Nepali Serial Juthe (जुठे) Episode 135 || Dec 20 - 2023 By Raju Poudel, Marichman Shrestha

  Рет қаралды 2,117,547

OSR Digital

OSR Digital

Күн бұрын

Nepali Serial Juthe (जुठे) Episode 135 || Dec 20 - 2023 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in KZbin at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode134 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For KZbin channels in Nepal. This channel mainly focuses on entertaining our KZbin viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital

Пікірлер: 979
@isjworiparsadbanjade
@isjworiparsadbanjade Жыл бұрын
पहिला यो जुठे एकदम राम्रो लाग्थियो अहिले नि लाग्छ तर यो भन्दा सिता अझ झन मन पर्न पो थाल्यो को कलाई यस्तो भएको छ होला।।
@saugatAdhikari489
@saugatAdhikari489 Жыл бұрын
मेरो comment पढ्ने को घरमा भगवानले सधै रक्षा गरुन् ❤😊
@rrccccdd1242
@rrccccdd1242 Жыл бұрын
Aduhyj
@rrccccdd1242
@rrccccdd1242 Жыл бұрын
Turif
@bikashshrestha2942
@bikashshrestha2942 Жыл бұрын
जुठेको जिबनस्तर माथी उठेको हेर्न चाहाने जति यता हाजिर हुम त😊😊😊😊😊
@kamalbudhamagar3231
@kamalbudhamagar3231 Жыл бұрын
❤❤❤❤
@prayogdahal3609
@prayogdahal3609 Жыл бұрын
Ye serial mah huney jati sabai ley chancha mula toilay attendance le rakhnu pardaina
@kasimlucky9439
@kasimlucky9439 Жыл бұрын
​@@prayogdahal3609😂 good for him😂😂
@bhadrabibash333
@bhadrabibash333 Жыл бұрын
जिम्माल र जिमवाल्नी बाहेक सबैले हेर्न चाहन्छन😂😂
@Alishadahal1234
@Alishadahal1234 Жыл бұрын
#@🎉🎉😢🎉🎉aa​@@kamalbudhamagar3231
@Balan_Saha1.6M
@Balan_Saha1.6M Жыл бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
@jitbahadurreule.channel
@jitbahadurreule.channel Жыл бұрын
❤❤❤❤❤
@Bikash5ze
@Bikash5ze Жыл бұрын
🙏🙏🌹म खसी हुन्छु हजुर कहिले अाउला भनेर कुरि बस्छु
@Maheshofficialvlog442
@Maheshofficialvlog442 Жыл бұрын
जुठे र जुनकीरी को छिटै बिहे होस भन्न चाहाने हरु कोको हुनुहुन्छ यता हाजिर हुनुस है त ह्जुर❤🙏🙏🙏
@spbakery7871
@spbakery7871 Жыл бұрын
मलाई यो जुठे सिरियलको मन्ने भन्ने केटी साह्रै मन पर्छिन्।❤
@amaroli2.062
@amaroli2.062 Жыл бұрын
जुठे सिरीयल भाग १ देखी नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
@BaaluRai
@BaaluRai Жыл бұрын
@alisearegja7525
@alisearegja7525 Жыл бұрын
Moh
@RajulamaVlog15
@RajulamaVlog15 Жыл бұрын
Yes
@HimeshKhati
@HimeshKhati Жыл бұрын
Ma
@bharatrajbhandari3702
@bharatrajbhandari3702 Жыл бұрын
Yes❤
@umeshraja698
@umeshraja698 Жыл бұрын
जुनकिरि जुठे को हुनुपर्छ हैई❤❤🎉🎉🎉
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
जुठे र जुनकिरीको चोखोमाया छिटो भन्दा छिटो सागर जिले बुझेर बिहे गरेको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
@Sudipgamer1M-t3k
@Sudipgamer1M-t3k Жыл бұрын
जुठे र जूनकीरी को जोडी राम्रो हुस् भने को को हुनछ यता हाजिर गरम त 🤚🤚🥺😭😊
@Catlovermaxofficel6606
@Catlovermaxofficel6606 Жыл бұрын
जुठे र जुनकिरीको बिहे भाको हेर्न को को चाहानु हुन्छ licke गर्दिनु होला
@Sudipgamer1M-t3k
@Sudipgamer1M-t3k Жыл бұрын
को को जुठे सिरयल आउँदा को को खुसी हुनुछ यता हाजिर गरम त😊😊😊❤🎉🎉🤚
@rajanangbo9253
@rajanangbo9253 Жыл бұрын
यो कमेन्ट पढने सबैमा भगवानले रक्षा गरुन ❤❤❤🎉🎉🎉❤❤🎉🎉
@jayajiban7866
@jayajiban7866 Жыл бұрын
जुठे भाग १ देखि हेर्ने सबै यता हाजिर हुम है ❣️❣️💞💞💞💞💞🌹🌹🌹🌹🌹🌹🌹🌹
@kcammar5285
@kcammar5285 Жыл бұрын
20नबर कमेन्ट 1भाग देखी आज सम्म नछुटाई हेर्नी कोको हुनुछ एता हाजीर हु है 🙏🙏🙏आयो दंगाली ❤हाल मलीसीया बाट हेर्दै छु ❤
@cuteboyleon2022
@cuteboyleon2022 Жыл бұрын
जुठे र जुन्किरीको बिहे भएको हेर्न मन हुने कोको हुनुहुन्छ?
