भीम रावललाई एमालेबाट निकालीएको बारे सूर्य थापाको कडा प्रतिक्रिया | Surya Thapa | Rishi Dhamala

  Рет қаралды 52,893

Nepali Network TV

Nepali Network TV

Күн бұрын

Пікірлер
@nirBikramThakuri5
@nirBikramThakuri5 15 сағат бұрын
सुर्य थापा जस्तो नेता हुने यो देशमा मुकुन्दे पनि मन्त्री हुन् सक्छ
@narabahadurOli
@narabahadurOli 16 сағат бұрын
डा भिम रावललाइ कार्बाहि गर्नुनै एमालेको सक्किनु हो सिद्धिनुहो
@BirBahadurRumba-u2c
@BirBahadurRumba-u2c 6 сағат бұрын
धेरै राम्रो तिमिले चिन्त लिने होइन दीपावली गर।
@BhupendraAdhikaribipana
@BhupendraAdhikaribipana 4 сағат бұрын
100%
@gaharbudathoki782
@gaharbudathoki782 16 сағат бұрын
सुर्या थापा भन्ने मानीस पनी कती ठुलो अराजक मानीस रहेछन् कती चै अपराद बोकेर सरकारको पदमा रहेका रहेछन् छि छि योमानीसलाई लाज लाग्दैन फेरी आजत सरकारमा रहेर अपराद गर्दैछन् भोली बुडे्सकाल आउदात हुनेत जनतै होला रत तेस समायामा आजको रीसले हात खुट्टा भाचेर थन्काहे भन्ने केहाल होला त्येस बेला हैत
@sumansubba6389
@sumansubba6389 13 сағат бұрын
अबको नारा "एमाले भगाउ देश बनाउ।"
@BadamGirung
@BadamGirung 12 сағат бұрын
केपी ओलि र सुर्य थापा जस्तो नेता हुनुनै हाम्रो दुर्भाग्य हो
@RamprasadSapkota-k3c
@RamprasadSapkota-k3c 13 сағат бұрын
एमालेबाट भीम रावल अलग हुनु नै एमालेको दुर्भाग्य हो। यी भिम रावल जस्तो मान्छे एमालेमा कोही पनि छैन उ यथार्थवादी सत्यवादी नेता हो।
@ShivaKc-dw6wx
@ShivaKc-dw6wx 12 сағат бұрын
🤣🤣सुर्य थापा केपि को हनुमान 😅😅
@GurungSujal-g9g
@GurungSujal-g9g 14 сағат бұрын
बिन्दा पान्डे ले भनेको कुरा सुन्नु पर्छ यो स्याल ले ओरालो यात्रा एमाले को
@dambarlimbu7014
@dambarlimbu7014 15 сағат бұрын
यो पंच्यातकाल फर्केको अनुभव देख्दैछु । मैले पनि 4 दिनको हिरासतमा बसेको खेर जाने भो!!!!!😢😢😢😢😢
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 16 сағат бұрын
एमाले का भरष्ट चोरका लागि भिम रावल भारि भएका थिये ।भिम सर सज्जन नैतिकवान इज्जतदार एउटा कित्तामा उभिउ देशलाई भरष्ट चोर दलालि मुक्त गरौ ।आजै बाट चोर भरष्ट अभियानमा लागौ भिम सर उन्नति प्रगतिको शुभ कामन ।
@hiramansubedi9329
@hiramansubedi9329 16 сағат бұрын
यो हनुमान ऋषि धमला को मन मिल्ने सुन्दरिको हनुमान
@surajrai5188
@surajrai5188 15 сағат бұрын
यस्ता त छन एमाले को नेता र सल्लाहकार भनाउदाहरु थुक्का अब कुनै आस गर्ने ठाऊँ रहेन 84 को चुनाबमा पत्तासाफ गर्नु पर्छ एमालेको बकम्फुसेहरुलाई
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 9 сағат бұрын
एमालेका ठुला भनाउदा नेताहरु के पि ओलिका बधुवा हुन ! ओलिजस्तो फटाहालाइ नेता मानेर हिडेकाहरु बेबकुफ नै हुन ! ओलिले यिनलाइ कति पैसा दिएर पालेको छ ! रावलले तेसको भाले प्रब्रीत्ति मानेन र एमाले छोडेको हो !
