मातापिताले अंश दिनैपर्ने सन्दर्भमा मातापिता प्रति सन्तानको दायित्व , कानुनमा के छ ।

  Рет қаралды 47,223

NEPAL Law

NEPAL Law

Күн бұрын

यस भिडियोमा छोराछोरीले अंश पाउने सन्दर्भमा मातापिताको हेरचाहको सन्दर्भमा कानुनले होला अथवा हामीलाई कस्तो दायित्व गरेको छ भन्ने विषयमा चर्चा गरिएको छ।
This is law , Justice & other Information releted chennal . It provide verykind of information. Plesae like , share, coment & Subscribe this chennal .
Advic from Advocate Ram Prasad gautam
email :- gautam314rp@gmail.com
#NepalLaw

Пікірлер: 291
@tirsanamallasingh5490
@tirsanamallasingh5490 2 жыл бұрын
जसले आफ्नो जन्म दिने बाबा र आमा सग नराम्रो ब्याहार र हेरचाह नै गर्दैन भने तेस्तो छोरा छोरी लाइ अश नै नदिने कानुन बनाउ वकिल सर मेरो आग्रह छ सम्पुर्ण लाई
@user-re5bp8qq7v
@user-re5bp8qq7v Жыл бұрын
मेरो बिना उपस्तिथि सहमति घरमा कुरा फरक गरेर गयेकार अँस बन्डा मलाइ नलि बुवाले दाजु लाइ दिनजानु भयको र दुइटा दाजुले बुवाको सहमति अनुसार लगेकार यउटादाजुले मेरो र बुवाआमाको तिन्टाको बराबर अँस लगेकोर बुवाले दियको नमानि लगेकाले बुवाले मलाइ मालमा पनि यउटा छोराको बराबर अँस तपाई बुवाआमा तपाइको कान्छो छोराको यकगमा तिन्टा यकभग यस्तो नगर्नु भन्दा मेरो साइलो दाजुले बुवाको आमाको भाग कान्छो भाइले खान्छ भनेर जबरजस्ती लगेकोर दुइटा दाजुको कुरा छोडौ जोबरजसति बुवाबाट लडेर मेरो इछ्छाले लग्छु बुवाले दियको लिदैन मके बुवाको खास छोरो होइनर भनेर जबर्जस्ती बुवाबाट लग्ने बुवाले केहि बढि जग्गा आफुसित राख्नेर पछि छोरासहित हतफैलायर माग्न जानु नपरोस भनेर भन्दापनि नमानि लगेको सत्ते हो मैले बुवाको हस्पिटलको खर्च र अन्तिम सस्कार हामि दुइभाइले मिलेर गरौ भन्दा भाइ बुवातेरा हुन हामि अँस लगेर छुटियेका दाजु माथि रिस गर्छस भनेर त दाजुमाराहोस भनेको र बुआको कार्य मा मिलेर गरेमा देवर धनि हुन्छभन्ने भाउजुको कुराले मलाइ यस्तो धम्कि दिदाको कुरा सोच्ने हो भने दाजु लाइ बुवाले अबुतालिको बार हौ भनेको याद आउछ तेत्ति कमाउने बाबुको धन म भन्छु तेस्तो दाजु कसैको कलमा जन्म नहोस हेभगवान
@parbatisharma3152
@parbatisharma3152 17 күн бұрын
Sai ho
@bbshrestha801
@bbshrestha801 3 жыл бұрын
अबको कानुन मा बाबा,आमा जिउँदो हुँदा सम्म अंश बन्डा नहुने सबै छोराछोरी ले बाबा आमाको बराबर हेरविचार गर्नु पर्ने मृत्यु पश्चात मात्र बचेको सम्पति उसको छोरा छोरी लाई बराबर पाउने बेबस्ता हुन जरुरी छ 🙏
@sunilpangeni1758
@sunilpangeni1758 3 жыл бұрын
Xorile afno buda sasu sasura lai Herne hoki maita Ayers buwa amakai gharma basera herne hoki buwa ama lai afnai gharma lagera samdi samdini sanga milayera rakhne hoki kasari ho? Xorile Maya gareni herchaha garna asamvab hunxa hajur. Ani Nepal ma rojgaar xaina govt bata kei sayog xaina Ani k garne ta xora xora nai vedvaab garne euta lai lagani gardine arko lai nagarne garxan
@umeshathapa4116
@umeshathapa4116 2 жыл бұрын
Jasto 2 bhai xan 2 bhai ly nai ama baba lai rekh dekh ramro sanga gareko cha tara baba aama ly ek bhai lai man parauni arko bhai ani usko family lai man n parauni yaha samma ki dekh nai n ruchauni testo conditions ma t alag vayera basnu nai ramro ho jsto lag 6 malai
@TOPTEN_Kailali_Nepal
@TOPTEN_Kailali_Nepal Жыл бұрын
Ma ni tapai jastai sochthee , tara jaba afu ma parxa ni taba thaha hune raixa , gharko lagi k garena , lockdown ma roi karai eklai rin tire gharma j j jaruri theu sab purya, tara jaba lockdown sakkeu mero business dubeu lockdown ma , kaile ni bujhna chahenan , taile kasari paisa tiris hola , aile business ko kamai dekhainas , bhani gharba nikalna khoji rako xa , bihe gareko 2 months bitna na paudai buhari lai randi ki gali bejatti gardai taile ghar bigaris bhani nikalna khoji rako xan ani anshabanda na magi k garnu
@jasongrg5469
@jasongrg5469 3 жыл бұрын
यो क़ानून बेलामा सुधार हुन जरुरी छ नत्र सम्पति जति बराबर गरेर के खाने के गर्ने बुढेस कालमा ? सम्पति आमा बाबा जीउदो हुन सम्म अंश बन्ड नगर्ने कानुन बने रोम्रो हुनेछ ।
@manuthapa8889
@manuthapa8889 3 жыл бұрын
tyaapaxi santan maa baadfaad maa problem hun xa ni
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
छोरो पढ्यो बढ्यो ठुलो भयो , बिवाह गर्यो ,अब उ आफ्नो खुट्टोमा उभियो ,,अन्त्यमा उस्ले पिता माता माथी अङ्स मुद्दा हाल्यो,,,बाबू रिणमा चुर्लुम्म छ ,,अब भन्न्दिनुस वकिल साहब ,,यस्तो न्याय कस्तो होला ??????
