रास्वपाकी सासंद सुमना श्रेष्ठले आगो हुँदै थर्काएको देखेर छक्क परे डा. सुरेन्द्र ! Dr surendra kc

  Рет қаралды 121,034

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 486
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 2 ай бұрын
ईमानदार र निडर साम्सद सुमना श्रेष्ठलाई २१ ताेपकाे सलामि❤❤❤
@RanBGurung-s3d
@RanBGurung-s3d Ай бұрын
21 topko hoena saathi 100 topko salam dinuparchha.
@DalTamang-f7m
@DalTamang-f7m 2 ай бұрын
सलाम छ सुमाना श्रेष्ठ ज्यु लाई ।
@anupamMagar-n7b
@anupamMagar-n7b 2 ай бұрын
माननीय सुमना श्रेष्ठ यो देश लाई चाहिने नेता हो अरु पार्टी का महिला माननीय हरु बोल्न नि जन्दैन्न
@Chaudharymehilal
@Chaudharymehilal 2 ай бұрын
@@anupamMagar-n7b देश लाई त होइन बिदेसी लाई चाहिने महिला छिन। नेपाली लाई खोइ पत्याएको?
@jitgurung3980
@jitgurung3980 2 ай бұрын
सुम्ना श्रेस्ठ जिउलाइ जति सलम दिए पनि कमै हुन्छ,बालेन र सुम्न यो देशको अस्लि हिरा हो🙏🙏🙏
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
मादब साप्कोटा र सुमन माननीय ज्यु लाई सलाम सहि भनाइ भ्रष्टाचार केपि र आर्जु सरकार मुर्दा वाद?
@rajdeep9225
@rajdeep9225 2 ай бұрын
घडी चोरले भुकेको सुहाएन।माननीय सुमनलाई सलुट छ
@ShaktiRai-c3d
@ShaktiRai-c3d 2 ай бұрын
सुमना श्रेष्ठ सलाम छ जस्ले आफ्नो न अर्का पाटि केहि नहेरि एउटा असल नारि को लागि यसरि बोल्दा यो मन भक्कानियो सेलुट हजुर लाइ।
@kamlashhi7746
@kamlashhi7746 2 ай бұрын
सलाम छ माननिय सुमुना क्षेस्ठ ज्यु 🙏🙏🔔🔔🔔
@jalekoman-ol8qi
@jalekoman-ol8qi 2 ай бұрын
नयाँ युवा भनेको युवा हो तथ्य मा टेकेर सत्य बोल्नी सलाम छ सुमना ma'am 🔔🔔❣️🔔🔔
@ashokmagar9948
@ashokmagar9948 2 ай бұрын
सुमना जि हृदय देखि नै हार्दिक नमन
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 ай бұрын
Jaya ghanti all team ❤️ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@baburamsharma7831
@baburamsharma7831 2 ай бұрын
सुमना दिदी मनपर्छ मलाइ
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 ай бұрын
यश घडिचाेरलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छाै ।
@legendgamer3787
@legendgamer3787 2 ай бұрын
Very good👍️👍️👍️👍️
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 ай бұрын
सलाम छ सुमना श्रेस्थ जि लाई💪💪
@letstry2854
@letstry2854 2 ай бұрын
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 2 ай бұрын
rights mam jay ghanti🔔🔔🔔🔔
@रोल्पाहार्जङ्ग
@रोल्पाहार्जङ्ग 2 ай бұрын
वा वा नेता भनेको यस्तो पो हुनु पर्छ साथ सपोत छ सुमाना श्रेष्ठ जि लाई को को हुनुहुन्छ सात सपोत गर्ने हाजिरी हुम त
@podverse69
@podverse69 2 ай бұрын
जय घण्टी सुमना जी तपाईलाई भीत्री ह्यदय देखिनै नमन छ । यो भुटानी कालो कांग्रेश अनि ग्री बन्दु उखाने एमाले यी दुवै पार्टी हरु भ्रष्ट छन् । यी गु का सिनो हरुलाई आउदो चुनाबमा देखाई दिनु पर्छ । जय घण्टी ।
@basudev8930
@basudev8930 2 ай бұрын
हटाए हुन्छ चाहिदैन राष्ट्रिय परिचयपत्र 🙏
@lokendrasunuwar7020
@lokendrasunuwar7020 2 ай бұрын
Sulute manniya jiu salute 🙏🙏🙏
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 ай бұрын
सलाम छ माननीय सुमना श्रेष्ठ ज्यू ।
@samjhanasaugat3727
@samjhanasaugat3727 2 ай бұрын
सक्यो देश लाई चाेर हरुले।।।
@motilalPatient
@motilalPatient 2 ай бұрын
संसद को गरिमा नै बिगर्यो यो साल घडिचोरले।
@hponbharatchamling772
@hponbharatchamling772 2 ай бұрын
दुङदुङ भ्रष्टाचारहरुले आचारसंहिता अनुशासन सिखाउदै घडिबेपारी...??????