@jagatpageni2573
@jagatpageni2573 14 сағат бұрын
सुर्य थापाका अभिव्यक्तिहरू इस्तर हिन
@GayatriTimalsena-r2i
@GayatriTimalsena-r2i 11 сағат бұрын
बिनास काले बिपरित बुद्धी, एमाले को,,
@BirendraRana-n1v
@BirendraRana-n1v 15 сағат бұрын
आँखा जिम्काउन होइन एमाले नाङ्गो शरीर देखाउन पछि पर्दैन।
@kbadhikri8418
@kbadhikri8418 15 сағат бұрын
Ukhantukka ले एमाले खायो
@TilakPun-f5f
@TilakPun-f5f 11 сағат бұрын
एक नोम्बर भरस्तचारी सुर्य थापा हो एसिया माहादेश मा नाम कमाएको हो नी कसैले भुलेको छैनन है ।
@KeshavAdhikari-c5x
@KeshavAdhikari-c5x 13 сағат бұрын
भिम रावल जिन्दावाद
@birbahadur6107
@birbahadur6107 16 сағат бұрын
सकीनू धोष्त हून आयो भने बास को बोटा को टूपो मा फल लाग्छ भने जस्तै एमाले मा भीम रावल हटाउनू एमाले सकीनू आएको लक्षेण हो
@ganeshshahi9987
@ganeshshahi9987 16 сағат бұрын
प्राकृतिक नियम नै हो,सहयोगीलाइ सहयोग गर्नुपर्छ,अव यी भ्रष्टाचारको आरोप खेपिरहेका मीन बहादुर गुरुङलाइ भोलि आपत विपत पर्दा के एमालेले सहयोग नगर्ला?सत्य कुरा सत्य नै हुन्छ फ्याउराहरु जति कराए पनि के भो र।अर्को कुरा वास्तुशाश्स्र अनुसार भवन प्राप्ति जस्तो जीवनोपयोगी मामलामा सुरुवात मै यस्तो भाडभैलो हुनु राम्रो लक्षण होइन। यो जग्गा यो भवन एमालेले स्वीकार नगर्दा राम्रो हुन्छ,सत्य सुझाव हो मान्नुहोस् न त र अनिष्ट हुनेवाला छ।
@nareshneupane6977
@nareshneupane6977 15 сағат бұрын
यो चोर ले नेकपा काल मा अध्यक्ष प्रचण्ड लाई कसरी गाली गर्थ्यो हामी सबलाई थाहा छ।
@DeepakHamal-f2p
@DeepakHamal-f2p 9 сағат бұрын
झलनाथ ले ओलिलाइ हिजो कार्वाही गरेको भय आज के हालत हुने थियो ओलिको
@kiranrawal3858
@kiranrawal3858 2 сағат бұрын
एमाले पुँजीपतिको पार्टी हो ! कम्युनिष्ट पार्टीनै होईन यसमा जनताको बहुदलीय जनवादलाई के पी वलीले टोपी लाई सकेको अवस्था छ ।
@DrubaThapa-im4mb
@DrubaThapa-im4mb 13 сағат бұрын
यो के पि को हनुमान हो नुनको सोझो गर्छ
@dibakarpant3390
@dibakarpant3390 13 сағат бұрын
देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@krishnabahadurkunwar6294
@krishnabahadurkunwar6294 15 сағат бұрын