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
तपाईंले भन्नुभएको सही हो यदाकदा यस्तो व्यवहार पनि देखिएको छ ।
@sunilpangeni1758
@sunilpangeni1758 3 жыл бұрын
Ani buwa ama le ni ta paunuhunxa ni Ani kanun ma j jasto vayeni afno buwa ama lai jasle ni Maya gareko hunxa koi koi hola dusta xora xori but vedvaab garne buwa ama ni dekhiyeko xa
@devigauchansherchan6573
@devigauchansherchan6573 Жыл бұрын
हो हजुर र हाम्रो सेम रहेछ 🙏
@nityanandbhandari5528
@nityanandbhandari5528 3 жыл бұрын
बिलकुल गतल के सोच र के खायर कस्ताले लेखे यस्तो कानुन कति नसोचेर लेखेत ।तुरुनतै संशोधन होश ।
@jyotilimbu8794
@jyotilimbu8794 3 жыл бұрын
अब को कानुन एस्तो होस की बाउआमा लाई पाल्दैन् भने सम्पति विवरण गर्नु नपर्ने कानुन होस ।
@justforme5807
@justforme5807 3 жыл бұрын
Testo kanun ko galat prayog huna sakxa mero ama buwa ra dai mile ra ulto ma mathi ans ko mudda halEd xa jaba ki sabai sampati usle nai rakhe xa ani kasari testo kanun. Hunu paryo
@jyotilimbu8794
@jyotilimbu8794 3 жыл бұрын
@@justforme5807 ज्यू सबै सन्तानलाई एकै ठाउँमा बुवा आमाले पालन पोषण गर्नु सक्नु भयो भने छोराछोरी ले पनि मिलेर बुवा आमा लाई हेर्न सकिन्छ जसले सम्पतिको लागि बुवा आमा लाई हेर्नु खोज्छन् त्यो सुवार्थिहुन् र दाजु भाई मा पनि एस्तो गर्नु राम्रो होइन बुवाआमाले नबुझे पनि भाई भाई बैनी बैनी मा बुझ्नु आवश्यक हुन्छ
@justforme5807
@justforme5807 3 жыл бұрын
@@jyotilimbu8794 tapai kO soch positive xa tra aja ko jamana ma sabai bua ama tapai vane jasto pani hudeina ma pirit xu tesai le ma vandei xu 8 barsa 5 mahina ma malaysia kama ko lag bhag 65 dekhi 70 lakh afno bua ama ra jetho dai lai diye ko 22 katha khet kineko 12 kotha ko ghar bana ko 18 lakh ma tractor liye ko bua liye khako 6 rin 2008 ko rin 2010 ma ma tire ko ra aaj ma lai nai kehi na dikana bhina gar diye xa ra dai sanga mile ra ulto ma mathi ansa ko mudda hale ra vandei xa timi lai sampati chahiyo vane adalat ja ma dinE wala xaina Mero gau ma hare jana mero bua ama lai samjhauna khojeko ki timro xora le nai kama ko sampati kinna yestO gardei xau ahile kasai sanga bolna pani xade ko mero 2 dini xan usle pani samjhau na khojE ko ahile mero 2 sanga pani bolna xade xa ma 2 ra 2 didi xu ra mero bua ama hami 3 jana lai xode ra mero dai sanga nai base xa sochnu adi ahile ko kanun ma yesto samma gardei xa adi ajha sansodhan garyo vanE ke huna sakxa Adi tapai patyau dei na vane vannu ma tapai lai afno number dinxu ra ajha details ma vande xu Mero wife 8 mahina ko xora liye ra adalat jadei xa mero ama bua r Dai ko karan maile kama ko sampati aaja ulto ma mathi nai jabarjasti ansa banda gar vane ra muddahale xa ra tapai lai jha santan nai lapar wah lagdeixa jaba afo mathi parxa ni tyo din thahA hunxa
@jyotilimbu8794
@jyotilimbu8794 3 жыл бұрын
@@justforme5807 ज्यू हजुरले पठाउनु भएको पैसाको पेपर छ होलानी प्रमाण हुन्छ त्यसो हो भने मुद्दा लाइदिनुश कसैलाई काख कसैलाई पाखा गर्नु हुन्न थियो र दाजु ले पनि अपराध गर्नु भाको हो उहाँलाई पनि मुद्दा लाग्न पर्ने हो दुःख लाग्यो हजुर सही हुनुहुन्छ भने एक दिन हजुरको पसिना को कमाई खेरो जाँदैन ।
@justforme5807
@justforme5807 3 жыл бұрын
@@jyotilimbu8794 hajur ma tyo pani garna khoje ko tra nepal ma remitance ko record rakhne kunai kanun xaina ra IME le pani 5barsa sama ko record matrei rakheko hunxa tyo pani adalat le ades diye paxi matrei tra ma sabai vanda dherai paisa pathako 2010 dekhi 2015 sama ra mudda usle mathi 2020 ma hale xa ra ma pani malaysia bata ayi sakya thiye tesai le kumai proof xaina ma sanga tra gauma sabai lai thaha xa ki ma nai sabai gare ko ho vane ra
@govindagodarthapa1900
@govindagodarthapa1900 3 жыл бұрын
अब बुबा अामा लाई नपालने लाई अंसकाे नाम मा एक चपरी माटो पनि दिनु हुदैन अब देखि बाबा अामा लाई नपालने छाेरा छाेरी लाई दिनुहुँदैन ।
@umeshathapa4116
@umeshathapa4116 2 жыл бұрын
Baba aama ly chora chori lai herena vani phere kasto kanun banauni
@user-oo6sd9of9p
@user-oo6sd9of9p Ай бұрын
यो कानून एकदम अनुचित छ । यो कानून बनाउँदा गाँजा धतुरो सेवन गरेर बनाएको हुनुपर्छ। नत्र यस्तो अनुचित कानून बनाउने थिएन होला ।
@bhagawanpaudel9235
@bhagawanpaudel9235 3 жыл бұрын
बाबू आमा लाई हेर्चाहा नगर्ने लाई सम्पती दिनु नपर्ने कानुन बन्नु पर्छ
@sunilpangeni1758
@sunilpangeni1758 3 жыл бұрын
Ani buwa le sautani ama bihe garera jethi pati ko lai hela garera ghar bata nikalne kei dinna vane sautani pati ko xora xorilai sabai dinxu vanera kakha garna paune ki napaune?
@Xxmint
@Xxmint 2 жыл бұрын
Mero buwa aama lai maile m hjr haru lai palxu bhanda pni hami eklai basxau bhanxan ab m k garau
@umeshathapa4116
@umeshathapa4116 2 жыл бұрын
Hjur ko kura ni thikai ho tara buba aama ly chora chori lai herena vani phere
@umeshathapa4116
@umeshathapa4116 2 жыл бұрын
@@Xxmint aama baba ko Maya afno sabai chora haru prati barabar n huni raix jati ramro gare ni euta lai kakha arko lai pakha huni rai6 maily jati gare ni ma pakha kai pakha 6u
@hemrai7491
@hemrai7491 3 жыл бұрын
छोराको उमेर पुगेको छोरा को परिवार छोरा छोरी समेतछ.ति वृद्ध बा आमा ले कहिले सम्म ईज्जत आमत अनुसार लाउन खाना स्वास्थ्य हेर्ने हो? अंस नदिएको हकमा यस्तो हुने र अंस दिए पछि अलग हुने वृद्धवृदा जहिले पनि संकटमा।जन्माए देखि संकट आफु वृद्ध सम्म संकटै संकट।कानुन फेतुलो छ नेपालमा बा आमा हरुका हकमा।बाआमा ले दिनु पर्छ भनेर कानुनले कानुन छ १२२ अनुसार छोरछोरीले नगरे वडा कार्यलयमा न्यायको भिख मांगन जनु पर्ने यो भन्दा दुखको कुरा के हुन्छ!! बावु आमाको सिरीखुरी लिने खानेले बा आमा लाई बॉंचुन्जेल सम्मान साथ पालन पोषण स्वास्थ्य हेर्नु पर्छ कानुन सम्मत नहेरेको ठहर भए सिरी खुरी रष्ट्रियकरण गर्ने सरकारी बृद्धाश्रम नर्सिंहोम सरकारले जिम्मा लिने गरि कानुन बन्नु पर्दछ।
@salmannagarkoti9014
@salmannagarkoti9014 2 жыл бұрын
एकदमै शान्दर्भिक बिषयको भिडियो एकदमै राम्रो लाग्यो।
@krishnaprasadkadel978
@krishnaprasadkadel978 3 жыл бұрын
भिडियो राम्रो छ ,कानुनको बारेमा जान्न पाइयो अझ राम्रा भिडियो ल्याउनु होला।
@sapanaghimire7033
@sapanaghimire7033 3 ай бұрын
बाबा आमाको लागि छोराछोरीको मायाँ बराबर हुन्छ बाबा आमाले छोराछोरी कसैलाई धेरै मन पराउनु र कसैलाई नरुचाउनु भनेको आफुले गर्ने ब्यब्हारले हो तेसैले बाबा आमालाई दोष नदिउँ दाईले भाईले दिदिेले बहिनिलेभन्दा तपाईंले धेरै मायाँ दिन सक्नुभयो भने आमा बाबाले पनि तपाईंलाई बढी मायाँ गर्नुहुन्छ
@mknabaraj4333
@mknabaraj4333 3 жыл бұрын
जानकारी दिनु भएको मा धन्यबाद ज्ञापन गर्दछु हजुर लाई sir
@purbionline7401
@purbionline7401 3 жыл бұрын
यति महत्त्वपूर्ण जानकारीको लागी धेरै धन्यवाद सर्🙏 मेरो आफन्तको एउटा मोहि सम्बन्धि समस्या रहेको छ। सो समस्य यसप्रकारको छ : कुनै एक साहुको जग्गामा खेतीपाती गरेको 17 वर्ष भयो!! सो जग्गामा खेतीपाती सुरु गर्दा जग्गा धनी र मोही संग त्यस्तो लिखित सम्झौता त भएको छैन। अहिलेसम्म पनि सो जग्गामा जग्गा धनि र मोही बीच आधा-आधा अन्नबाली भाग लगाएर खाइरहेका छन् । (अदिया सिस्टम) यस प्रकारको "अदिया सिस्टम"मा खेतीपाती गर्ने मोहीले मोहिनी हक प्राप्त गर्न सक्छन् कि सक्दैनन् होला ?? अहिले सो जग्गा छोड्न लाग्नु भएको छ,उहाले मोहिनी हक दाबी गर्न मिल्छ मिल्दैन होला ?? कसरी समस्याको समाधान कसरी गर्न सकिन्छ होला ? कृपया यस बारेमा video बनाई दिनु भए आभारी हुने थिए।🙏🙏
@tirthatamang3625
@tirthatamang3625 3 ай бұрын
यो कानुन अदालत सबै कुरा हामी मान्छेलेनै बनाएको हो यदि गलत छ भने सुधार गर्नु जरुरी छ मान्छेले आफु सक्ने हुदासम्म कमायर खानु सक्छ तर बुडेसकालमा असक्त भैसकेपछि अरुको साहारा चाहिन्छ सम्पति पनि धेरै खर्च हुन्छ र तेतिबेला सबैकुरा छोरा छोरिले हेरिदिन्छ भन्नु गल्ती हो छोराछोरीको पनि समस्या हुन्छ बाबुआमालाइ हेर्न नसक्ने अवस्था हुन सक्छ तेहि भयर बाबु आमा जिउदो हुदा बाबू आमाले आफ्नै खुशिले छोरा छोरीलाइ अंश दिए पाउने नत्र नपाउने तर बाबा आमा दुबैको म्रित्यु भैसकेपछि बाबा आमाको उपचार काज क्रिया गरेर बाकि रहेकौ सम्पति चाही सबै छोरा छोरिको बराबरी हक लाग्ने कानुन हुनुपर्छ र मात्रै बुढेश कालमा बाबा आमाको सुरक्षा हुन्छ नत्र गारो छ। सबै छोरा छोरी बुढेसकालको साहारा हुन सक्दैन छोरा बुहारीले लान्छ छोरी जुवाइले बुहारी र जुवाइको कारणले अर्थात छोरा छोरीको कुद्रिस्टिले गर्दा पनि बाबा आमा जिउदो हुदा नै आफुले दुख गरेर कामाएको सम्पतिहरु मुदा लडेर छोरा छोरिलाइ दिनु नै पर्र्ने कानुन जिउदै बाबा आमा मार्ने कानुन हो यो सुधार गर्नु जरुरी छ।
@prphone659
@prphone659 10 ай бұрын
