Рет қаралды 169,587
NEPALKO SAMAJIK SASKRITIK AWASTHA // नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था // BE SMART // KESHAB SIR
लाेक सेवा अायाेग , शिक्षक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था सम्बन्धी परिक्षामा साेधिसकेकाे र परिक्षामा साेध्नसक्ने प्रश्नहरू र त्यसकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।
बाह्रमासे नाच कुन जातिको प्रसिद्ध नृत्य हो ?
लेप्चा जातिको प्रमुख बसोबासस्थल कुन जिल्लामा रहेको छ ?
जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ?
थारुको पुरोहितलाई के भनिन्छ ?
सुरेल जातिको बसोबास मुख्यतया कुन जिल्लामा रहेको छ ?
चण्डी पुजा कुन जातिमा प्रचलित छ ?
नेपालको ईन्द्रायणी जात्रा कहाँ मनाईन्छ ?
चिउरिको बोट दाईजो दिने चलन कुन जातिमा रहेको छ ?
महिला हिँँसा सँग सम्बन्धीत कमलहरी प्रथा कुन जातीमा प्रचलित छ ः
चण्डी पुजा कुन जातिमा प्रचलित छ ?
छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ?
सहनशीला सुशिला नामक कृतिका रचनाकार को हुन ?
उधौली र उभौली कुन जातिको महत्वपुर्ण साँस्कृतिक पर्व हो ?
गलत जोडा पहिचान गर्नुहोस
सँकल्प झमक घिमिरे
इतिहास प्रकाश योगी नरहरि नाथ
आधी आकाश पारिजात
जेल जर्नेल भिमनिधी तिवारी
नेपालमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र कुन हो ?
गुम्बा, मन्दिर, घर आदिका भित्तामा बनाइने चित्रकलालाई के भनिन्छ ?
सुमतितन्त्र भनेको के हो ?
नेपालमा रहेको प्राचीन ज्योतीष ग्रन्थ
नेपालको हालको राष्टिय गानको सँगीत सँयोजन को द्धारा गरिएको हो ?
अम्बर गुरुङ
रातो मच्छेन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
नरेन्द्रदेव
चेपाङ जातिले बोल्ने भाषालार्य के भनिन्छ ?
खाम्ची
झिझिया नृत्य कुन समुदायमा प्रचलित छ ?
मैथिली
ल्भ्एब्ी त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ज्क्ष्ःब्ीब्थ्ब्ल् पुस्तकका लेखक को हुन ?
टोनी हेगन
विश्व प्रसिद्ध नोबेल पुरस्कार कति विधामा दिइन्छ ?
६ वटा
बौद्ध धर्मको ग्रन्थ त्रिपिटकमा तलकामध्ये कुन पिटक पर्दैन ?
वृद्धि पिटक
अन्तराष्टिय पर्वतिय सँग्रहालय कहाँ छ ?
पोखरा
द राइजिङ नेपालका प्रथम सम्पादक को हुन ?
वरुण शमशेर
इश्लाम धर्मग्रन्थको नाम के हो ?
कुरान
महादेवको तीन नेत्रले के के बुझाउँछ ?
अग्नि, सुर्य, चन्द्र
अल्पसँख्यक राजी जातिको मुख्य बसोबास रहेका जिल्ला कुन हो ?
दाङ
चार विनायक अन्र्तगत कुन कुन विनायक पर्दछन ?
सूर्य विनायक, जल विनायक, चन्द्र विनायक, अशोक विनायक
गलत जोडा पहिचान गर्नुहोस ।
विक्रमशिला विहार भुटान
ताम्रशिला विहार श्रीलँका
तक्षशिला बिहार पाकिस्तान
स्वयम्भु विहार नेपाल
उत्तर ःक विक्रमशिला विहार भारत
ल्भ्एब्ी त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ज्क्ष्ःब्ीब्थ्क् पुस्तकका लेखक को हुन ?
टोनी हेगन
मोरिया के गर्दा बजाईन्छ ?
जागर गाथा गाउँदा
नेपालको कुन जातीलाई उराउव भनिन्छ ?
किसान
चाँगुनारायण को मन्दिर कुन शैलिमा निर्माण गर्रिएको छ ?
प्यागोडा शैली
नेपालमा बनेको पहिलो नेपाली फिल्म कुन हो ?
आमा
पारसनाथ भनेर चिनिने देवता को हुन?
पशुपतिनाथ
ग्रामी पुरस्कार के सँग सम्बन्धीत छ ?
सँगीत
पुटपुटे नाच कुन जातिमा प्रचलित नाच हो ?
गुूरुङ
अक्षय तृतीया कहिले पर्दछ ?
बैशाख शुक्ल तृतिया
तलका मध्ये कुन भनाई सहि छ ?
राल्फाली आन्दोलनको मुख्य प्रभाव प्रगतीवादी चेतनाको विकास हो ।
मकैको खेती नामक पुस्तक सुब्बा कृष्णलाल अधिकारीले लेखेका हुन ।
मेरो म नामक आत्मवृत्तान्तका लेखक पूवर्व प्र.म. कृष्ण प्रसाद भटराई हअुन
उृत्तर ः सबै सहि छ ।
नेपाली साहित्यमा त्रिमूर्ति भनेर चिनिने साहित्यकार को को हुन ?
बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल
ग्ल्भ्क्ऋइ ले नेपालको कुन क्षेत्रमा महत्वपुर्ण सहयोग पु¥याउँदै आएको छ ?
कला तथा सँस्कृतीको क्षेत्रमा
छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ ?
सप्तरी
गोसाईकुण्ड ः रसुवा
बराह क्षेत्र ः सुनसरी
लुम्बिनी ः रुपन्देही
स्वर्गद्धारी ः प्युठान
मुक्तिनाथ ः मुस्ताङ
कागबेनी ः मुस्ताङ
हलेसी महादेव ः खोटाङ
चाँगुनारायण ः भक्तपुर
चन्दननाथ मन्दिर ः जुम्ला
जानकी मन्दिर ः धनुषा
देउती बज्यैको मन्दिर ः सुर्खेत
सिम्रौनगढ ः बारा
लाटिकोईली ः सुर्खेत
कँकालीमाई ः बारा
गँगा जमुना ः धादिङ
मनकामना ः गोरखा
सालि भिनाजुको पाईला ः सुर्खेत
भुटनदेवी ः मकवानपुर
खप्तड, शैलेश्वरी ः डोटी
कालिञ्चोक भगवतीः दोलखा
कालिका भगवती ः बाग्लङु
त्रिपुरासुन्दरी ः वैतडी
तलका मध्ये कुन जोडा गलत छ ?
अलिखीत ध्रुवचन्द्र गौतम
घामका पाईलाहरु धनुषचन्द्र गौतम
उ मरि अरे विजय बहादुर मल्ल
उ मरेकी छैन बालकृष्ण सम
उत्तरः ग उ मरि अरे सुवास घिसिङ
कुन गलत छ ?ः
विद्यापती नेवारी भाषाका प्रसिद्ध कवि हुन ।
सिम्रौनगढ बारा जिल्लामा पर्र्दछ ।
हरिततारा भनेर भृकुटी लाई चिनिन्छ ।
माघी पर्व थारु जातिमा प्रचलित पर्व हो ।
उत्तर ः क विद्यापती मैथिली भाषाका प्रसिद्ध कवि हुन ।
कुन सहि छ ?
नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार वी पी कोइराला हुन ।
म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महेशचन्द्र रेग्मी हुन ।
नेपालमा नेपाली पछि सबैभन्दा बदि बोलीने भाषा थारु हो ।
उत्तरु क र ख ठिक, नेपालमा नेपाली पछि सबैभन्दा बदि बोलीने भाषा मैथीली हो ।
मैथिली समाजमा भाईबहिनी बिचको प्रेमको प्रतिक मानिने पर्वलाई के भनिन्छ ?
सामाचकेवा
बुद्धलाई विष्णुको कतिऔँ अवतार मानिन्छ ?
नवौँ
कुन भनाई सहि छ ?
सिउँडिको रुखलाई देवताको रुपमा पुजा गर्ने जाती मेचे हो ।.
शेर्पा जातिका श्राद्ध कर्मलाई घेवा भनिन्छ ।
धिमाल जातिलाई मधेसका लिम्बु पनि भनिन्छ ।
उत्तर सबै सहि
गलत जोडा कुन हो ?
चेपाङ पाँडे
थारु भर्रा
तामाङ वोन्पो
राई लामा
उत्तर घ राई ङोपा
बौद्ध, शैव र वैष्णवहरुले कुन देवतालाई आ-आफ्नो इष्टदेवता मानी पुजा गर्छन ?
मच्छिन्द्रनाथ
बौद्धमार्गीहरुले सम्यक पुजामा राजालई के को रुप मानी पुजा गर्छन ?
मञ्जुश्री