उम्लेकाे पानी मा कसैले पनि आफ्नो प्रतिबिम्ब देख्दैन , आजभन्दा १३ वर्षअघि एमालेका अध्यक्ष थिए झलनाथ खनाल । खनाल एमाले अध्यक्ष मात्र होइन मुलुकको प्रधानमन्त्री समेत रहेका थिए । खनाल अध्यक्ष तथा प्रधानमन्त्री रहेका बेला ओली वरिष्ठ नेता थिए । त्यसवेला खनालले माओवादी केन्द्रसँग सात बुँदे सहमति गरेका थिए । उक्त सहमतिको विरोध गर्दै ओलीले झलनाथ खनालको प्रधानमन्त्रीबाट राजीनामा मागेका थिए । ‘यो सरकार फेरि कायम राखिराख्नुको कुनै अर्थ छैन । त्यसकारण यस सरकारलाई धन्यवादसहित अब कुर्सी खाली गर,’ ओलीले त्यसबेला भनेका थिए । त्यसबेला ओली र माधवको गठजोड थियो । ओलीले थप भनेका थिए, ‘राष्ट्रिय सहमतिका लागि बाटो छोड र शान्ति र संविधानको रड, आफैँले हिजो लगाएको रड आफैँले हिजो बजाएको सारङ्गी, आफैँले हिजो बजाएको एकतारे सम्झ । राजीनामा गरेर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर ।’ त्यसपछि खनालले ओलीमाथि कुनै कारबाही गरेनन् बरु केही समयपछि राजीनामा दिएर पार्टीलाई एक ढिक्का राखेका थिए । त्यसबेलाको घट्ना सम्झदै खनाल सम्झन्छन्, ‘ओली सहितले मेरो राजीनामा मागे । तर मैले खासै मतलब गरिनँ । अहिले त एमाले केपि कम्पनी प्रा.लि. मा जे केपिले जे चाह्ये त्यै हुन्छ ।
@devendraangbo5830
@devendraangbo5830 8 сағат бұрын
मिन ब जस्ता झोले ब्याबसायि को मा १ पैसा खचॅ गरिन्न अब चेन पहिले यसरि था भएन , ब्यापारि पनि कुनै पाटिॅको मात्र हुन्छ????
@rameshpaudel2630
@rameshpaudel2630 12 сағат бұрын
ओ ली एउटा क्लब चलाउछन् पार्टी हैन्् ।
@SureshBudhaMagar-lm6jv
@SureshBudhaMagar-lm6jv 12 сағат бұрын
के पि को झत्केलो छोरो हो सुर्य थापा भिम रावल तिमीहरु झोले अन्धभक्त भन्दा हजार गुणा देस भक्ती छ्न र यथार्थ कुरा बोलेका छ्न अब भन्डारी अगाडि न आए सम्म एमाले होइन केपि कम्पनी बन्ने छ
@kanak_rai_official
@kanak_rai_official 9 сағат бұрын
KP को हनुमान भनेर दिवाकर ले भनेकाथिए यिनलाई
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv 3 сағат бұрын
Yo hanuman jepani garchh r bhanchh
@mangdorjesherpa1059
@mangdorjesherpa1059 13 сағат бұрын
सूर्य थापा जस्तो नेताको लागि हामी सम्भ्य हुनुपर्यो अब😂😂😂😂
@lalrawat817
@lalrawat817 16 сағат бұрын
बिशेश गरि mcc को बिरोध गरेको हुनाले बिदेशी को उसारा मा कारबाही गरेको हो
@laxmannepal1496
@laxmannepal1496 16 сағат бұрын
तरो पालो पनि आउछ्।
@KesharGm-tw2rz
@KesharGm-tw2rz 3 сағат бұрын
Rishi dhamala le sahi questions garnu vakox T.Q
@maheswarsubedi7609
@maheswarsubedi7609 7 сағат бұрын
के पि ओलीको चाकडि नगर्ने हो भने कुनै दिन सुर्य थापालाई पनि केपिले पार्टी बाट निष्कासन गर्दछन् ?