@geetakuwar6652
@geetakuwar6652 Жыл бұрын
Yes
@rachelchettri2253
@rachelchettri2253 Жыл бұрын
Me
@pccomputergadariya236
@pccomputergadariya236 Жыл бұрын
म जुथे सिरेल नछुताई कन हेर्ने गर्छु मलाई मन पर्ने सिरेल भनेको नै जुथे हो तर 1देखि 135 भाग सम्म हेर्दा जुथेको अबस्था उस्तै छा म जूथेको प्रगति हेर्न चहान्छु
@madangrgn9747
@madangrgn9747 Жыл бұрын
जुनकिरिले जुठेको पेट बोकेको देख्ने यता हाजिर 👇️
@thurakyaw2849
@thurakyaw2849 10 ай бұрын
s ew😅
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
हाम्रा अर्गानिक कलाकारहरु कति मिठो अभिनय र मनै छुने कथा आँसु नै आउँछ जुठे सिरियल होल टिमलाई मनै देखि नमन 👍️
@prakashlama83
@prakashlama83 Жыл бұрын
मेरो पनि आसु आयो 😭😭😭
@SK_vlog_Nepal
@SK_vlog_Nepal Жыл бұрын
सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ???? यता है ❤❤🎉❤🎉🎉❤
@travellermebiren
@travellermebiren Жыл бұрын
यो विदेशी भूमिमा काम बाट फर्किदा रातिको 1 बजे मन बिसाउने चौतारी भएको छ "जुठे"
@rajendrachhetri3448
@rajendrachhetri3448 Жыл бұрын
जोजो ले कमेन्ट पढ़ दै हुनुहुन्छ सबै लाई भगबान ले रक्षा गरुण ❤😊😊
@sagarlamsalofficial
@sagarlamsalofficial Жыл бұрын
नमस्कार म हाँस्य कलाकार अर्थात् मोडेल सागर लम्साल यो सिरियल हेर्ने सबैलाइ भगवान कृष्णले रक्षा गरुन् 🙏🙏🙏
@HastabahadurBc-wz3sq
@HastabahadurBc-wz3sq Жыл бұрын
बिन्ती छ जुठेर जुन्केरी बहिनिको समन्ध नछुतोस है महोदय जिम्माल लाई कारबाही गरियको देख्न पाउ हजुर
@reshamdarlami370
@reshamdarlami370 Жыл бұрын
अलि छाेटाे भयाे भाग हेर्न मन हुदा हुँदै सकिसक्छ गाेथे र जुठे काे ठुलाे फ्यान भित्र पर्छु ❤❤
@rabisilwalisking4576
@rabisilwalisking4576 Жыл бұрын
जुनकिरि र जुठे को बिहे होस् भन्ने हरु यता हेइ ✋️✋️✋️✋️😱😱😱😱🇳🇵🇳🇵🇳🇵
@DevKumar-sh2ec
@DevKumar-sh2ec Жыл бұрын
जुठे र जुनकिरी को मिलन कहिले पनि नछुटोस ।साथै यी दुई को बिबाह भएको समेत हेर्न पाउ। जुनकिरी ले जुठे लाई गरेको माया सत्य नै हो जस्तै हुन्छ। कति माया ले खेलेको होला जुनकिरी ले यो रोल मलाई त अतिनै मन पर्छ।
@rishabthapa6469
@rishabthapa6469 Жыл бұрын
जुठे सिरियल आउदा असादै खुशी लाग्छ जुठे सिरियल्को सम्पुरणन टिम्लाई सफल्ताको धेरै धेरै शुभकामना🙏🙏🙏❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@bishalgurung8778
@bishalgurung8778 Жыл бұрын
जुठे परिवारको दु:ख देख्न नसक्ने जति हाजिर हुम त!❤
@nkcvlognepal
@nkcvlognepal Жыл бұрын
जुठे र जुनकिरी को छिटो बिहे भको हेर्ने मन ककस्को छ।।❤️❤️
@Sudipgamer1M-t3k
@Sudipgamer1M-t3k Жыл бұрын
को को राजु मास्टर र बल्छी को fan यता 🤚
@sagargautam8193
@sagargautam8193 Жыл бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@lokendrakarki553
@lokendrakarki553 Жыл бұрын
क्रान्ति को बिकुल फुकिदै छ जुठेमा पनि।।Salute छ!!
