Nepali Serial Juthe (जुठे) Episode 114 || June 01 - 2023 By Raju Poudel Marichman Shrestha

  Рет қаралды 4,291,994

Master TV

Master TV

Күн бұрын

Пікірлер: 6 300
@MasterTVNepal
@MasterTVNepal Жыл бұрын
तपाईहरुलाई आज भोली जुठे कस्तो लाग्दैछ प्रतिक्रिया दिदैं गर्नुहोला हामी हजुरहरुको सुझाब सल्लाहरुलाइ पनी समेट्दै अघि बढ्ने छौं
@mentheyboss8589
@mentheyboss8589 Жыл бұрын
Please reply me ❤
@dipakdahalofficial
@dipakdahalofficial Жыл бұрын
जिम्बललाई बुहारीले खुकुरी प्रहार गरेकोलाई चाहिँ अर्को भागमा सम्झेको नबनाउनु होला । यति त्यस्तो भयो भने मलाईचाहिँ राम्रो लाग्दैन है । बुहारीले हेपाहा प्रवृत्ति कति सहने अब पेलिएका क्यारेकटरलाई अलि उठाउनु पर्छ । बुहारीलाई त्यसरी त्यो सासुले हेपेको देख्दा मेरो मन नै कस्तो पोल्छ । आज त मज्जा आयो !
@sagarpoudel664
@sagarpoudel664 Жыл бұрын
भेदभाव नहोस जात भात मा😢❤ just for prabhat💫
@kanxaedits
@kanxaedits Жыл бұрын
Big fan sir from darchula. Reply me plz
@ritakhadka2956
@ritakhadka2956 Жыл бұрын
Wow wow shai shaho bhai raja missu
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
🎉जुठे सिरियलमा साबित्रीको अभिनय मन पराउने को को हुनुहुन्छ ❤️❣️❣️💕
@magarfffan8592
@magarfffan8592 Жыл бұрын
Ma xu
@bharatbohara4830
@bharatbohara4830 Жыл бұрын
Ma chu
@akashtamang9074
@akashtamang9074 Жыл бұрын
m xu hol dubai bata ho
@bishalshrestha1463
@bishalshrestha1463 Жыл бұрын
म पनि एक्दम ठूलो पङ्खा हो सावित्री जि अनि सम्पुर्ण टिमलाई सम्मान
@kushalolioli7886
@kushalolioli7886 Жыл бұрын
धेरै सिरियस्लि बनेको कलाकारहरु लाई धेरै सम्मान छ ।🙏🙏🙏🙏🙏
@daviddinesh8496
@daviddinesh8496 Жыл бұрын
आजको साबित्री नानीको भुमिका महाकालिको जस्तै लाग्यो 😮 to much love this serial ❤
@shantanakarmi8635
@shantanakarmi8635 Жыл бұрын
Jimwalko attachalai think garnu paryo
@bipanalimbu3255
@bipanalimbu3255 Жыл бұрын
Dami Lago malai ta 😭😭😭😭😭
@dibiyarana76
@dibiyarana76 Жыл бұрын
But sapana huna sak6 ..