@dronathapa1790
@dronathapa1790 4 сағат бұрын
धन्यवाद सुर्य थापा
@a.mnepal2035
@a.mnepal2035 9 сағат бұрын
सुर्या जस्ता बौलाहा एमालेमा भएपछी एमाले उबो गति होइन उदो गति तिर हो हुन त अन्फोड् हरुले चलायको पार्टीमा भिम रावल जस्ता पढेलेखेका हरुको के काम
@lanalovemybeastie8571
@lanalovemybeastie8571 15 сағат бұрын
निरंकुश को समय धेरै हुदैन।
@jitrana5367
@jitrana5367 6 сағат бұрын
के पि ओलिले भिम रावल पार्टिबाट निकाल्नु मेरो पनि एमालेलाई दिएको समर्थन र केही योगदानको बलत्कार गर्नु भन्ने बुझेको छु अनि के पि ओलिको पतन निष्चित देखेको छु ।
@sivachandrapandey2793
@sivachandrapandey2793 5 сағат бұрын
जे सुकै भन्नू होस् सुर्य गापा जि तपाई जस्तो के पि बोली अन्ध भक्त र हनुमान होइन डाक्टर भिम रावल
@BirBahadurRumba-u2c
@BirBahadurRumba-u2c 6 сағат бұрын
केपीलाई रिस लागे छाला मा नै टोक्नु तर तुक छैन।
@OPDevil-026
@OPDevil-026 16 сағат бұрын
जसले एमालेमा ओलीको विरोध गर्छ उसिदिन्छ।❤❤❤❤
@beerbahadurthagunna8244
@beerbahadurthagunna8244 7 сағат бұрын
मीन गुरुङलाई सहयोगमा कन्जुस्याइँ नहोस् ।
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk Сағат бұрын
एमाले लाई गाली आयो भन्दैमा सोसल मिडियामा अङ्कुस लगाउन पाइन्छ?गाली नखान त राम्रो काम गर्नु पर्यो होला नि।
@lokbahadur8042
@lokbahadur8042 10 сағат бұрын
Kp nirankus ho bhim rawol prati annyae gare
@EdhingoKumarLimbu
@EdhingoKumarLimbu 5 сағат бұрын
किर्ते प्रसाद ओलीको भतुवा हनुमान दासहरू मध्ये यो पनि एउटा अवसरवादी भतुवा हो
@shivarokka2876
@shivarokka2876 9 сағат бұрын
ओलिको हनुमान यस्तो घृणित मान्छेलाई महत्त्व दिई अन्तरबार्ता लिने यो पनि मान्छे हो र ?😢😢😢😢😢
@sangitamanju5059
@sangitamanju5059 9 сағат бұрын
कर छली को मुद्दा मा अदालत मा मुद्दा खेपी रहेको मान्छे ले दिएको चंदा देस को प्रधानमन्त्री ले सुइकार गर्नु गलत नै हो।तेसैले अब एमाले अफ्नै कारण ले सकिदै छ
@ranganathbabli9834
@ranganathbabli9834 11 сағат бұрын
यो केपीको जासुसी 😢झोला बोक्ने झोले हो केपीले बस् भने बस्ने उठभने मान्छे हो
@prashantbudhamagar4468
@prashantbudhamagar4468 9 сағат бұрын
जनता ले सबै भन्दा बढि सुन्ने कार्यक्रम मा रे 😂😂 यदि सुन्छन भने पनि किन भन्नु पर्यो 😂😂
@bijaykarki5360
@bijaykarki5360 6 сағат бұрын
सुर्य थापा जस्ता हनुमान मात्र यो पार्टी मा टिक्छन जनताको लागि बोल्ने कोही पनि टिक्दैनन
@rajkumarrai6817
@rajkumarrai6817 7 сағат бұрын
यस्ता अनुसारको अनुशासन बिनाको बिभ रावल बन बासमा पनि ठाउ छैन अराजकहरुलाई।
@Tarabdrgm
@Tarabdrgm 10 сағат бұрын
सुर्य थापाले प्युठानको लागि केही गरेन
@humhamal8289
@humhamal8289 12 сағат бұрын
Bhim rawal amale ma basni ani amale lai ghata huni kam garni, akado neta, hare pani adakche chahini, ani anusasan bahira bolni lai niskasan gareko ramro, kp oli jindabad.
@bimaldeshabhakta8706
@bimaldeshabhakta8706 6 сағат бұрын
k lekheko dhanga navayeko KP ko jhole😮😮😮😅 kasari samaj ma presentation hune????