@HemRodung
@HemRodung 2 ай бұрын
यो तालु खुईले बुढाको खासै तर्क र विश्लेषण चित्त बुझ्दैन।
@SAMRATSharma1234
@SAMRATSharma1234 2 ай бұрын
सलाम छ सुमना जि❤
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
Bravo 👏 You said truth and open challenged the corrupted leaders. Go ahead hon'ble Sumana Shresthaji 🎉we are with you always ❤ we want justice ❤❤❤❤
@kshiteejrai4091
@kshiteejrai4091 2 ай бұрын
सलाम सुमना
@rameshshrestha7456
@rameshshrestha7456 2 ай бұрын
प्रजातन्त्रको नाममा तानशाह दलहरु
@singhabdrthapa3668
@singhabdrthapa3668 2 ай бұрын
You are 100% right Sumana Shrestha ji
@ramkrishna5241
@ramkrishna5241 2 ай бұрын
Waho mannniya shumana jiu👍🏾👍🏾very good
@kulrana-l2e
@kulrana-l2e 2 ай бұрын
sahi kura ho,,,,
@amarthapa7273
@amarthapa7273 2 ай бұрын
आज देशले खोजेको यत्तिको हिम्मत भएको मान्छे। सुमना लाइ सलाम्छ
@deepakrai4857
@deepakrai4857 2 ай бұрын
राम हरि खतिवडा भुकेको सुहाएन पहिलो आफ्नो अनुहार कस्तो छ हेर्नु अनि फेरि आफ्नै भाउजु आराजु राणा मन्जु खांड लगायत काङ्ग्रेसका कुनै चोखो छैन ।
@santoshshah263
@santoshshah263 2 ай бұрын
जाठि आफू सरकार मा हुँदा भुतला तानेर बसेकोथियो।
@janakrai1724
@janakrai1724 2 ай бұрын
Jay sumana
@baburamparajuli6914
@baburamparajuli6914 2 ай бұрын
डाक्टर साहब जबसम्म ज्ञानको कदर हुँदैन देशमा यो देश अगाडि बढ्नै सक्दैन बौद्धिकको कदर नहुने देशमा
@tekramrai2521
@tekramrai2521 2 ай бұрын
पार्टि संग सरोकार छैन तर सांसद सुमना साँच्चि कै इमान्दर एबम निडर नारी हुन …सम्मान छ 🙏🙏🙏
@hkscaffoldingkhabar1884
@hkscaffoldingkhabar1884 2 ай бұрын
ए बाजे MD हुनु मन लाग्ने नलाग्ने ।भन्दानि जनता को माग हो।हट भने हट्ने बस भने बस्ने होर!!
@suryabhujel505
@suryabhujel505 2 ай бұрын
घडिचोर रामे कुन नैतिकता छ तिमी संङ्ग
@punrashmi5508
@punrashmi5508 2 ай бұрын
सुमन जी छोड्नु हुन्न इ दलालहरुलाई !इनिहरु देशको घातक हुन् !
@somkc6580
@somkc6580 2 ай бұрын
घडिचोर जसता लाइ कार बाइ होस
@shivarimal8011
@shivarimal8011 2 ай бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 ай бұрын
याे तानाशाह घडिचाेर रामहरि लाई हार्दिक श्रद्धाञ्जली ।
@ManojGurung-np5qb
@ManojGurung-np5qb 2 ай бұрын
Sadhai negative matra kura garnu bhayena ni dr.saab..🙏🙏
@munarajbhandari6775
@munarajbhandari6775 2 ай бұрын
अब चुप लागेर बस्नु हदैन अब यो चोरहरुलाई छोड्नुहदैन जय घन्टी जय सुमना ज्यू
@govindasapkota8724
@govindasapkota8724 2 ай бұрын
मानब तस्कर गर्न काङ्ग्रेस एमालेको अधिकार हो अरुदलका माननिय सामसदहरु चुप लागेर बस्नुहोस
@dalhamusherpa6830
@dalhamusherpa6830 2 ай бұрын
नेपाल को नेता सबै सेम पपि सेम हो नेपाली बस्न र बाचा गारो बनायो मर्न नेपाली जनता हो
@sbthapa5125
@sbthapa5125 2 ай бұрын
जय माओवादी केन्द्र जय रास्वपा।
@dayasagardhungana6653
@dayasagardhungana6653 2 ай бұрын
सबै का कुरा सुन्दा सबै नै देशका कुल्ङ्घार हुन
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
घडी चोर लाई इजेद रहेछ ?अब घडी चोर लाई अब बहिष्कार गर्नु पर्छ लाच पचेको घडी चोर खाम रहि काइदेउ कोटा ?
@mayarai4634
@mayarai4634 2 ай бұрын
Ghadi chorko nam ke ho xepxepti leunu paryo ni sabaile dekhosh.ghadi ghadi Chor matra vanera hudaina name pani leunu paryo.
@Govinda-bs1ee
@Govinda-bs1ee 2 ай бұрын
माननीय सुमना श्रेष्ठ यो देश लाई चाहिने नेता हो घडी चोर खतिवडा बात घडी को कुरो के हो
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
सुमना मेम कडा अति राम्रो लाग्यो जय होस
@rohitkc8092
@rohitkc8092 2 ай бұрын
बिडम्बना ,,,,,,,आवाज ठुलो उसैको छ जसको आफ्नो र उस्को सन्तानको राष्ट्रियता नै नेपालि नभएको अवस्था छ..!! देशको राष्ट्रियताको बारे उसैले पढाउछ धिक्कार छ हामिलाइ...!!
@smartlifenepal.5552
@smartlifenepal.5552 2 ай бұрын
ह्या डाक्टर साप हट्नु हुन्न, लोड्सेटिङ हुन्छ कुल मान आफ्नो लागि हैन देस र जन्ता को लागि बद्ने हो के, यति सजिलो छोड्नु हुन्न लडेर ध्व्स्त बनाउनु पर्छ
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 2 ай бұрын
प्रधानमन्त्रीले भनेको सबै मान्नु पर्छ भन्ने छैन नि पछि अख्तियार लाग्यो भने प्रधानमन्त्री होइन कुलमान लाई पक्रिन्छ।
@dineshgurung-w3h
@dineshgurung-w3h 2 ай бұрын
यो बुढा पागल हो भाग न पाएको झोक मा सबै लाई गाली गर्दै हिड्ने फटा हो😊
@bimalajoshi3229
@bimalajoshi3229 2 ай бұрын
यस बुढाे लाई देश नेकाला गराै
@magarmijadadabari7995
@magarmijadadabari7995 2 ай бұрын
Kun budo
@Rameshboyung
@Rameshboyung 2 ай бұрын
​@@magarmijadadabari7995 yahi chinde budo
@rohittamang9803
@rohittamang9803 2 ай бұрын
Pagal haru kaile marlai samaj baaduwa chor haru ho yo buda
@gaharbudathoki782
@gaharbudathoki782 2 ай бұрын
अरू भन्दापनी मलाई चै हास उठछ किन भन्दा डक्टक सुरेन्द्र केसी जसतै बीज्ञान र बुद्धीजीबीहरूत नेपालमा सयौको हिसाबमा छन् तर एस्ताहरूको नागको अघाडी् माहा कुरूर अपराधीहरूले देशको नेत्रीतोको नाममा देशनै खोक्राउदा र जनताहरू सहकारी जसतो लुट ब्याड.ग भन्ने कित नेताहरूकै भोट चुनाब गर्दालाई गाउले गुन्डाहरूलाई खुवाहेर गाऊका जनताहरूमा सोझै धम्काउनु लगाउदै प्रधानमन्त्री बन्नलाई खुलाहेको सहकारीमा ब्याजको लाचामा डुबाहेर जम्मै रोडमा उतारदापनी अदलतमा नेताहरूको दोसीतलाई लिहेर मुदा हालनचै जानु नसक्ने अनी खाली आहेर भुकनुलेत काहा अपराधी देश लुटन पसेका नेताहरू हटछन् र देशमा सान्ती आउछत भरू पढाईलाई धिकारेर बीचारा एउटी दुर्गा प्रसाई जी आट र सावासको सक्ती लिहेर देश जोघाउनु अगी बड्दैछन् तर डक्टर सुरेन्द्र केसीहरूझै बीदुवानहरू केभन्न लाग्छन् भन्दा दनर्गा प्रसाईको बोलीनै सहीछहैन्न भन्नको सट्टामा बरू अपराधी नेताहरू लाई हटाउनुकै लागी भहेपनी दुर्गा प्रसाईलाई सयोग गर्नुपर्नेहो तर खोईत भन्नेचै मेरोपनी अनपढ दिमागको सोचले बताहे अनुसार लेखेकोछु हैत
@birendrachy-yn2oz
@birendrachy-yn2oz 2 ай бұрын
Right sumuna ji
@AmmarsinghGurung
@AmmarsinghGurung 2 ай бұрын
सहि कुरो हो सुमाना जु
@ekaramneupane9797
@ekaramneupane9797 2 ай бұрын
Repect sumana ji,go ahead.
@prakashguragain3872
@prakashguragain3872 2 ай бұрын
हजुरको पनि दोहोरो चरित्र रहेछ जता मल्खु उतै ढल्कु
@mahendrasamarung.7574
@mahendrasamarung.7574 2 ай бұрын
यो शुरेन्द्रे पनि के पी को पुच्छार नै रहेछ कुलमानको प्रसम्शा गर्नु पर्नेमा राजीनामा दिनु पो भन्छ त म नबुझ्ने उसकै भाषामा स्वाठको पनि चित्त बुझेन है 🙈🖕🏿🙉🙊
@RekhaMagar-c9k
@RekhaMagar-c9k 2 ай бұрын
सलाम छ सुमना जि
@ShyamBalayar
@ShyamBalayar 2 ай бұрын
रामहरि जि अरुले ईजत दिने होइन आफू स्वच्छ हुनुपर्छ
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
सलाम छ सुमना जि 🙏🙏🇳🇵
@सुभचनद्रबबु
@सुभचनद्रबबु 2 ай бұрын
सुमना ज्यु लाई सलाम छ ❤❤❤❤
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 ай бұрын
Wawo sumana❤ love you all time ❤
@bhimrajrai5780
@bhimrajrai5780 2 ай бұрын
चोरको ठूलो स्वर। बस्यो आफ्नै खोल्यो अनि अरुलाई कुरि कुरि गर्यो लाज पचेका नागाहरु। हिजो घडी चोरेको, बाख्रा चोरेको, गिरिबन्धु निलेको, नक्कली भुटानिबाट खरबौ खाएको अन्य कतिहो कति आज सबै निर्सेर अरुलाई कुरि कुरि गर्नु कतिको जाएज होला। अब जनताको भेल उर्लनेछ।
@mingmasherpa5488
@mingmasherpa5488 2 ай бұрын
कुन जनताको भेल उर्लने कुरा गर्नु भएको हजुरले? भेढा जनताको?
@harrymitrakoti7238
@harrymitrakoti7238 2 ай бұрын
होईन यो के.सी को नजरमा को चाहि ठिक होला? कुलमानले छोडेर भ्रष्टलाई रजाइँ गर्न दिने? अनि फेरि लोडसेडिङमा जनतालाई राख्ने हो? भ्रष्टसङ्ग लड्ने हो भ्रष्टलाई ठाँउ खाली गरेर हिंड्न सुहाउँछ? ओली भक्त के.सी डुङडुङती गनायो !
@NarayanRana-du4cg
@NarayanRana-du4cg 2 ай бұрын
तेइ त, यसरि छाड्दै गए पछि त भ्रस्टचारि हरु मौलाइ हाल्छ नि। भने पछि यि बुढा लाइ पनि पद को आसा लागे जस्तो छ, त्यसै ले जो सत्ता मा हुन्छ उसै को गुन गान। खै के खै के????
@sunilgurung1165
@sunilgurung1165 2 ай бұрын
Amen halelluiya
@nabinbasnyaat4201
@nabinbasnyaat4201 2 ай бұрын
Salute Sumona mam--
@lekhmagar8237
@lekhmagar8237 2 ай бұрын
रामहरी खतिवडालाई मुखभरीको जवाफ सांसद सुमना श्रेष्ठको । रामहरी घडी ब्यापारीलाइ जिताउने हामी जनतालाई 😢
@labshrestha7093
@labshrestha7093 2 ай бұрын
संसदमा कसैले उप सभामुख उपर मानव तस्कर सम्बन्धी ठूलो स्वरले भनाइ सुन्दा यस्ता पनि सांसद रहेछ भनेर दिक्क लाग्छ आफ्नै दलका सांसदले नेपाली जनतालाइ नक्कली भुटानी शरणार्थी बनाइ करोडौ रकम लिइ बिदेश पठाएको चै मानव तस्कर हैन नक्कली भुटानी शरणार्थी र हरेक काण्डमा मुछिएको सांसदहरु अहिलेको सरकारमा मन्त्री भएका छन खै त ठुला स्वरले कराउने सांसदले यो सम्बन्धी संसदमा कराउन सक्छ ।
@lilanathpagenilila
@lilanathpagenilila 2 ай бұрын
सुमना ज्यु🙏🙏🙏जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DeepakShrestha-c3q
@DeepakShrestha-c3q 2 ай бұрын
You are 100%right you are with you ❤
@bhagawatibhandari7720
@bhagawatibhandari7720 2 ай бұрын
सुमना लाइ सलाम छ
@MOHANBahadur-e1l
@MOHANBahadur-e1l 2 ай бұрын
Right shahi ho
@ganeshbogati2170
@ganeshbogati2170 2 ай бұрын
Good Rsp sumana.
@thakurirajaman3438
@thakurirajaman3438 2 ай бұрын
सँसदका सबै सदश्यहरुलाइ एकमुष्ट कुरिकुरि
@urmilakc1728
@urmilakc1728 2 ай бұрын
सहिछ
@MAGARTILAK1
@MAGARTILAK1 2 ай бұрын
यो बढो जता खान पाइन्छ उसैको गुण गाउछ😅😅
@narayankoirala9886
@narayankoirala9886 2 ай бұрын
काङ्ग्रेस एमालेले भो अब नैतिकता को कुरा नगरे हुन्छ।
@harkarajgurung4245
@harkarajgurung4245 2 ай бұрын
तेसई घणिवाला भने रैनछ प्रस्टै देखीयो सान्सद मा
@psychogamer4174
@psychogamer4174 2 ай бұрын
किन राजिनामा कुलमानले दिनु बिधुत प्राधिकरण के पिको बाबु हो सुरेन्द्र केसीले। आवहान सकारात्मक गरे जस्तो लागेन योग्य मान्छेलाई पार्टी ले प्रभाव पार्न पाइदैन भनु पर्ने राजिनामा दिदा राम्रो यी बाहाना बुझ्न पर्छ
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 2 ай бұрын
जय माओवादी जय रास्वपा
@nabarajpandey5200
@nabarajpandey5200 2 ай бұрын
यदि मानव तस्कर हो भनी तेस लाई हदैसम्म को कामकारबाही गर्नु पर्छ ।
@bishnupaudel5226
@bishnupaudel5226 2 ай бұрын
सलाम सुमना ज्यु ।।
@siddhisingh3247
@siddhisingh3247 2 ай бұрын
Well done Sumana Shrestha ji
@KhesmanTamang
@KhesmanTamang 2 ай бұрын
सुमना दिदी लाई सलाम छ्🙏🙏❤️❤️❤️
@rameshthing6851
@rameshthing6851 2 ай бұрын
Wow excellent speech keep it on🎉🎉🎉🎉🎉🎉
@HastSawar
@HastSawar 2 ай бұрын
यस्लाइ चोर प्रधानमन्त्री ले देस बेच भने बेच्नु देश जन्ताको लागि काम गरे सलाम कुलमान ज्यु कुनै पनि हालतमा राजीनामा को कुरा गर्नु हुदैन ।
@bharatlal9675
@bharatlal9675 2 ай бұрын
Good sumanta ji
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 2 ай бұрын
वा सुमना वा सलियुट छ
@tekrajlimbu4131
@tekrajlimbu4131 2 ай бұрын
Wow suman is right
@dilyonjan7436
@dilyonjan7436 2 ай бұрын
यो डाक्टर के भन्छ मुला !..कुलमान भनेको यो देशलाई उज्यालो बनाउने ब्याक्ति हो ! राजनीतिलाई उज्यालो बनाउन आएको होईन, बोल्न आयो भन्दैमा देशलाई अँध्यारो बनाउने किसिमको अभिव्यक्ति दिने होईन बुढा !
@SaugatLuitel-z6m
@SaugatLuitel-z6m 2 ай бұрын
का ग्रेस र एमाले भष्टचारी लाई देश निकाला गरौ जनता हो अव त बुझ न कति लुटे देशमा यूवा छैनन् सब बेचे
@GokulKhadka-su4md
@GokulKhadka-su4md 2 ай бұрын
कैलाश सिरोहिया बाट परिचालित पालित पोषित हरुको कत्रो धम्की
@TekTekbahadur-l5j
@TekTekbahadur-l5j 2 ай бұрын
Saihi kura rakhnu vo sumana jiu 🙏🙏🙏🔔🔔🔔🔔
@agriculturevlognepalavn9633
@agriculturevlognepalavn9633 2 ай бұрын
मन पर्ने सांसद सुमना श्रेष्ठ
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 4,5 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,1 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 30 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 4,5 МЛН