Good kanun chha
@shailendrarajak3495
@shailendrarajak3495 Жыл бұрын
धेरै राम्रो जानकारी सर
@krishnanepali649
@krishnanepali649 3 жыл бұрын
यो कानुन ले साच्चिकै पाटी को मनर बनाउ छ बुडेस काल मा बाउ आमा लाई।
@narayanacharya3389
@narayanacharya3389 Жыл бұрын
बा आमालाइ हेला होचो गर्ने छोरा छोरिलाइ अंस नदिने वा नपाउने हुनु पर्छ
@shyambista7753
@shyambista7753 2 ай бұрын
महिसासुरहरूको राज भएको कानुन
@akrurgautam4652
@akrurgautam4652 2 жыл бұрын
कानुन निर्माताले बृद्ध बृद्धा लाई अनादर गरेकाे छ ।बृद्धाश्रम बढाउने छ।अपाङ्ग बाहेक सपाङगलाई अंश दिनु नपर्ने कानुन हुनुपर्छ
@KAPILrasaili123
@KAPILrasaili123 3 жыл бұрын
Thank you sir sujhabko lagi
@ramkrishanachaudhary7328
@ramkrishanachaudhary7328 Жыл бұрын
अामा बुवाकाे सेवा नगरि अामा बुवाकाे अंश नपाउने कानुन बनाउनु पर्छ।
@aashisshrestha1730
@aashisshrestha1730 4 ай бұрын
Ho ni sir
@rajendratiwari593
@rajendratiwari593 2 жыл бұрын
बृद्धाश्रम भर्ने कानुन ! बुढाबुढी मरुन भन्ने ब्यबस्था ! इच्छा पत्रको ब्यबस्था गरिनुपर्छ !
@user-ge2zt6lc4m
@user-ge2zt6lc4m 6 ай бұрын
बाबुअामा पलेर बस्नेत सिधैमर्ने पेा भयेात।
@hemrai7491
@hemrai7491 3 жыл бұрын
जेष्ठ नागरिक अथवा बा आमा लाई वडा कार्यलय नगरपालिका धाउनु भनेनो मात्र झारा टार्ने आश्वसन मात्र हो।
@jamunapahari5909
@jamunapahari5909 3 жыл бұрын
माता पिता प्रति हालको कानुनले अन्याय गरेको छ।
@umeshathapa4116
@umeshathapa4116 2 жыл бұрын
Kanun banauda aama baba prati ani chora chori prati dubai lai milayera banauna par6
@devigauchansherchan6573
@devigauchansherchan6573 Жыл бұрын
हो हे भगवान यति तनाब दिएर लुट्न खोज्ने छोराछोरी लाइ के भनुँ र खै 😢
@cnsubedi9694
@cnsubedi9694 8 күн бұрын
आफ्नो जीउनी सम्पति कुनै एउटा छोरालाई शेषपछिको बकशपत्र दिएको अवस्थामा गर्नुपर्ने सम्पूर्ण दायित्व कसको हुन्छ ?
@dineshbaral190
@dineshbaral190 2 ай бұрын
हजुरबा र बाबा हुदा हुदा नाति ले अङ्स माग्न मिल्छ कि नाई
@rishilama3838
@rishilama3838 2 жыл бұрын
पैतृक सम्पतिमा आफ्नो सन्तानले पाउनु पर्ने नियम नै ठीक छैन जस्तो लाग्छ मलाई। बाजे बाट बाबुलाई नामसारी गरेको जग्गामा मात्र आफ्ना अहिलेका पिढीका सन्तानले अंश पाउन सक्ने, अनि त्यसपछिको पिढींले त्यो पनि दाबी गर्न नपाउने व्यवस्था ल्याएर बिस्तारै पैतृक सम्पतीको पूर्ण हक बाबु आमालाई नै दिने कानुन बनाउँदै जानु पर्छ। यसले नयाँ युवा पुस्तालाई जागरुक र व्यवहारिक बनाउँछ, फलस्वरूप बाबु आमा माथिको अत्याचारमा कमी र देशको अर्थतंत्रमा टेवा पुग्नको साथै प्रत्येक आउने पुस्तालाई सहि उमेरमा नै स्वाभिमानी बन्न सिकाउँछ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सहि विचार
@geetakhapung8697
@geetakhapung8697 3 жыл бұрын
नमस्कार सर ,अंश लिइ सकेको ब्यक्तिले पनि फेरि बुबा आमा को सम्पतिमा मुद्वा लगाउन मिल्छ र ? कृपया बुझाई दिनु होला |
@sureshlama9103
@sureshlama9103 3 жыл бұрын
कानुन बनाउदा कसैलाई पनि अन्याय नहुनि गरि बनाउनु पर्छ जैले पनि सत्ते को पछे मा न्याय गर्नि हुनुपर्छ र हरेक मान्छे ले आफ्नो दाइतो र जिमेवारि लाई इमान्दारी को साथ पालन गर्नु पर्छ छोरा छरि को जिमेवारि बाउ आमा को पालन पोसण हेचा स्याहार सम्भार गर्नु नै जिमेवारि मात्रा नभइ छोरा छोरि को धर्म हो नि
@binatamrakar1133
@binatamrakar1133 3 жыл бұрын
पहिले पहिले 12/13 जना छाेरा छाेरि हुदा बा अामा लाई सम्मान पुर्बक जिउदाे राखेका थिये भने अहिले का सन्तान ले सम्मान त कता कता अपमान गरि बृध अाश्रमा पुगाउने बाटाे देखाउछन,यस्ताे कानुन लाई बदर गरनु पर्छ,,,,
@bishnunepal1437
@bishnunepal1437 3 жыл бұрын
जस्तै छोरा छोरी भित्ती ट्यापे भैदिए जहिले बाउ आमा लाई दुःख दिने गर्छन भने तेस्ता छोरा वा छोरी लाई कसरी अंस दिने कानुनि ब्यबस्था कस्तो छ ।अंस दिन्न भन्न पाईन्छ कि पाईदैन् ।यश बिषयमा पनि खुलाई दिनु पर्यो सर ।
@blackonleymorningedittor8798
@blackonleymorningedittor8798 2 жыл бұрын
Sahi kuro hamro ni yestae vako xa k xa hola kanun.