@Govind85Nirj
@Govind85Nirj 12 сағат бұрын
डा भिम रावल लाइ पाटी बाट नेकपा यमाले शिदिनु हो अब को चैराशी मा यसको नतिजा बाट थाहा हुनेनै छ
@nabinbiswakarma5062
@nabinbiswakarma5062 12 сағат бұрын
एमाले तानासाहि हो
@TilakBahadurchand-xy5ic
@TilakBahadurchand-xy5ic 14 сағат бұрын
भिम रावल सुॠ थापा को बाउं हो।हेदै जा येरो के हालत हुन्छ।समयले बताउंला 😊
@ShankarPaudel-d7n
@ShankarPaudel-d7n 12 сағат бұрын
हो यस्ता ना जायज लेता भयको कारण देश बगगाय😢😢😢
@beerbahadurthagunna8244
@beerbahadurthagunna8244 7 сағат бұрын
पार्टीका नीति कि के पि का ?होशियारपूर्वक बोल्नु होला है कार्यवाही मा पुर्नु होला ।
@DeepakHamal-f2p
@DeepakHamal-f2p 8 сағат бұрын
@surya thapa आलोचना नगर आची खाउ
@shankarrajbaral4691
@shankarrajbaral4691 13 сағат бұрын
काम हेर्दा निन्दा गरेर नी पुग्दैन म अब छोड्दैछु🙏
@nandalalchapagain726
@nandalalchapagain726 7 сағат бұрын
यो निर्णय आत्मघाती छ, तु. खारेज गर्नुपर्छ !
@HappyBilliards-xe2su
@HappyBilliards-xe2su 13 сағат бұрын
यो त चोर हो ठिक भनेयो गोकुल 72 खनेले अरु पनि खाने योजना थियो होला
@rajanguragai8677
@rajanguragai8677 15 сағат бұрын
Yo kp oli ko servant h o real .
@khanal-b9s
@khanal-b9s 15 сағат бұрын
आज धमाला जि ले बल्ल अलि गतिलो प्रस्न गर्नु भयो, धमलाको जनताले सुन्ने स्वघोसित लोकप्रिय कार्यक्रम रे सुर्य थापाले भन्या 🤣🤣
@ChandramaniChulagain
@ChandramaniChulagain 14 сағат бұрын
Thapa is right
@AshokMaskey
@AshokMaskey 13 сағат бұрын
के पीको बिकल्प खोज्नु पछॅ । ऐमाले के पी को दाईजोबाट ल्याऐको होईन ।
@bikrambhandari231
@bikrambhandari231 13 сағат бұрын
अछाम जिल्लाबाट एमालेको स्वाहा स्वाहा स्वाहा स्वाहा
@gyanubhusal2906
@gyanubhusal2906 13 сағат бұрын
पार्टी को निर्णय गल्ती छ! कामरेड
@DipakthamiDipakthami-l6z
@DipakthamiDipakthami-l6z 12 сағат бұрын
यमाले मुक्त नेपाल बनाउ
@rautKeshav-r3g
@rautKeshav-r3g 15 сағат бұрын
Yo सुर्य को पनि दिन आउँछ ,अहिले के पि को छोरो भको छ कुन दिन झट्का लाग्छ
@bharatsahai250
@bharatsahai250 12 сағат бұрын
गुरु र गधा को क्या गजब को जोड़ी
@ganeshBatala-vo9dc
@ganeshBatala-vo9dc 15 сағат бұрын
भिम रावल कि मावोमादिमा जानू पर्यो कि रा ज पा मा जानू पर्छ तेसैमा भर पर्छ
@ShivaSapkota-s3n
@ShivaSapkota-s3n 13 сағат бұрын
ब्यपारी हरुको कर छली मा साथ दियेर त तिमिहरुको पार्टी कार्यलय बनाइ दियो होला नत्र अरु लघुबित्त को पीडित हरुको रिन तिरिदियेको भये कस्ले बिरोध गर्थ्यो होला र???
@ramkisundaha3200
@ramkisundaha3200 9 сағат бұрын
धमलाले यस्ता मान्छेको भाषण किन प्रशारण गर्छ
@SagarKandel-g6b
@SagarKandel-g6b 14 сағат бұрын
भ्रष्ट्र माफिया देश द्रोहि राज्य लाई ठगेका जति त एमाले नै हुन त ??
@bantawadhumla6127
@bantawadhumla6127 7 сағат бұрын
काजु धमला एमालेको न्यायधिस होइन
@nirjalakhadka4748
@nirjalakhadka4748 10 сағат бұрын
अाेली काे हनुमान काे के कुरा सुन्ने हाे साथी हरु।
@rnpokharell
@rnpokharell 15 сағат бұрын
सूर्य थापा नेता हो र ओली को चम्चा हो
@SatyaKhadka-p7g
@SatyaKhadka-p7g 16 сағат бұрын
तिम्रा कुरा पनि सुने, विचार र निष्ठालाई तिलाञ्जली दिने हो भने सत्य के हो आफै प्रकट हुन्छ। छ्यमा,दया र कल्याणका आघारमा तिमीहरू ले बाच्न खान पाएका छौं। तथापी के पीले के गर्यो कसो गर्यो भनेर विगतका कुरा कोट्याउन चाहदैन।म यति चाहान्छु कि महाकाली सम्झौताको मस्यौदा कार केपि हो। यसैले केपि र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना बनाएर दिनुपर्छ। नत्रभने संसारको जुनसुकै कुनामा छुपेर बस्यो भने पनि मृत्यु भन्दा १००गुणा सजाय दिन्छु।
@laxmantimilsina8796
@laxmantimilsina8796 14 сағат бұрын
मलाई 84 मा एमाले को पत्ता साफ भएको हेर्न म छ ।
@BhupendraAdhikaribipana
@BhupendraAdhikaribipana 4 сағат бұрын
कम्बोडियामा गएर गर्ने बिरोध ? चोरहरु हो
@surenrai4262
@surenrai4262 10 сағат бұрын
यो काजुपुत्रुका को रटान के पि ले केपि ले भन्छ के पि ले मात्रै निस्कास्न गरेको होर ?
@akshyarai7637
@akshyarai7637 15 сағат бұрын
अबत कुरा बुझ्यो होलानी काजु दाईले कती पाठ पढानु हौ
@haripantha5578
@haripantha5578 3 сағат бұрын
राउटे भन्छ्न
@Bayambu.K
@Bayambu.K 14 сағат бұрын
surya thapa is saying right
@RakeshYadav-tn1om
@RakeshYadav-tn1om 3 сағат бұрын
Satyabadi neta ho vimrabal sir
@sureshraikal9695
@sureshraikal9695 12 сағат бұрын
ए धमला झुट बाहेक अरु केहि जान्दैन
@RajuBohara-h1v
@RajuBohara-h1v Сағат бұрын
ऒ۔लीकाे जित ए मालेकाे हार हाे
@RameshBogati-i7e
@RameshBogati-i7e 6 сағат бұрын
खड्के ओली को हनुमान
@nabarajkarki5860
@nabarajkarki5860 6 сағат бұрын
यो ओलिको हनुमाने हो ! ताईनतुईको कुरा गर्छ फटाह
@RameshlamsongRai-ce1gt
@RameshlamsongRai-ce1gt 12 сағат бұрын
ओलीको हनुमान
@NiteshGagudel
@NiteshGagudel 16 сағат бұрын
एक दिन सबै को पालो आउँछ
@LalBahadurTimalsina
@LalBahadurTimalsina 6 сағат бұрын
तिमी हरु ले गर्दा कमा काेहाे
@madhusapkota4310
@madhusapkota4310 6 сағат бұрын
तिमिहरु तुच्छ ब्यक्ती हो
@phadendraghimire5027
@phadendraghimire5027 16 сағат бұрын
K p ko hunaman
@rewatipandit8668
@rewatipandit8668 15 сағат бұрын
ऋण पनि भुसुक्कै बढे कार्यक्रम अगाडि बढे
@DhanuGiri-o6o
@DhanuGiri-o6o 11 сағат бұрын
चिम्पान्जी
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН
Почему Катар богатый? #shorts
0:45
Послезавтра
Рет қаралды 2 МЛН
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН