бұрын
हजुर धन्यवाद मेरा अरू आउने गितहरुलाई पनि यसैगरी मन पराई दिनु हूने भन्ने आशा लिएको छु ।
@sapanaadhikari3356Ай бұрын
टिकटकमा एकदमै मन परेर खोज्दा खोज्दा बल्ल तल्ल हजुरको टिकटक प्रोफाईल फेला पर्यो प्रोफाइल खोली हेर्दा युटुब लिन्क फेला पार्न सफल भै त्याहा बाट याहा सम्म आइपुगेर 11 पटक हेरिसके सम्मान छ सर्जक प्रती 🙏❤️साथै सफलताको कामना🙏❤️
@ChetBahadurBudhathokiАй бұрын
@@sapanaadhikari3356 धन्यवाद हजुर 🙏❤️❤️❤️
@GaneshBudhathoki-l8vАй бұрын
धन्यवाद मेरो दाइको एउटा कला लाई यति माया गर्दिनु भयको मा
@CenturyCentury-r2fАй бұрын
TikTok Bata aaunu hune jati hajir hum t 🥰
@ChetBahadurBudhathokiАй бұрын
❤❤❤❤
@bholasharma-su1wtАй бұрын
पुर्बेली लोक संकृती को संरक्षण भन्नचाहे मैले चाहीं । मीठो लोक संगित, भाका शव्द संकलन साथै माहान चाडको शुभ कामना पनी 🙏🙏💐💐
@ChetBahadurBudhathokiАй бұрын
हजुरलाई पनि शुभकामना ❤️❤️❤️❤️
@ekeknews53162 ай бұрын
संस्कृति जगेर्ना को एउटा राम्रो प्रयास !! बधाई तथा सफलताको शुभकामना चेत ज्यु
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@SamjanaKarki-mi4qp2 ай бұрын
धेरै धेरै शुभकामना अति नै रमाइलो देउसीभैलो दादा❤❤❤❤❤
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@rajukhadka2065Ай бұрын
1 हप्ता ढिलो आयो अर्को साल यो गित मा धुलो उडाइन्छ
@ChetBahadurBudhathokiАй бұрын
Huss
@durgabahadurrai3878Ай бұрын
छोटो क्लिप सुन्दा मलाई सार्है मन परेर सुन्न कति सर्च गरि हेरे तर भेटिन आज बल्ल भेटे ❤❤❤❤❤
@dramkumar53192 ай бұрын
ए दाजु यसपालिको तिहार यईगितमा रमाइलो गरम भनेको डाउनलाेड हुदैन त
@ChetBahadurBudhathoki2 ай бұрын
अफ लाइन डाऊण्ळोड गरेर राख्नु होला ल
@PrakashJarghaMagar2 ай бұрын
लु है बधाई छ 👍️👍️अब याे सालकाे देउसीमा नचाउने भयाे मज्जाले 😀😀
@ChetBahadurBudhathoki2 ай бұрын
हजुर धन्यवाद हजुरलाई मन परे एक सेयर गर्नु होला है ।
@balbeerofficialАй бұрын
धेरैपछि। यति राम्रो देउसी भाका सुन्न पाईयो। खुशी लाग्यो। स्रष्टा सर्जक प्रति हार्दिक नमन्।।
@ChetBahadurBudhathokiАй бұрын
हजुरले हाम्रो कार्य मन पराउनु भयकोमा धन्यवाद हजुर 🙏❤️
@afnaikathayoutubechannel2555Ай бұрын
@@ChetBahadurBudhathokisarai ramailo lagyo tesaile sakeko share gareko xu sir
@indrashrestha6936Ай бұрын
तिहार सकियो तै पनि अझै सुन्दै छु मीठो गीय❤❤❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
❤️❤️❤️❤️
@JivanBomjanTamangАй бұрын
#trending 1 samma ayako dekhna paiyos congratulations
@ChetBahadurBudhathokiАй бұрын
thank you❤❤❤❤
@GaneshBudhathoki-l8vАй бұрын