@khumlalpun3088
@khumlalpun3088 2 жыл бұрын
मेरो बुवा ले मैले हाल मा कमाएको सम्पती छोरा लाई अंस दिन्न ।तेरो बाजेको सम्प्ती गाउँ को पाखो वारि मात्रै हो तेहि खाएर बस भन्ने कुरा आयो मैले दुख गरेको अहिले जग्गा कुनै भाग लगाउदिन्न म एक्लै खान्ने हो बुदेसकाल को साहार भ्नेर नदिने रे। अहिले को सम्पती 500000 सम्म को जग्गा छ म बचेर आफै खाने हो मैले नै गरे दुख अनि मै खाने हो भन्नू हुन्छ सर यस्मा के गर्नु पर्छ होला मलाई यस्तो समाधान को उपाय बताइदिनुना ।।।के कस्तो कानुनी हुन्छ होला
@bishalnepai558
@bishalnepai558 3 ай бұрын
🙏🌹🙏🙏🌹🙏🌹🙏
@dusanrai7460
@dusanrai7460 2 жыл бұрын
बाजे बाट बुवाको नाममा सरी आएको ऐलेनी जग्गा छोरा हुदा हुदै बुवाले बिहे भएर गएको छोरीलाई दिनु मिल्छ की नाई यस्मा छोराको हक अधिकार के कस्तो लाग्छ भन्दिनु पर्यो सर🙏
@gobardhanrana7373
@gobardhanrana7373 5 күн бұрын
Yo kaanun kasto manchhele lekhchha sabai wokilharu milera lekhne hoki mantri ra samsaka sabai sabhasadharuko nirnayema yo kaanun banauchh
@lokendradc9298
@lokendradc9298 3 жыл бұрын
Thikai ho sir tapaiko kartbye..garnu vayo ab hamro kartbye..neta gyu lai..
@krishnaregmi8126
@krishnaregmi8126 4 ай бұрын
सर पय्तृक सम्पती बनडा भैसके पछि पनि सउतेनि अामा निजि अारजन पनि बनडा लागछर।
@rameshwarijoshi1233
@rameshwarijoshi1233 2 жыл бұрын
Yo Kanoon Ama Bubako lagi anyayapurna baneko chha
@jblimboo2868
@jblimboo2868 8 ай бұрын
बाउले जग्गा सबै बेचे पछि त्यो ब्याक्तिले नि अर्को ब्याक्ती लाई बेचे भने त्यो तेस्रो ब्याक्ती लाई मुद्दा लाग्छ ?
@bishnubaral5817
@bishnubaral5817 2 жыл бұрын
कानुनि अधिकार भएन माया दयामा भर पर्न पर्निभयो।दयामाया नगर्नेसन्तान भए त अलपत्र!!
@sunilpangeni1758
@sunilpangeni1758 3 жыл бұрын
Mero buwa le sautani ama bihe garnu vayo hami sani hudai hami lai padhna bata banchit garaunu vayo mero afno mami lai upachar nagarera bitnu vayo Ani sautani ama bihe garera hami lai hela garnu vayo mero afno bhai apango xa khali kothama thunera pitne yatana dine garnu hunxa sautani ama ra buwa milera , kanxiko xora xori lai kakha garnu hunxa hamilai pakha garnu hunxa mero bahini ko bihe pani mama hsrulo paisa le gareko ho mero ghar ko condition bujnus sabai jana gayera bau ama yesto pani hudo raixa sautani ama bihe gareai vanera bujnuhunxa sabai le bujnuhunxa mero apango tuhuro bhai lai hernus akha vari asu nikalera januhunexa
@bibaskhatri5001
@bibaskhatri5001 2 жыл бұрын
बाबा आमा लाई नै नपुग्ने सम्पती छ भने के त्यो पनि छोरा छोरी लाई देर बाउ आमा रोड मा बस्ने?
@tejashthapa194
@tejashthapa194 3 жыл бұрын
ठुलो दाइले सानो नाबालक भाइलाई ठकेर अंश ढाटने परम्परा लाई कसरी समाधान गर्ने
@mojahidakhanam4506
@mojahidakhanam4506 2 жыл бұрын
अंश मुद्दा चल्दै छ तीन जना अंशियार छ बुवा आमा को हेरचाह छोरी ले गर्दै छन् भने आमा बुवा ले आफ्नो अंश छोरी लाई दिन्छु भन्नु हुन्छ अब यसरी मुद्दा चल्दै आमा बुवा लाई केही भयो भने छोरी ले अंश लिन मिल्छ की मिल्दैन त्यसको लागि कुनै कागज बनाउनु पर्छ कि अब अगाडि के गर्ने भन दिनु न सर
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मिल्दैन
@dipakmagar5957
@dipakmagar5957 2 жыл бұрын
लागू पदार्थ सेवन गरि कुनै व्यक्तिले कुनै व्यक्तिलाई गालि गलाेज र ज्यान सबन्धि सम्मकाे धम्कि दियाे भने त्यस्ताे ब्याक्तिलाई कस्ताे सजाय पाउन सक्ने कानुनि ब्यवस्था छ सर
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सामान्य
@narayanacharya3389
@narayanacharya3389 Жыл бұрын
बा आमको सेख पछि बाकि बडेर खाने हुनु पर्छ
@Sitaarayal
@Sitaarayal 2 жыл бұрын
Buwa aamalai apaman nagarda nagardai Pani sir aafai Ghar BATA jagga dimla vanera nikali diyara 3 xora madya 2 xoralai amsa dinxan 1 xoralai didainan vane k Garda thik hola sir
@user-hc2up7gb6c
@user-hc2up7gb6c 4 ай бұрын
नमस्ते सर बुबा आमा स्वर्गीय भए जग्गा जति बुबा को नाम मा छ।म चार दाजुभाइ हु।अंश बन्डा को लागि सबै दाजुभाइ सहमत छ।के कसो प्रोसेस यस्को लागि गर्नु पर्छ।
@akrurgautam4652
@akrurgautam4652 2 жыл бұрын
डिग्री गरेकाे छाेराे पाैरख गरेर खान छाेडेर अंश लिन हात सुर्कन्छ भने त्यस्तालाई अंश दिनु आवश्यक छैन।के कानुन बनाकाे बुङ्गाहरुले
@dhurbarawal3271
@dhurbarawal3271 Жыл бұрын
यदि माता पिता सरकारी सेवा सुविधा लिरहेका छन तर छोरा हरू बेरोजगार छन छोरा हरू लाई कत्ती पनी आर्थीक सपोर्ट नगर्ने यो अवस्था मा के माता पिता लाई बराबर अंश हुन्छ अली कम के सर ब्यवस्था कानुन मा/
@sanubabu3844
@sanubabu3844 Жыл бұрын
मोही भयर जस्ले गग्गा कमाई गरी खायो र तलसीङ्ग ले मोही पत्यायो र आधा मोहीलाई दीई मोही बाट प्राप्त जग्गा नाममा रहेको संम्पती पाउने अधिकार क कस्लाई छ?
@AnilYadav-tq5zd
@AnilYadav-tq5zd Ай бұрын
Sir mero aama bite paxi mero buba arko bihe garexa ani mero buba malai kehi kharch diyen maile afno jiwan mero mama le malai seharsursar gare ani maile afno ans magyo wahale mero ans dinubhayo adapt bat Faisal's pani bhaye xa male jaminko lal purja banaun gayo mero jamin arko nama sareko xa fasla hudakheri mero jamin rod taraf bat xa ahile bhanxa timro paxadi ko jamin ho mero pas gawahi panixa ahile bhanxa jesampati dinxu timilai linu natar ma yopani didaina an kegarne sir plz sir bataunu malai
@tarakyonjan9645
@tarakyonjan9645 3 күн бұрын
Aanda kanun birda Asram ma Afai Janus
@Simran-g1g
@Simran-g1g 9 ай бұрын
Jesth nagharu bishesh garer xorahauma bhedbhaw garne eutali kakhan ra arkolai pakha garepaxi matrai dukh paunuhunx sabxoraxorilai saman. Byawhar garne aamabuwaharule dukh paeka xain
@narayanshrestha5128
@narayanshrestha5128 3 жыл бұрын
sahi kura ho Kanun galat xa Aansh diy Matra paunu par xa.
@rkprime709
@rkprime709 3 жыл бұрын
अंशबन्डा नगरी जथाभाबी बेच्ने वा एकतर्फी पोस्ने आशंका भएमा जग्गा रोक्का गर्न के प्रक्रिया अपनाउन सकिन्छ र कति खर्च लाग्छ सर?!
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
अंश मुद्दा दिएर रोक्का गराउनुपर्छ
@lakpasherpa119
@lakpasherpa119 2 жыл бұрын
यो कानुन लागू हो भने अशक्त र बृदा बुबा आमालाई चही के सर्कार ले पाल्ने कि फाल्ने रे
@manmagar8437
@manmagar8437 Жыл бұрын
याे सँशाेधन हुनु जरुरि छ
@susheelamaid8780
@susheelamaid8780 3 жыл бұрын
🙏🙏🙏🙏👍👍
@user-bs3wz9vk5g
@user-bs3wz9vk5g 10 ай бұрын
कानुनमा किन छोरा छोरी लाई अंश किन दिने बा आमाले?
@birendraacharya6182
@birendraacharya6182 Жыл бұрын
सर हामी घरायसी छुट्टी भिन्न भएको २० बर्ष भयो भाइ सङग आमा बुवा हुनुहुन्छ भाइले आफ्नो सम्पत्ति भन्दा बदि लगेको छ सो सम्पत्ति मेरो हक छकी छैन
@NEPALLaw
@NEPALLaw Жыл бұрын
gharaisi बण्डा पत्रले बण्डा भएको मानिंदैन
@user-hi3dl4ux5e
@user-hi3dl4ux5e 11 ай бұрын
wakil, adhiwakta, kanunnirmata ra nyayadhis harule ahile samma afuharu bau- ama bhaera yasto bhanejasto gareko nabhae yo kanun sabaiko lagi barabar xaina.
@shilasapkota3471
@shilasapkota3471 Жыл бұрын
anshabanda nabhayeko jagga anshiyar ko raya nalikana arko chora ya chori lai bakas garka milcha wakil sab? Kripaya Jankari pau
@parbatisharma3152
@parbatisharma3152 16 күн бұрын
Ba Ama lai jasle palxa usaile sampati Khana paunu parxa
@dambarkhadka9379
@dambarkhadka9379 3 жыл бұрын
Dherai sampti huneko lagi tw yo kanun thikai ho
@govindgovid255
@govindgovid255 Жыл бұрын
Mero jaggama aile haive baneo rod banaune thekedarle parkhal nauthaune vo ghar dharapmaxa hamile kegarnu pareo
@meenasharma5670
@meenasharma5670 2 жыл бұрын
Thankd so much sir for kind info.. यों संविधान सही हो संपत्ति को भोग गरीसी बाउ आमा लाई हेर्सिहर गर्नु पर्छ, तरा खास भन्ने हो भने यदि छोरा छोरी मध्य कुनै संतान आपाँग छ भने मात्र उसलाई कानून बमौजीम मात्र बाउ आमा को संपत्तिम हक़ कायम हुनु पर्छ र शररिक र मानसिक रूप मा स्वास्थ्य छोरा छोरी ले बाउ आमा को सम्पपाती म वहा हरु बचूंजेल देवी गर्न ना पाउनु पर्ने हो.. यदि माता पिताले अफना संतान मा अफना सम्पति को बाड़ फाड़ गर्छ भने त्यों बेगिलाई कुरा हो तरा legally सबै रुपमा स्वास्थ्य छोरा छोरी ले संपत्ति मा देवी गर्न ना पाउनु पर्ने कानून कायम हुनु पर्छ sir र एउटा कुरा अझै भन्ना मन लाग्यो कि यदि श्रीमती ले श्रीमान सांग छोड़पत्र गर्छ र संपत्तिम बटवारा चाहँछ भने उस हक़ श्रीमान को निजी संपत्तिमा मात्र कायनात हुनु पर्छ, पैतृक संपत्ति मा कुनै हक़ दीना हुदैन र यदि आजा सम्मा सेवा गरेर बसें वापत पैतृक संपत्तिमा नि हक़ दिन्छ कानून ले भने उस्ले दूसरो बिहे गरिन भने पहिलो श्रीमान को पैतृक सम्पति फिरता गर्नु पर्ने संविधान हुनु पर्छ किना भने आजा भोली का बुहारी हरु लाख मा 2 वा 3 जाना मात्र होला जस्ले सास सारुरा को सेवा गर्ने भावना रखच्छ होला.. धन्यवाद 🙏
@ekbdrgurung6295
@ekbdrgurung6295 Жыл бұрын
ama ra buwa ko sambandha bichhed huda chhoriharulai amsa nadiyee babule lalanpalan, swastha upachaar padhai kharcha garchhu bhanna paauchhaki naai?