@gamezone1233
@gamezone1233 Жыл бұрын
​@@dibiyarana76 sapana Vanda be socheko hola
@bhisanbhisan4162
@bhisanbhisan4162 Жыл бұрын
सपना होला तर बास्तब मा हुनु पर्छ माहाकाली अब सावित्री भाउजु
@pabtraadhikari7935
@pabtraadhikari7935 Жыл бұрын
हेर्दाहेर्दै कति बेला आशु खसेछ पत्तै पाइन 😪😪😪😪 नमन अर्गानिक कलाकारहरुलाइ विशेष साबित्री भाउजु🙏🙏
@sapnalwagun9161
@sapnalwagun9161 Жыл бұрын
Same
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
अति राम्रो जुठे सिरियल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@surupokharel3286
@surupokharel3286 Жыл бұрын
@@thangabahadur9196 Sarai ramro xa
@surendrasaud7911
@surendrasaud7911 Жыл бұрын
Very nice
@sunitathapamagar1143
@sunitathapamagar1143 Жыл бұрын
Thank you so much sabitri sislai
@Radhika_M_Karki
@Radhika_M_Karki Жыл бұрын
जठे सिरियल भाग 1 देखि भाग 114 सम्म नछुटाड हेर्ने जति यता हाजिर हुम❤️🙏
@nishangurung1069
@nishangurung1069 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन ुुु😢🎉🎉🎉
@desifreefirechallengers1324
@desifreefirechallengers1324 Жыл бұрын
Me
@nirmalbhandari9009
@nirmalbhandari9009 Жыл бұрын
म १ नम्बर मा पर्छु है
@sarojshah3915
@sarojshah3915 Жыл бұрын
me
@sandeepbishowkarma7778
@sandeepbishowkarma7778 Жыл бұрын
म पनि हो😊
@sangitapandey343
@sangitapandey343 Жыл бұрын
यो एपिसोड भरी आसु नै थामियन मुरली काका रुदा ❤️❤️❤️m pani dherai roye यो भाग अत्यन्त मार्मिक 🙏🙏❤️❤️❤️❤️❤️
@ishworidhakal6394
@ishworidhakal6394 Жыл бұрын
आजको भाग सपना नहोस्, हामी दर्शकलाई अर्को भागमा खिन्न नपार्नु होला!!😊
@billavai7321
@billavai7321 Жыл бұрын
सहि भन्नू भयो
@richurich6388
@richurich6388 Жыл бұрын
मलाई त लाग्छ सपना नै होला 🤔😃
@nanugurungofficall6133
@nanugurungofficall6133 Жыл бұрын
​@@richurich6388 sapana nahos ..
@dhrubagurung4237
@dhrubagurung4237 Жыл бұрын
100% sapan na nai hooo Yoo😅
@kalpanagurung298
@kalpanagurung298 Жыл бұрын
Sapana nahos bipana hos
@hellobello2940
@hellobello2940 Жыл бұрын
कलाकार सावित्री को अभिनय सरै मन छुने छ,शुभकामना सबैलाई....❤❤❤
@chandrarana3537
@chandrarana3537 Жыл бұрын
म आज धेरै खुसी भए ❤❤❤❤ यस्तो राम्रो लाग्यो जुठे सिरियल ❤
@anitathapa8347
@anitathapa8347 Жыл бұрын
Juthe serial Sarai ramro lagxa ma Indiako Siliguri bata herdaxu
@chandrarana3537
@chandrarana3537 Жыл бұрын
@@anitathapa8347 होर हजुर धेरै राम्रो छ हरेक सिरियल हेर्न नबिराउनु है धेरै मायाँ गर्नुपर्छ ,अहिले माहोल अलि बिग्रिएको उहाँहरुको फेरि छिट्टै अरु नयाँ भागहरू पनि हर्न पाऊन् भन्ने आशा गर्दछु।best of luck जुठे टीम love you All.
@MailiGurung-jo1kw
@MailiGurung-jo1kw Жыл бұрын
​@@chandrarana3537e3 😊😊
@birendrasingdhami741
@birendrasingdhami741 Жыл бұрын
जुठे र जुनकिरी को बिवाह भएको हेर्न पाइयोस् आगामि दुन हरु मा❤
@lovelyprem3220
@lovelyprem3220 Жыл бұрын
अब छिट्टै जुठेले सुख पाको हेर्न पाउँ सबै टीमलाई धेरै धेरै धन्यवाद छ 🙏
@gangalimbugangalimbu6112
@gangalimbugangalimbu6112 Жыл бұрын
धेरै राम्रो छ ।भाउजू र नन्द को मायाँले मेरो अँखा रसायो र बिचरा गोथे र बुने😢सम्पुर्ण टिम लाई सफलता को सुभकामना🎉🎉🎉
@sudanshrestha336
@sudanshrestha336 Жыл бұрын
आज को सावित्री भाउजु को अभिनय ले झन् बढी मन जित्यो ❤❤❤❤❤any way one of the best serial nepali is juthe I like it❤❤❤❤❤❤
@hambahadurrana4982
@hambahadurrana4982 Жыл бұрын
Hjur haru ko sireyal aali ramro bhayan hjur aali purano bhayo
@manishchapagai4558
@manishchapagai4558 Жыл бұрын
Arko episode ma tyo scene samjeko vanera dhekhauza hola😂
@Techviewnepal2023
@Techviewnepal2023 Жыл бұрын
यो सबै भन्दा राम्रो सिरियल हो ।🇳🇵🇳🇵 जुन यो नेपाली सिरयल मेरो मात्र होइन हामी सबै नेपालीको मनमा बसेको छ । सबै हास्ने हसाउने सम्पुर्ण कलाकारहरुलाई अझै प्रगतिको सुभकामना व्यक्त गर्दछौं 👍👍👍 आउँने सबै सिरियल नछुटाई हेर्ने छौँ 👍🎉🎉
@sarojpariyar4226
@sarojpariyar4226 Жыл бұрын
जुठे शृङ्खला तथा लेखक राजु मास्टर र मरिच मान श्रेष्ठ लाई धेरै भन्दा धेरै प्रगति को कामना गर्दछु 🙏🇳🇵🇳🇵
@prakashbc558
@prakashbc558 Жыл бұрын
Yo sirel la deri napli ko man jhatana safal vayako x ajhai pani ramero vayes
@durgapokharel01
@durgapokharel01 Жыл бұрын
समाज को घटना लाई यथार्त बयान छ ❤
@debendradhenga8613
@debendradhenga8613 Жыл бұрын
समाजको यथार्थता ❤कान्छा बा बिनाको जुठे चिनी बिनाको चिया जस्तै हुन्छ ❤
@SunilGurung-md3wd
@SunilGurung-md3wd Жыл бұрын
Chini navayeni nun tw hunxa ni
@ajulagurung1155
@ajulagurung1155 Жыл бұрын
सहि हो
@KabindraRai123
@KabindraRai123 Жыл бұрын
सारै राम्रो छ गोथे को Seen suvakamanaaw hold teem laai सबैमा धेरै धेरै सम्झना❤❤❤❤❤❤❤❤❤❤❤❤
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
आजको भाग हेर्दाहेर्दै भाब बिहाल भएछु।अर्गानिक कलाकार सबैलाई नमन छ दामि👍️🇳🇵🙏
@barshathapa4269
@barshathapa4269 Жыл бұрын
आज को भाग हेदा हेदै मेरो आँखा बाट आशु झरेको पतै भएन सबै कलाकार हरु लाइ बधाइ छ ❤❤❤
@radhikaadhikari7934
@radhikaadhikari7934 Жыл бұрын
😢😢😮juufiitijhthjgghjh
@sapanagurung5804
@sapanagurung5804 Жыл бұрын
Aba ko bhag haru ma sabitri ,murli ani juthe milera yo xuwo xut ko ante gareko ra agami bhag haru ma yehi serial ma naya katha hosh sadhai yeuta katha le garda ali khallo vayo yeutai katha ma adki matra rahyo katha agi badeko herna pau 🙏🙏🙏
@Singizking
@Singizking Жыл бұрын
😢😢😢
@dhrubabishwokarma
@dhrubabishwokarma Жыл бұрын
कथाले वास्तविक मागेको माग पूरा हुँदै गहिरहेको छ ।आजको भागको सुपर हिरोइन सावित्री भाउजु🙏सफलताको शुभकामना सम्पुर्ण जुठे टिमलाई🙏
@Rajankumarsah
@Rajankumarsah Жыл бұрын
youtube.com/@Rajankumarsah
@यात्राजिन्दागिको
@यात्राजिन्दागिको Жыл бұрын
जुठे जस्तो सिरेल कसैले बनाउना सक्दैना मलाई धेरै खुसी लागेको छ हाम्रो सुन्दार नेपालमा पनि एति राम्रो राम्रो कलाकार हुनुहुन्छ 🙏🙏🙏🙏
@Kanxa2080
@Kanxa2080 Жыл бұрын
Juthe episode 1 dekhi episode 114 samma herne koko hunu hunxa❤❤😊
@Sandip-um2co
@Sandip-um2co Жыл бұрын
Present 😂😂
@Kanxa2080
@Kanxa2080 Жыл бұрын
@@Sandip-um2co k vaneko😥
@ritusunar2224
@ritusunar2224 Жыл бұрын
✋✋
@omnewar5847
@omnewar5847 Жыл бұрын
Maile hareko xu 1 dekhi episode 114 samma
@gadesstha9637
@gadesstha9637 Жыл бұрын
​@@Kanxa2080 hami pani ho😢😊
@chandralimbu7741
@chandralimbu7741 Жыл бұрын
मलाई एकदमै मन पर्ने नेपाली स्रीयल जुठे❤❤🎉🎉
@puskarsingh2853
@puskarsingh2853 Жыл бұрын
नेपाल को सबै भन्दा बढी मन पर्ने सिरियल एक छिन भए पनि आनन्द आउँछ थकान मेटिन्छ
@AayonTamang-pj3oi
@AayonTamang-pj3oi Жыл бұрын
Mo xu🎉🎉
@anukhanal6745
@anukhanal6745 Жыл бұрын
बर्तमानमा समाज मा घटिरहेको यथार्थ समस्या प्रष्ट देख्न सकिन्छ 😢😢❤❤
@officalgautam6435
@officalgautam6435 Жыл бұрын
जुठे हेरेशी sakkigoni हेर्नी कोको छम यता हाजिर हौ😋
@Ujawalgiri
@Ujawalgiri Жыл бұрын
झन पछि झन कथा आहा मन छोयो। यत्तीको सिरियल नेपाली भएछ अब हिन्दी च्यानलमा आउने सिरियल हरु नेपालमाबन्द गरे हुन्छ। ❤❤
@rajneermalbc1397
@rajneermalbc1397 Жыл бұрын
यो सिरियल को सबै पात्रको उतिकै उत्कृष्ट अभिनयलाइ उच्च सम्मान ❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajukafle2984
@rajukafle2984 Жыл бұрын
यो सिरियल को सबै टिमलाई बधाई छ ❤❤❤❤❤❤❤😂😂😂
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
जुनकिरी र जुठे को जोडी सातै जन्म पनि नछुटोस् भन्ने म जस्तै को को हुनुहुन्छ ❤️❣️❣️💕💕
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
जुनकिरी र जुठे को बिबाह भएको क-कस्लाइ हेर्न मन छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏🙏
@puspanjali5225
@puspanjali5225 Жыл бұрын
जुठे आउने दिन गनेर बस्ने एक म एक मेराे बुढीनै हाेला ❤❤❤❤❤❤
@bishnumagar3924
@bishnumagar3924 Жыл бұрын
अब चाहिँ सत्यको जित ढिलै भए पनि अबस्य नै हुन्छ भन्ने कुराको छन्द आउन लागेको हुनाले खुशी लाग्यो। धन्यवाद सबै जुठे टिमको लागि ।
@Bharatkusari882
@Bharatkusari882 Жыл бұрын
जुठेको सुख्खको दिन देख्न चाहने जति यता हाजिर 🤣
@nishangurung1069
@nishangurung1069 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺🇳🇵🙏🎉🎉🎉
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 Жыл бұрын
ऐलेसम्मकै बेस्ट एपिसोड लाग्यो मलाई।नारीशक्तिको प्रयोग वाह भन्न लायक छ। 👌👌❤
@nirukhadka8402
@nirukhadka8402 Жыл бұрын
देउता जस्तो बुहारिलाइ यासतो भनेपछि ❤❤ तेसको खुकुरि कान टौिक हो🎉🎉🎉🎉बुहारीलाई बधाइ छ
@Dipesh163
@Dipesh163 Жыл бұрын
अहिलेसम्म जुठेको कुनै पनि भाग नछुटाई हेर्नेहरुले यहाँ लाईक हजुरहरुलाई भगवान् ले कल्याण गर्नेछन।।❤
@ambarsinghtamang6362
@ambarsinghtamang6362 Жыл бұрын
ए त छ नि हाजु
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
जुठे सिरियल भाग 1देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏
@pawandev3484
@pawandev3484 Жыл бұрын
आज भोलि जुठे जति हेर्यो उति हेरि रहु जस्तो लाग्ने खाल को एपिसोड हरु आउदैछ येस्तै येस्तै आइ रहोस येहिनै हामि सबैको चाहाना र शुभकामना
@caflay
@caflay Жыл бұрын
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏 " जुठे " पात्र बल्छी धुर्बेको कला असध्यै मन पर्छ । सम्मान छ 🙏🇳🇵
@dambarbk
@dambarbk Жыл бұрын
Juthe rw junkeri ko bihe garau baki thaha xaina ❤❤
@dadagharey
@dadagharey Жыл бұрын
kzbin.info9HuVIF6PEoY?feature=share
@nishangurung1069
@nishangurung1069 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺🇳🇵🙏🥺
@rajkumarbaral9877
@rajkumarbaral9877 Жыл бұрын
एक दम मन क्षुन्छ यो जुठे सिरियल ले आजत झन भित्र मन बेसरी रोयो 😢हार्दिक बधाई छ 🙏 र मेरो कमेन्ट पढ्ने जातिको भगवान ले रक्षा गरून् 🙏🙏
@tkarambhandari5209
@tkarambhandari5209 Жыл бұрын
म अस्ट्रेलिया देखि हेर्दै छ मन छुयाे यार सक्किगाेनि भन्दा 10% राम्राे लाग्थ्याे र याे भाग 99 % राम्राे लाग्याे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सम्पुण टिम लाई धन्नेबाद
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
साथि लागि गोठेले जुठे माथि गरेको ब्याबहार मन पर्ने जति यता हाजिर हुनु होला
@KhadaCompany
@KhadaCompany Жыл бұрын
*जुठे भाग 1 देखि नछुटाइ हेर्ने को को हुनुहुन्छ ?*
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
जुठे र जुनकिरीको बिबाह होला कि नहोला ❤❤..... comment गर्नुहोला धन्यवाद ❤❤❤❤
@lalitnath3230
@lalitnath3230 Жыл бұрын
Hun x tar jhuthe lai hemmat xai n ho
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
जुठेका सम्पुर्ण पात्र का कलाकार हरु को भुमिका महत्वपुर्ण छ सम्पुर्ण टिम लाई धन्यबाद्🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💕💕
@rajkiranadhikari
@rajkiranadhikari Жыл бұрын
जुठे सिरल 1दखी 113 समा हेर्न येत हिजुर हुम त ❤
@susilaallay7483
@susilaallay7483 Жыл бұрын
आजको भागले त मनमा शान्ति छायो , अब साबित्रि दुर्गाको रूपमा देखिन पर्छ।👍👍👍👍
@kumargurung7686
@kumargurung7686 Жыл бұрын
सहि कुरा
@kamalbista3695
@kamalbista3695 Жыл бұрын
जुठे र जूनकीरी को बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ ❤❤❤
@jaaloentertainment5087
@jaaloentertainment5087 Жыл бұрын
हैट आज को भाग ले त साच्चै मन मा तबला पिटेको छ आउदो भाग हरु पनि येस्तै होस जुठे सिरियल को शुभचिन्तक हु म सधै सधै लाई सम्पुर्न नेपाली हरु को भलो होस😘😘😘😘
@volleyballlife8818
@volleyballlife8818 Жыл бұрын
नेपाली समाजमा रहेको वास्तविकतालाई प्रस्तुत गर्ने नेपाली सिरियल जुठेलाई म मनै देखि सम्मान गर्न चाहन्छु। यस सिरियलमा भएका सम्पुर्ण पात्रहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछु।❤🎉
@nannunanko3911
@nannunanko3911 Жыл бұрын
जुठे सिरियलले हामी गरिबको सारै मन मुटू छोहेको छ यो समाज अनि सास्कृती एक जुट भएर बाच्न पाउने अधिकार छ❤❤❤❤
@anishatamang4110
@anishatamang4110 Жыл бұрын
मलाई त धेरै मन पर्छ जुठे शिरिएल हेर्दा हेर्दै कति छिटो सकिन्छ थाह नै हुँदैन ❤❤❤❤❤
@padambahadur2087
@padambahadur2087 Жыл бұрын
❤❤❤❤❤❤जुठे सिरियल यकदमै मन पर्छ
@rajendrabohara9608
@rajendrabohara9608 Жыл бұрын
यो सिरियल आउँदा खुशी हुने यता हाजिर हुनु त❤😊
@Asidegamer94
@Asidegamer94 Жыл бұрын
सम्पुर्ण जुठे परिवारलाई सफलताको सुभकामना🎉🎉🎉❤❤
@socialmessage231
@socialmessage231 Жыл бұрын
सुपर हिट ,,,अब जुठे र जुनकिरी को बिवाह भएर समाजको कुरिती हटेको हेर्न र दलित र ठूलो जाती भन्ने शब्द यो समाजबाट नै निर्मुल हुन सकोस र सबैलाइ सम्मान ब्वाहार हुनुपर्छ भन्ने भावाना जागोस ।यो सिरियल ले धेरै को मन जिद्ने छ।।।
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
सबैको मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु साथै आउदो दिन यस्तै भाबुक बनाउने र सबै को मन छुने कथा निमार्ण गर्नु हुनेछ भन्ने आशा लागेको छ धन्यवाद ❤❤❤ best of luck........🎉🎉
@binduchalise8794
@binduchalise8794 Жыл бұрын
आजको एपिसोड निकै उकृष्ट छ आगामि दिनमा यस्तै परिर्वतन भएको हेर्ने इच्छा छ ।❣️❣️❣️
@padam-udgadi4145
@padam-udgadi4145 Жыл бұрын
नमस्कार -सबैको जय होस, आजको जिम्वाल को टाउको फुटाए को हेर्न पाँउदा गर्व महसुस भयो, आजको एपिसोड निकै राम्रो लाग्यो । जुठे को प्रखाइको कारण बिहिबार पनि महत्वपूर्ण लाग्न थाल्यो ..!
@Samabhab
@Samabhab Жыл бұрын
@padam-udgadi4145
@padam-udgadi4145 Жыл бұрын
​@@nishangurung1069 खै कुन भिडियो हो हजुर
@abirai8438
@abirai8438 Жыл бұрын
कस्तो राम्रो सिरियल आँखा बाट आँसु रोक्नु सकिन कसम 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
@sumonmondul3295
@sumonmondul3295 Жыл бұрын
Saabitri vaauju ko aajako bhaag yakdamai daami lagyo keep it up vauju❤❤❤
@sharmilarasaili6507
@sharmilarasaili6507 Жыл бұрын
यो सिरियल को सबै कलाकार बेस्ट लाग्छ मलाई ❤❤
@rabinsodari4123
@rabinsodari4123 Жыл бұрын
छोरा मान्छे भए पनि हेर्दा हेर्दै आँसु झरेको पत्तै भएन hug respect 🫡 all team. Special Sabitra vauju 😢❤
@shortbestvidiosclips9874
@shortbestvidiosclips9874 Жыл бұрын
कस्ले सपना देख्यो फेरी अन्तिममा आएर😂😂😂
@sunittraii.9807
@sunittraii.9807 Жыл бұрын
तपाई हरुको यो काम प्रती धेरै आभारी छौ। जो हामिहरु मझ एति मिठो कोसेली पस्किनु भाएको छ। याहाहरु सबै टिम हरूलाई धेरै धेरै धन्यवाद छ ।
@nishangurung1069
@nishangurung1069 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺🇳🇵🙏🥺
@issyta2994
@issyta2994 Жыл бұрын
Namaste from London My 8 years old son loves Juthe serials. He has watched from episode 1 to this episode. He even talk about meeting all of you when he comes to Nepal. I watch too but my son is so obsessed about this serials.