@Anmolkc932
@Anmolkc932 Жыл бұрын
मेगा स्टार अनमाेल के सि काे चलचित्र फर्कि फर्कि हेर्न काे काे आतुर छ 🎉🎉❤❤ यता हाजिर हम्त 🎉🎉🎉❤❤
@RameshSiwakoti-oc3pe
@RameshSiwakoti-oc3pe Жыл бұрын
आयाे आयाे जुठे आयाे भनेर खुशि हुने यता हाजिर हुम हैेे❤❤❤❤❤
@craziespunk3146
@craziespunk3146 Жыл бұрын
juthe serial malai sarai mann parxa twra aailay chai dherai choto episode aauna thalyo hau ali dherai time samma aaye hunthhyo jasto lagxa
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Жыл бұрын
जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल ❤❤❤❤
@geetakuwar6652
@geetakuwar6652 Жыл бұрын
Yes
@ghangkam4601
@ghangkam4601 Жыл бұрын
म सिरियल हेर्न मन नपराउने मान्छे तर यो जुठे सिरियल यस्तो सिरियल भयो नि मेरो लागि बुधबार पर्खिनु नै गाह्रो हुने अत्ति मीठो कथा अनि उस्तै कलाकारहरुको अभिनय ❤❤❤❤❤❤❤❤
@SantoshRokka-rr2uq
@SantoshRokka-rr2uq Жыл бұрын
Juthe sirial Lai man nai Dekhi Maya garne jati yeta hajir hom tw
@guptigurung564
@guptigurung564 Жыл бұрын
सिरियल मध्यमा सुपर हिट जुठे 👍️❤👏आगामी दिन मुरलीले गरेकाे क्रान्ति सफल हुनुपर्छ !!सावित्री काे याेगदान ,जुठे र जुनकिरीकाे शुभ बिवाह 💕💕🌷🌷
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar Жыл бұрын
सुरु देखीनै हेर्ने को को हो
@Premofficial956
@Premofficial956 Жыл бұрын
जुठे सिरियल आउदा खुशी हुने जति यता है❤❤❤🎉🎉
@Sukumaya_Tv
@Sukumaya_Tv Жыл бұрын
नेपाल भरिको 1 नम्बरको सिरियल जुठे 😉🤩 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@kanxavai5095
@kanxavai5095 Жыл бұрын
जुठे सिरियल मन पर्ने जति यता हाजिर हौँ त
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
जुठे र, जुनकीरीको छिट्टै बिवाहा होस् 🥀🤭🙏
@geetakuwar6652
@geetakuwar6652 Жыл бұрын
Yes
@gurusuresh647
@gurusuresh647 Жыл бұрын
Hunxa hajur bihema. Janu parxa la sangai
@narayankarki2610
@narayankarki2610 Жыл бұрын
छिटो भयो भने त कहानी अलि तेजिलो नहोला नि ज्वाइँ भनेर माया गर्लान् जिम्मल ले😂😂❤😊
@momochor1
@momochor1 Жыл бұрын
tmi lai damna bihe huncha Ra masu bhat khaula bhanya hola 😆
@sudhagaire6076
@sudhagaire6076 Жыл бұрын
​@@geetakuwar6652o
@sunilmagarati4635
@sunilmagarati4635 Жыл бұрын
पहिले देखि धेरै मौका गुमायो जुठेले जुनकीरी पाउनको लागि तर जतिसुकै कोसिस गर्दा पनि एक अर्काको हुन सकेनन् । जुठे र जुनकीरी को माया छुटेको राम्रो कमसेकम जुठेको आमा खुशी भएर बस्न त सक्छिन ।
@benju.kc85
@benju.kc85 Жыл бұрын
यो सिरियल धेरै राम्रो को को लाई लाग्छ मलाइ जस्तै।❤❤
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।।❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
@DknowledgeNepal
@DknowledgeNepal Жыл бұрын
मन पर्न छोड्यो अहिले त यो झुठे सिरियल पनि एउटै कुरा मा घुमाको घुमै काम छैन