मेरो दाइ🙏🙏🙏यसरी नै सफलता उचाल्दै जानू होला❤️❤️❤️🙏🙏गणेश बुढाथोकी हाल usa🙏🙏यसरि नै देश बिदेश बस्ने हरु सम्पुर्ण नेपाली को मुटुमा बस्न सफल हुनु 🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
,❤️❤️❤️❤️❤️
@DilipMoktan-z1eАй бұрын
धेरै राम्रो छ दाइ तिहार को रमाइलो
@ChetBahadurBudhathokiАй бұрын
❤️❤️❤️
@ckkshetri1995Ай бұрын
गित सुनेपछि सर्जकलाइ बधाई नदिइ सकिएन, सम्पुर्ण सर्जक लगायत नेपाली सबैलाई सुभकामना🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद हजुर 🙏❤️
@dhanbdrkarki5914Ай бұрын
सुरुको दिन हेरेको थे 8 घण्टा मा जमा 20 लाइक थो आज हेरेको 6 सय पुग्न लागेछ धेरै खुसी लाग्यो यही गीत विष्णु माजी ले गाउनु हो भने लाखौ मा पुग्थे होला हामी पावर न भक मान्छे लाई कसले हेर्छ र धेरै धेरै पर्गती छ सबै टीम लाई रमाइलो छ 🙏🙏🙏🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
होनी है धन्यवाद 🙏❤️
@krishnabogati3509Ай бұрын
Dami xa dami 👌👌👌👌👌
@ChetBahadurBudhathokiАй бұрын
@@krishnabogati3509 ❤❤❤❤
@Hom786-o1zАй бұрын
Aayo hai deuse aayo aayo dami xa dami
@ushakarki6380Ай бұрын
Sarai man parne mitho sabda ra maulikta vayako deusi vailo git manparyo pragatiko shubhakamana sabailai
@Diwa772 ай бұрын
लाेक गित र नेपाली परम्परा / चाड पर्वकाे जगेर्ना र निरन्तरताकाे लागि तपाईं सर्जक @chet bahadur budhathoki र हामी सबैलाई बधाई छ। 🙏🙏
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद हजुर 🙏
@adkbhai09Ай бұрын
धेरै पछि आफ्नो नेपाली पन को देउसी भैलो देखियो 🎉❤God bless our nepali , सधै यस्तै राम्रो सस्कृती जोगौन सफल हुनु❤ पसुपतिनाथ सधै हाम्रो साथ मा हुनुहुन्छ
@ChetBahadurBudhathokiАй бұрын
@@adkbhai09 धन्यवाद ❤️❤️
@rajkumarofficial6812 ай бұрын
धेरै धेरै सुभकाम्ना 😍🎉🎉 एकदम उत्कृष्ट लागो🎉🎉🎉 थप सफलता मिल्दै जाओस🤗🤗🤗🤗
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@ShankarBk-b8rАй бұрын
@@rajkumarofficial681 wow
@khatiwadajk9840Ай бұрын
Sowar pani dherai ramrox babita ko😊❤❤❤
@dharmarajkarki5382 ай бұрын
मौलिक पूर्वेली गाउँ परिवेश सुहाउँदो देउसी तथा मौलिक शब्दमा रचित उत्कृष्ट गीत!❤❤❤
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@sureshkhdkaАй бұрын
निकै रमाइलो लाग्यो पुर्बीलि देउसी भैली ❤❤मध्यपश्चिम बाट सुन्दैछु
@ChetBahadurBudhathokiАй бұрын
मध्यपश्चिमाको साथीलाई धेरै धेरै धन्यवाद ❤️❤️
@sureshkhdkaАй бұрын
@ChetBahadurBudhathoki ❤️🙏🇳🇵
@ajayakarki3559Ай бұрын
यो पालिचाइ देउसी खेलेजस्तो भयो हजुरको यो गितमा❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
Thank you 👍
@romancenepal5206Ай бұрын
आहा ❤❤ क्या मिठो गीत "हल भाई देउसी भैलो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@ChetBahadurBudhathokiАй бұрын
@@romancenepal5206 धन्यवाद ❤️🙏 एक सेयर गर्नु होला है हजुर 🙏❤️
@ManishaKhatiwada-yd8uzАй бұрын
यो गीत धेरै चचिर्त भयो इस्पली एही गीत मा नाचेर तिहार सकियो ❤❤❤❤❤ Nbr 1 song अग्रिम शुभकामना ❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
❤️❤️❤️🙏
@bikasshrestha9775Ай бұрын
म चै tiktok हेरेर आको है एता सारै राम्रो रैछ गित भिडयो पनि
@ChetBahadurBudhathokiАй бұрын
thank you ❤❤❤
@oppod4146Ай бұрын
आहा सारै मिठाे याे सालकाे उत्कृष्ट यहि भयाे सबै तिर यहि गित चलेको छ🙏🙏🇳🇵🇳🇵♥️♥️
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️🙏
@kanxonabaraj9617Ай бұрын
मलाई त अति मन पराे है अर्काे साल पनि यस्तै अाअाेस❤️❤️❤️❤️🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️🙏
@santashrestha9812 ай бұрын
धेरै राम्राे देउसी-भैलो गित हजुरलाई धेरै धेरै सुभकामना हजुर ❤❤❤❤
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद
@Anil-8483Ай бұрын
मन छोह्यो 🙏🙏सुभकामना मार्मिक❤
@ChetBahadurBudhathokiАй бұрын
@@Anil-8483 धन्यवाद ❤️🙏 एक सेयर गर्नु होला है।
@singerrameshpathak2 ай бұрын
Congratulations Chet Jee 🙏💕
@ChetBahadurBudhathoki2 ай бұрын
Thank you ❤
@ramkhadka7715Ай бұрын
धेरै धेरै शुभकामना अति नै रमाइलो देउसीभैलो सालाजि उनति प्रगति को सूभकामना ❤❤
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️🙏
@syntovlogs1749Ай бұрын
असाध्यै मिठो अनि मौलिक देउसि भैलि गित ❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
❤️❤️❤️❤️
@SantoshKarki-s5eАй бұрын
घन्टा मा 20 चोटि सुनेनी धीझ मरेन मेरो चै जय लोक सङ्गीत चेत ज्यु❤
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद हजुर 🙏 ❤️❤️
@subaskarki8526Ай бұрын
म पनि टिकटिक मा सुनेर नै आको है 🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️ 🙏
@subaskarki9312Ай бұрын
Khajda khajda बल्ल बल्ल भेटे उत्कृष्ट गीत अब कोे 20 ओटा तिहार मा अहि गीत चल्छ
@ChetBahadurBudhathokiАй бұрын
thank you hajur ❤❤❤❤
@BhumikaBhattarai-okdАй бұрын
आहा राम्रो छ ❤❤सम्पूर्ण कलाकार प्रती उच्च सम्मान
@ChetBahadurBudhathokiАй бұрын
thank you so mach ❤❤
@RoshanLohani-v3eАй бұрын
सार्है मन पर्यो आज पहिलो चोटि हेरे ।❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️🙏
@nirajshrestha4050Ай бұрын
यो गित ३० मिनेट जति को हुनुपर्ने हाम्रो माग यस्तो आयो ..!!
@ChetBahadurBudhathokiАй бұрын
हस अर्को वर्ष है ।
@IndraNepali-u7xАй бұрын
कला संस्कृति काे जगेना गराै हजुर कलाकार लाई सम्मा गराै ❤
@VideobasedStoryАй бұрын
लय त चौतारी बनेछ ढुंगाको ,डर केलाइ मान्छौ जुङाको! काट्दिउला बरु जम्मै। गित सङ मिलेको जस्तो लाग्यो, जे होस गित सुन्दा मजा आयो🎉🎉🎉😮😮😊😊
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️ तर तेसै फलानो गित संग मिलेजस्तो भन्ने आरोप चाहिँ फिर्ता लिनु होला ल किनकी त्यो गित र यो गितको कुनै रंग राग छन्द भाब मेलोडी कहि कतै मिल्दैन तेसै लेख्ने भन्दैमा जथाभावी नलेख्नु होला। अलि गित संगित बुझेर मात्र आरोप लगाउनु होला । किनभने एउटा गित बजारमा ल्याउन एउटा सर्जकले कति मेहनत गर्नुपर्छ तेस्को कदर गर्न नसक्ने मान्छेले जे पनि कमेन्ट नलेख्नु राम्रो होला ।
@VideobasedStoryАй бұрын
@@ChetBahadurBudhathoki मैले आरोप लगाएको हैन, झट्ट सुन्दा त्यो गितको लय याद आएर मात्र हो। लोक गीतमा अलि लय यता हुनु नौलो कुरा हैन। संयोग पनि हुन सक्छ। धन्यवाद !
@prashantaryal6269Ай бұрын
आहा अत्यन्त्य राम्रो शैलि अत्यधिक राम्रो प्रस्तुति.
@ChetBahadurBudhathokiАй бұрын
@@prashantaryal6269 धन्यवाद हजुर 🙏 हजुरलाई मन परे एक सेयर गर्नु होला है।
@IshworSingh-i9f2 ай бұрын
बधाई तथा सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई🎉🎉🎉❤❤
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@santoshbarakoti9019Ай бұрын
धेरै पछि आफूलाई मन पर्ने गीत भेटियो धन्यबाद सर्जक, संगीतकार,गायक लाई 🙏🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद 🙏❤️❤❤
@RasmitaAcharya-vt7iqАй бұрын
राम्रो राम्रो एकदम राम्रो 👏👏 खाेटाङ्ग जिल्ला दिक्तेल बजारबाट🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
हजुर धन्यवाद ❤️❤️ दिक्तेल मय बनाउन सहयो गर्नु होला।
@bishowrajkhatri26222 ай бұрын
Wowowow dherai ramro dheusi 🙏🙏💞💞
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद
@nitashrestha34912 ай бұрын
Dipawoli ko sabai Lai suvakamana nice vinaju
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@kpvlogsnepalАй бұрын
परदेशमा बसे पनि यो लोक भाका मा गाएको देउसी गितले आज मेरो त्यो बेला सम्झाइ दियो धन्यवाद छ स्रष्टा सर्जक प्रती 🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद हजुर 🙏 आफ्नो ख्याल राख्नु होला बिदेशको ठाउ तिहारको दिन छुट्टी मिले सम्म साथीहरु सँग रमैलो गर्नु होला। केहीपनि निराश नहुनु होला।
@kpvlogsnepalАй бұрын
@ChetBahadurBudhathoki हस धन्यवाद तपाइलाइ साथै शुभकमना शुभदिपावली 🙏 सुखमय बनोस हर साल आउने दिपावलि तापाइका हरेक लोकभाका पुर्वेली भाकामा झुम्न रम्न पाइयोस यहि कामना गर्दछु🙏
@ChetBahadurBudhathokiАй бұрын
@kpvlogsnepal धन्यवाद ❤️
@JanukaKoirala-r8iАй бұрын
Dammi la babal xa badhao team lai
@ChetBahadurBudhathokiАй бұрын
Thank you 👍
@Sambhubahadur-yf1wj2 ай бұрын
aaha sarai mitho😘😍😍😍
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद हजुर 🙏
@GNA19Ай бұрын
धेरै राम्रो गीत 🎉🎉🎉❤❤
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️❤️
@thulat.thulaa69202 ай бұрын
धेरै धेरै राम्रो छ हजुर को देउसि गित दाजु ❤❤❤❤❤❤❤❤❤
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@sushilneupane9887Ай бұрын
Wow यस्पाली देउसी मा यहि गित बजायर मस्त नाचन्नु पर्छ
@ChetBahadurBudhathokiАй бұрын
हस धेरै नाच्नु होला है
@subashpandey3640Ай бұрын
धेरै राम्रो शब्द लय को भाका छ सफल्ता मिलो आउदा साल हरुमानी यस्तै प्रस्तुतिको आश छ best of luck ❤❤❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
ओ के छ त अनि धन्यवाद ❤️
@jivraj_shresthaАй бұрын
२०८१ सालको तिहार मा खासै यो गीतमा राम्रो सग नाँच्न पाएन तर २०८२ को तिहार खुब नाच्छु 😊😊
@ChetBahadurBudhathokiАй бұрын
हस ❤️❤️❤️
@mankogeetАй бұрын
एकदमै सभ्य शैली बनेको शब्द र सङ्गीत संयोजन उत्कृष्ट छ बालक देखि बुढासम्मलाइ नचाउने गाना सुन्ने अवसर मिल्यो ।
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद हजुर 🙏❤️ यसैगरी हाम्रा आगमी अरु गित हरु पनि मन पराउनु होला ❤
@FarakyatreeАй бұрын
❤❤
@ChetBahadurBudhathokiАй бұрын
@Farakyatree ❤️❤️❤️
@UdhabBasnet2 ай бұрын
कतीरमाइलो र राम्रो 👌
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@dipalbista5546Ай бұрын
यो पुरानो मौलिक भाका हो यो भाकाको आफ्नै अस्तित्व छ यस्को सरक्षणमा हामी सबै लाग्नु पर्छ यो हाम्रो सांस्कृतिक सम्पदा एबम सम्पति हो बधाइ छ सकल संरक्षक टिमलाइ अनि सफलताको कामना पनि शुभदिपावली
जति सुने पनि सुनौ सुनौ लाग्ने यसपालिको सबभन्दा उत्कृष्ट दैउसे गित धन्यवाद सबै टिम लाई .... 20 पटक दोर्याएर हेरि होला अझै कति हेरिनि हो ....
@ChetBahadurBudhathokiАй бұрын
@@ramkumardhital4807 धन्यवाद 🙏❤️ तिहार रमाईलो गर्नु होला।
@KalikaVlog2 ай бұрын
धेरै धेरै शुभकामना दाई❤
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@RenukaRai-w3rАй бұрын
Ksam 100 choti puknu lagyo yo geet suneko kasto ramro
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️🙏
@lilapachamlingrai8200Ай бұрын
सारै रमाइलो गीत धन्यवाद छ
@ChetBahadurBudhathokiАй бұрын
@@lilapachamlingrai8200 धन्यवाद हजुर 🙏 एक सेयर गर्नु होला है।
@NischalRai-df8zoАй бұрын
❤❤❤ दामि सार्है मीठो छ भाका
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️
@DevmanShrestha-d5iАй бұрын
Happy tihar .very good song 🎵 music 🎶 video 📹 ❤❤from okhaldunga.
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️🙏
@rabincrestha4116Ай бұрын
@@ChetBahadurBudhathoki ma sidai purba bata Okhaldhunga
@chetbahadurkhadka2 ай бұрын
धेरै रमाइलो देउसी!
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद एक सेयर गर्नुला हस
@chandrashrestha2094Ай бұрын
Ekdam local tihar song dherai dherai badhai chha team sabai laai
@ChetBahadurBudhathokiАй бұрын
Thank you so much 🙏
@mineshthapa8759Ай бұрын
यसपाली एहि गीतमा रमाइलो गर्ने हो धेरै धेरै बधाई चेत बहादुर दाइ यो पुर्बेली गीतले मार्केट खानु पर्छ 🙏🙏🙏❤️❤️❤️
@ChetBahadurBudhathokiАй бұрын
@@mineshthapa8759 हजुर होनी ❤️🙏 एक सेयर गर्नु होला है।
@ChetBahadurBudhathokiАй бұрын
thank you ❤❤❤
@bimalarajanmgrАй бұрын
वाउ हाम्रो गाउघर तिर पनि यसैगरी खेलिन्छ है देउसी भैलो रमाइलो लाग्यो 😮❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
हो नी यो गाउँघरको गित हो ❤❤❤
@bimalarajanmgrАй бұрын
@ChetBahadurBudhathoki यसपालि यहि गित घन्किने भो हाम्रो गाउँमा🙂❤️यति मिठो गितको लागि धन्यवाद ❤️
@skmusic245Ай бұрын
आहा गित धेरै सुने मन पनि असाध्यै नम परेको कस्ले गाउनु भो खोजे बल्ल भेटे प्यारी बुनु बबिना सुमधुर स्वर उत्कृष्ट शब्द बधाई छ बुनु❤
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️
@AnubhavxHoraaАй бұрын
Dherai ramro hjr
@ChetBahadurBudhathokiАй бұрын
@@AnubhavxHoraa धन्यवाद ❤️
@khadkapuspaАй бұрын
सुन्दर, मौलिक तिहार गीतका लागि सम्पुर्ण सर्जकलाई बधाई ।
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️
@shambhushrestha6135Ай бұрын
कहिले नमर्ने गत निस्किएछ 100 बर्ष खान्छ होला यो गीतले ❤❤❤ गायक तथा गायिका #बबिना दिदि🙏🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️🙏
@KhagenRai-yt6erАй бұрын
सारै मिठो 🙏👏👏👏
@ChetBahadurBudhathokiАй бұрын
❤❤
@rajbaraili895Ай бұрын
आहा कति मिठो देउसी भैलो मैले त 10/12 पटक सुनी सके अहिलेनी सुन्दै छु😍😍😍😍
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️ रमाईलो गर्नु होला तिहार तथ छटको शुभकामना ❤️❤️❤️
@padamkc342Ай бұрын
यति राम्रो गितलाई अहिलेसम्म 13 हजाले मात्रै हरेको रहेछन मैले 21 पटक हेरीसके ।
@ChetBahadurBudhathokiАй бұрын
हजुर धन्यवाद लौन सेयर पनि गर्नु परयो हजुर 🙏❤️
@SntoshaThapamagarАй бұрын
धेरै रमाइलो छ
@ChetBahadurBudhathokiАй бұрын
thank you
@FarakyatreeАй бұрын
यो वर्ष यस्तै भयोअर्को वर्ष जोड नाचिन्छ
@ChetBahadurBudhathokiАй бұрын
❤️❤️❤️
@Bkvlogs20114Ай бұрын
यसपालीको सबै भन्दा उत्कृष्ट देउसी भौली गित हाम्रो पुर्वको भाका😘❤️❤️
@ChetBahadurBudhathokiАй бұрын
हजुर धन्यवाद है ❤️🙏
@NewstimeNepalАй бұрын
TikTok बाट KZbin मा आएर हेरियो राम्रो लाग्यो आउने तिहारमा यहि गितमा यसरी नै मनाउने बाचा गरियो
@ChetBahadurBudhathokiАй бұрын
हस धन्यवाद ❤️
@himalshrestha2968Ай бұрын
यसपालीको तिहार यसै गीतको साथ जमाउने हो😮
@ChetBahadurBudhathokiАй бұрын
@@himalshrestha2968 हस धन्यवाद 🙏 दिपावलीको शुभकामना। गित भिडियो मन परे एक सेयर गर्नु होला है।
@Ganesh.Thapa777Ай бұрын
कति राम्रो हाम्रो पुर्बेली भाका मौलिक लाेक संगीत लाई नमन् गर्दछु 🎉🎉🎉
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद 🙏❤️ एक सेयर गर्नु होला है हजुर 🙏❤️
@pratikshyanepal4592Ай бұрын
Yo barsa ko tihar sakki halo aagum yei bajaune ho❤
@ChetBahadurBudhathokiАй бұрын
ओ के छ त ❤️❤️❤️❤️
@rameshbudhathoki6850Ай бұрын
Wau ..धेरै राम्रो
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️
@BhumikaBhattarai-okdАй бұрын
धेरै राम्रो छ यसपाली कै अन्य तिहार गीत मध्य उत्कृष्ट यो गीत लाग्यो 😮😮❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️
@DawaHyolmo-yy5geАй бұрын
Tiktok ma sunera yata aako hajir hum yw❤🎉😂
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️❤️❤️
@RBCVLOGАй бұрын
सारै मार्मीक मन्छुने देउसी गीत बास्तबिक्ता झल्काउने।।
@ChetBahadurBudhathokiАй бұрын
thank you ❤❤❤
@Nepal_ko_xoraАй бұрын
धेरै समयपछि यति मिठो गीत सुन्न पाइयो भिडियो पनि उत्कृष्ट छ
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️🙏 एक सेयर गर्नु होला है।
@arjunswr2296Ай бұрын
हाम्रो गाउमानी यस्तै गित गाउछ देउसी भैलो खेल्दा❤
@ChetBahadurBudhathokiАй бұрын
हजुर होनी हाम्रो गाउँ कै देउसी भैलो।
@Rasnaluramechhap3Ай бұрын
कती राम्रो गित मलाई त पुराने याद आयो🎉🎉🎉🎉🎉 धन्यवाद हजुरलाई
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद हजुर 🙏 एक सेयर गर्नुहोस है।
@RabinThapamagar-il3jqАй бұрын
सारै मिठो गित हजुर
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️
@ManbdrBudathoki2 ай бұрын
Badhi xa dada gauma jasto akdam ramailo xa
@ChetBahadurBudhathoki2 ай бұрын
धन्यवाद
@padamkc342Ай бұрын
जति सुनेपनी धित नमर्ने मेरो लागि अहिलेसम्मकै उत्कृष्ट स्वर,शब्द, लय क्या गित छ 🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद हजुर 🙏❤️
@abhikarkee7547Ай бұрын
Youtub मा अहिले साल सर्च गरेर सुनेको एक मात्रै देउसी गित परदेश मै भएनी झल्को गाउँ सम्म पुरायो❤
@ChetBahadurBudhathokiАй бұрын
@@abhikarkee7547खोजि खोजि गित सुनिदिनु भयकोमा धन्यवाद हजुर 🙏❤️ बिदेशमा हुनुहुन्छ भन्ने आफ्नो ख्याल राख्नु होला अनि साथीहरु मिलेर रमाईलो गर्नु होला। मेरो च्यानललाई subscribe garnu huss
@bharadwajbharadwaj185Ай бұрын
एक नम्मर देउसीभैलो!
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद ❤️ एक सेयर गर्नु होला है।
@ramthakuri8706Ай бұрын
प्रदेशमा बसेर यो गीत सुन्दा र भिडियो सारै नै गाउँ को यादले सतायो अनि मन बहकियर अँखा रसायओ थाहा नै भयन 😢❤❤❤❤️❤️🇳🇵🇳🇵🙏 शुभकामना छ हजुर हरुको टिम सम्पुर्ण टिमलाइ ❤❤❤🙏🙏🙏
@ChetBahadurBudhathokiАй бұрын
धन्यवाद 🙏❤️ प्रदेशमा आफ़्नो ख्याल राख्नु होला अनि साथीहरु सँग मिलेर रमाईलो गर्नु होला।
@Debendra58Ай бұрын
Yo salko no 1 dheusi ❤❤❤
@ChetBahadurBudhathokiАй бұрын
❤️❤️❤️
@Debendra58Ай бұрын
Kya damixa jati suneni hereni kahele dhik namarne hal vai 2 leunu paro hajur yahe layama purai geet matra@@ChetBahadurBudhathoki
@ShovaKatuwal-h2r8 күн бұрын
सारै मन परेको देउसी भैलो गित होक यो आहा क्या राम्रो के 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🧡🧡