@sitashresth6693
@sitashresth6693 Жыл бұрын
यो सिरियलमा चाहिँ यकदम् सहि गरेको छ है साथी हरु म त सुरु देखि नै हेर्दै आयको छु अबको भागमा साबित्री ले नै ससुरा भनाैदाेलाइ नै सजाइदियकाे हुनुपर्छ भन्ने मा छु गल्ती भएको माफी पाऊ ❤❤❤❤❤❤❤
@YamnathaBhusal-tv8fl
@YamnathaBhusal-tv8fl Жыл бұрын
Juthe serial wow Dami very nice 👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🥰🥰🥰🥰🥰
@antivi4454
@antivi4454 Жыл бұрын
Khasai ramro lagena gemal ho ki gunda ho yo buru manche ta
@antivi4454
@antivi4454 Жыл бұрын
Sabie lie bara bar garnu parxa aba ta juthe haru pani ali dani vako dekhauna parxa ni
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
मलाई अति मन पर्ने सिरियल जुठे साथै हल्का रमाइलो My favourite
@nppkk11
@nppkk11 Жыл бұрын
🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@Karan-pm3yq
@Karan-pm3yq Жыл бұрын
Nice dame छ सबै टिमलाई धेरै धेरै बधाई छ जुठे सिरियल सधै हेरन पाम🥰🥰💝💝💖💖💐💐🌹🌹
@XotaPardesi
@XotaPardesi Жыл бұрын
One of the best serial in Nepal... All actor acting next level & story to much huge respect ❤
@upadhaya9156
@upadhaya9156 Жыл бұрын
नेपाली समाजको एथार्थ चित्रण गरिएको टेलिश्रृंखला जुठे ले नेपाली भेषभुषा, कला संस्कृति संरक्षण र गाउले जिवनको झझल्को दिन्छ। सम्पुर्ण टिमलाई उच्च सम्मान 🙏🇳🇵❣️❣️❣️
@dineshgurung5869
@dineshgurung5869 Жыл бұрын
निर्मली कुरौटेलाई देखेर रिस उठ्ने कोको हुनुहुन्छ 😊😅😂🙈🙈😊😊
@Sobannamahatarafficial48
@Sobannamahatarafficial48 Жыл бұрын
finally waiting is over my favorite siriyal good bless you all juthe siriyal family hope it always be successful like this ......... best of luck
@karnabahadur8342
@karnabahadur8342 Жыл бұрын
जुठे सिरियल सारै मन पर्छ
@subodhchapagain
@subodhchapagain Жыл бұрын
I love this serial & in this serial I love kancha ba ❤and never miss it's ❤ Lots of love to whole juthe team ❤jay nepal 🇳🇵❤️
@ChandramanSubba
@ChandramanSubba Жыл бұрын
1:46
@paphagami6968
@paphagami6968 Жыл бұрын
कुनै सर्वोत्कृष्ट चलचित्र हेरे भन्दा कम छैन यो तेलि चलचित्र ❤❤
@jangarai1263
@jangarai1263 Жыл бұрын
i always watching never missing any episode very good awesome very nice ❤❤❤
@sandiprai4790
@sandiprai4790 Жыл бұрын
Yo serial le mero pani kei balapanko yadharu taja gardiyeko xa teseile ma juthe serial 1st episode dekhi ajako dinsamma naxutai herdei aieraheko xura agami dinharuma pani herna pam vanne asha rakheko xu tq all juthe unitslai❤❤❤❤
@bhaskarghimire147
@bhaskarghimire147 Жыл бұрын
Omg today episode is awsm❤hope the last seen not about dreame of sabitri .I wish it for real 😂😢😂😂
@dipakdahalofficial
@dipakdahalofficial Жыл бұрын
hahaha indeed i am thinking the same ! Kasto bichar milyo !