@abinashvlog10
@abinashvlog10 Жыл бұрын
जुठे सिरियल हेर्नुहुने सम्पूर्णलाई भगवान को आशिर्वाद मिलोस यतानि जोदिनुहोला🥰❣️❣️🙏🙏
@cuteboyleon2022
@cuteboyleon2022 Жыл бұрын
जुठे तिमलाइ सफलताको शुभकामना ❤
@bhattarainabaraj9151
@bhattarainabaraj9151 Жыл бұрын
@karnabahadursijali3823
@karnabahadursijali3823 Жыл бұрын
जुठे सिरियल अति सुन्दर कथा लिनु भएको छ यो रुडि बादि परमं परा लाई मान्यता दी रहेका मानिस लाई बिउझाउन चाहानु भएकोछ👍👍👍मानिस स्वभाब र कर्म ले रामरो नरामरो हुनछ जातले होईना 🙏🙏🙏
@ashish-babu15
@ashish-babu15 Жыл бұрын
next part कहिले आउला भनेर हेर्न आतुर को को हुनुहुन्छ ?म जस्तै like please ❤
@lokbahadurchetry2411
@lokbahadurchetry2411 Жыл бұрын
जुठे र जुनकिरी को छिटै शुभ बिवाह होस
@madhubhandari7466
@madhubhandari7466 Жыл бұрын
बिन्ती छ जिम्बाल साप जुनकुरी र जुठेको बिहे होस मयसरी यो सिरिएल हेरेरकती रोएर बसौ बिन्ती छ अनि त्यो साबित्रा भाउजुले सासू को माया पाएको हेर्न चाहान्छु बिन्ती छ 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭
@bhawananp8084
@bhawananp8084 Жыл бұрын
जुनकीरी र जुठेको माया कुनै पनि हालतमा छुट्नु हुँदैन 🙏🙏
@BharatBohara-p8i
@BharatBohara-p8i Жыл бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤
@santoshpariyar5230
@santoshpariyar5230 Жыл бұрын
मन छुने कथा र प्रस्तुति जय जुठे ❤
@uttamrai_official9704
@uttamrai_official9704 Жыл бұрын
यो जुठे सिरियल भाग 1 बाट हेर्ने कोको हुनु हुन्छ हेर्ने जत्तिले लाईक गर्नु ल मलाई पनि यो सिरियल राम्रो लाग्छ ❤❤
@Narayangaming105
@Narayangaming105 Жыл бұрын
Halka ramailo ma Raju master family and sakas or lafada serial ma balchi dhurbe nahuda naramailo lagxa😞😞😞😞
@Riyaroka310
@Riyaroka310 Жыл бұрын
जिमावल लाई अब गाउ नीकालेको हेरनु कोको लाई मन छ हांजीर हुम यता
@bhojrajkhanal2850
@bhojrajkhanal2850 Жыл бұрын
Shreedhar Malai man pardaina yo serial maa😂😂
@Rajuvlogs_51
@Rajuvlogs_51 Жыл бұрын
जुठेको सुखका दिन छिट्टै आवस भन्ने जति हाजिर हुनुस ।।
@SK_vlog_Nepal
@SK_vlog_Nepal Жыл бұрын
जुठे सिरियलका सम्पूर्ण टीम लाई सफलताको कामना ❤🎉❤🎉❤🎉🎉🎉❤❤🎉❤❤
@MDHamidRahaman
@MDHamidRahaman Жыл бұрын
😊
@Mariyamsyangtan
@Mariyamsyangtan Жыл бұрын
youtube.com/@KiranNpvlog?si=XQiJnaNA1l1NYXYa
@manrajpandey6555
@manrajpandey6555 Жыл бұрын
यक दमै राम्राे सिरियल जुठे तर अलि छाेटाे भाग भयाे अलि लामाे बनाउनु पर्याे🎉🎉🎉❤❤❤❤😊😊😢😢
@aanishasunar1718
@aanishasunar1718 Жыл бұрын
सफलता काे शुभ कामना जुठे टिमलाई 🎉🎉🎉🎉❤❤❤❤
@Bikash5ze
@Bikash5ze Жыл бұрын
🙏🌹🌹दर्नस नमस्कार मन छु ने मेरो लागि जुठेँ सिरेल तर जुठे दाइ को र जुन्करी देइको छिटैँ बिवाहा भय को हेर्न मन्छ धेरैँ मायाँ अनि मीठो सम्झाना सम्पूर्ण टिम्मा मन पनि भित्रैँ देखि रोयर आऊछ कहिले कसोत यहि सिरेल हेरेर अाफ्नो दुख बेथा सम्झेर रुन मन लाग्छ र पनि जानि नजानि यति कमेड छोडेको छु मिलायर पढदिनु होला हेर्दैँ छु हाल साउदी को खाडी बाट र जन्म घर बाग्लुङ्ग जिला बाटाकाचौँर लिग्दी 😢😢😢
@indranepali181
@indranepali181 Жыл бұрын
अलि जुठे भाग लामो बनाउनु पर्यो के
@iswhorlama4181
@iswhorlama4181 Жыл бұрын
जिम्वाल बलीको बोको बन्ने समाचार चाँडै सुन्न अनी हेर्न पाए म त कती खुसी हुन्थेँ। अबको शृङ्खलामा जिम्वाल पूर्ण रूपले यो संसारबाट बिदा हुनुपर्छ। नत्र यो समाज सधैँ आक्रमणको त्रासमा बाँच्नुपर्छ।
@fighterboy5589
@fighterboy5589 Жыл бұрын
बुधबार आयो भने बिहानै देखि जुठे सिरियलको याद मात्रै आउछ❤❤❤
@ramkhatri-mx3my
@ramkhatri-mx3my Жыл бұрын
My best siriyal juthe ra sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
@sangam-aryal
@sangam-aryal Жыл бұрын
जुनकिरी को अभिनय सारै राम्रो...... ❤️❤️❤️
@nmaxentertainment5806
@nmaxentertainment5806 Жыл бұрын
भिलेन धेरै भयो "जुठे" सिरियलमा😬 हुँदा हुँदा काईली पनि जुठे र जुनकिरीको मायामा भिलेन भएर निस्कियो।😍 हो, त्यसलाई भनिन्छ सन्तानको माया❤️ नबुझेको कुरो हिरो चाहिँ काे रैछ?😬🤣😃😍 गोथे र जुठे ले जवाफ दिनुपर्यो।
@sujanmagar4890
@sujanmagar4890 Жыл бұрын
मन पर्ने सिरियल(जुठे)❤
@mandeeppariyar4346
@mandeeppariyar4346 Жыл бұрын
Dherai ramro sandesh samajlai dinuvayeko cha,ani hamro thauma aayara serial Khichnu vayeko ma ridaya dekhi dhanyawad,dherai maya lamjung bata
@Ranasarkar100
@Ranasarkar100 Жыл бұрын
आज जुठे सिरियलमा के हुन्छ होला❤
@premnagal1823
@premnagal1823 Жыл бұрын
मैले देखेको चाहि जुठे सिरियल चाहि जिमाल ले धेरैलाई दु:ख दिई सके अर्को हप्ता चाहि जुनकेरि र जुठे को बिबाह देखन पाईयोस ❤❤❤❤
@mrbh3606
@mrbh3606 Жыл бұрын
Dami Xa Hajur
@lalshrestha3479
@lalshrestha3479 Жыл бұрын
जुठे र जुनकीरी को विवाह होस्।।।
@abtabansari351
@abtabansari351 Жыл бұрын
Wao dharai ramro jhutai Dai I like it this episode lot's of love from Madhuwan ❤❤
@BhagawatiBista-g2n
@BhagawatiBista-g2n Жыл бұрын
सफलको कामना सबैजनालाइ
@bhutanthinley2024
@bhutanthinley2024 Жыл бұрын
Watched from Bhutan 🇧🇹🙏❤ love you all Halkai Ramailo and Juthe family 😊🎉🎉
@bhimgadal
@bhimgadal Жыл бұрын
Jhuthe vak 1dekhi naxutai herni jati yeta hajir huta❤
@kiranthegim3124
@kiranthegim3124 Жыл бұрын
सदै हेर्ने गर्छु🙏🙏🙏
@Shristieditz17
@Shristieditz17 Жыл бұрын
जुठे सिरियल आउदा धेरै खुशी लाग्छ❤️❤️🌻🌻💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalghimire-y4d
@kamalghimire-y4d Жыл бұрын
juthe serial samaj maa ghateko yetharta ho yo katha kaa sabai kalakar jiu haru laai salute
@santoshshrestha8370
@santoshshrestha8370 Жыл бұрын
जुठे र जुनकिरी बिबाह जसरी पनि हुन पर्छ!
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt Жыл бұрын
हेरेक हफ्ता बुधबार अाउने जुठे सिरियल सबै नेपाली काे मन मा बसन सफल बकाे छ 💐💐💐🥀हेरक दिन नयाँ नयाँ कथामा अाउने गरेकाे छ जुठे सिरियल कमेडि र मन पाेलने खालको अाउछ १ भाग देखि १३५ भाग सम हेरेर साथ दिदै छु my favourite serial जुठे ❤❤❤🌺🌺
@bishalsirmali8268
@bishalsirmali8268 Жыл бұрын
NEPAL ko top no.1 serial 🇳🇵❤
@Ganeshbc7890
@Ganeshbc7890 Жыл бұрын
Juthe ra जूनकीरी को विवाह भएको भाग पनि हेर्नै पाइयोस् अनि विवाह को निम्तो पनि गर्न नभुल्नुहोला है सबै टिमलाई अग्रिम शुभकामना ❤❤❤❤
@SK_vlog_Nepal
@SK_vlog_Nepal Жыл бұрын
My favourite serial ❤❤🎉❤🎉🎉❤🎉🎉❤
@aseempremsangeetsansar2091
@aseempremsangeetsansar2091 Жыл бұрын
साँच्चै समाज परिवर्तन जुठे सिरियलका निर्माताले चाहेका हुन भने :- १.कथा अब वियोगान्त मात्र नहोस् २.संयोगान्त मोड आओस्! ३.जुठे-जुनकीरीको विहे होस् ! ४.अस्वीकार गरेको बाऊले छोरीको माया अगाडी घुँडा टेकेर सम्मान गरोस् ! ५.जुठे गरिब छ उसलाई कुनै राम्रो देशमा पठाउन मुखियाले सकारात्मक सहयोग गरोस् ! ६.विदेशमा छोरीलाई पनि जुठेले डिपेन्डेन्ट भिसामा लगोस् . ७.आफ्नी आमा,सासू ससुरालाई जुठेले अस्ट्रेलिया घुम्न लैजाओस् ८.समाजले यो उदाहरण देखोस् र पो हजारौं विवहाको पुर्वसन्ध्यामा रहेका जोडीहरु र समाजका कथित जातिवादीहरु मान्छे बन्नेछन र परिवार,समाज र देश विकसित हुन्छ !
@Amit.Adhikari.0
@Amit.Adhikari.0 Жыл бұрын
सफलताको शुभकामना ❤❤❤❤❤
@wowgoodnewsmamyishrees7780
@wowgoodnewsmamyishrees7780 Жыл бұрын
Aamaa miss you a lot 💖 💖 💖 🙏💞💞💞💞 Juthaa (balxi brother 👊👊👊)(junkire) wow nice lovely) Love you family bamamars ❤❤❤❤
@ConfusedCamperVan-vk3xz
@ConfusedCamperVan-vk3xz Жыл бұрын
मलाई त यो सत्य ghtna जस्तो लागछ खै सपना मा पनि झल्को आउँछ हजुर हरु को अभिनय 😢😢😢❤ धेरै धेरै माया छ सबै लाई
@amritthapa-d3f
@amritthapa-d3f Жыл бұрын
याे जिमल काे बेबार मन परदेना सिरियाल रामराे छ ❤❤❤
@megnathghimire9660
@megnathghimire9660 Жыл бұрын
याे पुराना संस्कृती रिती रिवाजमा अाधारित टेलि श्रृङखला एकदम राम्रो छ।पहिला पहिला यस्तै हुदाे रहेछ।पहिलेका कुराहरुलाई सिकाईरहेकाे छ यसले।
@rsadvise
@rsadvise Жыл бұрын
मेरो कमेन्ट् पढ्ने सबैलाई भगवान ले रक्षा गरुन❤❤🎉❤❤❤😍
@SK_vlog_Nepal
@SK_vlog_Nepal Жыл бұрын
जुठेलाई कै पनि हुँदैन ❤❤🎉🎉
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Confusion! Nepal🇳🇵To China🇨🇳 by bicycle | S2 Episode 86 | world tour
24:17
Sharad koirala: The Nepali Traveler
Рет қаралды 12 М.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41