@santoshpandey3300
@santoshpandey3300 3 жыл бұрын
कानुन सन्सोधन हुनु पर्छ,,, येस्तो budeskaalmaa सडक मा ल्याउनेकाम कहिकतै baatapani हुनुहुदैन
@sunilpangeni1758
@sunilpangeni1758 3 жыл бұрын
Buwa ama le ni hajur buwa ko sampati lerai rakheko hunxani Ani desh ma rojgaar xaina subidha xaina k garnu
@beautifulnepal4116
@beautifulnepal4116 3 жыл бұрын
बाबू आमालाई पालन पोसन गर्ने भन्ने छ भने अहिले सम्मा कानुनले बाबू आमालाई सडकमा फाल्ने मान्छे कति जनालाई कार्बाई गरेको छ कति जना बाबू आमालाई पालन पोसन गर्न लगाको छ ।यस्तो कानुन जलाउनु पर्छ बाबू आमाको जीवन पछिमात्र छोराछोरिले पाउने कानुन बन्नु पर्छ नत्र भने बुढेसकालमा बिजोक हुन्छ
@avisekray5275
@avisekray5275 Жыл бұрын
Sir hjr lai kasri contact garne plzz mero sarbochma muda gaisakyo kun okill rakhne I confused plz
@actionmenthebe6576
@actionmenthebe6576 Жыл бұрын
नमस्कार वकिल ज्यु, मैले बुबाआमालाई अङ्शियार सम्पति मागेको झन्डै १० बर्ष हुन लाग्यो र अहिलेसम्म पनि मलाई दिएको छैन। तर म खाडी मुलुकमा काम गर्न जादाखेरीको तीन महीनापछि एक जना बुढो ठग व्यक्तिले घरजग्गा धितोमा राखेमा पैसा ऋण दिन्छ भनेर अर्को ऋण दिने व्यक्ति लिएर आयो। तर मलाई नसोधीकन र अरु दाजुभाइलाई पनि नसोधीकन अचल सम्पत्ति घरको धनीपुर्जा अर्काको नाममा मन्जुरी नाम गरेर पास गर्‍यो। धनीपुर्जा पास गर्दा पास खर्च र बैंकको थैली खर्च पनि बुबा आमाले आफै तिरेर पास गराए। त्यो ऋण दिने व्यक्तिले बाबुआमाको घरको धनीपुर्जा कुनै बैंकमा राखेर ४५ लाख निकाल्यो। अनि ३० लाख हाम्रो आमाबुबालाई दियो। तसपछी त्यो एक जना ठग बूढो भनिने व्यक्तिले मेरो आमाबुबादेखि ३० लाख रुपैयाँ लिएर भाग्यो। दुई बर्ष हुन लाग्यो अहिलेसम्म बैंकको ऋण एक रुपैयाँ पनि तिरेको छैन रैछ। हजुर म ठुलो अन्यायमा परे। अब म के गरु? कसरी मैले मेरो अङ्शियार सम्पती पाउछु होला? जब कि मेरो अङ्सियार सम्पत्ति घर बैंकको ऋणमा डुबेको छ। धेरै दिन छैन बैंक मेरो घर निलाम गर्न आउन सक्छ। फेरि बिक्री पनि भएको छैन। मेरो यो commentsमा जावाफ दिनुहोला। मेरो मोबाईल नम्बर: 9820515015 यस सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।
@sudipshakya3237
@sudipshakya3237 2 жыл бұрын
sir chhori le maiti bata bakaspatra payeko jagga ma usko chora chhori pati ko aansa banda lagchha ki nai ,usle maitibata payeko jagga, aansabanda nachhayeko khanda ma.kripaya sujab pam.
@sudarsanas9365
@sudarsanas9365 3 жыл бұрын
वकसपत्र राजीनामा गरी पाएको सम्पत्ति मा छोरा छोरी बुहारी ले अंस दावि गर्न पाउंछन् कि पाउंदैनन्....?
@ramkrishnabista8049
@ramkrishnabista8049 Жыл бұрын
यो कानुन तुरन्त ससोघन गरि अमा बा लाइ नया गर नु पछ्ँ्
@shyamyadav3812
@shyamyadav3812 2 жыл бұрын
Hamro Hans banda vaye ko chain sir hami le kasri aafno name ma garne niji sampati vannus na plz...
@krishnasubba3391
@krishnasubba3391 2 жыл бұрын
सर नमस्कार मेरो जिज्ञासा मेरो बुवा लेसानैमा छाडेको सर आमाको नाम बाट नागरिक निकाले कोछु र म अपांग छु मै ले अंश पाउछु पाउदिनु सर जानकारी पाउन सर
@razaraza6815
@razaraza6815 3 ай бұрын
Sar chora Le ans bata Nikal Bahar garna sak chi ki sakdaina
@basanttamang3528
@basanttamang3528 3 жыл бұрын
Sir xora navayako khandama xorile angsha khana pauxa paudaina
@yubapathak4881
@yubapathak4881 3 жыл бұрын
Sir srimanko mirtiu vayako khandama sasu sasurale buharilai ansa nadiya ke garnu parxa ?
@radheyradhey7210
@radheyradhey7210 3 жыл бұрын
छोरा कुपुत्र भये मा जति दिये नि सक्ने भये के गर्ने??? आमा बा ले दिन्न भन्न मिल्ने कानुन हुन पर्ने हो,,,
@marymangrati3119
@marymangrati3119 Жыл бұрын
Ama Buwa Sangai basnu bhako xa .. ghar chora le nai chalairako xa.. afno kharcha ko lagi ghar bhada sapai buba ama le nai rakhnu bhako xa . Paxi hami nai herneya ho bhanda bhanda pani biwas nagareyara ..... Ghurki layeara .. ma jagga Daan gardinxu... Aru ko nam ma gardinxu Khalas bhaneya dhamkauneya ... Lai chai k kanun xa??
@laxmangautam243
@laxmangautam243 3 жыл бұрын
Please also make a vedio of property of land(angsabana) father name to step mother where father and elder mother is dead already.is there any right to get property by elder mother sons.
@ajaysahajaysah8711
@ajaysahajaysah8711 3 жыл бұрын
Kasto. Khal ko parmanit sr
@seungjinpark8143
@seungjinpark8143 2 жыл бұрын
Namskar adibakta jiu maile nepalko nagarikta tyag gari bidesi nagarik li bidesma xu tara nepalma hamro angsa banda vayeko xaina k paitirik sampatima angsa dabi garnu pauxa ki paudaina yesko janakari pauna paye dhannebad thandaxu
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
पाउनुहुनेछ
@arjungurau2622
@arjungurau2622 3 жыл бұрын
Sir ade 4bhae ma jaghaa xuta xaina bhana,"jatho xora "ko kamaela ghar banako" sham pate "ma (usha ko adhekar hunxa ke nai)????
@sanjeetyadav6276
@sanjeetyadav6276 3 жыл бұрын
Field book ma sarwajanik parti jagga lekheko jagga b.s.2031 ma malpot karyalay bat pass bhaisakeko jagga ab tyo jagga kitakat vae bikri vaisakeko jagga registration todna sakinxa ki nai
@loyalprince1220
@loyalprince1220 3 жыл бұрын
Sir aangsa dida ma baba aama le kunai pani jagga aafno nam ko dina sakxa ki sakdaina aafno lagi ghar rakhera
@bibektamang5975
@bibektamang5975 3 жыл бұрын
sir Hajurko Kura yekdam sai xa kinaki aja voliko chalan prabridi dherai na Ramro xa Hamra Ama buwaharu paile paile bichar dhara vayeko xa tes karan Hame aileko soch bichar vhayeko manxey ho uha harulai khe tha hudainan tes karan vhayeko sampati Aruko vanaiko vharmai bechna khojxan so yesto vhaye paxita anshata linai paryoni hainara
@kapilvastugaganiamirkhan9467
@kapilvastugaganiamirkhan9467 3 жыл бұрын
Alani jagaa ko mudaa kasiri hunxa ani Kati din paxi kagaj auxa
@ranakhorbahadur9127
@ranakhorbahadur9127 2 жыл бұрын
सर मेरो बुवा ले म विदेशमा हुँदा आफू खुसी जग्गा बेचेर सबै सिध्याउन खोज्दै हुनुहुन्थ्यो र मैले पछि घर गएर बाँकी रहेको सबै जग्गा रोक्का गरिदियो अहिले फेरि मेरो सल्लाह बिना जहाँ त्यही ऋण निकालेर मेरो तीन जाना दिदी बहिनी हरुलाई दिनु हुन्छ पछि मैले त्यो ऋण तिर्दैन भन्न पाउँछ कि पाउँदैन सर plz यसको बारेमा केही जानकारी गराई दिनु धेरै अन्यायमा परेको छ mata 🙏🙏🙏🙏🙏😭😭😭😭
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
अंश मुद्दा परिसकेको छ भने तिर्नु पर्दैन।तर पिताको व्यवहार भएकोले अनेक झन्झट आउनसक्छ ।
@user-uh6ce9vi5p
@user-uh6ce9vi5p 7 ай бұрын
जस्तो एउता बुवाकाे दुई भाइ छाेरा छन दुईभाइ मध्ये जेठाले घरकाे लालपुर्जा सहकारिमा राखेर पैसा चलाएकाे छ तर भाइ लाई थाहा छैन अब कसरि भाइले अाफ्नाे अङ्श पाउछ हाेला
@nirmalabasnet2260
@nirmalabasnet2260 Жыл бұрын
सर नमस्ते ,ं हाम्रो समस्या चै बिपरित छ कुरो के भने अंश लिनु आउ हामी पाको भइसकियो भन्दा अंश लिनु खोज्नु हानथाप गरेको गरेइ छन के छ यस्को विषयमा? आमा 77,, बुबा 87 बर्ष को हुनु भइ सक्नु भयो सो खाना बनाइ खुवाउने मान्छे छैनन् र जग्ग जमिन कमाउन नसक्ने अवस्था हुनुहुन्छ सो त्यो जग्गा घर के गर्नु सकिछ ? बेपार जब को कारण सबै घर बाहिर छौ
@nepaliman220
@nepaliman220 2 жыл бұрын
Bideshma raheko awsthama sasurali le capture gari rakheko cha.Nepal jana athwa anya desh jana nadine. Budi pani sasurali mai basna khojne.yesto awstha ma kasari chutkara paune hola.Sasurali mai basnu parne hora?Ma afno desh jana chahanchu.
@keshartamang8473
@keshartamang8473 3 жыл бұрын
छाेराले बुबा अामाकाे सम्पत्ति लिने तर बुबा अामाकाे हेरविचार नगर्ने गरेमा छाेरालाई कानुन लनगदैन र
@Xxmint
@Xxmint 2 жыл бұрын
Ba aama sabaika manav hudainan kasaika ta danav hunxan testa buwa aama ko santan le ab k garne?
@pabitrarai6193
@pabitrarai6193 3 жыл бұрын
Maile buwalai dabaipani gareko vandai marinjwl samma jimma linuparne bt chal achal sampati xorako hunxre vanx k galt garemaile
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 81 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 63 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 35 МЛН
Private property(निजी सम्पत्ति)| Ansa banda law of Nepal.
4:06
अदालती शुल्क
19:42
Gurukul Nepal
Рет қаралды 96 М.
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 81 МЛН