@manojkumaraod9660
@manojkumaraod9660 Жыл бұрын
I want to say thank you to all organic artists of this serial and this serial if favorite for me and never miss any parts .....
@Assaultfitness83
@Assaultfitness83 Жыл бұрын
My best Nepali serial ,,I love this serial juthe❤
@saurahajungleexpedition3118
@saurahajungleexpedition3118 Жыл бұрын
I love this serial & never miss any episode. One of the best serial with actual social awareness.
@ushasubedi8291
@ushasubedi8291 Жыл бұрын
Huge respect to all juthe members 🙏#keep it up Lots of love from #Sydney Am I the only one who is waiting for new episodes 😏🥰
@surajshrestha2647
@surajshrestha2647 Жыл бұрын
No.1 serial😍😍❤❤
@sherkumar7069
@sherkumar7069 Жыл бұрын
❤🎉❤
@gdjohn3047
@gdjohn3047 Жыл бұрын
कान्छा बालाई माया गरेको कान्छा बाले छोराछोरी लाई माया गरेको देख्दा !कस्तो रुवायो😢
@shivachandrasapkota7640
@shivachandrasapkota7640 Жыл бұрын
Congratulation both of you 🎉🎉🎉
@nishangurung1069
@nishangurung1069 Жыл бұрын
म पनि धेरै मिहिनेत गरेर भिडियो बनाउछु तर कसैले हेदौन 😢🥺🇳🇵🙏🥺🖤🥺🇳🇵🙏
@ishworadhikari8519
@ishworadhikari8519 Жыл бұрын
❤❤❤❤धेरै राम्रो छ म सदै हेरने गर्छु जुठे बुहारिलाई कडा रिस उठे छ 🎉🎉🎉🎉क्या राम्रो लाग्यो जिम्बल को अत्या चार सनहन नसकेर हतियार उठाउनु बाध्य भए
@SunilGurung-lg9gy
@SunilGurung-lg9gy Жыл бұрын
I love this serial ❤ and my favourite shows also
@saraswotikhatiwoda791
@saraswotikhatiwoda791 Жыл бұрын
Song chai man paro last😢
@tukanathsharma3656
@tukanathsharma3656 Жыл бұрын
What's a serious and heart touching serial,, love you all team and keep it up ❤
@Chefbinod4583
@Chefbinod4583 Жыл бұрын
My favourite serial❤
@dilbahadurgmagar696
@dilbahadurgmagar696 Жыл бұрын
❤❤मलाई सबै भन्दा मन पर्ने सिरेल हो यो अबो आगामी दिन हरुमा जुठेले पनि नन्या पाएको हेर्ने मन छ,❤
@nirmalamanandhar6707
@nirmalamanandhar6707 Жыл бұрын
One of the best nepali serial.
@rudrabist3255
@rudrabist3255 Жыл бұрын
सधैं एउटै कथा अब के ही कथा चेन्ज हुनु पर्यो नयाँ स्वाद चाख्न मन लाग्यो😊 सायद यस्तो लाग्ने मलाई मात्र होइन होला🙏🙏
@Assaultfitness83
@Assaultfitness83 Жыл бұрын
30:35 one off the best Nepali serial ❤
@ankushpaudel571
@ankushpaudel571 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@bwbijaygaming45
@bwbijaygaming45 Жыл бұрын
यो serial आउदा खुसी हुने जति यता हाजिर
@khemrazzk9381
@khemrazzk9381 Жыл бұрын
I am watching all episodes of this serial ❤❤❤❤
@deepankarki9410
@deepankarki9410 Жыл бұрын
Love from Sikkim Gangtok It's really good watching this serial ❤keep going and always waiting for another episode 😀
@FNA466
@FNA466 Жыл бұрын
🎉🎉🎉जुठे यूनिट लाइ शुभकामना छ।आजको भागमा बिसेस साबित्री भाउजुको भुमिका लाई सलाम छ 🎉🎉🎉
@balkumargurung2080
@balkumargurung2080 Жыл бұрын
Sadhai yeutai history bhayena jimwal lai saphat sikaunu paryo
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН